Тёмный

संवैधानिक राष्ट्रपतिले संविधान हेर्छ, दल हेर्दैन, ७६,३ अनुसार सरकार नबने सरकार गैरसंवैधानिक हुन्छ 

Sagarmatha TV
Подписаться 602 тыс.
Просмотров 12 тыс.
0% 0

संवैधानिक राष्ट्रपतिले संविधान हेर्छ, दल हेर्दैन, ७६,३ अनुसार सरकार नबने सरकार गैरसंवैधानिक हुन्छ
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 41   
@romanprime6676
@romanprime6676 17 дней назад
सही विश्लेषण सम्बिधान राम्रो संग अध्यान गर्नुभएको रहेछ 🎉🎉
@kanchanbhat890
@kanchanbhat890 17 дней назад
सहि विश्लेषण !
@shivatiwari137
@shivatiwari137 17 дней назад
ओली बा pm नबन्ने पक्का होइछ
@bhuwang1030
@bhuwang1030 16 дней назад
यो एक्दम सहि संबैधानिक व्याख्या र ब्यवस्था हो !
@suren823
@suren823 16 дней назад
Good analysis
@dhirenanupam
@dhirenanupam 17 дней назад
सही विश्लेषण ।
@stunkera
@stunkera 17 дней назад
एउटै धारा मा घुमिरहने हो भने अरु धारा चै पानी पिउन बनाएको हो ?
@BNR.Buddhi
@BNR.Buddhi 17 дней назад
त्यहीँ त नि😅😂
@mohanbasnst6406
@mohanbasnst6406 17 дней назад
सहि कुराे हाे सर
@krisnabahadur6268
@krisnabahadur6268 17 дней назад
सहि हाे
@jasminegurung4799
@jasminegurung4799 16 дней назад
👍👍👍👍👍
@BNR.Buddhi
@BNR.Buddhi 17 дней назад
कुरा त सहि हाे तर एमाले कांग्रेसले राष्ट्रपति प्रयोग गर्छन जस्तो छ ।यदि राष्ट्रपतिलाई प्रयाेग गरेर ७६(२) राष्ट्रपतिले सरकार आव्हान गरेभने याे मुद्दा सर्बोच्चमा प्रवेश गर्छ सर्बोच्चमा न्यायाधीश प्रयोग गरेर एमाले कांग्रेसले आफुअनुकुल फैसला गराउछन झेलीहरुले।
@rajkumarshrestha5496
@rajkumarshrestha5496 17 дней назад
केही पनि हुन्न लेखेर राख मनको लड्डुगुसङ्ग्स खाउ
@user-hi4sh9xe5m
@user-hi4sh9xe5m 17 дней назад
❤❤❤❤❤❤❤❤❤❤
@tikaramkarkee1578
@tikaramkarkee1578 17 дней назад
यो पनि आइ सी दरिद्र व किल रहेछ सम्सदिय ब्यवस्थामा सम्सदमा जसको बहुमत छ त्यही नेता हो यति पनि नबुझ्ने कस्तो परिचालित व किल हो । यस्ले कोशी प्रदेश हेरेको छैन । सरकार राष्ट्रपतिले बनाउछ कि सम्सदको बहुमत ले बन्छ ?
@tilakkarki2729
@tilakkarki2729 17 дней назад
Yo pani prachande ko jhole rahexa yasko manma je lagyo tehi hune ho ra
@jiblalpanthi5492
@jiblalpanthi5492 17 дней назад
आजसम्म नेताहरुले के धारा केलायका छैनन त ?
@naturebeauty1829
@naturebeauty1829 17 дней назад
कुरा सई हो। ७६ को ३ मै हुनु नै उत्तम हुनेछ।
@Sanskar2938
@Sanskar2938 17 дней назад
ज्योतिश ले भकभाकेलाई सात पटक प्रधानमन्त्री बन्छस् भन्थ्यो घटनाक्रम ले पनि त्यस्तै मार्ग देखाइरछ
@karanbhul4749
@karanbhul4749 17 дней назад
भेरी गुड सहि कुरो आयो धन्यवाद
@kamalgorkhalinepali8098
@kamalgorkhalinepali8098 17 дней назад
तेरो बाउले बनाएको संविधान हो र कहाँको गोदा आएर बसे त टिभीमा यस्तो प्रसारण गरेको छौ
@bedprasadgiri7571
@bedprasadgiri7571 17 дней назад
कालाकोटेको पनि भरछैन आआफ्नै तरिकाको ब्याख्यागर्छन । यिनिपनि कालाकोटे राम नारायण बिडारी पनि कालाकोटे तर कुरा फरक फरक कस्तो संविधान रैछहोउ नेपालको जे भनेपनि हुने
@tilakkarki2729
@tilakkarki2729 17 дней назад
2 anusar oli 3 anusar deuba prachande lai aalu
@pradipthapa-qf9gx
@pradipthapa-qf9gx 17 дней назад
सम्बिधान अनुसार ७६को २मा नेपाली काङ्रेश र एमालेको सरकारको बिकल्प छ ।के यो धारा यी दल प्रयोग गर्न नपाउँने?
@MankumarRai-123
@MankumarRai-123 17 дней назад
अब संविधान अनुसार सेर बहादुर देउबा नेपालको नयाँ प्रधानमन्त्री बन्ने निश्चित देखियो। यो ठीक हो।एमाले संसद विघटन गर्ने kp भन्दा त।
@rakeshbista7714
@rakeshbista7714 17 дней назад
अनि यहालाइ ७६ २ अनुसार सरकार बनेर ७६-४ अनुसार बिश्वास को मत पाइसकेका होइनन् र ??? अहिले १०० कुन धारा अनुसार बिश्वास को मत कि ७६-४ को अनुसार को बिश्वास को मत ?? यति प्रष्ट पारि दिनु त वकिल साब
@manojkarki2989
@manojkarki2989 16 дней назад
Mawobadi ko lawyer 😅
@aitaramkhadka9446
@aitaramkhadka9446 17 дней назад
केपि ओलिकाे दौरा सुरालमा तुना लगाउनु पर्छ २८ गते सम्म
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 17 дней назад
यस्ता लठुवालाई प्रधानमन्त्री हामि मान्दैनौ।रबि बाहेक अरुलाई प्रधानमन्त्री मानिदैना।के काम गरेको छन 5,6 चोटि प्रधानमन्त्री भएर।
@RameshLamsal1991
@RameshLamsal1991 16 дней назад
kp ly aba deuba ko chatny vayo...
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 17 дней назад
Yo swath le party ka paxe liyo.Sahamati KO dastabej lai sambidhan KO jalap lagayo. Yo Deupa KO jhole rahechha.
@ShubasRai-db8de
@ShubasRai-db8de 16 дней назад
Yo alumanche ho
@pokhrel3912
@pokhrel3912 17 дней назад
Tyao hoina first bahumat navaya balla thulo party ho
@indrabist8481
@indrabist8481 17 дней назад
Right ab kp oli le biswash ko mat payanan bhane matra dhara 3 ma jaane ho.
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 16 дней назад
Badmash kalakote
@bistanarendra1016
@bistanarendra1016 17 дней назад
Ae lanthu dambudhan anusar hunda hai lathuwa.
@bistanarendra1016
@bistanarendra1016 17 дней назад
Hat lanthu.
@shahiramoli4615
@shahiramoli4615 17 дней назад
जङ्गली ले किन 5पटक सम्म त्यही 76को धारा 2ले लीन पाउँछ त
@himaljeemi1786
@himaljeemi1786 17 дней назад
नेपालको सम्बिधान UK को Westminster को सम्बिधान अनुसार बनायकोछ । तेसकारण अब बन्ने सरकार नेपालको संम्बिधानको धारा ७६ को ३ अनुसार देसमा सबैभन्दा बडी साम्सद भएको हैसियतमा ठुलोपार्टीको प्रमुख ब्याक्ति सोतह देशको कार्यकारी प्रमुख बन्नेछ चेतनाभया ।
@stunkera
@stunkera 17 дней назад
चाकमा दिमाग हुनेहरुले भन्ने यस्तै हो , ५ पटक लिएर के भयो फेल भएको छ र ? फेल भएपछी अर्को धारा मा जाने हो
Далее
Как вам наш дуэт?❤️
00:37
Просмотров 333 тыс.