पहिला यस्तो कुरा था भयन गुरु पहिला नै घर मा राखेको शिबलिङ के गर्नु मेरो त दुई ओटा छ्न शिबलिङ दुई ओटा नै पुजा गर्छु ।फेरि अर्को पसुपती मन्दिर जादा यक्जना सन्त ले सेतो शिबलिङ दिनु भाछ सानो ।अब के गर्नु गुरु तीन ओटा सिबलिङ मेरो पुजा कोठामा छ्न म के गरु हुन्छ त पुजा गर्न कृपया सुझाब दिनु 🙏🙏🙏🌺