सलाम छ कमरेड लदाईलदेर नगतको खोलाबगाएर नेताहरुले जनमुक्तीलाई अलपत्रपार्यो झुठो सपनाहरुदेखाएरा मेरो घरपनिरोल्पानेहो तर उद्दलदनछाडेर सहर तिरहिडे अहिले खाडितिरछु पुरैजिबन खाडिमा बितएकोछु नेपालमा केहिपनिहुदैन दु ख लाग्छ😂😂😭😭😭😤😤😢😢
म तराइबाट पहाड आफ्नो घर जाने क्रम मा बास बास्ने ठाउँमा रातभरी भिडन्त मा परि ननिदाईकन रात काटेथे बिहान जाने बेला 50 मिटर टाढा एक जना मेरेको अवस्थामा देखेथे । साह्रै याद आआउछ त्यो दिनको
Comred Sundar ko ramrari upachar hos ghaite ko pida Kati Cha Kati yo ta hamilai matra thaha Cha ra jasle bhogeko xa usailai matra thaha xa k garnu pida sahanu shibaye k nai Cha ra shathi sathiharu sang aafno man ko Kura share man Cha screen ma mobile no choddinu La..... Shathi.
तपाईं ले भने जसो भो त?अहिले कस्तो छ त ?राम्रो छ?जथाभावी बोल्न पाउनु मात्रै उपलब्धि हो?हो,हजुर्ले भने जस्तो क्रान्ति मा त्यस्तै हुन्छ,तर उपलब्धि के भो भन्या क्या ?तपाईं लाई थाहा छ?,रिन र खाध्यान्न निर्यात गर्ने देस,खुर्सानी ,भटमास ,तोरि आदि आदि आयात गर्ने भएको छ,हाम्रो मुलुक 😢!अरुको भावना मा न बहकिनु न मित्र,भावुक बन्नुस न बरु ! उति बेलाका सासक भनेर जसलाइ मारियो,तिनीहरु ले खोलेका उद्द्योग र बिकास ध्वस्त पार्ने हरुको साथमा लागेर ती ध्वस्त भएको कुन कलकारखाना खुल्यो ?कति जनता ले रोजगारि पायो त😢?