ॐ नम: शिवाय 🙏🙏🙏 प्रणाम गुरुदेव 🙏🙏 मैले पोहोर शिवपुराण हलेशी महादेव मन्दिरमा पन्डित कुबेर सुबेदी बाट श्रवण गरेकी थिए ।आज हजुरका अमृत वाणी बाट श्रवण गर्ने मौका पाए झन् छर्लङ्ग भए ।हर हर महादेव 🙏🙏🙏
जय श्री हरि जय श्री राधे जय श्री कृष्ण गुरु जि ॐ नमो भगवते वासुदेवाय ॐनमस शिवाय हर हर महादेव धेरै राम्रो कुरा बताएर तृप्त गराउनु भयोे हजुर लाई धेरै धेरै धन्यवाद छ गुरु जि
ओहो,,,,यसो पो रैछ गुरुजी,,,,!! हजुरको जय जय होस्,,, जसले नी पहिले शिव मन्दिर मा पूजा गरेर अनि बाहिर आएर मात्र नन्दिश्वर को पूजा गरेको देखेकोले हामी नी त्यसै गर्ने गर्थ्यौं कत्रो भूल भइरहेको रैछ प्रभु,,,,!! अब देखि यसै गर्छु प्रभु,,,,,,