मैले नी बुझे गुरू मलाई एउटा कुरा नी बुझाइ दिनुन काटमार गर्नु हुँदैन भन्छन् तर गुरु किन मान्छे ले पशुको बलि दिएर पूजा गर्छन् जस्तै। हाम्रो कुल पूजा हुन्छ कुल पूजा मा बोका काटेर पूजा गरिन्छ त्यो बलि दिएर पूजा गरिएन भने नराम्रो हुन्छ हाम्रो धर्म भन्छन् बस्तममा के हो यो ??????