All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed"
भेडी खर्के साइला बाजे सोर्गिय भयपनी सबै नेपालिको मनमा बस्नु भयको छ ।यो कार्यक्रम गरेकै दिन हेरेको हो ,आज पनि दोहोर्याय हेर्न मन लाग्यो यो इन्देणी लाई धेरै धन्यबात
कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद किनकी यहाँले आफ्नो जीवन नेपाली लोक सस्कृती लाई समर्पित गर्नुभाको छ । अनि भेडिखर्के साइलाको नाम ठाडोभाका सङै नेपालमा परिचित छ ।
मेरो घर पुर्ब सोलुखुम्बु जिल्ला हो।हाम्रो क्षेत्र मा पनि अाफ्नै भाका हरु छन राम्रो लाग्छ सुन्छु गाउंछु रमाईलो लाग्छ तर यो प्रस्तुती हेरे पछी मलाई अझ गर्व लाग्यो कला र संस्कृती को त हामी मालिक नै हौं जस्तो लाग्यो।र हो पनि ।गायक तथा गायिका प्रति धेरै धेरै अाभार ब्यक्त गर्दछु।
नेपाली बैज्ञानिकले डा.सुदिप खड्काले इबोला भाइरसको औषधी पत्ता लगाएका छन् । बाग्लुङका पूर्व राज्यमन्त्री चम्पादेवी खड्काका जेष्ठ पुत्र समेत रहेका खड्काले कति समय खर्चे त यो औषधी पत्ता लगाउन । हेर्नुहोस ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ep8UYiJqtyg.html
मन्जु बि क बहिनीको प्रयास होईन भेडिखर्के बाको सङ्गतले तिमी राम्रो कलाकार भैसकेकी रहिछौ। पहिले चोटि सुन्न पाए। यद्यपि स्याङ्जातिर त्यति नौलो चाहिँ होइन। अति राम्रो लाग्यो । भेडिखर्के साइला बुवाको स्वर र कलालाई सलाम छ।
सर्बप्रथम त इन्द्रेणी तिम अनि मन्जु दिदी लगायत सम्पुर्ण थाडो भाका तिम लाई सलुत गर्न चाहे किन भने धेरै पुरानी थाडो भाका लाई लोभ हुन नदियर प्राथमिकता दिदै आउनु भको छ र मन्जु दिदी लाई कलियुक को चेली भयर पनि पुराना रितिरिवाज लाई प्राथमिक दियर सिक्नु भयको छ र मन्जु दिदी थाडो भाकालाइ यसैगरी अगाडी बदाइ रहुनु होला यहि छ मेरो तर्फ बात मन्जु दिदि लगायत सम्पुर्न इन्द्रेणी तिम र थाडो भाका का तिम लाइ सुभ कामना दिन चाहन्छु
मेरो घर सर्लाही भएता पनि मैले हरेक ठाँउका मौलिक भाका लगभग सबै सुनेको छु सबैलाई उतिकै सम्मान गर्छु तर यो टाडो भाका विशेष अलग्गै लाग्यो अति मिठास राम्रो र सबैको मन छुने छ। आज हाम्रा माज दीर्घ राज अधिकारी हुनुहुन्न वहाँ (भेडी खर्के बा) प्रती हृदय देखि नै हार्दिक श्रद्धा सुमन्🙏🙏र बहिनिलाई यो लोपोन्मुख भाकालाई जिवित राख्नको निमित्त गरिरहेको प्रयास सफल होस्,साथै सफलताको कामना।
कसैले सिकोस केही,जो लोकदोहोरी को मौलिकता माथि आच आउने गित संगीत गाउछ,निकाल्छ।यिनी र यस्तै भाका सधैं बाचिरहोस,हामी मरेर गएपनी ,यहि छ कामना,,गित को बारेमा त के लेखौ ,,मेरा शब्द हरु निरर्थक साबित हुन्छ्न।
aaj feri childhood ko yaad aayo lamjunge thado bhaka gandaki anchal prachalit tada bhaka saro man chhoyo. .....salout xa thado vaka team lai bideshi bhumi bata. ......
धेरै मीठो र पुरानो लोक सस्कीतीलाइ जोगाउनु भएको छ हजुर्लाइ मेरो तर्फबाट हीदय देखि धन्यवाद !दीन चाहान्छु।।आज को आधुनिक युग मा लोक भागा हराउँदै लोप हुँदै गयको छ।लोक सांगेतिक लाई जोगाउनु सम्पुर्ण हामी नेपाली को कतब्य हो।।।दुबै जनाइ लाई धन्यवाद विशेष हजुर बुवालाइ।।।।।
भेडिखर्के साँईला काे याे ठाडाे भाका गित अबका दिनमा गाउने जिम्मा अब मन्जु बि क बैनी लाई छ है तपाईं मा धेरै क्षमता छ मन्जु यस्ता ठाडाे भाका का राजा सँग गाउने अाँट ले नै अबका पुस्ता भनेकाे हजुर नै हाे best of luck manju b k
यो ठाडो भाका हेर्न राती ९ बजे देखि शुरु गरेको लगभग २ बजे सम्म सुन्दा र हेर्दा पनि सुन्न र हेर्न छाडीएन l सारै राम्रो रहेछ l यौटा समाचार बनाउने योजना थियो , बनाउन पाईएन हेरेको हेरेकै भईयो l