Тёмный

सरकारी स्कुलमा छड्के | लाखौको सामानमा अनियमितता ? योग्यता नै नपुगेका हेडसर | मापदण्ड बिपरीतका शिक्षक 

Falano News
Подписаться 934 тыс.
Просмотров 1,1 млн
50% 1

यद्यपी यो नाम चलेकै बिद्यालय हो । आज उठाइएका बिषयहरुको आधारमा पुरै बिद्यालय नै खत्तम छ भन्न खोजिएको छैन, भनिएको छैन । सामुदायिक बिद्यालयमा बिद्यार्थीको खडेरी लागिरहेको यो समयमा यस बिद्यालयमा आज पनी आठ सय बढी बिद्यार्थी अध्ययन गर्दछन । बिद्यालयलाई यो स्थान सम्म ल्याउनको लागी तिनै प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक कर्मचारीको भुमिका महत्वपुर्ण रहदै आएको छ । तर बिद्यालय माथी स्थानियहरुले नै प्रश्न उठाएका छन । बिद्यालय सुध्रनु पर्ने थुप्रै ठाउ देखिएका छन ।
Exclusive News From Pokhara
Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Gandaki Chhadke E 58
Camera : Ashok Basnet | Darshan Ranabhat
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

13 июн 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3 тыс.   
@thakurising6045
@thakurising6045 5 лет назад
हातमा हात हामी सबै अपिल सर को साथ 🙋‍♂️🙋‍♂️
@rameshparajuli6742
@rameshparajuli6742 5 лет назад
अपिल सरको भिडियो हेर्दै कमेन्ट पढ्नेहरूले लाईक गर्नुहोस् ।
@sujitarana9246
@sujitarana9246 5 лет назад
Apil sir salam x hjulai
@sagargurung3845
@sagargurung3845 5 лет назад
म छु सर
@tapendra-regmi5332
@tapendra-regmi5332 4 года назад
साथो खाइदिनु भयो अपिल दाइले सबै ठाँउमा अपिल दाइ जस्ता मान्छे हुने हो भने देशले काचुली फेर्न धेरै समय लाग्दैन अपिल दाइ सलाम छ हजुर लाइ
@mongolianboy84
@mongolianboy84 2 года назад
नेपालका युटुबे,पत्रुकार भनाऊदाहरु journalist कस्तो हुन्छ । अपील त्रिपाठी सर बाट सिक सबै जिल्ला,वडा,प्रदेशमा अपील त्रिपाठी सर जस्तो पत्रकार हुन जरुरी छ । salute apil sir🙏🙏
@chemzongsanu
@chemzongsanu 5 лет назад
सबैलाई नमस्ते है साथी हरु अपिल दादाको कामलाई सलाम छ अपिल दादा एसरी नै अगाडि बड्दै जानू होला
@binawaibaamuse5969
@binawaibaamuse5969 5 лет назад
100 % right sir,maile 5 years teaching gare ,tyo 5 years vitrako kahani dherai xan,satya kura pachdaina rahexa...salam xa apil sir
@sujan5867
@sujan5867 5 лет назад
Very Good dada
@aayushgiri2975
@aayushgiri2975 5 лет назад
Lop u Apila sar
@uniklimbu1266
@uniklimbu1266 5 лет назад
👍👍👍👏 Salut x bro
@shusbil
@shusbil 5 лет назад
Chemjong Sanu timi lai dherai paxi bhete coment ma. Ma ani Apil sir ko thulo fan ho
@ameerkc5033
@ameerkc5033 5 лет назад
स्कुल पढ्दा सर मिस ले केइ सोद्लान कि भनेर डराइ डराइ लुकेर बसिन्थ्यो ,यहा चै शिक्षक हरु अपिल सर ले केइ सोद्ला भनेर डराइ डराइ बस्या छन😁😁 सहि हो👍
@prajapatipandey2599
@prajapatipandey2599 5 лет назад
hahahha
@sudeeprd4169
@sudeeprd4169 5 лет назад
Ha 😀😀😀..sahi broo....👍👍👍
@jayshreeram181
@jayshreeram181 5 лет назад
Sahi ho
@dharamrajbhattarai5673
@dharamrajbhattarai5673 5 лет назад
hahahahaha😁😁😁😁
@sandeepbdrkhatri7517
@sandeepbdrkhatri7517 4 года назад
Sahi apil sir is best sir
@happysangeet2377
@happysangeet2377 4 года назад
अपिल को quastion भनेको गोलि बराबर हो सब को चाक बात तेल निकालि दियो 😄😄😄😄 खुसि छु नेपालि नागरिक युवा अपिल सेलुत गर्छु Nepal सुद्रन्छ i hope अपिल सर 🙏🙏🙏🙏
@donehero2786
@donehero2786 4 года назад
Sae baaat🤣🤣
@nisharai5056
@nisharai5056 3 года назад
😂🤣😂🤣😂🙏🏻🤣😂 teitw
@prashantbhandari2102
@prashantbhandari2102 5 месяцев назад
👍️👍️👍️👍️👍️👍️
@sanjoulbhusal289
@sanjoulbhusal289 4 года назад
OMG how Smart He is ! Salute 👏
@rjnepal9415
@rjnepal9415 5 лет назад
बगिनी को दुध दुहुन सक्ने मान्छे अपिल जि हजुर को खास जरुरत छ यो देश लाइ सलाम छ👋
@ameerjase6630
@ameerjase6630 2 года назад
instablaster.
@sumisumi2622
@sumisumi2622 2 года назад
Salamxa
@melinapun4729
@melinapun4729 2 года назад
सहि भनु भयो हजुर
@mylovejanu5058
@mylovejanu5058 5 лет назад
धन्यवाद अपिल सर सबै को पसिना पसिना बनाई दिनु बो वा यो होनि पत्रकार भनेको 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@sandeshmgr984
@sandeshmgr984 4 года назад
हाे बाेणिङमा धेरै फिस लियर हैरान सरकारी स्कुलमा बिध्यार्थीकाे भबिष्यमाथी खेलबाड गरि जस्ले जे गरे पनि हुन्छ भनी शिक्षकले तलब पचाउने काम मात्र गरि रहेकाछन् ।यस्ता शिक्षकलाई कानुन् अनुसारकाे कारबाही हुनै पर्छ।
@joeyloo6413
@joeyloo6413 4 года назад
सायद मैले भगवानमा कैले बिस्वास गर्दिन थ्ये तर आज देखि हजुरलाइ देखे पछि भगवान् साचिकै भगवान हुन्छ भन्ने था पाए मन देखि नै हजुरलाई धेरै धेरै धन्यवाद हजुर जस्तो सच्चा पत्रकार यो देशलाई खाचो छ् अनि अर्को कुरा हजुर अकदमै सुरछित भएर बस्नुस keep it up.💎💎💎💎
@bhuwankulung6602
@bhuwankulung6602 5 лет назад
गण्डकी छड्के 💕💕💕 अनि अपिल सर जस्तो छोरालाई जन्म दिनु भएकोमा नेपाल आमा लाई मुरिमुरी धन्यबाद✊✊✊
@alina4734
@alina4734 5 лет назад
I m thankful to his mom ❤️💕💕💕💕
@yamkumar7320
@yamkumar7320 5 лет назад
मेरो तर्फ बाट पनि अपिल सर लाई। धेरै धेरै धन्यवाद है ।।
@shuvanjanmalla9086
@shuvanjanmalla9086 5 лет назад
@@yamkumar7320 a
@mannmagar1951
@mannmagar1951 5 лет назад
मलाई एकदमै मनपर्ने पत्रकार अाफ्नै गृह जिल्लाको पत्रकार अप्रिल त्रिपाठी भाइलाई धेरै धेरै धन्यवाद।साथै यसरी नै निरन्तर अघि बढी रहनु होला।सफलताको अग्रिम शुभकामना।
@jeetsingh5786
@jeetsingh5786 2 года назад
त्रिपाठी sir ko boli दरिलो हतिएर भन्दा कम छैन जो त्यो हातिएर परे पछि सजिलो उठ्न सक्दैन सलाम छा sir manai बाट
@sitamalla2760
@sitamalla2760 4 года назад
अपिल त्रीपाथी NO 1 प्रत्रकार ,, 👍️👌🇳🇵🇳🇵 अब हाम्रो देश नेपाल मा ((रवि लामिछाने )) (( ज्ञानेन्द्र शाही )) ईन लाई युवा र जनता ले साथ दियो भनी ,, देश को मुहार फेरिन्छ ☝️☝️
@bhuwanneupane3667
@bhuwanneupane3667 4 года назад
यो मात्र होइन कि हामी सबैले यि कुरामा चासो को बिसय हो र सबैले मिलेर देस बनाउने सोच गर्नु पर्छ
@lalibohora802
@lalibohora802 3 года назад
Sita Malla gj
@sitamalla2760
@sitamalla2760 3 года назад
@@lalibohora802 hajur
@hioppo6046
@hioppo6046 5 лет назад
apil sir good job १०१% गण्डकी छडक हेर्ने को को हुनुहुन्छ ?
@tilakmagr3392
@tilakmagr3392 5 лет назад
Yata hmi xou
@sudhurpachhimnepal8909
@sudhurpachhimnepal8909 5 лет назад
१०१% hudaina 1000 % chai hunxa
@uttamadhikari4486
@uttamadhikari4486 5 лет назад
Super
@binapun9925
@binapun9925 5 лет назад
पर्गती को उतर उतर कामन अपिल दादा लाई
@kushaladhikari1249
@kushaladhikari1249 5 лет назад
मेरो देश नेपाल बन्न कति समय लाग्ला र येस्ता पत्रकार भये प्रतेक क्षेत्र मा येस्तै मान्छे भये वा धेरै धेरै धन्यबाद ब्रो तपाईं ब्यक्ती होइन leader हो
@keshabghatani6310
@keshabghatani6310 4 года назад
अपिल सर हजूर एक होनाहार पत्रकार हुनुहुन्छ सलोट छ हजूर लाई
@gorkhalibhau9907
@gorkhalibhau9907 2 года назад
अपील सर भाई नेपाल को नम हिरो हो म भाई लाई मनै देखि बधाई दिन्छु की छोराछोरी जन्मनु पर्छ कि एकदम खुङ्खर जे आउँछ मज्जाले पचाउँछ 🙏🙏🙏🙏
@aaryanrai5727
@aaryanrai5727 5 лет назад
प्रकाश सपुतको गल्बन्दिको पछि लाग्ने कुपत्रकारहरु यता हेर पत्रकारिता यसरी गर्नुपर्छ हनुमानहरु
@driverchanal1295
@driverchanal1295 5 лет назад
यो होनी लाइन
@tekndrasoni6959
@tekndrasoni6959 5 лет назад
✊✊✋✋✋💘🤗
@rjbeloveprince534
@rjbeloveprince534 5 лет назад
Hanuman vanera hanumanko badnam nagarumna hjr hanuman vaneko ta sachcha bhakti ho iniharulai ta kuk hun
@bishnupariyar7135
@bishnupariyar7135 5 лет назад
एकदम सहि भन्नू भयो सर
@ishwarchhantyal3139
@ishwarchhantyal3139 5 лет назад
👏👏
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 5 лет назад
हाम्रो नेपाल बदल्नि हो भने साच्चै यस्ता बेक्ती पत्रकार हुनु पर्छ।रवि लामिछाने र अपिल त्रिपाठी जस्ता सल्युट गर्दछु दुबै जना लाई
@user-lo6oh5xe7x
@user-lo6oh5xe7x 5 лет назад
Honi niresh sir
@OSMMobile1
@OSMMobile1 5 лет назад
हो दाजु हामी हरु लाई यस्तै पत्रकार चाइन्छ
@creativesansar58
@creativesansar58 4 года назад
वाइडबडी सुन कान्ड खोज्न नसक्ने पत्रकार साना माछालाइ मात्र हो
@guru5620
@guru5620 4 года назад
अपिल सर तपाईं यसरी नै सहि बाटो हिड्नुस तपाईं लाई जहिले हाम्रो साथ छ✊✊
@bibek.yonzan.tamang
@bibek.yonzan.tamang 4 года назад
पत्रकार सर लाई मेरो सलाम छ धेरै राम्रो काम गर्नु भएको छ हजुरले हाम्रो जिल्ला तिर पनि आउनु पर्छ।।।
@mohangurung341
@mohangurung341 5 лет назад
"सिधा कुरा जनता सङ" को रबि सर लाई जस्तै..."गण्डकी छ्ड्के" को अपिल सर लाई पनि हामीले साथ सपोर्ट गर्नु हुन मेरो विनम्र अनुरोध गर्छु। 🙏 🇳🇵🇳🇵🇳🇵
@raghupaudel1693
@raghupaudel1693 5 лет назад
म त सधै सपोटर हो अपिल को ।
@durgaale9011
@durgaale9011 5 лет назад
Big supporter of Apil sir but sorry to indicate 👎👎👎to Rabi Lamichhane.
@sooneel8839
@sooneel8839 4 года назад
Saath hajir chha
@thakurising6045
@thakurising6045 5 лет назад
अपिल सर लाई मनैदेखी माया गर्ने हामी कति छम त साथीहरू 🖐️🖐️
@mrvirval6629
@mrvirval6629 5 лет назад
Mee
@alishxettri6914
@alishxettri6914 5 лет назад
Meeeeee
@justfon5356
@justfon5356 5 лет назад
@justfon5356
@justfon5356 5 лет назад
✋✋✋✋✋✋✋✋
@navarajramroxasongamanaiho5763
🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@feelbeautiful2749
@feelbeautiful2749 4 года назад
Dai lai security ko ekdam awasyekta xa. All of us love the work you are doing dai. 👏
@tapendra-regmi5332
@tapendra-regmi5332 4 года назад
हाहाहा हेड सरलाइ आकुल ब्याकुल बनाउनु भयो है अपिल दाइ ले हजुर लाई सलाम छ दाइ wouuu म मात्र हैन सबैले मान्नु पर्छ अपिल दाइको रिपोर्ट लाइ
@srijanajoshi7537
@srijanajoshi7537 5 лет назад
अपिल सर को काम त निकै राम्रो छ नै ।मलाई सर को बोलि/ न्युज प्रस्तुती को शैली नि निकै राम्रो लाग्छ 👏👏👏
@purnashrestha6393
@purnashrestha6393 5 лет назад
😘😘😍
@madhukarbishwokarma3731
@madhukarbishwokarma3731 5 лет назад
Sahi kura
@sangketrayamajhi8852
@sangketrayamajhi8852 5 лет назад
Yap 100% right
@maheshmagar9929
@maheshmagar9929 5 лет назад
यस्तो मीठो बोली नम्र तरिकाबाट तीखो प्रहार,बोल्ने शैली,सोध्ने शैली,हिम्मतदार, सर #अपिल सरलाइ सलाम✋✋ तपाइँलाई धेरै सहयोग गर्न मन छ तर म शुन्य नै छु तपाइँका सामु,खुशी लाग्छ धेरै! धन्यवाद #अपिल सर✊✊💪💪
@santoshbudha4564
@santoshbudha4564 4 года назад
हजूरको यो काम प्रती सलाम छ दाई अपिल त्रीपाठी धन्यवाद
@user-vw8lb6zw8s
@user-vw8lb6zw8s 4 года назад
अपिल सर लाई धन्यवाद यस्तै काम गन युवाको खाचाे छ।
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 лет назад
अपील जी ले आज सिक्षक को पसीना निकाली दीनु भयो Good job apil sir
@ojaswi33
@ojaswi33 5 лет назад
Yes👌
@labjungmalla8634
@labjungmalla8634 5 лет назад
शिक्षको मन्दिरनै यसरी खैलाबैला भाको छ अनि हामी विद्यार्थीले कसरी गुणस्तरीय सिक्छया पाउने। गण्डकी छद्के हेरर बश्नुहुने सम्पूर्ण मा नमन गर्द छु। धन्यवाद🙏🙏🙏
@nabinapr9335
@nabinapr9335 4 года назад
यसरि पसिनि बग्छ नेपाल देशका शिछेक हरु को शिक्षा सिकाउने ठाउमा बेपार सम्पनि गर्न सक्छन सालाम छ इनटर बिउलिनेसर्लाइ जय नेपाल जय रवस
@sujatakhadka6813
@sujatakhadka6813 5 лет назад
Kapil dai the work you are doing is great keep doing it huge suppourt to you Yestai kaam chai sabai sarkari school haruma garidinuhuna aagraha gardaxau
@user-hu9hw9zd6p
@user-hu9hw9zd6p 5 лет назад
हिहिही। start मै कस्तो मजा ले रोकियेर के भन्नू खोइ।😘😘😍कसम यो मान्छे र रबि दाइ को बोली भन्दा प्यारो त मेरो बाउ को पनि लाग्दैन यार मोलाइ। आइ लप यी अपिल ब्रो
@tulsiram6245
@tulsiram6245 5 лет назад
सहरमा बसेर ससुरालिलाइ ढाक छोप पर्ने पत्रकार भनाउदा भन्दा । अपिल त्रिपाठिको कामलाइ सलाम।।।।
@ashutoshshah4328
@ashutoshshah4328 4 года назад
Kuro sahi ho.
@babubaraily9649
@babubaraily9649 4 года назад
Sachhi nai saharma basera sasurako keslai dhakchhop garne patrakar vanda apil triphathi sar mahan hunuhunchha
@sandipchapagain4828
@sandipchapagain4828 4 года назад
सहि भन्नुभयो😁
@studio4395
@studio4395 4 года назад
१००% सही कुरा। ज्वाईं साहब निस्वार्थ १००% सही छैनन अपिल झै। शालिकराम पुडासैनिको आरोप गलत भन्न सकिने अवस्था छैन। खाडिमा जान्दा जान्दै गलतबाटो बाट गएर पिडित बन्नेलाई यदाकदा उद्दार गरेर हिरो बनेका भन्दा हाम्रा स्थानिय समस्या र बिसङ्गतीलाई उजागर र समाधानमा जुट्ने अपिल त्रिपाठी धेरै अव्वल छन् । ज्वाईं साहब हिजोआज अन्य मिडिया र टेलिभिजनले पहिल्यै उठाएका कुरा उपर समिक्षा गर्दैछन्, समस्या उठान गरे पनि समाधान र फलो अप गर्छु भनेको कुरा बार्गेनिङ तिर लाग्छन कि के हो पछि फेरि कहिल्यै ल्याउदैनन त्यसैले नियत सफा छ भन्न सकिने अवस्था छैन।
@sarthaksamjhana
@sarthaksamjhana 4 года назад
Prastutima badi ghamanda dekhinxa
@Nabinpunmagar982
@Nabinpunmagar982 2 года назад
अझै एस्तै बिध्यालय धेरै छन सर खोजी खोजी कुइला खुवाएर अगार हगाउनुपर्छ ।म हजुरको big fan अपिल सर अनि सलुट छ हजुर नडराई काम गर्नु साथ दिने हामी जनता छम ।👍️🙏
@rupatamang3094
@rupatamang3094 2 года назад
Love to see your performance the way how you react very hardly and perfectly to show the every kind of news,you are very perfect and standard man to lead this programme,keep doing good and wish you to flash your all news more better in future🙏🙏
@RajumjkRajumjk
@RajumjkRajumjk 5 лет назад
गण्डकी छडके न छुट्टाइ हेर्ने साथी हरु को को हुनु हुन्छ plz like ?????
@ChandraKumar-do2wv
@ChandraKumar-do2wv 5 лет назад
yakdam ramro xa
@rajpariyar2760
@rajpariyar2760 4 года назад
✋✋
@chandrakhadka6536
@chandrakhadka6536 4 года назад
Ma nee xu
@devrajroka3689
@devrajroka3689 4 года назад
Mohhh
@aloneeditz35
@aloneeditz35 4 года назад
Ma Pani Xu Ani sirr haru hjr haru lea akdam ramro Kam garnu vako rahexa hjr haru akchote pyuthan saruma Rani gaupalika 2 ganaha Khola Pani gaedinu Paro sirr haru teha Pani hami jasta gaulea lae k hi tha nadiekan man pare Kam garxan RW hami lae mahina Ko partek ghr bat rs 1500 uthaunu parxa ani sir ban Ko paisa Pani school Ko lagi kharchi gareyo vanxan sirr yo k garxan hami lae k hi Pani tha hudaena plz sir hjr haru 1chote gaedinu Paro Dhegana=pyuthan sarumarani gaupalika 2 ganaha khola Anchal=rapte Oda.no= 2 School name= shree bal bikash madhemik bidhalay
@birbahadurthapa1670
@birbahadurthapa1670 5 лет назад
अपिल त्रिपाठी सर जस्तो मान्छे एक प्रदेश देखी 7 प्रदेश सम्म होन्थो भने एक बर्षमा भ्रस्टाचार अन्त्य होन्थो पक्का पनि
@Sanosandesh
@Sanosandesh 5 лет назад
Realy
@ojaswi33
@ojaswi33 5 лет назад
Yes👌
@biggboss5431
@biggboss5431 5 лет назад
Right
@melinapun4729
@melinapun4729 2 года назад
हजुरको काम लाई सलुट छ सर
@john-xettri8921
@john-xettri8921 Год назад
Ur the one of the greatest and intelligent journalism in this field i appreciated you may god bless you.. Always supporting you mr. Apil sir..
@sanjeetsah5508
@sanjeetsah5508 5 лет назад
सरहरुको पनि सर अपिल त्रीपाठी सर लाई एक लाईक यहाँ
@samirchhetri7781
@samirchhetri7781 4 года назад
Fuck up
@soumyaa505
@soumyaa505 2 года назад
@@samirchhetri7781 o
@shrestharaj7299
@shrestharaj7299 5 лет назад
गण्डकी छड्के अरु जिल्लाहरुमा पनि बढाउनु पर्‍यो अपिल सर
@gorkhalidevkota5604
@gorkhalidevkota5604 5 лет назад
Umm ho ni gorkha ko paluntar luital ma Pani janu parxa ni
@sagargm8651
@sagargm8651 5 лет назад
Ddmi
@baburamupadhaya8464
@baburamupadhaya8464 5 лет назад
यो हेड सर को हालत खराब भाछ।
@sneya422
@sneya422 4 года назад
अरु अरु जिल्ला मा पनि जानू पर्यो बोस
@tensingsherpa6097
@tensingsherpa6097 3 года назад
Perfect report as always Mr.Apil Tripathi.. overloaded knowledge in field journalisms ..
@Ashes3333
@Ashes3333 4 года назад
Journalist have shamed journalism around the world only 0.01%of journalists are doing good work..
@dipeshbhandari3336
@dipeshbhandari3336 5 лет назад
Background Music le tw jhan episode lai impactful banauxa 😍
@premtamang8315
@premtamang8315 5 лет назад
This is my second best program of Nepal.
@gaugurumg1698
@gaugurumg1698 2 года назад
हिरो भनेको अपिल sir जस्तो ब्याक्तित्व लाई भन्छ He is realy Hero for all
@RcR_Nepal
@RcR_Nepal 2 года назад
नेपाल् को बिडम्बना अख्तियार ले गर्ने काम sir ले गरिरहनु भको मा धेरै धन्यवाद
@suhanatamang6685
@suhanatamang6685 5 лет назад
Well done I’m so proud of you.Nepal ko sabai youths youth haru yesari nai uthau vaney hamro desh aabasay banneyxa 🙏
@samirchhetri7781
@samirchhetri7781 4 года назад
Are u sure??
@basantagaihre7349
@basantagaihre7349 4 года назад
Thanks
@bikashtamang8528
@bikashtamang8528 3 года назад
Tapaie pni hetnus la 😀
@bikashtamang8528
@bikashtamang8528 3 года назад
Tapaie pani hetnu la
@santamukhiya8238
@santamukhiya8238 3 года назад
@@basantagaihre7349 L .lll l.
@minchhetri305
@minchhetri305 5 лет назад
सारै राम्रो काम गर्नु भछ अपिल सर? मलाई मन पराउनु ले येता लाइक हान्नु होला है।🤝🙏🙏🙏👍️
@mohanmagar4319
@mohanmagar4319 4 года назад
अपिल दादालाइ मेरो मनै देखी धन्यवाद दिन चाहान्छु हजुर जसतो सबै हुने हो भनी हाम्रो देश नेपाल काहा सम्म को बिकास हुने थियो होला 💞💞💞 I really respect bro 💞💞💞
@ramjitimilsina3739
@ramjitimilsina3739 11 дней назад
सुरुमा मेराे तर्फबाट अपिल सरलाई साेलुट गर्छु हजुर जस्तै पत्रकार भयरनै नेपाल नेपाल भएको छ हजुर काम धेरै राम्राे अपिल सर
@loksubedi2326
@loksubedi2326 5 лет назад
Boarding school मा अहिले मन परि fee लिएको छ Boarding school tira pani नजर लागाउनु पर्यो अपिल जि ।।
@bishnupkkhrel410
@bishnupkkhrel410 5 лет назад
great job sir
@ojaswi33
@ojaswi33 5 лет назад
Yes👌
@sumangrg1150
@sumangrg1150 5 лет назад
ekdam sahi kura
@EpicNepal
@EpicNepal 5 лет назад
रबि लामिछाने दादा को जस्तै काम गर्नुहुन्छ धेरै धेरै बधाइ इ दुइ पत्रकार लाइ जय होस रबि र अपिल
@narendragurung8303
@narendragurung8303 5 лет назад
अपिल अपिल नै हो रबि रबि नै हो इ दुई बिच जाँच गर्न मिल्दैन
@jbbaniya3003
@jbbaniya3003 5 лет назад
2 Jana nidar mahan patrakar jyu haru ravi sir and apil sir
@kookie2187
@kookie2187 5 лет назад
J hos abbal patrakar haru hun both...
@cm576
@cm576 5 лет назад
rabi vaneko studio m basera phone ma kura gatxan apil vaneko field mai gayera report garxan
@rrxreted5013
@rrxreted5013 5 лет назад
Rabi Lamichhane vanda pani abbal
@ganeshshrestha1134
@ganeshshrestha1134 4 года назад
I heartly salute both of them apil& rabi
@hyolmu
@hyolmu 3 года назад
Great job. Need to check randomly every corner of Nepal's government related School.
@user-pd4un1rj7q
@user-pd4un1rj7q 5 лет назад
अपिलको काम र रिपोर्टिन निकै राम्रो छ चाहे जुन सुकै ठूला बडा नेता मन्त्री किन नहोस त्यस्लाइ रिपोर्ट गर्न सत्ते थत्य अगाडि ल्याउन नछोड्नु होला अपिल सर तेस्मा जनताले साथ दिने छौ😍😍
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 5 лет назад
अपिल THE REAL HERO.. यस्तो मान्छे जन्मेको छैन नेपाल मा।। यसरी आँखा मा आँखा मिलायर बोल्न सक्ने सेर छैन नेपाल मा।। पत्रकारिता नेपाल को सेर।।THE REAL KING OF NEPALI journalism ... Lot of Respect from kuwait🙏
@ganeshaayusha8646
@ganeshaayusha8646 4 года назад
Apil sir, i am your big fan. You fire 🔥today as always... I hope others school management also they will be aware from episode.
@tarathapamagar3500
@tarathapamagar3500 4 года назад
अपिल सर यस्तै भद्रागोल हाम्रो स्कुलमा पनि भाको छ कृपया यस्तै सवाल जवाफ हाम्रै स्कुलमा पनि आयर गरिदिनु पर्यो ।
@satyendrasahani4814
@satyendrasahani4814 5 лет назад
Apil and Rabi bro, the real Heroes of Nepal
@pritamblonlama2150
@pritamblonlama2150 5 лет назад
आहा , यक शाहासी पत्रकार ! सहासी पाइलाहरु निरन्तर अगाडी बद्दै जाओश god bles you !
@robetroroberto4528
@robetroroberto4528 4 года назад
दाइ लमजुङ को जन विकास मा .वि मा पनि प्राविधिक शिक्षा ( civil engineering ) ल्याबमा माकुराको जालो लागेको छ । Practical गर्नु पर्यो भन्दा सामान छैन भन्नु हुन्छ । यो विद्यालय मा छड्के जाँच गर्नुहोस् ।🙏🙏
@Sunil_1200
@Sunil_1200 4 года назад
Just catching up to this and this was such a powerful episode!! Always impressed with Apil Ji. Keep up the hard work. Always love and support!!
@hrisheepoudel3251
@hrisheepoudel3251 5 лет назад
अपील सर हाई हाई । एक सहासी मान्छे भन्न रुचाउछु । Keep it up..
@gopalsinghdhami5543
@gopalsinghdhami5543 5 лет назад
अपिल त्रिपाटीको कामलाई धन्यबाद दिन्छु यस्तै काम सबै ठाँउमा गर्नु प्रर्छ भाईले तपाईको कामको बयान गर्न कुनै शब्द छैन भाईको काम प्रर्ति म नमन भन्न चाहान्छु
@bikashkc189
@bikashkc189 4 года назад
Apil tripathi dai youth ko inspiration ho.keep it up dai god bless u 😍.Dang ma poni yesto thuprai xn jasto lageko xa ekpatak dang lai poni mauka dinus tapaiko gunaso paunee
@sarubardewa5938
@sarubardewa5938 4 года назад
Apil Bhai tapaiko kamlai naman xa Ramro kam garne manxe sabaiko dushman bhanna sakxa AFno PaNi surksha LAI Dhyan dinu hola
@shyamgurung2395
@shyamgurung2395 5 лет назад
प्रस्न चै कडा अपिल सर हजुरको👍 सु सु नै फुत्केला झै गरेर सोध्नु भाको छ 😜 हजुरलाई सफलता को शुभकामना 🌹👏
@kopilalimbu2512
@kopilalimbu2512 5 лет назад
🤣🤣🤣🤣🤣 ho yarr देखाउनु नमिलेको मात्रै होला😛
@kalurana6091
@kalurana6091 5 лет назад
Shyam Gurung and uncle
@kalurana6091
@kalurana6091 5 лет назад
No 🐪🐪🐪🐪
@kalurana6091
@kalurana6091 5 лет назад
No doubt I can
@kalurana6091
@kalurana6091 5 лет назад
Ok
@Rajrebika
@Rajrebika 5 лет назад
के पारा हो यो ? जय अपिल सर दरो कारबाही होस कानुन बिपरित काम गर्नेलाई🙏
@Happy.nepal1
@Happy.nepal1 4 года назад
तपाईं लाई सलाम छ कपिल सर,,,,,,,,,,।।।।।यस्तै यस्तै भण्डा फाेरको भिडियो सुन्न पाइयोस all the best,,,,,,,।।। तपाईंको एक पनि भिडियो नछुटाई हेर्ने व्यक्तिमा म पनि एक हुँ। अनि तपाईं हरु को को like
@bharatmagar4287
@bharatmagar4287 4 года назад
सलाम छ एस्तो छड्के नेपाल का सबै school मा हुनु । पर्छ सलाम छ हजुर को काम लाई सदै हेर्न मिलि राखोस छड्के भिडियो
@susankc8774
@susankc8774 5 лет назад
अपिल को छाया पार्‍यो कि सातो जान्छ। साला भस्ट्चारी शोषक हरुको। हेर कामेको कठै। 😂😂😂😂
@debendrab5531
@debendrab5531 5 лет назад
ho ho realy
@ojaswi33
@ojaswi33 5 лет назад
Haha
@susankc8774
@susankc8774 5 лет назад
@@ojaswi33 होइन त bro😂
@kopilalimbu2512
@kopilalimbu2512 5 лет назад
🤣🤣🤣🤣🤣कसम 10000000000% ठिक भन्नुभएको छ,tqw timlay👍️👍️👍️👍️
@kopilalimbu2512
@kopilalimbu2512 5 лет назад
Kati hase how KC g ko kurale
@sova6126
@sova6126 5 лет назад
अपिल ब्रो तपाईलाई म सलुट गर्छु । तपाई जस्तो महान पत्रकारको खाचो छ यो देशलाई ।।।
@sumankhadka9038
@sumankhadka9038 4 года назад
Mero pani
@aakashxetry168
@aakashxetry168 4 года назад
aniii ma timilai salute garxu timro comment lai.....aba mero comment herara comment gara la ......😀😁😁😀😁😁lop chai naparosh hai youtub mai.....ma ta feryyyy lastai handsom xu ni .....
@mitralalpoudel93
@mitralalpoudel93 4 года назад
Mero pani sova chhetri
@user-kb8jn6ki8d
@user-kb8jn6ki8d 4 года назад
sova xetri❤❤❤,,, malai feri timro khacho pareko xa❤❤❤
@parwtikhatri3370
@parwtikhatri3370 4 года назад
लुटेराहरुकाे अखाडा
@jaskandangwa6920
@jaskandangwa6920 5 месяцев назад
अपिल त्रिपाटी सर जस्तो पत्रकार को धेरै जन्म हुनु पर्यो,सलाम छ।
@padamthapapadamthapa7503
@padamthapapadamthapa7503 Год назад
पत्रकार भनेको एस्तो हुनु पर्छ सत्य तत्य लाई खोज तलास गर्ने माया छ अपिल सर
@jhalakthapa5888
@jhalakthapa5888 5 лет назад
Good job apil sir and best of luck all units
@IshwarThapa
@IshwarThapa 5 лет назад
नेपाल कै यक मात्रै कडा पत्रकार, अति खुसी लाग्छ तपाईंको काम देख्दा अन्य कार्यमा पनि निरन्तर दिनु होला
@plokploj7294
@plokploj7294 3 года назад
Good job sar
@premprasad8017
@premprasad8017 4 года назад
अपिल त्रिपाठी सर साहसि हुनुहुन्छ शिक्षक लाई तह लगाउने क्षेमता छ मान्नै षछ
@lalitbhul4813
@lalitbhul4813 4 года назад
Apil tripathi sir lai bhitri man dekhi nai salute chha shichhak lai tah lagaune chhemata chha sir Nepal ka Adhikansa school haru ma gai k kasto pathan pathan chali raxa hajur ko yo karikaram ma satte tatte dekhaunu paryo sir jay Nepal
@maheshchand1647
@maheshchand1647 2 года назад
यस्ता शिक्षकले पढाएका बिद्यार्थी कसरी अघि बढ्लान अब नेपालभरीका बिद्यालयहरुमा यसरीनै छानबिन हुनुपर्छ नत्र नेपाल यसै सकिन्छ ॥
@livekingjon8131
@livekingjon8131 5 лет назад
हिजो आज त सिधा कुरा जनाता सङ्ग भन्दा गण्डगि छड्के मलाई अति मन पर्छ र न छुताई धिला भय पनि हेर्छु✊✊✊✊
@studio4395
@studio4395 4 года назад
गण्डकी छड्के तपाईं हाम्रो स्थानीय समाजका किराहरु विरुद्ध र तत्कालका समस्याहरुको बारेमा उजागार गर्छन् भने सिधाकुरा आफुलाई पायक पर्ने कुराको मात्र र जान्दाजान्दै आफै भुङ्ग्रोमा फसेकाहरुको समस्यामा समय फाल्छन, समस्या देखाउछन तर अधिकान्शको अन्तिम परिणाम जनता समक्ष ल्याउदैनन। भित्र भित्रै नेगोसिएट गर्छन कि के हो, त्यसैले लाग्छ शालिकरामले लगाएको केही आरोप सत्यमा अधारित छ। अपिल त्रिपाठी जिन्दावाद!!!
@rajujm2997
@rajujm2997 4 года назад
मलाइ पनि सबै भन्दा मन पर्ने गण्डकी छद्के हो अपिल दाइ म पनि यक चोती सलाम गर्न चाहान्छु हवोस्त नम्सकार 🙏😃😄😄😜
@EpicNepal
@EpicNepal 5 лет назад
अपिल त्रिपाठी को काम हजुरलाइ कस्तो लाग्छ ?????? , , , , , , , , कमेन्ट छोड्नुहोला साथि है
@pujanmagar339
@pujanmagar339 5 лет назад
love you
@bindukumar8550
@bindukumar8550 5 лет назад
मलाई त धेरै बेस्ट लाग्छ
@saileshthapav967
@saileshthapav967 5 лет назад
Best ani khatara lagxa
@rameshpanday9093
@rameshpanday9093 5 лет назад
Nice
@lalubt
@lalubt 5 лет назад
Good
@bimaloli6780
@bimaloli6780 3 года назад
Salute sir.....I'm proud of you....ma hajur ko programme regular herne garchhu
@kedardhakal6444
@kedardhakal6444 3 года назад
अपिल सर यसरीनै अगाडि बढ्दै जानुहोस् उच्च बिचार भविष्य उज्वल काममा छ धन्यवाद।
@khembk2294
@khembk2294 5 лет назад
सलाम छ अपिल सर लाई। हजुर को काम ले मन मुटु छुन्छ
@pfw3505
@pfw3505 5 лет назад
This is true, impartial, fearless and aggressive journalism. Good job Apil ji.
@samsergurung7631
@samsergurung7631 Год назад
एस्तै छ्न हाम्रो देश नेपाल मा अपिल भाइ।कैले सुधार आउला भन्द भन्दै अब चै केही सुधार आउँछ कि भनी अशा र भरोसा मा छु अपिल भाइ।बेला बेला मा सुधार को लागि चुनौती दिनु जरुरी छ अपिल भाइ सो सलाम छ अफुलाइ।🙏
@rameshbk3665
@rameshbk3665 День назад
अपिल्दै हजुरले गर्नुभएको काम धेरै राम्रो ए त्यो भ्रष्ट चारीहरूको पर्दा खास गर्नु हजुरले यस्तै अरु ले पनि गर्नुभयो भने हाम्रो नेपाल धेरै सुन्दर बन्थियो। तर हजुर धेरै राम्रो गर्दै जानु बाछ्छ हजुरको यो यस्तो राम्रो काम गरेको हुँदा मलाई धेरै खुसी लाग्छ म सधै हजुरलाई
@asishtamang1117
@asishtamang1117 5 лет назад
अपिल सर यसरी नै सदै राम्रो काम गर्दै जानु होला सलाम छ अपिल दाजु लाई
@raamkarki8165
@raamkarki8165 5 лет назад
Khatrai ho yarr.. Keep it up.we support you brother
@SSClovers00768
@SSClovers00768 4 года назад
Hajur Ko Kam xai bahut ramro xo Dhai keep at up Dhai
@purnathapaabhagikanchho4151
@purnathapaabhagikanchho4151 4 года назад
अपिल सर,हजुर देशकै उत्कृष्ट पत्रकार हो। पोखरा आसपास मात्र हैन देशका सबैतिरको बिकृति बिसंगती उजागार गरिदिनुपर्यो।। स्कुलमा जहीतँही ब्यापक लापरबाही छ अपिल सर!
@OppoAs-qm8yg
@OppoAs-qm8yg 5 лет назад
गण्डकी छाड्के म कुनै पनि Episode नछुटाई हेर्छु। अपिल त्रिपाठी सर जय हो। अझै नयाँ नयाँ एस्ता अनियामित सङ्गै सरकारी क्षेत्रमा भैरहेको भ्रष्टाचार सम्बन्धि धेरै राम्रो काम गर्नु भाको छ । सलाम हजुर लाई ✊✊✊✊
@rajrajkumar4249
@rajrajkumar4249 4 года назад
yo chi mero gautir xadke hannu parne ho
@nimrosgurung9972
@nimrosgurung9972 5 лет назад
प्रगति र आत्मा विश्वासको साथ शसक्त बन्दैछ यो कार्यक्रम पनि ।सधैं सफलताको शुभकामना अपिल सर🙏👍✊✊
@dipakmahatara4306
@dipakmahatara4306 Год назад
😊😊😊😊😊😊😊0😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@purbelientertainment18
@purbelientertainment18 4 года назад
गज्जब रमाइलो छ। धन्यवाद छ अपिल जी.....
@sthasamjhana4225
@sthasamjhana4225 2 года назад
Really appreciate your work sir...
Далее
[RU] Winline EPIC Standoff 2 Major | Group Stage - Day 2
9:32:40
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Просмотров 399 тыс.