Тёмный

श्रीमती भगाउने जा 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 387 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

24 ноя 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@bibashthakuri6255
@bibashthakuri6255 Год назад
जसले गल्ती गरे पनि हात चाहिँ हाल्नु हुन दिनु हुदैन । किशोर जि केही भए तपाईं पनि जिम्मेवारी हुन्छ ।
@shasihangshasihanglimbu
@shasihangshasihanglimbu 8 дней назад
Tero budi lanela pujera rakh sale
@jyotidhakal7973
@jyotidhakal7973 Год назад
छोराछोरी छोडेर लुकेर अर्को नाठो सङ जानेलाइ कडा भन्दा कडा कानु बनोस् र जिन्दगीभरि जेलमै सडेर बस्न परोस्।
@vijaymaya6346
@vijaymaya6346 Год назад
केटाकाे मत्र दाेष कहिले पनि हुदैना पाेहिला गएकाे बुढिलाई किना फर्काउने रिन िकना केटाले तिर्नु याे मिडिया पनि अलि कुराे बुझेर बाेल्नु पर्ने हाे बुढाे पनि पागल रहिछके तेहि भए र पनि पाेहिला गएकाे हाे
@sumisreshtha4949
@sumisreshtha4949 Год назад
Sai ho
@AbhishekSharma-xq3zg
@AbhishekSharma-xq3zg Год назад
Sai kura ho
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
बुढो कसरी पागल भयो ??
@subassny6259
@subassny6259 Год назад
Thik vannu vo sir
@subassny6259
@subassny6259 Год назад
Pahila budi dherainai kutxa jasto lagyo
@kazi2051
@kazi2051 Год назад
त्यो बिहे गर्ने केटा लाई कुट्नु गल्ती हो 🙂 पहिले नै भनेको छ त म कन्य केटी हो भनेर बिहे गरेको रे भनेर 🙂
@bhimsingh2976
@bhimsingh2976 Год назад
Tyo tyu v
@shivadhakal8170
@shivadhakal8170 Год назад
यस्यो चाउरि परि सक्दा नि पत्याउनु काहाको हो के हो बुझ्नु पर्दैन यसकोनि गल्ति छ
@junupulami1749
@junupulami1749 Год назад
Xora xori jameko dulo ni kanya nai vayax yo ktalai 😀😀😀
@riturai8647
@riturai8647 Год назад
Sahi vannu vayo kta ko galti xaina jo aurat le jhut bolera fasako matra raixa yo kta
@lamathal1793
@lamathal1793 Год назад
Junu ..varjin hola ajai
@monie1841
@monie1841 Год назад
ओइ आइमाई तलाइ लाज लागेन आफुले जन्माएको बच्चालाई छोडनु कस्तो हिम्मत होला श्रीमान छोडनु सकिन्छ तर हुर्केको किन नहोस छोराछोरी सकिन्दैन
@rameshmaphshan4661
@rameshmaphshan4661 Год назад
Valu aaimai lai k ko cora xori ko Maya hw
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Год назад
हेर याे आइमाइ आफै गल्ती गरिराकाे छे तेस्कै ठुला कुरा गरेकि थुक्का सालि..
@tamangni7256
@tamangni7256 Год назад
आईमाई को मात्रा दोस छैन त्यहाँ किन कि कारोबार चलाउने मान्छेलाई रिन त भैहल्छ नि तोइले गरेर रिन भो भन्दै बुडा को कुटपिट सहएरचै बस्दैनन कोहि आईमाई माईमाईले तितिकै घर छोडेर हिन्दैनन।
@RameshThapa-sr2md
@RameshThapa-sr2md Год назад
@@tamangni7256 sahi vanu vo
@magarpaul9770
@magarpaul9770 Год назад
हे भगवान ,,,,,यो आइमाई को जात लाई कसैले बुझदैन 😥😥😥😥😥😥जहिले पनि हामी पुरुष नै पापी 🙏🙏
@helenroka2100
@helenroka2100 Год назад
तेइ आईमाई लाई बिगार्ने तेइ पागल पुरुस अब के भनु
@tamangni7256
@tamangni7256 Год назад
विशेष युवा मन नेपाल लाई धेरै धन्यवाद 👏 यो श्रीमान भन्ने बुडाे को रिश कडा रहेछ बिचरा छोडेर नजादा घरमा कति कुटपिट गरिन्थ्यो होला।।
@minbahadurbohara6405
@minbahadurbohara6405 Год назад
यो दाई त सिधा रहेछ म जस्तो बुढा हुनुपर्छ भने हात खुट्टा भाँचिने गरेर राम धुलाई गर्थे राम्रो सँग राम धुलाई गर्नु दाई अँझै कम भयो
@PrakashBist5926
@PrakashBist5926 2 месяца назад
@के बोल्या अनी त्यस्ती भालू आइमाइ लाई पुजा गर्नू त न पिटेर
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
के भाको आइमाई हरु यति ठूलो राम्रो छोराछोरी हुदाहुदै पनि कठै हाम्रो समाज,
@unknown-em8gh
@unknown-em8gh Год назад
केटा लाई त्यो केटी ले dhateko rahixa केटा लाई चैं किन कुटेको होला केटी त्यस्तै हो नि
@jenuukc941
@jenuukc941 Год назад
त्यहीत
@MrDembe
@MrDembe Год назад
besya budi vako thaha vayesi astai ho🤣
@mirapokharel6434
@mirapokharel6434 Год назад
हो भनेको नकचरि आईमाई
@PuspaKarki-jm9tj
@PuspaKarki-jm9tj 3 месяца назад
Q❤ No​@@jenuukc941
@Anitarai394
@Anitarai394 Год назад
Kishor sirko kamlai salute garxu👍👍👍🙏🙏✅✅💖💖
@Pardeshigopu
@Pardeshigopu Год назад
Kishor dai thank you 🙏 so much yesto dukha garera manxi khoji dinu hunxa
@himalgm331
@himalgm331 Год назад
Great job sir keep it up god bless u . Asta jantu haru vaneko hamro society ko virus haru hun time mai treatment garnu parxa .
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
आफ्नो हुँदा खाँदाको घरवार छोडेर अर्को केटा च्यापेर हिंड्ने आईमाई त्यो केटाले २ दिन माया गर्लान्🤨 तर जिबनभर पछुताउनु पर्ने छ🤔🤫
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b Год назад
😁
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
Tanneri Bharkhar Ko Khojeko Rahichha....Chhadi Aaimai
@bkofficial3893
@bkofficial3893 Год назад
40 barsa katesi feri akchoti baisa aaux aaimai lai vanthi ho racha
@harikandelkandel1461
@harikandelkandel1461 Год назад
reeण त उसको घर बनाउदा लागेको रहेछ अनि तो अरु ले कसरी तीर्नु त
@taratamang7365
@taratamang7365 Год назад
Logne usto ho
@oceangurung4631
@oceangurung4631 Год назад
Thank you Kishor ji hajurle yoinihalai garai garda majja aayo
@tika886
@tika886 Год назад
हान्न दिनु न किशोर भाइ न छेक्नु नि।बिचरा कति रिस उठेको होला जार लाई देखेर।।त्यो नखरमाउली लाई नि कानको जाली फुट्ने गरि हान्नु न हौ।। कति नराम्ररी आईमाई हो के।
@hirarana7733
@hirarana7733 Год назад
Teyo Bhai ko pani k dos bichara beha vako xaina vanerw jhut bolerw gako pani
@cutegirl3154
@cutegirl3154 Год назад
Teita buda ta man paren thik tara tetro taruni xori xorako agadi natho angalonhaler xekne randilai k xeki rako hola hannu dinu parxa bicharalai natho sanga range hat vetda koslairisuthdain kutna dinuparxa 2 tailai
@shanuthapa6065
@shanuthapa6065 Год назад
त्यो केतालाइ किन कुट्ने मुजि
@diyakandel8073
@diyakandel8073 Год назад
आफ्नो स्वास्नी लाई ठाउँमा राख्न सक्दैन अरुलाइ झम्टेकोछ
@avagi111.
@avagi111. Год назад
सहि हो सहि भन्नू भो।।
@namjungreynamjung8921
@namjungreynamjung8921 Год назад
anta yo budo pani
@avagi111.
@avagi111. Год назад
@@namjungreynamjung8921 नामर्द😅😅
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
सबै तिमी जस्तै कमजोर र दास मानसिकताको हुँदैनन्। सबै तिमी जस्तै हुनु पर्छ भन्ने छैन।
@yamunarai3975
@yamunarai3975 Год назад
केटा को गल्ती नै छैन त।उसले त थाहा नपाइ बिहे गरेको हो
@amitpulami9033
@amitpulami9033 Год назад
अरुको घर परिवार बिगार्ने लाई कडा कानुन नै भएन।जब सम्म कडा भन्दा कडा कार्वाही हुँदैन यस्तो घटना घटी रहन्छ।सरकारले यस्ता कुरामा अति ध्यान दिन आवश्यक छ।आदरणीय पत्रकार किशोर जि लाई बिशेष धन्यवाद।🙏
@saritadhakal3390
@saritadhakal3390 Год назад
मान्छेको अगाडी त यसरी कुटेछ एक्लै हुदा त कति कुट्छ होला😢
@RameshThapa-sr2md
@RameshThapa-sr2md Год назад
Umm k hai
@gautamg8324
@gautamg8324 Год назад
थुइक्क चिक्ने हो नठो को लाडो चुसदै हिड्ने अनि श्रीमान ले पुजा गर्ने ? म भए घाँटी छिनाइदिने थे
@roshantamamg7435
@roshantamamg7435 Год назад
Sahi vannuvayo
@vawonamhrzn629
@vawonamhrzn629 Год назад
@@gautamg8324 true
@vawonamhrzn629
@vawonamhrzn629 Год назад
Afno swasni tetro time paxi bhetda tei ni arkai kto sanga ani k nakutera angalo halos ta? Ma bhaye sidai tauko xinaidinthe
@novastudio1432
@novastudio1432 Год назад
कानुन बमोजिम कुरा टुङिन्दा भेइ हल्यो नि । यहाँ कुरा अरु केहि पनि होईन तेही रिन नै ठुलो भएको को देख्छु । श्रीमती उस्को श्रीमान सँग बस्दिना बरु नानिहरु लिएर अन्तै बस्छु भनि रहेको छ त्यो कानुनी तरिका ले गर्नु सकिन्छ । खाएको रिन त जसरि भए पनि तिरिनु पर्छ र मोटे भाई ले पनि गलत त गरे कै हो, नजानी त पक्कै होईन जनेरै अरु को श्रीमती लगे पछी डाड त दररो बनएर रखनै पर्छ कुनै दिन गत्तिलो मुक्का भेट्टायिन्छ भनेर... Anyway hats off to Kishor sir and your whole Yuwa Man Team,
@memosalimbu9988
@memosalimbu9988 Год назад
किशोर भाई तपाई को पक्ष अलि एक तर्फी मात्र भयो की?? पापी हरु लाई सजाय दिने कानुन छ तर भाई को पहल त एकदम सरह्रानिय नै छ है धन्यवाद 🙏
@nituparajuli3414
@nituparajuli3414 Год назад
Toyo didi ko buda nai khatam rahexa xori manxe hidna lai badyeta pani huna sakxa yetrro manxe ko xeu ma ta kutne le ghar ma k garla
@baukochhorabaukochhora9258
@baukochhorabaukochhora9258 Год назад
यो साले मुजु जातको कुरा गर्छस साला हामी बाउन हो तर जातको कुरा आज सम्म गरिन्न म भएको भए एला दिन्थे कसम
@mmdc6435
@mmdc6435 Год назад
दमाई लाई दमाई नभनेर के भन्ने कामी भन्ने?
@dhankajigurung7398
@dhankajigurung7398 Год назад
Yuwa man Nepal lai dherai dherai dhanyavad hajur kasto dukha garera bhetai dinu bhayo.
@manchauroman250
@manchauroman250 Год назад
किशोर सर यस्तै लाइफ भिडियो बनाएर सामाजिक सञ्जालमा भक्का भक उप्लोड गर्नु होला! कुनै नाटकिय movie हेरेर टाइम खेर फाल्नु भन्दा त यो हजुरको लाइफ भिडियो हेर्न पाउँदा सारै मजा आयो हाहाहाहा बाच्नु मात्र पर्यो यो दुनियामा के के हेर्न पाउँदा रहिछन्
@-Manmo4qv2jp1e
@-Manmo4qv2jp1e Год назад
Honi k
@reshamkc9591
@reshamkc9591 Год назад
Kishor sir❣️❣️❣️❣️❣️sabai bhanda hajurko bolne saile raamro chha
@puspack2066
@puspack2066 Год назад
जे भय नि बच्चा छाेडेर जान नहुने थियाे।रिन तिरेपछि त सबै घर जग्गा केटिकाे हुनु पर्याे नि किशाेर सर।बिचरा कालाे टिसट लगाउने भाइ हान्छ कि भनेर छेकिरहेकाे।
@Himes2244
@Himes2244 3 дня назад
ए कति सिपालु ,बुढि पाई अाफु रिन पनि तिर्ने ,बुढि नबसे रिन पनि उनिहरु लाई बाेकाउने ?????वा कति गजबकाे कुरा,है????
@user-bh9ol4ki1w
@user-bh9ol4ki1w Год назад
Good job youwa man Kishor sir
@babitarai3705
@babitarai3705 Год назад
बिचरा केटो लाई धातेको रहिछ केटोलाई कुटेको देखेर त सारो माया पो लागो
@namjungreynamjung8921
@namjungreynamjung8921 Год назад
tei ta ris po utyo mlai ta afno budi afu thik rakhnu nsakera
@purnachhetri4511
@purnachhetri4511 Год назад
Thanks for hats up Kishor vai, watching u all the way from USA much ❤❤❤
@bhushantirwa5647
@bhushantirwa5647 Год назад
Kishore bro..from India🇮🇳..u are great..bro hands up for u
@sabitriac1571
@sabitriac1571 Год назад
यो बुढाको नि केही गल्ती थियो होला र त हिडिन होला , बुढीको नि गल्ती थियो होला तर यसरी पिट्ने अधिकार छैन
@prabh706
@prabh706 Год назад
होनि
@sangitadhital2135
@sangitadhital2135 Год назад
@@prabh706 त्यो बुडो खतम रहेछ बिचारा दिदी तेइ भयर अर्को केटो खोजेर गैकी रहेछिन ।।
@sangitadhital2135
@sangitadhital2135 Год назад
थिओ नि । तेइ भयर यो दिदी अर्को केटो सङ गैकी हुन।
@bhaktaraj5663
@bhaktaraj5663 Год назад
के गर्नुत आफ्नै अगादी उत्तानो पर्न दिनु फेरि कस्तो घोदाको फुल जस्तो कुरो गर्याहो
@lamathal1793
@lamathal1793 Год назад
Shai ho chilayesi k garnu ta
@sandhyathakuri1721
@sandhyathakuri1721 Год назад
म पनि दुई बच्चाको अामा हु यो संसारमा महिले जस्तो दुख कसैले पायकाे छैन हाेला यति सम्मकी पुस मागको जाडो मा अरूले फालेको पछेउरा अाेढेर लगाउने कपडा नभयर अरूले फालेको लगाय अाफनत ले बच्चा हरूलाई पुरानो कपडा दिय हुन थियोे जस्तो लागने थियोे धेरै दुख गरेर छाेरा छाेरी पढाय मलाई यस्तो लागछ हामी अामा श्रीमती भनेको धरती हाे जाहा पुजा गरीनछ राम्रो काम गरीनछ तर फेरि तेही धरतिमा अागाे बालिनछ मल मुत्र गरिनछ हाे ठिक हामी श्रीमती अामा यस्तै हाे हरेक काे श्रीमान्ले कुटपिट गरछ तर कुटपिट गराे भनेर यसरी अाफनाे घर बिगारेर छाेरा छाेरी बिचल्ली पारेर राम्रो हुदैन सहनु परछ बरू श्रीमान् सँग बसन मन नभय अाफनाे बच्चा हरू सिहारेर बसनु परछ पछि बच्चाले नै हेरी हालछनि किन अरू सँग जानू परेको जबकी श्रीमान्ले यस्तै गरछ श्रीमान्को बानि बेहाेरा यस्तै हुनछ भनेर सबै थाहा भैसके पछि फेरि तेही छाेरा मान्छेको पछि किन परनु परेको के यही अचम्म लागछ मलाई
@sarojsah4994
@sarojsah4994 Год назад
Dhanybaad patrakar kishor Shrestha sir ra uha ko team lai yo 2 jana kai galti xa ?
@kirstiraye4088
@kirstiraye4088 Год назад
Good job kisor sir...bichar yo daile budi lai derai maya gareko thiyex..khateni aamai voli kuhera marxs
@nanugaire4960
@nanugaire4960 Год назад
मौकाको फाईदा उठाउने भो भुपु ले
@sumisreshtha4949
@sumisreshtha4949 Год назад
Sai vhanu vo Pataki budo thik xin
@pujabasnet1533
@pujabasnet1533 Год назад
बिचरा किशाेर भाइलाई कति गाराे 😀😂😂😂🙏🙏
@bimalasinjali3020
@bimalasinjali3020 Год назад
धेरै चुरिफुरि नगर यसको परिणाम छिटै देख्छेउ दिदी कन्य केटोलाई फसायछौ त्यहि माथि रिन बेबाहार छिटै रुनेछौ अब ।
@nishagurung6254
@nishagurung6254 Год назад
केटाको पनि बुढि र छोरा छ भनि राको छत काको कन्या हुनुर हो
@NoName-bi9pm
@NoName-bi9pm Год назад
Kishor sir dherai ramro kam good job👍👌👊✌
@manakamanayoutubeprali7283
@manakamanayoutubeprali7283 Год назад
नारिको नाम्मा कलङ्क होस खातिनि,ये दाजु थुकि सकेको थुक चाट्नु हुन्छर?????
@abishekofficialvlog3382
@abishekofficialvlog3382 Год назад
🤣🤣🤣
@shekharsubedi5961
@shekharsubedi5961 Год назад
जे जस्तो भयो भयो म सब बिर्सेर राख्छु, छोरा छोरी को लागी भन्दा, खुरुक्क आफ्नो बुढा सगँ मिलेरै बसेको राम्रो हुन्छ,यो भाई सगँ जिबन जादैन,, घमन्डी आईमाई,,
@taratamang7365
@taratamang7365 Год назад
Hideko maanchhe basda pheri kahile raamro hudain je bhayo bhayo jaanu dinuparchha
@Bcjwuwhga
@Bcjwuwhga Год назад
Great job Kishore Dada 🙏🙏 tara bichara keto fasyo 😊
@centuryrjk3390
@centuryrjk3390 Год назад
फस्ट पल त किसोर सर हजुर लाई उच्च सम्मान छ र हामि हरुले पनि नजिक बाट नियालेर हेरियो यसो बुझ्दा के सोझो हो किन कि बारम्बार केटिले भनेकि पनि छिन् कि मैले बिहेगरेको छैन भनेर उस्लाई मैलेनै फसायको हो भनेर अनि किन उसलाई हात पात गरेको अरुत सबै ठिकै हो त्यो रिणको बिषय मा छलफल गर्नु त ठिकै हो तर यसरि कोहि छैन बोल्न सक्दैन भनेर त्यो केटोलाई त्यसरि हातपात गर्नु त्यो चाहि अलि अन्यायनै गरेको जस्तो लाग्यो र अर्को कुरा गल्ति गर्छ ब्यक्तिले गर्छ र गल्ति जुनसुकै समुदाय बाट पनि हुन्छ यसरि उसलाई जातियता लाई छोयर बोल्नु राम्रो हैन।
@sisamgurung592
@sisamgurung592 Год назад
बुढाको पनि देखियो कत्तिको माया गरेर राखेको रैछ बुडिलाई भनेर सके सम्मा आफ्नो घरमा राम
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Год назад
आइमाई नै गलत भए पछि जार जार को हानाहान😂
@rajaniaacharya3934
@rajaniaacharya3934 Год назад
Budo ahileta ta yesto garxa yeklai huda ke Baki rakhxa.hola
@user-er5eq6tb3c
@user-er5eq6tb3c 3 месяца назад
K ho hait 😁😁😁😁 khatra faith, ramro dhulaiki lagi salut 🙏🙏💪 hajur lai
@amartajpuria6772
@amartajpuria6772 Год назад
सङ्सार कस्तो बिचित्र छ अाफ्नाे ईज्जत् प्रतिस्ठानलाई छनभर मै गुमाएर समाज मा धृणित बन्न सकेको। बेजति अाईमाई अाफ्नाे सुखि परिवारलाई बिचल्लीमा पारेर अाफुखुसि गरेकाे समाजमा घृणित बनी समाजलाई बिगारेको Kishor sir🙏उहाहरु लाई कानुनि कारबाही हाेस त्यो दाईलाई न्याय मलाेस।
@chatenglishklang3567
@chatenglishklang3567 Год назад
दमाई लाई दमाई भन्दा के हुन्छ त??
@susmitakhatri7925
@susmitakhatri7925 Год назад
माया गर्ने कसैले रोक्दैन आफ्नो जिन्दगी आफनोखुसी हुन्छ तरछोरा छोरी लाई छोडन न हुने हो विचार कति माया लगदो मुहार
@rajankc256
@rajankc256 Год назад
माया सबै हो ?
@ritapandey1955
@ritapandey1955 Год назад
याे दाइ त नामरदा रहिछन छि अन्त गकाे लाई राखछु रे उसलाई बच्चाकाे भन्दा हिराे काे कति माया छ हे बिचरा ताे बच्चा पापिनी
@thalbirpratima7912
@thalbirpratima7912 Год назад
यी दुइटा लाई नै धुलो पार्नु दाइ ,यो भालुलाई नराख्नु दाइ ,हैन कस्ती अपराधीनि यस्ता आइमाई कसैलाई नपरोस् भगवान
@subedivlogs4587
@subedivlogs4587 Год назад
Kishor ji ..way of asking questions so lovely ..good job keep it up ..big fan from KSA
@jeevanramtel3378
@jeevanramtel3378 Год назад
Tahi sab ko aagadi katarw kima hanarw toilet ma pani halarw bagaidey
@rabindradhital134
@rabindradhital134 Год назад
केटीलाई ठोकाइ कम भयर आन्त गाको रइछ भन्नि थाभो 😂😂😂😂
@zeroamv1952
@zeroamv1952 Год назад
Khatra Dai
@komarimaptana7752
@komarimaptana7752 Год назад
Tik garyo dai👍
@jeevandhakal9221
@jeevandhakal9221 Год назад
Bichara ko kapal nai nikaldinu vayo dai le to jar ko😅😅
@nishagurung6254
@nishagurung6254 Год назад
😃🤣😃🤣😃
@Krishgahatraj123
@Krishgahatraj123 Год назад
😂😂😂😂
@lalkumarmagar5635
@lalkumarmagar5635 Год назад
योत अलि कम बो ईनि हरु लाई त जगल्ता उखाल्दिनु पर्ने बिचारा बच्चा हरु को बिजोक
@oppof19pro83
@oppof19pro83 Год назад
लानेकाे गल्ती छैना हजुर जानेले ढाटेर गएसि कस्काे के लाग्छ र हजुर।
@RoshaniGm-rv3xn
@RoshaniGm-rv3xn 2 месяца назад
तेसको बुढि तानेर हात खुट्टा बाधेर लगेको होर भनेको? आफ्नो बुढिको बुद्धि बिग्रियपछि किन अरुलाई कुट्ने। किसोर दाइ तपाईं पनि पत्रकार हो अदालत होईन , केही भयो भने तपाईं पनि जिम्मेवार हुनुहुन्छ। मिडियाँ भयपछि वराबर कुरा सुन्नु पर्छ।
@mayalimbu1701
@mayalimbu1701 Год назад
यो दाइ नि कति लाटाे होला आफ्नो बुढि लाई दिनुनि दरो घिउ र भात त्यो लाने ले त लग्यो नि जानेलाई पो दिनु पर्छ त
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
दुनियाँ ले ठोके को र चुसेको ४ किलो दूध र १२ किलो चाक बनाइसकेको लाई के स्यार्नु दाइ,हिम्मत राख्नुस,कालो गए गोरो आउँछ,
@taratamang7365
@taratamang7365 Год назад
🤣🤣🤣🤣
@sentvchannel
@sentvchannel Год назад
यस्तै छ नेपालमा लोग्नेले स्वास्नीलाई धेरै माया गरे स्वास्नी बिग्रने स्वास्नीले लोग्नेलाई धेरै माया गरे लोग्ने बिग्रने ।
@dangerdon7488
@dangerdon7488 Год назад
Good job sir 👍
@raini928
@raini928 Год назад
ओहो यो दिदी त के भाको कस्तो निस्टुरी रहेछ दुख लाग्यो आफुले जन्म दिएको नानीको बारेमा त सोच्नु। यो त १००% हो कि यो केटाले (दिदी को अहिले को husband) ले अर्को बिहे त गर्छै गर्छ, पहिलो श्रीमान् संगै बसेकोमा दिदीको भलाइ छ। किसोर सर 🙏❤️
@nanturai4567
@nanturai4567 Год назад
यो आईमाई फेरी कुन दिन मिडीयामा रुदै आउछ केटा ले छोड्यो भनेर😂
@manjukhatri9702
@manjukhatri9702 Год назад
Tyo chai ho hamilai herna Maja aauxa😆😆😆
@Pradhhan
@Pradhhan Год назад
अर्काको बुडिको लागि कुटाइ खादा कत्तिको proud fil हुदैछ सोल्टि🙄🙄
@saritarai2981
@saritarai2981 Год назад
गतिछाडा आईमाई , मुख कुच्चिने गरि हान्नु पर्ने दुबैलाई ।
@ritarai6295
@ritarai6295 Год назад
भाइको अरु के होइन ठुलो छ होला🤭🤭🤭दिदिले छोडनु सकेन
@ishwarrajbhandari4385
@ishwarrajbhandari4385 Год назад
Ummm
@user-cb7tk9oi3i
@user-cb7tk9oi3i Год назад
5 महिनाको बच्चा छ रे हौ पेट मा केटी को के सारो बोलेको हौ छि छि कमेन्ट पनि पढ्न लाज लाग्दो तेहि नि केटी को कमेन्ट
@manjukhatri9702
@manjukhatri9702 Год назад
Yo part herna aatur Thea tyo aaimailai keta le naramro gari xadxa na rup na rang ,😆😆😆😆tesai 2 dinko maya na gham na xaya
@nisagurung1399
@nisagurung1399 Год назад
Right
@sherbahdurthapa8612
@sherbahdurthapa8612 Год назад
Good job
@kalutamattaklusighkalu6516
@kalutamattaklusighkalu6516 6 месяцев назад
Keshor sir yesto k hudai xa Shree man xora xori hudai huda k mati yesto xada i mai hajur ko kaam lai salut xa sir
@pujagurung2428
@pujagurung2428 Год назад
Aafno manxe agatilo arka lai k pitnu
@nishagurung6254
@nishagurung6254 Год назад
Ho vhaneko afno budilai ajhai maya holani bichara budo lai hehehe
@kabitashrestha4402
@kabitashrestha4402 Год назад
यो केटाले यो आईमेलाई छोडदेको राम्रो आफू भन्दा धेरै जेठि पनि छ र यो आईमेले सबै कुरा ढाटेको पनि रछ केटाको गल्ती छैन केटाले यो आईमाई लाई छोडेको राम्रो👍️👍️👍️👍️👍️👍️
@chamlingraiee7067
@chamlingraiee7067 Год назад
kiswor bhai bolnu dinus, bichara joslai dukhxa uhi thulo sorr le karauxa..😥😥...
@partilxyakc9516
@partilxyakc9516 Год назад
केटालाई तेसरी पिट्न मिल्दैन उसले सबै कुरा झुटो बोलेको रहिछ झुटको अघि कसैको केही लाग्दैन 😭😭😭
@himalayanviagra6255
@himalayanviagra6255 Год назад
श्रीमतीलाई खान लाउन दिएर मात्रै हुदैन। मीठो खान राम्रो लाउन दिएपछि झन मीठो यौन सन्तुष्टि पनि दिन सक्नुपर्छ। नत्र यस्तै हुन्छ।
@heerasen4846
@heerasen4846 Год назад
किन नेपाल मा सबै केटी दमै सङ अनि केटी फेरि बाहुन सङ के भयो यो नेपाल मा केटी बाहुन सङ बाहुनि केटी दमाई सङ साच्चै राजु परियार ले गीत मा कति राम्रो दमैको छोरा भनेको कुरा साचो रहेछ
@RitaRai-hn1ju
@RitaRai-hn1ju 13 дней назад
यो भन्दा बेइज्जत हुने ठाउँ नै छैन😅
@gopalgc4408
@gopalgc4408 Год назад
यो आइमाईलाई कडा कार्वाही गर्नु पर्छ
@playknowgame7011
@playknowgame7011 Год назад
बिचहा सिदा भाई रहेछ केटीले भगाको रहेछ केटीसंग कुरा राख है!
@dommagar8814
@dommagar8814 Год назад
अर्काको बुढि भगायर यो गति हुनुभन्दा त दाहिने देब्रे हात जिन्दावाद हैट
@ganeshghalan7663
@ganeshghalan7663 Год назад
बास्तबमा हामी छोरा मान्छेहरुको ब्यक्तिगत जीवन भनेकोनै बिबाह अगाडी रहेछ।बिबाह गरेपछि श्रीमती र छोराछोरीहरुको भबिस्यको लागि देश बिदेश दु:ख गर्न भौतारिनुपर्ने रहेछ।त्यो कुरा दुबैले बुझ्नु पर्छ।सम्बन्ध भनेको बिश्वास र समर्पणमा अडेको हुन्छ। आफ्नो मान्छेलाई दिने बिश्वास बाह्य मान्छेलाई दिई आफ्नोलाई घात हुँदा कैयौं सम्बन्धहरु टुटेको छ।आफ्नोले सधैं शारीरिक र मानसिक पीडा र यातना दिई आफ्नो जीवननै संकटमा छ भने त्यो बेला सोंच्नुस नत्र आफ्नो जीवनलाईनै झन संकट निम्त्याउनु हो।
@pabitrakc4584
@pabitrakc4584 Год назад
मन लागेन गयाे के भयाेत केटा पाए त म पनि जाने हाे म पनि पिडिट छु पापिलाई त छाेडेर जानू परछ
@samjhanasiwa4187
@samjhanasiwa4187 Год назад
त्यै त कति जबर्जस्ती गर्छन् यार राम्रो गर्ने ले घर मा बस्दै राम्रो गरेको भए जाने थिएन होला नी
@bhimsherma8763
@bhimsherma8763 Год назад
आफ्नो माल गतिलो छैन बिथामा, हिसाब किताब मिलाएर बाटो खर्च दिएर पठाई देउ
@limbunembang111
@limbunembang111 Год назад
रिण चै किन तिर्दिनु त्यो जेठो बूढो को पत्रकार ज्यु ?
@nischalbohara975
@nischalbohara975 Год назад
बार बार त्यो मान्छे लाई पिटनु चाहिँ गलत हो जति सक्नु हुन्छ आफ्नो स्वास्नी लाई पिटनु केटी मान्छे ले मन दिय पछी केटा मान्छे त हो नि लियर हिडयो यहाँ गल्ती केटी को छ ।
@user-ik8qh6mj4o
@user-ik8qh6mj4o 3 месяца назад
ताेवकेताले लगायकाे रिनजातकाे कुरा गरे काे तेलाइ कारबाइ हुदाँ इन त
@naradevipun6852
@naradevipun6852 3 месяца назад
ए भाइ पछी बात दीनू नी कीन चूप लागेर बसेको म भय त दीन्थे😭😭😭 जैरे लाइ
@pujapariyar2118
@pujapariyar2118 Год назад
This lady doesn’t have any shame at all seriously Ashok sir is doing great work bt this thing never going to stop in Nepal because it’s like trend over there requesting police people to make some new rules and regulation for those people who are doing all those stuff.
@comcil9233
@comcil9233 Год назад
Ko ni english bhini Ashok Sir chai comment chai english farrra nepali alu kishor sir po ho not Ashok u no
@jemunabasnet2696
@jemunabasnet2696 Год назад
हाहाहा बेस्या महिला आफू नाठो सग लाग्ने अनि नाठोलाई पैसा खुवाउने बेस्या आज पोइले हाने भन्ने बेसर
@ganeshbudhamagar1444
@ganeshbudhamagar1444 День назад
म जस्तो पुरश भऐ दईटैको माकसम घांटि छिनाउथे भबिसे साराहा बिगरियोनि बरु जेल जाने सिधै
@Sunina123
@Sunina123 Год назад
यसरी आफ्नै साख्ये जारलाई हात चै हाल्न हुन्थेन। लातका लात हान्नु पर्थ्यो।
@ambikabhujel592
@ambikabhujel592 Год назад
युवामन नेपाल होलटिमलाइ धन्यबाद 🙏 यो घट्नामा सरासर गल्ति यो दिदिको छ
@user-li3dh6wj7b
@user-li3dh6wj7b Месяц назад
आफनो स्वास्नी सङेत्न न सक्नी मुला आर्कालाइ झम्त्नछ
@phulmayatamang3936
@phulmayatamang3936 2 месяца назад
कुटेर साबाधान हुन नि कुटेर साबाधान हुने भए किन पुलिस चउकि जानू परोत जे जस्तो भए पनि हात हालनु हुन र किन रिन तिरने केटाले तेतिका बरस तेयो छोरी मानछेले पनित अादा जिनदगित तेयो घरमा दुख गरेको छनि के अाइमेले चइ घर छोने बितिकइ रिन तिरनु परछर केटा हरुले चइ केटिलेर जादा हुनछ सप छोडेर हिनछत कतिछ तेसतो केटा हरु गारोछ हउ जिनदगि खइ के खइ
@rajankanxo6894
@rajankanxo6894 Год назад
आइमाई गतिलो छोइन जाठो छोरा भने को अरुको स्वास्नी सग सुतेर नि चोखो देखिन्छ यो आइमाई लाई करबाही गर्नु पर्छ एउटा कुरा सुन केटि तलाइ भोलि छोडेर जान पनि सक्छ
@bharatbudhapriti5436
@bharatbudhapriti5436 Год назад
माया हो माया म यस्तै हुन्छ ।मान्छे मरेको होर्व 25बर्स ।मिलेर बस्नु भैहल्यो नि
@rajeshthapa7996
@rajeshthapa7996 Год назад
माया त माया हो नि रिन सिन चुनालिन गयो
@rupathapa2527
@rupathapa2527 Год назад
हैन आज भोलिका कोहिकोहि आइमाई हरु किन यसरी बिग्रेका हुन। त्यति माया गर्नि बुढा छोराछोरि भएर पनि के खान हिन्छन होला बरै
@Puskarthapa16
@Puskarthapa16 Год назад
यो बिदेश बस्नेजति सबैका स्वास्नी यस्तै हुन्छन
@sitapariyar7083
@sitapariyar7083 11 месяцев назад
लाज पचेकि टपरि छि छि कस्तो केटा कुमारी पाइन्छ यस लाइ सजाय दिनु पर्छ
Далее