Тёмный

लिटो बनाउने सजिलो तरिका - आफ्नो बाबु नानीको लागि सर्बोत्तम पिठो | How to make Cerelac | Lito Recipe 

Mitho Food
Подписаться 238
Просмотров 196
50% 1

लिटो बनाउने सजिलो तरिका - आफ्नो बाबु नानीको लागि सर्बोत्तम पिठो
आफ्नो नानी बाबुहरुलाई बाहिर बजारमा पाहिने खानेकुरा भन्दा घरमा नै बनाएर खानेकुरा खुवाउद राम्रो हुन्छ । अझ भनौ घर्कोजस्तो राम्रो खान बाहिरको हुदैन। यो भिडियोमा मैले लिटो बनाउने तरिका को पूर्ण पाठ राखेको छु। लिटो भनेको साना बाबु नानी हरुकोलागी सबैभन्दा उत्तम खानेकुरा हो , जुन एकदमै स्वास्थ्य बर्धक अनि सजिलै पच्ने पनि हुन्छ।
लितोमा तपाइले धेरै कुरा हालेर बनौन सक्नुहुन्छ, मैले भने यहाँ १० ओटा घरमा नै उपलब्ध सामाग्रीहरु राखेर लिटोको पिठो तयार गरेको छु। मैले दालहरु भने राख्न बिर्सिए, तपाइले थप दाल ( मुङ्ग या मास ) राखेर बनाउन सक्नुहुन्छ !
भिडियो पुरै हेर्नुहोला अनि केहि सल्लाह सुझाब भए हामीलाई कमेन्ट बक्समा लेख्न नभुल्नु होला ! धन्यवाद

Опубликовано:

 

25 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@missskliya9400
@missskliya9400 13 дней назад
Good one
@ParbatiKhatri-uo4tj
@ParbatiKhatri-uo4tj 11 дней назад
Simple Easy and Informative.
@licenseupdatenepal
@licenseupdatenepal 11 дней назад
अहिलेको जमानामा यसरि कस्ले मिहिनेत गर्ला र ! तयारी खाना खान सबै हतारिन्चन ! आफ्नो नानीबाबुलाई यसरि लिटो बनाएर खुवाउन सके पछि आफ्नै भविस्यका कर्णधारहरु बलियो निरोगी अनि स्वस्थ रहन्चन !
Далее
Sniper Duel | Standoff 2
00:54
Просмотров 623 тыс.
🤯 #funny
00:20
Просмотров 1,7 млн