Тёмный

शिला आले पहिलोपटक श्रीमान र २ छोरी सहित मिडियामा,दाई भन्दा भन्दै अन्तराजयीय बिहे भयो भन्दै हँसाए 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 1,1 млн
50% 1

शिला आले पहिलोपटक श्रीमान र २ छोरी सहित मिडियामा,दाई भन्दा भन्दै अन्तराजयीय बिहे भयो भन्दै हँसाए
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Shila Aale
Shiva Raj Poudel And Family
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#
#
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

9 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 767   
@laligurashdaily
@laligurashdaily 2 года назад
नमस्कार सम्पूर्णमा म कमल सरगमको, तपाईहरुकै अनुरोधलाइ मध्यनजर गर्दै लोकप्रिय गायिका शिला आले र उनको परिवार संग पहिलो अन्तरबार्ता लिएको छु ,तपाईलाई यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
@bhagawatikafle4769
@bhagawatikafle4769 2 года назад
Aba balchandra rw shova lai sathai prakash mina lai ek sath dekhna paye
@thandaraye9568
@thandaraye9568 2 года назад
wow so sweet family didi
@khimkumarmuskan4342
@khimkumarmuskan4342 2 года назад
कमल जि अब चाइ मुना थापालाइ जसरी भए पनि लेउनुपर्छ तपाइको जिम्मा है
@chinimayathapa7872
@chinimayathapa7872 2 года назад
Wow katti happy family..
@triptigm8808
@triptigm8808 2 года назад
@Milan Rai t d
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
गायिका शिला दिदीको निकै रमाइलो परिवार😘 संगीतकार शिवराज भिनाजु लाई जन्म दिनको लाखौं करोडौं शुभकामना 🎂साथै यो परिवार यसैगरी सधैं हाँसीखुशी देख्न पाउ💐💖🤗🙏
@sirjanramugurung4233
@sirjanramugurung4233 2 года назад
साच्चै शिला दिदिको बुढो देख्न मन लाथ्यो बल्ल आज देखियो पहिलाे पटक thanks laliguras kamal sargam👍👍🙏🙏
@krishnatamang679
@krishnatamang679 2 года назад
Happy birthday to you bhena
@shashilama4036
@shashilama4036 2 года назад
ठुली नानि को कति राम्रो स्वर्❤️❤️❤️
@jasugiri7354
@jasugiri7354 2 года назад
शिला दिदिको सहपरिवारको अन्तरवार्ता सुन्न पाउँदा सार्है खुशी लाग्यो । धन्यवाद कमल सर ।
@binitab.k.396
@binitab.k.396 Год назад
Naice family
@laxmanparajuli3421
@laxmanparajuli3421 2 месяца назад
शिला को सालिन्ता पुरा परिवार रहेको सांगीतिक यात्रा ओजस्वी लाग्यो जन्मदिनको धेरै धेरै शुभकामना !!!
@prakashhamal
@prakashhamal 2 года назад
सुन्दर परिवार सिला दिदिको सम्पुर्ण परिवार हेर्न मन थियो सारै खुसी लाग्यो धन्यवाद छ कमल सर लाइ
@ranadaju4454
@ranadaju4454 2 года назад
शिला जि को परिबार सहित हेर्न मन थियो आज त्यो पनि आज कमल सरगम ज्यु ले पूरा गरि दिनु भयो खुसी लाग्यो।सम्पुर्ण लाई शुभकामना।अनि उहाँको जन्म दिन मा लाखौं लाख शुभकामना
@bishnugautam4714
@bishnugautam4714 2 года назад
Dherai dherai badhai tatha shuvakamana Guruvai shiva Raj ra sheela bainilai
@kalugurung140
@kalugurung140 2 года назад
Dherai khusi lagyo malai pani dherai dherai Maya
@kushalkc7732
@kushalkc7732 6 месяцев назад
À
@sanisunarialemagar9097
@sanisunarialemagar9097 2 года назад
शिला दिदिको परिवार हेर्ने पाईयो आज happy birthday thank you kamal sir🙏🙏🙏👍️♥️♥️
@sudippokhrel5215
@sudippokhrel5215 2 года назад
ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
@alishak.c7434
@alishak.c7434 2 года назад
सानो नानी बाबा जस्तै !!ठुलो नानि मामु जस्तै हई सेम ❤️❤️🙏
@theyakshakteam1798
@theyakshakteam1798 2 года назад
Hota
@sharmilasaru3873
@sharmilasaru3873 2 года назад
कति राम्रो परिवार कति सहनशील भिनाजु देखे सधै यस्तै खुसि हुनु भगवान् को आशिष् छ 💕💕❤️❤️❤️❤️
@rickymagar124
@rickymagar124 2 года назад
ज्वाईराजालाई जन्म दिन को सुभकामना छ। बहिनी लाई सधै भरि खुसी हुनुहोला ।
@nabinrana5529
@nabinrana5529 2 года назад
भेनाजु को सरल स्वभाब सुमधुर आवाज सारै राम्रो लाग्यो 🙏🙏🙏
@gopalacharya8180
@gopalacharya8180 Год назад
शिला दिदि जिउकाे सुन्दर परिवार लाई धेरै धेरै शुभकामना छ
@anishthapa2232
@anishthapa2232 2 года назад
आदरणीय भेनाको सुभ जन्म दिनको हार्दिक मङ्गलमय सुभ कामना र सह परिवार पर्ती नमन।
@gamerboyaayush8411
@gamerboyaayush8411 2 года назад
शीला आले को परिवार राम्रोलाग्यो श्रीमानलाई गरेको सम्मानपनि सारै मनपर्‍यो ।
@darmrajraj4982
@darmrajraj4982 2 года назад
जन्म दिनको लाखौ लाख शुभकामना शिव सरलाई यो परिवारको अनतरवारता लियकोमा कमल भाईलाई धन्यबाद।
@user-kj2km7ox3n
@user-kj2km7ox3n 10 дней назад
आहा कति रमाइलो परिवार। एकै धार, एकै बहाव यस्तोपो हो परीवार।
@nimagurung5499
@nimagurung5499 2 года назад
शिला दिज्यु को श्रीमान् पहिलो पटक देख्ने मौका मिल्यो कमल सर्गम लाई धन्यवाद । र भेनाजु लाई जन्म दिनको धेरै शुभकामना
@deepjyotigiri7844
@deepjyotigiri7844 2 года назад
आज शिलाजीकाे परिवारलाई देख्न पाइएको छ ।अति खुसी लाग्यो 🌹🌹🌹😍😍👌👌👌
@gopalbudhathoki9129
@gopalbudhathoki9129 2 года назад
सारै आनन्दित भए । सुखी खुसी अनि सफल परिवारको अन्तरवार्ताले धन्यवाद कमल भाई यस्तै सरल सामाजिक व्यवहारिक र सन्देशमुलक भिडियोको अपेक्षा गर्दछु ।
@mingurung1532
@mingurung1532 2 года назад
Thanks Kamal this is the day I was waiting for long time.
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
सिलाबैनिकाे परिबार राम्राेरहेछ श्रिमान पनि सङ्गितकाे प्रसिक्षक हुनुहुदाेरहेछ धन्नेबाद कमलजिलाइ
@Vivo-hl7dr
@Vivo-hl7dr Год назад
शिला दिदीको श्रीमान धेरै समझदारी हुनुहुन्छ!
@bodharajbasnet3482
@bodharajbasnet3482 2 года назад
अाहा कस्तो मिठो स्वर र भाखा दुबै जना बुढाबुढिको ! पुरानो लयमा सजियको मिठो गाना !! जुवाईसाहबको हरेक ज्ञान बर्दक कुराको अनुभबको प्रस्तुति पनि धेरै राम्रो रहेछ ? यो परिवारलाई सामाजिक संजालमा जुटायर अाफ्नो पारिवारिक सम्बन्धको कुरा खोतलेर साथै पुरानो मिठो र राम्रो गित गाउनसमेत लगाई जनतामा अानन्दितको गुन्जमान गराउन सफल पत्रकार (दोहरि गायक ) भाई कमल सरगमलाई धेरै बधाई छ !! भाईको कार्यक्षेत्र अझ अगागि बढदै जावस् !!! मेरो कामना छ !!! प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट ।
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 года назад
ठूलो नानुको स्वर पनि आँखा पनि कती राम्रो हो सानू पनि कती राम्री पुतलीमाया
@lilamberthapa5576
@lilamberthapa5576 2 года назад
कमल सर!नमस्कार 🙏🙏♥️आज मेरो अधुरो सपना पूरा गरि दिनु भएकोमा धेरै धेरै धन्यवाद ।।शिला म्याम को परिवार को बारेमा बुझ्न पाईयो।खुशी लाग्यो। 🙏🙏अनि उहाँको जन्म दिनको धेरै धेरै शुभकामना ♥️♥️👍️👍️🇳🇵🇳🇵🙏🙏
@homnepal6109
@homnepal6109 2 года назад
वाह! क्या शालिन सुसंस्कृत शिब जि! उहाको ब्यबहारले मोहित भईयो। शिला जि पनि उस्तै। भगवानले सुहाऊदो मिलाको जोडी। कमल जि लगायत सर्जक दुबैमा नमन।🙏🙏🙏
@durgamagar3571
@durgamagar3571 Год назад
U,n
@dambarbhandari7051
@dambarbhandari7051 2 года назад
शालिन , सुसन्स्क्रीत शिव सरलाइ जनम दिनको लाखौ शुभकामना । शिला बहिनिको गायन कलाको प्रसन्शा गरेर न अघाय जस्तै तपाइको सुन्दर परिवारको कला र गलाको तारिफ गरेर थकाइ लागेन । यो अबिस्मरणिय अबसर जुटाउनु भयकाेमा कमल भाइलाइ धन्नेबाद ।
@erickthapa4182
@erickthapa4182 2 года назад
हाम्री शिला दि ले राम्रो भिनाजु ( पोइ )पाइछन गाठे अन्तरबार्ता निकै राम्रो भेनाजुको दार्शनिक कुरा दिदिको मिठो हासो दुई भान्जिहरु कति प्यारि रमाइलो परिवार 🙏🙏
@sabitalamichhane793
@sabitalamichhane793 2 года назад
वाउ वाउ दामी परिवार ।।। सर को बोल्ने शैली अती मीठो छ । अनि बुनु हरु कति राम्री ।।।
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 2 года назад
शिला बैनिको सुखी , खुशी र रमाइलो परिवार मा मेरो नमस्कार झोर्ले🙏आज ज्वाइँ नारायण र भान्जी हरु लाई देख्न पाउदा खुशी लाग्यो । ज्वाइसब लाई जन्मदिनको हार्दिक शुभकामना छ। साथै कमल सर लाई धन्यवाद छ।
@santymagr2575
@santymagr2575 2 года назад
जन्म दिन काे लाखौं लाख शुभकामना छ दाजुलाई सबै परिवार लाई देख्न पायो धेरै खुसी लाग्यो कमल सर लाई धन्यवाद छ
@RajKumar-pe6rz
@RajKumar-pe6rz 2 года назад
Wow fantastic &super family
@seemalamalopchan2268
@seemalamalopchan2268 2 года назад
ढिलै भए पनि भेना लाई जन्म दिनको लाखौ शुभकामना 🌺🎂🌺🎂शिला दिदी त अहिले पनि तेतिकै हसिलो हुनु हुन्छ कति रमाइलो परिवार छोरी हरु पनि ठुली भैसकेछ ❤️❤️❤️निरमाया रोधीमा भेट भाको थियो दिदी भेनाको बिहेमा अझै याद छ मलाई 🙏🙏🙏
@shibabhattarai740
@shibabhattarai740 2 года назад
happy family शिला दिदि परिवार सहित आहा कति राम्रो दाजु लाई जन्म दिन्को धेरै धेरै सुभकामना🎁🎉।सबै परिवारलाई देख्न्न पाइयो धन्यवाद कमल सरगम जि ❤️🙏
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 года назад
कति राम्री छोरी हरु हुन अन्तरजातिय बिहे गर्दा साच्चै राम्रो हुन्छ भन्थे हो रहेछ्👍️❤️❤️🙏🙏
@mohankadel2748
@mohankadel2748 2 года назад
पौडेल सर को शब्दमा धेरै वजनदार भाब छ। राम्रो र खुशि पारिबार❤❤
@dambarbhandari7051
@dambarbhandari7051 2 года назад
पाैडेल सरलाइ जनमदिनकाे लाख लाख शुभकामना छ , साना नानु हरु लगायत शिला बहिनिलाइ उत्तरोत्तर प्रगतिको कामना छ । सुन्दर परिवारको बारेमा बिशेस प्रस्तुतिको पहल गर्नुहुने कमल सरगम भाइलाइ मुरि मुरि धन्नेबाद ।
@kajinepali4115
@kajinepali4115 2 года назад
अती राम्रो परिबार सिला जि को
@dipakrajpandeya1251
@dipakrajpandeya1251 2 года назад
दिदी सिलाको परिबार देख्ने साह्रै मन थियो आज पुरा गर्नुभो कमल जि धन्यबाद
@khimthapa5504
@khimthapa5504 Год назад
ठुली भान्जी त कति राम्री अब केही समय पछि नेपाल को ट्प हिरोईन हुन्च्जिन जस्तो छ्😍😍
@damberthapa2806
@damberthapa2806 2 года назад
खुसी को कुरा । आज सबै कुरा कानी अबगत गराउनु भो । धन्यबाद । शिला दिदी
@sanuthakuri8971
@sanuthakuri8971 2 года назад
कति रमाइलो परिवार सिला दिदिको जन्म दिनको अनगिन्ती शुभकामना भिनाजुलाई🎊🎉🎈🎈🎁🎁
@bashantidhungana630
@bashantidhungana630 2 года назад
नमस्कार सार्है मनले मागेको हाम्राे प्यारो परिवार अनि जन्म दिनको लाखौ लाख सुभकामना🎉🎈🌹🌹🌹👌🎂
@chitrajunggurung1217
@chitrajunggurung1217 2 года назад
One of the best couple RU-vid interview I have ever seen. Wonderful two lovely daughters, wishing you all for very successful life.
@gopalranamagar7767
@gopalranamagar7767 2 года назад
दुबैजनाले राम्रो कुरा गर्नु भयो धन्न्याबाद
@dilliniure8049
@dilliniure8049 2 года назад
वाउ परिवार नै सङ्गितमय कति रमाईलो हो।
@kusumkhanal4811
@kusumkhanal4811 2 года назад
धेरै खुशी लाग्यो शिला दिज्जुको सपरिवार देख्दा परिवार हेर्ने रहर थियो
@durgatiwari412
@durgatiwari412 2 года назад
हजुर हरुको सपरिवारमा सुस्वास्थ्य र दिर्घायुको कामना शिला जी...🎉
@rajkumariranathapa3506
@rajkumariranathapa3506 2 года назад
Sarai ramro lagyo vinaju ra Nani haru shila di jastai..lots of love ❤️ to you all......
@aroshigurung6601
@aroshigurung6601 2 года назад
Dai ko voice le ta sarir ma kada nai aayau Malae ta kasto Metho voice omg❤️❤️❤️
@kajimanlohani8620
@kajimanlohani8620 2 года назад
सारै रमैलो खुसिको फियाम्ली सिला दिदी भेना को
@amarmagartanahu3831
@amarmagartanahu3831 2 года назад
सुखी खुसी परिवार सिला दिजु को र भेना लाई जन्मदिनको सुभ कामना 👏👏💐🙏🌹
@sherneupane7501
@sherneupane7501 2 года назад
भेनाको जवाफ दिने शैली सारै मन पर्यो
@ramparsadpoudel2182
@ramparsadpoudel2182 2 года назад
शिबराजभाइलाई जन्मदिनको अवसरमा दिर्घायु ,सु स्वास्थ्य र उत्तोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना
@minathakuri1812
@minathakuri1812 2 года назад
छोरी हरु त बुवा जस्तै हुनु हुदो रहेछ ।खुसी लाग्यो दिदी को परिबार देखेर ।उहाँ मेरो मन पर्ने गायिका हुनु हुन्छ ।।
@SovitapaudelDahal
@SovitapaudelDahal 3 месяца назад
धेरै संस्कारी परिवार सिला बैनिको खुशी लाग्यो पत्रकारभाईलाई पनि धन्यवाद छ।कस्तोहोला शिला बैनिको परिवारभन्ने लाग्थियो।शिला बैनि त माईती पो हुनुहुँदो रहेछ झन धेरै खुशी लाग्यो।पौडेल भएको मा यी जोड कहिल्यै नछुटोसअनि जन्म दिनको करोडौंको शुभ छसिव भाईलाई🎂🎉🎂🎈🎂🎉🎂🎈🎂🎈🎉🎂🎈🎉🎂♥️♥️♥️♥️♥️
@mahendrashrestha2945
@mahendrashrestha2945 2 года назад
अहा क्या रमाइलो परिबार ज्यादै चाहना अनि इक्षुक थियो शिला आले को परिबार को बारे मा जान्ने त्यो चाहना बल्ल आज आएर पूरा भयो धन्यवाद कमल ज्यु।
@abhishekrana446
@abhishekrana446 2 года назад
Wow nice &happy family kamal sargam sir lai derai2 dhanyabad 🙏🙏🙏
@krishnagurung4998
@krishnagurung4998 2 года назад
Janma din ko subhakamana shiv raj sir lai ani shila bahini lai pani
@kishanpaudel429
@kishanpaudel429 2 года назад
जन्मदिनको लाखौंलाख शुभ कामना। बन्धुपरियछ दाईभाउजु र नानिहरुलाई न्यानो माया,शुभ अाशिर्बादछ ।
@MankajiNepali
@MankajiNepali 2 года назад
सिला आले कॊ फेमिली छोरी समेत सबै राम्रो लाग्यो जिन्दगि सफलता को कामना गर्दछु
@bendhakal4366
@bendhakal4366 Год назад
Well presented ,Thank you LGT Family🙏
@chandarkala2257
@chandarkala2257 2 года назад
मईले खोजेको मान्छे ल्यउनु भए छ धन्यवाद कमल सग्म भाइ धेरै खुशी लाग्यो सबैको फ्ममेली सबैलाई देखेको उहाँ हरुको हेर्ने मन थियोे पूरा भयो
@minu8036
@minu8036 2 года назад
नानू को सोर दामि😆♥️♥️👍️
@sushilghimire6944
@sushilghimire6944 2 года назад
कत्ती मिलेको खुशी परिवार । सधैं यस्तै खुशी रहनुहोला र अरुको पनि परिवार खुसी अनि सुखी होस् भन्दछु।
@shivagautam8679
@shivagautam8679 2 года назад
सस्कारि सिला दिदिकाे सस्कारि भिनाजु र भान्जिहरूमा अनन्त सुभकामना जन्मदिनको।
@tilaksharma6854
@tilaksharma6854 2 года назад
Yeti ramro pariwar hernaman thiyo Thaks laliguras ka sanchalak kamal ji
@maiyathapa1317
@maiyathapa1317 Год назад
रमाइलो परिवार, उत्कृष्ट विचार, सकारात्मक सोचाइ ❤❤❤ यसरी नै सधैं हाँसीखुसी समय बितोस् हार्दिक शुभकामना ❤❤❤❤
@user-hy4nd3bf3s
@user-hy4nd3bf3s 7 месяцев назад
जनमदिनकाे लाखौं लाख शुभकामना हजुर❤❤❤❤🎉🎉🎉🎉
@bishnosen1457
@bishnosen1457 2 года назад
जन्मदिनको सुभकामना सिबराज सरलाइ।
@kumardarji3757
@kumardarji3757 Год назад
जन्म दिनको लाखाैं लाख शुभकमना 🙏🙏❤️❤️
@dbbudhathoki9792
@dbbudhathoki9792 2 года назад
शिला आले दिदिको फ्यामाली हेर्ने धेरै मनथियो त्यो इछ पूरा गर्दिनु भयो कमल सर्गम दाजुलाई धेरै धेरै धन्यवाद नि भेनालाई जन्मदिनको लाखौ लाख शुभकामना स परिवार लाई धेरै धेरै धन्यवाद
@bishnusunar2872
@bishnusunar2872 2 года назад
सिला दिदिको nice family भान्जी को स्वर पनि राम्रो रहेछ
@Durga803
@Durga803 2 года назад
मेरो मन पर्ने गायिका शिला दिदी काे परिवारकाे अन्तरबार्ता सुन पाउँदा धेरै खुसि लागाे।
@parbatiupadhya81
@parbatiupadhya81 2 года назад
धन्यवाद कमल बाबू
@tekbahadurbudha3917
@tekbahadurbudha3917 2 года назад
कति धेरै राम्रो family शिव दाइको कुरा गर बिचार असाध्यै मन पर्यो
@RomharshaPoudal
@RomharshaPoudal 2 месяца назад
शीबजी भाइ जन्म दिन को शुभ कामना योजोडी लाइ बीबाह गर भनी सल्ला दियको हो😊
@jhagendragarthi4880
@jhagendragarthi4880 2 года назад
कति राम्रो सिला दि को परिवार अझ जेथी छोरी मुस्कुराकोकी अनुहारै तेस्तै हो मुस्कुरको देखिनि
@mithunkhaptari206
@mithunkhaptari206 2 года назад
शिला दिदी धेरै सस्कारी हुनुहुन्छ्😍😍😍😍🙏🙏🙏🙏🙏🙏
@khimrajbist2984
@khimrajbist2984 2 года назад
सर्बप्रथम दादालाई जन्मदिनको लाखौं लाख शुभकामना ।र खुसि लाग्याे यति सुन्दर सिलाजि काे परिवार देख्न पायकाेमा।
@laxmibista6687
@laxmibista6687 2 года назад
खुशी लाग्यो सबैलाई देख्न पाए कति रमाइलो हुनु हुदाे रैछ भिनाजु त😁😁😁😁😁🙏
@YMAGAR
@YMAGAR 2 года назад
Sila’s husband is very very gentleman first time seen him!
@puskarroka6610
@puskarroka6610 2 года назад
मेरो तर्फबाट एक डोको भरी शुभकामना छ है हजुर
@alishabohara970
@alishabohara970 6 месяцев назад
आहा कती रमाइलो परिवार ❤❤❤❤ संधैभरी यसरी नै खूसी रहनू है हजूर को परिवार ❤❤❤
@itsbonkerjojo9028
@itsbonkerjojo9028 6 месяцев назад
What a family . What a grace and class . I was or am in awe watching Shila Ale in any dohori . Her face itself is so heart warming like a absolute mom vibe. I wish for good health and good days for your beautiful family
@baltamang9038
@baltamang9038 2 года назад
दुई भान्जीलाई इन्द्रेणी कार्यक्रममा देखेको थिए । शिला दिदीलाई देखि नै रहन्छु नै आज भेना ज्युलाई बल्ल देख्न पाए कति राम्रो अर्गानिक हिरो हुनु हुँदो रहेछ।। विशेष कमल सर्गमलाई धन्यबाद।।
@kwtkwt9275
@kwtkwt9275 2 года назад
शिला दिदी जिउकाे भेना पनि देखन पाइयाे दामि छ दिदी हजुर मिलेकाे परिवार
@ritadangal875
@ritadangal875 2 года назад
,,,,.
@bodharajbasnet3482
@bodharajbasnet3482 2 года назад
सिला बैनि ! जुवाई साहब र भान्जिहरूलाई हेर्ने ठुलो धोको थियो ? त्यो धोको अाज पुरा गर्ने अबसर पायको र दियकोमा धेरै धेरै बधाई छ !! अागामि दिनहरू अझ अगाडि बढदै जानेछन ?कामना छ । प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट । धन्यबाद ।
@belbahadur2310
@belbahadur2310 Год назад
शिला आले भनेको हामी सानैदेखि सुनेको र चलेको नाम होर उहाँको श्रीमान लाई चाहिँ पहिलोपटक यहीं मिडिया मार्फत देख्दैछु बल्ल
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
धेरै राम्रो जोडी बधाई र शुभकामना छ।
@nimaregmi4874
@nimaregmi4874 2 года назад
Shivraj sir Lai lakhaun lakh shuvakamana maile khojeko video balla vete Kati meetho pariwar
@mayashrish3296
@mayashrish3296 2 года назад
वाउ कति मायालु परीवार 👍️👍️👍️❤️❤️❤️ जन्म दिनको लाखौ लाख शुभकामना 🌹🌹
@dhanbahadur4391
@dhanbahadur4391 2 года назад
Jebanma pahelo choti Sila madam ko family aunu Vaya interview ma dherai Khushi laya miss you 🇳🇵
@motibasnet3703
@motibasnet3703 2 года назад
मैले पहिलोपटक पुरै परिवार को अन्तरबार्ता हेरे सारै रमाइलो भयो खुशी लाग्यो परिवार मै साङ्गितिक माहोल रहेछ भिनाजु को देउरानी जेठानी को जोक्स चाहिँ हिट छ है धन्यवाद नमस्कार !
@ramchandrabastakoti2703
@ramchandrabastakoti2703 2 года назад
सारै रमाइलो परिवार पहिलो पल्ट देखियो खुसी लागो ❤️❤️❤️❤️🙏
@ramukc851
@ramukc851 2 года назад
Wow diju le Vanda Pani nanule Kati ramro gayki Hun k god bless you nanu ani happy birthday bhinaju
@anitaadhikari3852
@anitaadhikari3852 2 года назад
Lovely family , stay bless!
@mohangharti4089
@mohangharti4089 2 года назад
सुन्दर परिवार शिला दिदिको💐🌺🌸💮🌼🥀🌺🌷🏵️🌹
@jitbahadur7376
@jitbahadur7376 2 года назад
Good family... Lovely family 💝 Ati sundar pariwar..
Далее
I Built a EXTREME School Bus!
21:37
Просмотров 8 млн
I Built a EXTREME School Bus!
21:37
Просмотров 8 млн