Тёмный

सन्दुक रुईतले सम्झाए बालेनलाई: एक्लै भएँ भनेर नडराउनु बालेन जी !हामी छौँ देश बन्छ Sanduk Ruit Speech 

New Revolution of Nepal
Подписаться 55 тыс.
Просмотров 362 тыс.
50% 1

सन्दुक रुईतले सम्झाए बालेनलाई: एक्लै भएँ भनेर नडराउनु बालेन जी !हामी छौँ देश बन्छ Sanduk Ruit Speech
#sanduk #sandukruit #harka_sampang #gagan_thapa #balen #drsurendra_kc #rishi_dhamala #prachanda #rabivsgyanendra #balen_shah #drsurendra_kc
plz subscirbe our chhanel.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#rabilamichane #Prachanda #rabiVsgyanendra #gyanendra_shahi #rabi_lamichane #balen #balen_shah #Harka_sampang #gagan_thapa #drsurendra_kc #drtoshima_karki #rishi_dhamala #बालेन_शाह ##रबि_लामिछाने

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@NRON720
@NRON720 3 месяца назад
सन्दुक रुइतलाई यो देश को राष्ट्रपति बनाएर गणतन्त्रको गरिमा बढाउनु पर्छ भन्नेहरु को को हुनुहुन्छ कमेन्ट गर्नुस
@Harshamana
@Harshamana 3 месяца назад
Raja chahinchha desh surakshit huna Yi choorr netaharu sabailai aba balenle jailma kochnuparchh new electionma balen Ravi ra gayendra shahiharulai jitaunuparchha
@lalbahadurshah7335
@lalbahadurshah7335 3 месяца назад
Excellent & Adorable davice.
@Eyevision2023
@Eyevision2023 3 месяца назад
डक्टर सन्दुक रुइट ले धेरै पटक भनिसक्नुभएको छ मलाई यो राजनीतिबाट टाढा राख्नुस् मलाई राष्ट्रपति हुनु छैन। मलाई चिकित्सक र समाजसेवी रहेर मानव समाजको सेवा गर्न दिनुस् भनेर किन बारबार उहाँलाई यो फोहोरी राजनीतिमा हिसार्न चाहनुहुन्छ।?
@Santosh084
@Santosh084 3 месяца назад
Absolutely 💯
@debmager5035
@debmager5035 3 месяца назад
@heartbeat1870
@heartbeat1870 3 месяца назад
डा. सन्दुक, बालेन, हर्क, गोपि, महाबिर आदि जस्ता महान देशभक्ती देशप्रेमिहरु एक भएर अबको८४ मा देश हाक्नु पर्छ
@jhalakrai410
@jhalakrai410 3 месяца назад
नेपालका धर्तीपुत्र डा.सन्दुक रुइतको प्रशंसा गर्ने शब्द छैन।केवल सलाम हजूरलाइ।
@sangitasapkota2153
@sangitasapkota2153 3 месяца назад
आदर्णीय डाक्टर सन्दुक रुइत लाई स्वास्थ्य मन्त्रि बनाउँदा अति राम्रो हुन्थ्यो ‌ ।
@rajbisunkhe465
@rajbisunkhe465 3 месяца назад
डाक्टर सन्दुक रुइत सरलाई धन्यवाद।बालेन सरलाई अझै अगाडी बढ्ने आट हैसला दिनुभएको छ।
@sunitasingh300
@sunitasingh300 3 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏🙏
@JongirDarray
@JongirDarray 3 месяца назад
❤❤❤❤❤
@DilrajBHATTARAI
@DilrajBHATTARAI 3 месяца назад
सन्दुक राई त ज्यू उच्च विचार लाई सम्मान गर्दछौ। अर्को मेरो विचार र्यो नेपाल देश अमरत्व प्रदान गर्ने अमृत रस जो विश्व को कल्याण गर्दछ जो देह भित्र प रम सत्य ले हामी हरु लाई जिउने कला सिकाउँछ जो सबै प्राणी भित्रछ र्यो ज्ञान र्यो देश बाटै सुरु भएको हो। र्यो वि ध्या ले सबैको भावना लाई जान्छ।
@dilipsunar267
@dilipsunar267 3 месяца назад
तपाईं जस्तो महान मान्छे जन्मेको यो देश बास्तबमा उत्तम छ तर राजनिती कहिल्यै उत्तम हुन सकेन
@binasherchan945
@binasherchan945 3 месяца назад
ABA HAMILE VARASTA NETA LAI NAXANAU 84 MA HARKA BALEN SABAI RA SO PA PARBES GARNU RA HAMLE YO MAUKA GUMAUNU HUDAINA.
@sushilatamang7474
@sushilatamang7474 3 месяца назад
कोटिकोटी नमन हजुरलाई र हजुरको भगवा- नरुपी कामलाई।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@Mogarjerry
@Mogarjerry 3 месяца назад
डा. सन्दुक , बालेन, हर्क , गोपिकृष्ण , महाबिर , अपिल...... आदि जस्ता महान देशभक्ती देशप्रेमिहरु एक भएर अबको८४ मा देश हाक्नु पर्छ बल्ल देशले सच्चा मान्छे पाउने छ देशको माग अनि हामी जनताको चाहाना छ। सबैलाई पसुपतिनाथले कल्याण गरुन कोकोले सहमती जनाउनुहुछ? 👇🏾🇳🇵🙏🏾❤️
@DilDhungana
@DilDhungana 3 месяца назад
😂😂😂Harka re
@sagaradhikari7906
@sagaradhikari7906 3 месяца назад
Apil re ?? 😂😂😂
@Mogarjerry
@Mogarjerry 3 месяца назад
@@sagaradhikari7906 हजुर अपिल त्रीपाटि
@Mogarjerry
@Mogarjerry 3 месяца назад
@@DilDhungana हजुर हर्क साम्पाङ
@PrashantBTR
@PrashantBTR 3 месяца назад
​@@DilDhunganahaina talai harka jasto Nepal ma aru ko chai dekhis K beujher haschas mg lwath.
@MeenKarki-io8ec
@MeenKarki-io8ec 3 месяца назад
चोरै चोर हरु को सन्जाल मा यउटा हिरा को चम्क सलाम भगवान रुपि Dr सन्दुक रुइत ❤
@umastree6182
@umastree6182 3 месяца назад
🙏🙏🙏
@shahadolendra9067
@shahadolendra9067 3 месяца назад
🙏🙏🙏🙏🙏
@HastaBahadurRai-k9w
@HastaBahadurRai-k9w 3 месяца назад
सायद डा. सन्दुकरुइत देशको ज्युदो भगवान हो उहाँको कुरा अनुषरण गरौं
@DeepakGC123
@DeepakGC123 3 месяца назад
सन्दुक रुइत सर लाई भगवान मान्ने को को हुनु हुन्छ्🙏🙏🙏
@laxmipandey383
@laxmipandey383 3 месяца назад
भगवानकाे स्थान कसैलाई दिनु हुदैन ,भगवानले राम्रो बनाएका हुन उनको अपमान नगरौं ।भगवानकाे अस्थित्व बुझ्ने कि?
@Narmalboy6615
@Narmalboy6615 3 месяца назад
im❤❤
@bindirashrestha2133
@bindirashrestha2133 3 месяца назад
🙏🙏🙏🙏🙏
@hiralalgurung2530
@hiralalgurung2530 3 месяца назад
वहाँ भनेको ज्यूदो भागुवान हो, मेरो प्राणम हजुर लाई। नेपाल आमाको जय होस।
@ranab.budathoki7871
@ranab.budathoki7871 3 месяца назад
हजुर लाई हिर्दय देखि नै सलाम गर्दछु ❤❤❤❤
@RabiLama-fd6ym
@RabiLama-fd6ym 3 месяца назад
पशुपतिनाथको देश गौतम बुद्धको देश मा, अर्को पनि भगवान डक्टर साप जन्मनुभयो हाम्रो देशका सम्पूर्ण नेपालीको प्रेरणाको गौरव हुनुहुन्छ, हजुर नेपाली भएकोमा गर्व छ हामीलाई
@molim4094
@molim4094 3 месяца назад
सलुट डाक्टर सन्दुक रुइत ज्यू हजुरको जय होस् 💐🙏💪😇💖🇳🇵
@dsrp4076
@dsrp4076 3 месяца назад
वास्तवमा यो देशमा डा. सन्दुक रुइत सर लाई राष्ट्रपति र मेयर बलेन शाह सर लाई प्रधानमन्त्री बनाएर यो देशको गरीमा बढाउनु पर्छ अनि मात्र यो देशको मुहार फेरिन्छ
@mohanshrestha7210
@mohanshrestha7210 2 месяца назад
डा रुइतलाई काेटि काेटि सलाम छ तर दुख लाग्छ महावीर पुन कृषि कारखाना चलाउन पुस्तक बेच्न हिडिरहनु भएको छ तर भ्रष्ट नेताहरु व्यापारीलाई अरबाैकाे महसुल दिन्छ ताहरु व्यापारीलाई विध्युत
@yamthapa5005
@yamthapa5005 3 месяца назад
महान ब्याक्ती सन्दुक रूईत मेरो स्यालुट छ।
@palchhangyonzon5969
@palchhangyonzon5969 2 месяца назад
डा सन्दुक रुइत सर लाई उच्च सम्मान का साथ सलाम
@firtutharu1802
@firtutharu1802 3 месяца назад
यस्तो राम्रो मानिसहरुलाई सरकारले किन सहयोग गर्दैन?
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 2 месяца назад
Dr.Sanduk sir you are very good person and thank you so much 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 Hajur jasto person hamro Nepal ko San ho salute hajurli
@chandrapandey1875
@chandrapandey1875 3 месяца назад
डक्टर रुइत लाई यो धर्तीमा ल्याउने आमालाई प्रणाम रुइत सर सलाम 🙏🙏🙏🙏🙏🙏❤️🌹
@dinanathsigdel5016
@dinanathsigdel5016 3 месяца назад
अति असल जानकारि काे लागि स्वागत छ हामिहरु सबैले जाँगरचलाउ
@pramilabasnet502
@pramilabasnet502 3 месяца назад
डा. सन्दुक प्रति उच्च सम्मान छ अझ बालेनप्रतिको आशा झनै उदाहरणीय छदुबैजनालाई Goodluck alwaya❤❤❤
@gridharibhattarai8031
@gridharibhattarai8031 3 месяца назад
सहि हो सर ! धेरै भन्दा धेरै मेहनत गर्नु पर्छ हर कुनै क्षेत्रमा यदि हाम्रो देशको विकास गर्ने हो भने तब काचुली फेर्छ । राम्रो गर्छु भन्नेलाई खुट्टा तान्ने हाम्रो देशका नेता त्यस्तै नेतालाई चाप्लुसी गरेर व्यक्तिगत स्वार्थ पुर्ती गर्ने हामि झोले कार्यकर्ता यहि छ दुख्खको कुरा ।
@udayrumba2484
@udayrumba2484 3 месяца назад
महान ब्याक्ती सन्दूक सर यस्ता मान्छे पनि छ यो देशमा के गर्ने चोर नेताहरु ले गर्दा नेपाल कंगाल भयो
@gyanubhattarai1220
@gyanubhattarai1220 3 месяца назад
जिवित भगवान् डा.सन्दुक सर हार्दिक नमन🙏🙏🙏
@DalTamang-f7m
@DalTamang-f7m 3 месяца назад
सन्दुक रुइत को कुरा सुनेर एकदम मन छोयो ।
@bibekacharya3953
@bibekacharya3953 3 месяца назад
डाक्टर सन्दुक रुइत सरलाइ नमन् जय होस् बालेन सर्🎉🎉🎉
@dilakkaucha5431
@dilakkaucha5431 3 месяца назад
हाम्रो देशमा डा. सन्दुक सर जस्ता महान ब्याक्ती हाई सलाम छ, हाम्रो देश ईन्दीयन दलाल हरुले चलाएको छ, देशका नेता जति दलाल, भ्रस्त, हरुछन, देश विकाश, देशलाई चीनाउने, देश बनाउने कसैलाई सहयोग गर्दैन,
@chhimitsheringsherpa1957
@chhimitsheringsherpa1957 3 месяца назад
Dr सन्दुक रुइत्लाई फोहोरी राजनितीमा लाग्न दिनु हुन्न ।वहाको चरित्र हत्या नगरौ।बरु वहाको दिर्घायुको कामना गरौं ।
@dhanrajgiri7192
@dhanrajgiri7192 3 месяца назад
"फुलकाे आखामा फुलै सँसार" राम्राका नजरमा सबै राम्रा नै हुनछ डाक्टर साहेब हजुर जस्तो हुनुहुन्छ हजुरले सबै उसतै देखनु सत्य हाे "सेवा नै धर्म " हाे ।।।याहाकाे याेगदानलाई नेपालीले कहिले भुलदैन,सदा तपाईकाे अभारी रहनेछ ,सदा मुटु भित्र धुकधुकी बनी रहनु हुनेछ ,बिश्व सामु नेपालीकाे प्रतिभा उजागर गरि चिनाउनु भएकाेमा सत् सत नमन ।।।जय नेपाल ।।।
@LahureyMagar-cb9zy
@LahureyMagar-cb9zy 3 месяца назад
सन्दुक रुइत सरलाई सलाम गर्न चाहन्छु ।
@rajanirai9222
@rajanirai9222 3 месяца назад
हाम्रो देश को एक मात्र महान आखा को ज्योति द्रिष्टी देवता स डाक्टर सन्दुक साहाब हजुर लाई अति धेरै धेरै ग्राण्ड सल्युट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sushangajurel5772
@sushangajurel5772 3 месяца назад
सत्यतथ्य को लागि जो कोहि हुन् ,,साथमा सबै हुनेछन् ,,,,
@mohanprasadacharya
@mohanprasadacharya 3 месяца назад
डाक्टर सन्दुक रोहितलाई धेरै धेरै सम्मान र माया छ ॥
@iambee6062
@iambee6062 3 месяца назад
लाख सलुट ,डाकटरसाहेबला,बालेनजिला।
@TekbahadurTamang-sh1jh
@TekbahadurTamang-sh1jh 3 месяца назад
उच्च सम्मान छ हजुरलाई ।
@laxmanghimire2753
@laxmanghimire2753 3 месяца назад
सन्दुक राई सर प्रति अपार सम्मान❤❤❤❤🙏🙏🙏
@nirparai3126
@nirparai3126 3 месяца назад
आदरणीय डा.सन्दुक रुईत साहब संसारको जिउँदो देउताहुन् ।यो संसारमा फेरि अवतार लिएर जन्म लिनुहोला धन्यवाद ।
@ritanepal1843
@ritanepal1843 3 месяца назад
हार्दिक नमन डा. सन्दुक रुइत ❤❤
@rashmibidari-x4t
@rashmibidari-x4t 3 месяца назад
Thankyou so much Balen bro...for invite Dr Sanduk Rai
@ratnashovashakya9154
@ratnashovashakya9154 3 месяца назад
हजूर जस्ता सम्माननीय विद्वान डा.को अथक परिस्रमको सारा नेपालीले गर्वका साथ नमन गर्दछौं। र साथै हालका मेयर बालेनको कार्य पनि उस्तै नजरले हेर्दैछौं।जय डा. रुइत, जय बालेन । तर हालका यी बूढो नेताहरुको आँखा पनि आँखाको अप्रेशन गर्नु पर्यो ।
@tulsirana4884
@tulsirana4884 3 месяца назад
सलाम हजुर लाई नेपाल को भगवान 🇳🇵🙏🇳🇵
@Surendra_chaulagain
@Surendra_chaulagain 3 месяца назад
सलुट छ डा सन्दुक रुइत प्रती उहाँको जति प्रसंशा सम्मान गरेपनी पुग्दैन । अझै कर्णाली जो सरकारको आखामा पर्न नसकेको प्रदेशमा यस्तो कामको थालनी गर्दै हुनुहुन्छ हार्दिक हार्दिक शुभकामना आदरणीय व्यक्तित्वलाई तर आँखा भएको अन्धो सरकार छ देशमा हजुर जस्तो मान्छेलाइ चिन्न सक्दैन दु:ख लाग्छ
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
स्याबस छ डक्टर सुन्दुक रुवत ज्यु
@rajeshwormalla9457
@rajeshwormalla9457 3 месяца назад
रुईत शर नमन। बालेन भाई लाई धेरै भन्दा धेरै हौसला मिलोस्। यस्तै युवाहरूलाई देश सुम्पनु छ।
@binulimbu1491
@binulimbu1491 3 месяца назад
आहा कति राम्रो संदेस जै डा् संदुक ♥️🙏🇳🇵🌹
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 месяца назад
सहि कुरो डा साब देस राम्रो छ नेता गतिलो परेन ।
@BHAWANI-l8u
@BHAWANI-l8u 3 месяца назад
डाक्टर सन्दुक रुइत !👍️♥️🙏🙏🙏
@ChhandaGurung-bh4tp
@ChhandaGurung-bh4tp 3 месяца назад
धेरै धेरै बधाई तथा सम्मान व्यक्त गर्दछु।डाक्टर सिंदुक रुइत ज्यू नेपाली जनताहरुको लागि जिउँदो भगवान हुन।सलाम गर्न चाहन्छु।
@GargieBista
@GargieBista 3 месяца назад
Jay Dr. Sanduk Ruit sir, Jay Balen shah. Hami janata sath chhaun Balen ji. N all team members. Good luck ahead ❤ 🇳🇵.
@sabitashrestha1395
@sabitashrestha1395 3 месяца назад
हाे डा‍‌. साब तर गद्दार हरुले देश र जनताहरुलाइ लुटिरहे
@OmranaMagar-jj9wb
@OmranaMagar-jj9wb 3 месяца назад
Good job sir🙏 हजुर लाई र्हिदये देखिनै नमन्🙏।।
@basudevchaulagain2216
@basudevchaulagain2216 3 месяца назад
सन्दुक सर जस्तो नेपाललाई आवश्यक छ ,जयहोस सत्य तथ्य कोजय होस।
@keshavrajsharma2846
@keshavrajsharma2846 3 месяца назад
यी राजनीतिक दल बाट देश बन्दैबन्दैन अत: अब राजनितिक ईमान्दार हस्तक्षेप को लागि जरुरी छ। सन्दुक रुइत अलग बिधाको एक अनुकरणीय उदाहरण हो ।
@Narmalboy6615
@Narmalboy6615 3 месяца назад
डाक्टरको रप भगवान हो सन्दुक सर❤❤god gift❤❤
@Ramkrishnakumal219
@Ramkrishnakumal219 3 месяца назад
नेपालको भुमिपुत्र भगवान डाक्टर सन्दुक रुइत को जति प्रसंशा गरेपनी थोरै हुन्छ सलुट छ डाक्टर सन्दुक रुइत लाई
@rajiblama7664
@rajiblama7664 3 месяца назад
भगवान रूपी Dr. सन्दुक रुइत प्रति हृदयदेखि नै मेरो स्यालुट🙏🙏🙏
@sherthapa4108
@sherthapa4108 3 месяца назад
🙏हार्दिक सलाम डा. सन्दुक रुइत वाहा जस्तो हजारौ मान्छे जन्मिनु पर्छ तब मात्रा नेपाल राम्रो बन्नेछ्🙏
@girirajdoranga4159
@girirajdoranga4159 3 месяца назад
चुनाैतिसंग डराउन हुदैन, जहाँ समस्या छ त्यहीँ उपाए पनि छ, चुनाैतिहरू संग लडाै अवश्य एक दिन सफल भइनेछ ।युवाहरू केही हुदैन भनेर विदेशमा जानू भन्दा म केही गर्दछु यहि लड्दछु भनी लाग्नु हुन अग्रजका कुरा सुनी लाग्नु हुन अनुराेध छ ।
@navarajbaniya5748
@navarajbaniya5748 3 месяца назад
जयहोस्, डा सन्दुस रूइत को।एक जना असल मानिस ले देश को नाम बिश्वमा चम्काउन सफल भएका छन् भने धेरै जसो अपराधी हरु भने मिलेर देश लुटि रहेका छन् ।
@khanalranjana2343
@khanalranjana2343 3 месяца назад
सलाम छ यी महान ब्यक्तिलाइ
@iamjunk9291
@iamjunk9291 3 месяца назад
राम्रो ले राम्रो लाई नै चिन्छ । सलाइ छ lord. Sanduk jyu lai
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 3 месяца назад
Very excellent statements . Thañku so much DR Sanduk Ruit .
@bejaan66
@bejaan66 3 месяца назад
देश का सच्चा होनहार ब्यक्ति हरुलाइ नै यो देशको नेता रास्ट्रपति बनाउनु पर्छ 👑🎖️🏆️👏👏
@kbadhikri8418
@kbadhikri8418 3 месяца назад
Dr sap सलाम छ hajur लाइ ❤❤❤❤
@chandragurung2567
@chandragurung2567 3 месяца назад
सलाम छ सन्दूक सर तपाई भगवान हुनुहुन्छ ❤❤❤❤❤
@shobhakardhakal4703
@shobhakardhakal4703 3 месяца назад
सर हजूर जस्ताे लिडर नेपाल आमा को लागि एक चोटि अति आवश्यक छ। धन्यवाद
@ramyonjan3206
@ramyonjan3206 3 месяца назад
डाक्टर सन्दूक रोहित भगवान हुन् उहाँलाई हृदय देखिनै धेरै सम्मान छ . 🙏🇳🇵
@zzrabin
@zzrabin 3 месяца назад
Unbelievable achievements!! Words aren't enough to praise what you Dr Ruit and team have achieved. Marvellous. A great contribution to humankind and humanity. Salute!!
@sanjurai7102
@sanjurai7102 3 месяца назад
वास्तविक नेपाली जनता सन्दुक राेइत अनि नेपालकाे माटाेले खाेजेकाे पियम बालेन शाह। सन्दुक राइतजस्तै सबै नेपाली जनता भैदिये अनि बालेन जस्ता पियम बने बास्तबिकरुपमा नेपाल स्वीजरलैण्ड बन्ने थियाे।
@Chemjong-d1b
@Chemjong-d1b 3 месяца назад
जिउन्दो भगवान DR sanduk rohit❤❤❤❤❤❤❤❤❤❤
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 месяца назад
३४ वर्ष देखि ढलिमलि गरेर शासन गर्ने ,देशद्राेहि र जनद्राेहि नेताहरुमा कुनै देश वनाउने दूरदृष्टि र कुनै कार्यकुशलता छैन जति दुई वर्ष देखि उदायका बालेनमा छ।बालेनमा अाफ्नाे लागि कुनै चाहना,लाेेभलालच छैन जति लालच दलहरुमा छ।
@RaviMandal-ie3wm
@RaviMandal-ie3wm 3 месяца назад
हाम्रो नेपालको अमुल्य हिरा हुनुहुन्छ तपाईं। सलाम छ हजुरलाई
@TejmanYonjan
@TejmanYonjan 3 месяца назад
हाम्रो नेपाल मा एस्तो माहाँ मानव पनि छन दुई चार जना राक्षस ले गर्दा मात्र देश बिग्रेको हो
@bhaktatamu7176
@bhaktatamu7176 3 месяца назад
डॉ. संदुक रुईत जस्तो महान ब्याक्ति हामी नेपालीले पाऊनुमा ठुलो गर्ब महसूस गरेको छु❤❤❤
@DambarRai-k4e
@DambarRai-k4e 3 месяца назад
सन्दुक सर तपाई पनि एउटा आखाको भगुवन होसलुट छ सर🇳🇵
@zorogrg8769
@zorogrg8769 3 месяца назад
Two living legends of Nepal, Sir Balen and Dr. Sandukruit. Hats off to both of you for your efforts!
@RamLama-i7x
@RamLama-i7x 3 месяца назад
नमस्कार शिर निउरेर डाेक छ डक्टर सरलाई कसैले नगरेकाे सेवा गरि रहेकाेमा
@thaparamesh4478
@thaparamesh4478 3 месяца назад
सर्व प्रथम रुइत सर जियु लाई नमन गर्दछु ॐॐॐ
@psptmagar8917
@psptmagar8917 3 месяца назад
धेरै धेरै शुभकामना छ हजुरको अझ उच्च नेत्रित्व रहिरहोर सन्दुक सरलाई ।
@RamLal-yt1wm
@RamLal-yt1wm 3 месяца назад
'तिमि महानहाै नेपालका गाैरब हाै, दृष्टिका देवता हाै भगवानले यिनलाई चिरञ्जीवी राखुन् याे भन्दा अरू के लेखाै' ।
@shivakhadka2032
@shivakhadka2032 3 месяца назад
सन्दुक रोहित् शर.लाॅई। हिर्दयदेखिनै नेपालीजनताको नमन् छ भ्रष्टचारिलाॅई कार्बाहीगर्न गृहमंत्रिलाॅई साथ दिनुस मनोबल बढाॅईदिनुस हामी जनता भौतिकमा। लड्न तयारछौ
@MukundaPaudel-xm2wn
@MukundaPaudel-xm2wn 3 месяца назад
डा सन्दुक रुहित जी लाई लाख लाख सलाम छ
@MukundaPaudel-xm2wn
@MukundaPaudel-xm2wn 3 месяца назад
😢
@bimalkhadka
@bimalkhadka 3 месяца назад
गर्व लाग्यो डाक्टर साब हजुरको कुराले गरे जे नि सम्भब छ ।नेपाली सक्षम छ्न भन्ने सन्देश दिन हजुरको अथक मेहनत र कदम अमुल्य छ्न । नमन हजुरलाई ।
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
गुड न्युज छ डक्टर सुन्दुक रुइत सर
@ghumphirstudio2292
@ghumphirstudio2292 3 месяца назад
सन्दुक रुईतलाई रास्ट्रपति बनाऔ ! सबै नेपाली एक होऔ !🙏🏻🇳🇵❤️
@sudeep-e1s
@sudeep-e1s 3 месяца назад
Ho ni tapae ko..Tara hamro Nepal ma tyo bhitra bhitra dhanda chalauchae Indian Anuradha koirala jasle Nepali sanga bihae garaera koirala vako ho.. Sandeep lae fasaunae aaemae lae rastra Pati banaunae prastab gako thio..
@MahendraBista-pw3zm
@MahendraBista-pw3zm 3 месяца назад
उहा डाक्टर मै ठिक हुनुहुन्छ उहा का कारण ले सन्सार भरि का मान्छे ले आखा को ज्योति पाएका छन उहा ले पहिले नै भनिसक्नु भएको छ फोहोरि राजनीति मा आउन चाहान्न भनेर
@Sukadevsharma20
@Sukadevsharma20 3 месяца назад
सलाम छ डाक्टर साब🙏🙏
@Khag1120
@Khag1120 3 месяца назад
नमन छ नेपालको गहना महान व्यक्तिहरु डा. सन्दुक रुइत, कुलमान घिसिंग र महाबीर पुनलाई . . .
@pashupatikandel1411
@pashupatikandel1411 3 месяца назад
सन्दुक रुइत , नाम सुन्दै श्रध्दाले शिर निहुरिन्छ ।।
@WIXX_ff-s2j
@WIXX_ff-s2j 3 месяца назад
खराब तत्वले खराब बनाउन खोजेका हुन सर देश साच्चै राम्रो छ।सर जगदिश सरसंग वर्ल्ड नेवर्सले रिप्रोडक्टिभ हेल्थ कार्यक्रम संचालन गर्दा सँगै काम गर्ने अवसर प्राप्त गर्ने सौभाग्य पाएको थिए।
@suvarai6644
@suvarai6644 3 месяца назад
जिउगो देवता लाई सलाम छ
@laxmiaryal9364
@laxmiaryal9364 3 месяца назад
दिउदा भगवान दिृसटिबिहीहरुका लागि नेपाल का धर्तिपुत्र🙏
@UduVai
@UduVai 3 месяца назад
किताब मा पढेको थिए आज मोबाइल मा भए पनि देख्न पायो आज धेरै खुशि छु डा.साब 84 मा राष्ट्रपति भएको देख्न पाउ ❤🇳🇵🙏
@narayansharmilarai5138
@narayansharmilarai5138 3 месяца назад
आहा कती मिठो शब्द,(मेरो देस बासि)
@chandrasubba3813
@chandrasubba3813 3 месяца назад
Hamro desh Nepal 🇳🇵 ko yek mahan buddhi gebi Dr,Sunduk Shaib, hajur le sari manchunei kurharu rakhnu bhaira dheri metho speech dinu bhaiko ma hagur li dheri, dheri dhanibhade cha ra hajur haru sabei li hamro kotoi,koti naman cha.😮😮😮😮😊😊😊😊❤❤❤❤ .
@shomkumarrai7902
@shomkumarrai7902 3 месяца назад
जिउदो भगवान सर सन्दुक रुइत ❤🙏🇳🇵
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr 3 месяца назад
राम्रा मान्छेको राम्रा कुरा!!
Далее
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн
PERFECT PITCH FILTER.. (CR7 EDITION) 🙈😅
00:21
Просмотров 3,3 млн
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 843 тыс.
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 397 тыс.
On Air With Sanjay #477 - Yongey Mingyur Rinpoche
1:16:05
PERFECT PITCH FILTER.. (CR7 EDITION) 🙈😅
00:21
Просмотров 3,3 млн