Тёмный

वैदेशिक रोजगार विभागमा श्रममन्त्री पुग्दा पीडितहरुको लर्को, म्यानपावर व्यवसायी र मन्त्रीबिच पर्यो 

Right Sanchar
Подписаться 332 тыс.
Просмотров 121 тыс.
50% 1

वैदेशिक रोजगार विभागमा श्रममन्त्री पुग्दा पीडितहरुको लर्को, म्यानपावर व्यवसायी र मन्त्रीबिच पर्यो भनाभन
dp aryal,dp aryal interview,dp aryal biography,dp aryal speech,dp aryal minister,dol prasad aryal,dp aryal mantri,minister dp aryal,dp aryal sram mantri,sram mantri dp aryal,shram mantri dp aryal,dp aryal news,rabi and dp aryal,dp aryal raswopa,dp aryal 100 days,dp aryal chhadke,labor minister dp aryal,dp aryal sahakari kanda,kishora aryal,dparyal,dol prasad aryal biography,labour minister dol prasad aryal,kishora aryal new song baideshik rojgar,baideshik rojgar bibhag,baideshik rojgar news,baideshik rojgar nepal,baideshik rojgar news 2020,baideshik rojgar bivag,baideshik rojgar app,baideshik rojgar news 2021,baideshik rojgar news 2023,baidesik rojgar bibhag,baideshik rojgar shram vibhag,baideshik rojgar demand,baideshik rojgar samachar,baideshik rojgar news 2019,bidesik rojgaar bhivag,baidesik rojgar bhibhag,baideshik rojgar bibhag buddhanagar kathmandu, dol prasad aryal,labour minister dol prasad aryal,minister dol prasad aryal,dol prasad aryal biography,biography of dol prasad aryal,dol prasad aryal interview,dp aryal,dol aryal,indra prasad aryal,indra prasad aryal speech,indra prasad aryal new speech,indra prasad aryal interview,chandi prashad aryal,dol parsad aryal,dol prasad aryal in parliament,#dor prasad aryal,dol prasad,indra prasad aryal latest speech,dp aryal speech

Развлечения

Опубликовано:

 

7 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 644   
@bikasbhandari63
@bikasbhandari63 15 дней назад
नेपालको इतिहासमा पहिलो पटक यस्तो राम्रो श्रम मन्त्री पाएको हो। जय घण्टी जय DP SIR.
@SanjayTAMANG-uv7ze
@SanjayTAMANG-uv7ze 8 часов назад
Moile pani pahilo chotti dekhe jay d b sir
@visanbudhathoki
@visanbudhathoki 16 дней назад
यस्तो मन्त्री पाउन गारो छ । ग्रेट काम मन्त्री ज्यु।
@kishanmayarairai2629
@kishanmayarairai2629 15 дней назад
जाने बेला मात्रै भयाे मन्त्री जि सुरु देखि गरनुस जनता तपाईंको साथमा छ
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 14 дней назад
सरकार बाट हटाइत सक्यो खोइ जनता साथमा छ भन्छन आज बाट मन्त्री नै रहदैनन सबैले आवज उठाउनु पर्यो🤔🤔
@binodshrestha3858
@binodshrestha3858 12 дней назад
suru batai garirathiyo video heyrnu na
@haririmal3271
@haririmal3271 18 дней назад
यो हो नि त स्रममन्त्रिले गर्नुपर्ने काम ।
@ishinashrestha
@ishinashrestha 17 дней назад
Argument nai garna nasaknye kyeko labor minster...
@48rules67
@48rules67 15 дней назад
6 लाख लिन्छ 10 हजारमा सही गराउँछ बोलेमा गुण्डा लगाउँछन । न्याय छ सरकार छ देशमा ?
@atmaramram9921
@atmaramram9921 3 дня назад
धन्य हो मेरो देश नेपाल , जहा हेरौ वही भरस्ट्राचार । नेता हो अथवा कर्मचारी सबै लुटेरा ।
@govindagole
@govindagole 16 дней назад
म्यानपावर कम्पनी ले कुन चाही ले १०००० मा पठाको छ विदेशमा यसले बाढोकुरा गरिएको छ सलाम मन्त्री ज्यु राम्रो कामको लागी❤
@user-mc8vu5pl5i
@user-mc8vu5pl5i 15 дней назад
Tyo tapare katha gu mantri nai chor jasto xa
@user-tl1eb6rr6v
@user-tl1eb6rr6v 15 дней назад
यो बुलु इस्काइ लाई कडा कारबाही हुन पर्छ । यस्तो गैर जिम्बेवारी काम गर्ने अनि पन्छिन खोज्ने ????
@Anzusharma2074
@Anzusharma2074 17 дней назад
सहि प्रस्न गर्नु भयो मन्त्री जि ले।।बन्द गर्न पर्छ yesto manpower
@hamrogaikhurgauramrothat9238
@hamrogaikhurgauramrothat9238 15 дней назад
विदेश आउने प्रत्येक जनताहरूसँग दुई तीन लाख लिएको हुन्छ। यी भ्रष्टाचारी दलाल मेनपावरहरूले सबै कडा कारबाही होस्।
@sajan8504
@sajan8504 14 дней назад
Firima janulai chai timro sasura campaniko mudir hunu parxa jatha ,jo muji kam garna sakidaina vane vhutro khana bidesh janu yar ,men pawar bina ,ajen bina kun chai muji le bidesh ko yatra garxa ,
@ukslayalu3025
@ukslayalu3025 18 дней назад
मन्त्री ज्यू हाम्रो रास्वपा को मन्त्री ज्यु तथा मानानिय ज्यू हरुले त वोलेको सुन्दा नि आनन्द मिल्छ हौ । आज त दिउसै रात पार्ने यि मानव तस्करीलाई सोझै खोरमा हाल्नुस है । भए भरका डाका चोरहरुलाई यसरी नै कार्वाही गरियोस ।
@salikramgiri6375
@salikramgiri6375 18 дней назад
यस्ता मन्त्री आउन अब 3 वर्ष कुर्नुपर्छ , सके 2 तिहाई नभए बहुमत रास्वपालाई दिनैपर्छ है ।। नेपाली जनता कत्तिको बुद्धिमानी छन अब थाहा हुन्छ
@kamalshrestha2639
@kamalshrestha2639 18 дней назад
Wow...सहि कुरा 🔔🔔🔔👍️👍️👍️❤️❤️
@dragbob8806
@dragbob8806 15 дней назад
जय होस मन्त्रीज्युको कार्य प्रती सम्मान्छ्🙏
@UmakantaAdhikari-nn4fd
@UmakantaAdhikari-nn4fd 4 дня назад
सलाम छ रा स पा लाई यत्तिको मन्त्री उत्पादन गरेकाे मा ।।।
@bhimsameshreesmagar929
@bhimsameshreesmagar929 18 дней назад
यो डाकालाई झेल कोच्नु पर्छ धेरै बाठो कुरा गरी रहेको छ जांथा गरु।
@user-ow1vj2gt1x
@user-ow1vj2gt1x 18 дней назад
Siresley kura bujnu jaruri xa hi hjr afno afno thauba afaile pesa bebasai sabaitirabat hernu jaruri xa
@santoshjakhs5615
@santoshjakhs5615 15 дней назад
Sab manpower bhanda gare hunxa
@trichandra_lama
@trichandra_lama 18 дней назад
नामको दस हजार कम्तिमा 2/2.5 लाख लिन्छन इनिहरुले चोरहरु हुन बन्दनै गर्नुपर्छ इ च्याउ सरि म्यानपावर को नाममा धन्दा चलाउने हरुको धन्दा
@krishnabahadurbista6278
@krishnabahadurbista6278 15 дней назад
म्यानपावर सबै वन्द हुन पर्यो जनतालाई झुक्याएर ठगेर विचल्ली वनाइदिए कतिको बिल्लीवास वनाएका छन रिनको भार वोकाएका छन यि चोर हरु लाइ ठिक पार्न पर्यो
@KumarShrestha-b9z
@KumarShrestha-b9z 17 дней назад
मन्त्रि भन्नू भको कुरा सहि हो कुनै पनि मेन पावरले सितैमा पठाउदैन र यहा पत्रकार भाईरल हुन हैन मेनपावर भाईरल हुन को लागि हो र बाउन्सर प्रतेक मेनपावर ले राखेको हुन्छ र पैसा लेनदेनको कुनै भौचर दिदैन क्यास पैसा मात्र लिन्छ
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 17 дней назад
सर हामी बराजा पैसा लिन्छन् अनि एयरपोर्टमा अनि अरुलाई चाहिँ नबना है भन्छन् सर फ्रीमा हो भन भन्छन् १० हजार भन्दा लेको छैन भन्छन् सर हजुरले यो कदम उठाउनु भएकोमा धेरै राम्रो छ सर धेरै राम्रो
@itsme-op4cs
@itsme-op4cs 17 дней назад
स्रम मन्त्रि ज्युकाे जय जय हाेस याे हाेनित असल राजनिग्यकाे परिचय
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 17 дней назад
सर हजुरले यो कदम उठाउनु भएको एकदम राम्रो छ। म पनि विदेश आएको दुई वर्ष भयो। यो मेनपावरहरु एकदम बाटो छ एक लाख ६० हजार लियो मलाई पनि अनि एयरपोर्टमा चाहिँ रु.१०००० भन्दा लेको छैन भनाइ भन्यो🙏🙏
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 18 дней назад
Good luck 🔔🔔🔔
@purnamagar9905
@purnamagar9905 18 дней назад
यो मेन पावर वाला चोर हरुलाइ जहाँ भेत्यो तेहि खुकुरी हान्नु पर्छ मलाई पनि 180 हजार खाइदियर पथायो कतार यहाँ आउदा कम्पनिले पैसा लाग्दैन भन्छ पैसा दिदा क्यास दिनुभन्छ अनि प्रमाण देखा भनेर थुलो कुरा गर्छन
@mohanrai688
@mohanrai688 18 дней назад
Aba nepal sarkar le hatma dina roknuparxa lagne kharcha sab account use garnuparo dubai pakxya le garnu parxa
@PukarMoktan
@PukarMoktan 17 дней назад
श्रम मन्त्रि माननीय ज्यूँ अब यसरी नै म्यानपावर को खोज तलास गर्दै जानुहोस शुभकामना छ🎉
@Chamlingvlog193
@Chamlingvlog193 18 дней назад
हो हो साला गरिब जनतालाई लुट्ने गिरोह हो साला तिनीहरु संग १०००० को मात्र रेकट हुन्छ कसम 😢😢😢😢
@rameshsingh-bz6sk
@rameshsingh-bz6sk 17 дней назад
सब मेनपावर मा छापा हान्नु पर्छ ।मन्त्री ज्यु दलाल हरु लाई ठेगान लगाउनु पर्छ ।याे मेनपावरहरु मा धेरै ठगि धन्दा भईरहेकाे छ।
@user-ce1du6mg1d
@user-ce1du6mg1d 18 дней назад
Good jaya ghanti 🔔🔔🔔🔔
@rajkumarrai7242
@rajkumarrai7242 18 дней назад
अब जाने बेलामा धम्कि दिदै पैसा तिरेको छैन भन अनि बैकबट पैसा लिदैनन अनि पैसा तेस्रो ब्यत्तिबाट लिन्छन र प्रमाण छ भन्छन? ? ? ?
@RAMESH_VLOGS874
@RAMESH_VLOGS874 17 дней назад
मन्त्री ज्यु यस्तो ठग मेनपावर हरुलाई कार्वाही गर्नुहोस्
@suprimk.c.3061
@suprimk.c.3061 3 дня назад
यतिको मन्त्री हुन आवश्यक छ।।।।
@ShankarKaran-vs8rh
@ShankarKaran-vs8rh 18 дней назад
Very good work
@ksrbplkhadka5784
@ksrbplkhadka5784 18 дней назад
फिरि भिसा भनेर 180000 10000 रसित दिनछन
@Chamlingvlog193
@Chamlingvlog193 18 дней назад
मन्त्री को कुरा सहि छ तर के गर्नु खै 😢😢😢
@bodharajbasnet4718
@bodharajbasnet4718 4 дня назад
सलुट छ है श्रम मन्त्रि ज्यू । अहिलेसम्म यस्तो छटके कसैले गरको थियन ? यस्तो ब्यक्ति हुनुपर्छ कुर्सिमा ? साधारण जनताले कति दुख्ख पायका छन ? पैसा कति कति फसेको छ ?
@rajendrabudhathoki6416
@rajendrabudhathoki6416 15 дней назад
नेपाल भरका कर्मचारी र ❤ यातायातका र बैदेशिक राेजगारिका सबै कार्यालय मा सम्पत्ति छान बिन छडके गराै त नत्र गफ नराख।
@mamahajur121
@mamahajur121 18 дней назад
हेर दलेले झुट बोलेको
@user-bt8qr9yt7s
@user-bt8qr9yt7s 10 дней назад
यस्तो ठगने मेनपावर 100 मा 90% यस्तोइ भइरहेकै ६ म पने कतारमा छु याबाट नेपाल जाने सबै भीशा टीकट फीरी जादो रैछ तर सेवा गराई लाई 200000 सम्म आसुल्छ
@rashmirai6336
@rashmirai6336 18 дней назад
फ्री विजाको अन्त्य होस किन कि फ्री मा केही पनि हुन्न लागत रकम लगायत बराबर खर्च श्रमिकको तलब बाट काट्ने गरी रोजगार दातासंग सम्झौता हुनुपर्छ साथै श्रमिक स्वास्थ्य बीमा र बसोबासको पूर्ण व्यवस्थापन सहित पठाउनु पर्छ ।
@bharatghimire1635
@bharatghimire1635 17 дней назад
यो एजेन्ट झुट बोलिराछ।किन कि हामिले देखेका र भोगेका नि छौ।अजै अहिले त चलन पुरै सपलाइ को छ।खान्छान 1 देखि 2/3 लाख सम्म आराम ले लिन्छन।
@sapkotadolakanta9947
@sapkotadolakanta9947 18 дней назад
Good luck 👍 Nepal
@user-xg2dn9pm9u
@user-xg2dn9pm9u 18 дней назад
Good luck on your new role
@AleTamang-fv4rt
@AleTamang-fv4rt 18 дней назад
Lakhau rupya. Liayr. 10 hajar matra Bhan lagauux hai antimm
@maheshtmg2048
@maheshtmg2048 16 дней назад
Rabi dai ko team lai saatha dinu nai Nepal aama ko bikash garnu ho hajur.
@bikrajtamang5991
@bikrajtamang5991 15 дней назад
मज्जले पैसा असुलिन्छ ।10 हजारको बिल बनाउछ।150 देखि 2 लाख सम्म लिन्छ।सम मेनपावर बन्द गर्नु पर्छ।
@RajuChetree
@RajuChetree 18 дней назад
Well-done right sanchar
@user-iy2is2rg3r
@user-iy2is2rg3r 18 дней назад
म कतार बाट हाे नमस्कार भन्न चाहानछु सरम मत्रि भनेकाे अेसताे हुनु परछ 🇶🇦🇶🇦🇶🇦🇶🇦
@Subintmgexplore
@Subintmgexplore 17 дней назад
Every day Every manpower ma investigation garnu parxa!! Matri jyu!! Anyway what ever did, great job!!❤
@Saw_CreaTion
@Saw_CreaTion 17 дней назад
वाह मन्त्री ज्यु यो हो नि त धेरै मान्छे ठगेका छ्न नपढेका निमुखा जन्तालाई यिन्लाई कडा कार्बाही होस
@BharatShrestha-vlog
@BharatShrestha-vlog 17 дней назад
पीडित सग बसेर समस्या को समाधान गर्नै भनेको रा स्व पा ले मात्र गर्न सक्छ ऐले सम्म मन्त्री हरुले एसरी सहयोग गरेकोे देखेको थिइन्
@nirojbhomjan8465
@nirojbhomjan8465 12 дней назад
Dherai jasto manpower le 💯 thagera lutera garib KO ragat chusera bidesh pathaune garxa sake samma sabai thauma xadke hannu hola mantri jyu salute 🫡 xa hjr lae
@rawbee734
@rawbee734 15 дней назад
Dherai ramro kam garnu vayo mantri jiu . Ajjhai dherai garnus hajurle yi dalal harulai sabak sikaunai parxah 🫡🫡🫡✊️✊️✊️
@user-qw1lx6dq6c
@user-qw1lx6dq6c 14 дней назад
Mantri jyu ko kariya dekhi salam xa❤❤
@gangasapkota1926
@gangasapkota1926 4 дня назад
Kada karbai hos❤❤❤
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw 14 дней назад
Salamxa DB Aryal jee lai
@rameshtuladhar8463
@rameshtuladhar8463 17 дней назад
मेनपावर मा सवुत हुनि भनेकै १०००० को मात्र हुन्छ,अरु केहि कुराको सवुत प्रमाण हुदैन यो सवैलाई थाहा भएकै कुरा हो।यो मोटेको सवै कुरा वनावटि हो मिले मतो मा सवै काम भईरहेको हो।
@mahendrabharati9562
@mahendrabharati9562 15 дней назад
एतिकै छोड्नुहुदैन यी मेनपावर हरुलाई
@MangalMangalbegha
@MangalMangalbegha 6 дней назад
नेपाल सरकारले यो राम्रो काम गर्यो फ्रिभिष भन्छ तर मेनपावरका डाकाहरुले मनपरि पैसा असुल्छ
@user-il4bp6mk6k
@user-il4bp6mk6k 8 дней назад
Mantri jiu dherai ramro yesti kam garanu parxa tapaili solut xa yo soch pahila nai mero thiyo aru tira pani garnu parxa
@nareshkumarsahani1539
@nareshkumarsahani1539 14 дней назад
Salut xa saram mantari hjr lai 🫡
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 18 дней назад
हरेक मेनपावरमा बउचर राखेको हुन्छ मन्त्री ज्यु।तो ताक्लुले 2,3 लाख खाको छ। मन्त्री सित त यस्तो बोलेको छ भनेको सर्बसाधारण मान्छे कसरि बोल्छ होला नि।
@jasrajrai3790
@jasrajrai3790 День назад
एक लाख 70 हजार लिन्छ अनि दस हजारको पेपर दिन्छ त्यसपछी एयरपोर्टमा दस हजार देको भन्नू है भनेर पाठ पडाउछ
@girimadan6439
@girimadan6439 18 дней назад
sahi ho
@AmanLuitel-mn7eg
@AmanLuitel-mn7eg 14 дней назад
इन्टरबीउ मा पास भय पछि अब तपाईं पास भयो त्यो मान्छे लाई भेत्नु भन्छ तेसपछी त्यो ब्याक्ती ले सबै बारगेनिग गर्छ् र पैसा बुझाउन लगाउछ तर पैसा बुझाएको रसिद दिदैन अनि त्यो मान्छे सङ कन्टेक्त पनि हुदैन प्रमाण कताबाट ल्याउने ।यस्मा सबै मिलेर खाइरहेका हुन्छ।नेपालमा सबै हुन्छ्न बिदेशका कम्पनी को यजेन्त +कम्पनी सबै मिलेर खान्छ्न अनि काम गर्नीठाँउ मा चाहिकसैले सोधेँ भने फ्री भिसा फ्री टिकट भन्न लगाउछ।के गर्नी हाम्रो देस को चलन।
@BabuTamang-c1u
@BabuTamang-c1u 5 дней назад
Gud job sir
@tamangdorje9148
@tamangdorje9148 12 дней назад
Good job 👍 👍
@user-ge8gc5vd6l
@user-ge8gc5vd6l 8 дней назад
यो जांठालाई सिधै जेल कोचनुहोला मन्त्री ज्यु
@mtvaai9363
@mtvaai9363 12 дней назад
खै 3 चोटि भैसक्यो बिदेश आउन थालेको 3/2.5/3 यसरी म्यानपावर लियो तर खै 10.000 मा पठाको . नेपालमा जतिपनि म्यानपावर छ्न सकेसम्म असुलेको छ
@shambhumandel1337
@shambhumandel1337 15 дней назад
मेरो पनि एस्तै भको छ कसले उद्दार गरिदेला प्लिज मन्त्री ज्यु मेरो आवाज मन्त्री सम्म पुर्याई दिनुहोला पत्रकार ज्यु प्लिज म दुबैमा छु ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 7 дней назад
Jay hos patrakar jyu ko.
@rickyram7301
@rickyram7301 17 дней назад
Good job
@user-pt2bd2tg5q
@user-pt2bd2tg5q 11 дней назад
यो मेनपावरले भित्र भित्र ठगि धन्दा गरिरहेको छ ,भित्र भित्र दलालहरु लुटन थुपारेको छ ,बाहिर थाहा नपाए जस्तो गरिरहेको छ।।
@santoshchamlingrae
@santoshchamlingrae 18 дней назад
नेपाल को कुनै पनि यो चोर दलाली मेनपावर हरू ले फ्रिरीमा पठाउदै ना है 3/4 लाख मत्तै लिन्छ यो चाहिँ बन्द गर्नु परो
@deshlabhulakochora143
@deshlabhulakochora143 16 дней назад
Yo Manpower ko mancha 100% true and he is telling true
@MdMd-bv1rn
@MdMd-bv1rn 9 дней назад
Sram mantri jiuko kam sarai ramro jay sram mantri jiu
@UpowerRq-hq6gd
@UpowerRq-hq6gd 17 дней назад
Hoho right kura ho yeni menpower company haruley 100% paisa linxa yo pidit vai ali kamjor raheyxa
@nijgadhkhadka7963
@nijgadhkhadka7963 17 дней назад
जो चोर उसकै ठुलो स्वर,, फ्री मा पठाको रे होइन दिउँसै रात पार्ने कुरा गर्ने,, मन्त्री लाई त यस्तो गर्नेले अरु साधारण लाई के गर्लान्।
@sanjokrana5241
@sanjokrana5241 17 дней назад
Good luck sir❤
@rabinkc4389
@rabinkc4389 9 дней назад
मुला मानव तस्कर ठुलोकुरा गर्छ । एक पैसा नखाईकन के सेवा गर्न बसेको .?? पत्याउने कुरो पो गर्नुपर्छ त !
@user-rb9zh1ww1k
@user-rb9zh1ww1k 18 дней назад
Right mantri
@santoshgoodpaudel8686
@santoshgoodpaudel8686 18 дней назад
डाकाहरूको जालो छ अर्को गुड।
@KulSanwar
@KulSanwar 14 дней назад
Sai ho sir
@narayankarki5769
@narayankarki5769 14 дней назад
❤❤मन्त्री ज्यु 21 तोपको सलाम❤
@Prashant_shrestha2024
@Prashant_shrestha2024 15 дней назад
Big salute❤
@mukhtithapa450
@mukhtithapa450 17 дней назад
good Job 🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@user-gy9um9fv2c
@user-gy9um9fv2c 15 дней назад
10000 ma tw menpower tekna ni didainan ho yo dale harle...Salam xa mantry jiu lai yellai naxosnus
@BimalRai1977
@BimalRai1977 14 дней назад
पत्रकार महोदय सर सलुट छ है अब मेनपावर मा छड्के गर्नु पर्यो् मन्त्री ज्युलाई सलुट छ है राम्रो काम गर्नु होला धन्यवाद ❤
@LakpaDJ
@LakpaDJ 17 дней назад
jai ghanti doing great job sir🇳🇵🇳🇵🇳🇵
@user-ut5uc2pt9p
@user-ut5uc2pt9p 7 дней назад
अब फेरि ठग्दा भई हाल्छ। सरकार फेरिएको छ गोजि कै
@dhanmalla937
@dhanmalla937 11 дней назад
तिम्रो मेनपावर बाट न गयको तिमिले किन उधार गर्नु पर्यो।
@Nabinchamling8013
@Nabinchamling8013 15 дней назад
Hoina griha mantri matrai ramro hola vaneko ta SRAM mantri Pani thik raixa.salute him
@relaxationvideos668
@relaxationvideos668 11 дней назад
Good work mantari jiu
@user-sx2ph5vf1e
@user-sx2ph5vf1e 16 дней назад
man power ko kurama dam xa
@chandrapun5325
@chandrapun5325 15 дней назад
Yestoo karye garnuh vhayekoo mahh.. Hardik dhanyebaad
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 18 дней назад
पैसा नखाएर कसले काम गर्छर,,
@ChandraBahadur-og6np
@ChandraBahadur-og6np 15 дней назад
हामी पनि 2लाख 50हजार तिरेर आएको हो, पछि लास्टमा पुलिसले अरु कसैले सोध्यो भने जम्मा 10000 दिएको भन्नू है भनेर पठाएको हामी आएको मेन्पाओर गोर्खा रिसर्स मेन्पावोर पुल्चोक देखि आएको। यो पैसा निकल्न मिल्छ मिल्दैन मन्त्री ज्यु?
@user-sg1so3kn6u
@user-sg1so3kn6u 16 дней назад
Yo kam chai mantri jyu ko sarai ramro xa good job sir
@Tikathapa58
@Tikathapa58 15 дней назад
भनेपछि मन्त्रीले सरलाई प्रक्रिया अनुसार मिलाउनु भनेको काले काले मिलेर खाउ भाले😅😅😅बुझ्नु भो मन्त्रीले कसरी मिलाउछ सेटिङ😊 भरे फोन गरेर कति आयो भनेर सोधछ ।
@Chandar-sy1oc
@Chandar-sy1oc 15 дней назад
भएन कम्पनीले फेरि भिसा पठाउँदाखेरि पनि मेनपावरले साढे तीन लाख रुपैयाँ लिएर आएको मेरै गाउँको मान्छे छन्।
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 18 дней назад
🔔🔔🔔🔔
Далее
Она Может Остановить Дождь 😱
00:20
НАШЛА У СЕСТРЫ СЕКРЕТИК
00:36
Просмотров 488 тыс.
They got a Golden Buzzer 🤣✨
0:46
Просмотров 35 млн
ЧУТЬ НЕ УТОНУЛ #shorts
0:27
Просмотров 9 млн
Как без этого..😂
0:15
Просмотров 901 тыс.
Пранк пошел не по плану…🥲
0:59