Тёмный
No video :(

वैकल्पिक आवाजलाई एकिकृत गरेरै परिवर्तन देखाउने हो | Gbate | Ranju Darshana & Sobita Gautam | EP-171 

Galaxy 4K
Подписаться 903 тыс.
Просмотров 77 тыс.
50% 1

वैकल्पिक आवाजलाई एकिकृत गरेरै परिवर्तन देखाउने हो | Gbate | Ranju Darshana & Sobita Gautam | EP-171
In today's episode of Gbate with Nav Raj Pandey we have
Ranju Darshana - Candidate: Member of House of Representatives, Kathmandu 5
Sobita Gautam - Candidate: Member of House of Representatives, Kathmandu 2
#Galaxy4K #Gbate #NavaRajPandey #RanjuDarshana #SobitaGautam
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 354   
@prakashkhadkagoodbhamrowal9617
रास्ट्रिय सोतन्त्र पाटि जिन्दावाद🔔🔔🔔🔔🔔
@prakashgiri978
@prakashgiri978 Год назад
सेबिता गौतमलाई अत्यधिक बढी मतले विजयी गराऔं।।।
@surajrana8582
@surajrana8582 Год назад
🔔🇳🇵🤞
@sharadkarki991
@sharadkarki991 Год назад
Right
@bidursharma9622
@bidursharma9622 Год назад
सबिता, सबिता, सबिता काठ्माडौले जिताउनै पर्ने उमेदवार ❤
@sabinabastola4374
@sabinabastola4374 Год назад
रन्जु जी राजनितिमा खारीएर आउनु भएको देख्दा निकै खुसी लागेको छ। सोबिता जीलाई पनि जितको शुभकामना। दुबै जनालाई शुभकामना।
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 Год назад
स्थानीय को चुनाव मा काँग्रेस लाई सर्पोट गरिराको थिई अहिले आफै स्वतन्त्र उठिराको छ के को निखारिएको भन्नू पाच वर्ष पहिला कता हराकी थिईन चुनाव आउदा मात्र अगाडी आउछन तेस्तै लाई के को सर्पोट गर्नु नी
@sabinabastola4374
@sabinabastola4374 Год назад
रन्जु जी ले कॅहि कतै सिर्जना सिंहको लागि मत माग्नु भएको मलाई थाहा छैन। ठुला पार्टीको फोटो राजनिती र मिडियाको हल्लाबाजीले यो कुरा चारै तिर फैलिएको पाएं। तपाइ चाहि फेक अकाउन्ट बाट किन कमेन्ट गर्न आउनु भाको?
@acharyarajan51
@acharyarajan51 Год назад
दोस्राको खैलाबैला तेस्राको लाभ भने जस्तै" तपाईं हरु एक आपसमा लडाइँ गर्नुहोस् अनि फाइदा चाहिँ तेहि गद्दार हरुलाइ हुन्छ अलिक बिबेक पुराएर अलग अलग क्षेत्रमा गएको भय उचित हुन्थ्यो होला सन्दर्भ KTM क्षेत्र न. 1 मा तिनै जना रमेश खरेल । रवीन्द्र मिश्र । एन्ड पुकार बम
@usacitytv1848
@usacitytv1848 Год назад
चाेर्नि हाे याे रन्जु
@anmolkc6197
@anmolkc6197 Год назад
@Sabina Bastola ईश्वर पोख्रेल को भक्त सँग नचाहिने नभएको हल्ला फैलाउने बाहेक त्योभन्दा बढी के नै आशा गर्न सकिन्छ र!
@toypandey6866
@toypandey6866 Год назад
सोभिता गौतम अझै अब्बल लाग्यो । जितको शुभकामना
@Urcristiano7-siu
@Urcristiano7-siu Год назад
सोबिता त शेरनी नै हुनुहुदोरहेछ। जितको शुभकामना। रञ्जु जीलाई पनि शुभकामना। शुरुदेखि नै योग्य युवाहरूलाई साथ छ मेरो पनि। जाग लम्क चम्क हे नौजवान हो।😊
@surajrana8582
@surajrana8582 Год назад
🔔🇳🇵
@tulshisapkota446
@tulshisapkota446 Год назад
युवा लाइभोटै नदिने हामी जन्ता नै तेस्तै छौ।शुभकामना मात्र दियेर के गर्नु।
@parashpandey1808
@parashpandey1808 Год назад
Sobita looks promising. Best wishes.
@prakashgiri978
@prakashgiri978 Год назад
🔔🔔🔔🔔
@surajrana8582
@surajrana8582 Год назад
Absulutely 🔔
@surajrana8582
@surajrana8582 Год назад
Absulutely 🔔
@hellonepal10
@hellonepal10 Год назад
काठमाडौ 2 ले यो पाली सोबितालाइ जितायन भने ठूलो दुर्भाग्य हुनेछ । plz सबैले सोबितालाइ घन्टिलाइ छाप लगाइ जिताउनु होला ।🔔🔔🔔
@thapabeg8305
@thapabeg8305 Год назад
दुबै जनालाई शुभकामना तथा बधाई
@rajendrakhadka2552
@rajendrakhadka2552 Год назад
दुबैजनालाई जितको अग्रिम शुभकामना ♥️
@paras303
@paras303 Год назад
Sobita is great❤
@keshavsaud8205
@keshavsaud8205 Год назад
सोबिताजिलाइ जितको शुभकामना । जय घण्टी !!
@JM-rc5xv
@JM-rc5xv Год назад
घन्टि मा कति राम्रो राम्रो उमेद्वार रहेछन्। सबैलाइ जितको शुभकामना।
@purnashrestha6393
@purnashrestha6393 Год назад
Sobita is best❤️
@rajgiri9488
@rajgiri9488 Год назад
एकपटक रा.स्व.पा.लाई ! यसैपटक रा.स्व.पा.लाई !!
@bibeksharmanepal
@bibeksharmanepal Год назад
सोबिता ले चाहिँ जित्नुपर्छ ।
@sunilkhadka3352
@sunilkhadka3352 Год назад
जय घण्टी 🔔🔔साेबिता जिन्दावाद
@buddhiram9059
@buddhiram9059 Год назад
मेरो अनुरोध सबै पाटिलाई बिचार गरियो अबा जिते पनि चुनाव खर्च र उनिहरूकाे दुनाे साेझाउछन् तेसैले यसपालि घण्टीलाई भाेट दिउ
@bikramdahal638
@bikramdahal638 Год назад
Mrs. Gautam seems truly deserving candidate. Very polite and energetic.Good luck. & Nice to see Ms. Darsana is back on politics.
@digitalghiring534
@digitalghiring534 Год назад
Wow Sobita ĺoved your confident and attitude. Keep it up.
@puransharma6392
@puransharma6392 Год назад
तपाईहरु जस्तो पडेलेखेको मैलाहरु राजनीतिकमा आउनुभनेको राम्रो हो जितको शुभकामना
@Kukhil
@Kukhil Год назад
Vote for Sobita And Ranju, Jay Nepal 🇳🇵🇳🇵🇳🇵, Jay Rastriya Swotantra Party 🔔🔔🔔
@rameshbkvlogs5642
@rameshbkvlogs5642 Год назад
Vote for mansir 4 chunab chinha 🔔🔔🔔🔔🔔 only ghanti best wishes congratulations
@yamprasad9453
@yamprasad9453 Год назад
अब युवा तथा पढेका आफ्नो देशलाई विकासको बाटोमा अगाडि बढाउनु सोच भरकालाई सम्पुर्ण सचेत मतदाताहरुलाई अनुरोध छ
@omkar3960
@omkar3960 Год назад
Vot for ghanti 🔔🔔🔔🔔🔔🔔🔔
@gobindakc1391
@gobindakc1391 Год назад
दुबैजनालाइ शुभकामना छ ।
@nirajanoli3493
@nirajanoli3493 Год назад
सोबिता लाई जित को शुभकामना राम्री पनि असाध्यै छिन् भन्या❤
@tilakthapa8627
@tilakthapa8627 Год назад
नेपाली राजनितिमा सधै पुराना पार्टी, पुराना नेता, मन्त्री र प्रधानमन्त्रीको लहर आइरहेको बेलामा वैकल्पिक शक्त्तीको रुपमा आइरहनुभएका सम्पुर्ण साथिहरुलाई बधाई, शुभकामना ।।। साच्चै देशले चाहेको भनौ या, आवस्यकता भनौ, युवा पिढी राजनितिमा आउनु पर्छ, र युवाले ल्याएका नया नीति र नियम बन्नु पर्छ, तब मात्र देशमा केही परिवर्तन आउँछ भन्नेको जमात बढिरहदा यो चुनावमा युवाको सहभागिता निक्कै नै उत्साहजनक छ।। स्वतन्त्र उमेद्वार र रास्ट्रीय स्वतन्त्र पार्टी यतिबेला हावी भैरहदा केही युवा उमेद्वारहरु आशाका केन्द्र बनेका छन, जस्तो सोबिता गौतम, तोसिमा कार्की, रबि लामिछाने, पुकार वम, रन्जु दर्शना, जिता वराल जस्ता धेरै व्यक्ती हरु छन, ज ठाउमा पुगे भने केही गर्छन है भन्ने आश जनताले लिएका छन।। र यस्ता युवाहरुको खाचो पनि छ सदनमा, जसले सिधा जनताको आवाज बोल्छन।। सोबिता गौतम जो पेसाले कानुनविद ।। उहाको कुरा सरै मार्मिक र सान्दर्भिक छ।। अनि रन्जु दर्शनाको पनि।। देश सधै बुढा- खाडाको हातमा मात्र छोडिरहने हो भने आगामी २० वर्ष यस्तै रहिरहन्छ, यसलाई तोड्नको लागि युवाहरु जाग्नु पर्छ, आवाज बुलन्द गर्नु पर्छ।। रास्टीय स्वतन्त्र पार्टी जुन भर्खर जन्मिएको छ यसले नामि भन्ने ठुला पार्टीहरुलाई यसरी धक्का दिएको छ नि, कयौ ठाउमा आफ्नो किल्ला बनाएर बसेकाहरुलाई यो पार्टीले निन्द्रा हराम गरेको छ, कतिको पद स्वतन्त्र पर्टीले खोसिदिन्छ त्यो त मङ्ग्सिर ४ पछि नै थाहा होला।। सोबिता गौतम, तोसिमा कार्की, रबि लामिछाने पक्का सदनमा पुग्नु पर्छ र पुग्छन पनि।। अगृम बधाई छ उहाहरुलाई।।।। देशले परिवर्तन चाहेको छ, यो पनि यसै पाली।। भोट घण्टीमा हालौ यो पाली।।। जय देश।।। र अन्तमा रास्टीय स्वतन्त्र पार्टीमा यस्ता आश लाग्दा युवाहरु आउनु भएको छ, विग्य पनि हुनुहुन्छ।। र बोल्न र बोलेको कुरा पूरा गर्न सक्ने क्ष्यमता राख्नु हुन्छ।। यस्ता व्यक्ती सदनमा पुगे भने ठुला भनाउदा दलहरुलाई हल्लाउन सक्नु हुन्छ, हल्लौनु पर्छ।।। अहिले यति नै भने मैले।।।
@sonamgurung1598
@sonamgurung1598 Год назад
शुभकामना सोबिता जय घण्टी 🙏🙏🙏
@narayanshrestha9920
@narayanshrestha9920 Год назад
This 2 girl deserve vote for them 🙏
@Nembang-w
@Nembang-w Год назад
सोभिता इज बेस्ट लाग्यो तर बैकल्पिक उमेदवार हरु एक भएर जादा अबस्य जित हुन्छ यो पटक देखिएन आउने दिनमा एक भएर जानुहोला।।
@hariharkafle5227
@hariharkafle5227 Год назад
Vote for 🔔 vote for sovita gautam 🙏🏻
@rjunsharma1188
@rjunsharma1188 Год назад
दुबै छेली लाई vote हालेर जिताउ 🇳🇵🇳🇵🇳🇵🙏🙏
@iceganerz7038
@iceganerz7038 Год назад
🔔🔔🔔🔔Sobita gautam
@devrayamajhi8187
@devrayamajhi8187 Год назад
दुबै जनालाई जितको अग्रिम शुभकामना। देशमा साच्चै परिवर्तनको आवश्यक छ र त्यो परिवर्तन गर्न तपाईंहरू जस्ता योग्य युवाको खाचो छ।
@AaBb-ye4qm
@AaBb-ye4qm Год назад
साेबिता जि लाई जितकाे शुभकामना छ🔔🔔🔔🔔🔔🔔🔔🔔
@krishnakhanal11
@krishnakhanal11 Год назад
सोबिता त शेरनी नै हुनुहुदोरहेछ!! रन्जु जी स्थानीय को चुनाव मा काँग्रेस लाई सर्पोट गरिराको थिईन अहिले आफै स्वतन्त्र उठिराको छ!! She was against Balen Shah !! शुभकामना सोबिता जय घण्टी !! Sobita should and will win !! NO TO RANJU. Biggest opportunist ..
@surajrana8582
@surajrana8582 Год назад
🔔🇳🇵
@surajbc7769
@surajbc7769 Год назад
vot for ghanti
@roshanthapa5494
@roshanthapa5494 Год назад
Vote for Kathmandu 2 sobita G
@nikolatesla5028
@nikolatesla5028 Год назад
From ktm 2. Vote for Sobita Gautam
@Boss-Armys
@Boss-Armys Год назад
दुबैले जितेको हेर्न मन छ अग्रिम बधाई 🌹🌹🌹🌹तर तितो सत्य दुबै को हार निश्चिति नै छ
@sharadsagartharu4801
@sharadsagartharu4801 Год назад
युवाहरुको प्रज्वलित दिमाग पृथ्वीको सबैभन्दा शत्तिशाली स्रोत हो ,पृथ्वी माथी र पृथ्वी मुनी भोट परिवर्तन गरि युवाहरूलाई देश निर्माणमा सहयोग गरौं ।
@bidursharma9622
@bidursharma9622 Год назад
रन्जु पनि धेरै पाकी भएको महसुस भयो।जितको शुभकामना ! ❤
@rajeshpoudel
@rajeshpoudel Год назад
vote for change,, vote for sobita gautam ,,, she is talent in every aspect,,, no comparision
@govindadhimal4542
@govindadhimal4542 Год назад
रञ्जु दर्शना मोटाई छन इन्लाई पनि राजनिति लाग्यो की केहो।anyway दुवै युबति लाई अग्रिम बधाई दुवैको सान्दार बिजय होस।र जनताले सुख पाउन
@tmgbdr68
@tmgbdr68 Год назад
you are absolutely right saying Sobita madam.
@somlaltamang7708
@somlaltamang7708 Год назад
Sovita gautamle 100% jitnu parxa
@narenpande2194
@narenpande2194 Год назад
Ho ho ho t ni
@kumarthaparana4369
@kumarthaparana4369 Год назад
Sobita le jitnu parxa ra jit xa Pani abo vot for ghanti
@santoshgaire
@santoshgaire Год назад
सविता सविता लाई जीताऊ
@phurbasherpa2431
@phurbasherpa2431 Год назад
Vote for 🔔 🔔 🔔
@acjoshi.7528
@acjoshi.7528 Год назад
Good program . good job galaxy TV team 🙏
@nirajkc8418
@nirajkc8418 Год назад
Vote for ghanti 🇳🇵🔔🔔🔔
@NEPALSHAREBAZAR2050
@NEPALSHAREBAZAR2050 Год назад
सबिता जी बेस्ट । रन्जु जि लाई पनि शुभकामना छ तर स्थानीय निर्वाचन मा रन्जुले बालेन को सपोर्ट गर्नु भएको थिएन
@yamkarki7846
@yamkarki7846 Год назад
wow what a maturity on Sabita...best of luck to both
@k.b.cmasti1267
@k.b.cmasti1267 Год назад
दुई अब्बल नारी सुबैलाइ जितको सुभकामना
@kamalaryal7226
@kamalaryal7226 Год назад
Sobita is excellent vocally....Best wishes..
@user-te9qk9yt9s
@user-te9qk9yt9s Год назад
रन्जु बहिनी रास्टिय स्वतन्त्र पार्टी 🔔बाट उम्मेद्बारी दिनु भा भय जित को सम्भावना प्रबल थियो। जय घन्टी।जय रबि।जय नेपाली जनता।
@somidstona2012
@somidstona2012 Год назад
Ranju le galti garnu bhayo
@abinashmajhi6277
@abinashmajhi6277 Год назад
दुवैको उपस्थिति जरुरी छ संसदमा चाहिने व्यक्ति हरु जितको अग्रिम शुभकामना
@nareshmalla597
@nareshmalla597 Год назад
Sobita sounds very talented. Best wishes
@AryalsKitchenManju
@AryalsKitchenManju Год назад
साच्चै मज्जा संग आफना भनाईहरु राख्नु भयो पूर्णरूपले संसदमा जाने योग्य हुनुहुन्छ ।
@loknathkandel4592
@loknathkandel4592 Год назад
vote for 🔔🔔🔔🔔🔔
@humgurung7361
@humgurung7361 Год назад
सोबिता नानिको प्रस्तुति र प्रस्नको जवाफ् अति सान्दर्भिक लाग्यो,हो उम्मेदवारको जजमेन्त यसरी गरौं ,रन्जु जि को बिसयमा मेरो भन्नू केहि पनि छैन ,दुबैजना महिला उम्मेदवारलाई शुभकामना भन्न चहान्छु।
@galaxy4knepal838
@galaxy4knepal838 Год назад
रन्जु बैनी तपाई राजनिती गर्ने हैन सेल पकाएर बेच्नु होला । घण्टी लाई जितको शुभकामना
@dinanathchalise3965
@dinanathchalise3965 Год назад
Vote for change 🔔🔔🔔🔔🔔🇳🇵
@karnapyakurel7152
@karnapyakurel7152 Год назад
सबिता ज्यू लाई अत्यदीक मतदान ले बिजय गराउँ जय नेपाल जय नेपाली जनता घन्टीमा भोट दिउँ अपिल सबै नेपाली जनता मा।
@InnocentEye
@InnocentEye Год назад
सोबितालाई शुभकामना ! इ बहिनीको विद्धता देशको लागि आवश्यक छ । उनले जित्नु पर्छ । रन्जु दर्शनाको केटाकेटीपन अझै गएको रहेनछ । मुलवाटो भन्ने दस्तावेज ल्याउन सक्ने हैसिएत बनाउने मान्छेले त्यही दस्तावेज मार्फत जनतामा जाँदा के फरक पर्थ्यो । तर्क गर्न सिक्नु पर्छ हौ नानी !
@ganeshbohara3278
@ganeshbohara3278 Год назад
नेपाल कि महान नारी हरु।
@khesavsubedi2463
@khesavsubedi2463 Год назад
देश का लागि चाहिने नारी हुन दुबै लाई अग्रिम शुभकामना छ
@bishalbc4363
@bishalbc4363 Год назад
Vote for swatantra ghanti ma 🔔🔔🔔👍🇳🇵🇳🇵
@binodkarki9592
@binodkarki9592 Год назад
good luck to both the fresh candidates. Sobita is the right and deserving candidate for KTM2.
@kailashbalayar9380
@kailashbalayar9380 Год назад
Vote for sobita
@batalabharat968
@batalabharat968 Год назад
Vote for 🔔🔔🔔
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 Год назад
हलो ग्यालेक्सी हेमराज थापा लाई बोलाउनु पर्यो अब यसपछी
@tilakthapa8627
@tilakthapa8627 Год назад
Congratulations Sobita gautam.
@krish0971
@krish0971 Год назад
Sobita ko confident lai mannu parxa
@dinanathchalise3965
@dinanathchalise3965 Год назад
Vote for change 🔔🔔🔔🔔🔔🔔🔔🔔 rastiya sotantra pati jindabad vote for change 🔔🔔🔔🇳🇵
@chandrabc1984
@chandrabc1984 Год назад
यी दुबै जना अब्बल छन् जित्नुपर्छ!शुभकामना
@amarajshahi9321
@amarajshahi9321 Год назад
सोबीता को जित भई सकेयो
@prakashkhadkagoodbhamrowal9617
धन्यवाद🙏💕 पत्रकार ज्यु
@basudevparajuli8777
@basudevparajuli8777 Год назад
Honestly I became a huge fan of both of them after watched this video. Good luck well educated and visinary ladies
@pushparajadhikari8352
@pushparajadhikari8352 Год назад
Desh & Janata ko valai ko lagi vote only🔔🔔🔔🔔🔔 ma
@toypandey6866
@toypandey6866 Год назад
पत्रकार पनि अनुसाशित हुनुहुदो रहेछ । आज पुरा हेरियो ।
@akash-jv6dt
@akash-jv6dt Год назад
अब आशा छ हजुर हरु जस्तो युवा अगाडि बढी रहनु भएको छ अग्रीम अग्रीम शुभकामना छ 🌹🌹
@nabin.chy777
@nabin.chy777 Год назад
vote for 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bednathwaiba8696
@bednathwaiba8696 Год назад
Vote ghantima
@magarnii98
@magarnii98 Год назад
बोथ ओफ u बेस्ट ओफ luck ranju madam नि घण्टी मा मिले र jada राम्रो हुन थियो
@manbahadurmahatara7472
@manbahadurmahatara7472 Год назад
welcome youth generation & best of luck both of you. please vot for youth.🇳🇵🇳🇵🇳🇵🇳🇵
@shreeramshrestha3867
@shreeramshrestha3867 Год назад
दुबै जना लाई सफल्ता धेरै धरै शुभकामना
@madhabtimilsina6983
@madhabtimilsina6983 Год назад
शोबिता गौतम लाई विजयको अग्रिम शुभकामना ।
@chalisebed8482
@chalisebed8482 Год назад
Great thought Savita Gautam,best of luck 🤞
@kedarnathbaskota847
@kedarnathbaskota847 Год назад
जाग युवा जाग अब पालो युवाको मंसिर 4 मा घन्टी चिन्नमा आफ्नो अमूल्य भोट दी राष्ट्रीय सोतंत्र पाटीलाई जिताऊ।
@khempun7652
@khempun7652 Год назад
हृदयदेखि नै शूभकामना छ
@baburamkc7189
@baburamkc7189 Год назад
Sobita ji best of luck 👍 🙏 👌 🙌
@ombasnet8683
@ombasnet8683 Год назад
Vote for🔔🔔🔔.
@Leo_Editzx10
@Leo_Editzx10 Год назад
यसपाली भोट सोबिता गौतम लाई दिँदा राम्रो हुन्छ।🔔🔔🔔🔔🔔❤️
@dipeshkatuwal6381
@dipeshkatuwal6381 Год назад
Sobita Gautam is best leader
@anmolroshan4641
@anmolroshan4641 Год назад
रञ्जु दर्सना , सोबिता गौतम दुबै जना लाई अग्रिम जित को शुभकामना 🙏🙏👍👍👍
@chandradhungana7628
@chandradhungana7628 Год назад
Boths long lady having having lots of knowledge in subject matters wish you good luck ..hope everythings goes well Good luck @Sobita Gautam jee
@dipakpande7078
@dipakpande7078 Год назад
Vote for sobita Gautam
@Rasababa2034
@Rasababa2034 Год назад
यो ब्रह्माण्डमा स्वतन्त्र भन्ने केही हुँदैन तर शब्दमा अर्थ चाई छ।
Далее