हाम्रो नेपाल मा यस्तो खाडल को अति आवश्यक थियो किन कि हाम्रो देश मा धेरै अपराधीहरु बढेको छन र जति पनि बलत्कारी हरु लाई यहि खाडल मा लागाइने नियम हुनु पर्ने देश बिरोधी र नेपाली बिरोधी मुकुन्डे घिमिरे लाई चाहिँ पहिला लागाइ दिनु पर्ने हो ।
पबित्र बाइबल भन्दछ __स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। २ पत्रुस 2:4
धेरैमा धेरै राम्रो जानकार जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
याे सत्य कुरा हाे मैले अाज भन्दा 5 years अगाडि सुनेकाे थिए यस बारेमा । याे एउटा ठुलाे मिसन हाे रसिया र अमेरिकाकाे दाेस्राे विश्व युद्ध पछिकाे ठुलाे खाेजहाे याे ।।।याे कुनै माता पिताकाे कुरा हाेईन याे researching हाे र याे अावाजकाे बारेमा जापानकाे research center ले रिसर्च पनि गरि सक्याे र याे अावाज कुनै टेक्टाेनिक प्लेटकाे नभएर मानिसकै हाे भन्ने proved पनि भई सक्याे।।।
मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्। मत्ती 13:41-42 NNRV पवित्र बाइबल अनुसार स्वर्ग र नर्क छ।
Really yehako bolne saili dherai raamro laagyo, yeha le bhaneko sundai sarir nai karet laageko jasto jiring2 banayo, video herdai dar pani lagyo, exactly Bible le bhanx sorgara and narga x, ma pani biswas garxu, kinaki ma pani World kai joti Jesus Christ ma believe garxu,
तर जजस्ले येशुलाई आफ्नो मुक्तिदाता र उदारकर्त हो भनी आफ्नो मन देखि साचो हृदय ले स्बिकार गर्छ भने यश नरक बाट बचाइने छ । किनकी स्वर्ग जाने साचो बाटो येशु क्रीष्ठ हुनुहुन्छ । येसुले भन्नूभयो बाटो सत्य र जिवान मनै हु मद्वारा बहेक कोहि पनि पिता काहा आउन सक्दैन।पबित्र बाइबल युहन्न १४ को ६ ) अनि यसो पनि भन्नू भयो ढोका मनै हु यदि कोहि मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ , र भित्र - बाहिर आउने- जाने गर्नेछ र खर्गमा चर्न पाउने छ ।युहन्न १० को ९ प्रभु हाम्रो उदारकर्त हुनुहुन्छ उहामा पापको छेमा छ पबित्र बाइबल प्रकाशको पुस्तक मा यसरी लिखिएको छ नडराउ, आदि र अन्त्य र जिबित चाहिँ म नै हु ।म मरेको थिए । हेर, म सदासर्बदाको निम्ति जिवित छु अनि मृत्यु र पातालको साचाहरु मसित छन। प्रकाश १ को १८ । यसकारण हामी सबै हाम्रो एकमात्रा उदार्कत मुक्तिदाता र यावत थोकको सृष्टिकर्त प्रभुलाई बिस्वास गरम र अनन्त जिवानमा प्रबेस गरम । आमेन
Heaven is reward and hell is punishment.. If you have made your life like an hell, you are willing to go to heaven, if you make your life beautiful, then you are living in heaven, if you have made your life bad, you are living in hell..😊
बाईबल ले भन्छ नरक तल छ पातल मा छ जो पृथ्वी मुनि छ गन्ती 16:30-33 नरक दण्ड को स्थान हो येशुलाई बिस्वास नगर्ने कोहि पनि स्वर्ग को राज्य मा प्रवेश पाउने छैन तिनिहरु सबै नरक को भागिदार हुनेछन मति 25:31-46 नरक दण्ड को स्थान हो मति25:30 नरक पिडाको स्थान हो यो कम्मेन्ट हजुर हरु लाई चित्त नबुजेर गलिको कम्मेन्ट गर्नु भन्दा पहिला एक चोटि बाईबल पढनु होला स्वर्ग र नरक को बारेमा सबै कुरा थाहा पाउनु हुन्छ जयमशिह
येशुलाई संसारको मुत्तिदाता भनेर स्विकार गर्ने र उहाको आज्ञा पालन गर्ने ब्यक्ती ले मात्र स्वर्ग जान पाउनेछ येशु लाई ग्रहण नगर्ने ब्यक्ती सबै नर्कको भागिदार हुनेछ बाईबल ले भन्दछ
बाटो सत्य र जीवन येशू मात्र हुनुहुन्छ।उहाँमा बिश्वास नगरी कोही स्वर्ग जान सकिँदैन। उहाँले गर्नु भएको हरेक भबिष्यबाणी पूरा भएरहेको छ।समय छदै येशूमा विश्वास गरि अनन्त जीवन प्राप्त गर्नुहोस पछि पछुताउनु होला।Becoz there is hell n heaven n there is way to enter
He, vagawan malai biswas xa, 100 %, hell, heaven sabai tapai Kai sristi hun, manxe bat galti hunxa, Mero sabai vul galti lai maf Gari pap haru lai pakhal dinu Hai, amen
Once hell was my destiny but now Christ has changed my destiny which is heaven. Thank you Jesus for your love and sacrifice. I believe both hell and heaven. Only Jesus can save human from going hell
I think every religious book le chai mention garekai hola hell is real vanera but hell bata kasari umkane vanne kura chai afai khojnu parla yo chai hamrai decision ho maile kasai ko religious books lai naramro vanna khojekai xaina if you know that hell is real then decision is in your hand... According to bible i know hell is real so i have decided to follow jesus
दादा नमस्ते म मलेसिया बाट हो। हजुर को कार्यक्रम मैले यौटा episode छुटाको छैन। मैले धेरै कुरा सिक्न पाएको अनुभूति भएको छ। दादा पिरामिड को बारेमा यौटा भिडियो बनाउनुस् न दादा। मैले धेरै प्रतीक्षा गरेको छु।
स्वर्गमा जानको लागी एक मात्र बाटो भनेको प्रभु यशु खिृष्ट हुनुहुन्छ। उहाँमा बिस्वास गरेर पश्चाताप गर्ने र पानीको बप्तिस्मा लिने हरेकले उदार पाउनेछ।यदी उहाँमा बिस्वास गर्यो भने यसरी नर्गको भयानक दु:ख भोग्नु पर्दैन। आमेन
नर्क मा न त किरा मर्छ न आगो नै निभ्ने छ भनेर बाइबल धर्म सास्त्रले बताएको छ यो ख्याल होइन सत्ये हो तर यो बाट बचने उपाय एउटै छ यो जिवित प्रमेसोर को पुत्र येसुमा बिश्वास गर्नु र उहाँको वचन अनुसार जिउनु हो आधुनिक बैज्ञानिक हरुले त भैइ सकेको कुरा बाहिर ल्याउने मात्र हो तर सोर्ग र नर्ग छ र भन्ने हरुको लागि पनि यो चुनैति पनि हो र सोर्ग र नर्ग छ भन्ने सत्ते पनि हो अनि भनाई छ तितो सते हुन्छ !
@@narayanlakhe8894 प्रभु येसु चही सुरु र अन्ते हुनु हुन्छ उहाँ आज भन्दा 2००० बर्ष पोहिला यो सन्सारमा आउनु भयो र सारा मानव जातिको लगि मर्नु भयो नर्क को गहिराई मा पनि पुग्नु भयो मरेका आत्मा हरु लाई पनि सुसमाचार सुनाउनु भयो जति आत्मा हरुले बिश्वास गर तिनीहरु स्वोर्ग उठाई बिश्वास नगर्ने हरु नर्ग मा नै तड्बिए प्रभु येसुले भन्नु भएको छ पुनर उथान र जिबन चही म नै हु मलाई बिश्वास गर्ने कोही पनि नर्ग जानू पर्ने छोईन हेर म मरेको थि अब सदाको लागि म जिवित छु !अहिले छायां जस्तो बुझे पनि शरीरमा अल्ग भए पछी अज प्रष्ट बुझ्न सकिन्छ !अनि नारायण जि अझ बुझ्न को लागि यदि बाइबल पढ्नु भएको छोइन भने बाइबल पढ्नु होला !
@@daudbhujel1520 ji tapai Mero kora ans dinu yasu yadi god ho vane God lai pani marnu parxa yasu isbar ko sandestA hun isbar ko sahi sandes hami samma poranu vo ra waha ko time pora vayo ra janu vo bele bele ma isbar le dherai sandestA phathaonu vo yasu ko kitab jun xa tes ko nam taoret ho jaslai hami baibal vanxam teo kitab ma manis haro le herfer gare tes paxi Muhammad sandestA lai phathaonu vo ra waha antim sandestA hon aba konai sandestA aaodai na
@@daudbhujel1520 जि, महिले बाइबल पढेको छु! तर यो कुरा काहीँ पनि पाइन कि, येसु ले आफू धर्ती आउनु भन्दा पहिला जति पनि मरेर गये ती आत्माहरुलाई पनि सुसमाचार सुनाए??? येदि पुरै बाइबल मा यो वचन काहा लेखियेको छ तेस्को verse no. मलाई भन्नू होला... बाइबल सिर्फ काल्पनिक कथा नै कथा को सङ्ग्रह हो! अन्धविश्वास हो! तपाईं मलाई भन्नू त, पर्मेशोर ले चौथो दिन मा सुर्ये र चन्द्र्मा बनाये..... तर त्यो भन्दा अधि को जुन तीन दिनहरु सुर्ये बिना दिन र रात हरु कसरी सम्भव भयो?? सुर्ये बिना नै दिन र रात कसरी भयो जब कि सुर्ये को सृष्टि त चौथो दिन भाको थियो???
Hell and heaven does exist but ok may we don't see but we should always do good deeds and good things. I do believe in god 🙏😊. Jai maha dev, jai shree ram and hare krishna 🙏
Sneha gale good good asto andh vishwas ma believe gora lo 😂😂😂 bohut pragati hunxa thut yo sacho hoina yrr please try to understand the fact of Buddhism u understand everything 🥰🥰😊