इनरूवा ९ बबिया चाइना स्कुल नजिक लुटपाटकाे घटनामा संलग्न २ जना प्रकाउ पछि सार्वजनिक । पक्राउ पर्नेमा भाेक्राहा र सप्तरीका ।माेटरसाइकलमा हरिनगर घर फिर्ने क्रममा पिछा गर्दै आएकाे समूहले ५ लाख लुटेकाे थियाे । हेर्नुस पक्राउ परेकाहरू ...
7 апр 2024