Тёмный

सहिदको घर गाउँ || जुनारको बँगैचाले छोपेको सहिदको जन्मस्थान । रामेछाप यात्रा Ramechhap Manthali Vlog 

PURVI BLUES
Подписаться 773 тыс.
Просмотров 170 тыс.
50% 1

रामेछाप यात्रामा भेटियो सहिद गंगालाको जन्म घर । रामेछाप यात्रा Manthali & Ramechhap Bajar
Please watch our other videos
Butwal Vlog
• BUTWAL VLOG बुटवलले लु...
Gulmi Visit
• एउटा पुल तरेर 3 वटा जि...
Dang Valley Vlog
• कान चिर्ने ठाउँ || मध्...

Опубликовано:

 

15 фев 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 220   
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
तपाईंको नियमित दर्शक म।त्यसैले हाल रोजगारीको शिलशिलामा दुबईमा भएर पनि नेपालको सुन्दर गाउँ ठाउहरू मज्जाले हेर्नु पको छु खुशी लाग्छ।भिडियो अत्यन्तै राम्रो छ।सबै टिमलाई नमन छ।
@gorkhaman3785
@gorkhaman3785 Год назад
सुन्दर ठॉउ ! स्वर्ग समान ! फुर्सद हुना साथ नेपाल घुमना पर्छ। भाई हरुलाई धेरै धेरै बधाई अनि शुभकामना धेरै धेरै धन्यवाद पनी । यस्ता भिडियो हरु आईरहुन। । सबैको जयहोस्
@dhanveersingh4191
@dhanveersingh4191 4 месяца назад
इ हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा हो। जतिदेखि राम्रो। लाग्छ मलाई धन्यवाद सचिन सर। 🙏🙏
@shyamkajibohara3179
@shyamkajibohara3179 Год назад
हाम्रो सुन्दर रामेछाप घुम्नु भएको मा हार्दिक मंगल् मय शुभकामना हजुर हरुलाइ
@prahladrai6965
@prahladrai6965 Год назад
साहै सुन्दर नेपालको जग्गा अति मनमोहक दृश्य धन्यवाद छ हजुरलाई
@prakashbk7633
@prakashbk7633 Год назад
सारै राम्रो सुन्दर लाग्यो । साच्चिकै हाम्रो नेपालमा कृषिमा आधुनिकिकरण र बजार को ब्यबस्थापनमा सरकारले ध्यान दिनुपर्छ ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य राम्रो सुन्दर रामेछाप !!! घरमै बसेर देखन हेर्न पाइयो अति राम्रो सुन्दर लाग्यो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@banushrestha702
@banushrestha702 Год назад
मेरो ठुलो बुबा र माईला बुबा जन्मेको घर देखाऊनु भएकोमा धन्यवाद
@shibhamshrestha3874
@shibhamshrestha3874 Год назад
हाम्रो सुन्दर रामेछाम को यात्रा गर्नु भएको मा निकै खुसी लाग्यो 🙏🙏❤️❤️अंचले कठजोर भालुखोप को पनि यात्रा हेर्न पाउ आज भन्दा केही बर्ष अगाडि कसैको घरमा विभाह हुदा एक घर एक गाग्री पानी पनिभन्ने चलन थियो
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Год назад
Sundar thau Purvi blues maile sadhai herxu hai Purvi blues ko Big fan hai ma
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
राम्रो रामेछाप सुन्दर रामेछाप अति सुन्दर मनैलोभ्याउने मनमोहक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandrathapa3371
@chandrathapa3371 Год назад
यो पूर्वी बुल्स हेरेर मलाइ सारै खुसी लागयो त्यसमाथि सचिन न्यौपाने सर को बोलिने सैली सारै मन पर्यो आगामी दिन हरुमा यस्तै भिदियो हेर्न पाइयोस साथै सर सँगै कतै घुम्न जान पाइयोस अनि गुल्मी मा फेरी आउउन अपिल गर्दछु
@sandipkumar336
@sandipkumar336 Год назад
अद्भुत चीजहरू र धेरै रमणीय गाँउ
@sarojlimbuoffichal9292
@sarojlimbuoffichal9292 Год назад
दाइ हेर्दै मन देखि रमाउन्दाइ छु जय मेरो नेपाल सुन्दर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@anillimbu6481
@anillimbu6481 Год назад
रमणीय रामेछाप को दिर्स्यहरु💐💞👏
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Год назад
सुन्दर रामेछापको भ्रमण गराउनुभएकोमा हार्दिक धन्यवाद सचिन सर तथा सम्पुर्ण टिमलाई❤️❤️🙏🙏
@sushilagiri5671
@sushilagiri5671 7 месяцев назад
हाम्रो नेपाल राम्रो नेपाल विविधतामा एकता भौगोलिक र प्राकृतिक सुन्दरता 🇳🇵🇳🇵🙏🙏👍️👍️
@dipakbahadurbk
@dipakbahadurbk Год назад
देश तथा बिदेशमा रहनु हुने संम्पुर्णलाई मिठो सम्झना साथै भिडीयो टिमलाई शुभकामना।
@lochanpakhrin1069
@lochanpakhrin1069 Год назад
हाम्रो रामेछाप सुन्दर रामेछाप को यात्रा मा पुग्नु भएछ सचिन सर 🙏🙏🙏👏👏❤️❤️❤️❤️❤️❤️
@meharsinghthapa5669
@meharsinghthapa5669 Год назад
Cc
@mixcelebrityworld
@mixcelebrityworld Год назад
धेरै राम्रो विदियो
@tankalama8637
@tankalama8637 Год назад
ati sundar thau ani sachin g ko bayan garni tarika
@thebravegurkhas7832
@thebravegurkhas7832 Год назад
congratulations 🎊 jagaru yuwaharulai, salute all of these energetic youths
@jeevanshrestha5348
@jeevanshrestha5348 Год назад
रामेछापको पर्यटन बिकाश मा सचिन सर बाट बनाउनु भयकाे वृतचित्र ले थप बल मिलेको छ।साथै केसब तिमल्सिनाजि काे रामेछाप को ऐतिहासिक वृतान्तले अति उत्कृष्ट तथा यश वृतचित्र लाई सुन मा सुघन्ध थपिएको छ।❤
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
हजुरहरुको भिडियो रेगुरल हेर्दै आएको छु करिब 2 बर्ष पहिले देखि 👍️धेरै धेरै माया सचिन दाइ लगाएत सबै तिमीहरूलाई कतार देखि हेर्दै छु🇧🇭🇧🇭 नेपाल फर्किए पछि पक्कै पनि दाइहरु संग घुम्ने मैका मिलोस🙏
@sunilrai5239
@sunilrai5239 Год назад
साँच्चै सुन्दर ठाउ मनै छुने दृश्य। सुन्दर नेपाल
@hemkarki3033
@hemkarki3033 Год назад
दादा नमस्कार म हजुरहरुको हरेक भिडियो हेर्छु सारै मन पर्छ।हजारौं ठाउहरुमध्य सिन्धुली पनि एक ऐतिहासिक मनमोहक र सुन्दर जिल्ला हो यहाँ अनेक धार्मिक र ऐेतिहासिक स्थान छन हजुरहरु हाम्रो सिन्धुली पनि जानुस न दादा पिलिज यहाँ दुइवटा नगरपालिका छन जहाँ धेरै फरक र सम्भावना बोकेको कुराहरु छन हजुरहरुले बाहिर ल्याउन सहयोग गर्नुपरो 🙏🙏
@ptmking8785
@ptmking8785 Год назад
हाम्रो रामेछाप राम्राे रामेछाप 💞💞💞💞 🇳🇵🇳🇵🇳🇵🇳🇵
@ayushranabhat8991
@ayushranabhat8991 Год назад
सचिन ज्यु हजुर्लाइ धेरै धेरै सलाम टक्राउछु हजुर को मेहनतले हामि एउटा कोठामा बसेर हेर्न पाइएको छ
@Nep997
@Nep997 Год назад
सुन्दर ठांउ, धन्यवाद सचिन सर
@rambhandari681
@rambhandari681 Год назад
यति सुन्दर ठाउ सारै मन पर्यो तर कता न कता पिर पनि लागेको छ किनभने कृषि योग्य जमिन मासिएर घरेडि मा परिणत को कारण ले।
@deumanlimbu2778
@deumanlimbu2778 Год назад
अति नै राम्रो छ भिडियो सबै ब्ररणन र एतिहासिक ठाउहरु देख्न पाइयो नपुगे पनी मोउका मिलेमा भबिस्यमा गुम्न जानु पर्‍यो 🙏।
@malashreeweekly3148
@malashreeweekly3148 Год назад
दामी लाग्यो विषयवस्तु सचिन जी
@bishnualemagar9050
@bishnualemagar9050 Год назад
अगाडी बड्दै जानुस , हामी पर्खाइमा छौ ।
@kamalkunwar1353
@kamalkunwar1353 Год назад
Mailay socheko bhanda ta dherai developed and beautiful raicha Ramechaap. Ma ta Bikat thau hola bhannay sochthey paila. Sarai ramro raicha Thau sarai Mann paryo. Thank you purvi blues team. Love from Chitwan.
@purushottamsingh5376
@purushottamsingh5376 Год назад
Watching from Janakpur 🇳🇵👍️💐
@Nrg_gmail
@Nrg_gmail Год назад
La Hamro jilla pugnu vayexa sir haru lai Salam ani dhanyabaad hai
@binodkarki2013
@binodkarki2013 Год назад
३० बर्ष पहिले पैदलै हिंडेर सिन्धुली बाट नुन बोकेको र बास नपाएर यही त्रिबेणी मन्दिर वरीपरी खाना पकाएर खाएर लाईन लागेर बाहिरै सुतेको ठाउँ देख्दा मन भरिएर आयो।यो झोलुङ्गे पुल पनि त्यसबेला देखि नै थियो।
@tufan530
@tufan530 Год назад
सुन्दर सारहै रमाइलो ठाउँ ❤️❤️❤️❤️❤️
@deepeshchettri5599
@deepeshchettri5599 Год назад
Hajur lai dhari dhari dhandabad 👏👏👏👏❤❤
@amrigurung6770
@amrigurung6770 Год назад
highly advance every uropean country but they follow still history I think save our history u doing great job
@Rojmagar
@Rojmagar Год назад
Thank you for showing hamro Ramechhep tapaiko sabai video haru herchhu ramro chia.
@hastamagarvlogs
@hastamagarvlogs Год назад
धन्यवाद!!! सचिन सर हजुरलाई 💐😍🙏 हाम्रो रामेछाप सुन्दर रामेछापकाे सरल, राेचक तथ्य बाट दृश्य अवलोकन वाचन गरिदिनुभएकाेमा ।।🙏
@newasharmila
@newasharmila Год назад
beautiful my birth-place ❣️❣️
@bijaylama3899
@bijaylama3899 Год назад
मलाई एकदम मन पर्ने कार्यक्रम..
@shankardhungana9951
@shankardhungana9951 Год назад
Ek dam sundar rahexa ramechhap , maile harek video Jamaica desh bata herdai xu ,
@purbelikanchhi5974
@purbelikanchhi5974 Год назад
सचिन सर जहाँ पुग्नुहुन्छ , त्यता नै रमाइलो लाग्छ
@sunilnepali6322
@sunilnepali6322 Год назад
🙏सर हजुर ले बनायेको भिडियो ले नै हाम्रो सपना पुरा हुन्छ अनि मन खुसी हुन्छ समयेले साथ दिये कुनै दिन अबस्य पुग्ने छु पराये ठाउँ ।😍
@manirajraj8799
@manirajraj8799 Год назад
सचिन सर म तपाईको शुभचिन्तक हु असाध्यै राम्रो काम गर्नु भएको छ सबै भागहरु हेर्ने गर्छु बिगत ७ बर्ष देखि कतारमा छु यहाँलाई एउटा अनुरोध छ नवलपुर पनि जानू पर्यो र त्यहाका तराई तथा पहाडी छेत्रको भिडियो बनाउनु पर्यो जहाँ धौबादी जस्ता पर्यटकिय छेत्र छ्न अत्यन्तै सुन्दर ठाउहरु छ्न घोरल को बासस्थान पनि हो यहाँलाई फेरि पनि अनुरोध गर्दछु एक पटक नवलपुर जानुहोस
@gssharma3711
@gssharma3711 Год назад
रोचक तथ्य बोकेको ठाऊॅऺ रहेछ , वीडियोको सुरूवात मै आनंन आयो । यस्तै यस्तै रोचक तथ्य बोकेका स्थानहरूको भ्रमण गराउंदै गर्नु होला सचिन सर
@sheraicy
@sheraicy Год назад
Very very thanku Sachin bro mero ichxa Pura garnu bhayo thanku so much again from RAMECHHAP
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job purvi bluj pariwar thanks 4 video.
@shyamkarki6370
@shyamkarki6370 Год назад
Tapailai bises dhaneybad sachin sir Hamro itihaslai ramro saga samjai dinu vhaykeoma
@ajaydwal
@ajaydwal Год назад
हजुर को विडियो को wiat थियो
@adityakhadka1402
@adityakhadka1402 Год назад
मलाई पनी रामेछाप घुम्ने रहर थियो यो भिडियो हेरेर झन् रहर बढेर आयो समय मिलेमा आगामी साल नेपाल आउँदा घुम्ने छु
@premchettri7599
@premchettri7599 Год назад
Thanks for visiting my home district Sachin jee...most welcome....I too miss these lovely places...feels now to go there ....
@sunasubedi
@sunasubedi Год назад
सुन्दर ठाउँ ❤️🌷❤️
@wangellama2697
@wangellama2697 Год назад
बिदेश तिर बसेपनी घरगाउ मज्जाले हेर्न् पाईयो।
@evanzalgazmeer2016
@evanzalgazmeer2016 Год назад
हाम्रो रामेछाप सफा सुन्दर रामेछाप lots of love from Ramechhap ❤️❤️
@Nrg_gmail
@Nrg_gmail Год назад
Sir namaskar hai
@pb9916-c8s
@pb9916-c8s Год назад
रामेछाप को मन्थली बजार राम्रो रहेछ ।
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 Год назад
मेरो जन्मस्थल रामेछापमा पुग्नुभएकोमा धेरै खुसी लाग्यो!अझ रामेछाप डाडा कटेर जुनार सुन्तलाको बगैंचा को पनि अवलोकन गर्नुभएको भए थप रोचक हुनेथियो!
@suridpaudyal8908
@suridpaudyal8908 Год назад
Ramechhap jilla ma pani ramra2 thau haru rachhan.ramailo lagyo yo vlog herer!!!
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Год назад
राम्रो भिडियो
@mausamrey6502
@mausamrey6502 Год назад
म चाइ रामेछाप बाट बसाइ सरेर हिनेको मान्छे
@ritathapa8027
@ritathapa8027 Год назад
Hjrko video jahile herda ni ekdamai ramro r utikai ramaelo lagx afai ghumirako jasto, thank you Sachin sir n entire team 🙏🙏🙏🙏
@babul..009
@babul..009 Год назад
मैले बिगत 1 महिना देखि हेर्दै छु दादा हजुरको भिडियो निकै मन पर्छ
@himgamahal6777
@himgamahal6777 Год назад
hi im jane im from philipin im alwais wachhig your all video even i can not understand but its really nice cuntry nepal me by in future i will visit 1 time thank you and god bless you
@krishnakris4196
@krishnakris4196 Год назад
Hamro ximeki Jilla ho ramexap 🤝🤝
@sujatasiwa9751
@sujatasiwa9751 9 месяцев назад
मैंले पनि यो डेरी बाट दुध दही लसि1 बर्ष खाएको छु यहाँ सबै खाने कुराहरू धेरै नै मिठो छ ❤❤
@rajpariyar8304
@rajpariyar8304 Год назад
Sachin sir hajur lie dherai dhandyabad tepai Lea Kate ramro Kam gernu vayako xa aaru desh ma vayera aafno desh dekhna payaka xau jaya Nepal
@rbbogati6236
@rbbogati6236 Год назад
सलाम छ सचिन सर
@bhanubhaktashrestha5956
@bhanubhaktashrestha5956 Год назад
thanks a lot for coverage
@ramchandrapandey1079
@ramchandrapandey1079 Год назад
Ramro work for tourism nd refreshment..presentation nice
@indrakumarbhatta2866
@indrakumarbhatta2866 Год назад
हजुरलाइ त यादनै होला तर ३ बर्ष पहिले सुनकोशी र तामाकोसीको संगमस्थल निरको ड्रोन क्लिपको साह्रै याद दिलाउनु भयो,🙏🙏🇳🇵🇳🇵❤️❤️
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस च्यानलको सुन्दर प्राकृतिक दृश्यहरु देखाउनु भयो रामेछाप को यात्रा गरेर हजुरहरूले राम्रो लाग्यो मलाई।
@hemchhantyal24
@hemchhantyal24 Год назад
#Lots of love purvi blues❤️❤️❤️❤️ #baglung😍
@Karki4943
@Karki4943 Год назад
सबै भिडियो राम्रो छ
@smile-smart1
@smile-smart1 Год назад
बाटो पर्दा गोर्खा को बार्पाक लार्पाक पनि जानू पर्यो सचिन सर तपाईंको हरेक episode मा कमेन्ट गर्छु म ओके
@dirghabahadur8760
@dirghabahadur8760 Год назад
अब आउदा एपिसोध मा हाम्रा विभिन्न पुराना गढि र किल्लाहरु अनि बाईसी चौबिसे राज्यका अवशेष हरुको बारेमा पनि रिपोर्ट गर्नु हुनेछ भन्ने आसा छ।।
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
Beautiful place 😍
@nirmalchaudhari903
@nirmalchaudhari903 Год назад
Aile samma best vaneko taka sera 👍👍vlog ♥️ Rukum,
@dalbahadurrai1
@dalbahadurrai1 Год назад
Very good Sachinji keep going very informative
@camilalll7894
@camilalll7894 5 месяцев назад
Wow amazing views nice views our country 👏
@jhamakbk6010
@jhamakbk6010 Год назад
भिडियो एकदमै राम्रो लाग्दैछ सर्🙏अर्को भिडियोको पर्खाइमा😍
@nakulyamphu9038
@nakulyamphu9038 Год назад
धेरै राम्रो छ
@amritgautam3357
@amritgautam3357 Год назад
Dami dami dami ❤❤❤❤ keep it up 👍
@dendisherpa9134
@dendisherpa9134 Год назад
हाम्रो रामेछाप सुन्दर रामेछाप
@tmgaashishcomedy5182
@tmgaashishcomedy5182 Год назад
I love Ramechhap from india
@prakashpratiksha12
@prakashpratiksha12 Год назад
रामेछापलाई माया गर्ने जति यता अाउनुस
@achyutmahat5027
@achyutmahat5027 Год назад
ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@sonamlama4006
@sonamlama4006 Год назад
Dhnnebadh hajur Lai hamro ramechhap ma swagat chha🫡🫡🫡🫡🙏🙏🙏
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 Год назад
Aaha mero ximeki jilla KO video banaunu vayechha dhanyebaad 😜😜😜😜😜🙏👏
@rameshthapa4815
@rameshthapa4815 Год назад
Beautiful place 👍👍
@shivalalmahato
@shivalalmahato Год назад
ati sundar hamro desh nepal
@ramit795
@ramit795 Год назад
मेरो रामेछाप 💗🤞❣️💝miss you 😞😞
@Orjun485
@Orjun485 Год назад
सुन्दर दृश्य।
@nabindarlami
@nabindarlami Год назад
सुन्दर थाउ
@seetasunuwar4998
@seetasunuwar4998 Год назад
Khusi lagyo afnai gauthau ko barema jankari pauda thank you 🙏🙏
@usharai6256
@usharai6256 Год назад
Sarai ramaniya thaw rahex ramexap
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Год назад
Athi Ramro ramechhap jilla hjr nice video hjr
@prembhattarai7653
@prembhattarai7653 Год назад
दाई नमस्कार अब मन्थली बाट मात्र40km मा पर्छ। नेपालकै दोस्रो अग्लो झरना र तेहि नजिकै 1 बर्ष अगाडि उत्पन्न हुनु भयको कुन्डलेश्वर महादेव थान साच्चै अथार्थ हुनुहुन्छ। अरु विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन। यउटा ओखलढुंगा को पश्चिम् भेगको भिडियो बनाउनु पर्यो। दाई हजुरको भिडियो आजसम्म नछुटाई हेर्ने भाइ है म।
Далее
Каха заблудился в горах
00:57
Просмотров 1,3 млн
Manthali Municipality-12, Documentary, Gelu
15:00
Просмотров 2 тыс.