#Mahashivaratri #Sadhguru #ishafoundation
सद्गुरुसँग मनाउनुहोस् महाशिवरात्रि २०२४ - ईशा योग केन्द्रबाट प्रत्यक्ष प्रसारण, फाल्गुन २५ साँझ ६:१५ - बिहान ६:१५
sadhguru.co/msr-ne
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom
28 фев 2024