Тёмный

सुमन परियारलाई नै हम्मे हम्मे बनाउने प्रतिभा आईन पोखराबाट मधु थापा Sarangi Sansar Live Dohori Ep 742 

Sarangi Sansar
Подписаться 1,1 млн
Просмотров 84 тыс.
50% 1

सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायकसुमन परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका मधु थापा बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#sumanpariyar
#madhuthapa
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
ru-vid.com/show-UCL9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 742
=======================================
Official Song:
♪ Song:- Yo Mayako Sansar Bichitra
♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
♪ Lyrics:- Krishna Devakota
♪ Music:- Krishna Devkota
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Suman Pariyar
♬ Madhu Thapa
=======================================
=======================================
Chrous Singer
♬ Shital Gurung
♬ Rajkuma Bishwakarma
♬ Pratima Bishwakrma
♬ Ganga Thapa
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Развлечения

Опубликовано:

 

28 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 129   
@manbahadurthapa5728
@manbahadurthapa5728 25 дней назад
धेरै राम्रो दोहोरी र सारंगी संसार लाई धेरै धेरै भन्दा धन्यवाद हाम्रो ऋषिङ्ग को मधु बैहिनिलाई गित गाउँन मोउका दिएको म बैहिनिलाई धेरै भन्दा धेरै शुभकामना छ मेरो तर्फबाट आगामी दिन म पनि यस्तै राम्रो दोहोरी हेर्न सुन्न पाउ ❤❤❤❤❤❤❤❤
@padamthapa7975
@padamthapa7975 24 дня назад
तनहुँ को चेली मधु थापा लाई धेरै धेरै बधाई यति मिठो आवाज साथै अझै अघि बढेको देखना पाउ
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 25 дней назад
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhojgurung1453
@bhojgurung1453 25 дней назад
अति उत्कृष्ट प्रस्तुति दुबै जनाको साङ्गितिक भविष्य उज्ज्वल बनोस शुभकामना ।
@grgbuddhi7251
@grgbuddhi7251 24 дня назад
सधै पोखरा गुरुङ रोधीमा देखिन थियो आज सरङ्गी सन्सरमा देख्नु पाईयो शुभकामना मधु बोइनी❤
@BicallmagarMagar
@BicallmagarMagar 25 дней назад
एकदमै मिठो सोर रैछ मधु sis को अब आगामी दिन हरु मा पनि एस्तै सुमधुर live दोहोरी गित हरु सुन्न पाइयोस् र सफलता को धेरै धेरै सुभकामना sis लाई ❤❤❤❤
@bharatsunar2145
@bharatsunar2145 23 дня назад
सारै राम्रो दोहोरी,सुमनको त राम्रो गाएन छनै,बैनीको प्रतिभा झनै मन् पर्यो,कति राम्रो स्वार शब्द,मलाई त पुर्णकला विसी संग मिल्दोजुल्दो स्वार लाग्यो,बहीनीलाइ आगामी सफलताको शुभकामना छ।
@ramaghimire8757
@ramaghimire8757 25 дней назад
मलाई नि असाध्यै मनपर्छ सुमन भाईकाे दाेहाेरि धेरै धेरै शुभकामना छ समपुणमा
@keshabghimire2029
@keshabghimire2029 23 дня назад
नानी को शब्द चयन, स्वर तथा प्रस्तुती उत्कृष्ट छ, सफलताको शुभकामना।
@LokbahadurRana-
@LokbahadurRana- 25 дней назад
नमस्कार 🙏🙏🙏 कमल सर सारङि सन्सार मा मधु बहिनि लाई देख्न पाए खुशी लागेयो मधु बहिनी लाई सुभ आसिर्वाद छ
@rambahadur-b9h
@rambahadur-b9h 25 дней назад
सुमन परिवारकाे दाेहाेरिका शब्द चयनमा साच्चि नै जादु छ
@durgabahadur7769
@durgabahadur7769 25 дней назад
आहा कति राम्रो गित स्वरका धनी मोडल अनु सासित पियारो सुमन भाइ अनि नव प्रतिभा स्वरकी धनी मधु थापा बैहिनी होलसारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत🌹❣️❣️
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 25 дней назад
सुमन भाइ र मधु बहिनी बधाई सारङ्गि ससार लाई धन्याबाद यस्तै रामा कलालाई पस्कने गनु सदा
@magarrudra1474
@magarrudra1474 25 дней назад
धेरै राम्रो मधु भान्जी यसरी नै अगाडि बाड्नु शुभकामना छ।❤
@user-pb1nr2ux2m
@user-pb1nr2ux2m 25 дней назад
कमल भाइ लाई धेरै धेरै धन्यवाद हाम्राे तनहुँ काे बैनि लाई ठाउँ दिनु भएकाेमा
@dineshthapa5606
@dineshthapa5606 23 дня назад
अति उत्कृष्ट लाईभ लोकदोहोरी मधु थापा बहिनीको निकै मिठो स्वर साथै मार्मिक शब्दहरू सुमन सरको त ठूलो फ्यान हु। धेरै धेरै धन्यवाद सवैमा साथै सारङ्गी सन्सार रोधी घर प्रति 🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@fzre5di300
@fzre5di300 25 дней назад
नयाँ प्रतिभा लाई उत्साह गर्दै यति मिठो प्रस्तुति गर्नु भयो सुमन सर को गित मन न पर्ने त कुरै छैन ❤❤
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c 25 дней назад
कमल सर अब अस्मिता र सुमन लाई गाेर्खेखुकुरि गितमा गाउना लगाउनु पर्याे हई ❤❤
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 24 дня назад
इनेपाल , इन्द्रेणी,यो तपाईको सारंगी सँसार ,गिता योन्जन लाईब दोहोरी एकदमै राम्रो सही छ सबैको परिचय सहित केही बोल्न पनि दिनुहुन्छ एकदमै राम्रो । छाडा पागल बेस्य कलाकारहरु चाहिँ नबोलाउनु होला
@durgagurung5358
@durgagurung5358 25 дней назад
मधु बैनिलाई रोधी कार्यक्रममा हेर्दै आइरहेको थिए आज सारङ्गी संसारमा देख्न पाइयो अब छिट्टै इन्द्रेणी कार्यक्रममा पनि देख्न पाइयोस् ।
@sunilbardewosunil3626
@sunilbardewosunil3626 24 дня назад
अाजको दोहोरी ,सुमनले हारेकै देखियो कडा रैछन पोखरे नानि स्वार पनि दामी लाग्यो 👌👌👌
@nepalthapa6457
@nepalthapa6457 21 день назад
पोखरे होईन सर तनहुँ को नानी हो
@user-pb1nr2ux2m
@user-pb1nr2ux2m 25 дней назад
सबैले हाम्राे तनहुँ काे बैनि लाई साथ सपाेट गर्दिनु है सुमन भाइ काे त म ठुलाे फ्यान हाे है
@user-kq9mg8ob8c
@user-kq9mg8ob8c 25 дней назад
असाध्यै मनपर्ने गायक सुमन सर अहिलेकाे 1/ नम्बर गायक शुभकामना छ सुमन सर❤❤❤
@MilanThapa-hc3rl
@MilanThapa-hc3rl 25 дней назад
मधु vs सितल गुरुङ सर को चैयो लाइभ दोहोरी
@rukmangrg1240
@rukmangrg1240 25 дней назад
Wow ati utkrishta dohori Suman bro and Madhu baini dherai dherai suvakaman 🇬🇧
@suryabahadursunar2747
@suryabahadursunar2747 24 дня назад
सुमन परियार सरको र मधु थापा को दोहोरि गित सारै मन पर्यो अति नै मिठो स्वर शब्द प्रस्तुत गर्नु भएको छ यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
@kusumpalli6098
@kusumpalli6098 24 дня назад
अती सार्है रमाइलो भयो सुमन भाइको गित त सुनिराखेको हो तर सारङ्गी संन्सारले फेरी नयाँ कलाकारलाइ अबसर प्रदान गर्नुभयछ बहिनी मधु थापा मगर बहिनी पनी गायनमा अब्बल नै रहेछन् तनहुँ रिसिङ्को मगर्नी बहिनि लाइ एक दिन मगर भाषाको गितमा पनी गाउने मौका मिलाइदिनुहोला कमल सर❤❤❤ सारङ्गी संसारको प्रगती सधै सधै भइरहोस्❤❤❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 25 дней назад
आहा सारै रमाइलो दोहोरी गाउनु भो सुमन भाइ र मधु बैनिले❤ बैनिको स्वार शब्द सारै मन परो शुभकामना ❤❤
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx 25 дней назад
सुमन सरलाई दोहोरी किङ❤❤
@user-xq7xp3vy3g
@user-xq7xp3vy3g 25 дней назад
कमल दाजु हजुर लाई धेरै धेरै धनेबाद हाम्रो नानी पनि सुमन सर जस्तो संग गीत गुना पाको मा मिल्छ भनि शि्धार्थ सर संग पनि गुना दिनु नं हाई कमल दाजु
@bishnudhakal3720
@bishnudhakal3720 25 дней назад
नयाँ नयाँ प्रतिभाहरूलाई अवसर दिनु भएकाेमा सारङ्गी संसार सिङ्गाे टिमलाई धन्यवाद, सफलताकाे शुभकामना ।
@durgadattadhakal8923
@durgadattadhakal8923 25 дней назад
उत्कृष्ट दोहोरी!! सुमन त उत्कृष्ट गायक हुदैहुन, फेरी अर्कि प्रतिभावान गायिका मधु देखिईन लोक दोहोरी संगितिक क्षेत्रमा!
@dasuthapa2503
@dasuthapa2503 25 дней назад
नंया लाई नि पेलेट फोम दिनु भाको मा सारङी सन्सार को होल युनिट लाई हार्दिक धन्यवाद दिन चहान्छु।
@ArjunRamjali-qs2nc
@ArjunRamjali-qs2nc 25 дней назад
बहिनीलाई धेरै धेरै शुभकामना सफलताले शिखर चुमोस्। सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद। सुमन दाई हजुरको बिग फ्यान
@manishthapa9971
@manishthapa9971 25 дней назад
बैहिनी लाई धेरै शुभकामना र सफलता ले शिखर चुमोस र सारङ्गी ससार परिवार लाई धन्यवाद छ हाम्रो तनहु ऋषिङ्ग को बैहिनी लाई मौका दिनु भएकोमा बैहिनी अझै परगती गर्दै जानू शुभकामना छ बैहिनि
@user-xu8xk3bj6e
@user-xu8xk3bj6e 25 дней назад
❤❤❤❤मलाईत सुमन दाइ काे दाेहरि मात्र ❤❤सुन हेरन मनलागछ❤❤❤❤❤
@dhanbahadur9296
@dhanbahadur9296 25 дней назад
Sarai mitho dohori madhu baini rw Suman sir lai dhannebad 🙏🙏❤️❤️🌹🌹
@user-ep4td1ji1f
@user-ep4td1ji1f 25 дней назад
यो दोहोरीमा सुमन परियार फेल प्रतिभाका राम्रा शब्द चयन
@user-st3go9ps4p
@user-st3go9ps4p 25 дней назад
शुमन त तगडै हाे नयाँ पर्तिभा पनि दमदार नै रैछ ।❤❤❤❤😅😅😅😅
@user-bk9ff7lv7h
@user-bk9ff7lv7h 25 дней назад
सितल गुरुङ संग्ग पनी सुन्न पाउ दोहोरी
@singgurung7206
@singgurung7206 25 дней назад
Naya pratibha laai mauka dinu bhayeko ma dherai dherai abhaar ani dhanyawad saarangi saansaar lai ❤❤❤❤watching from Qatar ❤❤❤❤
@parbatidhanuke3991
@parbatidhanuke3991 25 дней назад
सारङगी संसारमा मा मलाई पनि अाउन मन लगेको छ कमल सर अजको दोहोरी सारै रमाइलो लाग्यो कमल म चितवन बाट हो साथै सबैलाई सफलताको सुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@singgurung7206
@singgurung7206 25 дней назад
Too nice song hat’s up both singers ❤❤❤❤❤
@narayanthapa8261
@narayanthapa8261 22 дня назад
नव प्रतिभा अत्यन्तै कर्णप्रिय आवाज अनि सवाल जवाफ झन खातरा शब्द शब्दमा मिठास साथै छुरा भन्दा तिखो धार ❤❤
@MadhuThapaMagar-ho9vs
@MadhuThapaMagar-ho9vs 16 дней назад
नमस्कार (झोर्ल)🙏 म मधु थापा मगर।सारङ्गि संसार सम्पुर्ण समुह र कमलदाई,ताराकान्त दाई, शितल गुरुङदाईलाई धेरै धन्यवाद छ।त्यसै गरि नेपाली गित सँगितलाई कलाकारलाई माया गर्नुहुने भगवानरुपी दर्सकहरुलाई साङ्गितिक अभिवादन🙏।मैले र मेरो अविभावक अग्रज कलाकार आदर्णिय दाई सुमन परियार दाईले गाउनुभएको यो लाईभ दोहोरीलाई यति राम्रो प्रतिक्रिया लेखेर थप हौसला दिनुहुने हजुरहरु प्रति आभारि छु।🙏 साँचिकै गित भनेको यस्तो चिज हो कि गाँउदा सबै आफ्नो वास्तबिक जीवनलाई भुलेर रँगरस गरिन्छ तर वास्तबिक जीवनमा फर्केर हेर्दा फरक हुन्छ। तेसैले गित गाएजस्तै मान्छेको जीवन हुदैन। गित सङ्गितलाई सकरात्मक बुझेर माया गर्दिनु होला।🙏 सँधै हजुरहरुको माया यसरिनै पाइराखोस् आशा राखेको छु।🙏🙏🙏
@baltamang9038
@baltamang9038 22 дня назад
उत्कृष्ट लोकदोहोरी गीत सुन्न पाए। मधु थापा बहिनी र सुमन भाईको सुमधुर स्वरलाई सम्मान।।
@amarthapa7972
@amarthapa7972 25 дней назад
Madhu jee waoooo, ❤❤❤Outstanding performance❤❤❤❤❤❤❤❤, next dohori with Chij Gurung,❤❤❤❤ wish you all the best❤❤. Many thanks to the entire Saranggi Sansar team🙏🙏🙏❤❤❤❤❤❤
@Rameshsh-qe6pe
@Rameshsh-qe6pe 18 дней назад
वाउ आजको दोहोरी धेरै रमाईलो छ यति मीठो गीत गाउनुहुने लोक दोहोरी गायक सुमन परियार र लोक दोहोरी गायिका मधु थापा लाई धन्यबाद र सारङगी सङसार परिवार लगायत सम्पुर्न कलाकार हरु मा पनि सम्मान सङगै धन्यबाद छ।
@keshabgurung3739
@keshabgurung3739 25 дней назад
मार्नी भयो मगर्नीले🙏🙏
@Sarmiladhaka
@Sarmiladhaka 25 дней назад
अाहै दामि दामि सारै मीठो दोहोरि
@PuppuPuppu-so6sd
@PuppuPuppu-so6sd 25 дней назад
मिठाे दाेहरि गित छ शुभ कामना छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 25 дней назад
Damdar meetho ramailo dami prastuti🎵 Kamal sir best of luck 🎉⚘ & thanks Suman & Madhu👌💕
@Gloomy_Boy511
@Gloomy_Boy511 19 дней назад
राम्रो छ दुबैजनाको प्रतिभा,,अब राजु परियार संग सुन्न चाहन्छु।
@bhimsaudiatiramdohoribahad4046
@bhimsaudiatiramdohoribahad4046 24 дня назад
Bainile Sarai Ramro Ghaunu Hudorahexa Feripani Abasar Dinuhola Kamalsar
@ishwormagar1915
@ishwormagar1915 15 дней назад
असाध्यै राम्रो मधु मिसको गाउने शैली अनि टुक्का🎙️❤❤❤🙏
@soorajqatar6263
@soorajqatar6263 25 дней назад
Sarahai ramailo lagyo aajko dohori sunda sarai moja lagyo sunirahadam jasto vayo sarangi sampurna timlai dherai dherai dhanyawad xa
@singgurung7206
@singgurung7206 25 дней назад
Congratulations to madhu thapa jeeee❤❤❤❤❤❤❤❤❤❤❤❤
@bibaslimbu6880
@bibaslimbu6880 21 день назад
बहुचर्चित गायक सुमन सर लाई, आछु आछु पार्ने मधु बहिनिको गाउने कला क्षमता प्रति सलुट छ /
@beerbhadursunar8223
@beerbhadursunar8223 25 дней назад
Suman sar hero 🙏🙏
@RegBista-jq8dj
@RegBista-jq8dj 25 дней назад
Aaha mitho xa Dohori suman sar and madhu sis moja aayo❤️❤️🎉🎉😂😂😂😂
@LaxmiNepali-nu2zx
@LaxmiNepali-nu2zx 25 дней назад
मलाई त के भा हो सुमन सरको दोहोरे मात्र हेर्न मन लाग्छ।❤❤❤
@singgurung7206
@singgurung7206 25 дней назад
Best of luck madhu thapa jeeee ❤❤uttaro uttar pragati ko agrim shubhkaamna ❤❤❤❤
@user-us9ut4nl4m
@user-us9ut4nl4m 25 дней назад
वाउ अति राम्रो सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद नयाँ नयाँ कलाकार हरु ल्याउनु भाको छ झन राम्रो❤❤
@user-ze5mc8li8r
@user-ze5mc8li8r 21 день назад
रमैलो को पनि हद पारगर्यो यो गीतले , हुनत सरङिसन्सार बाट प्रस्तुत हुने हरेक गित उत्तिकै रमाइला र मार्मिक हुन्छन् । आजको प्रस्तुतिमा आगो आगो को भेट होकि जस्तो आभाष भयो मलाइ ❤❤❤❤💃💃💃🕺🕺🕺😍😍😍
@user-qq5gq9pw6q
@user-qq5gq9pw6q 24 дня назад
अरु त सबै ठिक हो यो सुमन भाइको छोराको र बुडि देख्दा दुख लाग्यो आफ्नो सन्तानको खुशी हेर्नू भाइ उमेर छ भन्दैमा न उफ्रनु लड्ने दिन आउला सन्तानको आसुले
@puskalsharma293
@puskalsharma293 22 дня назад
अाहा सारै राम्राे लाग्याे दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️🇳🇵💯🌹💔
@ekadevthapa8033
@ekadevthapa8033 25 дней назад
Bhai lai hame hami pare bahinile super dohori ❤❤❤❤❤❤❤
@satyamanblon5818
@satyamanblon5818 14 дней назад
wow fida vaya yo dohori aunera Naya Awaj sarai ramro gaunuhune madhu thapa soltini ajhai pragati ko kamana ❤❤❤❤❤❤❤❤❤❤❤
@kajimanthapa5034
@kajimanthapa5034 25 дней назад
नयाँ मगर्नी बहिनीको स्वर खत्रै रहेछ। यो जोडीको गीत राम्रो छ।
@user-sg7tx3fr7x
@user-sg7tx3fr7x 25 дней назад
@kamalkc4047
@kamalkc4047 23 дня назад
सारै रमाईलो र मिठो दोहोरी फेरि पनि भाग 2 यो जोडीको हेर्न र सुन्न पाईयोस
@ekadevthapa8033
@ekadevthapa8033 25 дней назад
Ati ramro dohori 🎉🎉🎉🎉🎉🎉congratulations ❤❤❤❤❤❤❤
@dambarpariyar8303
@dambarpariyar8303 25 дней назад
स्वर मिथो रहिछ।
@user-rj4rj5sp3n
@user-rj4rj5sp3n 7 дней назад
सुमन दाइ काँत्रो मा हेरिन्छ अति सुन्दर सब्द लाग्यो मधु पनी कडाइ हुन्
@nathbhedi9738
@nathbhedi9738 25 дней назад
Sarai ramro
@SbhSbh-rs5gg
@SbhSbh-rs5gg 25 дней назад
❤वा कति मीठो दोहोरी❤
@amritaaryal6659
@amritaaryal6659 25 дней назад
Aaja Rimilo xa dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BeliMagar-bo7th
@BeliMagar-bo7th 24 дня назад
मेरो माईती गाउको बहिनी रहेछ
@mahendrathapa7768
@mahendrathapa7768 25 дней назад
Kadha ho Madhu bahini ❤❤❤❤❤❤
@ilakkala5591
@ilakkala5591 25 дней назад
Madhu baini ko sor bahut ramro chha chance dinu parcha hai
@manojpahal2609
@manojpahal2609 25 дней назад
Wawawa good voice new naniko
@SanuBhains
@SanuBhains 24 дня назад
Amazing hami school Singhai padni munxi hun
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 25 дней назад
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW AN ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER MADHU JI AND AMAZING SINGER SUMAN JI. ❤❤❤❤❤❤❤❤❤❤ KEEP IT UP. GO AHEAD AND AHEAD. ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@JyotiBasnet-qj6jp
@JyotiBasnet-qj6jp 25 дней назад
अति राम्रो ❤❤
@basantpoudel266
@basantpoudel266 25 дней назад
Sano arko bhumika giri jasto lagyo.
@user-ou8kn7sr1b
@user-ou8kn7sr1b 25 дней назад
धेरै राम्रो छ 👌👍️👍️❤️❤️
@sunilsuryabamshi7351
@sunilsuryabamshi7351 25 дней назад
Yo dd ko voice rw gaauni tarika wow i like you ❤❤❤
@minkhatri4020
@minkhatri4020 25 дней назад
So nice song miss you too all time 👌👌👌👌👌👌❤❤❤❤❤❤
@ArjunRamjali-qs2nc
@ArjunRamjali-qs2nc 25 дней назад
❤❤❤❤❤❤
@sandipsingh6439
@sandipsingh6439 25 дней назад
Suman is the king of live dohori
@devghartimagar9923
@devghartimagar9923 25 дней назад
मगर्नीहरु राम्रो स्वर शब्द भएर पनि पछि परिरहेको जस्तो लाग्छ मलाई।
@pawanxetteri9
@pawanxetteri9 25 дней назад
shital daju sang dai sang pani gauninuni😅
@ramaranamagar-sm5ns
@ramaranamagar-sm5ns 24 дня назад
Congratulation bahini
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 25 дней назад
❤❤❤❤❤ Long live Kamal ji ji ji & Sarangi Sansar Family: ❤❤❤❤❤
@miyabhai53310
@miyabhai53310 25 дней назад
Make singer ma Raju, Suman, Resham ani Chij a bal hun Madhu baini suru ko 2 4 tukka ma alli norvous bhako jasto lako thiyo tespaxi ta track ma aayo
@KumarTamu-fy9oo
@KumarTamu-fy9oo 25 дней назад
Ati ramro
@ramailorisingghiring9929
@ramailorisingghiring9929 24 дня назад
Aaha badhai xa nani madhu❤❤❤
@HimalDailekhThito
@HimalDailekhThito 25 дней назад
K dammi ramailo dhohoro 👍️👍️👍️👍️👏👏👏
@deepikashirmal1604
@deepikashirmal1604 25 дней назад
साह्रै रमाइलो
@Biswas-bf8nm
@Biswas-bf8nm 25 дней назад
❤❤❤❤
Далее
Milan vs ruchaa dohori JHALKO LALI
27:41
Просмотров 45 тыс.