बिरेन्द्र सर को कार्यक्रम चलाउने स्टाइल मन पर्न थाल्यो रबि लामिछानेको दोस्रो भर्जन । बधाइ छ सर सफलताको शुभकामना । यसरिनै भ्रष्ट हरुलाइ सातो खानुपर्छ ✊✊
एकपटक डडेलधुरावासी मतदाता ज्युहरुले युवानेता सागर ढकाललाई इमानदारीपुर्वक अत्यधिक बहुमतले बिजय गराएर देशकै नयाँ इतिहास रच्ने बेला आएकोछ।वृद्ध नेता परिवर्तन गरौ।सागर भाइ धेरै असल नेता हुनुहुन्छ ।
डडेलधुरा मात्र होईन देशकै बिकाश होस भन्नुहुन्छ भने एकमात्र युवा हुन् #सागर_ढकाल तसर्थ डढेलधुराको सम्पूर्ण जनताले उहालाई जिताउन नितान्त जरुरी छ 🙏 good luck sagar g 🙏
सबैजना मिलीजुली अघि बढौं युवा हरु बल गरौँ ✊✊ हजुरहरुको हृदय जान्नुहुने (GOD) हुनुहुन्छ। उहाँको इच्छा भए नेपाल संसारकै वाह वाह गर्ने उत्कृष्ट देश हुनेछ। सबै युवाहरुलाई अग्रिम शुभकामना 👏👏👏👏❣️❣️
बिरेन्द्र सर सर्वप्रथम हजुर लगायत, हजुरकाे परिवार,न्युज २४ परिवार सबैमा बिजय दशमि २०७९ सालकाे उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना छ, हजुरकाे याे कार्यक्रम झन बढि उचाईमा पुग्दै जाओस, कसैसग नडराउनु न बिराउनु सदा उच्च मनाेबलका साथ देशकाे बितिथिकाे बारेमा बाेल्ने शक्ति मिलाेस, हजुरका दुश्मन सदै हजुरकाे पैतलामुनि नै रहुन भनी नवदुर्गा भवानि सग म हजुरकाे लागि कामना गर्दछु ।
Sagar ji, respect you for taking such a huge challenge, you are a hero. Wish you good luck in your politic field. As you mentioned here about the donation where do you expect us to donate please make it clear.
अबको विकास , केवल युवा मा निर्भर छ।। जाग जाग युवा !देशले विवेकशील , कर्मशील राष्ट्रप्रतिको निस्वार्थ प्रेम साहसी, राष्ट्र निर्माता समाजसुधारक, समृद्धि भित्र्याउने असल मान्छे खोजिरहेको छ।। हार्दिक शुभकामना ।🙏🙏🌹🌹
प्रिय सागर सर नमस्ते मेरो घर डडेल्धुरा जिल्लाको नबदुर्गा 4को( मम्मे) गाउँ।मा हो हाल म भारत को मुम्बै सहर मा काम को सिल सिला मा छु।हजुर लाई मेरो वडा। का युबा ले कहिले सागर ढकाल।आउछ भने ।बाटो हेरेर बसेका। छन ।हजुर लाई पुर्ण परू मा सहयोग गर्ने छन।है।यक चोटी अबस्य जानु। सेर ब देउबा लाई बारम्बार जिताउदा पनि।हाम्रो समस्याको सामाधान कहिले नै भयन।हाम्रो गाऊको प्रमुख समस्या समस्या खाने पानिको।हो।यकचोटि अबस्य पुग्ने छौ।भन्ने मा म बिसोस्त छु। धन्यवाद
साँच्चिकै क्रान्तिकारी हुन सागर ढकाल। विशुद्ध असल काम मात्र जान्ने। आफ्नो अवस्था बदल्न , निर्णय बदलौं। आत्म समीक्षा गरौं। हेर्दा अस्वाभाविक देखिन्छ। एक मात्र विकल्प र सत्य यही हो।🙏🙏
सर्वप्रथम विजय दशमी (दशैं) को हजुर लगायत सम्पूर्ण नेपाली नागरिक, नेपाली देशभक्त हरुलाई मङ्गलमय शुभकामना व्यक्त गर्दछु। -पहिले हामी जन्ता धेरैं लाटो थियौ तर अबभने जन्ताहरू जगनुपर्छ अनि देशको लागि,देशको माया , बिर गोर्खालीको देश भनेर चिनिने, तर आज धेरै विश्वासघात गरे यही पार्टी एमाले, काँग्रेस,माउवादी हाम्रो देश बेच्न लागिसके के अब हामी जन्ता यस्तैहोत्त, धेरैं भयो यो राजनीति खेल अब यो पाली इनी दलालहरुलाई पराजित गराउनु पर्छ। अनि राम्रो इमान्दार मान्छेलाई भोट दिनु पर्छ अनि मात्र याे हाम्रो देश बन्छ। ❤️🇳🇵🙏 धन्यवाद नमस्ते 🔔🔔🔔
सुदुर पश्चिम पछाडि पर्नु मा नेता को होइन जनता काे दोष हो।सब भन्दा बढी भारत भासिने युवा शक्ति पश्चिम मा नै हो।जब सम्म शेरे लाई जिताई मुताको न्यानो मा निदाउने जनता हुन्छन् सागर ढकाल लाई अघि बढ्ने बाटो नै छैन।
कुनै विश्व विद्यालयबाट प्रमाण-पत्र पाउँदैमा शिक्षित मान्न सकिन्न । शिक्षित भएकी भए उनले आरक्षण काेटा लिने थिइनन् । यस्ताे हुनु भनेकाे वर्तमान राजनीतिक पद्धतिकाे ठाडाे उपहास हाे । नेका आफ्नाे आदर्श, मूल्य, मान्यता र सिद्धान्तबाट स्खलित भएकाे अवस्था । भित्रि मन, मस्तिष्कबाट सफलताकाे शुभकामना सागर भाइलाई ।