इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
इन्द्रेनी को किष्ण दाजु लाई सर्बपर्थम नमस्कार ।र सम्पूर्ण होल टिम लाई धेरै धेरै धन्याबाद।।किष्ण दाजु एकचोटी अलि राम्रो महौल भएेको कार्यक्रम मा।।गायक शिशिर योगि सर लाई ल्याउनु सक्नु हुन्छ भने कोसिस गर्नु होस न ल।।धन्याबाद।
Excuse me sir tapai ko yo show malai aakdam man parxa ,tara yo show la garda hamilai yakdam disturb hunxa hami hostel basara padna students students ho hamilai padna ko lagi aakdam garro vai rako xa ,please sound absorbing raknu na please please 😭😭
@@saritasapkota1364 ma pani tapai ko kura ma sahamat xu please indreni team🙏🙏 teha bata aaune distrub😭😭😭 roki hami students haru lai sahayog garidinu hola🙏
आबो कुनैदिन छत्र शाही&कृष्णा बजगाइ ज्यूको जोडिपनी यस्तै रियल जोडिभयर दोहोरी गायको हेर्ने धोको ठूलो भाको म मात्र होकि अरुपनिहुनुहुन्छ होला बेस्सरी कौतहलता लागिरहेकोछ😍😍😍😍 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ कुमार आले मगर रामेछाप मन्थली हाल साउदी अरब
मैले सुनेको नेपाली लोक दोहोरिको गायक मध्य सबै भन्दा राम्रो स्वर बाल कुमार श्रेष्ठको लाग्यो उहाहरुको यो दाम्पत्य जीवन सधै सुखमय रहोस सीता जि को पनि स्वर अत्यन्तै राम्रो लाग्यो
Wow indreni teem krishna kadel bhai Tq yo jodi lai upasthit garayko ma ra yo bhai bainee ko dampaty jivan sandhai khusi khusi bitosh yahi subhakamana xa .ati mitho ra saty tathy geet sabai ko man chhune gaunu vayo khusi lageyo.
बालकुमार:(दिएका हुन भगवान् ले बर्दना) (हाँसिखुशी गरिब को घर धना) सिता::(तिम्रो माया यो मनमा साँचौला ) ----(थोरै खाउँला संगसंगै बाँचौला )😍मिठो शब्द हरु का गित दोहोरी सुनेर आनन्द लाग्यो 👌👏👏👏🇳🇵🇰🇼
दुबै जना लोक दोहोरी गित का उत्कृष्ट हुनुहुन्छ दुबै जना लोक गित का अति नै राम्रो प्रतीभा हुनुहुन्छ ।तर उहाँ दुई जना श्री मान श्रीमती भएको थाहा पाएको थिइन आज इन्द्रेणी कार्यक्रम बाट थाहा पाए।
वैवाहित जीवन को सुभ कामना छ हजुर दुई जना लाई र अरुलाइ मीठो सम्झना अब डाउन लोड गर्दिन्छ र बेलुका मजा सग आराम गर्न बेला हेरिन्छ नयाँ बेहुली र बेहुला को दोहोरी भिड्न्त
@@sitashrestha3041 धेरै राम्रो छ हजुर हरु को दोहोरी तर भर्खरै बिहे भएको हुँदा होला हजुर ले अलि नर्मस भएको जस्तो गर्नु भएको थियो हुन त जस्ले जति भने पनि आफ्नो लाइफ्पाटनर सग गाउदा जो पनि नर्मस हुन्छ तर दोहोरी छोटो समय को भए पनि धेरै आन्न्द आउने रहेछ सुन्दा बधाई छ
I Madan kumar express happy married life both of you dai balkumar n vauju sita..sarai ramro lagyo hamile ni enjoy garna paiyo yo tapaiharuko dohorima..thank all endreni team...
सवैप्रथम दुबै जानालाई बैवाहिक जिवनको लाखौ - लाखौ शुभकामना !! हुनत म पनि ओखलढुङ्गे हो। आज इन्द्रेणी जस्तो लोकप्रिय कार्यक्रममा ओखलढुङ्गाको कलाकार आएर रमाईलो गरिदिनु भो धेरै खुसि लाग्यो। इन्द्रेणी मा बेला - बेलामा आइदिनु हुन अनुरोध गर्दैछ। दुबै जानालाई म सात समुद्र पारि जापानबाट धेरै - धेरै मायाँ अनि मिठो सम्जाना गरिरहेको छु।
🌷🌹प्रिय बाल कुमार श्रेष्ठ जि र सीता श्रेष्ठ जि को नब दम्पती जीवन म यो शुभ नब जोडी लाई सर्ब प्रथम त शुभकामना बधाई छ 🌷🌹 म राम कुमार गजमेर खिजी देम्बा गाउपलिका हाल UAE बाट र जुन हाम्रो ओखलढुंगा को पोकली झरना कार्यक्रम देखि इन्द्रेणी प्रोग्राम को नेयमित श्रोता भएको ले इन्द्रेणी संचालक कृष्ण कडेल सर लगाएत सम्पुर्ण युनिट लाई हार्दिक धन्यबद नमन गर्दै आज फेरि यो ओखलढुंगा को गित यश इन्द्रेणी प्रोग्राम मा सुन्न पाउँदा धेरै खुसी लागेको छ सबै सबै लाई सम्झना 💐💐💐💐🌷🌷🌷🌷🌹🌹🌹🌹समय मिलाएर फेरि टीका सानू बहिनी र बाल कुमार श्रेष्ठ जि ले यो इन्द्रेणी बाट दोहोरी सुन्न मन्न लागेकोले प्लिज छिटो सुन्न पाउने प्रतीक्षा मा छु 😍😍😍😍
भगवान ले नै जुराको हुन्छ भन्छन सहि हो दुबै जना कति मिलन सार झन सीता दि त कति सबैमा सम्पन्न जब यति कला हुदा यो समयमा नि कति सिम्पल खुसी लायो सधै यस्तै हासी खुसी बितोश जुनि।।।।।