Тёмный

माओवादी अध्यक्ष दाहाललाई यक्ष प्रश्न: काङ्ग्रेस पार्टीमा लगेर मिसाउन हो १७ हजार मारेको ? 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 230 тыс.
50% 1

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको १९७ औं एपिसोडमा पुष्पकमल दाहाल "प्रचण्ड" संगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Pushpa Kamal Dahal "Prachanda"
Presenter: Rajendra Baniya
Guest: Pushpa Kamal Dahal "Prachanda"
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RU-vid: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Развлечения

Опубликовано:

 

18 окт 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@rajendragurung4640
@rajendragurung4640 Год назад
हेर्दा सरल र शाधरण जस्तो लाग्ने तर जनता को जनभावना मार्फत बलियो तर्क राखिदिनु हुने देश र नजताको निष्ठावान पत्रकार राजेन्द्र बानिया जिलाई मुरि मुरि धन्यवाद !!
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@ramkhanal6213
@ramkhanal6213 Год назад
👍
@narayankarki3564
@narayankarki3564 Год назад
प्रच्न्डकाे १०८ जिब्रो छ सर देश डुबाई सक्याे
@dayashrestha9340
@dayashrestha9340 Год назад
गोरखा जानुको मुख्य कारण सुरक्षित ठाउँ रोजेको घाम जस्तै छर्लङ्ग छ।
@umakantasharma5039
@umakantasharma5039 Год назад
श्रीमतीको उपचारमा ध्यान दिन पठाउदा नै न्याय होला ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@niteshkarki1091
@niteshkarki1091 Год назад
हैट जे बोल्दा पनि हुदो रैछ!!!!खै के भन्नु !!!कति हास्नु!!!
@helloroman4452
@helloroman4452 Год назад
Jaba sabai kura sakinxa,tyas paxi harek kura samvhab hunxa 😂Ava uha Lai yahi vhako 😝
@tulandarlami
@tulandarlami Год назад
हेरौँ गोरखा को बासिन्दाहरू कतिको बुद्धिजीवी हुँदो रहेछ।
@suryashrestha6105
@suryashrestha6105 Год назад
कति मिठो सब्द हरु बोल्नु भाको राजेन्द्र जि र प्रचण्ड कमरेड को यो देश को लागि राम्रो अबसर हो सम्पूर्ण बुद्धिजीवी हरु ले यो कुरा बुझेर भोट् हाल्नु पर्छ
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@padamrai4266
@padamrai4266 Год назад
मुखमा राम राम बगलिमा छुरा।कति चिल्लो कुरा।तिम्रो सपना गोर्खामा हुदै छ अधुरा।।👍️👍️👍️
@bipinbk377
@bipinbk377 Год назад
भोट परिवर्तन देश परिवर्तन मङ्सिर ४ देशको भाग्य लेख्ने दिन आउनुहोस् सबै मिलेर राम्रो भाग्यरेखा कोरौ 🙏🙏🇳🇵🇳🇵❣️❣️
@binduadhikari3204
@binduadhikari3204 Год назад
@####
@sitaprajapati945
@sitaprajapati945 Год назад
भोट परिवर्तन , बाकस परिवर्तन गर्नुपर्छ जित्न त
@utsavkunwar1587
@utsavkunwar1587 Год назад
प्रचण्ड बाट सुन्न र हेर्न कै बाँकी छैन। अब त यिनीहरूलाई पत्याउनै सकिँदैन।
@sunilniraula6395
@sunilniraula6395 Год назад
Ho
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@limankoitch
@limankoitch 6 месяцев назад
! ❤ 5:04 ​@@BigBrain-sx4pm
@dharmarajmagaryoutubechann2043
यसको जहाबाट उदय भयो त्यहिबाट अन्त्य होस् .
@tikaramraut1204
@tikaramraut1204 Год назад
गोर्खा का सचेत जनताले यसलाई धुलो चटाउनु पर्छ
@bhagawandhakal1455
@bhagawandhakal1455 Год назад
पत्रकार हुनु त यस्तो पो हो।सलाम छ बानियाँ जि लाई।
@santoshpaudel5971
@santoshpaudel5971 Год назад
यो कारेकरम हेर्दा र प्रश्न सुन्दा राजेन्द्र बानिया जि मओबादी निकट महशुस गरे म त।
@unluckybrose490
@unluckybrose490 Год назад
पत्रकारिता गर्दैगर्दा कुनै राजनितिक पार्टीप्रती आस्था राख्नै नपाईने भन्ने त छैन होलानी सर! उनको पनि कुनैन कुनै पार्टी प्रती आस्था त होलानी होईनर??
@santoshpaudel5971
@santoshpaudel5971 Год назад
@@unluckybrose490 मज्जाले पाइन्छ त्यो सोतन्त्रता को अधिकार हो तर त्यो ब्याक्तिगत जीवन हो ब्यक्तिगत जीवन र पत्रकारिता फरक बिसय हो नि यस्को मत्लब प्रचण्ड लाई यस्तो गर्नु भो भनेर होइन केपि सर्मा ओलि सेर बहादुर क ख ग जो सुकै लाई प्रस्न प्रस्न कालागी हुनु भयेन नि होइन र
@basantagiri5085
@basantagiri5085 Год назад
मत च्यात्ने दिन आउदैछ अब जनता सचेत हुनु जरुरी छ्🤗प्रचण्ड र बुढा नेतालाई हराउने छ्न जनताले अब
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@ululukululu450
@ululukululu450 Год назад
Dharma-nirapechhya Sanghiya Loktantrik Ganatantra Nepal ka janmadarta Mahan neta Comrade Prachanda lai naman 🙏🙏🙏
@knowledgeprovider5510
@knowledgeprovider5510 Год назад
यस्तो खरो पत्रकार देशमा जताततै हुनुपर्छ।
@sudarshanparajuli5679
@sudarshanparajuli5679 Год назад
आज पत्रकारको धोती खुस्केको देखियो!
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@ululukululu450
@ululukululu450 Год назад
@@BigBrain-sx4pm ho ra? Tyo chinta bhako neta kun cha Nepalma?
@somukancha6423
@somukancha6423 Год назад
गोर्खा जिल्ला र जनताले फेरि इतिहास लेख्ने मौका✊ यसलाई हराएर श्रीमतिको राम्रो उपचार गर्दै उनैलाई साथ दिनु भनेर घर पठाइदिनु जय पशुपतिनाथ 🇳🇵
@pandeyrambabu2095
@pandeyrambabu2095 Год назад
agree
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf Год назад
@@pandeyrambabu2095 yes I also agree
@DronemanfromNepal
@DronemanfromNepal Год назад
very well said
@earn2learn365
@earn2learn365 Год назад
Well said 😂
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@kabirajroka2730
@kabirajroka2730 Год назад
मिलेर देश खाइ सक्यौं।
@kashisapkota6869
@kashisapkota6869 Год назад
राजेन्द्र सर लाई सलाम प्रचण्ड लाई तोरिको फुल देखाउनु भयो अरु पत्र कार पनि यस्तै हुनुपर्छ ।
@shivajoshi9355
@shivajoshi9355 Год назад
Kaha dehexau ho Tori ko full?Mero full chai dekhlau timle
@messagner7211
@messagner7211 Год назад
यस्तो आतंकबादीको फन्टुस कसरि राजेन्द्र बानियाजिले सुन्न सकेको । म भए एक झापट दिने थिए। कि राजेन्द्र बानिया यो आतंकबादी को समर्थक हुनु पर्छ कि यसले पछि भौतिक कारबाही गर्ला भनेर डराएर प्रश्न सोधेको जस्तो छ।
@rampanthi7414
@rampanthi7414 Год назад
नेपाली कांग्रेस का लेन्डुप हरु ले प्रचन्ड लाई भोट हाल भन्नु फेरि नेपाली कांग्रेस का जन्ता लाई हत्या गर भन्नु नै हो
@birendrathapa8034
@birendrathapa8034 Год назад
यो हत्याहिंसाको नाइके हत्यारालाई गोर्खा बाट हराउन पर्छ ।
@tekrajlwr6508
@tekrajlwr6508 Год назад
Tero aama lae haneko thiyo ki k
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
@@tekrajlwr6508 यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@tilakmagar4175
@tilakmagar4175 Год назад
बारबार चुनाव क्षेत्र बदलि गर्नु भनेको के बुझिन्छ सचेत जनसामुदाय
@kalpanamonger2649
@kalpanamonger2649 Год назад
Great though prachanda comrade
@reshamoli6997
@reshamoli6997 Год назад
उनले आफुलाई जति गतिशिल भनेपनि पटक पटक चुनावक्षेत्र फेर्नुमा आफैमा अस्थिर र चुनाव हार्ने डर नै हाे ।
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf Год назад
Yes Sir! You are right
@BP-jq1ru
@BP-jq1ru Год назад
सबैभन्दा अस्थिर नेता
@luckysingh2306
@luckysingh2306 Год назад
Hahahha dadeldhura bata matrai ladi rakhne sher bahadur chai dherai nidar holan teso vaye...
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@A-drishya
@A-drishya Год назад
प्रचण्डको चुनावी चाल सुनौर बुझौ 20:25 ,,,, अनी होसीयार नेपाली जनता, स्वतन्त्र को लोकप्रियता बाट तर्सिएका नेता भनौदा देशद्रोही दलाल स्वतन्त्र भन्दै आफ्नै पार्टीका झोलेहरू उठाएका छन र स्वतन्त्र कै राजनीति गर्दैछन । प्रभु साह भन्ने प्रचण्डेको भक्त हो र स्वतन्त्र को खोल ओडेर जनता झुक्काऊदै छ। है बिचार गरौ, झोले स्वतन्त्र लाई हैन निष्पक्ष स्वतन्त्र लाई भोट दिऊ है।
@surajrasaili5803
@surajrasaili5803 Год назад
यो देशको लुटेरा गठबन्धनलाई जसरी पनि पराजित गर्नुपर्छ ।
@roshantikhatri9898
@roshantikhatri9898 Год назад
प्रचण्ड नेपाली राजनीति को चाबी हो। He is the great leader.
@lamsaljagannath5374
@lamsaljagannath5374 Год назад
अबको नेतृत्व युवाहरूलाई दिनुको विकल्प छैन माओवादी र अझ प्रचण्ड लाई आउने मंसिर ४ गते १७००० नेपाली जनताको हत्याराको नाइके लाई पत्तासाफ गर्नु होला साथीहरू 🙏राम्रो ब्याक्ती लाई चुनाव जिताउनु होला !!
@gokarnachaulagain6102
@gokarnachaulagain6102 Год назад
प्रचण्ड जहाँ गयो त्याहा दुर्गति हुन्छ ।
@mountainson1847
@mountainson1847 Год назад
Tara prachanda bina makho mardaina🤣🤣
@dabalbc398
@dabalbc398 Год назад
अध्यक्ष कमरेड प्रचण्ड जित्नु पर्छ !
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
गोरखा २: ७० बर्षका प्रचण्ड विरुद्ध ३० बर्षका नाती अब्दुस मियाँ युवालाई भोट दिउ...🇳🇵🙏
@pipaksuport
@pipaksuport Год назад
ल है लागि परै
@roshantikhatri9898
@roshantikhatri9898 Год назад
त्यस्ता लालचिलाई भोट दिन हुन्न। स्वतन्त्र बाट उठेको भए हाले हुन्थ्यो। Abdus को काम छैन
@ramanandarai1811
@ramanandarai1811 Год назад
उमेर कम हुदैमा युवा हुदैमा प्रचण्डको विकल्प हुन सक्छन सक्दैनन त्यो सोचनीय कुरा हो। प्रचण्डभन्दा खराब पो हुन कि?
@prakashmishra6088
@prakashmishra6088 Год назад
Kp ukhane le Garda harxa
@ramchaudhrymishra
@ramchaudhrymishra Год назад
GUNDA AAYO GORKHA MAA 🥁 CHOR AAYO GORKHA MAA 🚞 FINAL FINISH GORKHA MAA 👣 PRACHANDE HAARX 💢💢GORKHA MAA💢💢💢💢💢💢💢💢💢💢💢
@narenpande2194
@narenpande2194 Год назад
Very good news
@kamalrajbanshi1855
@kamalrajbanshi1855 Год назад
Voting booth looter axchange garne re . 🤭🚚🦎🚁
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊
@duganaa7315
@duganaa7315 Год назад
केपि,प्रचण्ड, शेरे,माधव नेपाल,मधेस पार्टीको पुरानो अनुहारहरुलाई गाउँ गाउँबाट हराउनु पर्छ।। यिनिहरु देशको लागि धमिरा हुन।।
@Laxman_Mahat_Syangjali
@Laxman_Mahat_Syangjali Год назад
आदरणीय गोर्खाका मतदाता, हजुरहरुले पर्चन्डजीलाई हराउनु भयोभने नेपाल देशको ठुलो भलो हुनेछ ।
@girirajparajuli6128
@girirajparajuli6128 Год назад
अव पत्ता साफ हुने वाला छ नेता ज्यु
@jrs696
@jrs696 Год назад
हेराउ गोर्खा का जनता ma चेत खुल्यो कि उस्तै रहेछ.
@Delje960
@Delje960 Год назад
नेपाल ध्वस्त पार्ने नायक
@lekhkunwar7356
@lekhkunwar7356 Год назад
१००%
@baralachyot9265
@baralachyot9265 Год назад
का ध्वस्त भयो त का छ्स अहिले? मङल ग्रहमा?
@gambk6384
@gambk6384 Год назад
कम्युनिष्ट विचारधारामा आधारित शसस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्डसॅग आजकल प्रश्नकर्तालाई तार्किक जवाफ दिन सक्ने केही बचेको छैन,उनि लाचार जस्ता छन् आजकल।
@kajigajmer4154
@kajigajmer4154 Год назад
यो पटक गोर्खाली दाजु भाइ मा हार्दिक अनुरोध गर्दछुकी प्रचन्डलाइ हराउनु होला
@essubro5720
@essubro5720 Год назад
केपि वलिकाे 24 घण्टा अगाडि हालेकाे भिडियामा 178k views छ तर trending मा छैन। तर प्रचण्डकाे 21 घण्टा अगाडि हालेकाे भिडियाेमा जम्मा 75 k views हुदा पनि #Trending मा छन त बुढाकाे interview
@roshantikhatri9898
@roshantikhatri9898 Год назад
Genuine भ्यूज र पैसा हालेर(bust गरेर) ल्याएको भ्युज लाई RU-vid ले कहाँ एउटै तरिकाले हेर्छ त?
@officialcomedyramnepali2679
यस्तो आतंककारी लाई पनि के सोध्नु
@bhacksrana1345
@bhacksrana1345 Год назад
जती सुने पनी सानो सानो कूराको पनी सटीक उत्तर दिन सक्ने प्रचण्डे 🎉कूराको लागी बडो माहिर नेता राजनेता मा हुने गुण छ।❤अब जे बन्ने हो बन्ने विकास नगरी हुदैन! यदि गर्न सकेंन भने झुन्ड्याउनु पर्छ यो अन्तिम पटक शुभकामना।
@ganeshthapa2986
@ganeshthapa2986 Год назад
तिखो प्रहार जन्ता को मनको कुरा खोली जुनसुकै बेक्ति सँग पनि स्पष्ट अन्तरवार्ता लिने बानियाँ सर ले यो पटक प्रचन्ड का थुप्रै कर्तुत पूर्ण कुरा बाहिर निकाल्नु हुन्छ जस्तो लागेको थियो तर सारै पूर्भाग्र राखेर अन्तर्वाता लिनु भयो
@rabindrarajdahal1943
@rabindrarajdahal1943 Год назад
Prachanda✊✊ Aba yo desh tapaile banaunu parxa
@jibansharma3168
@jibansharma3168 Год назад
Haha yesta jhole lai chini rakahu janta ho.. guu pani khana tayar dale cadrets..😅😅
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊
@kiranpantha
@kiranpantha Год назад
राजेन्द्र जि अब्दुस मियालाई पनि ल्याउन पर्यो । उहाको पनि विचार सुन्न पर्यो।
@krishnakumarraut1356
@krishnakumarraut1356 Год назад
बुडा नेता ले जति गर्नु थियो गरे अब त्यो भन्दा माथी इनिहरुको छेमता ले भ्याउदैन। तेस कारण गोरखा का जनता ले प्रचण्ड लाई सम्मान जनक बिदाई गर्नु आबसेक छ।
@sudarshanparajuli5679
@sudarshanparajuli5679 Год назад
हजारौं प्रश्नहरु सान्दर्भिक हुन सक्थे, सोधिनु पर्थ्यो राजेन्द्र सर ! आज तपाईंले प्रश्न सोधेको देख्दा सारै निराशा लाग्यो!
@neemkantadangi.
@neemkantadangi. Год назад
नेता ज्यु का कुरा कति मिठा के है। यो पटक कसलाई भोट दिने होला स्वतन्त्र बेस्ट होला। यो कार्यक्रम, अन्तरबार्ता हेर्दै गर्नु हुने सबैलाई तिहारको शुभकामना !!! Chef Neemkanta
@Mgrxxanjana
@Mgrxxanjana Год назад
i s7i2 k7 7
@A-drishya
@A-drishya Год назад
स्वतन्त्र भन्दै आफ्नै पार्टीका झोलेहरू उठाएका छन है बिचार गरौ, झोले स्वतन्त्र लाई हैन निष्पक्ष स्वतन्त्र लाई भोट दिऊ है
@milanbajyu2956
@milanbajyu2956 Год назад
Yo neta ko kutta hola mitho lagi halxa ni
@radhagaire4955
@radhagaire4955 Год назад
सुरुवात पनि गोर्खा अन्तय पनि गोर्खा होइनन् नेता जि उ
@neemkantadangi.
@neemkantadangi. Год назад
@@milanbajyu2956 jyu teso hoina ni ma ta swatantra lai vote dine ho ... netaka kura sunyo mitha, chilla garchhan po bhaneko be positive pahila ramro sang comment parnu la thank you
@malladambar5612
@malladambar5612 Год назад
यो कार्यक्रम हेरिराख्दै गरेका सम्पुर्ण नेपाली हरुको भगवान भोलेनाथ ले रक्षा गरुन्😍😍
@khagendrakathayat988
@khagendrakathayat988 Год назад
Jay hos😊
@dev-jk8ui
@dev-jk8ui Год назад
टमिलाई ल नानी
@rajkhadka7803
@rajkhadka7803 Год назад
god bless u
@kazithakuri6670
@kazithakuri6670 Год назад
भोलेनाथ भनेको रैछ म त झलानाथ देख्दिरा🤣🤣
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@pardiptharu5702
@pardiptharu5702 Год назад
Wow good रुपन्देही को प्रश्न ।
@somefacts376
@somefacts376 Год назад
१० मिनेट भन्दा हेर्न सुुन्न सकिएन । नेपालको भाइरस ।
@parkdhong
@parkdhong Год назад
good interview 👍️👍️👍️👍️
@karkiishwor
@karkiishwor Год назад
सुरु जहाँ बाट भयो त्यही बाट अन्त्य हुदै रैछ भन्ने क़ुरा थाहा भयो।
@newrevelationnewpractice7510
मावबाद र काङ्रेसको कम्विनेशन् "माङ्रेस् "।
@rajaramkafle9008
@rajaramkafle9008 Год назад
देश डुब्छ यदि यो मानिस पधानमन्ति भयो।।
@premtimilsina7788
@premtimilsina7788 Год назад
नेपाली कांग्रेस का मतदाताले मतदान गर्नु भनेकै आफ्नु र आफ्ना आफन्त को हत्यारालाइ फेरि हत्या गर भन्नू हो ,,यस पल्ट यस हत्यारालाइ जसरी पनि हराउनु नै पर्छ ,,, जय नेपाल
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Год назад
किरा परेर मर्छ यो इसाई को दलाल
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Год назад
किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने
@bhojrajgiri4092
@bhojrajgiri4092 Год назад
काउरेसीहरु जो गोर्खालि हरुले जिउदा हुनेहरुले दाहिने हात र खुट्टा र सग्लो त छैन होला देब्रे हातले भयनी हसिय हतौडामा झ्याप झ्याप हाल्ने त होला नि हैन काउरेसी हो
@claim2game741
@claim2game741 Год назад
@@bhojrajgiri4092 mutumai lagyo jasto xa bikalpa hasiya hathauda matrai xainani.
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊
@jhalakkarki9502
@jhalakkarki9502 Год назад
बैमानी ठग झुट हत्यारा सबै नाम को प्रयाय हो पुष्प कमल
@narenpande2194
@narenpande2194 Год назад
Yeslai Gorkhabat lakgetanu pracxa kukur lakhete jastobgranu pracxa
@madhavghimire9837
@madhavghimire9837 Год назад
राजेन्द्र बानिया प्रचण्ड हराउन लाग्नुपर्छ
@robinlamichhane9591
@robinlamichhane9591 Год назад
खत्रा प्रस्तोता हुनुहुन्छ तपाई।
@boharajayabahadur74
@boharajayabahadur74 Год назад
आतंककारीको पतन निश्चित छ
@dipakthapa7177
@dipakthapa7177 Год назад
पतन हूनै पछ
@maheshshahi203
@maheshshahi203 Год назад
जीवनमा प्रचण्ड जस्तो भगुबा नहुनु,आउँदै गरेको तिहार को यहि छ शुभकामना 🙏
@dipendrachand987
@dipendrachand987 Год назад
🤣🤣🤣
@sujitkhatri7875
@sujitkhatri7875 Год назад
dam true
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@indraadhikari3512
@indraadhikari3512 Год назад
मलाई प्रचण्डको उत्तर पटक्कै मन पर्दैन र आज नि परेन तर राजेन्द्र जीको प्रश्न कै कारणले मात्र यो कार्यक्रम हेरे है
@premnidhiniroula1325
@premnidhiniroula1325 Год назад
ज्वाइ जिबन के योगदान गरेको रहेछ त्यो किन नसोधे को नि सोध्न डराउने मुला गुलामी गर्‍यो यो पत्रु कार ले
@aasishpangenhang4534
@aasishpangenhang4534 Год назад
न्याय नपाए गोरखा जानु भोट नपाए पनि गोरखा नै जानु पर्ने भो गतिशिल नेता ज्युलाइ😂
@dangnepal7075
@dangnepal7075 Год назад
प्रचण्डलाई देखेर किन दराउछ्न । नेपालका सबै डाकाहरुले प्रचण्डको आछी खाएर राजनीति गर्छन् । great prachand
@narenpande2194
@narenpande2194 Год назад
Chor hattera gunda bhrastchari neta ho prachande
@dadhiramojha7044
@dadhiramojha7044 Год назад
यसलाई नियन्त्रण गर्नुपर्छ ।यो भ्रष्टाचार गरि देश को ठूलो लेनडुपे बन्नेछ । जनताले फेरि भोट हालेर पठाए देश नेपाल डुबेर भविष्य डुबाउन।
@gokarnabhattarai4863
@gokarnabhattarai4863 Год назад
नेपाली राजनितिका हिरो हुन प्रचण्ड प्रचण्डलाई नराम्रो भन्ने सबै प्रतिगामी पार्टीका झोले देसलाइ हित नचाहाने देशको माया नभयका हुतिहारा हुन
@chakrachand1410
@chakrachand1410 Год назад
यत्रो बर्ष एमाले भनेर हिडियो, अब हाम्रो हाम्रो भोट समबेशिता धर्म निरपेयक्छाता, गणत्रनता लगायत परिबर्तन को बाहक माओबादिहरु लाई! देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेछ।
@jitmagar579
@jitmagar579 Год назад
अती रोचक✊✊
@user-kr5bc5gn6e
@user-kr5bc5gn6e Год назад
एस्लाइ सुनिरहनु पर्छ जस्तो कुनै तुक छैन।
@prabinkhadka6852
@prabinkhadka6852 Год назад
गोर्खा बाट पृथ्वीनारायण ले नेपाल एकीकरण सुरु गरे अब यो चोर लै जितायो भने नेपाल को सिक्किमिकरन सुरु हुनेछ त्यसैले सचेत गोर्खा बसि ले देश लै न्याय दिनाको लागि यो चोर लै बिथापित गर्नु जरुरी छ जय रास्ट्रवाद्🙏
@Delje960
@Delje960 Год назад
बिदेशमा हुने भए यि हत्याराहरुलाई सबैलाई फांसी दिई सक्थ्यो.
@milangrg5519
@milangrg5519 Год назад
Waiting
@sitakhanal2590
@sitakhanal2590 Год назад
छोएर ,,गर्यो चै के...? प्रचण्डले जितेर चै के नाप्छ हँ! अहिलेसम्म जितेका क्षेत्र र प्रम भएर देशका लागि के गरे...! भनिएको जनयुद्दकालमा खोकिएका कुरा के पुरा गरे...!
@himaltamang4170
@himaltamang4170 Год назад
17000 काे रगत पिउने राछ्यास तलाई त तेराे कुरा सुन्ने बित्तिकै गाेली हन्नु मन लाग्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊
@007einstien
@007einstien Год назад
हुँदै हुन्न! ⛔ यसपाली पनि जिताए भने नेपाल रहन्न! सप्पै बिदेशिइ सके, अब पनि उल्टो गफ लाउंदै यै कुपात्रहरु आए भने नेपाल भन्न लाई कोइ बाकिं हुन्नन यो देशमा, लुटेराहरु बाहेक ।
@bibekoli857
@bibekoli857 Год назад
यस्तो खरो पत्रकार देशमा 10 जना भयो भने देश बन्छ है
@himaltamang4170
@himaltamang4170 Год назад
तँ त पिचास हाेस् 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@pravhatdip28
@pravhatdip28 Год назад
यिनले जे जे हैन् भनी रहन्छन्।। पर्दा पछाडी त्यही गरी रहन्छन्।। यिनको कुरामा लाग्दा देश सकियो।। अब पनि यिनका चिल्ला मीठा कुरामा लाग्नु भनेको भावी सन्तति र देशको भबिस्य सिध्याउनु हो।।
@mankc154
@mankc154 Год назад
साठगाठ र गठबन्दन गरेर सत्तामा जाने गणतन्त्र वा व्यवस्था होइन ,सबै जनताले सुशाशन र समानताको महसुस गर्ने व्यवस्था खोज्दै छन् मतदाताहरु र आम नागरिक
@shashitimilsina2312
@shashitimilsina2312 Год назад
मतपेटिका साट्नलाइ गोर्खा रोजेको हुनुपर्छ
@dillirajbhusal7340
@dillirajbhusal7340 Год назад
राजनीति परिवर्तन भयो तर अब जनताको अवस्था परिवर्तनको लागि सबैले चुनाव चिन्ह घण्टी र घण्टी नभएको ठाउँमा लाैराे मा भाेट गराैं ।
@rudralama3899
@rudralama3899 Год назад
patra kar vaneko tapai jasto hunu parxa rajendra sir kati ramro prashna garnu vayo tapaiko prashna sodne tarika dherai ramro xa thank you sir
@baburambasnet219
@baburambasnet219 Год назад
असाध्यै प्रभावकारी अन्तरवार्ता,प्रश्नको गम्भीरता र सान्दर्भिकता मन पर्‍यो।
@rajushahi7879
@rajushahi7879 Год назад
यस्ता नेता ले बोलेको र गलत छुटयाउने समय येही हो हामी जनता ले यिनी हरु ले जे भन्ने पनी सही हो वा गलत छुट्याउने समय यही हो विचार गरम
@baburamneupane7498
@baburamneupane7498 Год назад
छिमेकीलाई comfort भइदिने घरमा अस्थिरता निम्ताइरहने
@USAjaynepal
@USAjaynepal Год назад
क्षमता योज्ञता भएत नेपालको आर्थिक बिकास गर्लाउ।आफ्नै भूडीभरेर ५५ अर्ब राष्ट्रको जनताको पचाएकै हो।
@sunikakc3145
@sunikakc3145 Год назад
न्याय नपाए गोर्खा जानु के अन्याय भएर गोरखा आएको रहेछ यसलाई प्रश्न सोधिदिनु गोरखा नाम सुन्दा पनि भक्तिको भाव मनमा भएर आउँछ यो सिङ्गो नेपाल जड्नुहुने महापुरुष को जन्म भएको ठाउ गोरखा दानवले टेक्यो तर टिक्न नदिनुहोस् आज बडो दुख लागेको छ फेरि देश सखाप हुने भो यसको कहिले भलो नहोस्
@bishnuregmi1148
@bishnuregmi1148 Год назад
कुरा सबै का सुनौ भोट घण्टी मै हालौ 🔔🔔🔔यश पलि ।
@tekendrabohara8404
@tekendrabohara8404 Год назад
अाज याे अन्तरवार्ता राेचक हुनेछ
@mohanpakhrin9263
@mohanpakhrin9263 Год назад
थुक्क १७ हजार हत्यारा यो नेपाल धर्तीको बोज
@samadarshi6569
@samadarshi6569 Год назад
"देश, देश, देश "भनेर गरिने चिच्याहटमा कसैले गोहीका आँशु मात्र खसालेको होइन भने , देशका अहम महत्वका चर्चित खास-खास व्यक्ति --व्यक्तित्वहरुका (आ-आफ्नो दिल-दिमागले नायक-खलनायक जे-जे ठानेको किन नहोस्) यस्ता अन्तरवार्ताहरु सबैले अत्यन्तै संयमित, धैर्य र संवेदनशील भएर भित्री तहदेखि नै समग्रतामा बुझेर विरोध, समर्थन, अनुसरण या तिरस्कार गर्ने महान अभ्यास गरौं न सबैले : कतै हाम्रै कमजोरीले हामी झन्, झन ओरालो लागिरहेका त छैनौं ???✍️🙏🙏🇳🇵🇳🇵🇳🇵
@bhimsunar9386
@bhimsunar9386 Год назад
देश नै प्रचण्डको वरिपरि घुमेको छ
@narayankarki3564
@narayankarki3564 Год назад
सरकारै छैन देशमा
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
प्रचण्ड जहाँ जान्छन त्यहा बिकासको मुलनै फुटाउछ रोल्पालाई रोम बनाईदिए, सिराहालाई सिङ्गापुर, काठमाडौंलाई क्वालालम्पुर चितवनलाई चीन । अब पालो गोर्खाको, बुढी गन्डकिमा ड्याम बाधेर गोर्खालाई गोवा बनाईदिए भने आश्चर्य नमान्नु होला है !😂
@hirabudhathoki3002
@hirabudhathoki3002 Год назад
सबै दलका पुराना अनुहारको बिकास प्रगति जनताले नजिकबाट देखिसकेकाले अबको मंसिर ४ को निर्वाचनमा नयाँ अनुहार असल,इमानदार ,योग्य,प्राविधिक ,नैतिकवान युवाशक्तिलाइ अत्यधिक विजयी गराउ।नत्र पुराना दलका नेताले जनतालाई १९ खरब ऋण,७ खरब उठ्न नसक्ने बेरुजु ,१८ खरब ब्यापार घाटा ,कमजोर अर्थतन्त्र ,बढ्दो ब्याजदर ,संबैधानिक निकायमा नेताको हावी आदि कुराबाट मुक्त गर्नपनी युवाशक्तिको आवश्यकता राजनीति मा हुनुपर्छ कि।
@rajanharamme
@rajanharamme Год назад
यो आतंकबादीलाई ठिक साइजमा ल्याउन पनि यो पालि को भोट हलोमा है त
@tjbdrai
@tjbdrai Год назад
Look at his confidence despite being most hated man in the country, at least.
@damantakharel6944
@damantakharel6944 Год назад
🙈🙈
@newsociety4983
@newsociety4983 Год назад
Oii randiko xoro badi bolxas
@tjbdrai
@tjbdrai Год назад
@@newsociety4983 धन्यवाद। खासै बढी बोलेको होइन मित्र🙏
@tjbdrai
@tjbdrai Год назад
@@damantakharel6944 🙏
@Delje960
@Delje960 Год назад
17000 हजारे नासक
@nareshbudal7281
@nareshbudal7281 Год назад
सहजता हुन्छ भन्नू भो नि हो त्यही हो परिवारवाद !! नेताका नातेदार लाई मिलिहाल्ने अरुलाइ नमिल्ने !!
Далее
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
КОМПОТ В СОЛО
0:16
Просмотров 3,8 млн