Тёмный

राजु परियार र टिका सानुको अहिले सम्मकै कडा रमाईलो दोहोरी | Raju Vs Tika | Sangeetmala Live Dohori 

Tika Sanu Official
Подписаться 110 тыс.
Просмотров 56 тыс.
50% 1

#rajupariyar
#tikasanu
#sangeetmala
#livedohori
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
Song Video Link :- • Jane Lai Jana Deu Maya...
Official Song : Janelai Jan Deu Maya
Vocal : Raju Pariyar and Babita Gurung
Music : Jay Kumar Priwar
Word : Raju Priyar
=======================================
Live Dohori Singer
★ Raju Pariyar
★ Tika Sanu
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Pramesh Ghimire - Harmomium
★ Dinesh Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Dipak samip - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RU-vid:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RU-vid channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Развлечения

Опубликовано:

 

26 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 140   
@belkumarisunar690
@belkumarisunar690 3 дня назад
आदरणीय लोक सोर सम्राट राजु दाई र दोहोरीकी रानी टीका सानुको धमकेदार दोहोरी हेर्न पाइयो धन्यवाद यो मौका मिलाउनु हुने सङ्गीत माला टिमलाई 🎉🎉🎉❤❤❤❤❤
@balbahadur5666
@balbahadur5666 3 дня назад
Sam to you hajur
@amitgurung4074
@amitgurung4074 3 дня назад
टीका जि को दोहोरी नहेरी निदाउन मन लाग्दैन मेरो अत्यन्तै मन पर्नी गायिका टीका जि ,,राजु सरलाइनी त्यतिकै सम्मान छ,,❤❤
@ChandraBhai-um2id
@ChandraBhai-um2id 3 дня назад
राजु र टीका सानू भए यस्तै पनि रमाइलो हुन्छनै तर आज सम्मकै सबै भन्दा जांगरिलो र रमाइलो दोहोरी प्रश्तुती को लागि धन्यवाद सबै टिम लाई अझै राम्रो प्रश्तुतिको आशा छ
@Anju-Bishowkarma
@Anju-Bishowkarma 3 дня назад
आहा धेरै राम्रो गीत राजु अन्कल र टीका दिदिको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा,यहाँ हरुको मायाले यहाँ सम्म आएकि छु, म सङ पनि जोडिएर अझै साथ सपोर्ट गरिदिनु है 🙏
@Kalpana_Bista_
@Kalpana_Bista_ 2 дня назад
❤❤
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 3 дня назад
आहा लोक स्वर सम्राट राजु दाइ को फोटो देख्नसाथ हरेक प्रस्तुती मा मनै लोभियर आउछ।झन लोकप्रिय गायिका टिका सानु ज्यु को मिठो साथ मौलिक भाकामा निकै उत्कृष्ट प्रस्तुती सुनमा सुगन्ध लाग्यो। आगामी दिनमा अझै उत्कृष्ट प्रस्तुती हरु हेर्न सुन्न पाउ हजुर हरुको भन्न चाहन्छु 🙏🙏👍👏❤️
@choplaldhamala2913
@choplaldhamala2913 3 дня назад
सगितमालामा कमला घिमिरे र राजु परिवार दाईकाे दाेहाेरि हेरनि काे काे हुनुहुनछ हाजिर गरमत सगितमाकाे फेनले
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 дня назад
❤आहा सारै राम्रो दोहोरी धेरै लङ टाइम पछि पो आयो त सँगितमाला मा दोहोरी धुलो आयो कडा आयो भनेको जस्तो रहेछ दोहोरी स्वर सम्राट माननिय लोकदोहोरी छेत्र को गुरु राजु परियार लाई उच्च सम्मान त छदैछ र उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी ❤️🎤 लाई सम्मान छ लाईभ दोहोरी कि नाइका भन्दा फरक नपर्ने गायिका टिका सानु लाई फेरि पनि उच्च सम्मान छ र सारङ्गि सँसारका हिरो कमल कुमार बिश्वकर्मा लाई सम्मान छ धन्यावाद ❤❤❤❤❤❤❤❤❤❤र बाद्देबादक हरु बिसेष त हुनेनैभो सबैलाई समान छ ❤️❤❤❤गित पनि राम्रो छ दोहोरी हरु हेर्न र सुन्न मा गित पनि मन पर्नु पर्छ त्यसमा यो गित पनि एक हो है❤❤❤❤❤❤
@jamalarai8383
@jamalarai8383 3 дня назад
वाउ प्रखाईमा❣️❣️म पुर्बकाे हु तर म यसरी लाेक दाेहाेरी काे एडीक भयकी राती नीन् टुट्दा पनि तेही दाेहाेरी नया कुन कुन मा आयाे भनेर खाेजी खाेजी हेर्ने लतबस्याे अझ राजु भाई ,टीका बहिनी,मधु बहिनी,मन्जु बहिनी,मिलन लामम भाई,सीला बहिनी,टीका पुन,रेसम भाई ,जिच भाई याहाहरूकाे त म एउटै दाेहाेरी १० पटक सम्म सुन्दा हेरदानी धित मर्दैन याे बिदेसी भुमीमा १२ महिना २४ सै घण्टा असारकाे १५ नै चली रहन्छ😢हप्तामा शएक दिन छुट्टी दाेहाेरी सुन्दै हेर्दैसकिन्छ छाेरा छाेरी सितनी बाेल्नै बिर्सादिन्छ।गीत संङ्गितमै आन्द छ❤प्यारी बहिनी टीकाेकाे टिमला सफल्ताकाे धेरै धेरै शुभकामना❣️❣️😘🙏
@ashokhamal3607
@ashokhamal3607 3 дня назад
यो हो नी त दोहोरी त्यो दोहोरीमा र्याप हान्नीहरुले हेर यस्लालाइ भन्छ समाज मा पच्ने दोहोरी केही सिक्नु छ भने दोहोरिको बाद्साहा राजु सर र अब्बल गाइका टीका सानू लाई सोध ❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹......
@durgabahadur7769
@durgabahadur7769 3 дня назад
आहा कति राम्रो गित स्वर सम्राठ दोहोरिका राजा राजु भाइ अनि स्वकी धनी अनु सासित हसिली रसिली टीका सानू बैहिनी जय गित जय सङ्गीत सन्मानछ❤️❤️❤️
@user-nk5te6nd3b
@user-nk5te6nd3b 3 дня назад
Janelie Jana deyou Maya vane geetle mero Mann ekdum choyouko xa mero pyaro Raju daju hajur prati mero redyadekhini namann ani sathdandbod xa daju hajur Jay desh Jay ghanti 🔔🔔🔔
@user-cz7yv3xs6u
@user-cz7yv3xs6u 3 дня назад
आज भने बल्ल गायक र गायिका एकैसाथ देख्न पा ए ।❤❤❤ खुशी लाग्यो ।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 3 дня назад
आहा राजू परिवार र टिका सानू नामै काफी छ आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@karenkumar3896
@karenkumar3896 3 дня назад
टीका बहिनै को दम्दार प्रस्तुति र सोर सम्राट राजु परियार को मीठो लयम असाधै राम्रो भयको छ 3 पटक सुनी सके अझै सुन्न मनलागछ यसैगरी सदैभरि सुन्न पाइयोस धन्यावाद संगित माला टिम लाई
@prayashalemagar9501
@prayashalemagar9501 3 дня назад
Aba suru gariyo hjrharuko dohori herna ani sunna ramailo huni vayo aaja Raju pariyar & Tika sanu bichko dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉hal doha Qatar dekhi herdai xu hjr 🎉🎉🎉
@suryagole8262
@suryagole8262 3 дня назад
आहा कति मिठो शब्द अनि मिठो भाकामा दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। स्वर सम्राट गायक राजु परियार र स्वरकि धनी संगीत माला सन्चालिका टिका बहिनि लगायत सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 3 дня назад
Damdar meetho ramailo dami prastuti 🎵 Tika best of luck & Thanks Raju🎉👌⚘💕
@krishnaportel9957
@krishnaportel9957 3 дня назад
हजुर हरु धेरै नै मन पर्ने कलाकार र सम्पुर्ण कलाकार टिमलाई नै धेरै धेरै सम्मान छ मनोरञ्जन को माध्यम बाट निकै नै आत्मा सन्तुष्टि अनि रमाइलो गराइ दिनु हुने हजुर कलाकार हरु लाई
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 3 дня назад
आजको दोहोरी धेरै रमाइलो छ र यो हामी सबैको सङ्गीत माला बिच मा अलि कता हरायको जस्तो लागेको थियो र अब को आउदा दिनहरु मा सङ्गीत माला सङ्गीत मय होस यस्तै यस्तै दोहोरी गीत हरु सुन्न पाइयोस भन्दै सम्पुर्न कलाकार हरु मा सम्मान सङगै धन्यबाद छ।
@user-wp4pz6oc5j
@user-wp4pz6oc5j 3 дня назад
Tika r Raju ko dohori babal hunx🎉❤🎉❤🎉❤🎉
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx 3 дня назад
राजु टीका जाह गीतको मजा त्याह।। हरेक एपिसोड मा रमाइलो को टुक्का हुन्छ हासेर नै गीत सकिएको थाहा नै हुदैन।।
@NandakalaTamatta
@NandakalaTamatta 3 дня назад
Raju Daju 💕❤️♥️😘😘
@ObiramBk-fm6ht
@ObiramBk-fm6ht 3 дня назад
धेरै रमाईलो छ गित सबै जाना लाईं बधाई छ
@tomlalsubedi3573
@tomlalsubedi3573 3 дня назад
असाध्यै मीठाे लाेकदाेहाेरी । "जानेलाई जन देउ माया, बाटैमा राेकेर काम छैन..." आहा भाका पनि मध्यपश्चिम क्षेत्रकाे झ्याउरे गीत जस्तै बिछट्टै मीठाे ! दाेहाेरीका शब्दहरूकाे के कुरा गराै, दाेहाेरीका सिद्धहस्त हस्तीहरूका समुधुर श्रृङ्गारिक रसले भरिएका टुक्काहरू सारै मीठा र दाेहाेराई तेहेराई हेरिरहुँ, सुनिरहुँ झैं लाग्ने । याे मिठासै मिठासले भरिएकाे प्रस्तुतिकाे लागि दुबै आदरणीय एवं प्रिय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, सम्मान तथा अनगिन्ती शुभकामना ।
@ashusunar9782
@ashusunar9782 3 дня назад
सर्ब प्रथम संगित माला कार्यक्रम प्रस्तुता सानू हजुर मा हार्दिक 🙏❤️नमन गर्दछु यति राम्राे स्वर सम्राट राजु सर दाेहाेरि कि रानी सानू मापनि सफलता काे धेरै धेरै सम्मान छ❤️❤️👌👌👌👌👌
@rajbhakta2655
@rajbhakta2655 3 дня назад
सांडे ३ घण्टा पर्खिनु पर्ने भो टिका सानुको दोहोरी नहेरि त चित्तै बुझ्दैन पर्खाइमा
@malbsunar1239
@malbsunar1239 3 дня назад
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक आजा निकै रमाई लो गित प्ररसुतुत गरनु सुनेर रमाई लो लागयो धन्यवाद कलाकार राजु र टिका लाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
@suryagole8262
@suryagole8262 3 дня назад
प्रतिक्षामा छु ।
@suryagole8262
@suryagole8262 3 дня назад
धन्यवाद टिका बहिनि
@rambudhathoki1063
@rambudhathoki1063 3 дня назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@divasdulal7643
@divasdulal7643 3 дня назад
निकै उत्कृष्ट बधाइ अनि सफल्ताको सुभकामना ❤❤❤❤
@suryabahadursunar2747
@suryabahadursunar2747 2 дня назад
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत सबै कलाकार हरुको उज्यालो भविष्यको कामना गर्दछु
@KrishnaBhujel-qg1od
@KrishnaBhujel-qg1od 3 дня назад
आदरणीय लाेक साेर गायक राजु दाई र दाेहाेरीकी रानी टीका सानु दिदि धन्यवाद ❤❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 3 дня назад
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🍒🇳🇵🇳🇵
@durgabahadur7769
@durgabahadur7769 3 дня назад
योपो होनि अृगानिक दोहोरि सारै राम्रो गित स्वर सम्रठ बासा राजु भाइ स्वरकी धनी टीका बैनि सबै जाना शुभ कामना❤️❤️❤️
@user-nk5te6nd3b
@user-nk5te6nd3b 3 дня назад
M pani adhi Jeevan bacheko xu pura life bacheko xaiena mero pyaro Raju daju Jay desh Jay ghanti 🔔🔔🔔🔔
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 дня назад
❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤
@binitakc2684
@binitakc2684 3 дня назад
राम्रो मिठो रमाइलो लोकदोहोरी
@jalandharkarki3223
@jalandharkarki3223 3 дня назад
एकदमै बबाल दोहोरी सबै टीमहरुलाई उच्च सम्मान छ म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤
@sabitagyawali6432
@sabitagyawali6432 3 дня назад
Waiting❤❤❤
@bishnusanthury6852
@bishnusanthury6852 3 дня назад
Mitho geetko lagi bisesh dhannebad raju dada ra tika baini sampurna team lai naman xa ❤️ 💖 💓 🎉
@danraut7362
@danraut7362 3 дня назад
दोहोरि जगतकै उदारणीय र नमूना हस्तिहरुको कतिरमाईलो सभ्य प्रतिश्प्रधा !
@ritabika767
@ritabika767 3 дня назад
टीका बैनि राजु सर दाेहाेरि निकै भकाे थियोे नसुने काे आज टीका बैनि काे युटुब मा सुन्न पाईयाे ई जाेडिलाई देखिय नाचु नाचु लागछ
@rajbhakta2655
@rajbhakta2655 3 дня назад
पहिलो पटक सुनेको भाकामा दोहोरी मज्जै लाग्यो।
@arunff4865
@arunff4865 3 дня назад
कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना है
@shantajaishi4005
@shantajaishi4005 3 дня назад
Waiting
@kamalakulunglucky2365
@kamalakulunglucky2365 3 дня назад
आहा! संगितमालामा दाेहाेरी 👌💗🙏🙏🙏🙏
@Kumarom-wf5te
@Kumarom-wf5te 3 дня назад
Sor samrat Raju dai &Rani tika sanu eakdamee arganiek dhhori sukamana xa ❤❤🇳🇵🇳🇵mahila 4pataek herisaka ma ahila saudi bta herdai xu jaya sangieet
@gitashahi586
@gitashahi586 22 часа назад
आहाँ! कति राम्रो दोहोरी आदरणीय स्वर सम्राट राजु परियार दाईसँगै मेरि प्यारि टीका सानुको💞💓💓💓💓💓🎵🎵🎶🎶🎼🙏सफलताको शुभकामना!🎉🎉🎉🎉
@TilakRaj2332.
@TilakRaj2332. 3 дня назад
प्रतिक्षामा छु
@rimthapa8530
@rimthapa8530 3 дня назад
Tika r Raju KO dohori babal hunx
@bishnudhakal3720
@bishnudhakal3720 3 дня назад
बधाई एवं पुर्ण सफलताकाे शुभकामना टीका सानु लगाएत सम्पुर्ण टिमलाई ।
@bashantidhungana630
@bashantidhungana630 3 дня назад
पुरानो कलाकार नया प्रतिभा सारै राम्रो। मानसिङ जि र सुनिताको दोहोरी को परीक्षा मा ❤❤❤❤
@bhawanis8000
@bhawanis8000 2 дня назад
राजु भाई र टिका बैनी भयो तेसै रमालो हुन छ धन्यवाद छ अल टीम लाईं
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 22 часа назад
आहा कति राम्रो कार्यक्रम चलाउनु हुन्छ के मेरो प्यारो सानिले ल बधाई छ सानि र दादा राजु ल गाएत संगीत माला टिमलाई धेरै सफलताको शुभ कामना छ अझै राम्रो होस् कार्यक्रम है सानि ❣️❣️❣️
@tomlalsubedi3573
@tomlalsubedi3573 2 дня назад
सम्मान स्वरूप यीे सुन्दर टुक्काहरू लेखेरै कमेन्टमार्फत सम्प्रेषण गर्न मन लाग्याे: राजु: टीका तिम्लाई के थाहा छ र कति यादमा रून्छु । ....भालुबाङ्गकाे पुलमा पुग्दा छताछुल्ल हुन्छु ।। टीका: तिम्लाई भेट्दा सम्झेकीछु भाग्यमानी रैछु । ..... जाँ गएर पाेख्खिए पनि उठाउने मै छु ।। याे अनुपम लाेकसाहित्यकाे प्रेमील भावकाे गहिराई कसरी मापन गर्नु...मलाई त सारै मीठाे लाग्याे । याे सांगीतिक जाेडी र संगीतमाला परिवारलाई हार्दिक नमन् तथा शुभकामना ।
@bishnubasnet7137
@bishnubasnet7137 3 дня назад
लोक सम्राट दाजु raju❤❤❤
@sitaaryal590
@sitaaryal590 2 дня назад
टीका बहीनीको दोहोरी सर्च।गरि नहेरी नीदै लाग्दैन ❤❤❤❤
@user-yy3zr1iz2o
@user-yy3zr1iz2o 3 дня назад
टीका को दोहोरी को प्रतिक्षामा छु
@prashantdangi1844
@prashantdangi1844 2 дня назад
राजु सर र टीका जि को आवाज को प्रतीक्षा पूरा भो आज❤❤❤
@rameshgirirolpa4978
@rameshgirirolpa4978 3 дня назад
एउटा कमेन्ट छुटेर थोरै थपेको टिका बहिनी लाई घडि चाहि सोचेको भन्दा पनि धेरै सुहाएको छ है
@DineshRawal-xz7wr
@DineshRawal-xz7wr 3 дня назад
एक दम रमाइलो सर्‍र्‍र राजु दादा टीका बहिनि
@shantajaishi4005
@shantajaishi4005 3 дня назад
Tika sanu❤❤❤❤❤ raju daju namasta
@shankargotame1022
@shankargotame1022 3 дня назад
Ramailo vayo dohori geet Man parni singer 2 miss you all team
@bumsangbhote2081
@bumsangbhote2081 3 дня назад
❤❤❤❤wow damii सर र मिस लाई🎉🎉🎉🙏🙏🙏
@manbahadurrasaili5553
@manbahadurrasaili5553 3 дня назад
Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi
@chandrakantakandel8857
@chandrakantakandel8857 3 дня назад
Ati mitho ththa hearttourching ma raheko sabda tatha Sowor xa..best wishes to both of you❤❤❤
@sabinrajan6893
@sabinrajan6893 2 дня назад
Tika ra Raju pariwar dohori hernu kati aatinxu kahile aauxa vani❤❤❤❤❤❤
@NandaRajBaral
@NandaRajBaral 3 дня назад
Sangit mala term lai badhai cha ramro geet KO lagi
@SmilingAlbatross-fy2oi
@SmilingAlbatross-fy2oi 3 дня назад
Nice 💯❤️❤️❤️🌹🌹🌹🌄🌄🌄🌄
@SaritaDc-jb1nz
@SaritaDc-jb1nz 3 дня назад
आहा कति राम्रो भाका मा रहेको गीत गाउनु भएको हो
@parbitilamchana8507
@parbitilamchana8507 3 дня назад
धेरै धेरै राम्रो दुबै लाई धन्यवाद
@bhupendrapariyar903
@bhupendrapariyar903 3 дня назад
निरन्तर संगै आउनु पर्यो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 дня назад
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW WHAT A VERSATILE SINGERS : ❤❤❤❤❤❤❤❤❤❤ AN ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@user-nd3su7pp4s
@user-nd3su7pp4s 3 дня назад
Nice
@kusumsunar6732
@kusumsunar6732 2 дня назад
Wow super xa dohori ❤❤❤❤👌👌👌👌👌👌👌
@kamala4871
@kamala4871 2 дня назад
टिका ले दरो उतर दिन सकिन आसा र मन्जु ले झै दिनु परथो
@user-qj4lk2nn5b
@user-qj4lk2nn5b 3 дня назад
Sabai vanda dherai man parne de tika sarai ramro xa
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 дня назад
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW WHAT A BEAUTIFUL ENERGY OF TIKA SANU JI, DHANMAYA JI AND HUMA JI ; ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ AND, RAJU JI, KAMAL JI AND TARAKANTA JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ WONDERFUL TEAM: ❤❤❤❤❤❤❤ Simple Make-up; graceful personality, sweet singing , heart killing smile and laughter , innocent body language, pure eyes with expressing lovely soul are the real characteristics of Tika Sanu ji that makes her exceptionally extraordinary artists. ❤❤❤❤❤ There are much more qualities with Tika Sanu ji. A beautiful member of family and friends , a helpful member of society, and a bonafide citizen of nation ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ WHAT A LOVELY ARTIST TIKA SANU JI. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 3 дня назад
वाउ रमाईलो
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x 3 дня назад
धेरै राम्रो दोहोरी
@user-nk5te6nd3b
@user-nk5te6nd3b 3 дня назад
M ta sansarni choder janxu mero pyaro Raju daju aru kohie Jana pardiena mero pyaro Raju daju Baru unko sadievari unnatie r Pragati hudie jaos hoiena Mero pyaro Raju daju Jay desh Jay ghanti 🔔🔔🔔
@PhanindrarajRokaya
@PhanindrarajRokaya 3 дня назад
Best episode thanks tika ❤❤❤❤❤❤❤
@tapendrashahi4053
@tapendrashahi4053 3 дня назад
एक दमै राम्रो छ ।
@LalSoti-sg6zo
@LalSoti-sg6zo 3 дня назад
Hardik badhai ❤❤❤❤❤
@Shrijana_magar
@Shrijana_magar 3 дня назад
Aaha ramailo vayo tika dd 🙏
@bishnumayanepali5320
@bishnumayanepali5320 3 дня назад
Aarko eposide ma parbesh rwh tika ko❤️
@GyanuNepali-c2k
@GyanuNepali-c2k 3 дня назад
❤❤❤wow❤❤❤
@Sonimekah-xy3vx
@Sonimekah-xy3vx 3 дня назад
Very nice song ❤
@gobindathapa8972
@gobindathapa8972 3 дня назад
lok sor samrat raju sar nice
@indranepali181
@indranepali181 3 дня назад
आहा❤❤
@gyanpuri655
@gyanpuri655 2 дня назад
नाच्न नअाय नि नाचम नाचम लागाे❤❤❤ सुपर❤❤❤❤
@shantajaishi4005
@shantajaishi4005 3 дня назад
Namasta
@bihunkotesailo
@bihunkotesailo 3 дня назад
प्रतिक्षा घडी छिटो समाप्त होस।हेर्न आतुर...
@lalsinghdhami7028
@lalsinghdhami7028 3 дня назад
Very wonderful performance ❤❤❤❤❤❤
@kumarshrestha1141
@kumarshrestha1141 3 дня назад
Wawooo both kada❤❤❤❤
@user-vc4rk7jq8x
@user-vc4rk7jq8x 3 дня назад
❤❤❤❤❤
@darshanaBudha-vo9hx
@darshanaBudha-vo9hx 3 дня назад
❤❤❤❤
@khadakkumar5403
@khadakkumar5403 3 дня назад
❤❤❤❤🙏🙏🙏
@sonubahadur1655
@sonubahadur1655 2 дня назад
Raju pariyar❤❤❤
@mohanthapa8393
@mohanthapa8393 2 дня назад
Tika ji behad khub
Далее
Я нашел кто меня пранкует!
00:51
Просмотров 577 тыс.
OVOZ
01:00
Просмотров 812 тыс.
Он сильно об этом пожалел...
0:25