जयहाेस गुरु हजुरकाे सुन्दर बिचार र सकारात्मक कार्य चाँडै पुराहाेस हाम्रो साथ छ र ती महान याेजना सफलहाेस र त्यसमा हामी सबैले कर्म गर्न पाँउ जयकिराँत जय हिन्दु जय बौद्व ❤😊
सत्ती को सराब लाग्यो भन्ने हो तर सत्ते डगदैन झुठो तक्दैन यो लेखेर राखे हुन्छ किनभने जति झुठो बोल्दै जान्छ उतिनै सात जुनि सम्म पापको भारी बोग्नु हो तेसैले सक्छौ भने सत्ते बोल्नु यति सक्दैन भने झुट नबोलौ यति कुरा चै ख्याल राख्नु है दाजुभाइ तथा दिदिबहिनी हजुर हरुले