Тёмный

रोचक बन्दै राजनिती; प्रचण्ड रबीको २ घण्टा लामो भेट पछि रबीले पनि राजिनामा नदिने: झनै ल्यायो तरंग 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 138 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 631   
@Dipakoli911
@Dipakoli911 2 дня назад
रवि दाई अबको ३० दिनमा सबै जेल हाल्नु पर्छ।८४ बहुमत पक्का
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 дня назад
३० दिन मा होइन हजुर ,अबको हीरो बन्नु पर्छ ।
@user-gq7vh5fk3z
@user-gq7vh5fk3z 2 дня назад
9
@user-gq7vh5fk3z
@user-gq7vh5fk3z 2 дня назад
1 Q11q
@balramgiri6704
@balramgiri6704 День назад
Yes yes yes Sahi Kura hajur 😊😊🥰🥰
@Pradeep-wk1bv
@Pradeep-wk1bv День назад
3 महिनामा केही गर्न सकेन अब को 1 महिना होइन 1 बर्ष भय नि केही गर्न सक्दैन पत्रकार हुदा बोल्न सजिलो छ काम गर्न भन्दा यस्तो पाराले मिसन 84 कोस्ले भोट दिन्छ र यस्तो गफाडिलाई कुर्सी पाय जो शीत नि मिल्न जानी देहिचिउरे
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 дня назад
प्रचण्ड र रबी नेपालि जनताको बिस्वाश लीने चान्स यहीनै हो
@ishworgiri9173
@ishworgiri9173 2 дня назад
Ho
@EvanAdhikari
@EvanAdhikari 2 дня назад
❤❤👍☝👈🙏🌹👌👉🌹
@harichandrapathak2785
@harichandrapathak2785 2 дня назад
प्रचण्ड र रबिलाइ यहि मौका हो जनताको मन जित्ने अबसर आएको❤❤❤❤
@dipakkafle6527
@dipakkafle6527 2 дня назад
प्रचण्ड यदि हो भने कसैलाई बचाउन छैन सब लाई ठोक्दिनु अन्तिम मौका छ
@GThapa-yv7nm
@GThapa-yv7nm 2 дня назад
प्रचण्ड लाई इतिहासमा सुनौलो अक्षर मा नाम लेख्ने मौका आएको छ है
@ashasubbath5901
@ashasubbath5901 2 дня назад
उथलपुथल त हुनैपर्छ भ्रष्टाचारीलाई जेल कोच्नै पर्छ !🙏🙏🙏
@yubrajupreti9683
@yubrajupreti9683 2 дня назад
भ्रष्टचारिलाइ समाउन थाले जनताको पूरा समर्थन रहनेछ बरु भ्रष्टचारि बाट देश जोगाउन सेनाको समर्थन लिन पहल होस
@user-pg8bg4dq6u
@user-pg8bg4dq6u 2 дня назад
लोै प्रचण्ड र रबि जी, फलाम तातिएको छ यहि बेला हो घन हान्ने ...
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 дня назад
सहि कुरा राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ
@subashrana5319
@subashrana5319 2 дня назад
सहि कुरा हो इनिहरुलाई सत्ता दिनु भन्दा राजा लाई सत्ता देनु राम्रो हो
@shantapokharel66
@shantapokharel66 2 дня назад
साच्चै प्रधानमन्त्री प्रचण्ड ज्युले उथलपुथल गर्नै पर्छ ।अब सब भ्रष्टाचारिहरुलाइ जेल कोचुम ।फेरि जनताको मन जित्ने मौका आकोछ यो मौका अवसरलाई गुमाउनु हुदैन है। सबलाइ जेलमा कोचुम ।।१ महिना भनेको धेरै टाइम हो।।
@madhavshrestha8677
@madhavshrestha8677 2 дня назад
लौ प्रचण्ड ज्यू र रबि ज्यू मौका यहिँ हो भषटचारि हरु लाइ जेल कोचेर राजा संग मिलेर २०४७ साल को संबिधान ल्याउनुस् उखाने र लठउरे लाइ देखाइ दिनुस
@ishworgiri9173
@ishworgiri9173 2 дня назад
Yeti gareya ta. Hune ho hajur khoi
@prakash.tamangtamang6301
@prakash.tamangtamang6301 2 дня назад
अबको ३० दिनमा भ्रष्टाचारहरु सबैलाई जेल खोच्नु पर्यो अनि सबैको हाई हाई हुनेछ !
@Sitadevi.pasupalan
@Sitadevi.pasupalan 2 дня назад
प्रचण्ड यदि आमा को दुध पियकै हो भने कसैलाई बचाउन छैन सब लाई ठोक्दिनु अन्तिम मौका छ ❤❤
@jawansinghtamang
@jawansinghtamang 2 дня назад
गिरीबन्धु ओलीको प्र.म बन्ने सपना कोमामा?😊
@SimrikOnline1
@SimrikOnline1 2 дня назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sukegurung7101
@sukegurung7101 2 дня назад
जय रबि,जय प्रचण्ड र जय बालेन
@khadkaramkumar3416
@khadkaramkumar3416 2 дня назад
कुर्ची नछोडनु होला अब प्रचण्ड र रबि मिलेर भटाभट भ्रष्टाचार को फायल खोल्नु होला जनताले साथ दिने छन मौका यहि हो
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 дня назад
केपीलाई जेलहाल खेल खत्म हुन्छ
@SimrikOnline1
@SimrikOnline1 2 дня назад
🙏🙏🙏🙏🙏🙏🙏
@labkushshah3952
@labkushshah3952 2 дня назад
अब यो देश मा,डाक्टर साहब को अभिबेक्ती अनुसार हुँदै जावोस भन्ने झिनो आसा राख्दै ! डाक्टर शाहब लाई धेरै धेरै नमन गर्दछू 🙏🙏🙏🎉
@khabarfatafat4169
@khabarfatafat4169 2 дня назад
डा.राम उप्रेतिको आक्रमक अन्तरबार्ता सारै राम्रोलाग्यो अब प्रचण्डले सेनासङ्ग मिलेर राजा ल्याउनु पर्छ
@biwashlama1100
@biwashlama1100 2 дня назад
प्रचण्डले राजिनामा दिनु हुदैन भ्रष्टाचारी के पि ,शेर र आर्जु मन्जुी खोरमा कोच्नु पर्छ।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 2 дня назад
प्रचण्ड र रवि मिलेको खण्डमा उथलपुथल हुने ठूलो सम्भावना छ।बस् आँट गर्नुपर्यो।करोडौं जनताको साथ पक्कै पनि हुनेछ।
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 2 дня назад
अरु सरकारभन्दा केही हदसम्म यो सरकार ठिक ठिकै छ भूमाफिया तस्करको हातमा सुम्पिनुभन्दा जोखिम उठाउ खतरा मोल्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू सार्वभौम जनता तपाईँको साथमा छ धन्यवाद
@bhimkhatiwada4123
@bhimkhatiwada4123 2 дня назад
रबि र प्रचण्ड को लागि गोल्डेन अबसर हो यो।
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 2 дня назад
डा. उप्रेती को अभिव्यक्ति एक दम सहि र सत्य छ । अब गर्ने यस्तै हो ।
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 2 дня назад
सही बिस्लेण
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 дня назад
आर्जु को टिम र केपि ओलि को टिम लाई चाडो जेल हाल्नु पर्यो प्रचण्ड र रबि ले
@nareshshrestha7068
@nareshshrestha7068 2 дня назад
यसो गरे प्रचण्डको पनि केही हित हुन्छ जनताको नजरमा पनि हिरो
@dharmrajdhakal3249
@dharmrajdhakal3249 2 дня назад
प्रचण्ड र रबि ले यो एक महीनामा १५/२० जना जति भ्रष्ट नेता नेति भाउजु हरु सबै लाई जेल कोच त सत्ता आफ्नै हो
@rayamajhinirmala6611
@rayamajhinirmala6611 2 дня назад
उथल पुथल कांग्रेस ए मा ले ले होइन अब ठुलो उथल पुठल प्रचण्डले गर्दै छन्। हेर्दै जाउँ.....।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 дня назад
प्रचण्ड ले जितिहाल्छन
@kamalchohanthapa
@kamalchohanthapa 2 дня назад
हो भ्रष्टाचारीलाई कारबाही गर्न पर्छ यो १ महिना भित्रमा। प्रचण्ड र रबि सर ले यिनको नाकको डादीमा हान्न पर्छ।
@mohanilalpandey5835
@mohanilalpandey5835 2 дня назад
लौ छिटो गरम शुभ काममा ढिलो नगरौं।यति गरे प्रचण्ड जी र रबि पनि प्रशंसा को पात्र बन्नु हुनेछ।
@Hamal123
@Hamal123 2 дня назад
अब जसरी राजाको नासो राजा लाई नै दिनुहोस प्रचण्ड !
@prabhubasnet4415
@prabhubasnet4415 2 дня назад
८४ मा वहुमत काे माेेेका यहि हाे रबि सर
@user-em2kh2hi7j
@user-em2kh2hi7j 2 дня назад
रास्वापा कहिलैपनि सकिनेवालाछैन जनताहरु हेरेरबसेकाछन् झनफस्टाउँनेछ
@chandbahadurrana9629
@chandbahadurrana9629 2 дня назад
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल समय ले परखिदैना गृहमन्त्री ज्यु
@dharmendrashahi8343
@dharmendrashahi8343 2 дня назад
राम्रो कुरो दुबै नेताहरूलाई जेल हाल्नुपर्छ।
@technobhai1583
@technobhai1583 2 дня назад
सहि कुरा डाक्टर साब
@user-zt5yt2bj7f
@user-zt5yt2bj7f 2 дня назад
डाक्टर सहाब 🎉🎉❤❤ तपाईंको आनतरवरता excellent xa सहि कुरा जनता समु बुझाइदिनु भो
@dineshmainali369
@dineshmainali369 2 дня назад
बरु राजसस्था लाई नि ठाउँ दिएर प्रचण्डले नछोडेकै राम्रो
@sanushrestha4958
@sanushrestha4958 2 дня назад
सहि कुरा
@SimrikOnline1
@SimrikOnline1 2 дня назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gangaprasadkandel8155
@gangaprasadkandel8155 2 дня назад
भरस्ट जती लाई जेल मा कोची छाडेर मात्र राजिनामा देऊ रबी तिम्रो नाम अमर हूनेछ इतिहास मा सुनौलो अक्षयर मा लेखिने छ
@manmgrbdr8324
@manmgrbdr8324 17 часов назад
प्रधानमन्त्री र रबि मिलेर अब फटाफट भ्रष्टाचारको फाईल खोलेर यी चोर नेताहरूलाई जेल कोच्नु होला यसमा जनताले साथ दिनेछन् मौका यही हो! यति गरेपछि जनताको पुर्ण साथ रहनेछ!
@madutmg
@madutmg 2 дня назад
तितो सत्य मनकै कुरा गर्नु भो🫡🫡🫡 डाक्टर साब
@ashokkunwar5807
@ashokkunwar5807 2 дня назад
प्रधानमन्त्री र गृहमन्त्री समक्ष यो भिडियो पुग्नै पर्छ। सहि मार्गदर्शन मिल्छ
@babukajishrestha1073
@babukajishrestha1073 2 дня назад
हाे।ठिक , राजालाई सत्ता बुझाई दिय पूचन्द र रबि सरकाे भबिस्य रामूाे पनि र जनता पनि खुसि ।
@ramgovindmahto7470
@ramgovindmahto7470 2 дня назад
रबी‌ दाई‌ 30दिन‌ मा‌ जादुई। देखाउनु। भ्रष्ट ‌ नेता‌ ‌लाई‌ जेल‌ कोच‌ ‌दिन
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 2 дня назад
एकदमै सहि अब त्यही गर्नुपर्ने भो
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h 2 дня назад
अब ढिलो न गर्नुस रबि सर छिटो झ्याप झ्याप पारेर जेल मा कोच्नुस एहि हो मौका जन्ता को नजर मा माहान बन्नु हुन्छ न डराउनुस रबि सर प्रचन्ड र तपाईं मिलेर यो एक महिना मा देखाइ दिनुस जन्ता लाई असल नेता को प्रमाण रबि सर्👍️👍️👍️👍️👍️👍️👍️
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 дня назад
होनि यहि समय हो ल प्रचण्ड र रबि जि आट गर्नु नेपाली जनताहरु तपाई कै साथ मा छन यदि यसो नगरे तपाईं हरु पनि सिद्दिनु हुन्छ गर या मर
@prakashbhurtel2700
@prakashbhurtel2700 2 дня назад
नेपाली जनताकाे साथ र सपाेर्ट पाउने अवसर यहि हाे ,,प्रचण्ड जी ,र रबि जी ,राजा ल्याउनुहाेस सबै देशद्राेही हरुलाई नक्खुजेलमा हाल्नुस ,
@bhupenjung8617
@bhupenjung8617 2 дня назад
मौका मिलो रबि ❤❤❤प्रचण्ड एकपटक चमत्कार देखाइदेउ 😂😂😂भ्रष्टाचारि भुमाफिया कालो बजारी बिचौलिया देसद्रोही रास्ट्र घाती नेपाली जनताक दुश्मन हरु लाई कदापी न्छोद्नु होला जनता तपाईं हरुको साथमा छन जय नेपाल प्रचण्ड ❤❤❤❤❤❤❤रबि
@balaramdhungana1684
@balaramdhungana1684 2 дня назад
राजा लाइ बुजाइ दिय धेरै राम्रो देश बाच्ला जय नेपाल
@shivasharma2609
@shivasharma2609 2 дня назад
पुलिसले आरजु देउवा पक्रन नमानेर यो अवस्था अाएको उप्रेती जी ।नेपालको पुलिस प्रशासन व्यवसायिक छैन राजनीतिक पर्टीको पाल्तु बनेर बसेको छ ।
@birthapa3919
@birthapa3919 2 дня назад
प्रचण्ड ज्यु लाई ईश्वर ले दिएको यो एउटा सुनहरा मौका हो तपाई ले राजा लाई राज सिहासन मा बसाउनु होस इतिहास मा तपाईंको नाम सुन को अक्षर ले लेखिन छ। मरेर के लानु छ जिउँदै गरेर देखाउनु होस।🙏🇳🇵
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 дня назад
यो एउटा मौका हो रबि गृहमन्त्री ज्यू लाइ जनताको साथ पाउन एक महीना भित्र आरजु केपी ओली जस्ता मानिस लाइ पक्राउ गरि जनता लाइ देखाइ दिनुहोस्।
@khadakshahi2234
@khadakshahi2234 2 дня назад
सबै का फाइल खोले कोहि बचदैनन जेल कोले हाल्ने
@sarojKhatri-yw4fh
@sarojKhatri-yw4fh 2 дня назад
शही कुरा आयो है दाइ को ❤
@sabishasabishathapa196
@sabishasabishathapa196 2 дня назад
सबै भन्दा पहिला सहकारीको पैसाजनता लाई दिलाउनु गृहमन्त्री ले
@tejendraacharya6736
@tejendraacharya6736 2 дня назад
किन रवि रवि भनेको हो सरकारको नेतृत्व कसको हो कसले गरेको हो त्यो बुझेर बुझाउनु पर्छ नि आम जनतालाई।
@gopalbhadurr5004
@gopalbhadurr5004 2 дня назад
यो बोलि सहि ठाउँमा आयो।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 дня назад
भ्रष्टचारी हरू लाइ समातिदिए र जनताको अगाडी राखीदिए जनता साथमा हुने छन् गृहमन्त्री ज्यू।
@khojrajsedai860
@khojrajsedai860 2 дня назад
कुरो सहि
@sadanandapokhrel9063
@sadanandapokhrel9063 2 дня назад
गृहमंत्री ज्यू भ्रष्टचारी लाई जेलहाल्नुहोस १महिना समय छ ८४ मा सबै देशैले जय रबि भन्छ।
@ramkajithapa5005
@ramkajithapa5005 2 дня назад
अब30 दिनमा सब लाई जेल पठाइ दिनु प्र म गृ म ले !
@krishnatamang472
@krishnatamang472 2 дня назад
उहाँ दजुको कुरा १०० मा १०० ठिक छ सम्पुर्ण जन मानबमा मजन होस।
@user-os9tf5rv4i
@user-os9tf5rv4i 2 дня назад
डा सापको सहि बिस्लेसन ।
@Mohanilaal
@Mohanilaal 2 дня назад
काङ्ग्रेस एमालेको सत्ता समीकरण मुलुकको हिताका निम्ति हुदैहोइन।। हो मात्रै आफ्नो कुकिर्त्य लुकाउनका निम्ति । यिनिहरुले रबिजस्तो गोमन सापलाइ जिस्क्याए , प्रचण्ड जस्तो राक्षस भन्दा पनि बहादुरलाइ जिस्काउनु नै आत्महत्याको स्वरुप हो।
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b 2 дня назад
धन्यवाद रामप्रसाद उप्रेती सरलाइ सहि कुरा गर्नु भो
@rajarampaudel-ym1xp
@rajarampaudel-ym1xp 2 дня назад
भष्टचारिहरु भटा भट जेल कोच्ने हो भने जन्ता सडक आउछन जन्तको अदालतको पावरले सरकार मजबुत देखिन्छ आटचाहि हुनजरुरिछ ।
@mitrabhusal7851
@mitrabhusal7851 2 дня назад
राम प्रसाद जीले ठिक भन्नुभयो कि के हो? भष्टाचार का खुन्खार डनहरु लाई जेल कोचौ । अन्तिम अस्त्र ठोक्नुस जे पर्ला पर्ला! २०४७को अवस्थामा जाउ न त । रमाइलो पनि हुन्छ जनताले पनि साथ दिनेछन् कि! ठोकौँ।
@chakgurung3175
@chakgurung3175 2 дня назад
सहि बिश्लेषण
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 дня назад
यहि मौका हो भ्रष्टाचारीलाई कार्वाही गर्ने खुट्टा नकाउनुस।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 2 дня назад
महत्त्वपूर्ण बहस
@amitthapa2357
@amitthapa2357 2 дня назад
यो कुरा त सबै लाई थाहा भैसक्यो मेरो १० बर्ष को छोरा ले पनि बुझिसक्यो.. अब गर्ने के?भ्रस्टाचारि लाई दुई दिनमा अदालतले छाेड्दिन्छ।।दिक्क लाग्न लाग्यो अब त उफ् तैपनी जय नेपाल जय देश।।🙏🙏🙏🙏
@BishnuThapa-nr5in
@BishnuThapa-nr5in 2 дня назад
एकदम सही
@Chandra-wo7bn
@Chandra-wo7bn 2 дня назад
यी दुई दललाई समापत नगरे समय यो देस जनता हरु बनने वाला छैन जनताहरुले बूजीसकेकाछन पहेलेका जसता जनता छैनन धेरै बाटा छन
@bhawanibhattarai3613
@bhawanibhattarai3613 2 дня назад
प्रधानमन्त्री ज्यू राजिनामा नदिनोस !
@bhupaltamang839
@bhupaltamang839 2 дня назад
यो कुरा प्रचण्डले सुन्दिए त हुनेनि
@layamainali1712
@layamainali1712 2 дня назад
मेरा कान गङ्गा जल हालेजस्तो पबित्र भए🙏 बहुत सान्दर्भिक कुरा सुन्ने मौका मिलाइ दिएकोमा बिर गोर्खालि युटुब च्यानेललाइ बहुत बहुत धन्यवाद🙏😊केपिको दौरासुरुवाल अब मुसाले काट्ने भो त🤣🤣
@somnathsubedi1188
@somnathsubedi1188 2 дня назад
अतिनैउत्कृस्त सहि भन्नुभयो चित्त्बुज्ने कुरा भन्नुभएको मा धन्यवाद dr, sahablaai
@prabhubasnet4415
@prabhubasnet4415 2 дня назад
Sahi ho dr.upreti sir ko bhanai salut dr.saheb
@Kode_Hustler
@Kode_Hustler 2 дня назад
राजा त चाहिँयो चाहिँयो। राजासँग मिल्नै पर्छ राजा आउनैपर्छ।
@raysentertainment491
@raysentertainment491 2 дня назад
यो एक महिनाभित्र सबैलाई समातेर जेल हाल्न सके जनताको विश्वास जितिन्छ
@basantathapa5346
@basantathapa5346 2 дня назад
यदि प्रमाण छ भने ती जो सुकै होस चाहे त्यो नेता होस् मन्त्री होस् समात यिनिहरुलाइ खोज आर्मी पुलिस कसैको ब्यक्ति गत नोकर होइन देश र जनताको लागि हो नेताको गुलामी होइनन
@shriyashree8337
@shriyashree8337 2 дня назад
अब रास्वपाले आफ्नो ताकत र देखाने यो एक महिना हो । अब अँखा चिम्लेर झ्याप झ्याप पार्ने हो प्रधानमन्त्रीले साथ मात्रै दिनु पर्‍यो । अनि मात्रै मावबादिलाई जन्ताले के का लागि भोट दिएका हुन् त्यो जनता लाई चित्त बुझाउनु जरुरी छ र 84 सि मा फेरि पनि बहुमत ल्याउनु जन्ताले भोट दिने छ रास्वपाटिलाई ।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 2 дня назад
गर्नु पर्ने यहि हाे प्रधान मन्त्री ले सिदै राजालाई बुझाउदा नै प्रधान मन्त्री काे बुद्धि मान हुने छ।
@kumarthapa5810
@kumarthapa5810 2 дня назад
सहि विश्लेषण
@rammayathapaliya8934
@rammayathapaliya8934 2 дня назад
फटाफट फाइल खोल,रोइलो नगर।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 2 дня назад
great analysis
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 2 дня назад
एक जना ज्योतिष ले त ०८१ मा राजा आउँछ भनेर बोलेका थिए पुग्छ कि क्या हो.....
@Riseupnepal
@Riseupnepal 2 дня назад
Prachanda Raja lyau.. timro jaya hunxa
@shreeramchhetri680
@shreeramchhetri680 2 дня назад
देश लुटि भुटि खाने र पसिना बगायर खानेका बिच घमासान हुने पक्का छ । बरु देश छाेडेर भाग्न पर्ने अछम्य अपराध गरेकाहरु सुरक्षित रुपमा भागेहुन्छ ।
@purnashahi-zh4dk
@purnashahi-zh4dk 2 дня назад
डा साब ले भनेजस्तो प्रचन्द ले गरि दिए भने हामि जनताहरुले भनेजस्तो हुने थियो क्याबाद हुन्छ
@sjp421
@sjp421 2 дня назад
अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन्
@narayanpuri5133
@narayanpuri5133 2 дня назад
We want king 🤴 jay Nepal 🤴 🙏 🇳🇵 shree pashupatinath le hami sabii nepali ko kalyan garun 🤴 🇳🇵 🙏
@Kathmandunepal-yc7ts
@Kathmandunepal-yc7ts 2 дня назад
सहि हाे
@youtubepremium3512
@youtubepremium3512 2 дня назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉r👍👍👍👍👍👍👍👍👍👍👍👍✅कुनै हालतमा रबीले राजी नाम दीनु हुदैन यो सरकारले दहरा खुट्टा टेक्नु होस सुभोकामाना💐💪✅
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 2 дня назад
प्रचण्ड ले झन ठुलो उथल पुथल गरेर देखाइ दिनु नि.... राजा लाई सुम्पिदिएर
@rayamajhinirmala6611
@rayamajhinirmala6611 2 дня назад
जे भयाे भयाे राजा ल्याए उत्तम हुनेछ।
Далее
Сумерки сасага🧛
11:41
Просмотров 498 тыс.
🤘РОК или ПОП?💖
3:20:26
Просмотров 1,7 млн
Кто понял тот понял
00:24
Просмотров 287 тыс.
Сумерки сасага🧛
11:41
Просмотров 498 тыс.