Тёмный

सिरोहियालाई अदालतमा पेश गर्न खोज्दा प्रहरी र काग्रेशका कार्यकर्ताबिच मुड्भेड, धमलाले दिए कडा चेतावनी 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 14 тыс.
50% 1

#Rabilamichhane#KailashSirohiya#JankpurDistrictCourt
Guest : Rabi Lamichhane, Rishi Dhamala
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Развлечения

Опубликовано:

 

21 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 571   
@shantikokhojima6040
@shantikokhojima6040 28 дней назад
१२ भाइ मध्ये ): जेठो भाइ कैलाश सिरोहिया पक्राउ परेपछि माइला भाइ ऋषि धमला लगायत अन्य भाइहरुको रुवाबासी चलिरहेको छ 😮😂
@ShagyaChetri
@ShagyaChetri 28 дней назад
लाजको पसारो छ्या काजुकोपनि चित्त दुखेछ 👎👎🖕🖕🖕
@KabitaMayalu
@KabitaMayalu 28 дней назад
😆😆😆😆😆😆😆😆😆😢😢😢😢
@krinjalkhadka
@krinjalkhadka 28 дней назад
😂😂😂
@puranchandpun2896
@puranchandpun2896 28 дней назад
धमला जि तपाईको ७ पुस्ता पनि गृहमन्त्री जस्तो पदमा पुग्नसक्नुहुन्न
@user-vc6np9gl5h
@user-vc6np9gl5h 28 дней назад
Bichara risi giry Hun sakari thagi gareko xa Ra 2 paspot 4 sir mati xain byapari Lai balyak Mel garenan aafno midiya ChaLayera baseko xan Rabi ko lagi pani dherai madat gareka thi y
@krinjalkhadka
@krinjalkhadka 28 дней назад
तेउ त है
@ramkhadka6653
@ramkhadka6653 28 дней назад
त मुजी काजु वाला धेरै बढी नबोल साला सरमिलाको पोई😂😂😂😂😂
@bishnukhadka6716
@bishnukhadka6716 28 дней назад
ऋषि धमलाज्यू तपाईँको पत्रकारिता पनि हामीले देखिसकेका छौँ। प्रत्येक मिडियाको छानबिन गर्नुपर्छ अब। किन आत्तिनुहुन्छ तपाईँ यति धेरै।
@shreeramkc2733
@shreeramkc2733 28 дней назад
देश नै बेच्नी रैछौ तिम्रो औकात देखिराको छन
@binodbastakoti3328
@binodbastakoti3328 28 дней назад
इ सब बिदेसि का पाल्तु कुता हुन
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 28 дней назад
यो ऋषि धमलालाई पनि ठेगान लगाउनु पर्यो गृहमन्त्री ज्यू, यो को पागल हो ठोक यसलाई पनि
@rajdhakal3978
@rajdhakal3978 28 дней назад
एस्को नि अब धेरै दिन बाकी छैन 🔔🔔🔔
@RamkrishinaSunuwar
@RamkrishinaSunuwar 28 дней назад
धेरै चटक न देखा जोकर तलाई मिडिया हाउस को मालिक हु भन्दैमा नागरिता किर्ते गर्न पाहिन्छ
@IshworShrestha-fq8uj
@IshworShrestha-fq8uj 28 дней назад
तिम्रो पनि दिन आउदैछ धेरै न छ्टपटाउ
@ShambhuThapa-hg6jv
@ShambhuThapa-hg6jv 28 дней назад
धन्यवाद रबि सर 🙏🙏🙏 जेठो भाइ गयो अब यो माईलो भाइ काजु बदाम को पालो
@khamkarki5774
@khamkarki5774 28 дней назад
कैलास सिरोहियाको आचि खाए हुन्छ धमला जि लगायत सपोर्टर मिडिया हरु
@would-you-rather150
@would-you-rather150 28 дней назад
रबिले हाेईन, धनुषा जिल्ला अदालतकाे आदेश अनुसार प्रहरीले पक्राउ गरेकाे हाे । याे ध्रुव सत्य छ मिडियालाई हाेईन दाेहाेराे नागरिकताकाे कारणले हाे । मिडिया मिडिया भनेर जथाभावी खाेक्न पर्दैन ।
@ganeshkhawas7885
@ganeshkhawas7885 28 дней назад
तिम्रा बाजेले 17000 नेपाली जन्ता लाई मारे तिमी नै हौ त फेरि तेहि बाजे लाई भोट गरेर प्रधानमन्त्री बनाउने .....!!!! धेरै राम्रो रबि सर ....... यस्ता हरु पन्छाउदै अघि बढ्नेहो
@srenee2585
@srenee2585 28 дней назад
Ravi kaseelai pachayeko hoina desh banauna kam garna gayeko ho ab timi haru jasto jhole le bujne yahi ta ho congress chor vanne oraman yes sirohiya jasto ko support garda clear vayou
@damarbahadur-vg4kk
@damarbahadur-vg4kk 28 дней назад
कत हाे रबि सर याे धमला लाई काेचिहालाै त जेलमा ज्यादै बाेल्याे याे
@user-vb7fw8px4l
@user-vb7fw8px4l 28 дней назад
यो हावा के बोल्दैछ फेरि !!! को हो संचार कर्मी ? देशको अस्तित्व समाप्त बनाउन लागि पर्ने संचार कर्मी हुन्छ ? नेपालमा संचार कर्मी भएर बस्ने अनि राज्यको दलाली गर्ने ???
@user-vt8qe2nz3d
@user-vt8qe2nz3d 28 дней назад
लोकतन्त्र ल्याउनेले जे गरे नि पाउछ तिमीहरूले गूहमन्त्री बनाएउ भन्दैमा तिमीहरूलाई सबै गलत कानुन बिपरित काम गर्न छुट् हुनु पर्ने ऋषि धमलाले पुरानो पर्तिसोधको कारणले यसो भन्दै छन् किनकि रबिसँग पुरानो रिसीबी छनी त।
@ramchandrayonjan123
@ramchandrayonjan123 28 дней назад
यो सिधा आईकमबाट डिग्री पढेकाको त्यत्रो सम्पत्ति कहांबाट आयो यसको रूवाबासी हेर्दा यसको सम्पत्ति पनि छानविन गर्नू पर्छ। तिमीले ल्याइएको लोकतन्त्रमा तिमी करोडपति बन्नु बाहेक नेपाली जनताले के पाइयो ? तिमी सायद यो जुनीमा गृहमन्त्री त के वडा अध्यक्ष पनि बन्न सक्दैनन्।
@DeviramBhandari-tc8sd
@DeviramBhandari-tc8sd 28 дней назад
जस्तो सुकै प्रर्दशन गरेपनि छोड्नु हुदैन प्रहरी लगायरपनि डन्डा हानेर भगाउनुप्रर्छ
@user-dc6tf4cm7x
@user-dc6tf4cm7x 28 дней назад
Sai ho
@Sojanrokaya12345
@Sojanrokaya12345 28 дней назад
यो मुजी धमला पनि इन्डिया तिरको एजेन्ट भन्ने सुनिन्छ अब यसमाथी पनि हमला होस
@Nepalteam12709
@Nepalteam12709 28 дней назад
३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ
@bhimgurung939
@bhimgurung939 28 дней назад
पालो अब मेरो भन्नेर हात्तिएको छ त
@anilbairagi9012
@anilbairagi9012 28 дней назад
यस्लाइ के को टाउको दुखाइ?? यस्को पनि केही त खोट त छ
@minbhattarai5175
@minbhattarai5175 28 дней назад
यो पनि आत्तियको जस्तो छ
@prakashdhital3519
@prakashdhital3519 28 дней назад
अब ऋषि र सिरोहिया लाई 84 मा कांग्रेस ले समानुपातिक सांसद बनाउने भयो
@bimuktichapagain8667
@bimuktichapagain8667 28 дней назад
कार्यालय सहयक हुने योग्यता नभएको काइते धमला गृहमन्त्री हुने सपना देखेर बस्या छ !! यो पनि अर्को फटाहा हो!!!
@aashismalla7594
@aashismalla7594 28 дней назад
Yo time vaneko hami Nepali janta Milera rabi sir lai support garne ho jay ghanti jay rabi sir ❤❤
@deepakbc808
@deepakbc808 28 дней назад
यो चोर धमलाको चुरिफुरी धेरै भयो अब यसको पनि दशा लागेको छ
@gangarai3501
@gangarai3501 28 дней назад
दशा लगेपछि फ्याउरो कराउँछ अरे नि त
@user-js6dg9bx9k
@user-js6dg9bx9k 28 дней назад
अब यो ऋषि धमला काजु वाला लाई पनि सर्मिला वाईबाको केस मा समाउनु परो रवि जी धेरै भ्या भ्य गर्न थाल्यो
@bindubasnet5607
@bindubasnet5607 28 дней назад
याे मजि धमला पनि माईलाे भाइ रहेछ देश बाहुनले बिगारे भन्थे अहिले आहेर हाे रैछ बल्ल बिश्वास लाग्याे
@Chandar-sy1oc
@Chandar-sy1oc 28 дней назад
धमला धेरै नबोल्नु पकराउ हुन्छ अब सबै को दिन आउछ
@devgurung5518
@devgurung5518 28 дней назад
Yo 2 jibre,aba asko Pali Jel Jana,Rabi Lai kati choti xanbin garne,arop laune,k feri chitwan vayera jitera aaija vanna lako ,Rabi sir inarlai vatavat Jel kochnu parxa.agadi badnus Janta hjr ko paxi paxi .
@sangingurung7958
@sangingurung7958 28 дней назад
एस्को पनि छानबिन गर्नु पर्छ
@baburamsapkota6089
@baburamsapkota6089 28 дней назад
रविको भाग्यले बनाको हो गृहमन्त्री कोहीकसैले बनायको हैन! ! !
@rojilama4798
@rojilama4798 28 дней назад
यो धमला उफ्रिनु थाल्यो अब एस्को बगरा झार्ने कोहि आउ
@shankarsodari8550
@shankarsodari8550 28 дней назад
Rip Hardik shradhanjali rishi dhamala
@prempun723
@prempun723 28 дней назад
अब अधिनायकवाद लादेर भय पनि भ्रष्टहरूलाई तह लाउनु पर्छ।
@durgasunuwar8351
@durgasunuwar8351 28 дней назад
यो ऋषि को त बोली सुन्दानि धेरै मेरो दिमाग तातेर आउँछ
@matrikachamlagain
@matrikachamlagain 28 дней назад
यी सबै भारतीय धोती हुन् नेपाली नागरिकता किनेर बसेका भुत्राको नेविसंघ👎🏼👎🏼यी सबैको नागरिकता छानबिन गर्नु पर्छ
@ujwalkarki3776
@ujwalkarki3776 28 дней назад
देश बिगारा हरुको गलत सोचाइ नकारात्मक बिचार भएका हरु फाँसी दिन लगिएको होइन बिदामा बेच्न लिएको होइन देश बनाउनको छानबिन गर्न लई हो अनी यसरी बिरोध गरर देश परिवर्तन हुन्छ अरु पनि हेर्दै जानुस पालो सबैको आउछ
@ranaGanga-cl1hs
@ranaGanga-cl1hs 28 дней назад
प्रमाण ले सच्चिकै दोशी ठहरिन्छ भने जो सुकैलाई होस हड्डि पनि बाकि नरहने गरि एसिड हालेर जलाई दिने कानुन बनाएर खतम गर्नु पर्छ तेस पछि कोहि चुइक्का बोल्न सकिँदैन र देश ले काचुली फेरिन्छ ।
@damodarpoudel3445
@damodarpoudel3445 27 дней назад
पिर नगर्नु धमला तिम्रो पालो नी आउदै छ अहिले धेरै नबोले हुन्छ
@manbahadurtamang9010
@manbahadurtamang9010 28 дней назад
नागरिकताको कुरा गर धमाला ।
@bhabinthapa3343
@bhabinthapa3343 28 дней назад
नेपालका जनता भेडा भएरै हो देश डुबेको
@user-rg1zu9zw7m
@user-rg1zu9zw7m 28 дней назад
धमला को पालो पनि छिटै आउनु पर्यो गृहमन्त्री ज्यु
@mukhtithapa450
@mukhtithapa450 28 дней назад
good job rabi sir 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@prempun723
@prempun723 28 дней назад
काँग्रेसको कालो कर्तुत पनि जनताले प्रत्यक्ष हेरेका छौ अब गलत धन्दा चल्दैन।
@deeneshlama7381
@deeneshlama7381 28 дней назад
12भाईको माइलो भाई नै पर्यो कि क्या हो? काजु धमला देश कहाँ बाट संचालित छ भन्ने कुरा त प्रस्ट छ नि!
@dujeshpunmagar9571
@dujeshpunmagar9571 28 дней назад
12 भाइको माइला भाइ धमला करायो
@prashantsilwal8850
@prashantsilwal8850 28 дней назад
त्यहि त मन्त्री जति सबै मिडियाले बनाको, जनता चै के त ??
@pashupatihitang-ks5ly
@pashupatihitang-ks5ly 27 дней назад
काम भएका काममा छन काम नभाका यतै छन
@bhatatpaudel3432
@bhatatpaudel3432 28 дней назад
तिमी हरु यहा थिएनौ । तिमी हरुको पास्नी ब्रतबन्ध विवाह भएको थिएन भनेर राजनिति नै नगर्ने । आन्दोलनमा को थिए वा थिएनन् संग दोहोरो नागरिकता बोकेका लाई तुलना गर्ने यो बिषय नित्यान्त व्याक्तिगत र नागरिकताको विषय हो । यसमा कहि कसैको प्रतिशोध छैन धमला जी । हात हल्लाएर देश बन्दैन बन्दै त बन्दैन यो लफडा तिर नलागेर देश हितको लागि अगाडि बढ्नुहोस्। यो पाटोलाई सि आई बि ले केलाउने नै छ । चेतना भया
@ramkumarkhadka3627
@ramkumarkhadka3627 28 дней назад
गृह मन्त्री बन्न त काम पनि राम्रो गर्नु पर्यो नि धमला जि ।पाटिको झोले भएर हुन्न ।
@prakashdangi6480
@prakashdangi6480 28 дней назад
चोरहरुको भरौटे हो यो सत्यतथ्य बाहिर ल्याएको भए आज देसमा एती धेरै भर्टहरुको देशमा हाउ भाउ चल्ने थीएन सबैभन्दा पैले मीडीयाका भरौटेहरुलाइ जेल हालेर देशलाई माया गर्ने जर्नलिस्टलाई इस्थापीत गर्नु पर्छ
@balveerbestu6819
@balveerbestu6819 28 дней назад
अब यो ऋषि लाई पनि जेल कोच सरकार
@user-xk7tv6ju4r
@user-xk7tv6ju4r 28 дней назад
पत्रकार रिषीधमला जी नागरिक्ता बिषयमा कुराउठि रहदा तपाइको टाउको किनदुखिराको छ।
@successtips8723
@successtips8723 28 дней назад
यो काजुको नि पालो आउँदै छ। जय रवि
@TilsarumaGar
@TilsarumaGar 28 дней назад
हैन कति भुक्ने रैछ यो बादर एस्लाइ पनि छान्बिन गर्नु पर्छ एस्ले किन धाक्छोप गर्न खोज्दै छ सिरोहियालाइ एस्ले 😡😡😡
@sanjayabalamisuju9302
@sanjayabalamisuju9302 27 дней назад
Good . balla sahi kuro garnuvayo dhamala ji le . Keep it up.
@YagyaSapkota-yw6id
@YagyaSapkota-yw6id 23 дня назад
यिनी हरु लाई आर्मी लगयार भयनी कर्फ्यु लागाउनु पर्छ
@laxmirawat4185
@laxmirawat4185 28 дней назад
तँ साला ऋषि धमला गृहमन्त्री कुनै जिबनमा कहिल्यै पनि बन्न सक्दैन रवि लामिछानेको पछि नलाग्दा हुन्छ बुजिस काजु बदाम काण्डमा लाग्न
@Rabin282
@Rabin282 28 дней назад
Hamro desh ma jhole harulai ma pir hunxa good job ravi dai❤❤
@SantoshKhatri-cp9mn
@SantoshKhatri-cp9mn 28 дней назад
धमला डराएछ रबिले हैन अदालतकाे अादेसहाे किन डराकाे जेगर्छ अदालतले गर्छ सर्बसाधर्णजेलपर्दा निर्दाेसीलाइ दाेस देखाउने लुटेरालाई हाल्दाचै बिचलीत हुनुपर्ने धमलाजी
@shreekumarshrestha8642
@shreekumarshrestha8642 28 дней назад
मु........बोल्न पनि जान्दैन,गिरस्तारी हैन गिरफ्तारी भन न
@Nepali-xk2ve
@Nepali-xk2ve 28 дней назад
त मुजी पनि कान्तिपुरको गुलामी होस् ऋषि धमला मा सिक्ने
@DeepakThapa-jw3lb
@DeepakThapa-jw3lb 28 дней назад
धमला को पनि छानबिन हुनु जरुरी छ
@manishabista2495
@manishabista2495 28 дней назад
Good. Dai
@manumagar2580
@manumagar2580 28 дней назад
माइलो भाइ जङ्गेयो😀😀
@budhigurung8792
@budhigurung8792 28 дней назад
धमला को ठुल दाई पर्यो कि क्या हो उफ्रिन्दै छ 😃
@bharatdhakal7674
@bharatdhakal7674 28 дней назад
छानबिन त हुनु पर्यो नि नेपाली हो कि ईन्डियान हो भनेर 🎉😮
@aausmasunar554
@aausmasunar554 28 дней назад
हेरत काजु अातिएको अब तेरो पनि पालो अाउछ देश को यो अवस्थामा पुग्नुमा यि मिडिया को ठुलो हात छ। पुरानो पाटीले देश खोक्रो बनाउदा कहिले बोलेन बरु मिलेर दुबै लुटे त्यसैले सबै झोले १२ मिडिया मा सिल गर्नुपर्छ।
@rakeshmansingh8443
@rakeshmansingh8443 28 дней назад
हजुर को काम अर्धनग्न नारी संग अन्तरवार्ता गर्ने हो र धमला को हमला कार्यक्रम संचालन गर्ने हो धेरै प्यारप्यार न बोलेकै बेस काम गर्ने को खुट्टा तान्ने काम न गरेकै बेस रवि जी काे साथ मा जन्ता छ
@difd9e
@difd9e 28 дней назад
रबि लामिछाने गद्दर हुन😈😈😈😈
@apsalanmagar439
@apsalanmagar439 28 дней назад
कालो काङ्ग्रेस 😂😂😂😂 यो धमला पनि काङ्ग्रेस को झोले हो यश लाई पनि जेल कोच्नु पर्छ जय रबि जय नेपाल❤❤❤❤❤❤
@Anilprasai-hi9wj
@Anilprasai-hi9wj 28 дней назад
Rishi dhamala congeress ko patrakar ho hajur
@yamsherchan6898
@yamsherchan6898 28 дней назад
धमाल पनि भारतको एजेण्ट हो
@shankarsodari8550
@shankarsodari8550 28 дней назад
Good job Rabi dai
@Narmalboy6615
@Narmalboy6615 28 дней назад
मालिक लाइ के अनुसन्धान गर्न मिल्दैन त पार्टी को झोले धमला यो कुरा लाई राजनीति रुप दिदै छौ चोर हो तिमिहरु सब देश लुट्न पल्केका हरु हौ
@nandabasnet660
@nandabasnet660 28 дней назад
धमला काे स परिवार मा हार्दिक श्रद्धाञ्जली छ खाते चाेर रन्डि छाेराे रिप
@ChandThakuree
@ChandThakuree 28 дней назад
नेपाल भन्ने देश यक जना ब्याक्तीले चलायको रहेछ भन्ने कुरा बुझियो जय नेपाल जय रास्ट्र
@darshansaba4611
@darshansaba4611 28 дней назад
वा वा वा धमला जी तपाइको पनि मन्त्रि बन्ने चाहना होला सपनामा मात्र बनेको देख्नु होस......
@homnathdahal5927
@homnathdahal5927 28 дней назад
Jay ho Ravi sir
@devchhetri3646
@devchhetri3646 28 дней назад
Ravi always king of Nepal haldiy yalai ni jil
@RabiLama-fd6ym
@RabiLama-fd6ym 28 дней назад
यो देशमा त कोही गतिलो मान्छे छैन कि क्या हो, सपका सब विवादमा
@user-hq6nq1in9g
@user-hq6nq1in9g 28 дней назад
साची यो जोकरको कुरा मान्छेहरुले पत्याउछन होला र???? म त यसको कार्यक्रम रमाईलो को लागि मात्रै हेर्छु।।।
@suryasune7967
@suryasune7967 28 дней назад
Good job rabi ji
@bhabinthapa3343
@bhabinthapa3343 28 дней назад
धमला 2 जिउरे फटाहा होस् ठुला कुरा नगरेकै राम्रो होला
@chandramgharti6476
@chandramgharti6476 28 дней назад
होइन यो धमाला लाई किन टाउको दुख्ने माइलो भाइ परोकि केहो अस्कोनी छानविन गनु परो काजु बदाम 😡😡
@devendrakafle124
@devendrakafle124 28 дней назад
यो बहुला धमला किन कराको हो। मिडियाको पनि गल्ती हेर्ने गर।
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 28 дней назад
यो काजु लाई पनि कैलाभयको ठाउ मा जान धेरै आतुरछ केहो कहाँ ईन सर्मीला काजु लाई सर्मीलाले ठिक पार्छिन
@khamkarki5774
@khamkarki5774 28 дней назад
ऋषि धमला ले रवि लामिछाने लाई सुझाव दिने औकात मिल्दैन,
@padamgiro5807
@padamgiro5807 28 дней назад
र यो आन्दोलनमा आंउने अधिकांस भरियांहरू सबै भारतीय हुन समांउदै खोरमा हाल्दै नागरिक्ता चेक गर्ने हो भने दुधका दुध पानीका पानी भै हाल्छ !
@sujanmanar2161
@sujanmanar2161 28 дней назад
यो काजु धमला माइला भाइ रहेछ जस्तो छ।यसलाइ पनि निग्रानिमा राख्नु पर्छ
@binodmusyaju1931
@binodmusyaju1931 28 дней назад
You got crazy Dhamala. Your turn is on the way.
@muktishrestha9571
@muktishrestha9571 28 дней назад
यो ऋषि भन्ने माइलो भाई लाइ सिरौयाले कति घुस दिएछ र भुक्न थालेछ यार
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 28 дней назад
त जस्तो दुई जिब्ररे पत्रकार नेपाल लाई चाहेको छैना त रोयेको तेरो जेठो दाई दाइ प्रहरी ले समातो भनेर तलाई पनि डर लागो धमाल अदालतको पक्राउ पुजि पढीनास धमाल के तेरो जेठो दाइ ले 3 नागरिकता लिना पाउने हो 62 63 को अान्दोलन मा तिमीहरू कति मोरेउ भन खाते
@sandiptamang9880
@sandiptamang9880 28 дней назад
Wah wah
@bhimbahadurthapa268
@bhimbahadurthapa268 28 дней назад
Sirohi ke Nepal ko malik ho
@user-qk8it6eu9w
@user-qk8it6eu9w 28 дней назад
जनताले केराबाउ टाउको खेलाउन त
@beautyqueen6128
@beautyqueen6128 28 дней назад
Dhamalako pani xanbin hunu parxa
@user-nw9un1up2f
@user-nw9un1up2f 28 дней назад
धमला नी लुटरा हो यस्को सम्पति नी छन्मिन हुनु पर्यो रवि यो नी एक दलाली हो
Далее
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 391 тыс.