Тёмный

सोबिता गौतमले गरिन् यस्तो महान काम २५ वर्षसम्म बैंकले ठगेका बुवाको पैसा फिर्ता दिलाउन आफै लागि परिन 

Right Sanchar
Подписаться 332 тыс.
Просмотров 329 тыс.
50% 1

sobita gautam,sobita gautam party,sobita gautam marriage,sobita gautam interview,sobita gautam on air,on air sobita gautam,sobita gautam mantri,sobita gautam husband,sanjay sobita,sobita gautam biography,sobita gautam parliament speech,savita gautam speech,sobita gauta,sobita gautam news,sobita gautam love,neta sobita gautam,sobita gautam update,sobita gautam speech,sovita gautam,sobita gautam tv today,savita gautam,sobita gautam today speech sobita gautam,sobita gautam party,sobita gautam on air,on air sobita gautam,biography of sobita gautam,sobita gautam mantri,sobita gautam husband,sobita gautam marriage,sobita gautam interview,neta sobita gautam,sobita gautam biography,sobita gautam news,sobita gautam love,sabita gautam,sobita gautam parlament,sobita gautam speech,sobita gautam update,sobita gautam tv today,nepali sabita gautam,sovita gautam,sobita gautam in parliament

Развлечения

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 861   
@lovenepal6541
@lovenepal6541 16 дней назад
25 बर्ष को चकृय ब्याज सहित 6,88,429.94 रुपैयाँ पाउनु पर्छ । अनि न्याय पाउछ । good job sobita ji .
@shivabhakti980
@shivabhakti980 14 дней назад
Teti paisa le 14 katha jagga aaile aaudaina bank le wahalai 14 katha jagga paas garera dina parxa yadi tyo bela ko rate le ho bhane ani balla nyaya hunxa buwalai 6 lakh le ke hola aaile ke aauxa 6 lakhle
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 14 дней назад
राम्रो काम माननीय सोभिता मेम को
@mimtamang1838
@mimtamang1838 14 дней назад
@extramind2955
@extramind2955 12 дней назад
कसरी?? 6 करोड भन्दा माथी दिनु पर्छ , तेस्ता ब्याज ले हुन्छ??
@krishnaadhikari2942
@krishnaadhikari2942 12 дней назад
७ लाखले १४ कट्ठा जग्गा आउँछ भने ठिक हाे।
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 16 дней назад
२५ बर्षको सामा ब्याज सहित पाउनुपर्छ ! त्यो पनि चक्रबर्ति ब्याज हिसाब गरेर पाउनुपर्छ ! सोबिता गौतमजीले समस्या समाधान गरिदिनुहोला भन्ने आशा छ ! धन्यबाद !
@DeepakGC123
@DeepakGC123 14 дней назад
ब्याज को स्याज सबै मिलाएर 20 लाख दिनु पर्छ जोस्ले बदमासी गरेको छ तेस्को सम्पती बाट खाटेर दिनु पर्छ 🙏🙏🙏🙏
@rajanhumagai
@rajanhumagai 14 дней назад
@@DeepakGC123 10% interest rate ma calculation garda 7 lakh 58 hajar hune raichha, tyati ta paunai parchha
@puransharma6392
@puransharma6392 14 дней назад
नेपालका जन्ताले कसरी दैनिक कारबार गर्नु ।बिस्वस कोस्लाई गर्नु ।ठिकै हो no cash , no cradit no debit , no money deposits in anyone bank i m running my business by cash this is the righteousness methods
@NepaliiQ
@NepaliiQ 13 дней назад
सबै लुटेराहरूको समय सोझाहरू यसै गरि पिडामा परिरहेका छन्
@happy5happy331
@happy5happy331 13 дней назад
Bank le diyena भने lilam garnu parxa bank xodnu hudaina
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 14 дней назад
सलाम छ माननीय सोबिता गौतम जनता र दुखिको काम गर्ने भनेको रास्वपा नै हो🙏🙏🙏👍️👍️
@user-xm5fs5lb7i
@user-xm5fs5lb7i 16 дней назад
एउटा पिडित लाई 56 साल देखिन न्याय नपाएको पिडितलाई को आँखा को आसु पुसदिएर खुशि ल्याईदिन सफल हुन भएकोमा धेरै भन्दा धेरै बधाई शुभकानमा छ माननीय सोविता गौतम ज्यु लगाएत पाटिको साथि हरुलाई धन्यबाद♥️♥️♥️♥️🎉🎉🍾🍾🍾🎊🎊🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraramanparajuli5665
@chandraramanparajuli5665 6 дней назад
Thanks to Parliamentarian Sobita Gautam for the assistance given to the Buwa. You are Great Sobitaji !
@amarghising8421
@amarghising8421 6 дней назад
@hemantlamichane3948
@hemantlamichane3948 14 дней назад
सोबिता गौतम नानि लाई धेरै धेरै नै धन्यवाद छ। फलोस्-फुलोस् शुभकामना छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐ
@Khadkaprakash153
@Khadkaprakash153 16 дней назад
जो ले जे भनेपनि जनताको हितको लागि रास्वपा ले काम गर्छ
@shambhushah2112
@shambhushah2112 14 дней назад
America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Mero sahakari ko paisa 85 hajar Ravi lamichane le khaye ko ho kahile firta hunx.pokhara aayo vne kalo maso dalne
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 13 дней назад
Ji you are right
@villagerneplease
@villagerneplease 9 дней назад
100%
@laxmibista6687
@laxmibista6687 8 дней назад
🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@purnima5819
@purnima5819 16 дней назад
बुवाको मेहनत गरेर जम्मा गरेको पैसा को सावाँ ब्याज सहित फिर्ता गराइयोस् 10 धारा पसिना बगाएर जम्मा गरेको पैसा बिचरा बा 70 हजार को लागी 25 वर्ष सम्म धाउन पर्ने कठै मेरो देश
@SEUDALL.
@SEUDALL. 16 дней назад
त्यति बेलाका कर्मचारी मरिसके होलान ती राम्रो काम नगर्ने को जायजेथा बाट असुल गरि त्यो किन्न खोजेको जग्गा अहिले को मूल्य जति पर्छ किन्दिनु होला भ्रष्टाचारि कर्म चारी लाई अग्रिम हार्दिक श्रद्धाञ्जली
@dhurba3499
@dhurba3499 13 дней назад
अचम्म लाग्छ सोझा साझा नेपाली नागरिक ले अनेक अनेक दुःख पिडामा ब्यहोनॅ परिराखेको छ ।
@durganiraula9969
@durganiraula9969 11 дней назад
सविता गौतमको यो सहयोगलाई धेरै धेरै धन्यवाद । नेता त यस्ता पाे हुनुपर्छ ।
@homprasadGmr
@homprasadGmr 15 дней назад
नेपालको कानुन कस्तो अचम्मको छ । निरिह मान्छे पीडित भएर जादा काम नहुने । त्यही काम ठुलाबडाले गर्दा सम्पन्न हुने ।
@rajustha4300
@rajustha4300 16 дней назад
सलाम छ सबिता गौतम ज्यु लाई🎉
@govindaacharya3937
@govindaacharya3937 11 дней назад
धन्यबाद माननीय साेबिता गाैतम जी ,तपाईं जनताकाे मान्छे याे सेवाकाे कद्दर नेपाली जनताले गर्नैपर्छ ।
@LokrajShrestha6567
@LokrajShrestha6567 14 дней назад
बैकले मुद्दतिको हिसाबमा पैसा नतिरे त्याहाको कर्माचारी सहित आगो लगाउनु पर्छ
@ramchand2413
@ramchand2413 16 дней назад
सोविता जी लाई बहुत बहुत धनयबात छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 बुबाले वापस पाउनु पनै पहिसा 13:6 को हिसाब ले 2056 देखि अहिले समस्य 2081 साल को भुक्तान को अडर को दिन समको 13.6 हिसाबले वापस गरनु पछ बैंक ले ❤❤❤❤
@bishnuthapa9860
@bishnuthapa9860 16 дней назад
चोर हरु हो राट्रबेन्क को कर्मचारी अहिले सम्म को छेतिपुर्ती दिनु पर्छ सहयोग गर्नु भाको मा सोभिता ज्यु लाई धन्यवाद छ।
@dambarkarki947
@dambarkarki947 16 дней назад
तेसैले त हामी रास्वपा को पक्षमा छौ अब जनताले बुझ्नु पर्छ कसैले उचाल्दैमा हामी तेस्को पछी नलागौ जय घण्टी 🔔🔔
@BishalTamang286
@BishalTamang286 14 дней назад
good luck सोभिता गौतम ज्यु🙏🔔🔔🔔
@rameshlama
@rameshlama 16 дней назад
रास्वपाको उदय नेपाल र नेपालीको भाग बदल्न भएको हो भन्ने कुरामा म ढुक्क छु
@lifechangingvideo7920
@lifechangingvideo7920 5 дней назад
Sarakar ma Huda samma chuppah lagera basne Tara Pani nyaya dinu hola good job..
@manjutamang6828
@manjutamang6828 16 дней назад
यो बुबाले तेतिबेला किन्न लागेको जग्गा अहिले ४० लाख पुग्यो अब बैंकको लापरबाहीले गर्दा किन्न सक्नु भएन तेस्को छेतिपुर्ती पनि बैंकले नै दिनुपर्छ।
@KinchuRatnaAwali
@KinchuRatnaAwali 13 дней назад
Qqqqqqq
@shyamkhadka7816
@shyamkhadka7816 13 дней назад
Good jap
@anjalilamichhane7549
@anjalilamichhane7549 12 дней назад
सहिहाे
@debithapa6353
@debithapa6353 7 дней назад
Good job sobita ji
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y 14 дней назад
आम नागरिक को आशा र भरोसा रास्पा जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@binabina7708
@binabina7708 14 дней назад
माननीय साेबिता गौतमज्यु देश र जनताप्रेमी देशभक्ति महिला युवानेत्रीलाई मेराे सलाम छ ।
@MahendraBista-pw3zm
@MahendraBista-pw3zm 16 дней назад
माननीय ज्यु अति राम्रो काम 🙏🙏🙏🙂
@bhubandahal6721
@bhubandahal6721 16 дней назад
उहाको अहिलेसम्मको सावाँ र ब्याज त पाउनुनै पर्छ तेस्मापनी उहाले पाउनुभएको दुखको हिसाब किताब गरेर क्षेतिपुर्तिं समेत पाउनु पर्छ।
@meelondikhukpa1404
@meelondikhukpa1404 16 дней назад
जनताको मन जित्न ठुलै काम गर्नु पर्दैन सानो कामले पनि जित्न सकिन्छ भन्ने उधारण हो यो
@kajipariyar5065
@kajipariyar5065 10 дней назад
अति राम्रो काम सोबिता जि
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 16 дней назад
क्षतिपूर्ति सहित फिर्ता गर्नु पर्छ त्यति रकम ले पुग्दैन त्यो पैसाले त्यो उहाँले जग्गा लिएको भय त्यसको भाउ कति पुग्थ्यो त्यही बराबर क्षतिपूर्ति दिन पर्छ। ल यदि कुनै बेक्तिले ऋण लिएर तिर्न सकेन भने पनि प्रत्येक महिनाको कति जरिवाना सहित तिर्न वाध्य बनाइन्छ। कानुन सबैलाई लाग्नु पर्छ अब सहि क्षतिपूर्ति बुवाले पाउनु पर्छ।
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 16 дней назад
१४ कठ्ठा जग्गा बैंक ले किन्दिनु पर्यो!
@bishnuthapa1940
@bishnuthapa1940 16 дней назад
सोबिता जि बाबालाई 25/बर्षको साबा ब्याज अर्थात त्यो बेलामा कति जग्गा किन्न अाट्नु भएको थियो तेति नै दिलाई दिनु होला कर्मचारिको गोजि बाट हालेर हुन्छ कि के गरेर हुन्छ
@imangole3602
@imangole3602 13 дней назад
सम्पूर्ण छेतिपूर्ति सहित त्यो बेलामा काम गर्ने बैंकका कर्मचारीलाई कार्बाही गर्नुपर्छ!
@user-cw4ux4xn8w
@user-cw4ux4xn8w 16 дней назад
सोविता गौतमलाई धेरै धेरै धन्यवाद 🌷🇳🇵 आफै लागि 7:01 परेर पैसा दिलाईदेकोमा🌷🇳🇵🙏🙏
@sunilshrestha4589
@sunilshrestha4589 16 дней назад
इसटन बाजि देखाउन काहा को बुडा लाई प्रोयोग गर्न लागेछ?यी अर्काको बुडो खोस्ने ले?
@vinodbc7369
@vinodbc7369 16 дней назад
​@@sunilshrestha4589tero bau van khate condom futera janmeko muji khate
@abhinashhamal5619
@abhinashhamal5619 16 дней назад
Very good job mananiya sobita gautam jyu.
@reshamsubedi3906
@reshamsubedi3906 14 дней назад
त्यति बेलाकाे जग्गाकाे मुल्यांकन र अहिलेकाे जग्गाकाे मुल्यांकन अनुसार क्षेतिपुर्ति सहित बैकले पैसा दिनु पर्छ ।
@Photoshop-School
@Photoshop-School 14 дней назад
नेपाल को बैंक हरु र बैंक कर्मचारी हरु धेरै जस्तो ठग र चोर छन। कहिले कर्मचारी नै चोर निस्किन्छ कहिले बैंक नै चोर। नेपाल सरकार झन् चोर हरुको लिडर । सोविता लाइ मन देखि नमन एस्तो कुरा उठाउनु भयो। बुवा लाइ ७० हजार त्यो बेलाको भनेसी अहिले ७० लाख पाउनु पर्छ।
@user-cz7zi1rg3q
@user-cz7zi1rg3q 13 дней назад
Matarai hudaina
@harinepal520
@harinepal520 14 дней назад
बुबा लाइ 3 कराेठ क्षतिपूर्ति हाल काे बजार भाउ अनुसार दिदा न्याय हुनेछ कि हजुर ??😢😢😢🙏🙏🙏।
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u 16 дней назад
Sovita ji lae dherai dherai samman🙏🔔🇳🇵🙏🔔💪👍👌❤🔔🔔🔔
@Maheshindra426
@Maheshindra426 16 дней назад
१४ katta jagga nai dinu paryo nepal chor banke le
@user-ub5gk1sz1p
@user-ub5gk1sz1p 16 дней назад
Great leader Sabita mam…. We are proud of her work❤️
@chhabilalthapamagar1810
@chhabilalthapamagar1810 16 дней назад
बुबाको २५ बर्ष सम्म को ब्याज सहित हिसाब गरेर न्याय दिलाउनु पर्छ। माननीय सोबिता गौतम ज्यु।
@puransharma6392
@puransharma6392 14 дней назад
नेपालमा :बिस्वस गर्दै नगर्नु पर्ने चिज 1) सरकार2) बैक 3 )सरकारी कर्मचारी,4 )पूलीस 5,) जन्ता प्रय।6)
@Amriteleenabinisha
@Amriteleenabinisha 2 дня назад
Good work sobita sister ❤❤❤❤❤❤
@SyangdanPuskal
@SyangdanPuskal 16 дней назад
Wow dhrai ramro job sobita sis🔔🇳🇵🙏🌹.pakai Pani buba Lai neya dilauxa vanera Pura asha xa hjr le🇳🇵🙏🤔
@jesustommer-wj2xt
@jesustommer-wj2xt 13 дней назад
अरु देशमा भए हज्जारौं मीलियन डलर त्यो बैंक लाई जरीबाना हुन्थ्यो , नेपाल त न्याय मरेको देम, तस्करको राज्यमा गरीबले न्याय पाऊदैन।
@arjunkhadka5360
@arjunkhadka5360 13 дней назад
अब बैङ्क ले 25 बर्स सम्म को ब्याज साहु हर्जना सबै दिलाउनु पर्छ
@suraz555
@suraz555 16 дней назад
यो बैंकको सबै चोर कर्मचारी लाई जेल कोच्नुपर्छ।ल सोबित ज्यु न्याय गरिदिनुहोला तपाईबाट आशा छ।
@gangasharma5339
@gangasharma5339 13 дней назад
बुवा लाइ तो बैंकले तेति बेला जुन जग्गा किन्न को लागि पैसा जम्मा गर्नु भएको थियो तै जग्गा किन्दिनु पर्छ नत्र तो जग्गाको अहिलेको मुल्य बरा बरको रकम दिनुपर्छ नत्र भने आगो लगाएर खरानि गरि दिनुपर्छ
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k 16 дней назад
सलाम छ साेभिता जि लाई नेता लाई चिनने बेला अाकाे
@maheshthapaliya2923
@maheshthapaliya2923 16 дней назад
यो केसमा सरासर नेपाल बैंकको ठगी देखिएको छ त्यसैले नेपाल बैंकले वहाँको त्यो ७०००० हजार २०५६ सालको पैसाको क्षतिपूर्ति सहित हर्जाना तिनुपर्छ । यदि वहाँले त्यो ७०००० हजारले जग्गा किन्न पाउनुभएको भए अहिले त्यस जग्गाको दर करोडौं हुन्थ्यो तर बैंकको लापरबाहीले गर्दा आज यस्तो भयो । त्यसैले बैंकले त्यसै अनुसारको क्षतिपूर्ति दिनुपर्छ ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 16 дней назад
अहिले १४ कठा जगा किनिदिनु पर्यो बैंक ले ! कति ठुलो अन्याय हो यो गणतन्त्र मा !
@BishnuSubedi-ec8fx
@BishnuSubedi-ec8fx 16 дней назад
ब्याज समेत जोडेर एकमुष्ट दिनुपर्छ
@homprasadGmr
@homprasadGmr 15 дней назад
पीडितलाई सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद छ ।
@simranrai8667
@simranrai8667 14 дней назад
J hos Baba le nyae payera Sawa byaj sahit chadai payeko herna Pau🙏 Thank you Shobhita mdm🙏
@jagatadhikari-ui6kv
@jagatadhikari-ui6kv 12 дней назад
चक्रबृत्ति ब्याज मात्रै हाेईन २५ बर्ष सम्मकाे तनाव,जिवनकाे मह्तवपुर्ण समयकाे क्षतिपूर्ति समेत ब्यबस्था हुनुपर्छ। बैङ्कबाट असुल गराउन सबैले दबाब दिनुपर्छ।
@DeepKarki-jl7on
@DeepKarki-jl7on 16 дней назад
पैसा फिर्ता होईन वर्दियामा १४ कट्ठा जग्गा बाजेको नाममा पास गरेर दिनुपर्छ वैकले ।
@sitaneupane3970
@sitaneupane3970 16 дней назад
बुबाको पैसाको सावाँ ब्याज फिर्ता गर्नु पर्छ नेपाल बैंक ले
@bhupendrachoudhary7686
@bhupendrachoudhary7686 7 дней назад
Great work sobita madam jay ghanti 🔔🔔🔔🔔
@damodardhodari3296
@damodardhodari3296 5 дней назад
रा स्व पा माननीय साेबितागाैतम ज्यू हजुर्लाइ सलाम् छ
@janakthagunna5640
@janakthagunna5640 14 дней назад
धन्यवाद माननीय ज्यू
@rambahadurkumal2697
@rambahadurkumal2697 8 дней назад
Good jab sabita mem❤❤❤❤❤
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 16 дней назад
सोबिता जि बुबा लाई सपोत गर्नु होला।जुन साला भष्टचारी कर्मचारी हो जेल लगेर कोचिदिनु।।।जसन त्यो बैङक मा काम मान्छे छ सबैलाई जेल मा लगेर कोचिदिनु।।।
@YurajVike
@YurajVike 8 дней назад
Sansad sobita gautam ji ko jai ho madatko lagi
@rajupokharel6853
@rajupokharel6853 7 дней назад
Very good job Mananiye Shobita jyu 🙏🙏🙏
@harishrestha2339
@harishrestha2339 4 дня назад
माननीय ज्यूलाई धन्यवाद । हो यसरी जनताको पिर मर्का यसरी सहज गरिदिनु नेताहरूको काम हो ।
@kedarbhattrai8066
@kedarbhattrai8066 6 дней назад
धन्यवाद साेबिता गौतम ज्यु लाई
@KashiMarahatta
@KashiMarahatta 16 дней назад
उहाँले बर्दियामा जुन जग्गा बैना गर्नु भएको थियो, त्यो जग्गा उहाँलाई बैंकले दिलाउनु पर्छ।
@hangsamaden4323
@hangsamaden4323 8 дней назад
Congratulations xa Sobhita Gautam madam keep it up thank you 🔔🔔🔔🙏🙏❤️❤️👍👍
@hikmatmalla6998
@hikmatmalla6998 13 дней назад
प्रमाण हुदा सहजै पाउनु पर्ने हो कति दुखः दिएको रकम हिनामिता गर्ने कर्मचारी लाई कार्वाही गरी ब्याज समेत रकम उपलब्ध गराउनु पर्ने मा नेपाल बैंक र नेपाल सरकार संगकुनै कानुननै छैन कति कमजोर हाम्रो कानुन जसले जेगरेपनि हुने
@OliVer-eh6lz
@OliVer-eh6lz 14 дней назад
Good job sobita jee she is great
@Ijamnaren
@Ijamnaren 16 дней назад
Great job sobita madam 💐💐💐💐🙏🙏🙏🙏
@lilanathpagenilila
@lilanathpagenilila 5 дней назад
धन्यवाद सोबिता माननीय ज्यु🔔🔔🔔
@krishnakc4153
@krishnakc4153 4 дня назад
Great work mananiya jieu haru 🙏🙏❤️❤️
@bhuvanmansingh4841
@bhuvanmansingh4841 16 дней назад
त्यसतो भयो भने बैंक माथि पनि औंला ठडाउनु पर्ने भयो ।
@Jhagupokhrel
@Jhagupokhrel 16 дней назад
रविको केहिबदनाम भयेपनि रविका पाटिबाटत धेरैसान्सदलेजोकाम्गर्नुभाछनि त्योतउदाहरणियेछ सोनिया तोसिमा सिषक
@paudil1697
@paudil1697 16 дней назад
रबि को बदनाम गर्ने सबै कुकुर हरु हुन
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 14 дней назад
यो सब थगि गर्ने धन्दा हो सिधा नेपाली देखे पछि यसरि थगि गर्छ बैक लेल हेर नेपाली हो योब्प्नी न्व्ता को आरमा भएको हो
@Bijaywaiba1
@Bijaywaiba1 15 дней назад
कृपया बुवा ले न्याय पाउनुपर्छ
@gomaparajuli9679
@gomaparajuli9679 16 дней назад
🎉🎉🎉good jub sobita ji❤❤
@umakantapaudel6240
@umakantapaudel6240 16 дней назад
नेता हरु को गणतन्त्र को ज्वालन्त उदाहरण हो
@yagyasorkhanal6613
@yagyasorkhanal6613 13 дней назад
गणतन्त्र आउनु भन्दा पहिलाको केश होनि
@kumarthapa9529
@kumarthapa9529 16 дней назад
कर्मचारीको लापरवाही यी कर्मचारीलाई आजिवन जेल कोचनपर्छ
@rajumoktan7331
@rajumoktan7331 14 дней назад
बुवाको भनाइ अनुसार ५६ सालको यो घटना त्यो बेलामा ७० हजार रकमको १४ कट्ठा जग्गा आउने भन्नुहुन्छ त्यो बेला १४ कठ्ठा जग्गा किन्नु भएको भए अहिलेको समयमा ४ करोड बराबर मुल्य को जग्गा हुन्थ्यो होला यस्को क्षतिपुर्ती कस्ले दिने बुवा लाई दुखदिने नेपाल बैंक को कर्मचारी लाई कडा भन्द कडा कारवाही गर्नुपर्छ अनि क्षतिपुर्ती दिलाउनु पर्छ यो देशमा सोझा साझाले बाच्नै नसकिने रहेछ सोबिता गौतम ज्यु बुवालाइ क्षतिपुर्ती दिलाउनु होला अनि हजुर लाई धेरै धेरै धन्यवाद सोबिता गौतम ज्यु
@rewatibasnet7898
@rewatibasnet7898 14 дней назад
थत नेपाल बैंक पनि एस्तो ठग गत्दारी सहकारी मात्रै भनेको एस्को को सम्सद बोल्नु पर्यो सोभिता जि ।
@suryathapa2039
@suryathapa2039 14 дней назад
साँवा ब्याज त पाउनैपर्छ तर त्यो बेङ्क खारेज गरि तेसमा सहभागी सम्पुर्ण कर्मचारीलाई पाता हान्नु पर्छ , दुखी गरिब को पैसा खाने साले दलाल भ्रष्टाचार हरुलाई।
@DilMagar-td1lo
@DilMagar-td1lo 16 дней назад
Very good you are great sobita sister ❤❤jai rastria sotantra party jai ghanti ❤❤
@pabitramudvari51
@pabitramudvari51 5 дней назад
पिडीत बुवालाई न्याय दिलाउनु शोबिता बैहिनी🙏🙏
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 9 дней назад
Good job sobita gautam g
@vishnukumarkumar8249
@vishnukumarkumar8249 5 дней назад
Very good job sobita sister and God bless you sobita sister 🇳🇵🔔🙏
@khadgabista745
@khadgabista745 11 дней назад
सहकारी बैक बाट कोहि कसैले रिन लियोभने उठिबास बनाइदिन्छ ,,जनताले बचत गरेको रकम हराउछ यस्तोपनी हुनेरहेछ है,,25बर्षपहिला को 70हजार अहिलेको 70लाख भन्दा बडि मान्यता छ् त्यही आधारले पाउनुपर्छ कानुनी प्राप्धान केछ सहजिकरण होश
@nargaranjamagar7700
@nargaranjamagar7700 4 дня назад
यदि पिडित्ले सहि न्याय पाएन भने सर्बसाधारण जनता मिलेर त्यहाँ का सम्पूर्ण कर्मचारी लाई थुनेर आगो लाई दिनु पर्छ ।
@Mount_evrest
@Mount_evrest 7 дней назад
Great sobita jee❤
@Nara-wg3zi
@Nara-wg3zi 8 дней назад
धन्याबाद सभासद ज्यु
@user-rd6jv9mt1c
@user-rd6jv9mt1c 7 дней назад
Very good job mananiya sovita Gautam
@surajbasnet-cb7ov
@surajbasnet-cb7ov 10 дней назад
Mananiya jyu lai salute xa garib janata ko kam garne bhaneko raswpa le ho
@khimanmagar1524
@khimanmagar1524 16 дней назад
पिलिच व्याज हैन २४ कटठा जामिनलाई बेच्दा कति आउँछ तेस्को पैष तिराउनु पर्छ बेकँलाई
@shyamgurung9046
@shyamgurung9046 12 дней назад
Good job sobita jee hole team lai thank u jai ghanti ❤
@ramkumarkarki1628
@ramkumarkarki1628 14 дней назад
१४ कठा जग्गा नेपल बैक ले किनिदिनु पर्छ जग्गा किन्न राखेको पैसा नदियर बैकले रोक्यो त्यसको क्षेतिपुुर्ति दिनुपर्छ जनता ठग्न पाईन्छ
@yashodakc5389
@yashodakc5389 16 дней назад
बुढा बुडिलाई दुखदिनि पापिहरू लाई छिटो कारबाही हाेस अाफनाे पैशलिन पनि दुखपनुपरनि
@arjunchhetri4353
@arjunchhetri4353 16 дней назад
२५ वर्षे बैंकको नियम अनुसारकाे चक्रव्रित्ति व्याज अनुसारनै पिडिटले पावाेस
@tekthapa4050
@tekthapa4050 9 дней назад
Sobita ji lai dheyrai dheyrai dhanneya bad.
@bhuvanmansingh4841
@bhuvanmansingh4841 16 дней назад
४ वर्षमा दोब्बर भयो भने रू. ७२,०००.०० को २४ वर्षको रू. ४४,८०,०००.०० दिनु पर्नेछ ।
@kumarsedai9277
@kumarsedai9277 14 дней назад
बैंकले १४ कठ्ठा जग्गा किनिदिनु पर्छ।
@narendraadhikari2965
@narendraadhikari2965 9 дней назад
good job sobita sister
Далее
The Voice Kids - Episode 12  | Season 3 - 2024
1:49:57
Просмотров 1,6 млн
Выпускаем трек? #iribaby
00:14
Просмотров 494 тыс.
The Voice Kids - Episode 09  | Season 3 - 2024
1:51:25
Просмотров 1,9 млн
Пранк пошел не по плану…🥲
0:59
настоящий чемпион
0:59
Просмотров 5 млн
Spot The Fake Animal For $10,000
0:40
Просмотров 149 млн