Тёмный

लिभिङ टुगेदरमा बसेका प्रेमीप्रेमीका बिच चर्काचर्की, गल्ती स्विकार्दै बिबाह गर्न राजी । YuwaMan 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 1 млн
50% 1

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@Leezasubba
@Leezasubba 2 года назад
यस्तै News ले हामीलाई सर्तक रहने संदेश दिन्छ😍❤धन्यवाद युवा मन नेपालका सम्पूर्ण टीम र विशेष गरी किशोर सरलाई❤❤
@khantikhanti3220
@khantikhanti3220 2 года назад
एक दम सहि बिचार
@aminadhakal8633
@aminadhakal8633 2 года назад
यो आईमाई नै ठिक छैन फेरि कुनचाहिँ लाई फसाउ छे कसैको नि बाउ आमा लाई २/३ वटा बच्चाको आमा लाई बुहारी बनाएर भित्रयाउन गार्‍हो हुन्छ त्यो परेको लाई मात्रै थाहा हुन्छ
@kamalathapa185
@kamalathapa185 2 года назад
Safalltako kamna kisor sir
@bishnupun4042
@bishnupun4042 2 года назад
@@aminadhakal8633 hjrlai pni pareko ho
@gomakhadka9295
@gomakhadka9295 2 года назад
@@aminadhakal8633 Thik vannu vayo yo aaimai thik xaina yasari kasai pani fasaunu ramro hoina kta le vudi bokayako pani xaina yaha j vayo vayo aakheri yo aaimaile pani ta moj gare Jabar jasti kasaile gardaina kti kharab ho
@jayantibasnet3142
@jayantibasnet3142 2 года назад
अरु युवाहरुलाई पनि गतिलो सन्देश दिनु भयो किसाेर भाइ तपाईंलाई धेरै धेरै धन्यवाद।
@tanchhomalingdam1700
@tanchhomalingdam1700 2 года назад
भकहर को केटा पाउने बितिकै living relation मा बसी हाल्नु पर्छ त केटि मान्छे ले धेरै सोच्नु पर्छ भोली गएर जिंदगी भरी साथ दिन्छ कि दिँदैन जबर जस्ती बसेर नी घर बार हुन्छ j होस् छोरी मान्छे लाइ खेलौना सोच्ने केटा हरु लाइ चेतना हुने भयो भोली को दिनमा राम्रो होस्
@chandiprasadkandel7213
@chandiprasadkandel7213 2 года назад
मैलाहरुले गल्ति गर्छन तो आफ्नै ठाउमा छ तर केटा मान्छे ले न चाइ किन मैलाहरु ल मलाइ बिबाह गर भन्दै गर्लाम्म अंहलो हाल्न कोहिपनि मैला जादैन
@sisannembang
@sisannembang 2 года назад
tpai kasto mahila jasle sahi ra galat chutyauna sakdaina tsle sadhai ysari ni pidit lae aropi banaunu hunxa
@deepathapa4296
@deepathapa4296 2 года назад
Kasai lai satha ko aacab hunxa sis maya garxu vane si ta biswash garinxa ni kin kin ketilai naramro vanu hunxa
@laxmi342
@laxmi342 2 года назад
@@deepathapa4296 yes ho ni
@mbtamang-t2i
@mbtamang-t2i 2 года назад
ग्रेट work yuwa मन् nepal टीम🙏🙏 दुबै बसेर जे पायो त्यही गरेर अाएर नेपालि समाज बिगार्ने यो 2 जाना लाई नै कालो मसो को सजाए दिए हुन्थियो
@dhanakc2650
@dhanakc2650 2 года назад
किसोर सरले एकदम राम्रो काम गर्नुभयो।
@brabosera4829
@brabosera4829 2 года назад
बधाई छ जोडी लाई अन्तिममा सहमति भएकोमा..., जीवन सधै सफल सुखमय रहोस युवामन नेपाल मिडया लाई धन्यवाद 🙏👍️
@Leezasubba
@Leezasubba 2 года назад
कमाउन जाने मान्छेको मति भ्रष्ट हुन्छ की के हो??🤔लिभिङ टूगेदरमा बसेर केटालाई पोस्नु भन्दा आफ्नै Account जम्मा गर्या भए आज यो दिन देख्नु पर्दैन थियो!केटो फटाहा रहेछ
@nirmayagurung4927
@nirmayagurung4927 2 года назад
Soi ho
@scrollkhems
@scrollkhems 2 года назад
Hjrle sahi vanu vayo
@kabirajrai6017
@kabirajrai6017 2 года назад
🤣🤣🤣🤣🤣
@nitathapa8559
@nitathapa8559 2 года назад
ah bhnya hait mata lastai kanjush po chu🤣🤣 aafnai account ma rakhinchha khuru khuru paisa😁😁
@reetulovdipeshmagar1613
@reetulovdipeshmagar1613 2 года назад
एकाउन्ट खोलेको थिएन रे त नि😃😃🤣
@goletamang
@goletamang 2 года назад
नमस्कार दाजु किशोर तपाई लाई धेरै धेरै धन्यवाद जुन तपाईंको काम ले हरेक नारी लाई खुशी दिनुभएकोमा दाजु अब तपाईंले हामी अविवाहित युवा लाई कुनै पीडित महिला खोजी दिनुहोस् र दुबै तर्फ कुराकानी मिल्ने मिलाउने काम गरिदिनु भए हामी पीडित अविवाहित युवाको पनि जीवन खुशी हुनेछ .आशा छ तपाईले यहाँ कोमेन्ट को आधार मा पनि बुज्नुहुन्छ
@sabinarai4025
@sabinarai4025 2 года назад
धेरै राम्रो काम गर्नु भएको छ पत्रकारले तर भोलि को दिनमा योजना बनाइ मार्नु पनि सक्छ घरको परिवारले सचेत रहनुपर्छ बहिनी
@shristhykhadka9000
@shristhykhadka9000 2 года назад
Part 2 milako ni herna paya hunthyo
@kalpanarai77M
@kalpanarai77M 2 года назад
Sahi vannu vo
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
सहि भन्नु भयो
@goldenbridge4143
@goldenbridge4143 2 года назад
Jail basna man xa bhane marxa ni
@MegaAmitbabu
@MegaAmitbabu 2 года назад
Kya negative thoughts 👍👍👍👍
@limbumitra4336
@limbumitra4336 2 года назад
खुशी लाग्यो किसोर सर तपाइलगायत सम्पुर्ण टि म प्रती मुरिमुरी धन्यबाद।बाउ कडा😆😆😆
@rojaraiIsraeil
@rojaraiIsraeil 2 года назад
बाध्यता मा परेर बस्नु भन्दा बरु नबस्नु राम्रो हो एक जना मात्रै खुशी भएर जिन्दगी चल्दैन।
@samjhanapudasaini3659
@samjhanapudasaini3659 2 года назад
Right
@marthadewan2561
@marthadewan2561 2 года назад
Correct
@purnapurja2661
@purnapurja2661 2 года назад
जिन्दगी जसो तसो चल्छ कि माया ममता पाइदैन 🙏🤦‍♀️
@rudrachongbang
@rudrachongbang 2 года назад
Right
@smokebarrel3797
@smokebarrel3797 2 года назад
exactly... very right
@goletamang
@goletamang 2 года назад
नमस्कार किशोर दाजु तपाईंको काम प्रती हामी सबै नेपाली धेरै खुशी छौं र धेरै धेरै धन्यवाद दिने छौ साथै हामी तपाई लगायत सबै टिम लाई हृदय देखी साथ सपोर्ट पनि गर्नेछौं .
@durgabahadur2633
@durgabahadur2633 2 года назад
फेरी आज सफलको कामना कीसोर जी लाई🙏🙏🙏🙏
@its_____editz1416
@its_____editz1416 2 года назад
0
@raghusubedi4892
@raghusubedi4892 2 года назад
Yasari milayako kati din tikla ra?
@gumadeby593
@gumadeby593 2 года назад
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 года назад
यस्तो कर काप को बिहे सफल भयेको छैन।
@ramgurung9311
@ramgurung9311 2 года назад
@@its_____editz1416 00000000
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 года назад
जस्को यो हालत भयो।यिनिहरुको समस्याको समाधान होस र यो गतिविधि देखेर समाजमा पक्कै अरु मानिसले सोछ बिचार गर्न भने अपरिहार्य छ। किशोर भाइको यो सफलता प्रति धन्यवाद।🙏🙏
@kajigajmer4154
@kajigajmer4154 2 года назад
बाउले सहि बोलेको छ अब एकै चोटि 2 छोरा जन्माइदिनु तेहि राम्रो हुन्छ दामी लाग्यो
@suklaloli3466
@suklaloli3466 2 года назад
न्याय मिलेको अनुभुती भयो।किशोर जि सदै सत्ते को साथ दिनु शुभकामना
@purnagurung9889
@purnagurung9889 2 года назад
Great work yuwa man teams
@chandrakalakhadka6955
@chandrakalakhadka6955 2 года назад
किसोर सरलाई धन्यवाद ज्ञापन गर्नुपर्छ
@binduchudara1364
@binduchudara1364 2 года назад
लिभिङ टुगेदर भनेको गतिलो काम हैईन्छ सबै सचेत बनुहोला
@prazolmoktan2476
@prazolmoktan2476 2 года назад
लिभिङ 12 टुगेदर भनेकै मन मिलुनजेल चमत्कार ,,,न मिले भने बलात्कार 😛🤔☺️
@nischalthapa1062
@nischalthapa1062 2 года назад
दुबैले चाहेर मिलेकाे र जबरजस्ति मिलिबसेकाे सम्बन्ध धेरै फरक हुन्छ ।।केटाले अाफ्नाे ईच्छाले राखेकाे छैन त्यसैले याे जाेडि काे सम्बन्ध धेरै टिक्ला जस्ताे लाग्दैन याे सम्बन्ध भाेलि जे पनि हुनसक्छ।।त्यसैले दिदी भाेलिकाे दिनलाई पनि धेरै ख्याल गरेर मात्र बिस्वास गर्नुहाेला।।धन्यबाद।।
@mankirani3467
@mankirani3467 2 года назад
Sahi ho
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 года назад
जवानी सम्हाल्न नसक्दाको परिणाम, कत्रो बेइजत हे भगवान,,,
@shovak.cofficialchannel2492
@shovak.cofficialchannel2492 2 года назад
Sai ho
@nanupandey542
@nanupandey542 2 года назад
Yo aaimai kharabb ho
@lppptl1937
@lppptl1937 2 года назад
हो नि हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि होला सायद
@kalpanathamsuhang3357
@kalpanathamsuhang3357 2 года назад
😂😂
@user-qh6wg7uc8l
@user-qh6wg7uc8l 2 года назад
😂😂😂
@manbirlimbu6043
@manbirlimbu6043 2 года назад
ससुरा बा निकै सन्का रहेछ तर एकदम सफामन अर्को साल जुम्ले नातिको अनुहार हेर्ने आसा पनि गर्नुुु भो=धन्यवाद हजारलाई🤩
@barsharokamagar8209
@barsharokamagar8209 2 года назад
😂😂😂😂😂
@basnetkumar7533
@basnetkumar7533 2 года назад
किसोर जि तपाईं जुन विषय उठाउनु हुन्छ त्यस लाई वार पार गर्नु हुन्छ यो सारै राम्रो हो काहीँ जादा नि न्याए नपाए का लाई न्याय दिलाउनु भएको छ अरु जति पनिन्याए पीडित लाई न्याय दिलाउनु होला तर कपुर बोट टिभी जस्तो नगर्नु होला पहिला कपुर बोट टिभी ले तपाईं जस्तै बिसय टुंगो लागाउ थियो तर अहिले पीडित को interview लियो छाडी दियो तेसो नगर्नु होला म तपाईंको कुनै पनि video नछुटाई हेर्छु किसोर जब विषय उठान गर्छ पीडित लाई न्याय दिलाएर छाडछ
@momkoekloxoro6211
@momkoekloxoro6211 2 года назад
जेहोस किशोर सरले कुनै केसमा हात हाले पछि अन्तिम छिनोफानो गर्नुहुन्छ good job kisor sir
@kim_yeju
@kim_yeju 2 года назад
आखिर मिल्नु त रहिछ खुरुक्क चुपचाप सम्बन्ध लाई अगि बडाको भए आज यो दुनियाँ बिजेत हुदैन थियो यो केटा ले सोच्नु पर्नी कुरा
@shambhusunam9634
@shambhusunam9634 2 года назад
अरु युवा हरुलाइ पनि राम्रो खाल्को सन्देश दिनुभयो किसोर्भाइ हजुर्लाइ बदाइछ सदै यस्तै राम्रो काम हर्दै जानुहोला
@Nsp933
@Nsp933 2 года назад
हैन् बिदेशमा माया प्रेम relations मा बस्न जाने हाे कि कमाउन जाने हाे महिले नबुझेको कुरा। सतर्क रहनु हाेला बिदेशमा कसैकाे लाच लाेलचमा नफस्नु अाफ्नाे भिषा अबधि राम्रो सँग काम गर्नु घर अाहेर जे गर्ने गर्नु,।किन दु:ख दिन्छौं बा अामा समाजकाे किन बिकृति फैलाउछाै। किशाेर सर लाई धेरै धेरै धन्यवाद । अब j भयाे भयाे मिलेर बस सिगानी/सिगाने😛
@deepubhai6197
@deepubhai6197 2 года назад
😂😂
@sumancharmakar4669
@sumancharmakar4669 2 года назад
Sahi ho ra yo asari jabarjastiko sambandha kati den tekcha ho
@purnapurja2661
@purnapurja2661 2 года назад
🤧🤧🤧🤧🤧😤😤😤😤🤮🤮🤮🤮🤮🤮😤😤😤🤔🤧🤧🤧🤧😃😃😃😃😃😃😃फस्यो केटो बिचरा🙈🙈🤮🤮🤮🤮🤮🤮मन मिले चमत्कार न मिले बलात्कार अहिलेको स्थिति 🤧🤧🤧🤧🤧🤧🤧🤧
@ashoklama759
@ashoklama759 2 года назад
किशोर जि तामिल nadu को हिरो हाहा धने बाद किशोर जी god jop
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 года назад
यो आइमाइ पनि हु खाको दिमाग हो दुख भएर छोरी छोडेर बिदेशीनि अनि त्यो आफु भन्दा कान्छो केटा शीत चम्म्किदै बस्ने पैसा नै दिएर नै आफ्नो हुन्छ जस्तो लागेर दिएको होकि क्या हो पैसा अहिले आएर मिडियाबाजि हो हल्ला बेज्जल
@kajigurung4398
@kajigurung4398 2 года назад
Ho ni yo suddi thik lagena chori Haru ko lagi dukh garna ako ki koi keta Haru paisa diyera vayeni fasaunu ako ho
@purnapurja2661
@purnapurja2661 2 года назад
वा वा वा क्या गज्जबको बात 👏👏👏👏👏
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 2 года назад
किशोर भाइ लगायत पुरै टिमलाइ धन्यवाद छ यो राम्रो कामको लागी 👌👍️🙏 । तर त्यो केटाले भोलिको दिनमा नराम्रो गर्न सक्छ अहिले समाजको आगडि स्विकारे पनि ??
@maanlimbu4294
@maanlimbu4294 2 года назад
एस्तो लफडा भएर फ़ेरि यो केटा संघ बस्दा यो केटि जिन्दगीमा अझै धेरै दुख पाउछ भोलि गोएर ज्यान नै खतम हुने दिन आउछ
@user-xb5uj3sm6d
@user-xb5uj3sm6d 2 года назад
यो केटी दिमाग छैन अझ दुख पाउछ यिनले।
@zambonepal3271
@zambonepal3271 2 года назад
देश को सिमानामा यस्तै चासो दिय युतुबेहरुल्रे कति राम्रो हुन्थियो
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 года назад
बिग्रेको केही छैन दुई दिनको जिन्दगी हो खुशी हुनु होला ।
@deepakrai4857
@deepakrai4857 2 года назад
किशोर सर लाई धन्यवाद । सफल कामको लागी ।
@chemzongsanu
@chemzongsanu 2 года назад
जे नहुनु भैसक्यो गल्ती दुबै बाट भएको हो सकभर मिलेर बसेको राम्रो हो जे छ आफैमा खुशी भएर बस्नुहोस् सबै ठिक हुन्छ।
@haripandey6513
@haripandey6513 2 года назад
सारै राम्रो काम भयो किशोर भाइ लाई अरु सफल्ता मिलोस यहि सुभकामन
@chakrakunwar4575
@chakrakunwar4575 2 года назад
केई छैना भाई बैनी जे भयनी बुज्ने घर समालेर बस्ने खालको छन अबा मेरो क़ीस्मतमा एस्तै रैछ भनेर दुबा जाना मीलेर गरी खानु एही छ शुभकामना
@timimero8258
@timimero8258 2 года назад
किसोर सर लगाएत टिम लाई धेरै धेरै धन्यवाद अझै मुरि का मुरि धन्यवाद त किसोर सर लाई दिन चहान्छु।कस्तो केस लाई कस्तो कस्तो मान्छे लाई त घोक्रे ठ्याक लाएर निकाल्नु हुन्छ यहि नै महान लाग्छ के मलाइ त।🙏
@suvatrathapa7357
@suvatrathapa7357 2 года назад
भुत्रोको भाग्गेमानी सकेसम्म केटीको कमै झ्वाम पारेर पचाउने दाउ रैछ मिडियाले जरा हल्लाउँदै आयर भित्र्याउने भईस किसोर भाइ लाई लाखौंलाख धन्यवाद छ
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
हार्दिक बधाई छ अन्तिम मा मिलेर बस्नु भयको मा धेरै राम्रो काम किशोर भाइ को
@bikashdotel8388
@bikashdotel8388 2 года назад
नाटक हेर्ने हामी नेपाली । नाटक बनाउने RU-vidr 😅😆!
@arsmedia8508
@arsmedia8508 2 года назад
Sahi ho sir🤣🤣🤣🤣🤣😂😂
@user-do7bz1jd3e
@user-do7bz1jd3e Год назад
Rs
@bidhyabasyal9906
@bidhyabasyal9906 2 года назад
सलाम छ धन्यबाद पत्रकार ज्यु
@kamalraut3811
@kamalraut3811 2 года назад
यी समस्या हरु युट्ब वा कुनै मिडिया मा न गएर पनि समस्या को समाधान गर्न सकिन्छ इज्जत सबै को एउटै हो
@kabitarai8655
@kabitarai8655 2 года назад
राम्रो भयो धन्यवाद सबै लाई
@bholasiwa879
@bholasiwa879 2 года назад
That's great . Congratulations both of you .
@rohitgurung4483
@rohitgurung4483 2 года назад
कागज नै बनाए नी पछि धोका दिन्छ धेरै विचार गर्नु होला दिदी बहिनी जबर्जस्त मीडिया राखेर सम्बन्ध जोडेको राम्रो हुँदैन एक दिन पो मीडिया लाएर मिलाउला दुई दिन पो मीडिया लाएर मिलाउला जिन्दगी मालो छ
@geetwoofficial4388
@geetwoofficial4388 2 года назад
Tyahi t ek din tyo ghar bat buhari maryo re vaner news nunnma naayosh safal daampatya jiwan ko suvkamana
@pramodrai9856
@pramodrai9856 2 года назад
हैट, साहसी केटो यस्तो हुनुपर्छ , पल र समीक्षा पनि यसरी मिलेको भए यत्रो लफडामा फस्ने नै थिएनन्।
@sarojsah4994
@sarojsah4994 2 года назад
Dhanybaad patrakar kishor Shrestha sir ?
@bharatbahadur392
@bharatbahadur392 2 года назад
यो बैनीलाई धेरै त नभनौ दुई चार महिना पछि फेरि युवा मन नेपालमा देख्न नसक्केला भन्न सकिन्न परिवारहरुको अाक्रोस हेर्दा👈️
@falcon2039
@falcon2039 2 года назад
बेल्कुल बेल्कुल
@kaushilapandey4117
@kaushilapandey4117 2 года назад
Yo jabarjasti baseko xey morxe
@gyanthapa7923
@gyanthapa7923 2 года назад
🤣🤣🤣🤣🤣🤣जोमले छोराको शुभकामना आउँदै छ हई बधाई छ दुवै जनालाई 🙏
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 года назад
जे हुन्छ झापा मै हुन्छ यो भाइरस बाहिर आउला नि लागि रोकि रहनु है हे सरकार 🙏🙏🙏🙏🙏
@anchumalimbu9663
@anchumalimbu9663 2 года назад
yo jhapa haina la morang ho
@binitalimboo2648
@binitalimboo2648 2 года назад
K jhapa ma matar hunxa jhapa jhapa vanir dharry DOS na Diya mukh futla fari
@Nikitamagar124
@Nikitamagar124 2 года назад
Jhapa bahira ta balatkaar matra huncha.. Dhanna jhapa bhitra yasto matra hudo raicha
@mayashrestha7153
@mayashrestha7153 2 года назад
Thanku किसोर भाइ
@amdodozzydozzy3013
@amdodozzydozzy3013 2 года назад
Kishore bhai we all appreciate ur work .... Love yuwa Nepal Congratulations both of u for a new beginnings 🤘🤘
@ThulungNara
@ThulungNara 2 года назад
किश्वर सर हजुर लगायत हजुरको सम्पुर्ण टिमलाइ हार्दिक बधाई , एति राम्रो काम गरिरहनुभाछ।हजुरको कामले धेरैमा सजकता बनाइदिन्छ।
@rupalimbu9114
@rupalimbu9114 2 года назад
Yo keta le chokho maya gareko haina
@ThulungNara
@ThulungNara 2 года назад
@@rupalimbu9114 चोखोमाया गर्‍या भएत किन एस्तो हाल हुन्थ्योर?
@gorkhaliboyz5105
@gorkhaliboyz5105 2 года назад
किन राेईस मँगले अाफ्नै ढङगले,एउटा महिलाकाे चरित्र माथी खेलबाड गरेर अरुकाे जिन्दगी बर्बाद गर्न खाेज्नेकाे नतिजा यस्तै हुन्छ
@puspapuntamang4433
@puspapuntamang4433 2 года назад
यति सम्म हुन्छन कि बुढोको फेसबुकमा कभर फोटो राखेर बिदेशमा अर्कै नाटो नाठि सङ मोज गरिराको हुन्छन। उता नेपालमा बुढा बुढी मख्ख यता उनिहरुको चर्तीकला भन्न त यति मन लाग्छनी के गर्नु।
@samirsunar3507
@samirsunar3507 2 года назад
आज चै किशोर भाइले राम्रो काम गराे है बिछाेड भएकाे जाेडीलाई मिलाइएकोमा धेरै धेरै धन्यबाद छ।किसाेर दाजुलाइ🙏🙏🙏
@keshabgyawali203
@keshabgyawali203 2 года назад
यस्तो जबरजस्ती सम्बन्ध कस्तो होला?
@madanraigamingvideo7769
@madanraigamingvideo7769 2 года назад
KiShor sir ko kaam चैं ramro xa sir slaute sir, big respect
@saritalimbu6020
@saritalimbu6020 2 года назад
बाबु छोरा को कूरा बुज्दा यीनिहरुले मर्छ है महिला हिंसा धेरै बाढि सकेको छ होसियार हुनु
@gautamg8324
@gautamg8324 2 года назад
Yesta valu lai mare ni hunxa sala ke garna gaeki ho yo aaimai bides
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
@@gautamg8324 केटि लाइ मात्र गल्त नभन्नु , हो यो दिदिको नि केहि गल्ती छ तर केटाहरुले केटि लाइ पुतली डल झै सम्झ्न्छ्न यो केटालाइ छोड्नु हुन्दैन यस्लाइ छोड्यो भने भलि अरुको छोरी चेलि हरु नि बिगार्नु सक्छ
@geetwoofficial4388
@geetwoofficial4388 2 года назад
M ni tyahi sichadaie xu
@milan-1818
@milan-1818 Год назад
यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो यो बहिनीको जिदगि 😥 बिचारा मान्छेको जिन्दगी कहाँ गएर कहाँ अन्तिम हुन्छ त्यो कसैलाई थाहा हुँदैन वैवाहिक जीवनको धेरै धेरै शुभकामना सधै भरी खुशी रहनु होला दुखी कहिल्यै नबन्नु भगवानले चिताको कुराहरु पुरा होस् तपाईंहरूको यो केटाले लाटमा छाडिदिन्छ जस्तो छ पुलिस प्रशासन लगायत सम्पूर्ण टिमले कागज बनाएर मात्र भित्र्याउनु होला यो बहिनीलाई 🙏
@chemzongsanu
@chemzongsanu 2 года назад
बस्न सम्म बसे अहिले आएर एस्तो तेस्तो भन्न पाईन्न मिलेर बसेको राम्रो हो ।
@balkrishnabasnet6221
@balkrishnabasnet6221 2 года назад
हा हा दुबै जाना भोका रहेछन मन भरीएछ अब
@jiaanrai16
@jiaanrai16 2 года назад
xito milnu ni hoi
@tbproduction8273
@tbproduction8273 2 года назад
Bhalu sng ko miler basx mo bhyeko bhye kater jail janthye
@bishwokarma864
@bishwokarma864 2 года назад
किसोर जि यो केटो को बोल्नी शैली मन परेन तर तो दिदिले न्याय पाउनु पर्छ
@limbubhai4690
@limbubhai4690 2 года назад
अर्काको लाइफ बिगारे पछि सुधार्नु कानुनको दायित्व हो
@rameshprasad4676
@rameshprasad4676 2 года назад
तेरो दिदिबहिनी लाई पेरेको भए थाहा पाउथिस मुजि
@samratgalden5708
@samratgalden5708 2 года назад
Exilent kam garnu bhako ma kishor bro lai salam salute duniya darsak ko
@rakeshlimbu6953
@rakeshlimbu6953 2 года назад
कमाल बिदेश दुबाईको ! 🤣तालि है तालि
@scarry_warrior1178
@scarry_warrior1178 2 года назад
youwa man nepal team tq so mush
@ramitathapa9656
@ramitathapa9656 2 года назад
विदेश मा लुटेर नेपाल गएपछि सकिन्छ भन्ने मानेका हुदा हुन भाइले ठिक भेटाइन यिनले चाहि सफलताको शुभकामना दुबै जनालाई😁 मिलेर बस्नुस कसैको ज्यान तलमाथि नहोस् यत्रो भिडियो सुरक्षित छन हामी सग।
@panchamantamang5321
@panchamantamang5321 2 года назад
जे भनेपनी बाध्यताले स्वीकारेको हो यो महिलाले लास्टै दुख पाउछ पछि
@arjungiri4631
@arjungiri4631 2 года назад
Sakdo godai dinu sabai milera yo mero sochai
@annuthapa4566
@annuthapa4566 2 года назад
bidesma gayerani uttano parne yesta valuni harulai sathdine ghatiya samaj bich samajma badera kuti kuti manxe marxa tyo bela sath didaina yo ghatiya sala Asisxit nepali ramite samaj samaj
@ramitathapa9656
@ramitathapa9656 2 года назад
@Sudur paschim ko xora तलमाथि भइसक्यो अर्को मिडियामा प्रमाण खोज्न आइसकिन😉
@sunitabhujel6900
@sunitabhujel6900 8 месяцев назад
@@panchamantamang5321 j
@Tenzoo82
@Tenzoo82 2 года назад
But journalist dai hajur ko kaam ma salute garchu ... because you doing your best from your side .. Good luck 👍 💓
@arjunkumarpun4787
@arjunkumarpun4787 2 года назад
हरामी केटा ले बिबाह गरेन भने कानुनी कारबाही अगाडि बढाउन जरुरी छ र केटा बिबाहा नै गर्छ भने कानुनी रुप मा कोट मा गएर बिबाह गर्नु पर्छ चेली
@lungelimagar8705
@lungelimagar8705 2 года назад
धन्यबद छ किसोर सर लाई सफाल्ता को सुभकमना छ नय दिलाउनु भको म धन्यबद सर लाई
@deskoyodha3821
@deskoyodha3821 2 года назад
अाफ्नो धर्म सस्कार को सम्मान र रक्षा गरौ बिदेशि फिरङ्गी धर्म संस्कार को पछि नलागौ हरहर महादेब
@tikapoudel8450
@tikapoudel8450 2 года назад
सहि हो घर मा दुख छ भनेर बिदेश मा घर को दूख समझेर काम गरेको भए आज यो दिन आउदईन थियो
@santoshadhikari2200
@santoshadhikari2200 2 года назад
आज त फुल्ली सफलता मिलो त किसोर भाइ
@ishorkarki5027
@ishorkarki5027 2 года назад
कागज मा लिखित हुन पर्छ यो घर को परिवार राम्रो छैन जे पनि हुन सक्छ बुटवल को जस्तो केस नहोस
@jossankhan1931
@jossankhan1931 2 года назад
Khusi lagcha kishor sirle harek mudda sucess banaunu huncha hats up your work
@pknphg8444
@pknphg8444 2 года назад
पछि धाेका दिन्छ याे केटा र केटाकाे परिवारले
@manjuthapamagar8941
@manjuthapamagar8941 2 года назад
Huna sakxa
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
धोका मात्र हैन अहिले जमाना खराब चलि रहेको छ मार्न पनि सक्छ यो बहिनी अलि चलाख भएर बस्नु होला
@rupakbhujel8659
@rupakbhujel8659 Месяц назад
​@@manjuthapamagar8941ij7 uu7u u uu7umuuuuuuu uj huh hju Jun yo OP i
@debighimire6808
@debighimire6808 2 года назад
ल सफलता काे शुभकामना छ किशाेर भाइ
@chatgpt2023.
@chatgpt2023. 2 года назад
हार्दिक बधाई तथा शुभकामना। मिलिजुली गरिखानुस😍
@kewalban66
@kewalban66 2 года назад
गर्ने बेला मा मन परि गर्छु अहिले आएर दुनिया लाई नाट्ग गर्छु बुडा बिना नसक्ने बुडि बिना नसक्ने किन आउनु हो बिदेश हामी पनि बिदेश मै आको छुम घर परिवार को ईज्जत् त राख्नु नि अस्तो ले गर्दा हाम्रो नि घर बिग्र्न्छ अस्तै हुदो रहिछ बिदेश मा भनु थालो मन मा लागेको कुरा राखेको गल्ती भय माफ गर्दिनु होस नमस्कार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulsirai7282
@tulsirai7282 2 года назад
नेपाली हरु कति हल्ला गरेका??कुरो सुन्न नसक्ने अलिकती धैर्य नगरेका???भिड हरुको कुरो सुन्दा अचम्म
@nepal.studio
@nepal.studio 2 года назад
लिभिङ टुगेदर भनेको खुला समाज मा आएर श्रीमान श्रिमाती बन्ने रे😀😀😀😂😂😂🤗
@johndahal7327
@johndahal7327 2 года назад
Dherai ramro lagyo Kishore sir ko Kam. Thank you very much for making such kind of video 🍒.
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job kisor vai thanks 4 video n help.
@balbdrrai9708
@balbdrrai9708 2 года назад
बल्ल कायल भएर अाएछ हरिलठ्क केटा हो हिले माछा चुजुर बुझुर गर्यो भन्दैमा केटीको गहिरे खेत हिलाउन जानू पहिले दस पटक सोच्नु राम्रो हुन्छ👍️
@Niashon
@Niashon 2 года назад
😛😂
@ghanashyamalemagar4190
@ghanashyamalemagar4190 2 года назад
Ati ramro kam kishor sir
@rajtamu3749
@rajtamu3749 2 года назад
जे हुन्छ झापामा हुन्छ जय नेपाल
@jamunatajpuriya6917
@jamunatajpuriya6917 2 года назад
पछाडि बाट बाल्ने तियाे बुढाे किन चुम चुम गरेकाे गल्ती गर्ने अाफ्नै मान्छे ले ठुलाे कुरा नि तिनिहरुकै हान्नु पर्ने हाे यस्ता लाई त किसाेर दाजु good job
@drupadarai6689
@drupadarai6689 2 года назад
Kishor dai keep it up ❤️❤️❤️
@debikatamang5245
@debikatamang5245 2 года назад
Salute Kishor bhai for the great work
@chyngstamang3882
@chyngstamang3882 2 года назад
राख्छु मात्र भनेर हुँदैन भोलि बाउ छोरा मिलेर मार्छ। त्यसैले पुलीस लाई बोलाएर कागज गरेर राम्रो संग सची राखेर राख्नु होला यो दिदीलाई
@samjhan7samjhan747
@samjhan7samjhan747 2 года назад
your good kishor sir👍👍👍
@radhikakarki4847
@radhikakarki4847 2 года назад
केटि पनि खतम हो आफ्नो छोरा छोरी हुदाहुदै किन पछि लाग्नु
@santoshrae3821
@santoshrae3821 2 года назад
Hoina hola hau😁
@radhikakarki4847
@radhikakarki4847 2 года назад
@@santoshrae3821 होनि केटाले जेनि भन्छन्नि आफ्नो छोरा छोरी हुदा हुँदै कन्या केटो चाहियसि यस्तै हो
@santoshrae3821
@santoshrae3821 2 года назад
Tapai muiya dd hoina?
@radhikakarki4847
@radhikakarki4847 2 года назад
@@santoshrae3821 ko moiya feri😂😂😂
@santoshrae3821
@santoshrae3821 2 года назад
Ka ho gar
@nbndong3123
@nbndong3123 6 месяцев назад
dampatya jiwan ko suvakamana be happy both of you❤❤❤
@chemzongsanu
@chemzongsanu 2 года назад
बुद्धि बिग्रेको होईन तेस्लाई स्वास्नी चाहिएको थियो इच्छा पूरा भो अब छोड दिम भन्न खोज्या हो तेसैले कागज गर्नु अनि संगै मिलेर बसेको राम्रो हो मेरो बिचारमा।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 года назад
@BOT SARKAR YT hoho ✅ right
@anishalama5495
@anishalama5495 2 года назад
Ramro Jibansathi Payo jasto lagera holanita😠😠😠😠
@basundhararana1551
@basundhararana1551 2 года назад
Kishor vai le-sahi -kaam garnu vaye ko xn🙏🙏🙏🙏🙏🙏🙏
@Durgadt
@Durgadt 2 года назад
Congratulations both of you happy married life 💍💍
@prataplopchan6431
@prataplopchan6431 2 года назад
Wow wow kishor daju ramro kam ko uchcha samman hai
@USMC_Commando
@USMC_Commando 2 года назад
यस्ता घटना प्रहरी, आफ्नो समाज, परिवार अनि अदालत मा गएर मिल्ने हो कि दुनियाँ लाई देखाएर जग हसाउने हो? कोरोना पछि स्कुले केटाकेटी को हात हात मा मोबाइल छ। बच्चा हरु ले यस्ता घटना झन चाख दिएर हेर्छन् अनि कस्तो प्रभाव पर्छ? भिउज र पैसा भन्दा माथी उठेर सोच। समस्या मा परेका लाई कानुन सम्म जान सगाउने हो। आफै न्यायाधीश भयो, दुनियाँ हसायो। 😐😐
@nirushrestha1672
@nirushrestha1672 2 года назад
जबर्जस्ती जोडियको सम्बन्ध कसरि जिन्दगि चल्लार
@ramitathapa9656
@ramitathapa9656 2 года назад
एउटा कुरा साह्रै दुख लाग्यो यो भिडियो हेरेपछि यि बहिनी का छोराछोरी कति रोलान🤔
@tbproduction8273
@tbproduction8273 2 года назад
Bhalu ho yo khatini
@binarai7121
@binarai7121 2 года назад
Kisor sir hjrle banaeko vdo best
Далее
ПРОСТИ МЕНЯ, АСХАБ ТАМАЕВ
32:44
Просмотров 2,2 млн
ПРОСТИ МЕНЯ, АСХАБ ТАМАЕВ
32:44
Просмотров 2,2 млн