अबकाे बिकल्प बहुदलिय भारतिय दलाल दल हरु सबै नलखेटे सम्म देस बन्दैन ,,२०४६ पछि बहुदलिय दलाल हरुले देस कब्जा गरि स्वाहा पारेकाे मेराेदेस ,,चाइनासङ्ग सहयाेग लियर कामनगरे सम्म देस बन्दैन २०१७ देखि २०२७ सम्म १००० भन्दा बढि उधाेग,पुर्बपश्चिम महृन्द्र हाई वे बिध्यालय कलेज बाटाे अस्पताल एएरपाेट सबै बने तेहि गति कायम भयकाे भय देस स्विजरलेण्ड बन्थ्याे तेहि देख्न नसकेर भारतिय र हरुले नेपालमा दल भारतमा जन्मायर पठाय ,,नागरिकलाई दलिय चम्चा बनाय देसै नरहेपनि दलिय भक्ति भाबमा लागे अझै साेचाै देस बिकास र देस बचाउन लागाै भारतिय दलाल दल बहिस्कार गराै
फाइदा हामिलाई भन्दा बढी भारतलाई हुन्छ, सुनकोशिको पानी मरिनमा खस्दा कोशिको बाढी कम हुन्छ । फेरि सिचाई गरेपछी उभ्रेको पानी बगेर भारत नै पुग्ने हो, भारतमा वाद बादी उनिहरुले पारी सिचाई गर्न पनि सक्छन । हाम्रो पैसामा उनिहरुले मोज गर्न पाउँदा नि बिरोध गर्छन र ?? नहर बाट निस्केको पानी एतै ५ जिल्लामा तालहरु खनाई भन्डारन गर्न सक्ने बनायो भने चाहिँ भारतले यो काम गर्न दिदैन ।
सुरुङ जति छिटो बनाए नि त्यसमा पानी आउने होइन ड्याम बनाएर पानी थुनेर सुरुङमा हाल्न ५ १० वर्ष लाइहाल्छ देम बनाउने गति नेपालको देखेकै हो कति समय लाग्छ भनेर त्यसको अहिलेसम्म कुनै हल्लीचल्ली नै भएको छैन।