Тёмный

रुदै आएकी गायिका झुठो हो भन्दै परिवारै आए मिडियामा|अन्तरबार्ता मै पर्यो चर्काचर्की|गल्ती कसको?Ganga| 

Good tv
Подписаться 917 тыс.
Просмотров 287 тыс.
50% 1

Host:Ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@rockysherchan6367
@rockysherchan6367 2 года назад
Hisab ime record ma pathauxu
@creatr816
@creatr816 2 года назад
Swasni banaye paxi swansi ko bebahar garnu parxa ... laj xuina?
@creatr816
@creatr816 2 года назад
Tapaika didi baini sade raixan
@shristicamoktan4395
@shristicamoktan4395 2 года назад
Thukka swasni lyaye paxi dd bahiniko kurama hela garney dd bahini sadey raixa Ra poh vai ko ghar gari khana nadeko raixa thukka ta jathii haru lai lai yo dd lai nyaaye paous 💗💗
@lokmoni2121
@lokmoni2121 2 года назад
Sabai bhanda thulo kura jindagi bitaune bahini sanga hoina srimati sanga ho ra didibahiniko kura sunnu ramro hoina sunne kura sunnu parxa khi pani sunnu hudeina vanne hoina
@prabhabasnet2079
@prabhabasnet2079 2 года назад
Pathaunu na hajur didi bahini ko kura sunera arkako xorii cheli lyayera alpatra parne ho kin vagnu vako tw hajur contact ma aunus kura garnus xiixii dd bahini ko kura. Sunera afno Ghar bevahar bigarna nakhojnus Teti dherae maya garnu hudo rahexa bichara dd milera basnus aruko kura nasunnus 🙏🙏🙏🙏
@jayantibasnet3142
@jayantibasnet3142 2 года назад
यस्तो अपराधीकाे सन्तानलाई कडाभन्दा कडा कारबाही गरिदिनुस गंगा बहिनी।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Harnuu dai aama baba Lai xunay Kam nagarnus
@kamalarana153
@kamalarana153 2 года назад
@@sahilpunmagar6363 L
@kumarbomjanraj3509
@kumarbomjanraj3509 2 года назад
नरुनु बहिन आफुलाई सम्हालेर बस्नु हाेल हाम्राे साथ रहाने छ , हजुर ले न्याय पाअाेस
@durgabahadur7769
@durgabahadur7769 2 года назад
बैईनी हिमत नहारनुस पकै पनि नेयमिल्छ र गुट टिभीर गङ्गा मेय्म लाई सलाम छ
@gurungkoxoroma5675
@gurungkoxoroma5675 2 года назад
घर भाँड्ने नै नन्द अमाजुहरु हुन भाइको गल्ती हुँदा हुँदै पनि खुब भाइको सपोर्ट गर्दा रहेछ भालु
@aryankhatriofficial571
@aryankhatriofficial571 2 года назад
saiho
@rockysherchan6367
@rockysherchan6367 2 года назад
Real id bata gar
@chandra1369
@chandra1369 2 года назад
@@rockysherchan6367 तिमी मुला अाईमाई हाे तिमी सई हाे भने अाफ्नाे एउटा बुढि सग फेस गरन
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
100% सहि कुरो
@serchanprabhat2522
@serchanprabhat2522 2 года назад
१००% सही कुरा हो मान्छे कति स्वार्थी हुन्छन् ।
@deepakrai4857
@deepakrai4857 2 года назад
यो आमज्युको कुरो सुन्दा यो नै हुनुपर्छ यो सब परिवार बिगाने यो निकै बाठी बन्दी रहेछ । आफ्नै माइती भाइ बुहारीको घरबार बिगार्न लागी रहेछ ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tali taha xx
@missupun3584
@missupun3584 2 года назад
पाइला नाई पाइला गाको आइमाई हो यसको पनि t thulo xora X yo aaimai Pani thik xaina
@missupun3584
@missupun3584 2 года назад
उसको t ejat nahune aruko Pani ejat ma daag laidine aaimai
@bikrambhusal642
@bikrambhusal642 2 года назад
सहि कुरा सर याे अामाजु चाहिँ नै हुनु पर्छ धेरै बाठि कुरा गर्छे यस्लाई कठालाे समातेर घिसारेर मिडियामा ल्याउनु गंगा दिदी माईतिलाई कुरा लाएर घर भाडने भालु नै रैछ
@premgharti
@premgharti 2 года назад
विचरा कति गाह्रो भएको होला पीडितलाई, गंगा बैनीको काम अति नै सराहनिय छ, पीडितले न्याय पाउस है गंगा बैनी।
@manishakoirala7540
@manishakoirala7540 2 года назад
केटी मान्छेको जिन्दगी घर नराम्रो नभयेपछी नन्द आमाजी ले नै बिगार्छ यो दिदी लाई नाये हुनुपर्छ यो छोथाले नन्द आमाजी vaalu ले बोल्ने अथिकार छैन
@tambahadurrawal4144
@tambahadurrawal4144 2 года назад
प्राय नन्द अमाजु राठे भएको घरमा लोग्ने मान्छे नामर्द नै हुन्छ नतिजा अर्काकी छोरीले दुख अपजस पाउछ 😞
@durgabahadur7769
@durgabahadur7769 2 года назад
बिचरा पिडीतले नेया पाउनु परचर गङगा सिस्ट हजुरले धेरै राम्रो काम गरनु भाको छ र गुट टिभी लाई पनि सभ कामना छ 🙏🙏🙏
@chandra1369
@chandra1369 2 года назад
याे बैनिलाई टचर दिएको भनेको सबै दिदिबहिनी काे कारण हाे १००%दिदिबहिनी ठिक छैन तर याे पिढित बैनिलाइ न्याय दिलाउनै पर्छ गंगा जि जसरि भए पनि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Ta raexas thekkk
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tero ta dd baini xaena hola taysai lay Talai thaha xaenaas
@jabatakrai6878
@jabatakrai6878 2 года назад
आमाजु को हात रै छ सबै कुरा यो आमाजु लाई चै खोर्मा हाल्नु पर्ने रै छ एउता नारिलाइ हेप्नु पाइन्दैन गङ्गा दिदी लाई सते कुरा निस पक्छे कुरा लाई सफ होउस धने बात दिन चाहान्छु दिदि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tero k khaxa ra khorma halnay vann
@sabitathapa9467
@sabitathapa9467 2 года назад
@@sahilpunmagar6363 कुकुर्नि tero बोल्नी औकात नभाको जसलाई त त भनेको छ तेरो सस्कार tesai था हुन्छ थु थु
@mayashahi8377
@mayashahi8377 4 месяца назад
Well done! हीम्मत वाली बैनी यस्तो राछसनी आमाजु लाई दनक कडा जवाफ दीनु भो 👏👏❤
@jangabahadurthapa3274
@jangabahadurthapa3274 2 года назад
भाईलाई भड्काउने चाई दिदिहरु नै हो जस्तो छ ।। गङ्गा mam न्याय दिलाउनु पर्छ पीडितलाई ल ।।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Hjr Lai thaha x nakkali aasu paisa napayara jaray ko hoo
@अँभांगिछोरि
एकदम सहि हो
@jangabahadurthapa3274
@jangabahadurthapa3274 2 года назад
होर हजुर 🤔🤔?? आशु तेसरि झर्ला र नक्कली 🤔🤔
@nupakisa.9202
@nupakisa.9202 2 года назад
@@sahilpunmagar6363 talai. Chai. Tha. Xa. Aruko. Baremaa. Tyo. Maha. Boka. Goru. Ko. Gf. Hola. K. Yo. Ani. Thulo. Thulo. Kura. Garxa. Sale 👊🦶
@tarapanthi5000
@tarapanthi5000 2 года назад
@@jangabahadurthapa3274 c
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
पोइल गाको मान्छे किना ल्याङ ल्यान गरेको भाइ बुहारी को घर बिगारेर सम्पत्ती खानालाइ होकि नत्र बोल्न हक छैना
@thedonback1626
@thedonback1626 2 года назад
जुन घरमा नन्दा आमजुले माइतीघर मा हुकुम चालाउछ भने तो घर को भाउजु बुहारी ले जिन्दगीभर सुख पाउदैनन् यो कुरा सबै ले जानु होला
@labungyumilimbu7634
@labungyumilimbu7634 2 года назад
100% right hajur .
@juntaramgrni8930
@juntaramgrni8930 2 года назад
सहि हो मैले त भोगिसकेकी छु
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Ta Pani tastae raexas
@Ashimrai246
@Ashimrai246 2 года назад
100%
@devrajpoon2849
@devrajpoon2849 2 года назад
Yo kura sahi ho
@krishnalimbu5495
@krishnalimbu5495 2 года назад
जून घरमा दीदि बैनिको राज हुन्छ ? तो घरमा भाउजू बुहारी को यही हालत हुन्छ ? गंगा सिस्टर यो बैनिलाई न्याय दिलाउन सहयोग गर॔नु हून्छ ? भन्ने बिस्वास छ ? मलाई बिन्ती छ ?
@mbtjanamlama7976
@mbtjanamlama7976 2 года назад
यति सोझी बुढिको पाप लागेर जिबन भर रोएर बस्नु पर्ला बेलैमा आफ्नो बुढिलाई माया गरेर साथ दिनु होला अहिलेसम्म केही बिग्रेको छैन दुनियाँको कुरा सुन्ने होइन मर्द्को छोरा हो भने
@rhaymenuka2201
@rhaymenuka2201 2 года назад
दिदी बहिनी बढी बाठो कुरौटे हुने घरमा कुनै बुहारी टिक्दैन १००%
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Taelay lagayra pall
@pnmusicblogs327
@pnmusicblogs327 2 года назад
Sahi ho.hamro gharma ni parexa
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Dd baini k ho ta yakal katay Lai k thaha....
@hgyohj3228
@hgyohj3228 2 года назад
सही भन्नु भयो जाठि चोथाले बिगारेको घर।
@surendrarai8378
@surendrarai8378 2 года назад
your right..
@pushpadahal739
@pushpadahal739 2 года назад
परिवार को कारन्ले बहिनी लाई सारै दुख परेको रहेछ नेया दिनुहोला दिदिबहिनी लाई भाता हानु पर्ने सारै चोथाले रहेछन्
@gyanulimbu9605
@gyanulimbu9605 2 года назад
हो रहेछ चोथाले हरु रहेछन त्यो केटा को दिदि हरु उनी हरु को बुडा ले पनि त्यस्तै गर्यो भने के हुन्छ।। छोरी मान्छे को दुश्मनी छोरी मान्छे नै हुन्छ।।।
@foryoutube1264
@foryoutube1264 2 года назад
अरु लाई दोस नदिनु दोस उसैको बुदा हो
@rockysherchan6367
@rockysherchan6367 2 года назад
@@foryoutube1264 ho bhai Mero thau ma basayra her
@laharabegha330
@laharabegha330 2 года назад
हामी पनि आमाजु नै हो तर भाईको गल्ती हुदा हुँदै पनि कति हेपेकि यो आमाजु भनउदि आफ्नो भाईलाई भाटा लगाउनु नि हैजा 😋😎
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Ko kasto paxi thaha hunx dai
@chandradeviharmel9242
@chandradeviharmel9242 2 года назад
sahe vannu vayo
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 года назад
याे अमाजु भन्ने खातेनि किन बाठि भयर कराउछे खातेनि लाई बाघे झापु हान्नु पर्ने रहेछ खातेनि ।अाफुले यक पैसा हालेकाे रहेनछ अनि किन बाठि भयर कारउछे खातेनि ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tae holas ni katiniiii
@biswasgr143
@biswasgr143 2 года назад
भाइ जापान गएपछी अलि पैसा कमाउनु थाल्यो अनि दिदिबहिनी हरुको अखा लागेको हो दिदिबहिनी ले नै भडकाएको देखिन्छ भाईलाई यो बैनिलाई न्याय दिन पर्यो गङ्गा जि
@ramshah9360
@ramshah9360 2 года назад
यो दिदीभनाउदिले हो सबैकुरा बिगारेको जो चोर उसैकोठुलोसोर यो दिदी भाइ मिलेर फसाजस्तोछ र अर्कोकुरा यो दिदीको बोल्नेकामैछैन
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 года назад
हामी सबै सुन्नेलाइ पनि स्पष्ट थाहाभयाे याे अामाजु भनाउदालाइ कारबाहि गर्न पर्ने रहेछ गङ्गा ज्यु याे बहिनिलाइ न्याय दिलाउनु हाेला धन्यवाद ।
@dilbahadurgiri2568
@dilbahadurgiri2568 2 года назад
Didi.vanaudo.ranadi.rahixa
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
यो फोन म बोल्ने दिदी भनौदोलाइ चै केको चासो भाको हो दुइजाना मिलेर खाए पनि तिर्नु पर्दैन भाइले तिरेन भने तेइ दिदी लाई समातेर तिर्नु लाउनु जुन चोर उसैको ठूलो सोर
@nepilyboy247
@nepilyboy247 2 года назад
तैले देखे काे हाे खाते तै ले तिर तेराे बुदि काे पैसा एदि मया लाकछ भने तै ले लगेर पाल
@rockysherchan6367
@rockysherchan6367 2 года назад
Sakxas real id bata face gar
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
तै होस खाते कुकुर तैले पैसा खाने मैले तिर्ने
@robinj9549
@robinj9549 2 года назад
पूरा interview हेर्दा यो दिदी गलत छैनन। सहि हो आफ्नो लोग्नेलाइ मायानै गर्नु हुदो रहेछ । सहि तरिकाले आफ्नो बुढो सम्झेर बसेको रहेछ। भाइ अब अरुको कुरा नसुनी बुढा बुढी मिलेर बस्नु /
@tseringthoma4556
@tseringthoma4556 2 года назад
मन्जु बैनी तेतिकै साईट लागने होइन बहुबिबाह मुध्दा अनि अंङस लिएर मात्र साईड लाग्ने हो
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
100% सहि कुरो
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Okilllll sap
@shantiparajuli7595
@shantiparajuli7595 2 года назад
याे अमाजुहरु ठिक छैनन मिडियामा यस्तो गर्ने मान्छे ले घरमा कस्तो बेवार गर्छन् यतिकै लाटो मान्छे लाई पनि थाहा हुन्छ जस्काे घरमा नन्द अमाजुले सासान चलाउछ तस्काे घरमा दाजुभाइ काे घर कहिलै बन्दैन याे बहीनिलाइ न्याय दिलाइदिनुस गंगा बहिनी याे बहिनी पिडित छ मान्छेलाई अासु यतीकै अाउदैन
@nabinmagar9233
@nabinmagar9233 2 года назад
मैले जाने बुझे अनुसार यो बाईरको चेलि बेटी हरु प्रआय माईतमा आयर बाठि बन्यो भने धेरैको घर ब्यावहार बिग्रेको देखिराछु है त्यस्तै घट्ना रछ यो चेलिले न्याए पाउनु पर्छ🙏
@laxmibista6687
@laxmibista6687 2 года назад
गँगा सिसकाे कान र धैर्य सार्हे मन पर्याे👍️
@rahulghising1599
@rahulghising1599 2 года назад
गङग बैनी एकचोटी बरु मन्जुजिको श्रीमानलाइ नै कन्टेक गर्नुपाए कुर प्रस्ठुन्थ्यो कि
@sanuale460
@sanuale460 2 года назад
दीदी बहीनी धेरै भको ठाउमा घर गरी खान दीदैन है । बहीनी यो रकी लाई कानुनी दायरामा लेउनु पर्यो
@junmayathapa2351
@junmayathapa2351 2 года назад
यो आमाजु दिदीलाई भाटा हान्नुपर्ने !
@avshekmagar4562
@avshekmagar4562 2 года назад
Aamju ra teyo kukur ko galti xa sala japan ma base vandaima thulo naban
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
La hanta Bata kasto raex Haram Ali bujayra bol
@manjukhatri9702
@manjukhatri9702 Год назад
Ho hannu parxa yo khateni amaju vanaudilai
@sanumayatamang6289
@sanumayatamang6289 2 года назад
भाइ बुहारि को बारेमा पराई घर गाको दिदी बैनि को बोल्नु दिदी बैनि को अदिकार नै छैन कस्तो अबुज दिदी बैनि रैछ
@indragurung1512
@indragurung1512 2 года назад
धेरै जसो घरबार बिग्रीने भनेको आमाजु नन्द हरुले गर्दा हो आमाजु ले तं साइड लाग भन्न मिल्छ अर्कोको बुडि छोरी लाई अब श्रीमान श्रीमती को अन्तरवार्ता लिनु पर्छ गंगा मेडम।
@sumikanxi7808
@sumikanxi7808 2 года назад
last मा बुडा बुडि मिलि हाल्छ अरु दिदि बहिनि ले ले प्याउ प्याउ गरेर के काम 🙏🙏🙏🙏🙏
@sapanagharti8214
@sapanagharti8214 2 года назад
sai kuro
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Ho tani yastae ho ini haru 1/2 din ma mix panautii haru
@anitagarbuja8553
@anitagarbuja8553 2 года назад
Tei ta
@sitashahi4600
@sitashahi4600 2 года назад
आमा हो यस्ती रङ्ग रङ्ग्गे अमाजु नन्द रहिछ्न अनि कहाँ सुख खान दिदिहुन 😍
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
O dd afu jasto ustae aru Lai nasos nuu
@sitashahi4600
@sitashahi4600 2 года назад
@@sahilpunmagar6363 kin vai hau bahini hau video herenau hertw kasto khaula jhau bolexin media agadi jhan ghar kasto sashn hola yo didi म यस्तो छैन भाइ तेसै त भने छु तिमी बरु उस्तै छौ क्या यस्तो देखि देखि बोल्न आयौत
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Hjr dd ma Pani baini ho Ali bujay ra vannus aba sombar kura hunx harnus Ani bolnuss hai sorry
@sitashahi4600
@sitashahi4600 2 года назад
थथाथ जे जस्तो भय पनि हामी नारी हो हामी ले नारी इजेत गर्न पर्छ भन्दै गर्दा सायद तिमिले माथी कल सुने हौला मिडिया आउदैमा इजेट गयो भनी सोच नराख्नु सिस गुनासो उहाँ बुढाको राख्नु भाछ उहाँ कडा सिस तेसरी बार बार इजेत भने हैन उस्को पनि जिन्दगी हो हामी छोरी मान्छे पीडा यौटै हो उहाँ पाय मैले तपाईं पाय पनि तर यस्तो हुदा तपाईं घर मै कसरी मिलाउनु पर्ने हो बास्तबमा
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
@@sitashahi4600 ho dd Tara hamro Galti xena Asti samma hami sanga bolnay ko bhauju aaja aayara yasto arop sab paisa ho dd aama baba Lai yo month ko paisa paThaunu vo dai lay Ani bhauju aaunu vo midiya ma k aama baba Lai naharnay ta dai lay
@jeeban3337
@jeeban3337 2 года назад
कृपया यो बहिनिलाई न्याय दिलाउनु होला जापान मा रहेका नेपाली संघ सस्था हरुले त्यस्ता स्वार्थी फटाहा पसु हरु ले समाजमा सोझा सिधा हरुलाई मर्न सम्म को अवस्थामा पुऱ्याएका छन । मान्छे रुपि पसु हो त्यो ।
@dimr8280
@dimr8280 2 года назад
lama dd chai sarai ramro lagyo. Sacha lama hunuhuxa.Maro maan jitnu vayo.
@mayurloksangeet9326
@mayurloksangeet9326 2 года назад
यो आमाजु रेछे भाइ को घर बिगार्ने हाम्रो पनि छन बुहरी कति माया हर्छौ हामी
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 года назад
जे होस् भट्टचन लाई मिडिया मा ल्याउनै पर्छ हैन अलि कता लाज शर्म त हुन पर्ने हो पहिला मगर्नी भन्ने थाहा हुदाँ हुदै दोहोरी मा गीत गाउ छ भन्दै थाहा हुदाँ हुदै बिबाह गर्ने अहिले आएर पुरा परिवार नै मिलेर उल्टो उल्टो आरोप लगाउँदै छ गंगा मैडम यो बहिनी लाई न्याय मिल्नु पर्छ।
@jineyajb1304
@jineyajb1304 2 года назад
Maam Ganga you look so sad and tired, Tkcr of yourself 😍
@himpunmagar3044
@himpunmagar3044 2 года назад
गङा बैनि कसरी हुनछ याे कुरा मिलाई दिनु हाेला र सबैलाई येक साथमा राखेर कुरा मिलाउनु हाेला
@योगाउँकोठिट्टोम-श1र
श्रीमान ले श्रीमती लाई इज्जत नगर्ने र श्रीमती ले श्रीमान लाई इज्जत नगर्दा अाफ्नै अाफन्त ले गोलगोल घुमाउछन है तेसैले बिबाह गरि सकेका केटा केटिहरू र बिबाह गर्ने तयार हुनेहरू धेरै सचेत हुन जरूरी छ
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 года назад
खेल खेल्ने त यो आमा जु पो जस्तो छ है यो बिसमा राम्रो छानबिन हुनु पर्छ है गग्गा बहिनी बुइमा कुरा झर्न दिन्न त यो आमा जु हो कि नन्दा हो सब इनिहरुको खेल हो
@chandrarai2888
@chandrarai2888 2 года назад
माइतिको घरबारमा अधिकार जमाउनखोज्ने यस्ता थाङनि अमाजु न्नदले अाफ्नो घरबार पनि गरिखादैनन
@ramashreesmagar7872
@ramashreesmagar7872 2 года назад
Saii ho
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
100%
@sumitralama3771
@sumitralama3771 2 года назад
Sahiiii 👍
@KrishnaSubba-le6fy
@KrishnaSubba-le6fy Год назад
​@@ramashreesmagar7872 .p 😊3
@lamagaming2784
@lamagaming2784 2 года назад
न्याय पाउनु पर्छ बिचरा दिदि
@chandrarai2888
@chandrarai2888 2 года назад
यि अमाजु र बादर उस्तैहुन अाफ्नो घरपनि नबनाउने अरुको घरबार पनि भत्काइदिने थुक्क अामाजुको सकिएको बुद्धि।
@limbumuna1990
@limbumuna1990 2 года назад
Ganga g you are the best 💪💪
@rahulghising1599
@rahulghising1599 2 года назад
कुरबुज्द सबपरिबार मिलेर मन्जु जिलाइ एक्लो बनाएर चुटाउन खोजेको जस्तोलाग्यो
@mayathapa9645
@mayathapa9645 2 года назад
७५%नन्द आमाजुको कारण बुहारी को घर बिग्रन्छन्।
@uemagar8510
@uemagar8510 2 года назад
yakdam thik vnnu vyo hajurle
@sarumagarsarumagar2781
@sarumagarsarumagar2781 2 года назад
याे आमाजु कुरा सुन्दा सारै गतिलाे जस्ताे लागेन बुहारि लाई खाने बाग ले तिमीलाई पनि खान्छ समय मात्र पर्खनु पर्छ है सक्नु हुन्छ भने भाइ बुहारि मिलाई राख्नु यस्मानै राम्राे हुन्छ हाै आमाजु दिदी
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tali ni yastae vaossss
@ashishrai939
@ashishrai939 2 года назад
@@sahilpunmagar6363 ta Pani the aamajuko poi hoslas
@tarabahadur4955
@tarabahadur4955 2 года назад
हन्दे दिदी हन्दे मगर को छोरी हो यो अमाजु भन्ने लाई पाता फर्किने गरेर हन्नु पर्ने यस्को बुदो कस्तो होला यस्लाइ नि येस्तै गर्नु पर्ने
@hirasinghgurung4396
@hirasinghgurung4396 2 года назад
Sahi vanu vo
@tarabahadur4955
@tarabahadur4955 2 года назад
यो इजत भाको अमाजु सबै को कमेन्त देखेर मोरछ होला यस्को बढो ले पनि येस्तै गर्नु पर्ने थियो
@sapanagharti8214
@sapanagharti8214 2 года назад
हाम्रो पत्रकार दिदी त हेरेको हेरेको हुनु भयो छ
@pabitrabudha1572
@pabitrabudha1572 2 года назад
हामी हरुलाई पल्लो खोले भनेर राम्रो मान्दैन दिदि😭😭😭😭
@ACRVlog23
@ACRVlog23 2 года назад
कुरा सुन्दा त दिदिको ठुलो गल्ती छ कस्तो निफुल्के कुरा गरेको यार।श्रीमान श्रीमती कुरामा अरु बोल्न मिल्दैन हजुर
@susanmagar5014
@susanmagar5014 2 года назад
दाजु भाइ दिदी ब‍ईनि बिहेगर्नु भन्दापहिला धेरै सोच बिचार गर्नुपर्छ तपाईहरु झलक्क देख्नु साठ बिहेगर्नु धेरै गलतहो लौहेर्नोस लफडा
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 года назад
पैला आफ्नो भाइको पनि कुरा बुज्नु अनि माता आरोप लगाउने गर है यो नन्दा हो कि आमा जु हो बोल्न पायो भन्दै म जे पाय नबोल्नु मिडिया म नारीको समस्य नारी ले बुज्नु पर्छ भाइको मात्र सपोट गरेर हुन्दैन बुज्नु भो
@sapunagurung9661
@sapunagurung9661 2 года назад
ठुलाे देसमा पठाए पछि अर्कोइ भैहाल्छ्न हओ
@reshamale2003
@reshamale2003 2 года назад
यो अ्माजु दिदि आउनु पर्ने जरुरी नै छैन अनि विचरा मगरको छोरी भएर हेपेको त्यसका बाजे दुईचार भाटा हान्नु पर्ने
@juntaramgrni8930
@juntaramgrni8930 2 года назад
त्यही त नि
@xinzinjintamang6387
@xinzinjintamang6387 2 года назад
यो अमाजुलाई चाहिँ मन्तयाउनु पर्ने रहेछ। काहीं नभकी थुतुने रहेछ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tali k tha ko kasto vanayra
@khambeklimbu5655
@khambeklimbu5655 2 года назад
एस्ता आमाजु हरू पायो भने बुहारी हरू ले दुख पाऊछ
@gomamagar9193
@gomamagar9193 2 года назад
सिस यस्तो घर मा न बस्नु होला भोलि को दिन मा धेरै दुख पाउनु हुन्छ तपाईं ले यो आमाजु लाइ मुख्मा हान्ने मन लागो बुहारि को साथ दिने बेला मा अझै बडि बोल्छि
@bhagawatishahi1203
@bhagawatishahi1203 2 года назад
यो दिदी हरुले भाइलाइ हातमा लगेको रहेछन र भाइ पनि गोरु नै रहेछ ।
@sabitathapa9467
@sabitathapa9467 2 года назад
तिमि आमाजूले तिम्रो बुडाको पैसा पनि सबै तिम्रो नन्द आमाजूलाई पठाउदा कस्तो हुन्छ कति हेपेको कति कराको अझ जे भएनी आफ्नो बुहारी हो नि
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Tali thaha x paisa kata patha x vanay ra
@hamronepal6244
@hamronepal6244 2 года назад
oe machine sahil pun t chike tyo aamajuko ko ho hh Sbaiko ma reply deko xs tw don baner aamajuko side liyr T chikne le k smjheko xs mc
@sabitathapa9467
@sabitathapa9467 2 года назад
@@sahilpunmagar6363 sale कुकुर्नि तलाई किन टाउको दुखेको थु तेरो दिन पनि येस्तै आवोस खातेनी तेरो बोल्नी सैली थु
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
@@hamronepal6244 nepali ma baini English ma sister okkkk
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
@@sabitathapa9467 tae kura niii
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
बहिनी ले न्याय पाउनु पर्छ छितै गङगा जि श्रीमान होइन श्री मान को नाम महा गधा रहेछ ।।।मुजि ।।।दिदी बहिनी हरु नि नलायक हुनु हुदो रहेछ साइद लाग पो भन्छ न बे कति घम न्दि रहेछ न आबै ।god bless you sis be strong
@binodpunmagar8948
@binodpunmagar8948 2 года назад
भाई बुहारी छुटाउने खेल खेल्दैछ, यो दिदि भनौदा पनि एक नम्बर नकचरी रहेछ, यो दिदि को आँशु लागोस,
@kumarthapa1597
@kumarthapa1597 2 года назад
Rocky Rip
@chandrarai2888
@chandrarai2888 2 года назад
यस्ता खराब अमाजु न्नदकै कारण धेरैको घरबार लथालिङगभकोछ यो अमाजु मिडियामा अाउनु पिटिकै सुहाउदैन।
@deepabhattarai796
@deepabhattarai796 4 месяца назад
Wow supper Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👍🧡🧡💛💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹👍👍👍👍👍🥰🥀👌👌
@rickymagar124
@rickymagar124 2 года назад
यो अामाजु भन्ने धेरै भन्दा धेरै बाठि र अलि चतुर छ। यसको कारण भाई बुहारी लाई छुटाउदै छ। यसले झुटो बोलेको छ।
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
Taelay that raex
@romarai9821
@romarai9821 2 года назад
नन्द आमाजु बुज्ने नभए पछि योइ हालत हुन्छ बिचरा यो दिदिले न्याय पाओस
@thakurthapa693
@thakurthapa693 2 года назад
आमाजु दिदी बहिनी हरु बाट सताबट भएको रहेछ, आफ्नो गल्ती छैन भने अवस्य जित हुन्छ ।
@krishnaadhikari2942
@krishnaadhikari2942 2 года назад
पिडितले न्याय पाउनुपर्छ ।
@pratigyakhadka2398
@pratigyakhadka2398 2 года назад
लालपुर्जा कहिले राखेको छ त्यो मिति हेरेर अगडी बड्नुस गङ्गा बहिनि
@binodpunmagar8948
@binodpunmagar8948 2 года назад
आमाजु को खेल रहेछ यस आमाजु भनौदा लाई जेल हाल्नूपर्छ।
@gitalimbu9271
@gitalimbu9271 2 года назад
यो फोन मा बोल्ने दिदि भनुके खोजेको आफ्नो भाइ लाई सम्जानु को साटो उल्टो धम्की दिन्छ त बोली अनुसार खासै राम्रो मान्छे चै हुना रहिछ
@thapakajii4325
@thapakajii4325 2 года назад
रोयर जित्ने आइ माइको थुलो शक्ति हो
@pratimalama1076
@pratimalama1076 2 года назад
sale timi ni testhai ho ki k ho
@kusumkc1716
@kusumkc1716 2 года назад
अामजु दिदी तपाईं सत्य भको भए तपाइले सभ्य भाषा बोल्नु हुन्थ्यो होला नि हैन?
@arjunkc3413
@arjunkc3413 2 года назад
Hoin yo sis kin roko tapai royara kaam chhain man mutu daro garnu r problem haal garnu hola thank you very much ganga sis
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 2 года назад
मिडियामा यसरी बोल्दा अलि ध्यान गरेरमात्र बोल्नुपर्छ होला भने लाक्छा मलाई केटा पटिको अलि ठूलो ठूलो बोल्दै छ भन्छ नि जो चोर उसकै ठूलो स्वार छ
@Sonyee_B_Mgrx
@Sonyee_B_Mgrx 2 года назад
Sahi vannu vo
@chetmanshrestha9919
@chetmanshrestha9919 2 года назад
Didi le garada vai ko ghar bigarana khoje ko jasto xa e mahila lai sahayog garanu ganga madam thank you
@laxmibista6687
@laxmibista6687 2 года назад
तँ आमाजु ले अहिलेसम्म बुहारीलाई न्याय के दि छस् त अझै ठूलाठूला बाेलि बाेल्ने रैछ
@teksaru5743
@teksaru5743 2 года назад
यी सबै दिदी बहिनीहरु एउटै खाल्ताेमा हाल्ने खाल्काे रहेछ प्यार प्यार बाेल्ने अरुलाई बाेल्नै नदिने
@drishtihsg4510
@drishtihsg4510 2 года назад
ते कूकूर नि अमाजू भने लाई दिनू परने मुख बाट ख़ून निगलिनी गरी तेहि कूकूरनि ले भाई लाई भटका को होला 😡😡😡
@sahilpunmagar6363
@sahilpunmagar6363 2 года назад
La Nikal ta paxi 1/2 din ma thaha hunx yasko aasu k ho kasto ho vanayraaa bujj
@nepilyboy247
@nepilyboy247 2 года назад
खाते तै खाते तै कुकुर पागल
@munakhatri9091
@munakhatri9091 2 года назад
भाई लाई भडकाउने यी दिदी बैहनी हैचन भोली गएर आफ्न छोरा छोरीपनी होलान
@amritlama254
@amritlama254 2 года назад
दिदी भन्ने ले बिगारेको रैछ भाइ को पैसा सबै दिदिले कुम्लाए को रैछ दिदी बैनी मिलेर लुकाको रैछ सबै खेल खेल रैछ
@prasantgole6495
@prasantgole6495 2 года назад
त्यो घरमा आमाजु नन्दको सामराज्य चल्दो रैछ भाइ चाहिको गल्ती हुदा हुँदै पक्ष ढाक छोप गर्न खोज्दो रैछ त्यस्तो घरमा कहिले पनि सुख शान्ती हुदैन 100%
@Shiva-ko7wh
@Shiva-ko7wh 2 года назад
अरुको छोरी चेली लाई यसरी अन्याय गरेर टचर दिनु राम्रो होइन,मिल्छ भने मिलेर बस्नु मिल्दैन भने दुबै बिच सहमतिमा अलग अलग बसेको राम्रो हो।
@bibashshrestha4675
@bibashshrestha4675 2 года назад
Good gangs bahine astai pragati gardai Janu dendukhiharu sahayog gardai Janu Sachs mantle kam gardai Janu
@3klo_Aakhir
@3klo_Aakhir 2 года назад
जे गर्छ पोईसोले गर्छ, “जब कमाउन थाल्छन् त्यसको हिसाब/किताब अर्कैले पो गर्दा रहेछन् ।” पोईको दिदीले भाईको कमाई खान पाउनु परों भन्या होलान्❓😛
@laxmimainali4934
@laxmimainali4934 2 года назад
अाफ्नो भाईको गल्ती हुदा हदै पनि नन्द अामाजु भनौदा अाफ्नै भाइ सग लाग्छन
@niravkhatri6773
@niravkhatri6773 2 года назад
अर्काको घरबार भाड्ने यो आमाजुभनाउदिलाइ कारबाही गर्नुपर्छ
@tulnarayan9459
@tulnarayan9459 2 года назад
दिदी बहिनी धेरै बाठी भयो । त्यो घरको बुहारीले धेरै दुख पाऊनूहुन्छ । यो समाजमा सबैले देख्दै भोग्दै आएको कुरा हो । त्यही भएर म यो चहन्छु की यो नहोस् । दिदी बहिनी त्यत्ति बाठी हुनु पर्ने खासै छैन । यो नानीले पाक्कै न्याय पाउनु पर्छ । जे होस आशुले देख्नेछन् । त्यत्ति पापी कोही पनि नहोस् । जो आए पनि जे भए पनि आए पछि आफ्नै हुन्छ । त्यसरी कुरा घुमाएर बोल्नु पर्ने खासै केही देख्दिन । हेपेर बोल्ने काम नगर्नुस्। यो भन्न चाहन्छु । 🙏🙏🙏
@d.j.y.entertainment
@d.j.y.entertainment 2 года назад
यो अर्का को घर गएको आमाजु हरुको गल्ती देख्छु कानुनमा जानु पर्छ दिदी। मान्छेलाई गुन गर्नु भन्दा कुकुरलाई गुन गरेको राम्रो हुन्छ आजा बोलि।
@anupamagar1710
@anupamagar1710 2 года назад
बीचरा माया लायो न्याय पाउनु पर्छ दिदी ले
@tirthabahadurroka4820
@tirthabahadurroka4820 2 года назад
श्रीमान श्रीमतिमा कुनै बिमति होला तर भाइलाई भडकाउने सबै नन्द आमाजु रैछ कसरी बोलेको 😳😳😳😳
@simathapa4058
@simathapa4058 2 года назад
You are right sis good job 👍 himat naharnu sis
@kopilaparajuli2543
@kopilaparajuli2543 2 года назад
योअमाजु को बोलिको।सोमत रहिनछ यसको।छ‍ोरिलाई हुनु पनै यस्तो
Далее
Вопрос Ребром - Серго
43:16
Просмотров 1,8 млн
Women’s Free Kicks + Men’s 😳🚀
00:20
Просмотров 1,2 млн
AAja ma sutakare hornu  gako🤗💛
12:57
Просмотров 194