Тёмный

विदेशी जस्तै देखिनी युवा अमेरिकाबाट आफ्नो पुर्खाको देश खोज्दै आए Interview With Prem Raj Lamichhane 

Shining Nepal
Подписаться 417 тыс.
Просмотров 1,2 млн
50% 1

विदेशी जस्तै देखिनी युवा अमेरिकाबाट आफ्नो पुर्खाको देश खोज्दै आए Interview With Prem Raj Lamichhane
Nayan Raj Shakya Video with Prem Raj Lamichhane

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@Natra422
@Natra422 6 месяцев назад
धेरै धेरै धन्यवाद नेपाली बाबुलाइ इन्जिनियर सकेर नेपालकाे बाटाे बनाउछु भन्दा मनछाेयाे❤❤
@shashithakuri2762
@shashithakuri2762 Год назад
विदेशी हरु ले नेपाल लाई स्वर्ग भन्छन् तर नेताहरुले नर्ग बनाइ दियो
@tenjingsherpa3259
@tenjingsherpa3259 Год назад
honi...
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 Год назад
100% right.
@user-sn5jz7ku8o
@user-sn5jz7ku8o Год назад
We all love the place we go on a vacation but living there can be different thing🙏
@kiranshrestha8314
@kiranshrestha8314 Год назад
Hotani
@puranchaudhari2020
@puranchaudhari2020 Год назад
Right 👍
@baltamang9038
@baltamang9038 Год назад
जहाँ बसे पनि जहाँ रहे पनि नेपाल देशकै माया लाग्छ।। मातृभूमि नेपाल राष्ट्रको।।
@Rajakoakloxorii
@Rajakoakloxorii Год назад
राजा आऊ देश बचाऊ ❤🇳🇵 हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑
@kabitaacharya6521
@kabitaacharya6521 Год назад
भारत ले सन 1950 देखि आफै नागरिकता बाद्डैन। उस्ले आधार कार्ड भनेर परिचयपत्र दिन्छ। हामीले किन गैर बंशजलाई ( गै.ब.) नागरिकता दिने?? परिचयपत्र को अबधाराणा ल्याउ। गैब लाई ४ वटा अधिकार न देयु बाकी सबै दिने तर कानुन ले बाधेर। खुला सिमाना तेस्मा पनि धेरै जनसंख्या भएको छिमेकी?? यस्तो अवस्थामा जन्मकै आधारमा कसरी बन्शज को नागरिकता दिने?? सबैलाई परिचयपत्र दिने हो। २०३० शालदेखी को नागरिकता खारेजी गरेर कडाइ गरौ। होइन भने लेन्डुपेहरुले सन् २०३० सम्म नेपाल लाई सिक्किमिकरण गर्ने छन् ।अहिले २०२३ भएको छ सिर्फ ७ बर्ष बाकी?????? बिचार गर बन्शज का नेपाली हरु।आवाज उठाउ।😊
@kamalarai4158
@kamalarai4158 Год назад
नेपालीको जथाभावी फोहर गर्ने ब्याबहार सबैले सुधार गर्न जरुरी छ भनेर शेयर गरेको हु । यो भाइको सोच पनि उचित छ।❤❤
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 7 месяцев назад
👍💐
@lokbahadursamal9332
@lokbahadursamal9332 7 месяцев назад
​@@pradeep.bdr.shrestha😮😮😮😮😮
@anukhand-bv4qp
@anukhand-bv4qp 6 месяцев назад
❤❤
@arpanthapa5052
@arpanthapa5052 6 месяцев назад
ग😊😊😊😊😊​@@anukhand-bv4qp
@user-hp5sn2gx1r
@user-hp5sn2gx1r 5 месяцев назад
So cute ❤️❤️❤️
@omthapamagat3293
@omthapamagat3293 Год назад
भाईले राम्रो नेपाली बोल्दा रहेछन उतै जन्मेर हुर्केर पनि यति राम्रो नेपाली झनै राम्रो हसाउदा पनि रहेनछन् यहाँ त DV परेर ३ बर्ष अमेरिका जादैमा अाफ्नो नेपाल र नेपाली भाषा नै नबोल्ने मुर्खहरू पनि छन् ❤❤
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
thik bhannu bhayo bhai nepaliko habit so proud ma bidesh baseko 40 years bhayo malaini achamma lagchha garib deshko big talk sochai hait
@YouthCare01
@YouthCare01 Год назад
😂😂😂😂😂😂😂
@dilipb1735
@dilipb1735 Год назад
🤣🤣🤣🤣
@user-hy2hh7yy9c
@user-hy2hh7yy9c Год назад
right
@ushakhadka716
@ushakhadka716 Год назад
😅😅😅😅Teita
@bharatshrestha200
@bharatshrestha200 Год назад
शाक्य भाईकाे उच्च बिचारकाे लागि १० औला जाेडि सम्मानका साथ नमन गर्न चाहान्छु
@ritashrestha1226
@ritashrestha1226 7 месяцев назад
अहिलेको केटाकेटिले बुढाबुडिको कुरा सुन्न मान्दैन तर बाबुले सबै सुनेको रहेछ ।बाबु धेरै बुद्वि जिबि र ज्ञानि हुनुहुदोरहेछ।धेरै खुसि लाग्यो।।
@abcrana5937
@abcrana5937 Год назад
यो बाबू बिदेस मा जन्मे पनि बोली मा नेवारी पन १००% छ बाबू आफ्नो हजुर बुवा र बाबा को जन्म ठाँउ र पुर्खौली ठाउ छोडनु हुन्न ।
@mandalabyromi
@mandalabyromi Год назад
😊😊
@Rajakoakloxorii
@Rajakoakloxorii Год назад
राजा आऊ देश बचाऊ ❤🇳🇵 हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑
@ACRVlog23
@ACRVlog23 Год назад
झाप्प हेर्दा त पर्दिब खड्का जस्तै देखियो भाइ लाई त। राम्रो सोच राम्रो बिचार अनि देश पर्तिको माया wow🙏❣️❣️
@bhishansunar2176
@bhishansunar2176 Год назад
Honi pardip khadaka jastai
@surajlohani3408
@surajlohani3408 Год назад
Malai tw sauth Hiro Mahesh jasto lagyo😮
@kshitiztimilsina9663
@kshitiztimilsina9663 Год назад
Paulo dybala
@abrahamtamang9802
@abrahamtamang9802 Год назад
Aam pachak barta famous vako dai honi new Pradeep khadka name xa
@sarunp6662
@sarunp6662 Год назад
म पनि झुक्किए
@shreeyanakanwar1456
@shreeyanakanwar1456 Год назад
यो भाइ लाई त नेपाल को हिरो बनाउनु पर्छ हिरो जस्तो छ त😮
@khempun4212
@khempun4212 Год назад
बिदेशमा जन्मे हुर्के पनि नयनमा नेपालीपना र नेपाली मन छ । बाजे बजैले नयनलाई बालापनमा सुनायकाे कथा र सिकायकाे नेपाली भाषा नयनले हुबहु भन्दैछन् । यस्ता बाजे बजैलाई धन्यवाद ।
@pramilarai9866
@pramilarai9866 Год назад
नेपाल प्रतिको माया ❤️❤️नेपाल स्वर्ग भन्दा कम छैन 🙏🙏
@Rajakoakloxorii
@Rajakoakloxorii Год назад
राजा आऊ देश बचाऊ ❤🇳🇵 हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।❤🇳🇵👑
@prabindangal3974
@prabindangal3974 Год назад
Çq
@prabindangal3974
@prabindangal3974 Год назад
@nepfuli
@nepfuli 6 месяцев назад
Q³😊😅😮😢😢😢😢😮😢😮😢😢😢😮❤8i838​@@Rajakoakloxorii
@bindaspratima
@bindaspratima 6 месяцев назад
@paru8781
@paru8781 Год назад
आहा बाबू ले बोलेको सुन्दा कति खुशी लाग्यो जे भएपनी नेपाली को रगत छ liove u babu❤❤
@deskoyodha3821
@deskoyodha3821 Год назад
नेपालि हैन अमेरिकन भनुस
@keithrajgotame1734
@keithrajgotame1734 Год назад
बाबु तिमीमा नेपालको माया छ।यत आयर देस नेपाल बनाउनी सपना पुराहोस।
@dipeshmaskey5994
@dipeshmaskey5994 Год назад
Ravi let pani darker aayo tar Kati garo banayo prachandle
@shreeharikhadka5216
@shreeharikhadka5216 7 месяцев назад
यो हो देशको माया !!! जहां जन्मे पनि जहां वसे पनि ❤❤❤देशको माया नविर्सनु !!!!
@saradhalamichane5839
@saradhalamichane5839 Год назад
कति दुरदर्शिता नाति लाई अाफ्नाे भाषा अाफ्नने सस्कृति सिकाउने हजुर बुवा हजुरअामा लाई हार्दिक नमन 🌷🌺🌼💐🌹😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 7 месяцев назад
💐🙏
@user-du8bn5vh8p
@user-du8bn5vh8p 4 месяца назад
😅Yurj@uuu❤इउउइउउउ????uuuuyyy,,,tttttftftttt​@@pradeep.bdr.shrestha
@sushilatamang7474
@sushilatamang7474 7 месяцев назад
बाबुको जन्मभुमिको माया सुन्दा सारै खुशी लाग्यो।🙏🙏🙏💗💗🤔🤔
@pujakc7818
@pujakc7818 Год назад
जहाँ बसे पनि यो मन त मेरो नेपाली हो 🙏❤️❤️❤️
@karnagurung5158
@karnagurung5158 Год назад
जत्ती सुन्दर हुनुहुन्छ , उत्ति नै मन र बिचार पनि सुन्दर धेरै नै राम्रो लाग्यो नयन बाबू।
@kalpanasharma-fw7uo
@kalpanasharma-fw7uo Год назад
उनिहरु श्रेष्ठ हरु रहेछन् आफ्नो कल्चर अनुसारको बिहे गर्दा झन राम्रो
@dhanakalagaha8795
@dhanakalagaha8795 Год назад
राष्ट्रियता र राष्ट्रप्रेमले भरिएको भाबना भएको बाबु ,स्यालुट छ।
@saradhalamichane5839
@saradhalamichane5839 4 месяца назад
कति मायालु प्याराे भाइ भगवान् ले काे कृर्पाहाेस । धेरै धेरै अाशिर्बाद यिनकाे ईच्छा भगवान् ले सबै पूरा गरून्❤❤🌺💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@Sundartiwari730
@Sundartiwari730 Год назад
बिदेश मा रहने नागरिकलाई नेपालको यति धेरै माया साला दिनरात यहि बस्ने अनि नेपाली जनताको रगत चुस्ने चोरहरु यस्तो स्वर्गलाई बेच्न चाहन्छन् 😮😢
@binusaaru5734
@binusaaru5734 Год назад
❤❤ देश अनुसार मान्छे को अनुहार हुन्छ भनेको हो रहेछ हउ नेपालीको छोरा पनि गोरा जस्तै हुदोरहेछ।❤
@niyaa6031
@niyaa6031 Год назад
Handsome vai
@tarabying6884
@tarabying6884 Год назад
Ho ta
@sbagiannixxx
@sbagiannixxx Год назад
American ko biu xare paxi tastai ta hunxa
@russel16oscar88
@russel16oscar88 Год назад
America maa kati generation dekhi laakhau kaale Haru baschhan , khai kaile Gorey bhayenan.
@Rudyar610
@Rudyar610 Год назад
Newar chettri or khas bhayesi ali goro hune bittikai kuire jasto dekhincha, magar limbu jati nai goro bhayeni America ko gore haru jasto dekhinnan
@dilmanthapamagar6886
@dilmanthapamagar6886 7 месяцев назад
बिचार केही गर्छु नेपालमै बसेर भनेको त छ,जे होस् सफल होस् नत्र नेपाल हो ठग नै ठग हरु मात्रै भेटिन्छन् ,, कुनै दिन ,"नेपाल फर्केर नि आउदैन" भनेर गयो रे भनेको सुन्न नपरोस् ,, राम्रो होस् नेपालमै केही गरेको हेर्न अनि सुन्न पाओस् 🙏🙏
@Bhumsangblogs
@Bhumsangblogs Год назад
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
@santoshkhadka6713
@santoshkhadka6713 Год назад
नयन भाइलाई आफ्नो पुर्खाको देश भनौं वा आफ्नो देश हेर्न, चिन्न, जान्न मनमा आतुरता, उत्सुकता देखियो यो नै हामी नेपालीको पहिचान हो, अमेरिकामा जन्मेर हुर्केर पनि आफ्नो देशप्रति देखाउनु भएको मायाले मेरो पनि छाती फुलेर आयो । भाइको मिठो बोलीले त झन् ।❤❤❤
@durgamahat5826
@durgamahat5826 Год назад
Kati mayalu babu sanai umerma dherai utsukta lier afno des prati chaha maya vaeko gyani babu
@roshansubedi3548
@roshansubedi3548 Год назад
साचै केटो त हिरो नै रहेछ त 💞💞👍️👍️🇳🇵
@bikashpariyar8584
@bikashpariyar8584 Год назад
Absolutely he looks simply the hero and looks like Eminem
@sarunp6662
@sarunp6662 Год назад
कति मिठो माया लाग्दोा बोलि कुरा सुन्दा धेरै हासो लाग्यो प्युठान भन्दा झनै खुसी लाग्यो सायद मेरो माइती पनि प्युठान भएर होला
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 2 месяца назад
नेपाली हरू ले धेरै कुरा सुधार्नुपर्छ ,,, कति राम्रो बावुको कुरा 👍️👍️♥️♥️♥️
@indrabudhamagar1602
@indrabudhamagar1602 Год назад
बिचरा नेपाली को छोरो भएर त होला नेपाल को माया भाको❤❤😊
@mayathapa200
@mayathapa200 Год назад
प्युठान जिल्लाको भाइ हो भन्दा साह्रै खुसी लाग्यो ल भाइ अब नेपाल आमाको रक्षा गर ल ❤❤❤❤❤❤
@monbahadurthapa9242
@monbahadurthapa9242 Год назад
धेरै राम्रो छ भाईको बोली 👍 बिदेस मा बसे पनी
@tarabc5037
@tarabc5037 Месяц назад
संसारकाे जुनसुकै कुनामा बसेपनि जन्म भूमि , देश नेपालीको माटाेले तानिहाल्छ नि जसमा देश प्रेम हुन्छ उस्मा नेपाली माटाको सुगन्ध सुसेलीहाल्छ । अरे वा उहालाई देख्दा गर्भ लाग्याे उहाँको उत्तम बिचार प्रति अनि देश नेपाल प्रति।🙏🇳🇵🇳🇵
@umachhetri8610
@umachhetri8610 Год назад
धेरै आशिर्बाद छ बाबु लाई नेपाल प्रति को आकर्षण र मायाँ देखेर मेरो मन सारै खुशी र गर्व महशुस भयको छ ।।
@padmalimb9470
@padmalimb9470 Год назад
ग्यनि भाई नेपालि
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f 4 месяца назад
वाह!क्या मिठो बोली ।अरु भन्दा नि खुशिको कुरो नेपालीपनको लागि 🙏🇳🇵🇳🇵🇳🇵
@BabasunuwarRai
@BabasunuwarRai Год назад
Wow कस्तो राम्रो बिचार भएको हेन्डसम ❤❤❤❤❤❤
@himaljeemi1786
@himaljeemi1786 Год назад
जे होस नेपाली मुलका अमेरीकन सेल्ठिले नेपालीहरुको फोहोर गर्ने बानी सुधारको सन्देस दीयर एकदम राम्रो गर्नुभयो ।
@bishnurai9037
@bishnurai9037 7 месяцев назад
हामी जहाँ भय पनि नेपालको माया लाग्छ ,हामी नेपाली भयर संसार लाई चिनाउनु है भाई,
@Thapasuuu
@Thapasuuu 7 месяцев назад
बाबू उमेर ले सानो हुनुहुन्छ मेरो छोरा समान को तर हजुरको कुराले मलाइ हिर्दय मै छोयो नेपाली माटो र बाटो सारै पबित्र छ बाबू सारै पबित्र छ। हामी नेपाली बिदेसि हुन देखिन खोजेर नै देश को अस्तित्व भुलेउ अहिले हजुर ले नेपाली बोलेको देख्दा गर्व लाग्यो यहाँ त दुई चार बर्स बिदेस बसेर आउने केही नेपाली हरुले इङलिस बोलेर आफुलाइ बडा ठुलो प्रस्तुत गर्छन बाबू हामी नेपाली हौ नेपाली नै बनौ जय जननी जन्म भुमी बाबुको नेपाल प्रतिको प्रेम पर्ती नमन्🙏🙏
@jo9984
@jo9984 Год назад
Handsome guy 🧡. Good thing that he loves Nepal and speaks Nepali. He has some Newari accent too
@bishnubohara7576
@bishnubohara7576 Год назад
बिचरा नेपाली त राम्रै जाँनेको रहेछ नि। तर के गर्नु विदेशीले नेपाली बोले जस्तो। जे भए नि नेपालको मायाँ त जिवंत नै रहेछ नि।खुशी लाग्यो।
@dinabaidhya6400
@dinabaidhya6400 Год назад
Newari le boleko jasari nepali bolxa yo bhai le
@dineshnepali3863
@dineshnepali3863 7 месяцев назад
देशप्रेम र देशभक्ती देखेर खुसी लाग्यो।
@saraswotinepali4426
@saraswotinepali4426 Год назад
अबा नेपाल मा नै बस बाबु रमाइलो सुन्दर छ नेपाल
@abenashsharma8072
@abenashsharma8072 Год назад
नेपाल भनेको नाम मात्र हैं यो त स्वर्ग हो Heaven is myth and Nepal is reality
@nepalijok9141
@nepalijok9141 Год назад
हाम्रो प्यूठानि पो रहेछ खुसि लाग्यो ❤🎉🎉
@rabinmalla1005
@rabinmalla1005 7 месяцев назад
त्यहित
@binurai2456
@binurai2456 Год назад
सारै रमाइलो , हँसाए भाइले । 😃😅😂🤣🤣
@Ramshrestha2708
@Ramshrestha2708 5 месяцев назад
सलाम छ दाई❤❤❤❤
@chakrachakra7509
@chakrachakra7509 Год назад
अति राम्रो कुराकानी रमाईलो लग्यो भाईको कुराले मन छ्योयो
@ManuKhadka-u7b
@ManuKhadka-u7b Месяц назад
मलाई सारै रमाइलो लायो 🙏🙏🙏🙏🙏🙏🙏
@rahulthapamagar8121
@rahulthapamagar8121 Год назад
केटो हिरो छ है ❤
@merryrai4978
@merryrai4978 Год назад
😁
@sushilatamang7474
@sushilatamang7474 Год назад
बाबू कति राम्रो बोली पनि तेतिकै राम्रो। मान्छे हेर्दा same बिदेसी जस्तै।बोली पनि बिदेसी जस्तै लाग्यो।🤩🤩🙏🙏
@developmentthapa
@developmentthapa 7 месяцев назад
यो भाइको पहिलेको पुर्खेउली घर प्युठान रहेछ् पछि पाल्पा तानसेनमा आएको जस्तो लाग्यो किन कि तानसेनमा शाक्य थरका नेवार धेरै छन ।केटो नेपाली राम्रो बोल्दो रहेछ ।यो सबै बाजे बाजु संग बसेको फल हो।
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s 3 месяца назад
नेपालीलाई नेपालकाे माया छ,
@kopilashrestha8718
@kopilashrestha8718 Год назад
Everyone should have the mentality like him, it's great 🙏🙏
@sabinapudasaini4936
@sabinapudasaini4936 Год назад
कति राम्रो सोच कति धेरै माया बिदेश मा जन्मिय हुर्केको ब्यक्ती यति धेरै माया ।।।।❤❤❤❤
@belbahadurg1
@belbahadurg1 6 месяцев назад
He can speak Nepali because of his ajaa and ajee. See how useful and great the grandparents are for the kids born abroad. Thanks, Prem Raj for the interesting video.
@rojinabhandari7779
@rojinabhandari7779 2 месяца назад
Yes grandparents are blessing to grandchildren ❤they love their grandchildren unconditionally even in abroad/within country.
@bhagwatibhatta60
@bhagwatibhatta60 6 месяцев назад
कति राम्रो शीत बाेलेका हुन भाइ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 धेरै धेरै रमाइलो लागेव बाबू सम्बात
@surajadhikari2640
@surajadhikari2640 7 месяцев назад
Thank You Nayan for Loving Nepal and Nepali . we hope you will continues to contact with Nepali people's . Grate 👍️👍️👍️👍️
@yekmayashakya1714
@yekmayashakya1714 Год назад
नातीबाबु नएनलाइ धेरै धेरै आशीर्वाद ।
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 Год назад
धेरै राम्रो कुरा बाबू नेपाल मै आएर काम गर्ने भन्दा खुशी लाग्यो।विदेश मै जन्मेको केटाकेटी हरु नेपाली बुझ्दैन ,बोल्ने त परै खुशि लाग्यो । हाम्रै पाल्पाको बाबू रैछ।
@bimlarumbaa8312
@bimlarumbaa8312 Год назад
जसाे गर जे भन जतासुकै लैजाऊ मलाई याे मन त मेरो नेपाली हाे ❤❤❤❤
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
नेपाललाई माया गर्ने नयनजीलाई र लामिछानेजीलाई धेरै धन्यबाद छ।
@yamthapa8669
@yamthapa8669 Год назад
नेपाल एउटा सुनको खाटमा सुतिरहेकि एकदमै सुन्दरी तर नुहाईधुवाई नगरी फोहोर लुगा लगाएकि फोहरी युवती हो जस्तो लाग्छ । सुन्दर भएर के गर्नु कारण हामी नै हौ । हामी नेपालीको मानसिकता नै फोहर छ । जति पढेलेखेका धनी वा पहुँचवाला भयो उति नै फोहर ब्यवस्थापन गर्न स्वाभिमान गिरे झै मान्छौ ।
@sambadal8727
@sambadal8727 Год назад
KHUSHI lagyo yo Babu KO interview herer. AMERICA Janme Hurke badheko va pani NEPALI bhasha bolne bujhne NEPALI Saskriti lai MAYA garne❤❤❤
@pushprajshrestha8216
@pushprajshrestha8216 7 месяцев назад
निजको परिचय नै दिनुभएन, यस्ले सारै खल्लो बनायो । बांकी ठिकै ठिकै छ।
@user-vc7xj3bl8l
@user-vc7xj3bl8l Год назад
यो रमाइलो एपिसोड दोहा कतारबाट हेर्दैछु प्रभासि नेपालि नयन शाक्य भाइलाइ जति रमाइलो भयो घुम घामको दृश्यहरु भौगोलिक संरचनाहरु , त्यो भन्दा नराम्रो एकैचोटि बिदेशिहरुको दिल दिमागमा बस्ने नेपालिहरुको सोच किन यस्तो खराब ? एउटा सडक छेउको फुट पाते दुकानेले सिङ्गै नेपाहरुको इमेजमा कालो छाप बस्ने ब्यहोरा किन देखाउछ ? बिदेसि हरुले 18000 नेपालि भनेपछि 10000 हजार किन ? यसले गर्दा कस्तो मेसेज लिएर जान्छ अफ्नो देशमा ? नेताहरुक त डकैति चोर भए भए , एउटा नाङ्ले पसले पनि उस्तै टुरिस्टहरुलाई लुटेरा
@sushil7567
@sushil7567 7 месяцев назад
❤❤जय नेपाल जय ❤❤नेपाली ग्रेटरनेपाल जीन्दाबाद राजालाई साथ छ बालेन जीन्दाबाद ❤❤जय नेपाल नेपाल सोर्गहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई नर्कहो
@tulkashrestha4385
@tulkashrestha4385 Год назад
Good luck nayen you are so sweet ❤
@LunaGurung-jc1ey
@LunaGurung-jc1ey 6 месяцев назад
योहो बाबु डुल्नु पर्ने ठाउ डुलीसक्नु भयछ धन्नेबनत बाबु ल
@kiranxetri8189
@kiranxetri8189 Год назад
It’s heart touching loves nepal.watching from newyork
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Год назад
धेरै धेरै धन्यवाद छ बाबु ! नेपाल लाई माया गर्दै गर्नु बाबु !!
@tulasadevipokhrel6301
@tulasadevipokhrel6301 Год назад
नयन भाइकाे बिचारलाइ मान्नु पर्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@govindagodarthapa1900
@govindagodarthapa1900 7 месяцев назад
राम्रो कुरा काहानी ।
@ayoubrai8468
@ayoubrai8468 Год назад
Very very handsome Boy 🤗🎸❤️👌🇳🇵🇳🇵😎 So Sweet Nepali Movie ma try garey huncha Best Wishes Bro 🙏👍😄
@jamunathapa1968
@jamunathapa1968 Год назад
धेरै धेरै धन्यवाद नयनराज बाबु। बाबुको नेपाल आमा प्रतिको अथाह प्रेम देखेर अत्यन्तै खुसी लाग्यो। सबै युबाहरुलाई तपाईंको बिचारले प्रेरणा मिल्ने छ।
@ushakhadka716
@ushakhadka716 Год назад
कति राम्रो मान्छे❤❤
@hellohi_____________4089
@hellohi_____________4089 Год назад
Umm🥰
@rajumalla6790
@rajumalla6790 Год назад
अजा र अजी सित बसेको रहेछ र पो यसरी नेपाली बोल्न आउँदो रहेछ।
@diwantdarjee9862
@diwantdarjee9862 Год назад
Loads of love to Him... 💖💖💖💖💖💖💖💖💖💖From Kolkata INDIA... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@sherbahadurlingden2556
@sherbahadurlingden2556 Год назад
बाबु तिमी विदेशमा छौं।देशको माया लाग्छ।तर हाम्रो देशको नेताहरुलाई देश बेच्न हतारो छ।
@seanshrestha7053
@seanshrestha7053 Год назад
Handsome guy with a beautiful thought.
@sumitrayonjon2082
@sumitrayonjon2082 6 месяцев назад
धन्यवाद बाबू आफ देशको माया भएकोमा ❤️🌹
@madhugiri5573
@madhugiri5573 Год назад
Mero prem bhaiko voice pani nice x ho
@hashtagdang
@hashtagdang Год назад
sahi vannu vayo
@lily02215
@lily02215 7 месяцев назад
अाउ बाबू अाउ नेपाल, तिम्रा लागि सधाँ छ खुला छ याे देशकाे द्वार, सम्झिएर हामी अामा स्वदेशी, यस्तै सन्तानका लागि याे अामा छ प्यासी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sahasmanshrestha3673
@sahasmanshrestha3673 Год назад
A handsome, genius as well as wonderful guy!!!
@nanotubenepal6141
@nanotubenepal6141 7 месяцев назад
यो दुनियाँ अलिअलि भए पनि ठीक तरिकाले चल्नुको कारण के हो त भन्दा केही मान्छेहरू आज पनि आफ्नो धर्म निभाउन भुलेका छैनन् ।
@suryaadhikari1381
@suryaadhikari1381 Год назад
देशभक्ति राख्ने नयन ❤🎉 शुभकामना ।
@SubsNewar
@SubsNewar 4 месяца назад
I hope more and more of our youth will help build this country, thank you Nayan for giving inspiration to the younger generation.
@radhikashrestha9038
@radhikashrestha9038 Год назад
कती राम्रो सोच बाबू को।
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 7 месяцев назад
भाईलाई नेपाल र नपालिकाे माया नेपालिकुरा गरेकाेमा लाखाैकाे धन्नेबाद।
@aashasinghthakuri1467
@aashasinghthakuri1467 Год назад
Good luck nayen so sweet❤❤❤❤
@user-jn1yo4kt1m
@user-jn1yo4kt1m 6 месяцев назад
Jaye Nepal jaye swabhiman 🇳🇵💜
@ritaphagami6742
@ritaphagami6742 Год назад
कति राम्रो बाबु❤️❤️❤️❤️❤️
@YouthCare01
@YouthCare01 Год назад
नेपाली नेवार र उता को मिश्रण रहेछन!!
@ramarai5754
@ramarai5754 Год назад
very good person Nayan ❤
@user-nf5uc9fd9c
@user-nf5uc9fd9c 6 месяцев назад
कति राम्रो सोच सानो भाइ। हार्दिक नमन छ्। भाइ नयन जि लाइ।
@uvieta8209
@uvieta8209 Год назад
Awww... He's cute! ❤ Love him ❤😊😄
@bijayrai8227
@bijayrai8227 5 месяцев назад
Wow Very good . Yo Bhai ko Shoch Bichari Haru. God Bless you brother
@binodshrestha2821
@binodshrestha2821 6 месяцев назад
दक्षिणी भारतको हिरो महेस बाबू जस्तै रहेछ
@SargamOjha-b3w
@SargamOjha-b3w 2 месяца назад
Umm hai
@shreeramchhetri680
@shreeramchhetri680 2 месяца назад
जहाँ जाउँ जता जाउँ याे मन त नेपालि हाे ।
Далее
Мама знает где все документы
00:21
ПРОСТИ МЕНЯ, АСХАБ ТАМАЕВ
32:44
Просмотров 2,2 млн
Мама знает где все документы
00:21