हाम्रो मनले स्रिफ हाम्रो पिडाकाे महसुस गर्न सक्छ तर उहाँकाे मनले हामि सबैको पिडा र भावना महसुस गर्न सक्छ,, अनेकन परिवेश बाट परिपाेषित मन 🙏🤗💓 Pradip rodan Daju 💓
आधुनिक संगीत जस्तो होईन गजल सहजै अर्थ लाउने , गजल बुझ्न गजलै भित्र पस्नुपर्ने रहेछ तब मात्र गजल बुझिने रहेछ, वा रे वा प्रदीप रोदन सर यहाँका गजल हरु प्रायःजसो हेरिरहन्छु यसलाई सदा जारी राख्नुहोला 🙏।