Тёмный

मान्छे तर्साउने ताल || छोरोल्पा तालका रहस्यहरू || The hidden Truths of Tso Rolpa Lake 

PURVI BLUES
Подписаться 769 тыс.
Просмотров 825 тыс.
50% 1

Tso Rolpa Lake is the Largest Glacial Lake of Nepal situated at the altitude of 4580m above sea level. Our Trip to Tso Rolpa - Cho rolpa lake of 5 days
Please watch our other videos
Part 1 of this video
• मासु नखाने हिमाल || छो...
Sailung Vlog
• Sailung Vlog शैलुङ यात...
Ramechhap Vlog
• सहिदको घर गाउँ || जुना...
Bamti Bhandar Tour
• रङ्ग बदल्ने ठाउँ ॥ माथ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...

Опубликовано:

 

26 апр 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 688   
@kcraj4767
@kcraj4767 4 месяца назад
ओहो हाम्रो दोलखा नि पुग्नु भएछ खुशी लाग्यो दाजि❤🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
नेपाललाई प्रकृतिले सबै चिज दियो तर एउटा असल देशभक्त नेता दिएनन् 🤔 जय घण्टी✊🔔
@jamiiacharya5220
@jamiiacharya5220 3 дня назад
अति सुन्दर दृश्यहरू देखाउनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद
@dj010
@dj010 Год назад
मर्नुभन्दा पहिले एकचोटी जानै पर्ने ठाउँ रहेछ तर क्यार्नु अभावै अभावमा जीवनको लिला समाप्त हुने हो कि भन्ने पिर😢❤❤❤😊😊❤❤
@ramkarki6961
@ramkarki6961 Год назад
आफ्नै जन्मभूमि दोलखाको यति राम्रो दृश्यहरू हेर्दा सार्है खुशी लाग्छ उहीँ पुगेको अनुभुती हुन्छ । धेरै धन्यवाद सर यति राम्रो video upload गर्दिनु भयो
@Mr.Ironvlogs
@Mr.Ironvlogs 5 месяцев назад
लोकसेवा तयारीका लागि सुपर दुपर राम्रो याद गर्नु नि पर्दैन big fan sir 🙏🥰😊 Take care for coming day ☺️❤️🙏
@ManuLama-zx9bo
@ManuLama-zx9bo 4 месяца назад
Batoko sabai gharna KO name tha PAYE jhan Kati ramro hunthyo😊
@user-mc7hk9tp2d
@user-mc7hk9tp2d 12 дней назад
एस्तो राम्रो देश नेपाल सोर्ग भन्दा कम छैन जय नेपाल
@gobindatmg
@gobindatmg Год назад
घरमै बसेर रमाइलो सुन्दर दृश्य हेर्न पाईन्छ हजुरहरुलाई लाखौ लाख धन्यवाद ❤
@sarusilwal6699
@sarusilwal6699 Год назад
पैसा कमउन मात्र बिदस हाे यदि प्रकृतिकाे मज्जालिने हाे भने हाम्रो देश नेपाल नै सर्वश्रेष्ठ लाग्छ मलाई म आफै स्वयम् यात्रा गरेकाे अनुभव भयाे मलाई राम्रो छ keep it up
@gorkhatamang5366
@gorkhatamang5366 Год назад
सचीन भाई लाई यो ठाउमा पुग्ने सहासीलाई सल्युट छ । २५ बर्ष पहिले पुगोको थीयो त्यो भेलमा हीऊ थीएन । 👏👏👏👏🤝👍🙏
@renurai8653
@renurai8653 4 месяца назад
जिन्दगिमा पुग्ननसके पनि हेर्नपाइन्छ धन्यवात छ भाइहरुलाई,यात्रा सफल रहाेस❤❤❤
@ManjitaaDahal
@ManjitaaDahal 4 дня назад
म दाेलखालि छाेरि भएरनि धेरै खुसि लाग्याे छाेराेल्पा देख्न पाउदा
@nischalthapa6632
@nischalthapa6632 Год назад
एकदमै सुन्दर एवम् मनमोहक दृश्य। साच्चिकै यो पर्यटकिय क्षेत्र देखेर म पनि निशब्द र चकित छु।यसरी नै राम्रो र सुन्दर ठाउँको दृश्यअवलोकनलाई हामीमाझ जस्ताको त्यस्तै शर्लकै क्यामरामा कैद गरेर देखाउनु भएकोमा म पुर्बी ब्लुज टिमलाई धन्यवाद तथा सलाम भन्न चाहन्छु।💕🙏💕
@shantithapa608
@shantithapa608 Год назад
हिमालि भेगहरुमा घुम्न सारै रमाइलो लाग्छ तर त्याहा सम्म पुग्न नपायनि हजुरकाे भिडियाे हरेर अान्नद लिन पाईयकाे छ हजुरलाई धेरै धेरै धन्यवाद अाशा छ यस्तै यन्य भिडियाे फेरि फेरि हेर्न पाउनेछौ❤
@sabitrigurung2668
@sabitrigurung2668 9 месяцев назад
यी अकल्पनीय प्राकृतिक दृश्य हरू र तपाई हरू लाई हेरेर आफ्नै शब्द हरू आफैलाई कमती भये झै छ ,र के भनौ तपाई हर लाई ,बस धन्यवाद ❤❤❤
@manojshrestha7721
@manojshrestha7721 Год назад
एकदमै राम्रो कुरा गर्नु भयो सचिन जी .हामी नेपाली घुम्न विदेश जान्छौ.पहिला नेपाल घुमौ. स्वर्ग नै येही छ .सबै प्राकृतिक not yet made
@romnrai8141
@romnrai8141 Год назад
धुन कति राम्रो स्थान अनुसार ठ्याक्कै मिल्ने भिदियो हेर्दै मज्ज आयो तपाईंहरुलाइ झन कति रमाइलो भयो होला धेरै धेरै धन्यवाद यति भिदियो देखाउनु भएकोमा
@damodarbaral7854
@damodarbaral7854 11 месяцев назад
भिडिओ उत्तम छ।दृष्य अनि प्रस्तुति उदाहरणिय छ ।भिडिओको लागि हार्दिक शन्यबाद।
@ambikagurung4936
@ambikagurung4936 Год назад
नमस्ते, म गीतकार अम्बिका गुरुङ,म अमेरिका बाट हेर्दै छु हाम्रो नेपालमा धेरै सुन्दर ठाउँहरू छन्, आफु जान नसकेर पनि भिडियो हेरेर मेरो चाहना पूरा गरे, धेरै धेरै धन्यवाद दाजुभाइहरुलाइ , नेपालका सबै सुन्दर र प्रख्यात ठाउँको भिडियो बनाएर अपलोड गरिरहनु होला ।
@jibrajkarki
@jibrajkarki Год назад
Wow Our Dolakha❤ Thank you Sachin Sir for promote our place.🎉
@sastikaregmi8065
@sastikaregmi8065 Год назад
Wow amzing,झापाली हो नि मान्नुपर्छ सलाम छ🙏हिमाल तल तपाईं हरु माथी खुशिको सिमानै छैन आफू पुगे जतिकै लाग्यो ❤❤
@sharbanchaudhary294
@sharbanchaudhary294 10 месяцев назад
मलाई भिडियो त मन पर्छ पर्छ अनि यो बोलेको स्वर त बोल्ने तरिका साह्रै मन पर्छ मन धेरै ठाउँमा तारिफ गर्छु यो च्यानलको
@S.2Vlogs
@S.2Vlogs 11 месяцев назад
आहा ❤❤❤ लक्ष्मी सरको थेगो मिसाएरै भनौ ... जीन्दगीमा पुगिएला नपुगिएला तर सचिन सरको क्रिपाले घर कोठा मै बसेर नेपाल घुम्न पाइएको छ 🙏🙏🙏
@sajgautam
@sajgautam 7 месяцев назад
अति सुन्दर प्रस्तुति ...जानकारी मुलुक , धेरै मेहेनत गरेर बनाउनु भएछ 🙏🕉️
@Sunilkvlog2
@Sunilkvlog2 Год назад
साचिकै सराहनिय काम छ नेपाल भित्र को नेपाल चिनाउने काम ❤❤❤❤❤❤❤❤❤
@sudarshanregmi1036
@sudarshanregmi1036 Год назад
Wae so beautiful place Hardai Kaila hola jana jasto Lago Nice video proude of Nepal
@lekhnathshrestha
@lekhnathshrestha Год назад
पुर्वी ब्लुज को भिडियो हेर्दा मनै आनन्द आउँछ । साथ साथै घुमेको अनुभूति हुने
@user-lp8sh3bn9r
@user-lp8sh3bn9r 11 месяцев назад
हेर्दा अति रमाइलो लाग्यो त्यो ठाँउ पुग्न पाय धन्यवाद हजुर हरुलाई
@khimnarayasrerth1232
@khimnarayasrerth1232 Год назад
ओ धेरै राम्रो । हो नेपालमै छ सबै नै सो त्यसैले बिदेश होईन नेपाल् मै भ्रमण गरौ ।धन्यवाद छ यो टिमलाई ।
@sushmasubba4535
@sushmasubba4535 Год назад
'Purvi Blues ' ko sab videos herda sarai ananda awnxa tesmathi yo background music le ta jhanai man नै सन्तुष्ट hunxa ओ हो हो हो👌👌lots of love from India 🇮🇳♥
@dumirai730
@dumirai730 Год назад
धन्यवाद सचिन दाजु।हजुरले म र हामि मद्ये धेरै जना नपुगेको ठाउहरु तपाइले आफ्नो भिडियो मार्फत रमाइलो र मनोमोहक ठाउहरु घुमाइदिनु हुन्छ।
@KalpanaRai-uy3yu
@KalpanaRai-uy3yu Год назад
अति सुन्दर ठाउँ रहेछ छौरोलपाताल
@mahendrakhati8765
@mahendrakhati8765 Год назад
सचिन सर लगायत सचिन को टिम लाई धेरै धेरै धन्यवाद हाम्रो दोलखा जिल्लाको मनमोहक दृश्य आफ्नो केमरामा कैद गरेर संसार भरि पुर्याउनु भयो र साथै पर्यटन प्रवद्र्धन का लागि पनि निकै टेवा पुर्याउने छ।म जिल्ला वासी को नाताले भन्छु फेरि पनि धेरै धेरै धन्यबाद।
@mangalbahadur3988
@mangalbahadur3988 Год назад
जय होस् सबैको हिमालि भेगमा रहेका हाम्रो नेपालका बिश्व सम्पदाका दृश्य हरु देखाउनु भएकोमा यहाँ हरु सम्पूर्ण टिम लाई धन्यवाद छ् 🙏🙏
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Год назад
मेरो दोलखा प्यारो दोलखा पुरै देश भरी मा पाउने प्रकृति यहि छ स्वोर्ग झै सुन्दर दोलखा परदेश देखि खुबै सम्झिराको छु
@himghale6332
@himghale6332 Год назад
अति सुन्दर स्थान हाम्रो देश जस्तो अरु कुनै ठाँउ छैनन् हाम्रो आफ्नो देशलाई माया गरौं
@gaurishankarotv3757
@gaurishankarotv3757 Год назад
हाम्रो ठाँउ एतिधेरै सुन्दर तर धेरैलाई थाहा छैन सुन्दर प्राकृतिक दृश्य देखाउनु भएको मा विषेश धन्यवाद । अझै दोलखाका चिनारि ठाउँहरु देखाउनु होला आगमि दिन शुभरहोस धन्यवाद
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh 11 месяцев назад
साउदिमा बसेर नेपालकाे भुगाेल देख्नपाउदा साेरगनै गाेईयाे 🙏♥️♥️♥️♥️♥️♥️♥️
@wangdupgamer6455
@wangdupgamer6455 Год назад
हजुर को सबै भिडियो नछुटाई हेर्ने गर्छु हजुरलाई धेरै धेरै धन्यवाद यस्तो मनोरम दृश्यहरु देख्न पाएको मा 🙏🙏🙏
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
अति अतिनै सुन्दर प्राकृतिक दृश्यलाई मनै लोभ्याउने मनै मन्त्रमुग्ध बनाउने धेरैमा धेरै धन्यवाद सचीन न्यौपाने सर्💝💝💝❤️❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Год назад
आहा सारै राम्रो अनी रमाईलो ठाउँ 😃
@balapun3990
@balapun3990 Год назад
धेरै राम्रो छ, laxmi भाई ले बिच बिच मा हँसाऊ 😂 😂😂 दई यात्रा झन रमाइलो बनेछ। Jindagima।😂😂
@DELIGHT10152
@DELIGHT10152 Год назад
दोलखा बाट हेर्दै छु है दाइ। आफै न घुमेको ठाउँ अति नै सुन्दर
@bhaktabahadurchhetry6539
@bhaktabahadurchhetry6539 Год назад
घर बसी बसी यस्तो अकल्पनीय दृश्य र नेपाल का विभिन्न स्थल हरुका बारे मा रोचक र मनमोहक, ज्ञानवर्धक जानकारी उपलब्ध गरी दिनु भयेलो मा सचिन जिऊ लगायेत साथी हरु मत कोटी कोटी धन्यवाद।
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm Год назад
नेपाल धर्तिको स्वर्ग अनि छ्योरोल्पा बगैंचा ,भिडियोका लागी मित्रहरुलाइ साधुवाद,
@dipeshgurung648
@dipeshgurung648 3 месяца назад
आहा बयान गरेर गरिनस्क्नु छ सर आहा कति सुन्दर ठाउँ जति हेर्यो उति राम्रो धेरै धेरै धन्यबाद सर तपाई को टीम लाइ
@topthapamagar2476
@topthapamagar2476 11 месяцев назад
आनन्द आउँछ सर को भल्ग हेर्न पाउदा
@Entertainments.506
@Entertainments.506 Год назад
एकदमै सुन्दर र सबै नेपाली हरूले हेर्ने पर्ने भिडियो सामग्री छ है सर।❤😊
@khagendragm2262
@khagendragm2262 Год назад
रोचक रोचक कहिले हिमाल कहिले पहाड india का विभिन्न भागका मन्दिर दर्शन जस्ता video हेर्नु को मज्जा छुट्टै छ ।।
@doorsdoors9920
@doorsdoors9920 Год назад
Mero pani sochai ma chha.. daju haru gayera.. sab. Kura ko barey ma vandinu vayo.. ekdum sahi lageyo.. jana jhan sahaj banai dinu vayo.. Dhanybaad dajuharu lai❤❤
@subasharyal684
@subasharyal684 Год назад
ओछ्यानमा सुतेर हेर्दा पनि त्यहि पुगेको अनुभव भइ रहेको छ।।। कति राम्रो ठाउँ 10:27 आहा अनि दाजुको प्रस्तुति दिने र वयान गर्न कला पनि पाएकै हुन लौ
@uttambaburegmi3262
@uttambaburegmi3262 Год назад
बेदिङ र ना गाउँ पुग्ने रहर भयो। अतिनै सुन्दर!
@birendrathakuri7525
@birendrathakuri7525 Год назад
अति सुन्दर, मनमोहक अति आन्नद आउने। छाती फराकिलो भयेर आउँछ । नेपाली हुनुमा! हाम्रो देश स्वर्गको एक अंश नै हो। purvi blues को प्रतेक भाग नछुटाइ हेर्ने गर्छु । Thank you sachin sir.
@chandragurung2429
@chandragurung2429 Год назад
वाउ आज छोरोल्पा ताल जाने रमणीय स्थल बाटो हिमाल अनि ताल देख्न पाउँदा आफै पुगेको महसुस गरे धन्यवाद छ।सर 🙏🙏🙏
@diparai3951
@diparai3951 Год назад
Sarai ramro so sweet ❤❤❤❤❤sathai sarai ramro bachan aafhai tyo gantabye samma pugeko anuvhuti dilaunuvhakoma dhanyabad❤❤❤❤❤
@rajgurung84
@rajgurung84 Год назад
sachin sir...हजुरको blog हरुमा मलाई मनपर्ने भनेको नै treking video हरु हो।।हेर्न त म सबै blog हरु हेर्छु तर यो हिमालय हरुको video ले मलाई गर्व लाग्छ।।।thank u so much...keep it up...अझै राम्रो blog को पर्खाइमा ।।।
@ChhumanTamang
@ChhumanTamang Год назад
Proud Be Dolakhali ❤😊 Kahily aaunu Vyo ma Hazur Haru Lai Veththe Ni yar 🥲
@anjugurung6807
@anjugurung6807 Год назад
हामी आफू जान नपाएनि तपाईहरुको माध्याम बाट भएनि छोरल्पा हिमताल भिजिट गर्न पाइयो एकदमै खुशि लायो keep work good luck
@purushottambhattarai1212
@purushottambhattarai1212 Год назад
धेरै रमाइलो छ यो ठाउँ अझै रमाइलो त पैदल यात्रा वाउ 😊 म पुगेको छु २ पटक यो तालमा र १ पटक जाँदा चाहिँ २ -३रात त्यहि तालको किनारमा रहेको भवनमा बिताएको छु । धेरै रमाइलो ठाउँ छ 😊
@bneexxtt7605
@bneexxtt7605 26 дней назад
Jindagima arru arru pani yestai ramailo video herna paauu vanni assha xa keep going and best up luck purbi blues team 🎈❤️❤️
@bikkylama3906
@bikkylama3906 Год назад
साह्रै सुन्दर भिडियाे हेर्न पाइयो। भाइको टिम लाई मुरीमुरी धन्यवाद ...
@shauravkhadka6026
@shauravkhadka6026 Год назад
अाहा कति राम्राे मनमाेहक दृश्य साह्रै रमाईलाे 😍😍🎉🎉🎉❤️❤️❤️
@jinitagurung3576
@jinitagurung3576 Год назад
🙏🙏🙏🙏Hjr haru Kati dherai bhagyamani prakriti ko sunderta ma sada ramaunu paunu hunxa
@indrathapa3955
@indrathapa3955 Год назад
अती सुन्दर ठाऊ देखन पाईयो हजूर हरू लाई धन्यवाद 🌹🌹💕💞💕👌👌👍👍
@arjunlimbu2507
@arjunlimbu2507 Год назад
वाह कति सुन्दर ठाउँ सचिन र अर्को चुलबुले सरलाइ धेरै धेरै धन्यवाद छ
@ayushranabhat8991
@ayushranabhat8991 Год назад
सचिन बाबु म हजुर्लाइ धेरै धेरै नमन र सलाम टक्राउछु हजुर ले गर्दा नेपाल हेर्न पाइएको छ
@sushilagiri5671
@sushilagiri5671 Год назад
🙏🙏❣️❣️🇳🇵🇳🇵🇳🇵 सबै हेरियो हजुराहरुको यात्राको दृश्य । भौगोलिक बिबिधताले भरिएको हाम्रो देश रमाइलो छ।
@SMN_44
@SMN_44 5 месяцев назад
घुम्नलाई आउनु होला बन्धु हाम्रो दोलखामा हार्दिक निमन्त्रण🥰😜
@sushilagiri5671
@sushilagiri5671 5 месяцев назад
@@SMN_44 धन्यवाद!! हजुर मौका मिले पक्का पनि आउछु🙏❣️
@dineshdayar7
@dineshdayar7 Год назад
Wow good job all team of Pruvi blues❤❤❤❤ अनि धेरै धेरै धन्यवाद कतै नगई धेरै ठाउँको भ्रमण गराएकोमा ❤❤❤❤❤❤❤❤
@devalsinghthapa3227
@devalsinghthapa3227 Год назад
वाउ धन्यवाद छ 🙏🏻 हजुर लाई सुन्दर भिडियो मार्फत स्वर्गको दर्शन गराउनु भयो।
@sanjusharma84273
@sanjusharma84273 6 месяцев назад
तपाईंको विडियो मेरो मनलाई लोभ्यायो है हजुर ❤❤❤❤❤❤❤😍😘😍🌄
@rijanmagar4932
@rijanmagar4932 Год назад
घरमै बसेर यो संसार घुम्नु भनेको हामी सायद भाग्यमानी नै छौ धन्यवाद छ पुर्बी ब्लुज लाई 🙏🙏
@manbahadurtamang3995
@manbahadurtamang3995 Год назад
नमस्कार। सचिन न्यौपाने सर र सम्पूर्ण टिमलाई। म हजूरहरूको भिडियो भरसक नछुटाई हेर्ने गर्छु। असाध्यै रमाईलो र आनन्द लाग्छ। अरू धेरै नया स्थानहरूको भिडियो बनाउन थप ऊर्जा मिलोस्।
@binodrai7554
@binodrai7554 11 месяцев назад
Ma hajur haru ko.yo video Qatar bata heardai xuu..sachi kai sowrga jasto xa..hamro dash...ani hajur ra hajur haru ko team lai.. dharai dharai dhanya Baad..yati ramro video upload garnu vaya ko maa,,,,🙏🙏🙏🙏🙏🙏
@rbbogati6236
@rbbogati6236 Год назад
पैला नेपाल घुमौ पछि बिदेश घुमौ यो भनाई एकदमै जायज लाग्यो सचिन सर
@khempanth3388
@khempanth3388 10 месяцев назад
ज़िन्दगी मा नपुग्न सक्ने ठाउ देखाउनो भो हजुर को युटुब चेनल लाई धेरै धेरै धन्यवाद छ हजुर राम्रो प्रगति को कामना
@bikramrana3723
@bikramrana3723 Год назад
ATI SUNDAR HAMRO NEPAL❤❤❤ 🇳🇵
@ritamainali6319
@ritamainali6319 Год назад
सारै राम्रो तपाईं को भीडीयो❤
@Ophlbkgfjph
@Ophlbkgfjph 3 дня назад
हाम्रो दोलखा प्यारो दोलखा ❤❤❤
@Adityajraivlogs
@Adityajraivlogs Год назад
Very interesting content, watching from India Yo tapai ko video herda , ma aafai nai pugey jhai aabhas bhayo... Dhanyabad yati Sundar thow dekhownu vaye ko ma
@RameshBt-cw1fo
@RameshBt-cw1fo Год назад
जुम्ला पनि एऊटा अदभुत ऐतिहासिक जिल्ला हो यता पनि आखा जाओस सर।
@user-tv1ho8lb9s
@user-tv1ho8lb9s 4 месяца назад
Aha … dherai sunder man mahak derissai thankyou so much bhai haru .. regular watching from USA
@premkumarimagar7125
@premkumarimagar7125 11 месяцев назад
Background music 💚💚😍 with Beautiful Place💚
@birjudc3855
@birjudc3855 Год назад
हजुर को सबै भिडियो मन पर छ
@nanimaya4582
@nanimaya4582 Год назад
Dai ATI video ❤❤❤❤❤ma tah hajur ko fan vaye ....big love from jhapa
@prisusprogaming5398
@prisusprogaming5398 11 месяцев назад
Malai pani jau jau lagyo video scenery dekhera❤
@madhavkc3007
@madhavkc3007 Год назад
आहा सचिन दाजु तपाई हुनुहुन्छ र सुन्दर प्रकृतिको बसेरै भए पनि आन्ननद लिन पाइएकोछ ।
@DipchandraBayak
@DipchandraBayak 3 месяца назад
No doubt nepal is really a beautiful country
@narendrabahadurbudhathoki3122
साच्चिकै कति सुन्दर छ है हाम्रो देश नेपाल् प्राकृतिक को धनी ❤❤❤❤❤❤
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs Год назад
22:38 woow क्या दामिको ठाउँ !! scene बबाल लाग्यो पछाडी तिरको डाँडा
@nikgurung4848
@nikgurung4848 Год назад
Hami lai yesto mehnat ra dukha gare ra yesto ramro thau dekhae deko ma dherai dhnaibad 👍👍ramailo vedio
@user-yi8or3gf6w
@user-yi8or3gf6w 8 месяцев назад
Thank you so much sachin neupane sir tapaiko ❤voice ani Vedio banaune tarika aatinai ramro ani hamro dolakha jillama tapailai ❤❤welcome ❤❤
@user-yi8or3gf6w
@user-yi8or3gf6w 7 месяцев назад
Hamro Dolakha ma tapai lagayat Sampurna teamlai welcome ❤❤ani tapaile banaune Vedio Sarai majja lagdo jati hereni napugne gari kasto majale banaunu vako ❤❤
@omthapamagat3293
@omthapamagat3293 Год назад
बिबिध कारणले गर्दा धेरै दिनपछि उपस्थित जनाईयो #सचिन सर,, अाहा कति सुन्दर दृश्य 👌👌
@Sanjitshrestha40
@Sanjitshrestha40 Год назад
मनै आनन्द आउने ठाउ रहेछ Thanks to all the Purvi Blues team
@sachendrakathayat8717
@sachendrakathayat8717 Год назад
अत्यन्तै सुन्दर प्राकृति 🙏❤ धन्यवाद भ्रमण टोलि लाइ💐
@dirjdirj3854
@dirjdirj3854 3 месяца назад
यति सुन्दर रहिछ रोल्पा
@moonayongya5476
@moonayongya5476 11 месяцев назад
Wow dherai ramro lagyo❤❤
@bicharighale1061
@bicharighale1061 8 месяцев назад
आफ्नै सुन्दर देशको कुना कुनामा र चूचूरोहरुमा पुग्न नसकेपनी हजुरहरुले पुगेर देखाई दिनु भो मनको स्वर्ग देख्न पाउदा खुशी लाग्यो । हजुरहरुलाई ह्रुदय देखि नै धन्यवाद छ 🙏🌹🇳🇵🌹🙏
@rairam6851
@rairam6851 Год назад
जे होस् म जना नसक्दा पनि हजुरको भिडियो म हेरै चित्त बुझायो हो अति सुन्दर लाग्छ हजुर को भिडियो
@gitagurung3122
@gitagurung3122 Год назад
Good evening Purvi Blues channel को सबै सदस्यहरूलाई साह्रै राम्रो भिडियो देखाउनु भयो हजुर हरुले यात्रा गरेर हिउँ मा हिँडेर साथै छोरोल्पा ताल र वरिपरिको क्षेत्रको प्राकृतिक दृश्यहरुको म दार्जीलिङ्ग देखि हो।
Далее
Dora’s Tyla Dance is Everywhere 😨 #shorts
00:14
Просмотров 1,1 млн
ХЕРЕЙД БОИТСЯ МОЕЙ СОБАКИ!
37:08
DUDHKUNDA LAKE | SOLUKHUMBU | 4600M | 4K
55:46
Просмотров 264 тыс.