Тёмный

GORKHALI THADO BHAKA By Chij Gurung Chija Tamang 

Chij Gurung
Подписаться 137 тыс.
Просмотров 1,6 млн
50% 1

Chij Gurung Present.....
Gorkhali Thado Bhaka
Audio:-
Song:-
Gorkhali Thado bhaka
Vocal:-
Chij Gurung
Chija Tamang
Lyrics/Music:-
Chij Gurung
Arrange:-
Biswas Nepal
Studio:-
Maruni
Camara:-
Bijaya Lama
MUA:-
Him Kumari Gurung
Edit:-
Mek Bahadur Thapa
Post Production:-
Dip Films Production
9813492290
Director:-
Dip Gurung
#CHIJGURUNG#GORKHALITHADOBHAKA#CHIJATAMANG#

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 676   
@DipGurung
@DipGurung Год назад
अर्गानिक मौलिक गोरखाली ठाडो भाका निकै नै मिठो सब्द र स्वरमा तपाईहरु माझ आइसकेकोछ कस्तो लाग्छ प्रतिक्रिया दिनु होल 🙏
@kajipatamagar5197
@kajipatamagar5197 Год назад
भाई चिज र बहिनी चिजालाई गोरखाको ठेट / मौलिक ठाडो भाका संरक्षण गर्नुभएको मा मुरीमुरी धन्यवाद।
@sherbahadurgurung
@sherbahadurgurung Год назад
❤❤❤❤❤❤❤❤❤परदेशमा भयनी गाउँ घरको सम्झना आयो धेरै धेरै धन्देबाद छ जिजा बहिनि लाई र चिज भाई लाई यसको भाग दूई नि छिटै लेयाउनु परेयो ल ❤❤❤❤❤❤❤❤❤❤❤❤
@krishnakhadka277
@krishnakhadka277 Год назад
मलाई साह्रै मनपने गायक गायिका दुवै जना को यो ठाँडो भाका साह्रै मनपयो मैइले धेरै चोटि सुन्दा पनि अझैं सुन्ने मन लाग्छ
@kalakharka4358
@kalakharka4358 Год назад
चिज र चिजाको दमदार प्रस्तुति हेरियो देखियो दुबैलाई अग्रीम शुभकामना पहिलाको भन्दा एक खुड्कि माथि चढेको पाएँ धन्यावाद सम्पूर्ण सहभागी सदस्या लाई |🎵🎶🎼🎶🎼🎼
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Год назад
अलि कति पछिको छोप्ने ताल अलि सोलो भएको भए अझ बिलौनाको गित वा दुखद को भाव राम्रो हुन्थियो होला!!!
@yovrajyovraj2662
@yovrajyovraj2662 Год назад
गितको शब्द हरुले अतिनै मन छोयो😢😢😢दुबै जान भाई बहिनी लाई सुभ कामाना साथै एस गोर्खाली ठाडो भाका गितको सम्पुर्ण टिम लाई पनि धन्यवाद आउने दिन हरु मा पनि एस्तै शब्द अनि ठाडो हरुको अपेक्षा गर्दछु❤❤❤❤❤❤❤❤❤
@Jitendra-ul8ux
@Jitendra-ul8ux Год назад
गित त सबै मनपर्छ तर ठाडो भाका सबैभन्दा बढी मन पर्छ घर सुदूरपश्चिम हाल साउदी अरेबिया एउटै गीत धेरै चोटी हेर्छु
@humlalbhusal233
@humlalbhusal233 Год назад
💘❤️💗💕👄👄आहा मेरो लोभ्ली चिज मिना जि चिजा अनि सम्पूर्ण टिम लाई अनि मिठो माया लामो सम्झना ल 👄👄💕💗❤️💘
@nabarajkapri3295
@nabarajkapri3295 Год назад
मैले यस्ता मौलिक गित सुने भने मैले मेरो हजुरवुबा हजुरआमाहरुलाई सम्झन्छु म वाल्यकाल छदा उहाहरुले मेलापात तिर गाउने गर्नुहुन्थ्यो ।
@pradiproka5902
@pradiproka5902 Год назад
बधाई तथा शुभकामना प्रिय साथी चिज अनि चिजालाइ❤❤🙏🙏
@prithvigurung2314
@prithvigurung2314 Год назад
चिजभााईको आमालाई त देख्नुभयो बाबालाई पनि झुलुक्क देख्न पायो बाबालाई चिजभाई सँगै बसाउनु पर्ने थियो 🙏🙏💐💐♥️♥️
@prithvigurung2314
@prithvigurung2314 Год назад
चिजभाईको शब्दलाई चाहिँ मान्नै पर्छ जस्तो गितपनि गाउँन सक्ने हुनहार कलाकार चिजा बहिनी त गोर्खाली ठाडोभाकाको रानी हुन मिना बहिनीले पनि साथ दिनुभएकोमा धन्यवाद 💐💐👌👌🙏🙏♥️♥️
@Hombhadurthapa-nv1go
@Hombhadurthapa-nv1go Год назад
हाम्रो गाउँ राम्रो तनहुँ लमजुङ गोरखा राम्रो ठाउँ ठाडो भाकाले सजिको गाउँ अनि एस्तै ठाडो भाका हेर्न पाउँ हाम्रो गाउँ थाउ बाट......... हामी प्रदेशीलाई 💕💕💕
@ganeshgurung8000
@ganeshgurung8000 Год назад
धेरै मिठो ठाडो भाका हो जसमा हाम्रो यो गोरखा जिल्ला तीर गाउने पहले जीज्युबाज्यु देखि नै गाउँदै आएको धेरै प्रचलित भाका हो जसमा हाम्रो बहिनी चिजा र भाई चीजले एक किसिमले यो भाकाको संरक्षण अनि लोप हुना खोजेको हाम्रा संस्कृतिलाई संरक्षण, जोगाउने प्रयास हो धन्यवाद छ दुवैलाई अझै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु यस्तै अगाडि बढ्दै जानु होला!
@BuddhisaraGurung
@BuddhisaraGurung 3 месяца назад
1q
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक
❤❤❤पर्देशमा भए पनि गाउँ घर याद दिलायो।❤❤❤ हाल साउदी दमामको शहरबाट हेर्दै छु।
@mohanpakhrin1648
@mohanpakhrin1648 Год назад
चीज भेनेको चीज नै हुन्छ 😊 मौलिक गीत को लागि बधाई तथा शुभकामना ! अझै राम्रो गर्दै जानु best wishes जय सङ्गीत 🎵🎵🎵🎵🎵🎵
@bishnumagar2626
@bishnumagar2626 Год назад
:🌷मुटुले धड्कनलाई धड्कनले सासलाई आखाँले नानिलाई बर्षाले पानिलाई🌷 जति माया गर्छ म पनि तेति नै माया गर्छु 🌷हजुरको उत्कृष्ट कलाले सजाएको भिडियो 🌷
@nandulaltamang2539
@nandulaltamang2539 Год назад
अति राम्रो गउनु बाको रहेछ दुबै जनाले शुभकामना छ हल् साउदी बाट 🙏🙏🙏
@purushottamkunwar5177
@purushottamkunwar5177 Год назад
मौलिक ठाडोभाका सुन्दा मनै आनन्दित भयो भाग दुईको लागि पनि रहयोकी छिट्टै नै भाग दुई ल्याउन पर्यो चिज जि साङ्गेतिक भबिस्य उज्वल रहोस शुभकामना❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌
@mithungarbuja9233
@mithungarbuja9233 Год назад
मैले निकै हेर्छु ठाडो भाका खुप मन पर्छ 💖💖अनि धेरै राम्रो पनि छ यो पाली को पनि 🙏💖💖 तर अलि ठाडो भाका भयनी धेरै छिटो गायको जस्तो महुशुस भयको थाने 🙏🙏🙏🙏🙏🙏अलि ढिला भयको भय अरु लाई त के हुन्थ्यो था भयन तर मलाई चाहिँ best लाग्थ्यो तर पनि Good luck All Tem 💖💖💖
@purnagurung6347
@purnagurung6347 Год назад
गितको शब्द शब्दले मन छोयो अहिले लोक प्रिय दोहोरी गायक चिज भाइ र ठाडो भाकाका रानी चिजा बैनीलाई हार्दिक बधाई छ।
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
Another lovely ठडे भाका हेर्न र सुन्न पाउँदा खुशी लगियो thank you, भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना। Love you guys 👌👌👌👌👌
@danethapa2845
@danethapa2845 Год назад
Udkrist geet safal sobhab so you thangs you❤❤❤
@rounnythapa194
@rounnythapa194 Год назад
आहा कति राम्रो हाम्रो गोरर्खा को ठाडो भाका पहिला को याद आयो गोरखा को चिज सोल्टी र चिजा बहिनी अति मार्मिक गित सुन्दा अति आन्न्द आयो यो टिम लाई शुभकामना
@amritkandel1866
@amritkandel1866 Год назад
म एक गोर्खाली दर्सकको तर्फबाट उच्च सम्मान छ यहाँ हरु दुबै जनालाई🙏यस्ता हाम्रो मौलिक लोक सङ्गितलाई बचाई यहाँ सम्म ल्याइपुराउनु भएकोमा धन्यवाद 🙏आगामी दिनमा यो भन्दा अझै बढी आशा र अपेक्षा गरेको छु।म एक असल श्रोता बाट हुनसक्ने सहयोगको लागि म हर समय तयार छु।
@minamina4202
@minamina4202 Год назад
wow😮गित धेरै राम्रो छ ❤️❤️अनि अझै उनती प्रगतीको सुभकामना सम्पुर्ण टिम लाई साथमा म चिज गुरुङ हजुरको सबै लाइभ दोहोरि नछुटाइ हेर्ने गर्छु मलाई असाधै मन पर्छ ❤
@sasunbf2941
@sasunbf2941 11 месяцев назад
9:14
@subhashgurung6910
@subhashgurung6910 Год назад
धेरै राम्रो छ छो ठाडो भाका सूभकामना छ चिज दाजू र चिजा दिदी लाई 🙏🙏🙏🙏🙏
@sherbahadur9696
@sherbahadur9696 Год назад
chija bhai git ramro baneko xa TR mina Lama sister lai pani dekhiyo ra unko katha milauda kheri ALi nrmaiLo mousus bhayo bhai feri pani gitko kathama Ayo honi kehi xaina sampurnalai badai xa ok nmaskar Hee ta L
@sureshgrg1990
@sureshgrg1990 Год назад
vedio उत्कृस्ट छ बधाइ छ सम्पूर्ण team लाई।
@badamgurung6544
@badamgurung6544 Год назад
सरै राम्रो गाउनु भएको रहेछ भाई अनि बहिनी ले। बधाई अनि सफलता को शुभकामना ।
@hameronepal8915
@hameronepal8915 Год назад
❤❤❤❤❤❤ धेरै राम्रो गित
@westernnepal664
@westernnepal664 Год назад
wow.... अति धेरै मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
@NtcSherpa-br9vx
@NtcSherpa-br9vx Год назад
popular अद्भुत टुक्का गायक डा, लन्ठु चिजा तमाङ र मीनः lama बिगतलाई वर्तमानमा झल्काउगु भएकोमा उच्च सम्मान
@khemgurung9538
@khemgurung9538 Год назад
आह साराई मिठो ठाडो भाका क्या आनन्द आयो बिगतको सम्झना पनि आयो सुभकामना छ चिज भाई र चिजा बहिनिलाई पोखरा देखि हेर्दै छु❤❤❤
@shreesmagar1227
@shreesmagar1227 Год назад
आहा कति मिठो ठाडो भाका जति सुन्यो उति सुनु राख्ने सफलताको शुभकामना होल टिमलाई❤❤❤❤
@krishnalopchan3828
@krishnalopchan3828 Год назад
Dami ani marmik thado baka dubai janalai badai xa
@premthapaprem8349
@premthapaprem8349 Год назад
दुबै लाई बधाई छ चिज गुरुङ अनि चिजा तामाङ लाई धेरै धेरै धन्यवाद छ एति मिठो गित गाउनु भाको मा
@BuddhaTamang-bv4fq
@BuddhaTamang-bv4fq Год назад
@minkajigurung6494
@minkajigurung6494 Год назад
धेरै धेरै राम्रो 🎧🎙️📻🎭 सफलता को कामना गर्दछु 💐
@rinaranarana5535
@rinaranarana5535 8 месяцев назад
अति मिठो प्रस्तुति ❤म भारत देखि
@indragole7164
@indragole7164 Год назад
साह्रै मार्मिक शब्दको प्रयोगले गीत राम्रो बनेछ। दुबै गोर्खाली हिरो र चेलीलाई सफलता को शुभकामना💐💐 साथै राम्री मीना लामालाई धेरै माया❤️💚🧡❤️
@Jitendra-ul8ux
@Jitendra-ul8ux Год назад
फेरि अर्को ठाडो भाका ल्याउनो पर्यो लाइभ दोहोरीमा अझै प्रगति गर्नु अगाडि बढनो शुभकामना छ
@SantoshKarki-dg4fh
@SantoshKarki-dg4fh 3 месяца назад
🎉😢😂❤a😂🎉😢😮😅😊pm🎉the first req❤
@tularamgurung2137
@tularamgurung2137 Год назад
हैन राज बाबा आमा नि लाई समिटेको रहेछ भिडियोमा खुशी लगे धन्यवाद
@rajangiri9371
@rajangiri9371 10 месяцев назад
😢
@kulbaram5629
@kulbaram5629 Год назад
चिज चिज नइ हाे चिजा दिदी काे त के कुरा गर्नु ढाडाे भाका मा😊😊😊😊
@dipakthapa3065
@dipakthapa3065 Год назад
चिज भाई र बह्निनि चिज को अति मार्मिक ठाडेा भाखा गायिका ले मलाई स्तम्ब बनायो यस्तै प्रगति गर्दै जानु सबै कलाकार मा UK बाट शुभकामना छ ।
@yambahadur8334
@yambahadur8334 Год назад
Lu na deepak jiu Malaini UK tir asso tannu paryo kya
@RajuTolangiGurung
@RajuTolangiGurung Год назад
अत्यन्त मिठो मौलिक ठाडो भाका गित हार्दिक बधाई तथा शुभकामना चिज दाइ लगाएत टिमलाइ 🎉
@shyamkc1520
@shyamkc1520 Год назад
Mero Baba uncle Ko jamanako yad ayo barai !35 barsa agadiko hunata ma chhetri ho, we are all same back ground😢
@bhadraranamagar1026
@bhadraranamagar1026 Год назад
Very very. Good. Sang. Chij Babu chija tamang
@ganeshgurung8000
@ganeshgurung8000 Год назад
प्रतिक्षामा छु ईण्डियदेखि 😮😮
@sunuwarrameshwar1211
@sunuwarrameshwar1211 Год назад
Congrachulation all team members❤😂 chij bai chija tamang and mina sis thanks so much
@premgurung5027
@premgurung5027 Год назад
कला र संस्कृति आफ्नो पहिचान हो। यसलाई बचाउनका लागि हरेक पुस्ताको निरन्तरता आवश्यक छ। तपाईं दुबै यसको निरन्तरतामा हुनुहुन्छ। बधाई छ सम्पूर्ण टिमलाई।
@manmayagrg
@manmayagrg Год назад
😊pooí
@sherbahadur7669
@sherbahadur7669 Год назад
मौलिक ठाडो भाका मार्मिक छ सम्पुर्ण टिमलाई हार्दिक बधाई बाध्य बाधन अलि छिटो भय जस्तो लागो ।
@premprakashjaisi3496
@premprakashjaisi3496 Год назад
मेरो मन पर्ने दुई कलाकार। love you ❤️🙏🙏❤️❤️
@devhimal8804
@devhimal8804 Год назад
यो शब्द हरु यति मार्मिक छन् ..त्यसैमा चर्चित गायक चिज गुरुङ चर्चित अनि सुन्दरी गायिका चिजा र मिना ज्यु को उतिकै मिठो स्वर अति मन छुने शब्द .. यो ठाडो भाका करोड क्लब मा पुगोस् ..मिना लामा ज्यु को जिबन सङ्ग मिल्दो कथा मा आधारित जस्तो पनि लागेयो...anyway सबै टिम लाई शुभकामना छ्🌹🌹🌹🙏🙏🙏
@gurungrajkumaro1
@gurungrajkumaro1 Год назад
अति राम्रो ठाडो भाका गित 👌 सफलताको शुभकामना सबैलाई नमस्कार 🙏
@drishtithapa135
@drishtithapa135 Год назад
धेरै धेरै बधाई छ चिज भाई ❤️❤️❤️❤️❤️
@nargurung2229
@nargurung2229 Год назад
Congratulations sweet song chij Gurung and chija and Mina All Tim lai congratulations God bless you ❤❤❤❤❤❤❤
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. Год назад
गोर्खाली तारा करोडौंको मन मस्तिष्कमा बस्न सफल प्रिय चिज कुरार दाई लाई सफलताको शुभकामना
@pragatikiranranarana528
@pragatikiranranarana528 Год назад
ठाडो भाका रमाइलो मात्र होइन रैछ समाज भित्र घट्ने घटना समेटी ठाडो भाका राम्रो गीत बन्न सक्ने रहेछ भन्ने यो ठाडो भाकाले प्रमाणित गरेको छ सम्पूर्ण टिम लाई हार्दिक बधाइ
@chakrabohara4936
@chakrabohara4936 Год назад
सारै राम्रो छ चिज sir भारतको केरला बाट हेर्दै छु ❤❤❤❤❤
@premshrestha8815
@premshrestha8815 Год назад
धेरैं राम्रो गोर्खाली ठाडो भाका गीत👍👌👍
@kishangurung398
@kishangurung398 Год назад
Waw Ati ramro chij bro ra chijaji ko thado vaka geet ❤️❤️❤️ safaltako suvakamana
@suryagurung6725
@suryagurung6725 Год назад
Yo bhaka malai pani ati man parchha geet sunera mazza aayo best of luck all of you guys.
@kumarthapa331
@kumarthapa331 Год назад
dherai ramro geet x badhai x safaltako suvakamana xitai karod kalbma pugosh
@rukmangrg1240
@rukmangrg1240 Год назад
Wow ati utkrishta thado bhaka Chij Ngolo and Chija Soltini dherai dherai suvakaman all the best god bless you both. From uk 🇬🇧
@ambikakhanal1865
@ambikakhanal1865 Год назад
आज सुन्न पाइयो चिजा र चिज गुरुङको यो भाकाको गीत पेत भरी खाय झै भयो ❤❤❤❤❤
@sagarthapa9891
@sagarthapa9891 Год назад
Congratulations bro best wishes 🎉🎉🎉 from India
@panta_kitchen2020
@panta_kitchen2020 Год назад
Wow gorkhali thado vako badhai chh sampund ma🙏🙏🙏
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
प्रतिक्षामा छु,see you soon,
@amarraee23
@amarraee23 Год назад
Congratulations and best wishes solti ❤🏴󠁧󠁢󠁷󠁬󠁳󠁿🇬🇧👏🤘
@bakhatgrg1637
@bakhatgrg1637 Год назад
❤ best of luck chij Gurung beautiful thado bhaka geet
@Sergurung3962
@Sergurung3962 Год назад
Dami xa vai good luck. Chij ra chija duwai lai dherai dherai maya ❤❤
@Arjunofficalchannel
@Arjunofficalchannel Год назад
आहा सारै आनन्द आयो अति मार्मिक शब्द उस्तै मीठो आवाक भिडियो पनि रमाइलो हार्दिक बधाइ साथै शुभकामना सानोमा गाउँ घरमा रमाएको याद आयो जय होस सबै ॐ नमो शिबय
@shambhushrestha6021
@shambhushrestha6021 Год назад
Best wishes 👍👌 song ko lagi ❤️💚congrats🎉🎉sir
@RajkumarGurung-jq6cj
@RajkumarGurung-jq6cj Год назад
अाहा सारै राम्रो ठाडोभाका अागामि दिनहरुमा पनि यस्तै मैलिकता झल्काउने ठाडो भाका को पर्खाइमा हुने छै ❤
@Dhangurung19
@Dhangurung19 Год назад
दुबै जना लाई हार्दिक बधाई ।गीत अति राम्रो छ ।तर अलि छाेटाे भयाे । कम्तीमा १ घन्टा को भएको भए अति उत्तम हुनिथियो ।
@arjungurung1064
@arjungurung1064 8 месяцев назад
😮
@arjungurung1064
@arjungurung1064 8 месяцев назад
😮
@belkumarisunar690
@belkumarisunar690 Год назад
आहा कति राम्रो सुनिरहे मत 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@gagangrg8270
@gagangrg8270 Год назад
गाउँ घरमा सानै उमेर देखि सुन्दै आएको "ठाडो भाक" सारै मन पर्छ्💓(चिज सर अनि चिजा म्याम) लगयत सम्पुर्ण टिमलाई धन्यवाद 👏शुभकामना💐🙏
@suryabahadursunar2747
@suryabahadursunar2747 Год назад
चिज गुरुङ्ग र चिजा तामाङ को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गोरखाली ठाडो भाका असाध्यै मन पर्छ उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@praweshsumar2614
@praweshsumar2614 Год назад
❤❤❤ 𝒔𝒖𝒑𝒆𝒓 𝒔𝒐𝒏𝒈
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
सारै राम्रो मौलिक ठाडो भाका गाउनु भो भाइ चिज बैनी चिजा उच्च सम्मान । मौलिक भाका लाई जोगाइ राख्नु भाको छ खुसी लागो शुभकामना होल टिम लाई।
@thamangurung9883
@thamangurung9883 Год назад
वाउ कति मिथो थादो भाका ङोलो ❤❤❤❤
@bhupalthapa3
@bhupalthapa3 Год назад
Excellent song ठाँडो भाका Congratulations both of you
@buddhigurung4693
@buddhigurung4693 Год назад
Chij gurung r chija tamang dubailai subha kamana r meena r chij grg ko first kurale nai man chhoyo ❤❤❤❤
@lbmagar7438
@lbmagar7438 Год назад
Nice song Thado bhaka good luck ❤❤🎉🎉
@punamgurung7995
@punamgurung7995 Год назад
Dubai jana lai dherai2 badai safaltata ko Suva kamana 👍👍
@krishanathapa7428
@krishanathapa7428 Год назад
राम्रो ❤❤❤❤❤
@irishthakuri8291
@irishthakuri8291 Год назад
mann xunee song chij sir & chija mamm turkey
@rambhutel6754
@rambhutel6754 Год назад
गायक जाे पनि बन्छ तर बस्तुगत र समाजकाे वास्तविकतालाई पहिचान गरि अाफ्नाे पुरानाे लाेकभाका लयबद्द गरि चित्रण गर्नुलाई नै याेग्य कलाकार भनिन्छ त्याे कुरा हजुर २ मा छ।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan Год назад
चिज गुरुङ र चिजा तामाङको यो ठाडो भाखाले ४ दशक अगाडिको सम्झना दिलायो। कति मीठो शब्द र भाखा लयले सिगारिएको रहेछ यो गित धेरै धन्यवाद सम्पुर्ण टीमलाई।
@reshamgurung2025
@reshamgurung2025 Год назад
Aaha kati mitho geet sarai man xune Marmik sabdaharu Badhai xa chij vai ra chija bainilai 🎉❤
@duganaa7315
@duganaa7315 Год назад
म पुर्बेली भए पनि पश्चिम् तिरको लोकदितले मोहनी लगाएको छ,,सारै मन पर्छ।।चिज भाई र अस्मिताको अझै मन पर्छ।।। राम्रो गित छ।। शुभकामना
@MobilePhone-mg8fw
@MobilePhone-mg8fw Год назад
X
@vijaymagar8237
@vijaymagar8237 Год назад
Acquired Pp0
@bhimnepali6886
@bhimnepali6886 Год назад
@@MobilePhone-mg8fw ध
@omgurung-hi1ei
@omgurung-hi1ei Год назад
Perfect mero gaule Mina ji pani sangai rahexa congratulations all
@Noobgamer-bd3rc
@Noobgamer-bd3rc Год назад
Aatiuttam song💗💥 Sarai man paryoo 👀
@shilubelbase9371
@shilubelbase9371 Год назад
अति मिठो
@kbgurung1718
@kbgurung1718 Год назад
So nice thahdo dohori bhaka best up luck chij ji r chija tamang lai
@nepalitiktokfunny791
@nepalitiktokfunny791 Год назад
गज्जब ❤❤
@tularamgurung2137
@tularamgurung2137 Год назад
लु राज अति राम्रो ठाडो भाका गित धन्यवाद छ
@tekshrees2575
@tekshrees2575 Год назад
गाउँ घर्को यादै दिलयो🎉❤❤❤
@SomGurungSomGirung-nc4bs
@SomGurungSomGirung-nc4bs Год назад
Beast song
@jaspaija2362
@jaspaija2362 Год назад
मज्जा आयो धन्यवाद साथै शुभकामना अस्मिता को हुने वाला बुढो चिज र चिजा लगायत सम्पूर्ण लाई 👍👌💕🙏
Далее
#慧慧很努力#家庭搞笑#生活#亲子#记录
00:11
#慧慧很努力#家庭搞笑#生活#亲子#记录
00:11