Тёмный

श्राद्धसम्बन्धी २४ प्रश्नका उत्तर || साेह्र श्राद्ध || SOHRA SHRADDHA || Kosha Raj Neupane 

sanskrit sarasee
Подписаться 27 тыс.
Просмотров 136 тыс.
50% 1

श्राद्धविद् काेषराज न्याैपानेले संस्कृत सरसी RU-vid च्यानलमा कमेन्टमार्फत साेधिएका श्राद्धसँग सम्बन्धित विविध जिज्ञासाहरूकाे समाधान यस भिडियाेमा गर्नुभएकाे छ ।
Fallow me : RU-vid : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
1 अन्य भिडियाे लिंक - 1. • संस्कृत समृद्ध भाषा हा... 2. • संस्कृतस्य केन्द्रम् :... 3.
• संस्कृत भाषा किन महत्त...
bit.ly/3gI4FUd
• संस्कृत पढ्ने विद्यार्...
• संस्कृतसम्भाषणम्-१,अभि...
• संस्कृतसम्भाषणम्-२, अक...
• संस्कृतसम्भाषणम्- ३, स...
• संस्कृतसम्भाषणम्, पाठ:...
• संस्कृतसम्भाषणम्, पाठ-...
• संस्कृतशिक्षणम्-२०, सं...
• युवा पिँढीमा चरित्र नि...
#Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 326   
@jyotineupane3259
@jyotineupane3259 Год назад
अति उत्तम जानाकारी दिनुभएका 'गुरुमा कोटीकोटी न मन गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shankarkarki7651
@shankarkarki7651 Год назад
कोति कोति नमन
@yamnathadhikari9728
@yamnathadhikari9728 2 года назад
धेरै धेरै धन्यवाद गुरु संकाहरु समाधान गरिदिनु भएकोमा
@homoli255
@homoli255 Год назад
Buwa ko shradhdha Baje ko tithima garna milchha ki mildaina ?
@alkathapa9457
@alkathapa9457 Год назад
नमस्कार गुरु जी राधे राधे 🙏
@bishnutimilsina1834
@bishnutimilsina1834 2 года назад
श्राद्धले भाई बन्धुहरुलाई जोड्ने काम गर्नु पर्छ तोड्ने काम हैन । छुट्टाछुट्टै श्राद्ध गर्नु पर्छ भन्दा अापसमा मिलेका भाईहरुलाई तोड्ने काम भएन र?
@रुद्रमित्र
@रुद्रमित्र 3 года назад
श्रद्धेय गुरूजी मा सादर प्रणाम धेरै जिज्ञासाहरूकाे समाधान भएको छ धन्यवाद ।
@indudahal2391
@indudahal2391 Год назад
जय श्री राधे राधे 🇳🇵🙏
@sangitagyawali2014
@sangitagyawali2014 2 года назад
धेरै कुराको जानकारी दिनुभएकोमा गुरुदेव लाई सादर धन्यबाद।
@dharmauprety1631
@dharmauprety1631 2 года назад
Guruji yadi babu aama le kanxi xorolai matra sampati deyama aaru xorole wa Jethro xorole garnu parxa ki pardina ra nagarema k hunxa
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Год назад
अति उत्तम जानकारी , जय होस्
@yashodasubedi2838
@yashodasubedi2838 2 года назад
धन्नेबाद गुरु म पनि पि्न्न काे बरे मा जान्न चाहादैथे अाज जाने
@sonikamalla3085
@sonikamalla3085 2 года назад
Iòòokiooooķiiiìiiiiiiìiìiìiiìiiiiiiiiiiìììi
@rajaadhikari1987
@rajaadhikari1987 20 дней назад
Guru namskar barsiki. Vako 2,4 din Paxi tirtha sradhya garna hunxa hudaina?
@pangenisuman163
@pangenisuman163 3 года назад
अतिनै उत्तम ज्ञान पाइयो र एउटा मेरो जिज्ञासा छ गुरु सङग दुइटी आमाको छोराहरु बुवाको पर्वण श्राद्ध गर्न बस्दा कतिवटा ब्राह्मण स्थापना गर्नुपर्छ र कतिवटा पिन्ड दिनु पर्छ प्रष्ट पार्दिनु भय आभारी हुनेथिय।
@koshrajneupane7335
@koshrajneupane7335 Год назад
अर्को भिडिओ हेर्नुहोस् ।
@lekhnathdevkota6093
@lekhnathdevkota6093 Год назад
मेरो बुबाको मृत्यु भएको सोह्र श्राद्ध को चतुर्दशी तिथि को दिन भएको हुदा महालय श्राद्ध हजुर बुबाको तिथीमा पर्तीपदाको दिन गर्ने गरेको छु शास्त्र को बिघी अनुसार मिल्छ मिल्दैन कुन दिन हुन्छ सुझाब दिनु भएमा आभारी हुनेछु गुरू
@bindurana8906
@bindurana8906 2 года назад
नमस्कार सर एकदम राम्रो सुझाव दिनु भयो।🙏🌹
@kulmaniacharya4968
@kulmaniacharya4968 Год назад
सोर्हश्राद्द प्रवेशको अघिल्लो दिन केश मुन्डन गरि एक छाक खाएर पित्री भक्त्ती गरि बस्ने छोराले आफ्नो बुबाको महालय श्राद्द( सप्तमी तिथि) गर्दा पुन केश मुन्डन गर्नु पर्छ पर्दैन गुरु ?
@laxmiacharya2832
@laxmiacharya2832 3 года назад
गुरु लाई दर्सन धेरै राम्रोसँग हजुरको वाणी सुन्न पाईयो धेरै नमन भन्न चाहँन्छु 🌹🙏🙏🙏🌹
@shanuadhikari
@shanuadhikari 2 года назад
श्रद्धा मा श्रीमती नछुने भय श्रद्धा गर्न मिल्छ मिल्दैन गुरु जी।
@ranuadhikari1865
@ranuadhikari1865 Год назад
​@@shanuadhikarimildaina
@ukadhikari4851
@ukadhikari4851 28 дней назад
बाबुको पार्वन स्राद्द चली रहेको बेलामा आमा को वार्षिक नहुदै पार्वन स्राद्द गर्न हुन्छ कि हुदैन गुरु यो पनि भन्दिनु भय हुन्थ्यो
@parhladpokhrel5596
@parhladpokhrel5596 22 дня назад
Hudaina
@govindamarasini5124
@govindamarasini5124 Год назад
आमाको मृत्युको बर्ष दिन भएको छैन, बाको शोह्र श्राद्ध गर्न हुन्छ हुदैन गुरु कृपया बताई दिनु पर्यो ?
@krishnathapa8024
@krishnathapa8024 Год назад
मेरो प्रश्न पनि यही हो ।
@NarayanSigdel-f6e
@NarayanSigdel-f6e Год назад
सहि सुझावको लागी नमन गुरु!
@umaniroula5424
@umaniroula5424 24 дня назад
नमस्कार गुरु जि
@ShakuntalaPathak-c3i
@ShakuntalaPathak-c3i 21 день назад
राधे राधे गुरु प्रणाम कुनै व्यक्ति बित्नु भयो बार्षिकी श्राद्ध गरि सके पछि तिर्थश्राद गर्नु पर्छ भन्ने चलन चलेको छ यता तिर अनि तेस्रो दिन बल्ल रातो टिका खुलाउने भन्छन् यो नियम कसो कसो हो बताई दिनु न गुरु
@umeshthapa870
@umeshthapa870 2 года назад
Namaskar guru .🙏 mero bubako sradda trayodashi tithi ma pareko xa, yo dinma magha pareko raixa sradda garna milxa ki mildaina ? kasto bidhi xa? sathai dharma patni garvawati vayeko 7 mahina vayo sradda karya garna hunxa k hudaina?
@gaynubista1199
@gaynubista1199 25 дней назад
नमस्कार कोशराजगुरूहामिलाई शाश्तृय कुरा बुझाएर भनिदिनुभयो धननेबादछ म बिराटनगर बाट।।
@chandramayathapa2726
@chandramayathapa2726 Год назад
Koti koti namaskar guru
@parbatilamichhane2687
@parbatilamichhane2687 2 года назад
गुरु जि नमन राधे राधे
@manirambhattarai3723
@manirambhattarai3723 2 года назад
शोरश्राद मा हजुरबा को तिथी मा बुवाको सराद गर्न हुन्छ कि हुन्न
@umakantapaudel311
@umakantapaudel311 2 года назад
जानकारीका लागि धन्यबाद गुरु
@LalsinghDhami-d5f
@LalsinghDhami-d5f 20 дней назад
नमस्कार ,मेरो जिज्ञासा मेरो बाबाको सराध्य आज नवमी तिथिमा हो, मेरो दाजुको सराध्य सश्ठी तिथिमा थियो र भयो ,अब मैले बुझ्न नसकेको ,जब गुरुजीले दाजुको सराध्य बनाउँदा 6 पिण्ड बनाएर सराध्य बनाई सके पछि अब मैंले मेरो बाबाको सराध्य बनाउन मिल्छ की मिल्दैन , म अलमल मा परेको छू,
@pabitrasharma7595
@pabitrasharma7595 2 года назад
गुरू देब हाम्रो शसुराको शोर श्राद्धको द्वितिया तिथीमा पर्दछ तर हामिले गया बद्रिनाथ आदिमा श्रद्धा गरिसक्यौ त्याहा पन्नाले घर्मा तर्पन गर तर पिण्ड दिन मिल्दैन भनेर मेरो श्रिमान्ले पिण्ड दिन छोड्नु भयो र अर्को कुरा मरेको तिथिमा एकोतिर्ष्ट शार्द्ध मात्रै गरिरहेकाछौ पहिले देखि तर अहिले पहिले माहालय श्र्द्धा गरेर तिथि श्र्द्धा गर्ने भन्दछन् मेन सहि र यति गरे हुन्छ भन्ने पिण्ड र शार्द्धको बिषयमा बताई दिनु भए गुरू देब हामि अनुगृहित हुने थियौ
@khemaryal4423
@khemaryal4423 25 дней назад
shradha garne bahek aru bhaile astami tihi ma shradha chha tar sorha shradha suru hune aghillo din kapal kater basna milchh ki mildaina
@YZYakuza
@YZYakuza 29 дней назад
गुरू मैले नियमित एकादशीको व्रत गर्दछ र मेरो ससुरा को तिथि एकादशी तिथि हो र मैले त्यस दिन व्रत बस्न मिल्छ कि मिल्दैन
@balarammahat721
@balarammahat721 Месяц назад
Daju vai eakai thauma jamma vayara garnu nai ramro ho ni sabai sanga vet hunxa Xutta xuttai garda paribar futaune kam vayo ni😊
@JayakisnaParasar
@JayakisnaParasar 27 дней назад
नमस्कर जस्तै कसैको मिर्त्यु पिर्ती पछ्ये मा भयो भने शराद्ध्ये कुन तिथिम गर्न मिल्छ
@dambarnirola7051
@dambarnirola7051 Год назад
गुरु जी नमस्ते जुटा जिज्ञासा छ कि सोलह श्राद्ध मा पिताको तिथि अमावस्या हो माता को तिथि त्रयोदशी तिथि माको तिथिमा शिदा दिन मिलछ मिलदैन जिज्ञासा गुरुजी
@balkrishnagyawali4351
@balkrishnagyawali4351 2 года назад
राम्रो कुरा आयो गुरुबाट
@ramregal6678
@ramregal6678 Месяц назад
Mero ama biteko lagvag 40 barsa vayo! Pohor mero srimati pani amakai sraddhko dinmai Sorge vaeen aba hami babu xorale, ekodistha sraddh kasari garne Hola? Guru
@narayanbhandari8121
@narayanbhandari8121 Год назад
Guru pranam!Mero yeuta jizyasa cha,Mero Buwa ko pala dekhi hajur buwa ko sradha buwa le garnu hunthyo tara uhako parlok vaisakyo .Ma nati le garnu hudaina re Hajur buwa ko Dashami tithi,baba ko Trayodashi tithi parcha.mero kancho kaka hunuhuncha,Aba ma kaso gari samadhan garna sakchu hajur???
@PirambahadurRijal
@PirambahadurRijal Месяц назад
प्रनाम गुरु सादर नमन। हाम्रो परिवार म जुठो पर्यो यतिबेला पृती हरुको शराद्वय गर्न हुन्छ की हुँदैन।
@yubarajpoudel9317
@yubarajpoudel9317 Месяц назад
Guru ama biteko 1 barsa napugeko abastama babuko parban sradha garnuhunxaki hudaina
@umaniroula5424
@umaniroula5424 24 дня назад
गुरु मेरो एउटा जिज्ञासा पिन्ड भनेको पितृलाइ खान दिएको हो वा पितृको शरिर बनाएको ? यो स्पस्ट पारी दिनुन गुरु।
@shivarajsigdel6063
@shivarajsigdel6063 Год назад
Barsik yekodisst shraddha lagati meghalaya garena milxa mildaina?
@salikkhadka2227
@salikkhadka2227 Месяц назад
गुरूकाे कुरा सुन्दा त दाजुभाइ छुट्टेपछि घर घरमा श्रध्दा गर्नुपर्ने भने यछि सबै बाजेकाे राेज गारि नेपालमै पक्का ! बाजेहरू बिदेस परेन ! राम्राे बिचार बाजेहरूकाे अब घइटामा घाम लाग्छ !
@parsutiwari7480
@parsutiwari7480 2 года назад
उपयोगी जानकारीको लागी धन्यवाद
@DeutiRimal
@DeutiRimal 26 дней назад
Sanima Ra mamaghar KO hajuraama lai pinda dinu parxa ki pardaina?
@pratapsilwal3342
@pratapsilwal3342 2 года назад
गुरु दिदी भिनाजुको किर्या साला ले गरन हुन्छकि हुन फेरि माईतिले दाग वत्ति दियको हेर्न हुनन भन्छ ,फेरि के होला त हजुर
@ManirajPokharel-u5m
@ManirajPokharel-u5m 13 дней назад
सोर श्राद्द्मा निधन भएका ब्यक्तिको माहालय श्राद्द कहिले गर्नु पर्छ हजुर।
@rudraregmi6446
@rudraregmi6446 Месяц назад
Sorha shradda lageko panchami tithima buwako parlok bhayo ,shradda garda ekaparban ra mahalaya ekai dina alag alag thaunma kapada badalera garne garchhu, khas ke garna milchha guru yathartha jankari paun.rudra regmi, bafal, kathmandu.
@khemrajadhikari8078
@khemrajadhikari8078 Месяц назад
महालय श्राद्ध मा एक दिन मात्र श्रद्धा गर्नेले, कति वटा पिण्ड दिन आवश्यक हो? प्रष्ट पारिदिनु होला
@BhimAryal-k8n
@BhimAryal-k8n Месяц назад
मेराेबाकाे तिथि नमो हाे मालय सरदर ऋरते गरछु‌ ठिछको बाेठोक
@tikendrakhadka6455
@tikendrakhadka6455 Год назад
Guru ji bua ra ama ko barshik sharad tithi chouthi ra panchami ko din par xa , barshik sharad bua ko tithi ma nae sakinxa ki chutai chutai grnu prxa
@tekrajojha4900
@tekrajojha4900 2 года назад
चतुर्मासा व्रत वा अन्य अनुष्ठान गर्दा विचामा पर‌ने औसीमा दर्सन श्राद्ध गर्न मिल्छ कि मिल्दैन?
@koshrajneupane7335
@koshrajneupane7335 Год назад
मिल्छ
@pabitrasharma7595
@pabitrasharma7595 2 года назад
गुरू मेरो शसुरा द्वतिया को दिन् श्राद्ध पर्दछ तर पहिले पनि भनिसक्नु भो शार्द्ध को बिषयमा तर पिण्ड कति वटा दिने र कोहि पहिले एकोतिर्ष्ट गर्नु र माहालय श्र्द गर्नु भन्दछन् कसरि छोटो शास्त्र सम्मत हुने गरि बताई दिनु होला गुरू देब
@devrajrosyara-ql7rs
@devrajrosyara-ql7rs Месяц назад
गुरुजी कसैको बुवा को बार्सिक श्राद्य्द यसैपाली जेठ महिना मा भयोको हो यसपाली महालय पार्वण श्राद्री गर्न मिल्छ कि नै
@RamjiKc-e1f
@RamjiKc-e1f 3 месяца назад
गूरु नमस्ते बद्रिमा सराद्द गरेपछि अरूतिर्थमा सराद्द गर्दन हुन्छ कि हुंदैन बताईदिय अभारि हुनेथिया
@MitraThapa-l2x
@MitraThapa-l2x Месяц назад
गुरु जि ससुरा बुबा काे निधन भएकाे ४५ दिन हुनु भन्दा पहिले साेर सद्द गर्न हन्छ कि हुैदैन
@manbdrk.c.8397
@manbdrk.c.8397 3 года назад
मेरो बुवाको सोह्र श्राद्ध को पूर्णिमा तिथि पर्छ त्योतिथीमा एकोतिष्ट श्राद्ध गर्ने गरेको छ र महालय औंसी तिथिमा गर्ने गरेको छ यो ठीक छ कि छैन होला
@umanathsharma4274
@umanathsharma4274 Год назад
गुरुलाई मेरो प्रणाम नमस्कार मेरो जिज्ञासा के भने गुरु म आमाको बरखी ( दुख्खमा ) छु र भाईले दुख बोकेको छैनन,बुवा पहिलै बित्नु भएको,मेरो पहाडघर बाग्लुङ र म गैँडाकोटमा बसोबास गरेको छु र मैले गर्नुपर्ने मासिका सबै गर्दै आएको छु, तर बुवाको तिथिमा भाईले नै श्रद्धा गरेको छन,र स्वर्ह श्रद्धा गर्न के कसरी गर्ने,गाउँको पँडितज्युले गर्न पर्छ भनेर गराएछन र मैले यता सोद्धा गर्न हुदैन्थ्यो भन्ने कुरा भयो तेसकारण यस्को सहि उत्तर के होला ।।
@YotilalShrestha
@YotilalShrestha Год назад
RADA RADA GURU JE 🙏 NAMASTE
@milanshrestha2335
@milanshrestha2335 Месяц назад
दसमी तिथि पर्छ भनी श्वर सराद लाग्दैमा कपाल मुनडन गर्न मिल्छकी मिल्दैन गुरू
@biduradhikari8210
@biduradhikari8210 Месяц назад
गुरुजी। नमस्कार। मेरो आमाको स्वर्गारोहण भएको कारण एक वर्षे जुठो मा छु। यही बीचमा १६ श्राद्ध आउँछ। अब मैले १६ श्राद्धमा श्राद्ध गर्न हुन्छ कि हुँदैन?
@MadhabPandeya-t9q
@MadhabPandeya-t9q 19 дней назад
बाबु छदै आमा को पार्वण श्राद्ध गर्दा के के गर्नु पर्छ तर्पण अन्न सङ्कल्प गर्ने तर पिन्ड के गरु जि मलाई बुजाइ दिनु परो
@MBBScrackerslearner
@MBBScrackerslearner 22 дня назад
गुरु नमस्कार बिवाह गरेका छोरी ले जन्मदिने बा आमा हुनुहुन्न तर घरका सासु ससुरा हुँदा सोरसराद मा र तिथि को दिनमा छोरी ले सिदा दिन हुन्छ कि हुदैन र सोरसराद वार्न पर्छ कि पर्दैन् गुरु
@deviprasadpoudel1778
@deviprasadpoudel1778 18 дней назад
अधिक मास परेकोबेलाको श्राद्द सधै सोही महिनामा पर्दैन कसरी के बिधिले गर्दा उपयुक्त हुन्छ
@bhabendrapokhrel8302
@bhabendrapokhrel8302 Год назад
सोर श्राद्ध (पुर्णिामा ) को अघिल्लो दिन केश मुन्ड्न गरेकोमा फेरि स्राद्धको अघिल्लो दिन केश काट्नु पर्छ पर्दैन ?
@maheshnepali3780
@maheshnepali3780 Год назад
हामी 3 भाई मा जेठो दाज्यू ले नेपाल मा श्राध्द गर्नु हुन्छ भने हामी कांछा भाई ले भारत मा के गर्नु उचित हुन्छ, समाधान गरी दिनु होला
@arjunkumarpokharel5945
@arjunkumarpokharel5945 3 года назад
गुरु नमस्कार । आज एकदसीको दिन मैले मेरो ठूलो दाजुको श्राद्ध गरे किनकी वहाँको छोरा छैनन। भोलि द्वादसी का दिन मेरो बुवाको श्राद्ध छ। मैले आज सबैलाई तर्पन दिई सके । भोलि मैले पुनः बुवाको श्राद्धमा तर्पन दिनु पर्छ। मेरो दुई दाजुको निधन भै सकेको हुनाले बुवाको तिथिमा श्राद्ध गर्न हुन्छ कि हुन्न।
@motibahadurKc
@motibahadurKc Год назад
हामी छुटियका तर सद्वाचाही यसरी गरिनछ याेनियम समबत छ जेठाे दजुले sorhsaश्राद्व काे र बुबा काे माहिलाे ले रअामा काे साहिलाे ले गने गरेकाे छ
@shomarajbhandari7365
@shomarajbhandari7365 Месяц назад
गुरु जि प्रणम 🙏
@BaburamDahal-z2x
@BaburamDahal-z2x Год назад
भाइले श्राद्ध नगर्दा बुहारीले दाजुकोमा गयर धुपहाल्न र खाना खान मिल्छ की मिल्दैन होला
@omanandam4714
@omanandam4714 25 дней назад
Shraddha grna baunai chahin6? Shudrako baun?
@abiskaroli9356
@abiskaroli9356 Месяц назад
आमा हुन्जेल एकै ठाँउमा सराद गर्न सकिन्छ गुरु भनिन्छ हो हजुर
@bhawaniacharya1339
@bhawaniacharya1339 Год назад
छेत्रि बिधिपुबक बिबाह गरेककाेलेहुनछकिहुन
@AnntaDahal
@AnntaDahal Месяц назад
गुरुजी हजुरबुबाको श्रद्धा बुबा अशक्त भएको अवस्थामा नातीले (आमा बित्नुभएको)श्रद्धा गर्न मिल्छ कि मिल्दैन?
@RitaPoudel-m1h
@RitaPoudel-m1h 21 день назад
पिता जिवित छदै मृत्युु भएको माताको महालय श्राद्द गर्न मिल्छ र गुरु ???
@samratadhikari013
@samratadhikari013 Месяц назад
महालय श्राद्ध गर्न गोकर्णेश्वरमा गएर गर्न हुन्छ कि हुँदैन ?
@sundari8513
@sundari8513 4 месяца назад
गुरूनमस्कार विधवाले गर्ने श्राद्ध बिधि के हो ?
@gomatimalsena4771
@gomatimalsena4771 2 года назад
namaste guru mero sasura buwa ra saruraka buwa ko asar sukla tritiyama youtai tithi parchha aba sradhdha kasari garne?
@aariketgiribudathhoki1831
@aariketgiribudathhoki1831 Год назад
म छुट्टै बसेकाे 25 बरश भयाे मैले छुट्टै श्रद्वगरन गरनकाे लागि तिरथ नगइ हुदैन भनियाे मेराे दाजुले गरिराखेेकाे हुनाले मैले छुट्टै पडित राखेर गरन मिलछकि मिलदईन गुरू शिबराम गिरि रामकाेट बाट
@laxmanpokhrel2210
@laxmanpokhrel2210 2 года назад
गुरु नमस्कार बाबु आमा हुनेले नित्य तर्पण गर्न हुन्छ कि हुँदैन? सरादमा ब्रहम पवित्र लगाउने कि पवित्र यसो जानकारी गराइदिनुन
@koshrajneupane7335
@koshrajneupane7335 Год назад
हुन्छ ।
@raghubhattarai
@raghubhattarai Год назад
आफ्नो किरिया आफै गर्न मिन्छ कि हुदैन।मिलछ भने कसरी गर्नी ?
@krishnakaphle9541
@krishnakaphle9541 Год назад
पूर्णीमा तीथिको सोह्र श्राद्ध कुन दिन मा गर्ने यसबारे प्रष्ट पारिदिनुहुन ।
@debendraojha3115
@debendraojha3115 Месяц назад
Very Good 🙏
@keshabneupane7463
@keshabneupane7463 Год назад
Shrdha ko bidhi bidhan janakari paya badai chh guru jee
@biduradhikari8210
@biduradhikari8210 2 месяца назад
म अामाको वार्षिक दुखमा छु। मैले साेरश्राद्ध गर्न हुन्छ कि हुँदैन?
@LaxmipBhattrai
@LaxmipBhattrai Месяц назад
माता पितामही मतामही हरुलाइ पिन्ड दिदा रिसि कति ओटा थाप्नु पर्छ गुरुजी?
@govindakc3522
@govindakc3522 Месяц назад
हजुर बुवा को तिथि मा बुबाको श्राद्ध नाती ले गर्न मिल्छ गुरु
@haribasnet883
@haribasnet883 Месяц назад
बाबै को श्रद्धा तिथि को दिन नाति ले बिहे गर्नु मिल्छ या मिल्दैन ?
@kashinathmarahatta5419
@kashinathmarahatta5419 Год назад
बिबाहित छोरीले आफ्ना बाबू आमाको किरिया तथा श्राध्द गर्नु हुन्छ कि हुन्न?
@khadgashahi8095
@khadgashahi8095 2 года назад
Buwa jibit xadai aamako saradda garna milxa ki mildaina?
@saritakhanal4305
@saritakhanal4305 Год назад
गुरु पत्नि मरेर अर्का पटिका छोरासगै लेकाले पित्रि पिन्ड गर्न र भात चडाउन मिल्छ कि मिल्दैन गुरु
@billionaire2070
@billionaire2070 Год назад
Dhanyabad
@ramprakashparajuli5756
@ramprakashparajuli5756 Месяц назад
गुरुजी गहिलसले पचाड‌ग पुजा गर्न हुन्छ ?
@kaushilarokaya
@kaushilarokaya 21 день назад
Tithi thaha nahunele kasari ra kun din sarad garne guruji
@yamlalgautam3890
@yamlalgautam3890 15 дней назад
जस्तै शराद गर्न आफुलाई आरथि हिसाब कमजोर भय। सिदा दान गर्न ले पितरि ले पाउछन्। कि नाई
@SurendraBhattarai-z3k
@SurendraBhattarai-z3k Год назад
रोकिएको महालय श्राद्ध कहिले गर्ने भन्ने सन्दर्भमा के व्यवस्था हुन्छ प्रष्ट पारिदिनु भए अभारी हुने थिएं।
@meganathdhakal4149
@meganathdhakal4149 Год назад
Sraddha sorha sraddhwma matra gare ke hunxa?
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 Год назад
Aajkal Gantantra ma Jali Thag puretae haru chan testa kupatra Lovi Puret bat kasari bachne
@SunitaSubedi-c6o
@SunitaSubedi-c6o 19 дней назад
घर को तल्ला मा श्राद्धा गर्न हुन्छ कि नाई
@ThakurTimalsena
@ThakurTimalsena 23 дня назад
रविवार व्दादसि मघा परेको दिन स्ारद्दा सकिन्छ सकिदैन ।
@nitasharma4164
@nitasharma4164 17 дней назад
हजुर बा को सराद्ध नाती ले गरन हुन्छ की हुँदैन गुरुजी
@shivahariadk4967
@shivahariadk4967 2 года назад
पिता जी को निधन भएको बर्ष दिनको स्राध्द भए पछि महालय स्राध्द गर्न हुन्छ कि हुँदैन?कसैले २ बर्ष को स्राध्द गरेको हुनु पर्छ भन्दारहेछ्न्
@koshrajneupane7335
@koshrajneupane7335 Год назад
गर्नुपर्छ
Далее