Тёмный
No video :(

सकसमा ओली देउवा: पुटिन सि र मोदीको १ महिने अल्टिमेटम ।। प्रचण्डलाई हेग र रवीलाई जेलको डर_ShyamBasnet 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 22 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 97   
@sanatkumar41
@sanatkumar41 Месяц назад
विश्लेसक बनेर मनोगत रुपमा आधारहीन र तर्कहीन कुरा गरेर नेपाली जनतालाई बेबकुफ बनाउने निबन्धकारहरुलाई सबै नेपाली जनताले चिन्नु जरुरी छ ।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
राम्रो विश्लेषक हो हामीले चिनिराखेका छौँ।
@ShashindraPaudyal
@ShashindraPaudyal Месяц назад
राम्रो बिश्लेषक हो
@sanjeetgautam3549
@sanjeetgautam3549 Месяц назад
Kuwa ko vyakuta
@User1234-we3ly
@User1234-we3ly Месяц назад
😊j😮😊😅 ko kowpqqqq😊a hu😊​@@drharibahadurkunwar9243
@kedargautam1987
@kedargautam1987 Месяц назад
बस्नेत जि, तपाईं जेसुकै तर्क दिनुस, रबिलाइ लागेको आरोप ठिक बठिक आफ्नो ठाउमा, प्रचन्ड ठिक बेठिक आफ्नो ठाउमा होला। तर अहिलेको सत्ता परिबर्तन भनेको डरायेरनै हो।
@ShashindraPaudyal
@ShashindraPaudyal Месяц назад
सत्ता परिवर्तन बिदेशिले गराएको
@bhuwanrajthakuri5907
@bhuwanrajthakuri5907 Месяц назад
Shyam g laie kp oli American rw paschima ko Gotti ho vanera tha nai raina6 kina ki kp vaneko ngo Ingo ko jalo fijauni Des birodi kam Garne tauke ho k ko china ko huni VRAM nafailauna Shyam g
@bishnushrestha4647
@bishnushrestha4647 Месяц назад
Very true and profound analysis by Basnet Sir. My respectful Salute.
@rajendrakhatri5281
@rajendrakhatri5281 Месяц назад
म तपाईं लाई मन पराउछु , म यस्ता िबस्लेसक का कुरा सुनदिन ल है ,नमस्कार
@aavashpant2842
@aavashpant2842 Месяц назад
A b pant right version and right analysis
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Месяц назад
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
श्याम बस्नेतजीको विश्लेषण खाँटी दूध जस्तै हुन्छ।
@baburajkarki291
@baburajkarki291 Месяц назад
श्याम दाइले बोलेको एउटै कुरा मिलेकोछ भने भनिदिनुस त पत्रकार ज्यु !
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp Месяц назад
Regular -Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!
@mohandumre9225
@mohandumre9225 Месяц назад
हिमाल अन लाइन र चुरो कुरो मा सत्य र भित्री कुरा हुन्छ नचाहिने तर्क हुदैन जो आय पनि य्स्ता च्यानल लाइ सुन्नु जरुरी छ
@balkrishnanepal895
@balkrishnanepal895 Месяц назад
यि हुन हेग बिग्य ।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
रियालिटीमा आधारित विश्लेषण !
@tilichotv4155
@tilichotv4155 Месяц назад
जताततै प्रचनमडको जयजयकार।केपि ठग स्यालको मशैले पछपसन छैना😅😅
@user-yh6wm3tt3t
@user-yh6wm3tt3t Месяц назад
जस्ले जे भनोस हामी जनजातिलाइ अगि बदाको चाहिँ प्रचन्द ले नै हो
@NOSONGS-ONLYLECS-lk6qs
@NOSONGS-ONLYLECS-lk6qs Месяц назад
shyam dai ekdam ramro
@user-sp6yj6us5f
@user-sp6yj6us5f Месяц назад
बिश्व भु राजनैतिक बिस्लेसक को सहि बिस्लेसन
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Месяц назад
मनमा जे लाग्यो मनग्रन्थे कुरा
@buddhidahal2468
@buddhidahal2468 Месяц назад
म जस्तो साधारण ब्याक्तिको मन को ईच्छा पनि मोदी नै प्रधानमंत्री भैदिए हुन्थ्यो भन्ने थियो भए पनि ।
@govindabhaktashrestha7661
@govindabhaktashrestha7661 Месяц назад
खासमा भन्ने हो भने, पंचायत को समर्थक औला मा गन्ने बाहेक अरु सबै अवसरवादी हरु मात्र थिए। ति अवसरवादी हरु पछि कांग्रेस, एमाले र माओवादी, मधेसी पार्टी को फेरो समाउन पुगे। वास्तविकता यही हो,जसले जे सुकै भने पनि।
@HP_Dogra
@HP_Dogra Месяц назад
अस्पताल को बिरामी जति युट्युब मा राजनीतिक विश्लेषक भन्दै ल्याउन बन्द गर।
@pushprajshrestha8216
@pushprajshrestha8216 Месяц назад
मनाेगत, निबन्धजस्तो भइरहेको छ।
@birbahadurhamal9143
@birbahadurhamal9143 Месяц назад
यिनी त मोदि का खास रहेछन घुमिफिरी मोदि-मोदि,राहुल त वौलाउंदै रे जो कि अब का भारतिय प्र म हुने प्रवल सम्भावना देखिदै छ।
@bungdebaitado
@bungdebaitado Месяц назад
नेपालमा बिश्लेषक भनेका २ जना मात्र रैछन कि श्याम बस्नेत कि सेढाई थरका ब्यक्ती जे पनि बोल्ने तर एउटा बोल्ने अर्को हुने 😀
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
मेरो मनकै कुरो।
@ShashindraPaudyal
@ShashindraPaudyal Месяц назад
यिनले भनेकौ मिल्दै आएको छ
@TakanSingdhenga
@TakanSingdhenga Месяц назад
​@@ShashindraPaudyalkhoi maileta mileko jasto lagdaina sir yahako kura
@MadanOli-rr1ry
@MadanOli-rr1ry Месяц назад
उमेश जीले अरु गेस्ट पाउन छोडेको हो? यस्ता काईते भँडास सुनेर समय खर्च गर्नु पर्ने हो।
@laxxuniroula5051
@laxxuniroula5051 Месяц назад
त्यो राक्षस लाई म बिर्सिन 🇳🇵🎵❤️🎵🇳🇵जय_नेपाल
@tejendraacharya6736
@tejendraacharya6736 Месяц назад
श्याम सरको प्राय म सबै अन्तरबार्ता हेर्छु समग्रमा राम्रै हुन्छ तर प्रचण्डलाई हेग हेग भन्नू हुन्छ वहाँले यो अलिकति पूर्वाग्रही भएर बोलिएको हो कि जस्तो लाग्यो। प्रचण्ड हेग कसरी जान्छन् र हेग लैजाने कसले? साथै हेग लैजान त शान्ति स्थापनार्थ शान्ति मिसनमा खटिएका अन्मिनलाई पनि लानुपर्ने होला र जति पनि शान्ति सम्झौतामा हस्ताक्षर गरेका ब्यक्ति वा पार्टी जे भनौं उनिहरु पनि त हेग जानुपर्ने होला हैन र? प्रचण्डलाई हेग हेग भनेर दुनियाँ भ्रमित पार्नु भएन नि श्याम सर! तपाईं जस्तो बौद्धिक ब्यक्तिले यस्तो किसिमको आलोकाँचो कुरो गरेको सुहाएन। र यो मैले गरेको प्रश्न एक पटक श्याम सरलाई सोध्न हुन पत्रकार महोदयलाई अनुरोध गरें!
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
पूर्वाग्रही होइन यो TRC पास नभए हेग गैहाल्छन् र केपि होलिलाइ नमनाए प्रचण्ड हेग जानबाट रोकिन्न।
@tejendraacharya6736
@tejendraacharya6736 Месяц назад
तपाईंले पनि काँचो र बेतुकको कुरा गर्नु भयो🤣अब प्रचण्ड हेग जान बाट बच्न केपिलाई मनाउनुपर्ने😄अचम्म गाँठे! म कसैको पक्षमा पनि बोलिरहेको छैन तर प्रचण्डलाई हेग लैजान नेपालका यी भुसुनाको एकपित्की पनि दम छैन सक्दैनन्। तपाईंलाई केपि ओलि राजनीतिक ब्यक्ति हो जस्तो लाग्छ बिल्कुलै झुट नबोली जवाफ दिनु होला। र अर्को कुरा यी सबै चाहे त्यो केपि होस् वा प्रचण्ड शेर बहादुर यी इन्डोपश्चिमाका हलि हुन् हलि यी देशद्रोही दलाल हुन् पश्चिमा एजेन्ट हुन् तपाईं ढुक्क हुनुस! अब धेरै कुरा बसेर बहस नै गर्नु पर्ने हुन्छ यो कमेन्ट यो भन्दा नबोलौं।धन्यवाद!
@user-xu9pm8xn8d
@user-xu9pm8xn8d Месяц назад
स्याम बहादुर बस्नेत जि को विस्लेसण आज सम्म 100% 95 प्रसन मिल्न गाको छ ओहामा राजनितिक अनु भब गिनेचुने ब्याक्ति मा गन्न सकिन्छ ओहा जस्ता अनुभवि हस्तिलाइ प्रधानमन्त्री हरुले आफ्नो सलाहाकार मा सामेल गर्दा प्रधानमन्त्री सफल हुन्छन प्रधानमन्त्री सफल हुनु भनेको देश अनि प्रधानमन्त्री को पार्टि पनि सफल हुन सक्छ
@kumudapathak7618
@kumudapathak7618 Месяц назад
जति सुकै खरो बिस्लेसक भए पनि के के त हमक आउछ गलत भए क्षमा
@meghbahadursaru7057
@meghbahadursaru7057 Месяц назад
Samabesita ,pahichan ra samarthya ko kura garnelai pani platform dinuparyo....samay aghadi hidxa pachhadi hoina...
@balkrishnagurung5690
@balkrishnagurung5690 Месяц назад
यो मान्छेको भनाइ के हो? अब बुढेशकाल अवस्थामा होस गुम्छ भन्थ्यो हो कि के हो वाइयात कुरा गरेको छ भन्नू सक्नु पर्छ अब देश स्थिर हुन्छ कि झनै अस्थिर हुन्छ भन्न नसक्ने के को बिस्लेशक हो? चुरोकुरो भन्दा अरु प्लेटफर्म नपाएर हो कि के हो?
@jayarammaharjan5106
@jayarammaharjan5106 Месяц назад
बिश्लेेशकज्युले जे जे तर्क राखे पनि सत्ता परिवर्तन कांग्रेसिका मुख्य मान्छे र एमालेका अाेली जेल पर्न लागेकाे भन्ने डरले नै कांग्रेस एमाले गठबन्धन गरेका हुन्,संविधान सनंसाेधन निहुं मात्रै हाे,ओेलीले शेरेलाई प्रधानमन्त्री बन्नै दिंदैन १०० मा १०० % यहि हुन्छ हेर्दै जानू ।
@roshanmahendragurung5237
@roshanmahendragurung5237 Месяц назад
यस्तो बुढेस काल मा पनि मन घडन्ते कुरा गरेर जनता लाई उल्लु वनाउदै छ ।३0 बर्स देखि देस मा एमाले कांग्रेस ले के कति भ्रष्टाचार गरेको छ र के कारण ले सरकार परिवर्तन भयो नेपाल को सारा जन्ता लाई थाह छ, हावा न तावा को कुरा गरेर ।यस्तो मान्छे को कुरा सुनेर समय बर्बाद गर्ने पत्रकार पनि बेखुब नै हो।देस मा भै रहेको यथार्थ कुरा भन्दै नभन्ने खाली उल्टो उल्टो कुरा गरेर बस्ने ।केही अधिबक्ता ,कानुन ब्याबश्य,बिस्लेक,बुद्धिजिबि भनाउदा हरु ले गर्दा जनता भ्रम मा परेको छ।
@mikesharma965
@mikesharma965 Месяц назад
Good analysis.
@kashappandey3440
@kashappandey3440 Месяц назад
येस्ता बिस्लेस्क को कुरा सुन्नु भन्दा रक्सी खायर बोउलाञु राम्रो छ है याद रहे
@user-df9gi1lk4i
@user-df9gi1lk4i Месяц назад
जय होस
@lutbahadur8891
@lutbahadur8891 Месяц назад
तर्क बिहीन मान्छे संग डे टु डे पैसा काे भर मा स्याम बस्नेत काे अन्रवार्ता लिए काे? एक ईन्टरभियू काे कति? चुराे कुराेमा चुराे बहस लिए काे?
@ghanashyamacharya38
@ghanashyamacharya38 Месяц назад
Mero Shyam sir Shambidhan Samsodhan Huna Sakena Vane Kehuxa sir Ke Kun Bikalpa Huna Sakxa sir?
@manishpaudel7618
@manishpaudel7618 Месяц назад
2/3 to join India Union Like Sikkim. Bharat Mata ki jai. worst than Bhutan now politically. #thukka
@ashoksah7171
@ashoksah7171 Месяц назад
हावॅा कुरो। के को चूरो कुरो।
@prempokhrel725
@prempokhrel725 Месяц назад
नेपालका मनगणन्ते बिस्लेसक भनाउदाहरुलाई यो च्यानलमा नबोलाउनु नै राम्रो होला नत्र फेरि सिनो भन्दा नराम्रो सङ गनाउछ
@user-vm1zj4id9b
@user-vm1zj4id9b Месяц назад
यो बुढोको मनगढन्थे गफ नकहिले मिलेको थियो न अब मिल्छ!! फुर्ती भने छहै! 😂
@bipindhakal2589
@bipindhakal2589 Месяц назад
he is totally operated by NC I knew today ..I don't like to see this person interview anymore ...I am just feed off
@ninja-gb1zw
@ninja-gb1zw Месяц назад
Ramro bishleshan
@prakashrai9871
@prakashrai9871 Месяц назад
Wahiyaat kuro Garxa 😊
@shyampandit7905
@shyampandit7905 Месяц назад
तपायिकाे ठेक,का कति ठाउमा छ
@ramkumarshrestha2596
@ramkumarshrestha2596 Месяц назад
पत्रकार महोदय अहिलेसम्म राजनीतिज्ञ ,राजनैतिक विश्लेसकहरु ल्याएर बहस गर्नुभयो तर वहांहरुले भबिस्यबाणी गरेको जिरो ,o साबित छ बेकारमा समय मात्रै बर्बाद हैट ।।। अब कहिले यस्तो बहस हेर्ने छैन लज्जा
@chunchunchhetri6422
@chunchunchhetri6422 Месяц назад
श्याम सरको सब हावाकुरो हो यिनिको मन गडन्ते तर्क कहिलै मिल्दैन ।
@BikramKhhetri
@BikramKhhetri Месяц назад
Ta muji le van na ta
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
Shyam Sir, 🙏 Namaskar and good evening 🙏. Pls make a necessary arrangements for the placement of HOUSE,will be made all Petrotic Nepalese people will be accepted Himalayan HINDU KINGDOM of NEPAL with greater NEPAL too 🙏🙏🙏🙏🙏
@raptorrups
@raptorrups Месяц назад
Sometime this Budhi Ko Kira sometimes tai na to Ko huncha .
@ganeshbikramthapa9890
@ganeshbikramthapa9890 Месяц назад
Kumale le diyo,pala, Surai.gakro and ghampoo hola
@shyamshrestha4491
@shyamshrestha4491 Месяц назад
If it is true, k p oli is not suitable and not qualified to be praiminister.
@madhuneupane4290
@madhuneupane4290 Месяц назад
०५० सालका मदन,जिवराज हत्यादेखी गरेका अाजसम्मका तमाम् दलदलै पिच्छेका मुलीनै स्वयंलाई बेचेर राष्ट्र र जन्ता मार्ने मराउने देखी १०बर्षे जनयुद्ध भन्दै सर्वदलीय दलैपिच्छेका सर्वभक्क्षि राष्ट्रघातूि दलालैकाे सेटका शाषक् यिनैका लँगाैंटिमा बेरिएका निर्णायक तहमा बस्ने टाउमे भ्रष्ट ,तश्कर र कालाेबजारी दर्बारहत्य्ाका नाईकेहरू ,अाफ्ना तमाम् अपराध छाेप्नैका लागी र अन्तिमफेजमा पुर्याएकाे नेपालकाे अश्तित्वनै सक्दा लिलाम गर्नेतर्फ उन्मुख गल्ला बिदेशीका जारखेलाैना रातारात सत्ताकाे चकब्युँ रचि जाेगिने झिनाेअाशामा ति सबैप्रमाण नष्टगर्नैकालागी जारहरूरकाे यत्न रहनेछ यस्मा दुईमत छंैन ,,३५बर्षमा देश र जन्ता राष्ट्रकाे जमिनमा नटेकी बिदेशीकै कठपुतली नाचमा ब्यस्तअपराधीकै सेट बाट अाशा छैन .....???जय मात्रुभुमी ,जय हिन्दुराज्य सहितकै बैदिक सनातन दलेहरूकाे एकैच्यान ❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
@Nirmal53800
@Nirmal53800 Месяц назад
हावा बिस्लेसन यस्ता बकम्पुसे कुरा गरेर हुन्छ ।
@bhimrajpaudel7452
@bhimrajpaudel7452 Месяц назад
थागने interview
@ganeshbikramthapa9890
@ganeshbikramthapa9890 Месяц назад
Kahi na vaya ko jatra nepal 🇳🇵 ma vayoo.k k hunncha hernai parne cha aba
@rajeshwarshrestha8401
@rajeshwarshrestha8401 Месяц назад
रयाले interview काम छैन उमेस दि । चुरो कुरो कै बेईज्जतू । आईन्दा नहेरम्म जस्तो महसुस भो ! यो नक्कली interview
@user-oj5ju6nz8b
@user-oj5ju6nz8b Месяц назад
Aaj samman bole ko autai kura pani pugeko xain khali bolne matra
@omadhikari6712
@omadhikari6712 Месяц назад
Bujhakkadlal, aja darpit darpit bhayen t.
@jeebanbaral3574
@jeebanbaral3574 Месяц назад
🙏🙏🙏🙏🙏
@krishnamurari3110
@krishnamurari3110 Месяц назад
🤔🤔
@user-ti7en5tr5d
@user-ti7en5tr5d Месяц назад
Yesta pani bishleshak? K ho umeshli aru koi vetnuvayens.
@kumarmagar5501
@kumarmagar5501 Месяц назад
waste of time.
@laxmansalaminiceswar6103
@laxmansalaminiceswar6103 Месяц назад
Jogaune udheshya ho kp ra sere
@madhavpokhrel-to4ck
@madhavpokhrel-to4ck Месяц назад
के पागल लाई ल्याको होला,?
@mahendrakumarsharma2407
@mahendrakumarsharma2407 Месяц назад
yo chanel ko brand lai side ma rakhda ramro hunxa ki bichma ali suhayena
@bishnushrestha4647
@bishnushrestha4647 Месяц назад
Yi dui thula DANKA haru afno APRADH Dhakak chop garnuko lagi matra ho. Hoina bhane Democracy ma dui thula dal haru ek hune kahan ko kasto DEMOCRACY Ho? Yo desh Lootne madhyam Delhi bahek aru kehi hoina. JANATA JANARDHAN HO AJHAI PANI SUTERAI BASNE HO????
@shyambahadurkc9708
@shyambahadurkc9708 Месяц назад
China Ra India Samaya Paristhiti le Yek Hunu Paryo , Tettikai Hat Rus ko Pani Xa, China India Yek Jut Navaye Nepal ma America ko Prabesh Hune Ra Pahile China Tes Paxi India Tukrine Nischit Xa, Vane Asia Vari Santi Isthapana Rakhnako Lagi Rus China India Yek Hunu Bahek Arko Bikalpa Xaina, Yeti Matra Navai World Two Bhag ma Lag bhag Bibhajan Vayeko Xa, Yesko Lagi Pani Rus China India Milna Jaruri Dekhinxa, Vane Byaparko Lagi Pani Tettikai Aabasek Xa, World Two Bhag ma Bibhajan Hune Bittikai Sam Nam Dandbhed Sabai ko Aabasekta Parxa, Tesaile Nepal Lai Surakxit Desh Banauna Jaruri Xa Vane Nepalko Bikash Ra Santi Kayem Garna Lai Raja ko Aabasekta Parxa, Nepal ma Raja Aaune ma Duimat Xaina, Sabai Neta Yek Thau ma Aaudai Xan, Arko Bikalpa Xaina,
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Ab spp pas hunchh r passhima greater Nepal shit bangladesma kresshiyan des bnaunchha jasle haina tukrin madat garhh.
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Chaina tukraune ranniti sfal hunhh
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Chaina tukraune ranniti sfal hunhh
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Chaina tukraune ranniti sfal hunhh
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Chaina tukraune
@yagyarajpandey8625
@yagyarajpandey8625 Месяц назад
Chaina tukraune r
@yadavdevkota1171
@yadavdevkota1171 Месяц назад
अबको सरकार १२ बुदेंकै हो कि १२ बुदें परिवर्तन गर्न अझै सुनिश्चित देखिदैन !
@ZX-ur8ft
@ZX-ur8ft Месяц назад
Interview linay.bic ma akdam polcha😂
Далее