छ र पो देखाउछ हौ साथी नभए के देखाउनु!! नेपालको सान भनेर घमण्ड गर्नुपर्नेमा बेइज्जती किन गर्नु। महिलाको सम्मान गर्नु सिक्नुपर्छ साथी तब सोचमा सकरात्मक ले जन्म लिन्छ।
भगवतिजि को अलि स्मार्टटि देखाउने चलन नराम्मै हो। अनि प्रस्तोता प्रश्न सोध्ने चिम्पाङ्गजि को पनि प्रश्न सोध्ने तरिकचै ठिक छैन अझै के हि सिक्नु बाँकि रैछ।
मान्छे सफलता को एउटा लेबलमा पुगेपछी झन धेरै झुक्छ, लोयल हुन्छ, सानो बन्छ, फलेको रुखको हागो जस्तै झुक्छ तर यिनी सङ फिटिक्कै तस्तो देखिदैन ।एटिचुट फिटिक्कै मनपर्दैन । कत्तिन के न हु जस्तो ।
अनुहार न दनुवार कि भगवती हो कि के हो जाँठि अोभर स्टाईल देखाउछे जहाँ पनि कस्ले बनायो यसलाई रेस्लर न ज्यान छ रेस्लरको जस्तो न थोप्रा छ सान भने कत्रो मानव भएपछि जुनसुकै क्षेत्रमा आबद्द भएपनि अनुसासन हुनु पर्छ नि यार के हरकत देखाइहाल्नु पर्छ र डल्ले साउ ले के केरा हेरेर बसेको छोरा मान्छे भएर पनि रिलमा त अलग कुरा हो यार यहाँ त अन्तर्वातामै हातपात हैट यो त ज्यादती भो १००% मेरो बिचारमा यो आइमाई मानसिक रोगी हुनुपर्छ ।
Wrestle huna ko lagi thopda gatilo chahini vaye ktm buspark ma kti haru dhanda gardaii hiddainthye hola bujhis ni muji Thopda haina Jyan ani afu vitra power hunu parxa bujhis
ह्या डल्ले बुडो! संस्कृत मा नर भनेको मानिस होइन पुरुष हो सुड्डो। अनि जुन मान्छेले प्रश्न सोध्दैछ के उस्को तरिकामा केही सुधार ल्याउनु जरुरी छ जस्तो लाग्दैन र?? सभ्य र सुलभ भाषा र शैलीमा पनि सोध्न सकिन्छ है फर्सी नेपाल नेटवर्क।
Bicep 18 inch re 🤣🤣🤣🤣🤣🤣 herda ni 18 inch jastai dekhido raicha bicep 🤣🤣🤣🤣 WWE ko Roman reigns ko biceps ta balla 18 inches ko cha 😁 yesko bicep 11-12 inches cha .....