राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट डा. मुकुल ढकाल निष्काशन भएपछि यो पदमा को आउला भन्ने विषयलाई चासोका साथ हेरिएको छ । रास्वपा सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले आफु निकटकालाई महामन्त्री बनाउने कसरतमा छन । रास्वपाको शक्तिशाली पदका रुपमा रहेको महामन्त्रीका लागि कबिन्द्र बुर्लाकोटी, सन्तोष परियार, मनिष झा, सोभिता गौतम लगायतको चर्चा छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
9 июл 2024