हामि सबै जना मिलेर नेपाल एउटा स्वोर्ग को टुक्रा हो भन्नि दुनियाँ लाइ चिनाउ अनि धेरै धेरै धन्यबाद दाइ को टिम लाइ धेरै ठाउहरुको प्रत्यक्ष जान्कारि भएको मा अब बिस्तारै पश्चिम नेपाल सम्मको भिडिओ हेर्न पाइन्छ भन्ने आश गरेको छु
साच्चै सचिन सर को टिमलाई धेरै धेरै धन्यवाद छ सानै छदाखेरी गित सुनेको थिए आज त आफ्नो देशको कुना कुना सम्मको दुर्लभ दृश्य हरु त्यो ठाउँ सम्म पुगेर हेर्न नसकेनी युटुव मा हेर्न पाईयो साह्रै खुशी लाग्यो।।।।।।
.. भाईहरूले बनाएको video हेरेर यस्तो लाग्छ कि म पनि साथ साथै घुम्दै छु, हेर्दै छु , रमाउदै छु ! वाह !! " जिन्दगी एक सफर हो , रोकिने नलिनु नाम सानो सुन्दर छ धरा, दिल खोली गर प्रणाम !! " .. नया रोचक जानकारीको लागि धेरै धेरै सलाम !! 😀😀❤️❤️🌏️🌏️
धेरै धेरै धन्यवाद सम्पूर्ण समूहहरूलाई। नयाँ नयाँ ठाउँमा भिडियो मै भए पनि मज्जाले घुमियो धेरै धेरै जानकारी पाइयो। अझै नयाँ नयाँ ठाउँहरू घुम्न पाइने रजान्ने मौका मिल्ने छ भन्ने पुर्ण आसा छ 🙏🙏❤️👌
😯sir म तपाइकै एक subscriber हु sir को vdos हरु सबै निरन्तर रुपमा नछुटाइ किन हेर्ने गर्दछु । आज 1st Time आफ्नै ठाउको एक झलक आउदा निकै खुसि लाग्यो । तर 2/3 दिन को झरि ले गर्दा यहा को दृस्य रामाइलो देखिएन sir को हेटौडा को vdo त हेरेको थिए तर हजुर यो बाइरोड को बाटो हुदै आउनु हुन्छ भनेर थाहा नै भएन । SIR lots of love from सिमभन्ज्याङ्ग्❤️🤗😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
I really like the way Sachin jeu explains things he makes it very easy for the viewers to understand, brilliant job 👍👍👍 and l really like Laxman jeu ko funny acts brings a huge smile on my face.
सचिन भाइ नमस्कार , तपाईले अाेझेलमा रहेका मकवानपुरका प्राकृतिक साैन्दर्यताकाे you tube मार्फत संसारलाई चिनाउने प्रशंसनिय कार्य गर्नु भयकाेमा हार्दिक नमन। यसरी नै अन्य अाेझेलमा परेकाहरुकाे पनि तपाईकाे क्यामाराले कैद गर्न सफल हाेस् भनी कामना गर्दछु ।।( भिमफेदि, मकवानपुरगढि , मनकामनाडाडा, त्रिबेणिखाेला अादिकाे पनि तपाईकाे क्यामारा कैद पारियकाे देख्न पाईयाेस् धन्यवाद ।।)
याे भिडियाे निक्कै राम्राे त लाग्याे तर ईन्द्रसराेबर ताल नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल भने हाेईन ! नेपालकाे सबै भन्दा ठुलाे मानव निर्मित ताल कपिलबस्तु जिल्ला मा अबस्थित छ , जस्काे नाम जगदिशपुर ताल रहेकाे छ ! निक्कै रमाईलाे ठाउँ एकपटक अबस्य अाउनुहाेला
baairod ko baato ma sachin sir muskaan jharana chahi amazing and saarai beautiful lagyo teso t hamro Nepal surjelenda bhanda kaaha kami chha r wow our Nepal most good chha hai jaha pani 😍👌👍️🤝🙏👌👌👌👌👌👌👌👌👌
Wow कति सुन्दर छ नेपाल देश. दाई तपाई को वीडियो हेरेरो सारेइ नेई रमाइलो लागो. तपाई को हरेक वीडियो हेर्ने गरेको छू मैले. भबिष्यत मा समय मिलेछ भने हाम्रो पुर्खा को देश जरूर भ्रमण गर्ने छू. भारत को असम राज्य बाटो हजूर र हजूर को समूह टीम लाई धेरैई धेरैई माया छ. अगन्तक दिनमा पनि एस्तेइ मनुमुहक दृश्य वीडियो को माध्यम बाटो देखाउनु हुन्छ भनेरो आसा राखे. Love you dai. 😘😘😘🇮🇳🇳🇵