Тёмный

कैलाश सिरोहियालाई किर्ते नागरिकता छानबिनका लागि पक्राउ गर्दैमा लोकतन्त्र कमजोर हुँदैन । 

Tikaram Yatri
Подписаться 134 тыс.
Просмотров 101 тыс.
50% 1

कैलाश सिरोहियालाई किर्ते नागरिकता छानबिनका लागि पक्राउ गर्दैमा लोकतन्त्र कमजोर हुँदैन !Prof.Dr.Yubaraj Sangroula
अँध्यारोबाट_उज्यालोतिर
------------------------------------------
Guest: डा. युवराज संग्रौला- प्राध्यापक
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
Tags:
---------------------------
#tikaramyatri
#tamasomajyotirgamaya
#अँध्यारोबाट_उज्यालोतिर
#adhyarobataujyaalotira
#Dr.yubrajsangraula
#yubrajshangraoula
#sirohiya
#rabilamichhane
#tikaramyatri
#himalayatvpresent
#yubarajsangroula
#theyatri
#yatrimedia
#dr.yubarajsangroula
#AdhyaroBataUjyaaloTira
Queries:
-----------------------------
Prof. Dr. Yubaraj Sangroula
Tikaram Yatri
Prof.Dr.Yubaraj Sangroula
अँध्यारोबाट_उज्यालोतिर
Adhyaro Bata Ujyalotira
Rabi Lamichhane
Kailash Sirohiya
चीन-नेपालबारे पुस्तक लेख्दा ज्यानकै जोखिम
tamasoma jyotirgamaya
tikaram yatri tamasoma
tikaram yatri interview
tamasoma tikaram
tamasoma latest interview
Sirohya
MCC
Religion
Nepali Government
Nepal's Economy
डा. युवराज संग्रौलाको खुलासा
अख्तियारबाट बहश गरेका महान्यायाधिबक्ता प्राडा संग्रौला
सरकारलाई १० अरबको जग्गा
yubaraj sangraula collage
kathmandu school of law
dr yubaraj sangraula
corruption in nepal
foreign affair
YUVRAJ SANGRAULA
तितो अनुभव: ५ करोडमा सर्बोच्चको न्यायाधीश पद बिक्री गर्न ल्याउनेलाई घोक्राएर निकालेको छु।
प्रा. डा. युवराज संग्रौलाको तितो अनुभव: ५ करोडमा सर्बोच्चको न्यायाधीश पद बिक्री गर्न ल्याउनेलाई घोक्राएर निकालेको छु। आज राति ९:०० बजे !
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Опубликовано:

 

28 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 353   
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
कान्तिपुर जस्तो मिडिया 🎥 नेपाली कांग्रेस जस्तो पार्टी भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो 🤦‍♂️
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
यो पत्रू बाम विश्लेषक हो। असफल लेनिनवादी अर्थतन्त्र समर्थक हो।
@OM-jn5dg
@OM-jn5dg Месяц назад
त जस्तो भेडो जनता हुनु पनि दुर्भाग्य हो
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
@@OM-jn5dg तँ जस्तो बाख्रा चोर को हलि हुनि नै नेपालको दुर्भाग्य हो #झोले 😂
@OM-jn5dg
@OM-jn5dg Месяц назад
@@shantikokhojima6040 त रबिको गु जताततै नछेर मुजि
@OM-jn5dg
@OM-jn5dg Месяц назад
@@shantikokhojima6040 त ज्स्स्तो रबि को गु मुजि
@chandralama8061
@chandralama8061 Месяц назад
अंगिकृत नागरिकले वंशजको नागरिकता लिएको प्रमाण उसंग भएको नागरिकताले पुष्टि गरिसकेको हनाले कैलाश गिरोहियालाई जेल हाल्नैपर्छ👉👉
@hukumbc..2078
@hukumbc..2078 Месяц назад
डा. युवराज सङ्ग्रौला देशका लागि उपयोग हुनुपर्ने मान्छे हो। उहाँको भूमिका अझै बढोस्।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
यो पत्रू बाम विश्लेषक हो। असफल लेनिनवादी अर्थतन्त्र समर्थक हो।
@oshansubedi1663
@oshansubedi1663 Месяц назад
Dr.Sangroula is a gem.Salute.
@vishnubhattrai5762
@vishnubhattrai5762 Месяц назад
yestai xattu kamnist ka gharpaluwa patru kukur ko ghirnit prayogle garda des aaj ghitighiti banaye bouddik bekti desko hunuparne yesta suwar party ka Dale bhaye bhukne maddhem ra rajnitik dalebhayera bepar garera baseka yesta haramilai chinnuparxa bhukai aadharma haine telegareko kam le chinnuparxa Yi yesta haramiharoo ko kukarma etihash bhannebhayo bhanera tv ma bhukxan bebarma dalenai dekhiyekaxan😢😢😢
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन्।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
@@Xyzing.ongbing यो पत्रू बाम विश्लेषक हो। असफल लेनिनवादी अर्थतन्त्र समर्थक हो।
@mohanpudasaini1457
@mohanpudasaini1457 Месяц назад
तमसोमा ज्योतिर्गमय शब्द को खिल्लि उँडाउने काम भयो।रबि लामिछाने (तपाईंको शब्द मा भन्ने हो भने मेरो भगवान नै हुन्। किन भने म युवा नेतृत्व मा देश बनेको हेर्ने चाहने रोग को शिकार भएको छु। अगिल्लो पल्ट नागरिकता केशमा रविले नागरिकता त्याग गरेर मन्त्री पद गुमाउनुपरेको हेक्का रहोस् यात्री जि) के कैलाश सिरोहिया पक्राउ पर्नु नै हुँदैन र ? कानुन ले शिरोहिया लाई र साधारण ब्यक्ति लाई फरक फरक अर्थ राख्छ र यात्रि जि। रविले कानुन अनुसार कारवाही गर्न पक्राउ गरेको हैन र ।अदालत ले दिएको आदेश पालना गर्नु पर्छ हैन र। यात्रि जि हामी ले स्वयंभु दृष्टिले हर्नुपर्ला।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b Месяц назад
युबराज सर जस्तो बौद्धिक ब्यक्ति देशको प्रमुख पदमा हुनुपर्छ
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।
@tilakkhadka3980
@tilakkhadka3980 Месяц назад
अरुले तपाइ नभनि आफै मपाइ बन्नखोज्ने पहिले ऐनाहेरेर आउन
@rewatijung3228
@rewatijung3228 24 дня назад
संग्रौला ज्युको विचार चिन्तन योग्य छन।धेरै हद सम्म समस्यालाई केलाउनुभएको पनि छ।अझ समाधान के हो र समाधानको प्रारम्भ कहाँबाट हो?भन्ने कुरामा पनि अझ स्पष्टता भए,थप राम्रो हुने थियो कि?
@stramofficial658
@stramofficial658 Месяц назад
Dr.साबको भनाइ ले जहिले मन छुन्छ ,🇳🇵
@user-zu7sq6gf2g
@user-zu7sq6gf2g Месяц назад
डा युवराज संगौला जस्ता १०० जना नीतिनिर्माता तहमा पुग्नुपर्छ अनि मात्र देश र जनता समृद्धि र स्वतन्त्र भएर बाच्न सक्छ!!
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।
@bishnuthapa8394
@bishnuthapa8394 Месяц назад
अन्तरबार्ता हेर्दै सुन्दै जादा त हर्क सम्पाङ्ग सहि बाटो मा रहेछ जस्तो लाग्यो
@narayankhatri7004
@narayankhatri7004 Месяц назад
मैले पुरै अन्तरबार्ता हेरेँ,युबराज संग्रौलाको जी को तर्क निस्पक्ष र बिबेकसिल छ ! टिकाराम जि ले कताकता घुमाउंदै रवि गलत नै हुन भन्ने कुन्ठा कता कता पोख्न खोजिएको जस्तो पनि देखिन्छ,तर त्यसलाई लजिक रुपमा तथ्यमा आधारित रहेर,उहाँले दिएको जबाफ र सुझाब एकदम ठिक लाग्यो। निस्पक्षता के हो पत्रकारको धर्म के हो प्राध्यापक संग नै सिकौँ,राज्यले पनि उनिजस्ता विद्वानको बिबेक प्रयोग गरोस, 🙏
@subashsherma2601
@subashsherma2601 Месяц назад
टिका राम सर कुन जनताले भन्यो नि रबी जी भगवान हो, दुईटा नागरिक्ता हुदा नि हुन्छ, दुईटा पासपोर्ट हुदा नि हुन्छ भनेर? तपाई जतिको बौदिक पत्रकारले नि यति तल झरेर अनि त्यो सबै जनताले भनेको भन्दै आफ्नो अभिव्यक्ति दिनु तपाई जतिको पत्रकारले सुहाएन सर। अलि अध्यान पुगेन कि अलि अलि पैसा मिल्यो कि जस्तो लाग्यो।
@durgabhandari7118
@durgabhandari7118 Месяц назад
Tika sir namasker, partygat vanda yestai ramro..
@rujanpoudel
@rujanpoudel 27 дней назад
thank you 🙏
@budhatamang4591
@budhatamang4591 Месяц назад
पत्रकार टिका राम ज्यू र डा. युवराज रंग्रौला ज्यू नमस्कार । सबै पत्रकार ज्यू हरुले यस्तै बिग्य वैद्धिक व्यक्तिहरू संग अन्तरवार्ता गर्नु जरुरी छ अबो । विगत ३,४ वर्ष यता तिब्र गतिको विश्व राजनीति परिवर्तन संगै नेपालको राजनीति पनि परिवर्तन हुँदै देश विकास हुनेछ । आशा छ ।
@shyamchhetri5386
@shyamchhetri5386 Месяц назад
नेपाल राष्ट्रको जय जय होस्।
@jiwanilameli
@jiwanilameli Месяц назад
असाध्यै सान्दर्भिक वार्ता । म डा. संग्रौलाको हरेक अभिव्यक्ति गम्भीरतापूर्वक सुन्ने गर्छु । वास्तविकता जहाँ जोडिएको हुन्छ ।
@JoshilaBhujel
@JoshilaBhujel Месяц назад
निष्पक्ष विष्लेषण एकदमै राम्रो प्राध्यापक ज्युकाे🙏
@sunilpoudel1317
@sunilpoudel1317 28 дней назад
डा संग्रौलाका बिचारहरु अत्यन्तै मनपर्छ । म उहाँको हरेक अन्तरबार्ता नछुटाई दोहोर्‍याई तेहर्‍याई हेर्ने गर्छु । जय होस ।
@sunil24538
@sunil24538 Месяц назад
यात्रीले सङ्ग्रौलाबाट लामिछानेको बिरुद्द बोल्न लगाउन निकै कोशिश गरे तर सकेनन। जबसम्म ब्यवस्थापिका कार्यपालिका र न्यायपालिका हामी क्षेत्री बाहुनको हातमा रहिरहन्छ,परिस्थिति सधै यस्तै हो।
@user-yi6bt2yn7t
@user-yi6bt2yn7t Месяц назад
exactly u r
@sureshbhattarai8668
@sureshbhattarai8668 Месяц назад
One of my favourite person yubraj sangraula
@rupapun170
@rupapun170 Месяц назад
चिन्तन र विश्लेषण राम्रो छ तर देश र न्यायको लागि रबि जि माथि हुनु हुन्छ न कि सिरोहिया टिकाटिप्पणी गनुँ भन्दा देशको लागि केहि गछुँ भन्ने ब्याक्तिलाई सबैले साथ र सहयोग गनुँ पछँ न कि देश भाडने सिरोहिया को ।
@Sunanepal58
@Sunanepal58 Месяц назад
विद्वान युवराज संङ्ग्राैला🙏विश्लेषण राम्रो
@thapajagat3628
@thapajagat3628 Месяц назад
टिकाराम र संग्रौला सरलाई साधुवाद 🙏।
@NityarajDahal
@NityarajDahal Месяц назад
excellent interview.
@bhattarai1953
@bhattarai1953 Месяц назад
डा. युबराज संग्रौला, पि. खरेल, डा. शास्त्रदत्त पन्त हरु जस्ता सच्चा बिद्वानहरु राष्र्टीय सभाको सदस्य वा सरकारको सल्लाकार समितीको समितिको बरीष्ठ सदस्य हुनुपर्ने हो । हुनुपर्ने
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u Месяц назад
#सहि भन्नुभयो!! जता पनि सिन्दिकेत्!! जता पनि शक्तिर, भक्ती,, बाहिरा राम,, भीत्रा पेट् मा छुरा,, येसोगरेरै, चलेकोछ!! येउता कुरा, रबी लामीछने ज्यु, ले बीदेशी नागरिक्ता, त्यागेको, देखाईयको थियोनी!!
@birukc4726
@birukc4726 Месяц назад
हजुरको विचार साह्रै उत्तम छ।
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।
@ramghimire5416
@ramghimire5416 Месяц назад
सुन्न आतुर छु है
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
यो पत्रू बाम विश्लेषक हो। असफल लेनिनवादी अर्थतन्त्र समर्थक हो।
@wolip1
@wolip1 Месяц назад
प्राध्यापक बरिष्ट वकिल युबराज संग्रौला जी अत्यन्त बौद्धिक , इमान्दार राष्ट्रप्रेमी तथा क्षमतावान हुनुहुन्छ । वाहाँका प्रतेक भनाइ अनुकरणिय र मननिय हुन्छन् । सरकारले वाहाँका सल्लाहमात्र लिए देसले सहिबाटो लिनसक्छ ।
@RadhikaDahalpoems
@RadhikaDahalpoems Месяц назад
युवराज सरका अत्यन्तै समय सान्दर्भिक कुराहरू भन्नुभयो ।देशभक्तहरू उठ्नु पर्छ ।
@user-we5ni8in3f
@user-we5ni8in3f Месяц назад
❤म डा.युवराज संग्रौलाजीका हरेक अन्तवार्ताहरू नियमित सुनेको छु।हाम्रो नेपालमा पनि यस्ता देशभक्त ,नेपाल पढाउने ,विश्व-सन्दर्भ सिकाउने केही यस्ता व्यक्तीत्वहरू पनि छन् नि भनेर हर्ष विभोर हुन्छु ।अरू थुप्रै हरू हुनुहुन्छ ।उहाँहरू देशकै उज्वजल नक्षत्र हो । देशभित्रै बसेर गर्नुभएको योगदान प्रति नम‌न् !!
@maaminarai5664
@maaminarai5664 Месяц назад
Completely agree with Dr Sangroula
@shakuntalathapa2372
@shakuntalathapa2372 Месяц назад
सारै राम्रो विचार👍🙏🕉
@balarambudha8684
@balarambudha8684 Месяц назад
❤ सलाम संग्रौला सर ! अहिलेसम्मको मेरो विश्लेषण र आकलन हजुरले पुष्टि गर्दिएकोमा आभारी छु !
@ramchandramarahatta2320
@ramchandramarahatta2320 Месяц назад
युबराज सर प्रति संधै सलाम छ ✍️❤️👏
@RabindraShrestha-zz8mf
@RabindraShrestha-zz8mf Месяц назад
नमन छ ❤
@krishnaadhikari2352
@krishnaadhikari2352 Месяц назад
सही कुरा ।
@beshbahadurrai
@beshbahadurrai Месяц назад
ओहो ! क्या गजबको तार्किक बिचार 👍️🙏कतार बाट टिकाराम सर
@thakurchudal8119
@thakurchudal8119 Месяц назад
सारै मन छुने बिचार युबराज सर को मज्जा आयो हजुर हरु दुबै दर हरु लाई नमन छ
@sunitamallik1147
@sunitamallik1147 Месяц назад
2 intelligent and intellectuals are in one platform.....awesome
@kumarghale9223
@kumarghale9223 Месяц назад
टंक जी प्रस्तुतिका लागि धेरै धन्यवाद। युवराज सरले विभिन्न बिषयमा गर्नु भएको विश्लेषण साचो र मन छुने छ। बाहिर चम्किलोदेखिने तर भित्र कुहेको फर्सी उदारण , कुनै न कुनै पक्ष लिएर स्वार्थमा ब्याख्या र विश्लेषण गर्ने बुद्दिजिवि अनि जनता यी सबैबात नेपाल आम पिडित् छिन कसरि पार लगाउने होला। युवराज सर लाइ मुरी मुरी धन्यवाद।
@sumankhadka5883
@sumankhadka5883 Месяц назад
मन पर्ने पात्र भध्यका दुई पात्र ❤
@samirbistha8784
@samirbistha8784 Месяц назад
यथार्त सत्य
@bimalgoodfunctionsheartily7794
@bimalgoodfunctionsheartily7794 Месяц назад
Great human, heartly thank
@bhuwankathayat9422
@bhuwankathayat9422 Месяц назад
कुरा सहि छ । अब आफ्नो नियत पनि पुष्टि हुने गरि भुमिका बढाउनुपर्याे डा. साब ।
@roshantiwari890
@roshantiwari890 Месяц назад
यात्री जि तपाईमा पनि कुण्ठा रहेछ नि रबि प्रती
@greatman484
@greatman484 24 дня назад
❤🙏
@Phatta_Thapa
@Phatta_Thapa Месяц назад
निस्पक्ष विचार सहितको छलफल |
@chandagautam2915
@chandagautam2915 Месяц назад
right awareness analysis Dr sir naman both of you 🙏🙏🇳🇵🇳🇵
@kushangsherpa4217
@kushangsherpa4217 Месяц назад
असाध्य र।म्रो बैचारिक बहस
@user-lr3bg8mu1d
@user-lr3bg8mu1d Месяц назад
बिचार वा सिद्धान्तले व्यवहार गर्न सक्ने अवस्था हुनु पर्छ । गुरुको बिश्लेषकण नै वास्तविक यथार्थ हो
@bhaabgangadigitalpvt5978
@bhaabgangadigitalpvt5978 Месяц назад
अत्यन्तै मननिय 🙏💐
@laxumansatyal224
@laxumansatyal224 Месяц назад
Really good
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b Месяц назад
असाध्यै वैचारिक संवाद धन्यवाद हजुरलाई
@dhandhami884
@dhandhami884 Месяц назад
देशको वास्तविकता बताई दिनु भयो दुबै जनालाई हार्दिक नमन ❤️🙏🇳🇵
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।
@panadattapaudel8082
@panadattapaudel8082 Месяц назад
टीकाराम यात्री निस्कपक्ष हुन सक्नु भएन तपाईं पनि शक्तिको गुलाम नै हुनुहुँदो रहेछ। तपाईंको असय पनि राम्रो सँग बुझियो
@bhuneuscreation3487
@bhuneuscreation3487 Месяц назад
वाओ बहुद उत्कृष्ठ संबाद
@Shrawanroka-vo2qs
@Shrawanroka-vo2qs Месяц назад
मन पर्यो वहश
@shyamshrestha3288
@shyamshrestha3288 Месяц назад
धेरै राम्रो बिचार ❤
@narayankhatri7004
@narayankhatri7004 Месяц назад
टिकाराम जि पनि ऋषि धमलाको सिको गर्न थाल्नु भएछ ,पत्रकार निस्पक्ष हुनुपर्छ है,रबि लाई भगबान कसैले भनेका छैनन,त्यो एक्दम गलत हो,धर्म मा रहेर छातिमा हात राखेर गिता सम्झेर बोल्ने गर्नुहोस।🙏 युबराज सरको कुरा सबै ठिक छ्🙏
@SapanaRaiEnson
@SapanaRaiEnson Месяц назад
Dherai ramro bislesan 🙏🏻🙏🏻
@nbthapamagar6422
@nbthapamagar6422 Месяц назад
धेरै राम्रो लाग्यो
@manbahadurthapa9827
@manbahadurthapa9827 Месяц назад
सारै मन पर्ने वहाका कुराहरू सुन्न पाईयो टिकाजी धन्यावाद💐🙏🇳🇵👏
@__Dallu456
@__Dallu456 29 дней назад
Bless everyone god 💸🌈💰
@anandalamichhane
@anandalamichhane Месяц назад
सकारात्मक बैचारिक बहस गर्नुपर्यो , आमनागरिकको चेतना को स्तर उठनुपर्छ अब यस्को नेतृत्व टिकाराम सर युवराज सर हरुले गर्नुपर्यो ढिला नगरी जय होस! ! !
@kedaradhikari8771
@kedaradhikari8771 Месяц назад
जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️
@muncaromania3053
@muncaromania3053 Месяц назад
कानुन भन्दा कोइ ठुलो छैन तर नेपाल म येस्तो छैन। सब चिज बिक्रि हुन्छ।
@monicarai2771
@monicarai2771 Месяц назад
Exactly sir Well said great salute🙏
@rajuthapa8790
@rajuthapa8790 Месяц назад
डा. खतिवडा संगको सार्थक र बिचारउत्तेजक कुराकानी साह्रै राम्रो !
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।
@basantrawat8936
@basantrawat8936 Месяц назад
डा युबराज सर प्रती उच्च सम्मान छ।
@laxmimultimedia
@laxmimultimedia Месяц назад
कति राम्रो विष्लेषण
@Shankarprasadgadtaula-yo3nm
@Shankarprasadgadtaula-yo3nm Месяц назад
क्या गजबको बिश्लेषण यथार्थ
@ramanpuri708
@ramanpuri708 Месяц назад
उत्कृष्ट विश्लेषण ।
@hemrajrijal2471
@hemrajrijal2471 Месяц назад
राम्राे प्रस्तुति
@rupapun170
@rupapun170 Месяц назад
टिकाराम जि कृपया निस्पक्ष भएर कुरा राखनुस् रबिको नागरिक रबि को पासपोर्ट पटक पटक किन बोक्नु हुन्छ? जनता भाड्ने कुरा नगरियोस् कृपया।
@sanjeebgartaula454
@sanjeebgartaula454 Месяц назад
सामजिक सन्जालको प्रतिकृया उदेकलाग्दो छ यथाथ बिस्लेस्ण लाई मान्न नि मानिसहरु तयार छैनन । म पुर्णतय सहमत छु तपाईं दुईको बहसमा।।।।
@navinrai6079
@navinrai6079 Месяц назад
Very special to the points discussed tikaram-Dr yubaraj . 🙏🏻
@thinktank2988
@thinktank2988 Месяц назад
Salute Dr sab
@jpmgr168
@jpmgr168 Месяц назад
Good point of view .
@user-ds7zv3rk6z
@user-ds7zv3rk6z Месяц назад
मलाई असाध्ये मनपर्ने बेक्तित्यो हो दुबैजना तर आज चाँहि टीकाराम जि रबिप्रति पुर्बाग्राहि जस्तो देखियो है
@DurgaOli-oz9dc
@DurgaOli-oz9dc Месяц назад
युवराज सङ्रग्रौला माथी त यति मिस्रीत प्रतिक्रिया आउछन् भने अरु माथी आउनु त स्वभाबिक नै ठान्दछु।
@bibekkarki3767
@bibekkarki3767 Месяц назад
Your Great yubaraj sangroula sir
@reshalojha
@reshalojha Месяц назад
These two are true Nepali , I have a huge respect for both of you sir .
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको माओसेतुङ चिनियाँ विद्वान को दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।
@janakpokharel4888
@janakpokharel4888 Месяц назад
wow wow great❤
@taitanicgamer7533
@taitanicgamer7533 Месяц назад
देशको शत्य ब्याक्ति शङ्रौला ज्यु
@NepaliNarration
@NepaliNarration Месяц назад
tikaram yatri is only journalist i have seen in nepal. keep going sir
@faninarayansigdel2865
@faninarayansigdel2865 Месяц назад
अहा!शतप्रतिशत सही कालजयी गम्भीरतम विश्लेषण उहाँको हरेक अभिव्यक्ति निकै गम्भीर रहने गरेको छ।
@user-zv3rz6ji3y
@user-zv3rz6ji3y Месяц назад
खोइ त कथित कानून ले किर्ते नागरिकता हुनेलाइ ससम्मान छोडीदिये?सर्बसाधारण भयकि भय यस्तो गर्थ्यो नेपालको कानून्ले?
@bhimgharti5922
@bhimgharti5922 Месяц назад
कैलाश सिरोहियाको पक्षमा केही माफिया दलाल बिकाउ मिडिया र नेपाली काङ्रेस मात्रै छ है आम जनता कोहि पनि छैन
@MyNarayan123
@MyNarayan123 Месяц назад
सहि मान्छेको सहि कुरा । सिरोहिया लाइ समर्थन गर्ने त बुद्दी बिग्रेका पैसामा बिकेका हरु मात्र हुन् । युवराज साँच्चिकै युवराज हुन् ।
@Yubrajkandel
@Yubrajkandel Месяц назад
नेपाली पत्रकार, pseudo intellectuals, long-serving politicians डेमोक्रेसी, rule of law, press freedom को कुरा गर्छन् तर यिनीहरुकै कारण देशको judicial system ‘कुहिएको फर्सी’ बनेको कुरा सत्य हो । Hats off to Dr Yuvraj Sangraula for telling the truth !
@ramjidc1286
@ramjidc1286 Месяц назад
tika ram sir you are best in the nepal...
@sabinachhetri5353
@sabinachhetri5353 Месяц назад
respect sir,
@bhattarai1953
@bhattarai1953 Месяц назад
कथित बुद्धीजीबिले गर्दा यो देश कुहिएको फर्सी भयो भन्ने भनाई एकदम राम्रो लाग्यो ।
@shishirbasnet4658
@shishirbasnet4658 Месяц назад
यात्री जी रबिको नागरिता को केश समाप्त भइ सकेको छ ल मैले थाहा दिए हजुर लाई अहिले सम्म किन थाहा भएन एती बिद्द्वान पत्राकार लाई l
@hukumbc..2078
@hukumbc..2078 Месяц назад
म रुकुमको चौरजहारीबाट हेर्दै छु।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
यो पत्रू बाम विश्लेषक हो। असफल लेनिनवादी अर्थतन्त्र समर्थक हो।
@RajanRaj-po9xr
@RajanRaj-po9xr Месяц назад
यो पत्रू बाम विश्लेषक हो। असफल लेनिनवादी अर्थतन्त्र समर्थक हो।
@indrapun8031
@indrapun8031 Месяц назад
यी बिदेशी दलाल पुँजीपति चम्चाहरुको प्रागिक अन्तरवार्तामा समय खेर फाल्नु भन्दा उनीहरूको भन्डाफोर अभियान चाल्नु पर्यो,समय घर्केपछि चर्चा परिचर्चा को औचित्य नहोला।सरलाइ बिशेष धन्यबाद।
@user-co8kv3ik3q
@user-co8kv3ik3q Месяц назад
Sahi kura
@haribansharanamagar6790
@haribansharanamagar6790 Месяц назад
सधैं हेर्छु तपाईंको अन्तरबार्ता तर कहिल्यै पुग्दैन।
@baburambasnet219
@baburambasnet219 Месяц назад
अहिलेको अन्तर्वार्ता सान्दर्भिक छ।
@sharmilakc3701
@sharmilakc3701 Месяц назад
🙏🏼
Далее
Давидыч против Тамаева 3 ЧАСТЬ
00:56
Осторожно селеба идет 😂
00:16
Просмотров 245 тыс.
Рыбачка
00:14
Просмотров 16 тыс.
Khagendra Sangraula on Dishanirdesh with Vijay Kumar
51:51