Тёмный

लन्ठु भाग २ झन रमाईलो Resham Nirdosh Chij Gurung Jalumaya Mina Sharmila Dhana Sarangi Sansar Ep. 269 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 3,4 млн
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,7 тыс.   
@mahendraxetri5213
@mahendraxetri5213 3 года назад
भाग ३ मा प्रकाश पराजुली लाई पनि एउटा पात्र को भुमिका निम्त्याउनु होला ।गीत अति नै उत्कृष्ट छ।
@santoshkc8513
@santoshkc8513 3 года назад
११ बज्न सुरु भो फेरि अर्को रौनक आयो पक्कै राम्रो छ तेरि मालाइ लन्ठु हेर्न सुरु गरियो है
@sushilathapa3660
@sushilathapa3660 3 года назад
सबैलाई नमस्कार छ साहरै रमाइलो भयाे भाग २ पनि भाग ३ पनि छिटै आउस💘❤️💘✍️
@babitatamang4625
@babitatamang4625 3 года назад
सबैजना आ-आफ्नो भुमिकामा अब्बल हुनुहुन्छ। सम्पूर्ण कलाकारहरूप्रति हार्दिक नमन। जय गित जय संगीत भाग-3 को प्रतिक्षा रहनेछ है हजूर
@kalibhujel6034
@kalibhujel6034 3 года назад
Sarai ramailo lagyo fri pane vag 3 pane herna manx
@sarmilalama792
@sarmilalama792 3 года назад
Kahile aauxa
@bhandarihemraj5837
@bhandarihemraj5837 3 года назад
चिज गुरुङ ले टुक्का ले ठाउ को ठाउ लडाउने भय सारै रमाइलो लाग्यो सबै कलाकार दाजुभाइ दिदीबहिनी लाइ हार्दिक मंगलमय शुभकामना
@kalirokiya5818
@kalirokiya5818 3 года назад
यसको भाग-3 पनिहे नपाउ
@सौरबक्षेत्री
म चिज गुरुङ लाई सलाम गर्छु । किनकी लोक गित उनले लाज सरम नमानी गाउमा मान्छेले जस्तो बोलोन्छ त्यसै लाई नहासी प्रस्तुत गर्छन् । गोक गितमा लोक सब्दली आउनु अपरिहार्य छ सफलताको शुभकामना चिज गुरुङ लाई ।
@munakhanal1054
@munakhanal1054 3 года назад
( रिन माथिको छोरो मान्छे तप्कन मुनिको बालि )कति मार्मिक शब्द जालुमाया गुरुङ
@krishregmi9198
@krishregmi9198 3 года назад
My fav... शब्द चयन ले खुशी को तप्कन खस्यो,
@karanbudhachhetri7537
@karanbudhachhetri7537 3 года назад
Chiz गुरुङ दाजु perfact मज्जा आयो हेर्दा भाग 1 पनि उस्तै भाग 2 झन् कडा❤️❤️लभ यू अल keep it up❤️❤️
@fajirmiya1942
@fajirmiya1942 3 года назад
चिजदाइ ले नाति नातिनी खेलाउने भाग 3 अब आउन पर्यो र प्रकाश पराजुली लाई समेट्नु होला। गित हेर्दा सुन्दा हास्दा हास्दै पेट दुखेर आयो सारै मजा आयो।।
@rabinkumarghimire6515
@rabinkumarghimire6515 3 года назад
नन्द र सासुको भुमिका वाह!एउटा सासू भनेको यस्तो हुनुपर्छ,समग्रमा सबैको भुमिका अहम छ धेरै राम्रो छ।अब भाग तीन हेर्न र सुन्न पाईयोस।अब छिठ्ठै भाग तीन दिनुहोला है साथै सारंगी संसार परिवार र विशेष गरि कमल सरगम भाईलाई धन्यवाद अनि हार्दिक आभार पनि स्वीकार गर्नुहोला।
@muktipulamimagar5465
@muktipulamimagar5465 3 года назад
ओहो भाग-2 झन कडा सबै मिलेर trending no1 मा पुर्याउनु पर्छ है सबै टिम लाई धन्यवाद अझै यस्तै भाग 3 को अशामा।।।
@tarakc3020
@tarakc3020 3 года назад
कमल शर नमस्कार 🙏🏾 फेरी भाग ३ पनी सुन्न पाए हुन्थ्यो सारै मज्जा लाग्यो तेस्श्रो भाग पनी अबस्य आऊने छ आसा बोकेर बसेका छौ हाम्रो परिवार ❤️🙏🏾😍😍😍
@Monsoon26
@Monsoon26 3 года назад
अमाजुको भुमीका कस्तो मिलेक़ो ❤️👌🏻 😄😄देख्दै कड़ा देखीने
@sarmilashrestha8710
@sarmilashrestha8710 3 года назад
यो हो नि त दोहरी भनेको अब हाइ लन्ठु 3 पनि छिटै हेर्न र सुन्न आतुर छु love u all team
@sabinapariyar2867
@sabinapariyar2867 3 года назад
सबै जनाले राम्रो गाउनु भएको छ भाग 2 मा पनि चिज गुरुङ को शब्द प्रहार उत्कृष्ट छ रेसम जि को सुमधुर स्वर अति राम्रो छ
@startamu3098
@startamu3098 3 года назад
सच्चिकै दोहोरीको राजा भाई चिज गुरुङ्ग र भाई रेशम निर्दोश लाई बधाई तथा सफलताको कामना।
@keshavdhakal1419
@keshavdhakal1419 3 года назад
शबै परिवार लाई मिलायर राख्न सफल जालुमायाँ गुरुङको शब्दहरु सम्मान जनक छ ।शबैलाई शुभकामना।
@khimbishwakarma1809
@khimbishwakarma1809 3 года назад
साह्रै मीठो, चिज गुरुङको शैली अत्यन्तै पृथक लाग्छ सवैकाे आवाज पनि उत्तिकै मिठो छ ।
@lilbahadur937
@lilbahadur937 3 года назад
मिठाे छहैयाे गित
@bishnubk6674
@bishnubk6674 3 года назад
चिज गुरुङ जि को गितमा दम छ| दोहोरि अति रमाइलो छ best of luck hole the teems.
@krishnathapa4264
@krishnathapa4264 3 года назад
चिज गुरुङ सर हजुरको फ्यान म
@rupaban5235
@rupaban5235 3 года назад
Lllllllllllpppppppppppppppppppppppppppppppppppppppp8
@khimbishwakarma5843
@khimbishwakarma5843 3 года назад
धेरै रमाइलो दोहोरी सुन्न पाइयो सानि माया अनि दोहोरी को सब्द को त के बयान गरु र म सम्पूर्ण मा उच्च सम्मान र(( धन्यवाद सारङ्गि संसार परिवारलाई ))
@sabinaoli5282
@sabinaoli5282 3 года назад
J
@pramodpokhrel7975
@pramodpokhrel7975 3 года назад
Waiting for apisod 3.
@snehaSubedi
@snehaSubedi 3 года назад
a
@begrajmagar4661
@begrajmagar4661 3 года назад
कही कतै शब्द चयन अली अश्लील भयो की भन्ने मनसाय मात्र हो । बाकी अति रमाइलो छ। तेस्रो भाग पनि अझ राम्रो र मन छूने आओस शुभकामना
@bibosgurung280
@bibosgurung280 3 года назад
आमा भनेको आमै हुने रहेछ । वास्तविक बाहिरी कथा होस वा दोहोरी कथा होस आमाले सन्तान लाई माया गरेको भुमिका सार्‍है मन छोयो । सबैको आमाको आयुको लागि एक लाइक गरौँ 👍️🙏🧡💜
@minubhandari8992
@minubhandari8992 3 года назад
Malai pani aamako bhumika akdamai man paryo sasu yasti ramri bhaya paxi aru k chahiyo ra
@KamalSaud7
@KamalSaud7 3 года назад
लन्ठु भाग -३को ब्यग्र प्रतिक्षामा हुने साथीहरू यता हाजिर गरम।।
@maneshrokaya9769
@maneshrokaya9769 3 года назад
हेर्दा सारै सोजो हुनुहुन्छ चिज दाइ शब्द चाहिँ आगो नै आउछन हास्दा हास्दा पेट दुख्यो😁😁😁
@gopalkhatri8841
@gopalkhatri8841 3 года назад
Big fan vaisakiyo chij dai ko ta 😻😻
@maneshrokaya9769
@maneshrokaya9769 3 года назад
@@gopalkhatri8841 ma pani 👏
@umagurung7250
@umagurung7250 3 года назад
नाम अनुसारको प्रतिभा चीज भाइ । सारै राम्रो लाग्यो । अझ प्रगतिको कामना सम्पुर्ण दोहोरी टिमलाई 👌👌👌👌
@oppooppo-yp4fg
@oppooppo-yp4fg 3 года назад
चीज गुरुङको पलाउ आउने बित्तिकै मलाई कस्तो हाँसो उठ्छ उवाको शब्द प्रहार गर्ने तरिका देखेरा
@rumashdhakal6444
@rumashdhakal6444 3 года назад
कति रमाएएलो चिज दाजु को बुहारी पनि कडा part 3 waiting
@netragurung6666
@netragurung6666 3 года назад
चिज दाइ र रेसमलाइ साराङी सन्सार बाट अवार्ड दीन पर्नी भयो स्यानी माया गीत को निकै रमाइलो भयो आनन्द को निद्र लाग्ने भयो आज बधाई सम्पुर्ण टीम्लाइ
@devmagar5385
@devmagar5385 3 года назад
चीज गुरुङ्को दोहोरी हेर्न साह्रै मजा आउँछ साह्रै रमाइलो दोहोरी सबै कलाकारहरुलाइ बधाइ छ। फेरि फेरि पनि यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस।
@deepakchhetri3680
@deepakchhetri3680 3 года назад
अर्गानिक दोहोरी कति मिठो शब्द चयन जति सुनेपनी मन नभरिनी सम्पूर्ण टिमलाई हार्दिक बधाई भाग ३ पनि छिटो सुन्न पाईयोस
@s__editz4
@s__editz4 3 года назад
चिज गुरुङ ,जालुमाया गुरुङ ,रेशम नोर्दोस, मिना बुधाथोकि धना बिस्वकर्मा ,सर्मिला बिसि को तिम भएको दोहोरी हेर्नुको मज्जा नै बेग्लै 🌻🌼🌷🌱🌹🏵️💮🌸🌺🌺🌻🌻🌼🌱🌹🌹💮🌸💮💮🏵️💮🌷🏵️🏵️🏵️🌹🌱🌷🌼💮
@laxmanghele1444
@laxmanghele1444 3 года назад
Sarai mitho dohari sabailai sulut xa
@hirapun3037
@hirapun3037 3 года назад
उत्तानो तांङ ,ठवास ,लन्ठु,राँकेभुत जस्ता शब्दहरू गाउँ घरमा बोलिने एकदमै टिपीकल भाषा हुन् सारै राम्रो ।
@himeshtimalsina5578
@himeshtimalsina5578 3 года назад
गोर्खाली ठिटो चिज गुरूङ को गित, शब्द छनौट, हसिलो,रसिलो त्यस्तै रेशम निर्दोष,मिना ... सबै कलाकार को गज्जब को पस्तुति।
@padammagar181
@padammagar181 3 года назад
चिज गुरुङ्गको शब्द चयन आहा क्या मज्जा आयो दोहोरी सुन्दा पनि!!!!!
@राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन
उत्कृष्ट गाउले परिवेश मा हुने रियल दोहोरी सफलताको सुभ कामना
@ramgautam4765
@ramgautam4765 3 года назад
त्प्प्प्प्पुक्क्क्क्क्क्को्
@tinabhat1485
@tinabhat1485 3 года назад
कति राम्रो होला गीत नी👍👌 चिज दाई को त के कुरा गरूम र👍👍❤️
@dharmarayamajhi952
@dharmarayamajhi952 3 года назад
अके कति रमाइलो 🤩🤩🤩
@dhanbirgharti9492
@dhanbirgharti9492 3 года назад
😆🤣😂
@mamatachhetri1442
@mamatachhetri1442 3 года назад
सारै रामरो लाग्यो अझ चिज दाईको टुक्का पादीन के हो भन्ने ले खुव हसायो
@RamBahadur-lx5su
@RamBahadur-lx5su 3 года назад
गाेर्खलि काे दाेहाेरि दराे र कडा हुन्छ याे सत्य हाे अति राम्राे💥💥💥 ❤️❤️❤️❤️
@कथाजिन्दगीको-स1र
रेशमको स्वर त मोहनि नै लगाउने खालको छ, अनि चिज गुरुङको शब्द चयन अति नै गहन।
@ajaybahadur9900
@ajaybahadur9900 2 года назад
i love you
@bhawanagurung6314
@bhawanagurung6314 3 года назад
चीज गुरुङ्ग अनि रेशम निर्दोष मेरो मन पर्ने कलाकार keep it up 👍🙏
@rameshchef2800
@rameshchef2800 3 года назад
चिज भाइको ठटा गाउने सैलि सारै मन पर्छ सफलता को सुभकामना समपुर्न लाइ
@nirdoshsubinmgr1363
@nirdoshsubinmgr1363 3 года назад
Sabaiko ramro xh ajhai audako dinma ajhai comedi taip ko bnaunu hola kin vne hernlai mjja auxh
@ThapaVlogBT
@ThapaVlogBT 3 года назад
चिज सर जस्तो टेठ शब्दमा दोहोरी खेल्ने देखियन अहिलेसम्म ❤️🇳🇵🗣️🇳🇵❤️
@santoshgharti6163
@santoshgharti6163 3 года назад
भाग ३ पनि लेराउनु पर्यो कमल सर चिज गुरुङ को शब्द छनोट राम्रो.......
@karanraja685
@karanraja685 3 года назад
चिज गुरुङ को खत्रा दोहोरी शब्द सरै मन पर्यो
@tikaramanubasnet5666
@tikaramanubasnet5666 3 года назад
लन्ठु ३ पनि चहियो हामीलाई कति मिठाे जति सुनेनी सुनिरन मन लागनि😍❤️🙈
@tejsingh8910
@tejsingh8910 3 года назад
मै हु भनेर फुर्ती ग्रने ताइन तुइका गायक गायिका हरुले ! यो दोहोरी हेरेर सिकुन दोहोरी कस्तो हुन्छ र शब्द चयन कस्ता ग्रने भनेर ! सलाम छ सम्पुर्ण कलाकारहरुलाई 👏🙏
@Sameerkumar-to4xf
@Sameerkumar-to4xf 3 года назад
Wowo nice super bowl
@mirathapa9143
@mirathapa9143 3 года назад
P
@prajwalrai650
@prajwalrai650 3 года назад
@@Sameerkumar-to4xf .
@prajwalrai650
@prajwalrai650 3 года назад
@@Sameerkumar-to4xf .
@prajwalrai650
@prajwalrai650 3 года назад
A SAS asaaxxxxXXXXXXXXXXXXXXXX IUI BY CTY P . ..
@hanurana546
@hanurana546 3 года назад
कस्को प्क्क्ष्य लियर बोल्ने हो म आमा यो शब्दले मेरो मन् छोयो आमा भनेकै ममताकि धनी हुन्
@chandragiri2030
@chandragiri2030 3 года назад
म त मोरे बरै हास्दा हास्दा के गरम बहुत मज्जा आयो चिज को आज फेरि पाद हिट हुनि भयो बधाइ तथा सफल्ता को सुभकामना सम्पुण टिमलाइ
@Tejendra_Rasaili
@Tejendra_Rasaili 3 года назад
चिज त चजै हुनुन्छ टुक्क त ढुङ्गा ले हाने झै हान्नु हुन्छ बाबै सम्पूर्ण टिम लाई शुभकामना कमल दाई लाई मुटुभरी सम्झन 🤗🤗
@bishnughimirelaharedhara4304
@bishnughimirelaharedhara4304 3 года назад
चिज गुरुङ साच्चै को चिज यो क्षेत्र को, निकै कडा, सबै टिमलाइ बधाई चिज गुरुङ को भाग ३ चाहियो
@chinjanrakhal5894
@chinjanrakhal5894 3 года назад
भाग 2 झन दम्दार लाग्यो।।चिज गुरुङ्ग को पर्त्येक शब्द मजेदार लाग्यो।।अति खुशी लाग्यो।।।
@Kamal-kn2eg
@Kamal-kn2eg 2 года назад
रिलमा जालुमायाले माया गरे जस्तै सबै परिवारमा सासुले सपोर्ट र माया गरे कस्तो होला ?
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 года назад
आहा कति राम्रो भाखा स्यानीमाया। अति नै उत्कृष्ट दोहोरी प्रस्तुति। भाग ३ को परिकल्पना गर्दै सम्पूर्ण कलाकारलाई नमस्कार 🙏🙏🙏
@Doyouknow357
@Doyouknow357 3 года назад
चिज दाजु र जालु माया गुरुङ दि को प्रस्तुति एकदमै गजबको लाग्यो साथै अन्य कलाकारको प्रस्तुतिमा पनि कुन‌ै कमी देखिएन। मलाई यो प्रोग्राम इन्द्रेणी भन्दा कम चाहिँ लागेन है।
@kdnepaligaming5315
@kdnepaligaming5315 3 года назад
सारै राम्रो छ फेरि भाग 3 पनि चाहियाे र प्रकासलाई पनि यउटा पात्रा मा गाउन लगाउनु र सुनमा सुगन्द थपिन्छ कमल सर
@sumanrahumagar3939
@sumanrahumagar3939 3 года назад
Bhaga 3 ma parkash chahi minako bhai bhayko hunu parx
@rajbhusal7342
@rajbhusal7342 3 года назад
Prakash sir salo ko entry hun paro
@sumanrahumagar3939
@sumanrahumagar3939 3 года назад
Honi🙏🙏🙏
@binayakc2488
@binayakc2488 3 года назад
चीज दाजु को शब्द चाहिँ एकदमै मनपर्यो।एकदमै रमाइलो लाग्यो सम्पूर्ण टिम लाई शुभकामना छ।
@मायाकोअधुरोसंसार
गीतको अन्त्य अनुसार लन्ठु भाग ३ पनि आउनु पर्छ। सबै कलाकार लाई उच्च सम्मान छ।
@kedarbhurtel4714
@kedarbhurtel4714 3 года назад
चिज गुरुङ्ग को सदा सफल्ताकोलागी शुभकामना सोझो जस्तो तर गौण बिचार्को धनि ठिटोलाइ धन्यबाद
@Rpmagar-dv1eg
@Rpmagar-dv1eg 3 года назад
भाग२ असाध्यै रमाइलो लाग्यो!जे होस् चिज ब्रो को ठेट शब्दहरुले अति हसायो!सम्पूर्ण टिमको अब्बल प्रस्तुति रहेकोछ!🎤🎵🎵👍️👍️👍️👍️💞💞💞💞
@Prakash19985
@Prakash19985 3 года назад
100% बास्तबिकता भएको पुरानो जुन चलन थियो त्यहि चलनलाई शब्दमा उतारदै गाउनु भयो काम बाट आएर यो भिडियो हेर्दा एकदमै मन खुसी भयो र रमाउन पाइयो सारै राम्रो गित
@shantadevibanjade3564
@shantadevibanjade3564 3 года назад
लन्ठु 2 काे लागि धेरै धेरै धन्यवाद । अब पदुवाई बुहारीको फेला पर्ने भए चीज पनि ..
@sundarlama6701
@sundarlama6701 3 года назад
😂😂😂😂
@tilakkc1685
@tilakkc1685 3 года назад
आहा अब भाग 3 को पर्खाइको हुने जती एता आझै रमाईलो हुनेछ है 😍😀🤗😜👌👍️🙏
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 3 года назад
साच्चै यो संसार एक्दमै रमाईलो छ (सारङ्गि संसार) भनेको है मैले 😍 मझा आयो ! सानीमाया यसै मिठो अनि दोहोरी उस्तै रमाईलो !
@kosishpokhrel6633
@kosishpokhrel6633 3 года назад
अर्जुन दाइ दोहोरी लाइफ मा गित गाउनु पर्यो है म चाहि चोरमाराबाट है
@hemaale6756
@hemaale6756 3 года назад
@@kosishpokhrel6633 io
@anziichettrii9352
@anziichettrii9352 2 года назад
@@hemaale6756 z
@sanjogx369
@sanjogx369 2 года назад
ßaP⁰ⁿ
@kabitarai4756
@kabitarai4756 2 года назад
@@kosishpokhrel6633to ,,,,,,,,,,,,,,,,,,,,,,,, , to),, ,,,,,,, to,,,,,,,,,,,,, ,,,,,,,,,,,,,
@lokbahadurgurung3209
@lokbahadurgurung3209 3 года назад
चिजा र जालु को जोड़ी अति राम्रो लाग्यो अब चिजा र टीका को जोड़ीमा एही भाकामा सुन्न र हेर्न पाए कस्तो हुन्थ्यो कुन्नि
@milanthapakaji732
@milanthapakaji732 3 года назад
वाउ वाउ लन्ठु २ झन अझै कडा आयो सबै जना लाई सफलताको शुभ कामना👌🎤
@bhaktagurung7391
@bhaktagurung7391 3 года назад
चिज सोलटीको सबदालाई माननाई परछ 🙏👍️🙏 good luck soltey 👍️👍️👍️
@sirjanramugurung4233
@sirjanramugurung4233 3 года назад
चिज गुरुङ्ग काे फ्यान जति यता हाजिर गरम
@rolpalibhai276
@rolpalibhai276 3 года назад
सब्द निकाल्नमा चिज भाइ लाई मान्नु पर्छ चिज ले दोहोरी गायेको ठाउमा जता पनि कति रमाइलो येसै गरि अगाडि बड्नु भाइ सफल्ता को सुभकामना😍😍😍😍😍
@prem571
@prem571 3 года назад
भाग 3पनि चाहियो भन्ने जति यता हाजिर गरुम त 👍️👍️🇳🇵🇳🇵👍️👍️
@PP-xn7tn
@PP-xn7tn 3 года назад
सबै भन्दा चिज गुरुङभाई शब्द राम्रो लाग्यौ भाग तीन पनि छिटै सुन्न पाऊ सफलताको शुभकामना सम्पुण टिमलाई
@rajendrabc4305
@rajendrabc4305 3 года назад
आज सम्म धेरै लोकदोहोरी गित हरु सुनियो तर चिज गुरुङ्ग जि ले जस्तो नेपाली टिपिकल ठेट भाषा समेटेर गायको गित अझ सम्म सुनेको थिइन आज सुन्न पाइयो मन खुशी भयो बधाइ छ चिज जि लगयत सम्पुर्ण सारान्ङी सन्सार परिवार अनि सबै कलकार हरु मा
@ashishad7249
@ashishad7249 3 года назад
आ।हा धेरै राम्रो गीत र रमाइलो छ। फेरी पनि भाग तिन आयोस धन्यवाद धन्यवाद धन्यवाद
@nirajangautam8854
@nirajangautam8854 3 года назад
एक्दमै सहि कमेन्ट
@puzahamal5667
@puzahamal5667 2 года назад
TTttttttt
@taratamu1273
@taratamu1273 3 года назад
गुरुङको छोरो भएर यो चिज गुरुङलाई कहाँबाट आउने यस्तो पुरानो पुरानो ठेट कडा सब्दा । लास्टै फ्यान भए ।
@sarmilasharma1015
@sarmilasharma1015 3 года назад
पछाडि बस्नु भए को प्रकाश पराजुली दाइ लाई पनि एउटा भुमिका दिएर गाउन लगाउनु भए को भए अझै सुन मा सुगन्ध हुने थियो 😊😊❤️❤️
@bhimoli1520
@bhimoli1520 3 года назад
हो नि
@b.pchand2591
@b.pchand2591 3 года назад
Man manai ma ni sochi raathey
@yambaral8250
@yambaral8250 3 года назад
Hoina daju vai ko rol ma dekhana pau bhaga 3 ma chai parkash parajuli lai pani
@sarmilasharma1015
@sarmilasharma1015 3 года назад
😋😋
@नेपालीपन-य9त
@नेपालीपन-य9त 3 года назад
@@sarmilasharma1015 हो मलाइ पनि तेस्तै लाग्यो हजुर
@anitbastola8768
@anitbastola8768 3 года назад
अब सम्धी सम्धीनी को पनि गराऊनु पर्यो । दुवै राम्रो छ । गाउँले जीवनको वास्तबिकता झल्किन्छ । अत्यन्तै सुन्दर !!
@manmayarana3602
@manmayarana3602 3 года назад
Q
@nimeshsharma982
@nimeshsharma982 3 года назад
Yo video maile 10फेर हेरे कति हाँस्नु हो यस्तो हाँसो भिडियो अहिले सम्म हेरेको थेन
@kumarthapa1822
@kumarthapa1822 3 года назад
चिज दाइ को तुक्का ले आँसु आउने गरि हासो हायो सार्है मजाको 😂😂😂😂😂😂😂😂😂
@aakashakhanalghayal8193
@aakashakhanalghayal8193 3 года назад
same too you
@bikramadhikari861
@bikramadhikari861 3 года назад
😂🤣😂
@ganeshshrestha7031
@ganeshshrestha7031 3 года назад
भाग एक राम्रो लागेको थियो त्यो भन्दानी २ झन राम्रो छ तपाई हरुको प्रस्तुति अझै प्रगति गर्दै जानू
@khemmagar4810
@khemmagar4810 3 года назад
मौलिक सस्कार भयेको teeg गीत भनेको येहि हो.....आहा सब्दहरु सबैई मिस्सियेको ...
@gokulpandey2245
@gokulpandey2245 3 года назад
चिज दाजुको टुक्का मन पर्ने कोको हुनुहुन्छ ❤️❤️❤️👌👌
@sureshsam8398
@sureshsam8398 3 года назад
,4
@rabinagurunggurung5180
@rabinagurunggurung5180 3 года назад
M ni xu
@khumbahadurrana6033
@khumbahadurrana6033 3 года назад
m
@manishchhetri1599
@manishchhetri1599 3 года назад
Ma fida vaya chij dai ko
@dharmupun6970
@dharmupun6970 3 года назад
0
@shankatoli5284
@shankatoli5284 3 года назад
चिज जालुमाया रेशम निर्दोश मिना बुढाथोकी को सहकार्य निकालेको यल्बम यक्दमै उत्तकृष्ट ६ सारङ्गी सन्सारका सम्पुर्ण टिम लगायत ४ जना कलाकार हरु सबैलाई सफलताको शुभकामना
@junutamu5945
@junutamu5945 3 года назад
सासु हो त यस्तो हुनु पर्छ 🙏🙏
@ramthapa8004
@ramthapa8004 3 года назад
लोकदोहोरी को इतिहास मा चिज गुरुङ दाजु को जस्तो मौलिक गाउले ठेट नेपाली सब्द सायद सुन्न पाइदैन होला ।
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 3 года назад
सबैका शब्द काँठे छन गाउले पाराले साच्चिकै मार्मिक छ। अब tiktok भरी हुने भयो फेरि 😁😁
@cityshort
@cityshort 3 года назад
Yes
@successcomputerinstitute127
@successcomputerinstitute127 3 года назад
अब छिट्टै भाग ३ ल्याउनुपर्छ भन्नेले लाईक ठोकम त ।।।।
@rajendrashrestha4905
@rajendrashrestha4905 3 года назад
जेहोस् चीज जी को टुक्कामा दम छ सबै जनालाई बधाई छ दोहोरी सुनेर मज्जा आयो
@senigiri3434
@senigiri3434 3 года назад
पदुइ बुहारी
@surajpc6914
@surajpc6914 3 года назад
अब जुम्लया सन्तान सहितको भाग ३ हेर्न चाहानि जति यता हाजिर।
@kamalathapa3288
@kamalathapa3288 3 года назад
😃😃😃😃
@shivadolakha92
@shivadolakha92 3 года назад
मेरो पनि
@nandabahadur9419
@nandabahadur9419 3 года назад
साराङ्गी सन्सार मा चिज गुरुङ को परिवर ले बदो रमाइलो भयको सबै परिवार लाई नमस्कार छ
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 года назад
अब भाग 3 मा प्रकाश पराजुली लाई दिनुपर्छ है सर chij gurung daju geet nai khatra hunxa
@lalitkhadka9469
@lalitkhadka9469 3 года назад
27 मिनेट मा हँसाउनु सम्म हसाउनु भयाे चिज दाजु ले सारै राम्रो लाग्यो अझै राम्रो सफलता काे शुभ कामना सारङ्गी संसार सम्पुर्ण टिम र सबै दिदी बहिनीहरू लाई नजिकै आउँदै गरेको हरितालिका तीज काे सुभ कामना जय होस् सबै जना काे जय नेपाल
@sashibhandari3225
@sashibhandari3225 3 года назад
Video
@shankarmagar9348
@shankarmagar9348 3 года назад
हो हो 😂😂😂😀😀
@nandagurung7908
@nandagurung7908 3 года назад
चिज गुरूंगको गाउले पाराको दोहोरी साह्रै राम्रो लाग्छ।
@supadeurali_entertinment
@supadeurali_entertinment 3 года назад
वा आज त कृश्णा दिदी पनि आउनु भएको रहिछ अन्तिम मा दिएको सुझाव संगको आवाज पनि सुन्न पाइयो दिदी यहालाइ पनि निरन्तर देख्न पाइयोस 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@debrajghartimagar3033
@debrajghartimagar3033 3 года назад
आहा झन मिठास पुर्ण शब्द संयोजन अनि स्वर को त के कुरा गर्नु सरस्वती ले बाँस गरेको सबै युनिट सहित कलाकार हरु मा हृदय देखि नमन छ हार्दिक आभार साथै हार्दिक बधाई अनि मुटु भरी माया र मीठो सम्झना भाग (३)ल्याउनु पर्यो 💝💝😘🌺❣️😘
@dekendrabk266
@dekendrabk266 Год назад
म सबै कलाकार लाई माया गर्ने लोक दोहोरी पेर्मी हु तर चिज दाजु अलि बढी नै मन पर्ने गायक हुनुहुन्छ 🙏🙏🙏
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 3 года назад
आहाँ यो होनी दोहोरी त❤️❤️
@chhetrisaroj7853
@chhetrisaroj7853 3 года назад
हाे त सुर्य दाई गित भने जस्तो छ अनि के छ हजुरकाे खबर सन्चै हुनुहुन्छ
@sbgamer776
@sbgamer776 3 года назад
Aaha kote ramro geet
@gitubhandari2859
@gitubhandari2859 3 года назад
❤️❤️
@arjunpariyar8384
@arjunpariyar8384 3 года назад
Hjr ko kahile aauxa sir
@kalpanapahari7950
@kalpanapahari7950 3 года назад
Kati ramro geet
@brihaspatidhakal3034
@brihaspatidhakal3034 3 года назад
मलाइ त हाम्रो गोर्खालि गाउले चिज भाइ को शब्द पो निकै रमाइलो लाग्यो
@merokatha6591
@merokatha6591 3 года назад
😀उम हजुर रमाइलो सबैजना को प्रस्तुति राम्रो छ
@prembahadursewa853
@prembahadursewa853 3 года назад
निकै होइन सर डेन्जर हो शब्द चहिनको त
@seyona2626
@seyona2626 3 года назад
आहा ,कति रमाइलो लाग्यो यो रिले दोहोरी सुनेर अब भाग ३ सुन्नको लागि पनि हतार छु है
@rambdrpun1673
@rambdrpun1673 3 года назад
चिज भनेको चिज नै होनि ... कुन चिज ... सबै प्रकार को चिज मलाई एक्दम मन पर्ने लाईफ दोहोरी गाएक
@bishnuthapa9561
@bishnuthapa9561 3 года назад
सबैका सासू जालु जस्तै हुनि भने हामी बुहारी कति खुशी हुन्थेम होला
@deepakshrestha8644
@deepakshrestha8644 3 года назад
❤️❤️
@dambarxettri8398
@dambarxettri8398 3 года назад
कति मजाको मेरो भनेको जस्तो भाग 2 निकाल्नु भयो कमल दाजु धन्याबाद सबैमा
@mayagurung8296
@mayagurung8296 2 года назад
चिज सोल्टी को गाउँ ले शैलि को टिपिकल शब्द चयन , जालुका दिदी को कुशल आमा को भुमिका ले अझ यो दोहोरी उत्कृष्ट छ सम्पूर्ण परिवार लाई शुभकामना👌👌💐💐❤️❤️
@gokarnasunaroffical8418
@gokarnasunaroffical8418 3 года назад
रेसम सरको शब्द चयन धेरै राम्रो 👌👌👌💃💃🌷🌷❤️❤️
@bishnusanjel9714
@bishnusanjel9714 3 года назад
Good
@bishnusanjel9714
@bishnusanjel9714 3 года назад
P
@ReshamNirdosh
@ReshamNirdosh 3 года назад
@@dohorisamrat1978 👌👌
@jeevanbabu3821
@jeevanbabu3821 3 года назад
good songe
@srijanaadhikari6749
@srijanaadhikari6749 3 года назад
@@ReshamNirdosh कति मिठो माया गर्या हो श्रीमती लाइ सारै मन पर्यो मलाइ पो😊😊😊😊
@sahadevkhatri6297
@sahadevkhatri6297 3 года назад
हाम्रो नेपाल् को गहना भनेको लोक दोहोरी गित र लोक दोहोरी गायक गायिका हुन ।सम्पुर्ण कलाकारहरूमा सम्मान स्वरूप यो छोटो दुई सब्द्❤️❤️❤️❤️❤️
@nagendratandan6460
@nagendratandan6460 3 года назад
वास्तविक नेपालको ग्रामीण भाषा, संस्कृति, शब्द, संगीत र टुक्काले समायोजित यस दोहोरी गीतले पुरानो पीडिको बितेका दिनहरुलाई याद दिलाउने र नयाँ पिडिको लागि ज्ञानमुलक मार्गदर्शन दिने आहा कति मिठो दोहोरी। सम्पुर्ण कलाकारहरु एवम सारंगी संसार समुहलाई बधाई र प्रगतिको कामना छ।🌹🌹❤️❤️🇳🇵🇳🇵❤️❤️🇮🇳🇮🇳 Spl congrats Chij Gurung for your tipical words👍️👍️
@Soltiraja.
@Soltiraja. 3 года назад
सबै भन्दा चीज दाजु को र जालु माया को टुक्का मन पर्यो मलाई चाई अब भाग ३ को पर्खाइमा रहने छु छिट्टै हेर्न पाउछु भन्ने आशामा रहने छु धन्यवाद
@narayansunar8119
@narayansunar8119 3 года назад
अब आउने भागमा श्रीराम अधिकारी दाइलाइ सम्धीको भुमिका दिनु हुने छ भन्ने आशा राखेकोछु धन्यवाद सबैलाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@haridahal1842
@haridahal1842 3 года назад
ठिक कुरा राख्नु भयो।
Далее
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47
🎙А НЕ СПЕТЬ ли мне ПЕСНЮ?🕺🏼
3:06:10
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47