बरिष्ट अोकिल बिष्णु ज्यु हजुरले जे उथान बोली रहनुभएकोछ हो यो देश कताबाट चलेकोछ अचम्म परिन्छ गर्दा गर्दा सनातनि हिन्दु तान्तिृक मानि कोहिले जनहि भद्रा बार्नु रे कोहिले प्रदैन रे यो काहाको दुनिया घुसेको होला ई पन्चाङ मा बस्ने निणायेकहरुनि के त्रकदिएका लाज मर्नु बनाए देश हर्जुरको त्रक मलाई सारै मनप्रछ नमन छ
बुद्ध भारतमा जन्मिएको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले बोलेको कुराले नेपाल सरकारले कानमा तेल हालेर बसेको छ। नेपालकै बेइज्जत होइन र 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
कथित परिवर्तनले एकताको प्रतिक राजासंस्था पाखा लगाई धर्म निरपेक्षको माध्यमबाट धर्म-संस्कृती माथि प्रहार गर्दै नेपाल लाई 'ने ता पा ल' बनाइयो । यो ' नेतापाल ' ब्यबस्थाको उन्मुक्तिको लागि जनता नौठ्ने होभने नेपाल भन्ने नाम विश्व मानचित्रमा खोज्दा पनि नपाउने हुनसक्छ । स्थिती सम्बेदनशील अनी चुनौतिपूर्ण छ,समय छदै सोचौ ! जय मातृभूमी !
मुकेश अम्मनीले 42,000 कामदार लाई निकाले ।।। उधोगीले मात्र सेवा दियेको हो कामदारले काम नगर्दा काम गर्ने जनशक्ति नहुदा खाडि मुलुकम बिदेशी हरु मगाउनु पर्छ त।।। दुबै लाई फाईदा हुनु पर्छ।।। आफुलाई चाहिदा काममा लगाउने नचाहिदा फाल्ने काम गर्नु मान्छेक life मा खेलबाड गर्नु राम्रो होईन।।
Main त, त्यो शेरे को बुढा बुढी लाई पुर्पक्षका लागि थुनामा राखी यि 3 जना लाई नै सगै जेलमा kochnu पर्छ तब बेचैन भयर ती बेचन ले कसुर स्वीकार्छ! यसरी त नत्र केही दिन मै पछि त्यो छुटेर निस्किन्छ त्यसो त यिनलाई के.पि को पनि समर्थन छ! नेपाली-राजनीतिमा यो काँग्रेस/यमाले देशको कुपित "कुष्ठ" रोग हो! यि 2 पार्टी लाई पत्तासाफ नगरे सम्म नेपाल बन्दैन! यसमा ढुक्क भए हुन्छ जनता हो! At least त्यो maoist ले बरु केही हद् सम्म केही सेन्समा कुनै-कुनै क्षेत्रमा बिकाशको सुरुआत/changes गरेको जस्तो आभास गराउछ चाहे- त्यो राजा हटार गणतन्त्र ल्याउन मुख्य भूमिकाको होस् या बिधुतमा देशलाई आत्मनिर्भर बनाको होस् या राजधानीको मूल-सडक बिस्तारको सुरुवातको बिषय होस्! बाँकी नत्र अरू पार्टीहरू त भाषणमै बोलेर/फ्रि-को सरकारी भत्ता-तलब पचायरै मात्र गाको छ! वास्तवमै, यदि नेपालको बिकासको इतिहास हेर्ने नै हो भने देशमा ती राणाहरूको कार्यकाल बाहेक पछिको यो 100 सालको अवधिमा देशमा कुनै पार्टी/व्याक्ति विशेषले सिन्को भाचेको भए कसम म मरिजाउं.,ल?पछि आऐर अहिले बालेन शाहले एक्लै बरु गरिरहेका छन् नत्र "-साला सब का सब बाँकी चोर है-" ✍️🇳🇵❤️😢😡
दोइ चिउरे बुडो सट कट कुरा गर्न आउदैन तलाई एउटा बिचार लिनु खाली लम्बे चौडा कुरा नगर । खास गर्न खोजेको चाइ के । कैले के पि ठिक कैले देउबा ठिक कैले प्रचन्ड के हो ?
Right analysis. Narandra modi lai 15 August ka dina Budha India ma janmai ko vanai kura YAha ka PM oli ,Serbahadur Puspa kamal and Neta haru kina chupa lagaira basai,Mahiti ghara( Mandela) ma nara lagaunai haru ma kasai lai nsunai ka huna ki, Ya sunaira pani chupa basai ka huna. swornima wagalai aba aunai chunaba harchana, Paka ho. Sathai Rabi lai pani haba khanchana TA.
Yo bakum fusy ba ko varast char had vanda hada vayo, hal ma urde jari gary ko Trangia laine ko mahasul naterny ary.ane varasta haru ko had meyda rakha ny ary ,?k yo varasta char hoina?afu khuse neym banauny.
Yo des sacchai wala bata chaldaina jo murkha varasta,chor ,gunda,fataha,demag navay ka goru haru bata chal xa tes huda des ma susasan aauna muskie xa. Aahely ko sarkar chalauny bakum fusy ba ko mantri parisad aystai bata gathan vay ko xa.
विष्णु भट्टराईलाई कसरी थाहा हुन्छ रमेश खरेलको ५० करोडको सम्पति काहाँ बाट आयो भनेर? सिरसक मिलेन है एभरेष्ट नयूजका सम्पादक ज्यूहरू।😂😂😂 मैले त हेर्दैन यस्तो नयूज।😂😂😂
Ullu baje janta lai bina Kamma tyatikai rahat diyera kunai poni bikas huna sakdaina .pradikaranle yedi 42 arba gatama hayo bhane sampurna Nepali le bijuli kasari balne? Ahile sabai janta le ujyalo payeko ni rahat hoina ra? Afule boleko matra sahi nathanus ullu baje!
Pratham ta Mangol Bhumi Nepal lai Hindu Rastra bhanna chori deu. Hindu haru Euresia Cakeshas Bhagawre Bidesi Sarnarthi Araya Hindu Bahun katha haru matra ho. Jasko jansankhya matra 02% Matra chan. Jaya Mulnivasi Mangol👍.