Тёмный

राजु परियार र कुलेन्द्र विकले छुवाछुत, प्रेम, विवाह, रोमान्स र राजनीतिको बारेमा गरे खुलासै खुलासा 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 153 тыс.
50% 1

Program: Dhamala Ko Hamala
Presenter: Rishi Raj Dhamala
Guest: Raju Pariyar & Kulendra BK
Video By: Prime Times Television (HD)
CONCEPT/PRESENTER
Rishi Raj Dhamala
ASSISTANT MARKETING OFFICER
Shankar Man Shrestha
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
SR. PRODUCER
Prajwal Raj Shakya
PRODUCER
Ritasma Sunuwar
Nishan Angbuhang
MOTION DESIGN
Santosh Thapa
EPISODE EDOTOR
Sudip Khanal
CAMERA PERSON
Suman Nepal
Bhaskar Bhattacharya
Sanchit Gopali
Arjun Bhandari
Milan Prajapati
ENGINEER
Er. Keshav Raj Dahal
IT
Rajan Dawadi
Laxmi Prasad Bastola
MCR
Dev Raj Bhandari
Manoj Tamang
Ashok Dulal
Lila Maya Gole
Anil maharjan
Kiran Khatiwada
EDITOR
Ratna Bhakta Bade
Nitish Awale
Chetraj Neupane
Ashish Dangol
Arun Bhandari
Sandesh Acharya
MAKE UP
Umesh
Nikita Baral
Safalta Gurung Khan
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #PrimeTimesHD
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Развлечения

Опубликовано:

 

3 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 458   
@dilipsunar267
@dilipsunar267 2 года назад
राजु परियार जस्तो महान कलाकार नेपाल ले पाउनु गौरब को कुरा हो त्यस्तै कुलेन्द्र पनि
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
सही कुरा
@krishnasony1198
@krishnasony1198 2 года назад
आदरणीय दाजु
@ar-unbhatta8949
@ar-unbhatta8949 2 года назад
Eakdam ramro kura
@aarzubohara1140
@aarzubohara1140 2 года назад
Ekdam sahi kura ho yo t❣️❣️
@tukgurung7237
@tukgurung7237 2 года назад
@@rambudhathoki1063,
@sunambhuwan7147
@sunambhuwan7147 2 года назад
आज चाहिँ साह्रै राम्रो काम गर्नु भो ऋषि सरले। दुई आदरणीय बहुचर्चित महान कलाकार लाई बोलाउनु भएको मा ।धन्यवाद।। दुई महान कलाकार प्रती उच्च सम्मान छ।।
@tormelimbo6027
@tormelimbo6027 2 года назад
स्वरका धनि बरिष्ट कलाकार राजु सरलाई नमन अनि कुलेन्द्र जी लाई नमस्कार 🙏
@nareshdhami2512
@nareshdhami2512 2 года назад
राजु परियारको स्वर मलाई आज नि त्यतै नि मीठो लाग्छ र 20 बर्ष अगाडि नि त्यति नै मीठो लाग्थ्यो ।यस्ता स्वरका धनी प्रतिभाको सम्मान गर्नुपर्दछ ।
@athahasagar4211
@athahasagar4211 2 года назад
राजु परियार नेपाली लोक संगीतको आकाशमा कहिल्यै नअस्ताउने एउटा चम्किलो तारा..!!
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
Sahi kura
@tarathapa9159
@tarathapa9159 2 года назад
आज को अन्तरबार्ता एक्दम राम्रो लाग्यो यो छुवाछूत को बारेमा बिस्लेसन गर्नु भएको मा ऋषि सर लाई धेरै धेरै धन्यवाद मलाई यो छुवाछूत गर्ने चलन सारै नराम्रो लाग्छ हाम्रो समाज मा कहिले सम्म भोग्न पर्ने हो दलित हरु ले यो समस्या आखिर मान्छे मान्छे यौताइ होइन र?
@dipsanradiation5105
@dipsanradiation5105 2 года назад
You are great human being salute you
@balaramnepali5061
@balaramnepali5061 2 года назад
सबै भन्दा मलाई मन पर्ने गायक लोक सम्राट उहाँ हरु कति राम्रो सोचाइ ।
@abhinashonlinenepal4133
@abhinashonlinenepal4133 2 года назад
अभिनय गर्ने हरुको कारणले विभेद अन्त्य नभएको सहि कुरा कुलेन्द्र सर्🙏
@nkchhantyal4773
@nkchhantyal4773 2 года назад
Respect persons raju pariwar and kulendra bishwokarma 🙏🙏🙏
@skumartamang5112
@skumartamang5112 2 года назад
अनगिन्ती धन्यवाद ऋषि धमला जि र प्राइम टाइम टेलीभिजन टोलिलाइ अनि बिशेष धन्यवाद राजु दाइ र कुलेन्द्र दाइलाइ!जसरी बहसमा रमाइलो कुराकानिसङ्गै गहन बिसयमा छलफल भयो त्यसरी नै हाम्रो देशको गाउँदेखि सहरसम्म र हरेक ठाउ ठाउमा यो जातीय बिभेदको बारेमा धेरै अन्तरक्रिया गर्न जरुरी छ!आखिर कहिले सम्म यो जातीय र बर्गिय कुराहरुमा हामिहरु अलमलियर बस्ने सबैले आफ्नो मानवता हुनुको दाइत्व निर्वाह गरौं!हाम्रो देश नेपाल बाट जातीय र वर्गीय बिभेद्को अन्त्य गरौं!मलाइ नि म नेपालमा हुँदा छुवाछूतको बारेमा मनम केही लाग्थ्यो !जब म केही धन कमाउने आशमा पर्देशिय र यहाँ दुई भाइहरु एक जना सार्की एक जना बि क भाइहरुसङ्ग भेट् भयो तब त मलाइ यो जात उ जात भन्ने कुराको आभास नि भएन!बस एउटा मात्रै कुराको आभास भयो त्यो हो हामी नेपाली हौं र हामीले हरेक कामकुराहरु मिलिजुली गर्नु पर्छ ! हामीहरु संगै बस्ने काम गर्ने र एकै थाउमा बसेर खाना खाने गर्छौ! तब मलाई उनिहरु यो जातको म उ जातको भन्ने भावना नै आउदैन !यहाँ त हामी सबै नेपाली हौं भन्ने भावना जागृत हुँदो रहेछ!हेक्का रहोस् मैले जातीय कुरा गर्न खोजेको होइन!! है!!धुनिबेशी न पा १ धादिङ हाल साउदी अरब!!धन्यवाद धन्यवाद !!!
@premgajmer6247
@premgajmer6247 2 года назад
नेपाली लोक गित हरुको महान हस्ती हरुलाइ एकै साथ देख्ने इच्छा थ्यो जो आज देख्न खुसी लाग्यो
@santoshhakku9711
@santoshhakku9711 2 года назад
Rishi dhamalako ramro aawaj उठाउनु भको छ ।सबैको साथ हुनुपर्छ
@kajimanlohani8620
@kajimanlohani8620 2 года назад
सर्ब पर्थम रिसि सर कुलेन्द्र सर राजु सर सलाम छ यो कुरुती समाज लाई नया पुस्ता ले बदल्नु पर्छ
@tilchitregurung4833
@tilchitregurung4833 2 года назад
२१औं शताब्दीमा छुवा-छुत को अन्तै हुनु पर्छ हामी सबै एकै हौं
@dipsanradiation5105
@dipsanradiation5105 2 года назад
Hjur ko mahan socha lae salute you 🙏
@binusaaru5734
@binusaaru5734 2 года назад
सबै जनाले के कुरा बुझ्नुपर्छ भने कसैलाई सानो देखाएर आफु कहिल्यै ठूलो भईन्दैन भन्ने कुरा सबैले दिल दिमागबाट सोच्नुपर्छ। मेरो भनाई चाहिँ यस्तो छ। सबै हामी मानव हौं।
@karanchand4921
@karanchand4921 2 года назад
अाहा राजु परियार दाईको स्वर सुन्दा कस्तो मन मुटुमै छुन्छ कति मिठो स्वर हो दाईको जति सुनेपछि मन अघाउँदैन सुनु सुनु लाग्छ झन्
@shauravkhadka6026
@shauravkhadka6026 2 года назад
मलाई दुबै गायक नै महान लाग्छ । जय गीत जय सङ्गीत 🙏🙏🙏
@sitapoudel2763
@sitapoudel2763 2 года назад
मिठो स्वरका धनि बरिष्ठ कलाकार राजु सर।
@akashkarki5526
@akashkarki5526 2 года назад
अब चै राजु परियार खुमन अधिकारी कुलेन्द्र बिक संगै ल्याउनु पर्यो हेर्न मन छ
@pratap_bista
@pratap_bista 2 года назад
बद्रिपंगेनी दाजु र राजु परियार दाजु लाई एक साथ ल्याउनु होला
@gobindbk8076
@gobindbk8076 2 года назад
अाहा लोक दोहोरी का बरिष्ट हिरोहरू 😍❤️🙏🏻👍🤝🤝
@deewakarb.bchand7003
@deewakarb.bchand7003 2 года назад
सार्है राम्रो लोक सम्राट राजु दाजु र कुलेन्द्र दाजु 😘😘😘😘😘
@roshnibiswokarma3182
@roshnibiswokarma3182 2 года назад
साहै मन पर्छ दुबै जना कलाकार छुवाछुत मुक्त गर्नु पर्छ
@akashkarki5526
@akashkarki5526 2 года назад
राजु परियार जस्तो कलाकार लोक दोहोरी क्षेत्रमा न भैदिएको भए सायद लोक दोहोरी को उच्च स्थान आज यहाँसम्म हुदैन थियोे होला हार्दिक सम्मान दाइ राजु संगै कुलेद्र दाई
@gobindbk8076
@gobindbk8076 2 года назад
निर्धक्क सही सत्य कुरा बोल्न सक्ने कुलेन्द्र विश्वकर्मा हिरो सलाम छ🙏🏻💪
@satishranpal1907
@satishranpal1907 2 года назад
मेरो त मन को गुरु हो राजु परियार अब खुमन र राजुलाई लिएर आउनु होला rishi sir
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल
@prakashrawal3872
@prakashrawal3872 2 года назад
हैन हो रिषि जि के के सोधेको गित संगित को कुरा गर्नुहोस् आज सारै मन पर्न गायक राजु परियार र कुलेन्द्र विक एकसाथ हुदा सारै खुशी लाग्यो
@prakashthataalOFFICIAL
@prakashthataalOFFICIAL 2 года назад
रिसि सर अब राजेश पायल रै सर र राजु परियार सर लाई सङ्गै राखेर भला कुसारी गर्नु पर्यो मलाइ सारै मन पर्ने कलार हरु हो
@kajirambk2304
@kajirambk2304 2 года назад
छुवाछूतको मुख्य समस्या नै सुधार हुन नचाहनु हो परिवर्तन नचाहने केही तत्वहरुको कारणले गर्दा अहिलेको समयमा अाएर पनि जातको बाँध थापेर बस्नु कति बिडङ्गाना हो राजु परियार र कुलेन्द्र बिक जि को महान बिचारलाई कदर गर्दै छुवाछूतको बिशेश कार्यक्रम राख्नु हुने ऋषि धमला दाइलाई धेरै धेरै धन्यवाद ।
@user-pq3rr3tx7w
@user-pq3rr3tx7w 6 месяцев назад
राजु परीयार कुलेन्द्र बिशोक्रमा जस्ता गायक पाउन नेपाल देश ले गर्ब गर्नु पर्छ 🎉🎉🎉🎉🎉❤❤❤❤
@deependrarara6998
@deependrarara6998 2 года назад
मलाई मेरो छाती गर्बले फुलेर आउँछ किनकि राजु र कुलेन्द्र ज्यु जस्ता संगीत तथा गायन छेत्रका लोकप्रिय हस्ती पाएका छौं । यो समग्र नेपालीको गहना हुन र हुनेछन् भन्ने कुरामा दुई मत छैन। ❤️❤️🙏🙏🙏
@pratap_bista
@pratap_bista 2 года назад
राजु परियार जस्तो नेपाल भरी मै कोही छैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@racheettamrakar6010
@racheettamrakar6010 2 года назад
Both are legendary Singer lok dohori
@krishnabahadur1278
@krishnabahadur1278 2 года назад
Lok dohori king and voice king Raju pariyar and kulendra ji congratulations for interviews
@lilaramnepali8391
@lilaramnepali8391 2 года назад
I'm watching from Saudi Arabia awesome programme.huge Respected person all of you.
@merodilcentury103
@merodilcentury103 2 года назад
मलाई मन पर्नी गायकहरु ❤❤
@rupkhatri3361
@rupkhatri3361 2 года назад
आहा गित सारै मार्मिक छ मेरो सलाछ 🍇🍇🎀🙏🙏🌹🌹🍒🎋🎋
@sureshkhadhu
@sureshkhadhu 2 года назад
न्यौली निदायो 🎉🎉🎉यो गीत म गाउन सक्दिन मेरो स्वर ले साथ दिदै न। तर, म राजु दाइ को फेन बनेको यहि गीत बाट हो।।🎉🎉🎉🎉
@bikashbhusal5330
@bikashbhusal5330 2 года назад
म एउटा कट्टर हिन्दु हु । तर मलाई यस्तो लाग्छ जब सम्म हिन्दु रहन्छन् तब सम्म छुवाछूत भेदभाव रहिरहन्छ । दुखकाे कुरा हाे ।
@nirojrowudy3015
@nirojrowudy3015 2 года назад
यति धेरै प्रतिक्रिया हेर्दा एउटा सहि मुख्य समस्या हजुर ले गर्नु भएछ,धन्यवाद मुख्य समस्या यहि हो,,धर्म मेरो समस्या होईन,माफ गर्नुहोला बाहुन बाद पितृसत्तात्मक सोचाइ छ्
@sureshkhadhu
@sureshkhadhu 2 года назад
मलाइ पनि एस्तै लाग्छ सर। के गर्नु वर्ण बेबस्था बाट बिकासित बिक्रुती जात बेब्स्था लै खारिज गर्नु भाएक कुनै बीकल्प छैन। नत्र, धर्म परिवर्तन को सोच घरी घरी आइ रहन छ। तर, मेरो पुर्खा!ले माने को धर्म त्याग्न पनि गारो छ । तेस्को आगि कसैले अलिकती बाटो देखाइ दिने भए तुरुन्त गर छन धर्म परिवर्तन । तेसैको नाम हो प्रोबोलन। प्रोबोलन छ तर, त्यो भन्दा माथि आस्था हो जब त्यही आस्था ले घरी घरी, चोट दिनु भए किन यो धर्म मन्ने बरु प्रोबोलन नै सहि।।।
@pradeepparajuli5743
@pradeepparajuli5743 Год назад
मुस्लिममा सिया सुन्री भनेर विभेद छ, क्रीस्चियनमा पनि प्रोटेस्टेन, क्याथोलिक,अर्थोडोक्स विभेद छ, अमेरिकामा काला र गोराको विभेद छ, बाहुन भित्र विभेद छ, दलितमै विभेद छ, गरिब धनिमै विभेद छ। ज्ञान नभाको भएर हिन्दुमा विभेद नदेखौ। फरक फरक जात र थर नराख्ने अनि सबैको आर्थिक स्थिति बराबर होस त कहाँ विभेद हुन्छ भुसालजि?
@lomanpariyar
@lomanpariyar 2 года назад
ऋषि धमला जस्तो पत्रकार यो देस्मै छैन उहाले जत्तिको गित सङ्गीत लाई माया गर्ने पत्रकार जन्मने पनि छैनन् होला ।एउटा सफल पत्रकार मा हुनुपर्ने सबै गुण छ ऋषि दाजु मा बधाइ छ
@toypandey6866
@toypandey6866 2 года назад
कोरोनाको उदाहरण दिएर जुन ब्याख्या गर्नु भो कुलेन्द्र सर ले एकदमै तारिफ योग्य शब्द , राजु कुलेन्द्र एकदमै राम्रो ब्याक्ति अनि कलाकार हुनुन्छ ।
@darshanghimire6033
@darshanghimire6033 2 года назад
धमला जीलेनै लागु गर्नु हुँदैन होला व्यवहारमा त भनाई र गराईमा फरक छ।
@manojkathayat1754
@manojkathayat1754 2 года назад
सहि हो दुबै दाजु हरु को कुरा अग्रज दाईहरु बाट सानै देखि गितहरु सुन्दै आयको दाईहरुका गित हरुबाट लोक गित को पारखी भय सलाम छ मेरो दाईहरुलाई संगीत हरेक खाल्का मन पर्छ विशेष राजु दाइ का गित हरु जङ्गल मा गुनगुनाउथे खुसी लाग्छ
@dhanbahadur187
@dhanbahadur187 2 года назад
Very good speech for the every high and lower and cast love each other will be understand.
@amargdl4945
@amargdl4945 2 года назад
Rishi, sir. Bring religious leaders for discussion on caste based discrimination and appeal them for cultural revolutions. Nice program. 🌷🌷🌷🌷🙏🏽🙏🏽🙏🏽
@Sunu934
@Sunu934 2 года назад
मोदी सर लाई मोजी जी भन्ने लाई के इंग्लिस बोल्नु भा भाई दाई ले बुझ्दैनन् नेपाली मा भन ना
@laxmanjaisi9563
@laxmanjaisi9563 2 года назад
मलाइ मेरो मन मुटु मा बस्न सफल प्रिय् दाजु राजु अनि तेस्तै कुलेन्द्र दाजु लाई मन देखि नै नमन छ सफल्ता को सुभ्काम्ना
@atitkanxo7051
@atitkanxo7051 2 года назад
Good pointed and bitter reality of our conservative society .Both are amazing singers. lots of respect and love ❤️
@user-ie9uy3tv5j
@user-ie9uy3tv5j 3 месяца назад
नेपाल का स्टार गायक कुलेन्द दाइ राजु सर दुबै जना लाई धेरै धेरै धन्यवाद छ जात भात त हाम्रो पापि समाज ले गरेका हुन❤❤
@binodshahi6162
@binodshahi6162 2 года назад
भनाइ सत्य छ तर दलित कोटा हटाएर गरिब कोटा ल्याउन जरुरी देखिन्छ
@dipaknepali2213
@dipaknepali2213 Год назад
कुलेन्द्र दाई अनि मेराे राजुदाईकाे विचार अति सम्मानयाेग्य छ दुवै हस्तिहरुलाई उपच्च सम्मान 🤞🤞🙏🙏🙏🙏
@karnakumar7661
@karnakumar7661 2 года назад
रिसि सर ले आज चै रामो कुरा गर्नु भयो र असल बिषय उठाउनु भयो धेरै धन्यबाद छ
@sonuimbahadur2365
@sonuimbahadur2365 2 года назад
mero man parni raju pariyar lai l love you 🙏❤️❤️
@rameshjijikota7156
@rameshjijikota7156 2 года назад
दुईटै लेजेण्ड गायक लाई सलाम तर जति राजु परियार सरले अरुको गित पनि ट्यापै टिपेर गाउँछन् तेसैले त स्वर सम्राट रहेछन्
@ramupariyar2684
@ramupariyar2684 2 года назад
सबै कुरा ठिक लाग्यो तर कुरा नसकिदै अर्को गित सुनम भन्दा रिस उठ्यो।।,
@amitsmith6891
@amitsmith6891 2 года назад
It's an ultimate example of journalism! Keep on going against caste based discrimination!
@rvvishwakarma1693
@rvvishwakarma1693 2 года назад
राजु दाई लाई र कुलेन्द्र दाई लाई धेरै माया धेरै सम्मान छ🙏🙏🙏🙏🙏
@sarasmagar2001
@sarasmagar2001 Год назад
म पागल छु राजु सर को स्वर बाट, कती मीठो छ आहा
@ganeshgurung6679
@ganeshgurung6679 2 года назад
राज्यले नैअन्त्य गर्नु पर्छ मान्छे मान्छे बीचको छुवाछुत सामाजिक अपराध लाई. राजु परियार को विचार पनि आवाज जस्तै प्रस्ट रैछ. लोक सम्रठ राजु दाई र चर्चित गाएको कुलेन्द्र g लाई सलाम छ
@shobhashrestha2054
@shobhashrestha2054 2 года назад
धेरै धेरै महान कलाकार राजु सर 💐💐💕💕🌺🌺❤️❤️❤️both best ❤️❤️❤️‍🔥
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
सही कुरा
@rameshpariyar781
@rameshpariyar781 2 года назад
Aaha nikai ramro lagyo Lok Dohori ka Mahagayek Aadarniye Daju Raju Pariyar jiu ra Bahucharchit Lokpriye gayek Aadarniye Daju Kulendra Bika jiu ani Rishi Dhamala Sir nikai ramro interview.
@sudarshankarki7954
@sudarshankarki7954 2 года назад
लोक संगीत को स्वार सम्राट आदरणीय राजु परिवार सर र लोक को मुटुमा बस्न सफल कलाकार आदरणीय कुलेन्द्र बिक सर प्रती हार्दिक नमन 🙏❤️❤️
@arjunpardesi7111
@arjunpardesi7111 2 года назад
I feel great myself as two legends with Shree Rishi Dhamala
@sureshkhadhu
@sureshkhadhu 2 года назад
कलाकार जिउ हरु लै नमस्कर र ऋषि जि लै पनि नमस्क। सन् 2007, म पहिलो पटक सम्मानित सम्राट स्वर धनी राजु सर को स्वर प्रती आकर्षक भएको थिए र आज सम्मन पनि म वह प्रती सम्मान राखी रहेको छु।
@padambishwokarma8843
@padambishwokarma8843 2 года назад
धेरै राम्रो सोच बिचार स्वर सम्राट राजु दाइ अनि कुलेन्दर सरको
@arjunbishowkarma574
@arjunbishowkarma574 2 года назад
I eparisode both of you Keep going very good work 👏 Do something brother we will shoprot every moment
@Thaneshwar_media
@Thaneshwar_media 2 года назад
नेपाली संगितका सर्जक हरूलाई नमन छ तर जातिय विभेद विरुद्ध फेरी संपूर्ण नेपाली एक भएर जनआन्दोलन गर्नु जरूरी छ।
@3336digital
@3336digital 2 года назад
लोकसम्राट हो राजु परियार Kulendra sir pani one of the best.
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 года назад
समाज देख्दा मन हुन्छ खिन्नता,किन हुन्छ मान्छे मै भिन्नता।जातीय छुवाछूत प्रथाले सदियौं देखि जरो गाढेर बसेको हाम्रो अन्धो समाज,र यहि अन्धो समाजभित्र थिचोमिचोमा परि मानवताको नामकरण सम्मपनि पाउन नसकेका मानिसहरुको हकहितको लागि र समाजमा चेतना शिक्षा फैलाउदै समाज परिवर्तन,रुपान्तरण गर्नका लागि आदरणीय लोक स्वर सम्राट राजु परियार दाजुले आफ्नो गलाको कलाले कलाकारिताको माध्यमबाट कालजयी अमर अजर कृतिहरुले चेतना र शिक्षा दिदै समाज रुपान्तरणमा पुर्याउनु भएको योगदान अत्यन्तै प्रसाशनिंय र अतुलनीय छ🙏🙏❤️❤️
@Shankarvlog218
@Shankarvlog218 2 года назад
Both are a legend ❤️
@tekbahadursunar9109
@tekbahadursunar9109 2 года назад
आहा आज बहुचर्चित दोय लोकगायक 🙏🙏
@Kabaddiseries1234
@Kabaddiseries1234 2 года назад
Raju Pariyar ra bisnu Majhi ko फ्यान 🙏🇳🇵🥰😍❤️
@kbkvolleyball9725
@kbkvolleyball9725 2 года назад
नेपालको लोक तथा दोहोरी गायक मध्य कै नम्बर १ गायक आदरणीय दाजु राजु परियार र कुलेन्द्र बिश्वकर्मा👏🌺👏🇳🇵
@kalyanadhikari2032
@kalyanadhikari2032 2 года назад
राजु दाईको स्वरको पारखी भईयो❤️❤️❤️
@hastaman5800
@hastaman5800 2 года назад
Good work Rishi sir. Keep it up. Hats off you
@pgentertainmentnepal5034
@pgentertainmentnepal5034 2 года назад
Sarai ramro interview kulendra si and raju sir .
@balbahadurgurung2659
@balbahadurgurung2659 2 года назад
जात राखे पछि जातीय भावाना हुन्छ ! तेसकारण नेपाल बाट जात हटायेर जातनिरपेक्ष देश बनाउनुपर्छ ! हरेक नेपाली ले अाफु खुशि अाफ्नु जात राखेर नागरिकता पाउने नियम बनाउनुपर्छ ! बाहुनले सार्की जात राखेर नागरिकता पाउनुपर्छ ! सार्की ले बाहुन जात राखेर नागरिकता पाउनुपर्छ ! गुरुङ ले कामी र कामिले गुरुङ जात राखेर नागरिकता पाउने हुनुपर्छ ! अर्थात याे देशलाई जात निरपेक्ष देश घाेषणा सम्बिधानमा नै गरेर कठाेर रुपमा कार्यान्वयन गर्नुपर्छ हाे गाँठे , लाटो बाठाहरु !!!😁😃🤣😂🤣😃😁😁😃🤣😂🤣😃😁😁😁
@LalBahadur-mp6yd
@LalBahadur-mp6yd Год назад
Timi waiyat khalko manxe jasto rahexau.ved vab garne 1 number jasto xau timi
@dilukarki6955
@dilukarki6955 2 года назад
बरिस्ठ लोक सस्कृती मौलिक भाका को १ कुलेन्द्र बि क २ राजु परियार ं💖All the best singer✌️👍️🎉
@kamallahaddori5026
@kamallahaddori5026 2 года назад
राजु दादा को सोच लाई सलाम छ
@santabam8735
@santabam8735 2 года назад
If is is good Raju good kulend sir💯💯💯💢
@bishnusingh4
@bishnusingh4 2 года назад
Great Declaration of Rishi Dhamal for eradication of caste-based discrimination from villages and houses.
@rijalhariram3331
@rijalhariram3331 2 года назад
राजूको सादा जिवन ऊच्च विचार नै ठूलो कूरा हो
@rameshthapa3457
@rameshthapa3457 2 года назад
Desh ka mahan loksinger prati samman
@khanajipariyar6386
@khanajipariyar6386 2 года назад
नेपालका दुई अमुल्य गहना लाई सलाम छ 🤩
@himeshtimalsina5578
@himeshtimalsina5578 2 года назад
सार्है राम्रो लाग्यो आजको अन्तर्वार्ता,राजु परियार र कुलेन्द्र विश्वकर्माको तर केहि राष्ट्रिय कलाकार हरु आफ्नो थर लेख्न किन हिच्किचाउँछन्?? जस्तै रमेश वि.जि, प्रकाश सपूत, टिका सानु केही उदाहरणहरू,के उहाँ हरू लाई पनि आफ्नो थर खुलाएर लेख्न हिनताबोध भएर होत??? उहाँ हरू जस्तो राष्ट्रिय कलाकार हरु त आफ्नो थर खुलाएर लेख्न सक्नु हुन्न भने अरू सर्बसाधारण ले ढाट्नु स्वभाविक भै गयो नि!
@dramaqueen22739
@dramaqueen22739 2 года назад
पुराना कैंयौं साहित्यकार/गायक अन्य कलाकार हरूले उपनाम राख्ने गरेको सर्वविदितै छ। थर फेरेनी जात लुकाएका भने छैनन यि कलाकारहरूले। नाममा के राखेको छ, कर्म हेरौ ।🙏
@sumanpream9386
@sumanpream9386 Год назад
दुबैजना नेपाल का सुपर स्टार गायक दाई हरु लाई धेरै भन्दा धेरै धन्यवाद छ है
@karnagurung769
@karnagurung769 2 года назад
Waoo raju ko ati mitho swor
@santoshbk6311
@santoshbk6311 2 года назад
Sai kuro ssssssss damal je you good rekost entire video very 👍 you good luck ssssssss damal je
@BasantKumar-df8wx
@BasantKumar-df8wx 2 года назад
स्वर सम्राट राजु परियार दाई र कुलेन्द्र बि क दाई
@roshansunar4192
@roshansunar4192 2 года назад
Sachkai xuwaxut hunnan vane risidaiko xorale Raju dai kulenrdai ko xori mager bihe garnu parxa
@chandrab.k3862
@chandrab.k3862 2 года назад
लोक दोहोरी गीत को राजा राजु परियार र लोक दोहोरी को हिरो कुलेन्द्र दाजु लाई संगै देखेर धेरै खुसी लाग्यो दुवै जना लाई सफलताको शुभकामना।
@amarrana8993
@amarrana8993 2 года назад
Raju pariyar jsto mahan kalakar Saman dinu parxa
@sagarbista152
@sagarbista152 2 года назад
सम्राट् राजु दाइलाइ हृदय देखि नमन🙏🙏🙏
@aarzubohara1140
@aarzubohara1140 2 года назад
Aaha nepali geet sangit ka 2 hira haru❣️❣️❣️❣️❣️❣️
@RabinDutrajofficial
@RabinDutrajofficial Месяц назад
आज चाहिँ बल्ल कार्यक्रम जस्तो भो। दुई महान कलाकारलाई लियर
@nepaltak5506
@nepaltak5506 2 года назад
राजु परियार र कुलेन्द्र दाइ सम्मानित गायक हरु हुनुहुन्छ।
@sureshkhadhu
@sureshkhadhu 2 года назад
यो समाज को बेबहार हेर्दा र यो गीत सुन्दा अँखा रसायो😢😢😢
@shusilwar7227
@shusilwar7227 2 года назад
मेरो मान पर्ने गायक दुइ भाइ
@prabinthapa5653
@prabinthapa5653 2 года назад
जात सानो होइन हामी नेपाली को सोच सानो हो
@indralamichhane3957
@indralamichhane3957 2 года назад
Wow baristha kalakar haru yakai satha ma ati khushi lago yakai satha dekheko pahilo choty ho
@hitlarmusic2006
@hitlarmusic2006 2 года назад
Dhamala is Babal...❤️👑❤️
@racheettamrakar6010
@racheettamrakar6010 2 года назад
Both are nyc people
@kumar_skb
@kumar_skb 2 года назад
आहा यो धेरै राम्रो कार्यक्रम लाग्छ।यस भिदियो मा सत्य र यथार्थ कुरा भएको छ गित सङ्गित देखि राजनीतिक का कुरा सुन्दा धेरै खुसी लाग्यो।स्वर सम्राट राजु दाइ र कुलेन्द्र जि लाई पनि राजु दाइ कै त्याग लागेको छ।सम्मान छ।एउटा कुरा भन्न मन लाग्यो राजु दाइको बारेमा अचेल राजु दाइ ले गित गाउदा लो स्केल बाट गाउदा स्वर अलि फरक सुनिन्छ।तर आज यहाँ गाउनु भएको गितमा हाई स्केल बाट गाउनु भयो आहा अति मिठो लाग्यो।यसै गरि अलि खुलेर हाई स्केल बाट गाइदिनु भयो भने राजु दाइ को स्वर लाई अझै कसैले पछि पार्न सक्दैन जस्तो लाग्छ
Далее