Тёмный

सधैं हाँसेर गीत गाउने मनमाया आज किन रुदै गाइन त ? खोलेर हेर्नुस कारण यस्तो छ ।। ०७७.०४.१० HD 

indreni samaj
Подписаться 608 тыс.
Просмотров 456 тыс.
50% 1

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Khagendra_BK_Vs_Manamaya_Waiba

Развлечения

Опубликовано:

 

24 июл 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 938   
@indrenisamaj
@indrenisamaj 4 года назад
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@sattyakura6472
@sattyakura6472 4 года назад
Chij Gurung ko good guide maja aayo.....!
@sattyakura6472
@sattyakura6472 4 года назад
Manule gaunasath chij tira guhar magna ghati tankairako khub majale here....
@laxmandhungana5828
@laxmandhungana5828 4 года назад
@@sattyakura6472 KkkKKkkKKkKkkkkkkKkKkkKkKKh
@avipoudel1221
@avipoudel1221 4 года назад
OK 👌 🆗️ 🙆‍♀️ 👍
@nikeshkatuwal504
@nikeshkatuwal504 4 года назад
सारै मनपरो
@kumargairapiple6305
@kumargairapiple6305 4 года назад
खगेद्र भाइ र मनमाया फ्यान यता हाजिर हौ
@sitapandey333
@sitapandey333 4 года назад
Me
@shobhanagurung7318
@shobhanagurung7318 4 года назад
Ekdam mon parchha 🙏👌👍
@dharamrajdhakal5442
@dharamrajdhakal5442 4 года назад
सारै राम्रो लाग्यो दोहोरि
@wduewjsje216
@wduewjsje216 4 года назад
@aaaayyyy8760
@aaaayyyy8760 4 года назад
Wow so nice pic baii 👍👌👍👌👍👌👍👍
@ombdr.bhujel8944
@ombdr.bhujel8944 4 года назад
अाहा !!! कति राम्रो दाेहाेरी। अब पावल भाईकाे दाेहाेरी सुन्न अातुर हुने साथीहरू यता तल ⤵️हाजिर हाैँत ।
@user-jb9hk2lx5r
@user-jb9hk2lx5r 4 года назад
आज साच्चै मन छोयो भाइ खगेन्द्र र बहिनी मन मायालाइ धेरै धन्यवाद ।दुबैको शब्दहरु उत्कृष्ट छ्न,जय इन्द्रेणी 🇳🇵🙏
@gmentertainment9398
@gmentertainment9398 4 года назад
इन्द्रेणी समाज नछुटाएए हेर्नू हुनेजती ल यता हाजिर हुनुहोस् त कति
@Sangharsha308
@Sangharsha308 4 года назад
म पनि छु
@majnurishal8457
@majnurishal8457 4 года назад
म पनि छु
@krishnaphagami6631
@krishnaphagami6631 4 года назад
Ma pane ho
@arjunprsad4824
@arjunprsad4824 4 года назад
म पनि छू है
@Sangharsha308
@Sangharsha308 4 года назад
@@majnurishal8457 दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@user-sv1jr4xz1i
@user-sv1jr4xz1i 4 года назад
ल खगेन्द्र बिश्वकर्मा को आवाज धेरै दिन पछि सुन्न पाइयो
@karishmaluri6000
@karishmaluri6000 4 года назад
आहा कति मिठो दोहोरी खगेन्द्र दाइ अनि मनमाया दिदि को साच्चै मन छोयो
@govindakarki4998
@govindakarki4998 4 года назад
वा सधै हारमोनियम मा बस्ने खगेन्द्र जि को येति राम्रो दोहोरि।
@lekhnath4663
@lekhnath4663 4 года назад
आज मनमाया वाइबा र खगेन्द्र बिस्वकर्मा को जोडी खुब जमेको छ गित को शब्द पनि धेरै मार्मिक छन बधाई छ दुबै जनालाइ धन्यवाद छ इन्द्रेणी समाजलाइ आउने यपिसोड पुर्ण कडेललाई दोहोरी गाउन लगाउनु पर्यो
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 года назад
इन्द्रेणी को कलाकार ले नजानेको केही रैनछ ।आज त हार्मोनियम मा खिमा बहिनी अनि सारङ्गी मा पावल राई ।मनमाया दिदी को स्वोर अनि खगेन्द्र दाइको हासो करोडौं को छ ।जय इन्द्रेणी समाज्🙏🙏🙏🙏🙏
@bhagatrajsoni5596
@bhagatrajsoni5596 4 года назад
अहिले सम्म इन्द्रेनी म लुकेको प्रतिभा देख्न पाउदा खुशि लाग्यो दाई खगेन्द्र बि क लाई अरु संग पनि दोहोरि गाउन लगाउन पर्यो
@bhulshrestha1408
@bhulshrestha1408 4 года назад
खिमालाई हार्मोनियम बजाउदा कति सुहायको है।।।ओहो ल बदाई छ खगेन्द्र र मनमाया लाई👏👏👏👏👏
@surayalaltamangj2337
@surayalaltamangj2337 4 года назад
धेरै राम्रो छ दोहोरी खगेन्द दाजु र मनमाया दिदी को दुबै जान लाई ब्धाहि छ
@Mohansingh-ki2su
@Mohansingh-ki2su 4 года назад
बबाल छ दाजु दीदीको शब्द लय धन्यवाद कलाकार सबै जनालाई 😍😍😍
@kopilabayalkotibayalkoti8785
@kopilabayalkotibayalkoti8785 4 года назад
आबुइ कत्ती मिठो गाको खगेन्द्र दाजु ले 😍😘 अनि माया दिदी को त कुरै छोदौ अत्ति राम्रो छ।दोहोरी
@gomabhandari5993
@gomabhandari5993 4 года назад
ओहो खगेन्द्र भाई र मनमाया कति खुसी लाग्यो मनमाया र खगेन्द्र भाई दुवै पीडामा
@Sangharsha308
@Sangharsha308 4 года назад
दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@gomabhandari5993
@gomabhandari5993 4 года назад
@@Sangharsha308 हजुर नमस्कार हेर्दै थिए हजुर
@Sangharsha308
@Sangharsha308 4 года назад
@@gomabhandari5993 दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न हस ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@DharmaVishesh
@DharmaVishesh 4 года назад
यता पनि सस्क्राइब गर्दिनु ल
@user-bk7og9hq7t
@user-bk7og9hq7t 4 года назад
आहा कति मिठो गाउनु भाको खगेन्द्र दाजुले र मनमाया दिजुको ले त
@rudrabasnet738
@rudrabasnet738 4 года назад
अब खगेन्द्र जिलाई पनि अरु सङग दोहोरी गाउना लगाउनु पर्यो?
@Sangharsha308
@Sangharsha308 4 года назад
हो हजुर सहि भन्नू भयो दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@ratansunar6581
@ratansunar6581 4 года назад
Good kura garnu vo hoi
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 4 года назад
Man maya le manko baha ajkaha vane jastai aj vane manko dukha sabai pokhejastyo xa ramro ramailo samay
@bishnubc9104
@bishnubc9104 4 года назад
खगेन्द्र दाजु पनि दोहोरी मा खप्पिस हुनुहुदो रहेछ।
@dilbahadurpunmagar4242
@dilbahadurpunmagar4242 4 года назад
खगेन्द्र अनि मन माया को अतिनै राम्रो दोहोरी सुन्न पाइयो अतिनै खुशी लागेयो इन्द्रेणी टिम सम्पुर्ण लाई बधाई छ।
@mangallamaofficials5364
@mangallamaofficials5364 4 года назад
देश भक्ति गीत त झनै राम्रो गाउँने रहेछ स्वार पनि धेरै राम्रो सुन्ने रहेछ मनमाया दिदिको एक चोटि राजु परियार संग दोहोरी गाएको सुन्ने मन छ !
@user-xx3os8rs1j
@user-xx3os8rs1j 4 года назад
एकदमै राम्रो खगेन्द्र दादा मनमाया दिदि को दोहोरि
@user-hn1nb7xd5i
@user-hn1nb7xd5i 4 года назад
आहै एतातिर त पहिलो नम्बर मा परे गाठे खुब रमाइलो छ जस्तो छ है खगेन्द्र जि अनि मनु दि को जुहारी
@Sangharsha308
@Sangharsha308 4 года назад
बधाइ छ हजुरलाइ अनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 4 года назад
Sabai tim lai dhanybadh ramailogarnu vayo bidesh ma rahera heri raxu
@padamshahaashu9637
@padamshahaashu9637 4 года назад
सारै मार्मिक दोहोरी bat मनमाया दिदिको स्वर नै सारै मिठाे
@badalraiudayapur9432
@badalraiudayapur9432 4 года назад
लु हार्मोनियम मा खिमा र सारङ्गि मा पावल पो 😊😊👌👌👌❤️❤️
@Sangharsha308
@Sangharsha308 4 года назад
सबैले सबै कुरामा चान्स पाउन पर्छ दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@dalbahadurpun2079
@dalbahadurpun2079 4 года назад
खगेन्द्र दादा पनि दोहोरी मा खपिस पो 😍😘
@Sangharsha308
@Sangharsha308 4 года назад
कृष्ण दाइको सङ्गत छ नि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@rajureshmi6659
@rajureshmi6659 4 года назад
अाजत खगेन्द्र भाइ र मनमाया काे बबाल दाेहाेरि सुन पाइयाे खुसि लायाे
@Sangharsha308
@Sangharsha308 4 года назад
हजुर नमस्कार दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@keshavbohara1768
@keshavbohara1768 4 года назад
अाहा कति राम्राे दाेहाेरि
@mohankhadka9087
@mohankhadka9087 4 года назад
मल्टी ट्यालेन्ट खगेन्द्र बि क, खिमा रोका, पावल राई ,कृष्ण बजगाइ लगायत सम्पुर्ण मा साङ्गितिक अभिबादन साथै सुमधुर स्वर कि धनी मनमाया वाइवा लाइ यबम इन्द्रेणी समाज लाइ पनि...
@gomabhandari5993
@gomabhandari5993 4 года назад
आज खीमा बहिनीलाई खगेन्द्र भाइको काम मा कति जान्नु भएको राम्रो देखिएको छ
@hamalchannel6956
@hamalchannel6956 3 года назад
रास नै एउटै भएर नि ख को बाजा खि मा सर्यो
@user-nq5cs6lx9i
@user-nq5cs6lx9i 4 года назад
इन्देणि हेर्न कुनै बेला पनि छुटाउदिन सारै रामाे् लाग्छ
@darmrajraj4982
@darmrajraj4982 4 года назад
आहाँ सारै राम्रो खिमाले हार मुनियम बजाको राम्रोलाग्यो अरु पनी सिप सिक्दै जानुनानी धन्यबाद ।
@Sangharsha308
@Sangharsha308 4 года назад
नमस्कार यहालाइ पनि अनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@DharmaVishesh
@DharmaVishesh 4 года назад
यसो मेरो च्यानल नि सस्क्राइ गर्दिनु ल
@Sangharsha308
@Sangharsha308 4 года назад
@@DharmaVishesh हस आउनुस मिलेर अगाडि बडम
@DharmaVishesh
@DharmaVishesh 4 года назад
@@Sangharsha308 म नया नया हो
@Sangharsha308
@Sangharsha308 4 года назад
@@DharmaVishesh हामी साना साना अनि नया नया मिलेर अगाडि बड्नु पर्छ हजुर
@ramsharansapkota5443
@ramsharansapkota5443 4 года назад
अचम्मको टिम रैछ ईन्द्रेणीको, सबैजना सबै कुरामा पोख्त ।वाउ ।
@ashokrasaili1814
@ashokrasaili1814 4 года назад
खगेन्द्र दाजुको दोहोरी पहिलो पटक हेर्ने जति यता हाजिर हुनु होला, धेरै राम्रो लाग्यो
@GaneshPrasad-rn5tt
@GaneshPrasad-rn5tt 4 года назад
दुखमा पनि मन सम्हाल्ने गित सुनेर आफ्नो अमुल्य जिन्दगिलाइ राम्रो वाटो तिर लम्काउन आशिर्वाद दिए जस्तै गरि गाउनु भयो दाइ दिदी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ सफल्ताको कामना
@madankarki2734
@madankarki2734 4 года назад
मनमाया दिदि को स्वोर सर्मिला दिदि को एक्सन खिमा जि को हार्मुनि Krishan bajagai को तालि कल्पना बैनि को मुस्कान खगेन्द दाई को दोहोरि सारै राम्रो सबै जना को
@simonchhetri2190
@simonchhetri2190 4 года назад
Pawal ko sarngi
@suryathapa8773
@suryathapa8773 3 года назад
राम्रो मन छोयो गित मार्मिक छ
@AkbarAkbar-ci1zg
@AkbarAkbar-ci1zg 4 года назад
इन्द्रेणी मा सब भन्दा टप स्वर रहेछ खगेन्द्र जि को अब मनमाया जि को त के बयान गर्नु बधाई छ Very nice song.
@user-me8rq7xl5n
@user-me8rq7xl5n 4 года назад
साह्रै मिठा मार्मिक शब्दहरु भाई बहिनीका उच्च सम्मान छ मनु र खगेन्द्र ।जय ईन्द्रेणी💕🌹👏👌
@BaglungeAmarbirahi4864
@BaglungeAmarbirahi4864 4 года назад
भावुक बनायो खगेन्द्र जि अनि मनमाया जि को दोहोरीले ! अति राम्रो छ !
@krishnapallimagar2384
@krishnapallimagar2384 4 года назад
मनमाया जि म हजुरको ठूलो फ्यान भय हजुरले गाउनु भयको गितहरु मलाई सरै मन पर्छ 🙏🙏🙏🙏💘💘💘💘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💓💓💓💓💗💗💗💗💗💘💘💘💘💘💘💘💘💘💘💘💘💘💗💘
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 года назад
मनमाया दिदी र खगेन्द्र दाई को फ्यान जति यता हाजिर हुनुहै हजुर ।
@rajusahrma2840
@rajusahrma2840 4 года назад
बल्ल अायो मनमाया दिदी को दोहोरी म त इन्द्रेणी मा मनमाया को दोहोरी बाहेक अरु कसैको हेर्दैन कति मिठो स्वर छ मनमाया दिदी को तपाईं को स्वर अमर रहि रहोस हजुर को उमेर ले साथ दिदा सम्म 🙏🙏🙏🙏🙏💖💖💖
@surajadhikari3565
@surajadhikari3565 4 года назад
तपाईंको बिचारमा मेरो पनि सहमति छ ।
@tulsioli5534
@tulsioli5534 4 года назад
हारमोनियम को राजा र स्वोर कि रानी को दोहोरी टुक्का ले मन छोयो, अति आनन्दमय दोहोरी, जय ईन्द्रणी समाज
@Sangharsha308
@Sangharsha308 4 года назад
दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@yamsingh5399
@yamsingh5399 4 года назад
आहा कस्तो राम्रो स्वर दुबैजनाको अनि बाध्यबाजन पनि। हार्मोनियममा खिमा अनि सारङ्गीमा पावल ।बधाई छ सबैलाई धन्यबाद
@mohankarki9520
@mohankarki9520 4 года назад
इन्द्रेणीमा सबै कलाकारहरु साँच्चै एक सय एक रैछन्।👏👏
@suryajoti3031
@suryajoti3031 4 года назад
बेथा अा - अाफ्नै हुन्छन नी जे होस दोहरी राम्रो लाग्यो 😘
@RajKumar-rt7ux
@RajKumar-rt7ux 4 года назад
आहा मलाई मन्पर्नी जोडी कति मीठो छ वाहा हरुको आबज
@anishbohara2609
@anishbohara2609 4 года назад
खगेन्द्र दाइ र मन माया दिदी को फ्यान जति यता हाजिर है🇳🇵🇳🇵🌹🌹😍
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 4 года назад
खगेन्द्र जि को धेरै मा दोहोरी सुन पाइयो अरु अादा दिन हरु मा नि सुन पाइयोस हजुर को दोहोरि👍️👍️💕💕
@Sangharsha308
@Sangharsha308 4 года назад
मनमाया दिदिलाइ सम्मान गर्ने जतिले दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 года назад
Aunuhos hami sathi banum RU-vid ma
@traderjanak
@traderjanak 4 года назад
जीवन सुन्दरता हो, प्रसंशा गर्नुहोस्जीवन प्रतिज्ञा हो, परीपूर्ण गर्नुहोस् love you all
@AkbarAkbar-ci1zg
@AkbarAkbar-ci1zg 4 года назад
खगेन्द्र जि को टुक्का शब्द अति नै मन छुने । दोहोरी गाइरहनु पर्यो है खगेन्द्र सर।
@gitaacharya9764
@gitaacharya9764 4 года назад
इन्द्रेणी को आकर्षण मनमाया र खगेन्द्र । जस्ले गित गाएपनी उहाहरुको अनुहार देखाए हुन्थ्यो झै लाग्थ्यो आज त गाउने नै उहाहरु वाउ 😘😍😍
@hombakadoorgurung4091
@hombakadoorgurung4091 4 года назад
Hajur sir salut every indreni samaj team good song voice video all the best
@coronavid1932
@coronavid1932 4 года назад
हैन इन्द्रेणीका कलाकारहरु लाइ मन्नै पर्छ।दोहोरी अति राम्रो😘😘
@hamitinbahinivlog1196
@hamitinbahinivlog1196 4 года назад
अत्यान्तै मार्मिक दाेहाेरी ईन्द्वेनीका दुबै कलाकार मनमया v s खगेनद्व दाेहाेरी 👌👌👌
@neplikhan9080
@neplikhan9080 4 года назад
मार्मिक गितहरू आजत खिमा हारमुनियम पावेल सारड़गी वा कति रमाईलो
@premsagarbhandari5323
@premsagarbhandari5323 4 года назад
आज बल्ल अति सुन्न मन अनि हेर्न मन लाको जोडी आउनु भो तेस्मा पनि खिमा रोकाले हार्मोनियम पावल सरले सारङ्गी खगेन्द्र सरले गाउदा भिन्न रुप्मा आजको भीडीयो हेर्न पाउदा छुत्तै मजा आयो रमाईलो लाग्यो सम्पुर्न टीमलाई धन्यबाद
@kwtkkkk7556
@kwtkkkk7556 4 года назад
खिमा रोकाले हारमोनियेम बजायेको कति सुहाको खगेन्द्र को शब्द कति राम्रो मन मायाको पनि सहि छ👏👏👏
@prembohara192
@prembohara192 4 года назад
खिमा बहिनी को पालो कहिले आउँछ
@pabimagar3463
@pabimagar3463 4 года назад
मनमाया दिदिको स्वर बल्ल सुन्न पाए कति मीठो छ 😘😘😘😘😘
@krishnapaudel3273
@krishnapaudel3273 4 года назад
साह्रै राम्रो लाग्यो अाजको ईन्द्रेणी समाज खिमा हामोँनियम पावल सारङ्गी सलाम
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 года назад
🙏🙏🙏धेरै दिन लकडाउ 3 महिना पछि दोहोरी मा अाउनुभयो मनमाया दिजु लाई मेरो 🙏🙏🙏 छ र मत इन्देणी कार्यक्रम एक नछुटाई हेने गछु हो 🙏🙏🙏🙏🇳🇵🇳🇵🎤🎤🎤
@Sangharsha308
@Sangharsha308 4 года назад
दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@bashantabohara7024
@bashantabohara7024 4 года назад
वाऊ बबाल छ मजा आयो सुन्न| अब खगेन्द्र दाईलाई अरुसंग पनि गाउन लगाउन पर्यो
@puranrana165
@puranrana165 4 года назад
अाहा कति मीठो दोहोरि मनमायाँ दिदी र खकेन्द्र दाइ को अब को दिनहरु मा खकेन्द्र दाईले नि निरन्तर दोहोरि गायको सुन्न पाम्म भन्ने जति यता हाजिर गरौ 🙏
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 года назад
वावावावा पाबल सारङिमा प्रफेक्ट , खिमा हार्मोनियम मा हाम्रा इन्द्रेणी का कलाकार मा एक मात्र हैन हजार कला छ्न त्यसैके त सबै को मन मा बस्न सफल हुनुभाका छ बधाइ छ सबै जना लाई धेरै पछी खगेन्द्र दाजु को आवाज आयो मनमाया को त कुरै न गरौ
@devrajraj6550
@devrajraj6550 4 года назад
नमस्ते ईन्द्रेणी परिवार मा खगेन्द्र दाजू मनमाया दिदीको दोहोरी गजबै छ खिमा हार्मोनियम बजाउन राम्रो लाग्यो
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 года назад
आज त झन ईन्द्रेणी समाज मा हाम्रै मन ले खाय का कलार पो हुनुहुदो रैछ मनु बुनु खगेन्द्र भाइ को दोहोरी झन राम्री खिमा रोका बुनु को हसिलो पारा मा हारमुनियम बजाको कत्ती सुहायको जय ईन्द्रेणी समाज जय ईन्द्रेणी।
@user-zg2sf4xb8v
@user-zg2sf4xb8v 4 года назад
सारै राम्रो भाका मा सुन्न पाईयो आज खगेन्द्र सोल्टी र मनमाया सोल्टीनि को दोहोरी
@singhchandra4510
@singhchandra4510 4 года назад
गज्जब रमाइलो दोहोरी हेरियो आज त । खिमा जि ले हार्मोनियम बजाएको देख्दा क्या खुशी लाग्यो । मनमाया जि स्वर सुन्दा त क्या आनन्द आउँछ नि मनै मन्त्रमुग्ध हुन्छ के कति मिठो आवाज होला अनि खगेन्द्र जि ले पनि दोहोरी का झत्का दिदा त निक्कै जोस पो आउँछ । जय इन्द्रेणी समाज ।।
@bishwastanahunge5378
@bishwastanahunge5378 4 года назад
यो दोहोरी आज सम्म कै बबाल दोहोरी लाग्यो र यो भाकामा लाइभ दोहोरी पहिलोपटक आज होला साएद भाका अनुसारको गीत को शब्द थियो । धेरै राम्रो लाग्यो दोहोरी बधाई छ खगेन्द्र ब्रो अनि मनमाया जी लाई
@takbahadur6736
@takbahadur6736 4 года назад
लोक दोहोरी क्षेत्रको हिरा हो मनमाया दिदी दोहोरी गायिका धेरै छन तर मनमाया दिदिले जस्तो हरेक गितलाई न्याय दिन सक्दैनन् ।पुर्व,पश्चिम हरेक क्षेत्रको भाकालाई न्याय दियर सहज गाउन सक्नु नै खुबि हो ।इन्द्रेणी को हिरा हो मनमाया दिदी धेरै अाउछन खहरे खोला तर मनमाया जरुवाको मुल हो ।
@manamayawaiba4495
@manamayawaiba4495 4 года назад
धन्यवाद छ हजुरलाई।
@throwff4245
@throwff4245 4 года назад
खगेन्द्र दाई र मनमाया दिदी को सुमधुर स्वरले मन छोयो धन्यवाद सबै टिमलाई।।
@krishnapoudel2509
@krishnapoudel2509 4 года назад
वास्तवमै यथार्थपरक दोहोरि गित ,गायक खगेन्द्र बि क र गायिका मनमाया वाईवा लाई अशिम शुभकामना ,बधाई तथा धन्यवाद् ।।
@sureshbc7672
@sureshbc7672 4 года назад
Man maya dd ra raju pariyar ko sunne dherai man thiyo
@harimgr3297
@harimgr3297 4 года назад
मन माया दिदी र खगेन्द्र बिस्वकर्माको दोहोरी साह्रै मार्मिक तथा कर्णपि्रय लाग्यो👏👏👏👌👌👌
@bishnukanxa1544
@bishnukanxa1544 4 года назад
इन्द्रेणी टिम कलाकार हरु सबै जना पोख्त हुनुहुदो रैछ आज देखियो नि धन्यवाद छ हजुर हरुलाइ
@asmitashahi2387
@asmitashahi2387 4 года назад
धनमाया नेपालीलाई इन्द्रेणी मा गाउन लाउनु पर्यो हजुर सबै मा अनुरोध गर्दछु
@ammarbasnet8272
@ammarbasnet8272 4 года назад
खगेन्द्र सर मनमाया खिम वलटिम लाई बधाई छ ईन्देणी किन छोडेको छत्र ले र टीका बहिनी ले
@ishasilwal8336
@ishasilwal8336 4 года назад
आहा पिरमा पनि रमाउने वीर हुन्छ कति मार्मिक सब्दहरु खगेन्द्र दाजु समान छ हजुरलाइ
@kishankarki2763
@kishankarki2763 4 года назад
रमाइलो दोहोरी साथै खिमा बहिनि को हार्मोनियम बजाको अति नै मन पर्‍यो ।
@rajendrasunuwar8681
@rajendrasunuwar8681 4 года назад
खिमाले हार्मोनियम बजाउदा औंला चलेको देखिन्न त।😋🤭तर प्रयास राम्रो छ खिमा,पावल ,खगेन्द्रले आफ्नो बिधा भन्दाअरु बिधामा पनि अगाडी बढेको मा खुशी लाग्यो,अनि मनमाया,पावल,खिमा ले पनि कार्यक्रम संचालन गरेको हेर्न मन छ।
@harikc6237
@harikc6237 4 года назад
हा हा मैले पनि हेर्दै छु खिमा ज्यु को अौला
@umeshdahal7806
@umeshdahal7806 4 года назад
को भन्दा को कम आजको पनि उतिक्कै भावनात्मक मायाप्रेमले भरिभराउ दोहोरी हास्न सिक भए नि मनमा चोट चटान फोरि उमृन्छ पिपल बोट !!! सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद !!!
@dineshbibush4013
@dineshbibush4013 4 года назад
अती नै मार्मिक रमाइलो रोचक लोक दोहोरि सुन्दा एकदम धेरै अानन्दित भइयो 🙏🙏🙏🙏
@yamnathsubedi239
@yamnathsubedi239 3 года назад
धन्यवाद खगेन्द्र भाइ र मनु मैले अहिलेसम्म सुनेको मध्ये उत्कृष्ट दोहोरी लाग्यो।क्या गहन शब्द चयन !!! वाहवाह
@vinodbam1528
@vinodbam1528 4 года назад
नाईस दोहरी बधाई छ इन्द्रेणी समाजमा दूबै लाई
@user-ms8bj3yy5k
@user-ms8bj3yy5k 4 года назад
कति कल्लर मिलेन लाइंट को दामी दोहोरी
@karnachhetri5992
@karnachhetri5992 4 года назад
मन माया के दामी गित गाउनु भाको सलाम छ ईन्द्रणी परिवारलाई
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 года назад
मनमाया दिदी र खगेन्द्र दाजुको दोहोरी बबाल लाग्यो।सफलताको कामना सम्पूर्ण इन्द्रेणी टिमलाई ।
@bhupalbashal1326
@bhupalbashal1326 4 года назад
आहा कति राम्रो गित गाउनु भयो दुबै जानालाइ बधाई छ लक्ष्मी घिमिरे सर को पनि गित सुन्न मन थियो कैले गाउनु हुन्छ कुन्नी सबै मा नमस्कार छ म बहराइन बाट इन्द्रेणी को नियमित दर्सक ♥️♥️♥️🙏🙏🙏
@narayanaryal8233
@narayanaryal8233 4 года назад
खिमा बैनी बधाइ छ हार्मोनियम सिक्नु भयछ ।
@krishnapariyar6792
@krishnapariyar6792 4 года назад
Nice Dhori hamro gauko cheli manmaya Didi
@mailibabuji2238
@mailibabuji2238 4 года назад
सुपर जोडी दोय मनमाया & खगेन्द्र झकास दोहोरी👌👌इन्द्रेणी समाज।।
@manbhadur7986
@manbhadur7986 4 года назад
Dohori queen Man Maya Thank you
@lalkhadka5317
@lalkhadka5317 4 года назад
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 but I like so much fun manamaya waiba come
@user-sv1jr4xz1i
@user-sv1jr4xz1i 4 года назад
मलाई त शर्मिला श्रेष्ठको याक्सन सहित को दोहोरी सार्है रमाइलो लाग्छ
@Sangharsha308
@Sangharsha308 4 года назад
हा हा हा मलाइ पनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@loknathkhadka7692
@loknathkhadka7692 4 года назад
जय हो सबैजनाको एउटा् कमि भो भुमिका बासुरिमा हुना पर्नी आजा
@narayanibhattarai557
@narayanibhattarai557 4 года назад
Manmaya sister ko Sarai mitho voice.very nice song 👍👏👏
@ramathokiumeshmagar5278
@ramathokiumeshmagar5278 4 года назад
वा उ आज खगेन्द्र दाइले दोहोरी साच्चिकै राम्रो गाउनु भयो अनि मन मायाको त के भनु
@darshanthakuri9434
@darshanthakuri9434 4 года назад
बहुप्रतिभाका धनी खगेन्द्र जी काे बेलाबेला यसरी नै दाेहाेरी अाअाेस्।उहाँको स्वर साह्रै मन पर्छ।सम्पूर्ण टिममा सम्मान छ।
@buddhiman2627
@buddhiman2627 4 года назад
कृष्ण दाइ लगाईत सबै जान इन्द्रेणी टिम लाई सम्मान छ र आज अति भावुक हुनि गित गाउनु भो दुई पछेले नै लाखौं लाख सुभ कामना
@bakhatbahadur3765
@bakhatbahadur3765 4 года назад
दर्सन नमस्ते सम्पुर्ण इन्द्रेणी परिवारलाई आज नया दोहरी अनि नयाँ कला खिमाको झनै रमाइलो सबैले एक पट्क हेरौ।
@mahendrar-un3ph8zo3s
@mahendrar-un3ph8zo3s 4 года назад
खिमाले हार्मोनियम समाको मात्रैकी बजाको पनि हो
@nilkumarmagar14
@nilkumarmagar14 4 года назад
Malai pani testai lagdai xa
@Sangharsha308
@Sangharsha308 4 года назад
हा हा सिक्न त पाइयो नि होइन र ? दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@Sangharsha308
@Sangharsha308 4 года назад
@@nilkumarmagar14 सिक्दै हो के दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-tAm3IU7792U.html
@bharatpariyar26
@bharatpariyar26 4 года назад
Harmoniyam panile bhijera hawa lagayera sukako are k sir
Далее
Ютуб был хороший...
00:52
Просмотров 264 тыс.
Как без этого..😂
0:15
Просмотров 3,5 млн