Тёмный

स्टेजमै बच्चुकैलाशको माइकको तार कसले काट्यो ? Biography Of Bachchu Kailash | Tadha Thadha Janu chha 

Phalaicha Entertainment
Подписаться 205 тыс.
Просмотров 64 тыс.
50% 1

स्टेजमै बच्चुकैलाशको माइकको तार कसले काट्यो ? Biography Of Bachchu Kailash | Tadha Thadha Janu chha
#BachchuKailash#PhalaichaEntertainment
नेपाली संगीतको क्षेत्रमा अमर नाम हो बच्चु कैलाश । थोरै गीत गाएर पनि स्रोताहरूको मनमुटुमा बस्ने सौभाग्य धेरैले पाउँदैनन्, जुन सौभाग्य बच्चु कैलाशले पाएका छन् । ५० वर्ष अघि नै नेपाली संगीत उद्योगमा स्थापित भएका बच्चु कैलाशले गीत गाउन छाडेको पनि लगभग ३० वर्ष भइसक्यो । उमेरले ८४ वर्ष पुगेका बच्चु कैलाशको जीवन कथा हामीले यस भिडियोमा प्रस्तुत गरेका छौँ ।
In the field of Nepali music, the immortal name is Bachchu Kailash. Even singing a few songs does not bring the privilege of being in the hearts of the listeners, which is the privilege that the Bachchu Kailash has got. Bachchu Kailash was established in the Nepali music industry 50 years ago. It has been almost 30 years since he stopped singing.Bachchu kailash has reached the age of 84 years, in this video we have presented the life story of Bachchu kailash.
source:
1. nepalmag.com
nepalmag.com.np/literature/20...
2. baahrakhari.com
baahrakhari.com/news-details/...
3.lokaantar.com
lokaantar.com/story/120140/20...
Script/Audio/Video
:
Krishna Udashi
Advisor:
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav D arpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Опубликовано:

 

25 янв 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 160   
@nimazrumba8423
@nimazrumba8423 Год назад
हामि साना हुदा रेडियो नेपाल बाट बजदथयो त्यस बेलाको याद आयो हार्दिक नमन यस्ता महान हस्तिहरु प्रति❤❤❤
@hemsubba4645
@hemsubba4645 3 года назад
बच्चु कैलाशका कुन गीत राम्रा कुन नराम्रा भन्ने प्रश्न बहुतै कठिन बिषय लाग्छ।जुनै गीत सुन्दा पनि उतिकै राम्रा लाग्ने उनका गीतहरु छन्।सबैभन्दा पहिले उनको स्वरले मोहनी लगाएको गीत चाँहि हो -परदेश जाने दाइ नेपालको मायालाइ बिर्सि गए पाप लाग्ला।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thank you very much.
@rajushrestha2696
@rajushrestha2696 3 года назад
नराम्रो कुनै पनि छैन त मिठो गीत मात्रै गायेको छ त छुट्याउनु पर्दै पर्दैन , कुरा सिधा छ नि
@santoshsangam2548
@santoshsangam2548 Год назад
माहान गायक र नेपाली गीत संगीतमा उहाँको अतुलनीय योगदान छ।
@kishorerai6559
@kishorerai6559 Год назад
नेपाली सङ्गीत जगत का असली स्वर सम्राट हुन उनी 🙏
@ramapaudel576
@ramapaudel576 2 года назад
उहांका सबै गितहरु सारै मन पर्छ उहालाई हृदय देखिनै नमन गर्दछु
@rk-rk6zs
@rk-rk6zs 2 года назад
साच्चिकै महान गायक हुन् उहाँको गीत सुन्दा अझै जिउ सिरिङ्ग हुन्छ
@shivashankarsharma6792
@shivashankarsharma6792 Год назад
बच्चु कैलाश को सबै जिवनी बताउनु हुने प्रति हार्दिक आभार प्रकट गर्दछु ।सिक्किम भारत रंगेलि बाट।
@hbsdfort9556
@hbsdfort9556 2 года назад
कला र कलाकारसित स्टेजको सम्बन्ध भनेको माछा र पोखरी जस्तै हुनुपर्ने हो तर बच्चु कैलाशज्यू त कुनामा पस्नुभयो।त्यतिमात्र होइन हरेक मिडिया र क्यामेरासित पनि भाग्नुहुन्छ।साह्रै स्वाभिमानी कलाकार डिप्रेशनमा गयो भने यस्तो हुँन्छ कि क्या हो!म उहाँको फ्यान हुँ।उहाँको रेकर्डहरू मेरो कलेक्शनमा छन्।एकचोटी भेट्नु मन लागेको थियो तर यो भिडियो हेरेपछि मन मर्यो।अरू केही नभए पनि उहाँको एउटा फोटो मरेपछिको होइन अहिले जिवित हुँदाको खिचेर तपाईको यो च्यानलमा हालिदिनु भए अति धन्यबादी बन्ने थिएँ।
@lalkumariburathoki8265
@lalkumariburathoki8265 3 года назад
धन्यवाद , उहाँका सबै गीत मन पर्छ, विशेष त उहाँको स्वर मन पर्छ।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
thank you very much
@kashyapinc9159
@kashyapinc9159 2 года назад
thank u bacchu kailash mahan sarastha hun yas ma duemat chhaena
@bhaktakhadka4090
@bhaktakhadka4090 2 года назад
धेरै धेरै धन्यवाद स्रष्टा र सर्जकका बारेमा जानकारी गराउनु भएको मा। बच्चु कैलाश सबै काे मनमस्तिष्कमा बस्न सफल एक स्रष्टा हुन
@prithbirai5432
@prithbirai5432 Год назад
सुमधुर स्वरका धनी एक महान गायक हुन बच्चु कैलाश, नमन छ उहाँ लाई
@nagendrashrestha3601
@nagendrashrestha3601 2 года назад
कालजयी गीतका महान नायक किन श्राेताबाट टाढा टाढा भएका छन् ।नमन छ,ती महान नायकलाई ।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thanks for comment.
@jitnarayankattel5638
@jitnarayankattel5638 3 года назад
बच्चु कैलासका कालजयि गीतहरु सानो छँदादेखिऐले सम्मपनि सुनिरहेछु। जति सुन्यो फेरि सिन्नन्मन
@sknepal3366
@sknepal3366 Год назад
गायक पुष्प नेपालीको बारेमा पनि यस्तै जानकारी मुलक सामाग्री हेर्न पाए आभारी हुने थिए हजुर 🙏🙏🙏🙏
@shyamthapa2417
@shyamthapa2417 2 года назад
उहाँ काे सबै गीत मन पर्छ।ऋदय भरिकाे शभकामना तिमिलाई भन्ने गित मन पर्छ।
@parasmanithulung8021
@parasmanithulung8021 Год назад
सर्वप्रथम वहाँलाई सादर सप्रेम नमस्कार! म दार्जीलिङको चियाबारीमा बसोबास गर्ने वहाँको एक परम प्रशंसक अनि श्रोता हुँ भन्नु मन लाग्छ।जुन समयमा बच्चु कैलाशले गीत गाउनु भएको समयमा आज झैं सामाजिक सञ्चार माध्यमको सुविधा थिएन अनि प्रचार प्रसार पनि।कहिले कहीं नेपाल रेडियोबाट प्रसारित कार्यक्रममा गीत सुन्न पाइन्थ्यो,तर सबैका घरमा रेडियो पनि हुने कुरा थिएन।कहिले कहीं रेकर्डहरू उपलब्ध हुँदा गाँउघरमा बिहाबटुलमा माइकमा गीतहरू सुन्ने अवसर पाइन्थ्यो।त्यसताक अल्पवयष्क ठिटो भएता पनि बच्चु कैलाशले गाएका थोरै गीतहरूले पारेको प्रभावको परिणाम अध्यापि उनका गीतहरू युट्युबमा खोजेर सुन्न छाोडेको छुइनँ।अहिलेका पिढीका नेपाल आधुनिक गीतहरूभन्दा पचास साठी वर्ष अघिका पुराना नेपाली गीतहरू नै मलाई अधिकतम प्रिय लाग्छ।तिनताकका गीत अनि संगीतहरू सरल अनि कर्णप्रिय हुने गर्थे।बच्चु कैलाशले गाएशा गीतहरूका सम्पूर्ण शब्दहरू याद नहुनाले(उपलब्ध नहुनाले),केही स्मरण हुन सकेका गीतहरूका प्रथम पङ्तिका हरफहरू यहाँ प्रस्तुत गर्दछु।बच्चु कैलाशका गीतहरू प्रसारण गर्दाहुँदि सम्बन्धित संस्था/संघहरूले प्रत्येक गीतको शब्दहरू पनि प्रस्तुत गरिदिए साह्रै उत्तम कार्य हुनेछ। मैले सुन्न पाएको गीतहरूका प्रथम लहरहरू: १.बिर्सेका भए बितेका कुरा पापीको मनले.. २.कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न ३.को हो रे को हो मनमा मेरो माया भई बसेको ४.जुनेली रातमा दिल खोली,दोहोरी गाउन मन लाग्यो ५.टाडा टाडा जानु छ साथी एक फेर हाँसिदेऊ उपर्युल्लिखित गीतहरूका साथमा बच्चु कैलाशज्यूका अन्य गीतहरू पनि युट्युबमा उपलब्ध गराई जाओस् भन्ने मेरो यस च्यानलका प्रस्तोतालाई हार्दिक निवेदन छ।
@laxmithapa678
@laxmithapa678 2 года назад
Tapaiko yas jakari ko lagi dherai dherai Sadhanyabad! Pahilo patak Bachukailasji lai chinne mauka payen. Ra sabai sarjakharuko photo haru ma Tatra Deviji ko photo chaina yasama, Yasama bhayeko gaikako photo ta Aruna Lama kji ko ho. So review garanubhaye ati ramro hunethiyo ki!!! Dhanyabad!!!
@mkraiofficial9531
@mkraiofficial9531 3 года назад
धन्यवाद छ। बच्चु कैलास जस्तो ब्यक्तितो को जानकारी को लागी
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
hardik dhanyabad
@baghipithakote7171
@baghipithakote7171 3 года назад
One of the great lagendery singer/musicsion is our nrpali music world named sri bachu kailash sir.you must live for us.
@sknepal3366
@sknepal3366 Год назад
युगौं युगसम्म बाँचिरहने बच्चु कैलाश 🙏🙏🙏
@bharatchaudhari9362
@bharatchaudhari9362 3 месяца назад
ATI praakiti organic kasto man mastika mutu ra atmanai chhune ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@singersunilburlakoti4622
@singersunilburlakoti4622 2 года назад
Yo ho geet timilai lagayat sampurna geet haru mero maan mutu ma amit chhap liyera baseko xa legendary bachchu kailash lai suswasthya ani dirghayu ko kamana gardaxu 🌹❤️🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
thanks for comment.
@deepathapaliya9066
@deepathapaliya9066 2 года назад
धन्यवाद!उहाँको बारेमा यति धेरै जानकारी दिनुभएकोमा!🙏मैले प्राय उहाँको गितहरु सबै सुनेको छु र सबै उत्तिकै कर्णप्रिय छन।विशेष गरि सबैभन्दा बढी मन पर्ने गितहरुमा,टाढा टाढा जानू छ साथी,तिम्ले त होइन तिम्रा भाकाहरुले,,,भन्ने गित असाध्यै मन पर्छ। bimala karki thapaliya
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thanks for comment
@ramthapa8781
@ramthapa8781 2 года назад
Malai dherai mon pareko geet ho tada tada janu chha sathi
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thanks for comment.
@ramsharantamang7673
@ramsharantamang7673 Год назад
आहा राम्रो video❤❤❤ great singer in nepal....सुनेको जति सबै खूब मन पर्छ
@user-vw7xz4bu2q
@user-vw7xz4bu2q 10 месяцев назад
Sanai dekhi suneko..ajhai raamro lagxa tyo geet haru..juneli rat ma dilkholi yo geet sarai mon parxa
@chamlingtulasi6334
@chamlingtulasi6334 Год назад
Thanks a lot..s 🙏 for this Bio-content.
@jaiwantisundas965
@jaiwantisundas965 3 года назад
Birseka bhaye biteka kura, my most favourite song wow.....
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thank you very much.
@ashokrai9050
@ashokrai9050 Год назад
Bachhu Kailash ko dherai geetharu sunerai teo bela Rajesh payal rai hurkeko ho aja teo sikai le rajesh payal rai nepalko navai sansarko gayek vayeko xa
@dineshkharga3685
@dineshkharga3685 Год назад
सारै राम्रो जानकारी।
@sanjograi4163
@sanjograi4163 8 месяцев назад
I like all his melodious and touching songs. My most favourite song is. Tadai Gaye pani mausam janda pani ruwauncha kina mero mayale
@reshamneupane6902
@reshamneupane6902 Год назад
Thanks a lot for this amazing and informative video about Bachchu Kailash!!
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
Thanks for liking
@nidhirai4643
@nidhirai4643 Год назад
नया र पुरानो गायक मा एक रोज्नु परेमा मेरो रोजाईको गायक श्रर्दय गायक बच्चु कैलाश पर्नुहुन्छ ह्रदय देखि नै नमन 🙏🙏🙏
@chandanlama6696
@chandanlama6696 8 месяцев назад
Bachu kailash dai ta mero priya hun ani mero manma xayeko geet Timile ta hoina timro bhakaharuley.
@gulshantandon774
@gulshantandon774 Год назад
Talented singer😍one of top versatile singer of nepal❤️🇳🇵
@RamuhangRamu-lh3zg
@RamuhangRamu-lh3zg 10 месяцев назад
ठुलो बुवा 🙏 सधै शिघ्र स्वास्थ लाभको कामना हजुरलाई। भेट्न नजुरेनी मेरो बुवा भन्दा जेठो हुनु हुन्छ र। म सानो बच्चा भए पनि हजुरको सबै गीत सुन्ने garchhu🙏
@chandrabaniya2694
@chandrabaniya2694 2 года назад
Tada tada janu ch sathi nice song
@sajendrashrestha2028
@sajendrashrestha2028 Год назад
manparne geet
@madhukarwalakham3813
@madhukarwalakham3813 3 года назад
मेरो मन पर्ने गायक हुनुहुन्छ उहाँ ,शुरु शुरुमा मैले उहांको ओडियो समेत खोजी निधि गरें कतिले त उहाँ एक्दम घमन्डी छ र अडियो रेकर्ड गराउन चाहनु नै हुन्न भन्ने पनि सुनाए म्युजिक नेपालमा पाइन्छ कि भन्ने सम्म सल्लाह पाइयो खोजी गर्दा दुर्भाग्यले कार्यालय बन्द भएको बेला परे पछि रेडियोमा बजेको सुनेर चित्त बुझाउन विवश मलाई उहांको सबै स्वरका गीतहरु मन परे पनि ,"त्यो आंखाले लौन मलाई", भन्ने गीत हो ।
@pembalepcha2245
@pembalepcha2245 10 месяцев назад
Soothing voice.
@BihaniTv
@BihaniTv 3 года назад
एक महान कलाकार
@bhupalrai7898
@bhupalrai7898 Год назад
Dhanyabad prasamsayogya kamgarnu bhayo
@jhonrai1679
@jhonrai1679 3 года назад
Hirdai bhrikomero subha kamnaayein timilai chal chitra manko bat ma india bata ho 🙏 🙏🙏💐💞💐💞💐💞💐💞💐🙏🙏
@rajeshn7352
@rajeshn7352 3 года назад
Thank you sir
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
हार्दिक धन्यवाद । तपाईको कारण हामीले पनि अध्ययन गर्न पायौँ ।
@gajendraneupane376
@gajendraneupane376 3 года назад
सबै गीत मनपर्छ मलाई।।।
@AllinOne-ug3ss
@AllinOne-ug3ss 3 года назад
Thanks dai 😍😍
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thank you very much.
@user-td3we1jp1o
@user-td3we1jp1o 4 месяца назад
बच्चु कैलासकोसबै गितहरु एकान्तमा बसेर सुनिरहु जस्तो लाग्छ मलाइ त❤।
@narayanprasadrai2918
@narayanprasadrai2918 Год назад
टाढा टाढ जानु छ साथी बाेलकाे गीत रेडियाेबाट सुनेकाे छु र वहाँ बच्चु कैलाशकाे तश्बिर हेर्दा धेरै उज्यालाे हाँसिलाे अनुहारकाे धनी पनि हुनुहुन्थेछ भन्ने महशुश गरेँ।
@wochyu1
@wochyu1 3 года назад
Amazing!
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thanks!
@aashwasandahal3595
@aashwasandahal3595 Год назад
धेरै राम्रो
@dineshmanandhar7926
@dineshmanandhar7926 Год назад
Hera hamro desh Katie ramro
@asharana9725
@asharana9725 2 года назад
1great sailute to super singer shree Bacchu kailash jjyu. 🙏🙏 All time my most favorite singer 👌🌟 Proud of Nepali songs 🙏🙏 Nice presentation 👌👌 All songs are favourite to me ❤️ Nice presentation 👌👌 Thank you for your good sharing 👌🙏🙏
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thank you very much
@asharana9725
@asharana9725 2 года назад
Legend Bacchu kailash jyu is a good lyricist, good music director and a very good singer. I'm a big fan of Bacchu kailash jyu Thank you for your good sharing Phalaicha entertainment jyu 👌👌🙏🙏⭐
@gulshantandon774
@gulshantandon774 Год назад
All are good, but i liked juneli raat ma dil kholi(favorite) 👌❤️🇳🇵
@sotantrashah3798
@sotantrashah3798 2 года назад
राज्यका अमुल्य निधिकाे जानकारी गराएकाेमा धन्यवाद
@bishnushrestha8522
@bishnushrestha8522 Год назад
सुनेका सबै गीत राम्रो लाग्छ ।
@jeminmaharjan2676
@jeminmaharjan2676 Год назад
Nice !
@happyamar1
@happyamar1 Год назад
My fav singer 🙏 I love him dearly
@sudhagazmer7751
@sudhagazmer7751 12 дней назад
Tarai base pani nasamjada pani ruwaucha kina song sari manparcha wake 🙏🙏❤️
@happyamar1
@happyamar1 Год назад
No idea whether he is still alive or not but f he is, I really wish...he speaks about his journey not in his music life only but his life also. I love all of his songs. If he shares his experience of life, it would be a blessing to all of Nepali because he is a precious gem that entire Nepali music lover wants to grab a tiny piece of that preciousness. God bless him 🙏
@krishnarai142
@krishnarai142 Год назад
सबै राम्रा छन मेरो लागि हदै मन पर्ने "पहरामा बास बसी "
@bigyanniva6531
@bigyanniva6531 Год назад
The song Tasha Tadha Januchha was composed by BachchuKailash not by Natikaji.
@lalitkrai3328
@lalitkrai3328 Год назад
त्यै नि । नाति काजीसँग एउटा थियो फिल्मको गाना थ्यो। त्योबाहेक अरु छ झैं लागेन।
@Ghaleji
@Ghaleji Год назад
Yo ho geet timilai Yo yo preet timilai
@buddhashrestha6929
@buddhashrestha6929 3 месяца назад
Nice
@sumantadhungana6848
@sumantadhungana6848 2 года назад
Great singer
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thanks for comment
@laxmirajbhandari4460
@laxmirajbhandari4460 3 года назад
His voice is unique. I love his voice very Veryan much and I wish he would contribute some more. That's the treasure for the nation. Such a.voice is rare indeed ,which touches our very inner being .God bless him with long life. Regards to him ,and thanks for such unearthly voice
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thanks for listening
@lucatripp7129
@lucatripp7129 3 года назад
pro trick: you can watch series at KaldroStream. Been using it for watching loads of movies during the lockdown.
@jaseclark9916
@jaseclark9916 3 года назад
@Luca Tripp Yea, I have been using KaldroStream for months myself =)
@bentonhudson2787
@bentonhudson2787 3 года назад
@Luca Tripp yup, I've been using KaldroStream for months myself =)
@dipeshregmi8797
@dipeshregmi8797 2 года назад
सलाम छ बच्चु सर हजुर लाई
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
thanks for comment.
@aayushmanrajbhandari3395
@aayushmanrajbhandari3395 3 года назад
Bachchu Kailash sir ko ma pani fan hu,information ko lagi thank you,tara Aruna Lama ko photo dekhayera Tara Devi bhanja milena hai
@menukarai7571
@menukarai7571 Год назад
हो तारा देबी भनेर अरूणा लामाको फोटो देखाईयो ।
@narayanshrestha7342
@narayanshrestha7342 2 года назад
Kalpana ko gagan💜💜💜💜💜❤️❤️❤️
@balkrishnagiri1338
@balkrishnagiri1338 3 года назад
बच्चु कैलास का सबै गीत हरु अमर छन् |तर दुख को कुरो वहा कि सांगीतिक क्षेत्र बाट टाढा हुनु भयो |
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thank you very much.
@user-td3we1jp1o
@user-td3we1jp1o 4 месяца назад
मेरो खोटाङ को सुनाखरि❤❤❤❤❤।
@menukarai7571
@menukarai7571 Год назад
हृदय भरिको मेरो शुभकामना तिमीलाई । म दार्जिलिङ बाट
@minakharel5375
@minakharel5375 11 месяцев назад
Legend singer
@rbkuwar
@rbkuwar 2 месяца назад
सबैको आफ़नो शैली हुंछ/ वहाँको आफ़नो स्वभाव होला/ वहाँलाई आफ़नो ज़िंदगी यासरी नई बिताऊँन मन लागेकोहोला/ नानाथरी अङ्कल काटेर के काम/
@binodpokhrel9016
@binodpokhrel9016 3 года назад
♥️♥️
@saraswatibhattarai6672
@saraswatibhattarai6672 6 месяцев назад
❤❤❤❤
@nirmalnire6230
@nirmalnire6230 Год назад
❤❤❤
@Sarthak_Adhikari
@Sarthak_Adhikari 3 года назад
Wow 😯. Thank you very much. Ani waha ko ghar kata tira ho bhanna milla?
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
Thank you very much.
@saritapandey6691
@saritapandey6691 9 месяцев назад
नारी स्वरचैं युगल गीतसुनेको छैन सानैमा योहो गीततिमीलई लगायत सबै गीत सधैंकर्णप्ीय छन्
@user-td3we1jp1o
@user-td3we1jp1o 4 месяца назад
पुस्प नेपालि कोखास जात भनेको श्रेष्ठ हो।
@user-hg7hl5wc9d
@user-hg7hl5wc9d 7 месяцев назад
Bachchu kailasko sabai git
@uttamgurung7920
@uttamgurung7920 Год назад
नभनी देऊ मेरो माया छ भनेर..💗
@tulshathapa8299
@tulshathapa8299 Год назад
टाढा टाढा जानु छ साथी एक फेर हाँसी देऊ, टुटी सकेको मायालाई साथी एक फेर गाँसी देऊ। मेरो हृदय स्पर्शी गीत।
@sadipshahi1781
@sadipshahi1781 2 года назад
Aafaile Gara bichar mero eklo pana maa!!!
@ganesraira3595
@ganesraira3595 Год назад
ankha bhari chhati bhari mayaluko Priti basyo chhati bhari
@gyankirantrai1771
@gyankirantrai1771 Год назад
Auta mahan srasta geet sangeet ko auta mul khamba auta srasta sarjak bachchu kailash basnet jiudo srasta hunu hunxa mero afno jillabasi pni ho🙏🙏🙏🙏
@shardharai1590
@shardharai1590 2 года назад
मेरो मायाले टाढै बसे पनि नसम्झदा पनि रुवाउछ किन।,my favourite.
@pknphg8444
@pknphg8444 Год назад
बच्चु कैलाशकाे बारेमा पहिलो पटक सुन्याे राम्रो लाग्याे
@krishnakhanal4648
@krishnakhanal4648 Год назад
बच्चु कैलासका गितहरु पनि दिनुहाेस
@gayatrineupane1516
@gayatrineupane1516 2 года назад
Chapakkai manma basekaharu vannuparne ma mistake padnuvako cha....
@kushnanati2429
@kushnanati2429 10 месяцев назад
आजका गित त गितै होईन
@nirmaltamang853
@nirmaltamang853 2 года назад
Wow
@narbahadurtamang.
@narbahadurtamang. 3 года назад
के बच्छु कैलाश अझै जिवित हुनुहुन्छ? वृद्दावस्थामा दिर्घायु र सुस्वास्थको शुभकामना ।।।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
jibit hunuhunchha
@narbahadurtamang.
@narbahadurtamang. 3 года назад
@@PhalaichaEntertainment dhanyabad!!
@Sarthak_Adhikari
@Sarthak_Adhikari 3 года назад
Ehh
@sureshkumargurung8793
@sureshkumargurung8793 Год назад
गायक बच्चुकैलाशको बारेमा मैले मेरो बुवाबाट सुनिरहन्थें म प्राय:पप गीत सुन्ने गर्थें,यसमा बुवा रिसाउनु हुन्थ्यो,एक दिन मैले पुरानो गीत सुनें मैले संगीतको मर्म त बुझेकै रहेन्छु भन्ने लाग्यो,त्यसबेलादेखि आ जसम्म मैले पूरानो गीत बाहेक नयाँ गीत सुने छैन भन्दा फरक पर्दैन। म राम्रो अंग्रेजी बोल्न सक्ने मान्छे भए पनि म अंग्रेजी गीत सुन्दिन अर्को कुरा म साहित्यमा झुकाव राख्ने र कलम चलाउने भए पनि नेपाली भाषाको प्रयोग गर्दा अंग्रेजी म भुलेर पनि प्रयोग गर्दिन।बच्चु कैलाश मेरो बुबा लग भग चार पाँच वर्षले कान्छो हुनुहुँदो रहेछ,उहाँ त पोहोर साल बित्नुभो,बुबाले नै बच्चकैलाश ज्यूको बारेमा बताउनु भएको।म गीत गाउँछु उहाँहरूकै ढङ्गले तर गायक बन्ने रहर भएता पनि गायक बन्न सकिन,कला मैले दबाएरै राख्नु प-यो।म धेरै आभारी छु यहाँ प्रति जुन यहाँले मेरो प्रिय गायकको बारेमा थप जानकारी दिनु भयो।यहाँले भिडियोमा सोध्नु भएको छ कि उहाँको कुन गीत मन प-यो?भनेर।म उहाँ को प्रायः सबै जसो गीत गाउँछु तर सबै भन्दा यो राम्रो भन्न सक्दिन,उहाँको सबै गीत असाध्यै राम्रा छन्।स्वरमा त म उहाँ को भुतुक्कै हुने व्याक्ति परें।दु:खको कुरा उहाँले म जन्मनु भन्दा पहिल्यै गाउन छोड्नु भएछ।अन्तमा भगवानले उहाँलाई लामो आयु र स्वास्थ्य शरीर देऊन्।
@ravigurung4348
@ravigurung4348 7 месяцев назад
Keysher Shumsher ko kanchi wife sanga short affair thiyo . Durbar ley sangeen deykhaye pachi stopped! One and only Nepali artist I listen to !
@bikramranamagar8713
@bikramranamagar8713 3 года назад
Taradevi vandai aruna ji lai dekhauni ??
@dipshikadangal4154
@dipshikadangal4154 3 года назад
He has to reveal the reason behind it in his lifetime, so we all as his followers will be in pain .
@PhalaichaEntertainment
@PhalaichaEntertainment 3 года назад
thank you very much
@amrityonghang797
@amrityonghang797 8 месяцев назад
तारादेवी भनियो फोटो चाँहि अरूणा लामाको देखाइयो ।
@kusumsingh5942
@kusumsingh5942 2 года назад
Aruna didi ko photo dekhayera kasari Tara debi vhaneko hola?
@pushkarpokharel1063
@pushkarpokharel1063 Год назад
टाढा टाढा जानु छ साथिको म्युजिक कम्पोजर नातिकाजि हैन, बच्चुकैलाशको आफ्नै हो। अर्को कुरा वहांको जन्म काठमाण्डौ पुरानो बानेश्वर ( गुरुकुल नाटक घर नजिकै) भएको हो, खोटागं, सापातेलमा हैन। सापातेल वहांको पुर्ख्यौलि घर हो। यसमा अरु केहि कुराहरु edit गर्नुपर्ने मैले देखेको छु।
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
सकरात्मक सुझावको लागि हार्दिक धन्यवाद ।
@Tulsiram-zm6xx
@Tulsiram-zm6xx 2 месяца назад
बच्चुकैलाशको चित्त दिखाउने मान्छे पापी हो !
Далее
Global Empire - A Conversation With Edward Said
30:26
Просмотров 158 тыс.
Yo ho Geet Timilai-Bachchu Kailash
3:01
Просмотров 36 тыс.