Discourse By: Ramesh Nepal Published Date : 2076-01-19, 2019-05-02 Published by : Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal Contact Number : 01-4472830
मलाई धेरै छिटो र सानोतिनो कुरामा रिस उठ्छ । र कोहि बोलेको मन पर्दैन र मेरो वरिपरि कोहि भएको बोलेको देख्न सक्दिन । कुट्नु र मार्नु र काट्नु जस्तो लाग्छ । एक दुई पटक त झन्डै चक्कुके एउटा बच्चालाई हानेको छु । आज मलाई यो भिडियो सुनेर रुन मन लाग्यो 😥😥आफै किन किन भाबुक भए । धन्यवाद गुरुजी 🙏🙏🙏🙏🙏🙏
क्रोध को पछाडि कारण हुन्छ। कारण अघिल्तिर मात्र हुँदैन कारण पछील्तिर पनी हुन सक्छ । अगाडि को मान्छे सँग रिस उठ्यो भने पछाडि को कारण पत्ता लगाउन आग्रह गर्दछु किन कि हिजो अरूले दिएको घाउ आज बलझीएको हुन सक्छ तसर्थ नीरदोस संग रीस गिर्दा खति आफै लाई हुनसक्छ.!