Тёмный

अरुण थापा अरु १० दिन बाँच्न चाहन्थे | Arun Thapa Biography | Phalaicha Entertainment 

Phalaicha Entertainment
Подписаться 204 тыс.
Просмотров 328 тыс.
50% 1

अरुण थापा अरु १० दिन बाँच्न चाहन्थे | Arun Thapa Biography | Arun Thapa wanted to live another 10 days
#ArunThapaBiography #ArunThapa #phalaichaentertainment
Credit for Source:
- nagariknews.nagariknetwork.com
- baglungpost.com
- lokpath.com
- setopati.com
Background Music:
- Gaurav Darpan
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Опубликовано:

 

14 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 625   
@bijaygurung9697
@bijaygurung9697 Год назад
वहाँको सबै गीत कर्णप्रिय लाग्छ । जति माया लाएपनि, ऋतुहरुमा, भुलुभुलु लाग्छ, आदि धेरै पटक सुनेको छु ।
@jagdishshah9338
@jagdishshah9338 2 года назад
यस्तो बिश्व प्रसिध्द नेपाली गायक अरुण थापाको ब्यक्तिगत जीबन यस्तो नाजुक र कारुणिक सुन्दा साह्रै नै दुख लाग्यो लागु औषथीको आदत पर्नु पारीवारीक जीबन बीफल हुनु धेरै नै दर्दनाक जीवन कथा मुटु पोल्याो ।
@nareshsubba2143
@nareshsubba2143 2 года назад
कम गीत गाएका धेरै प्रसिद्धि पाएका- नेपाली सांगीतिक क्षेत्रमा नअस्ताउने ध्रुब । हार्दिक नमन् मेरो प्रिय अावाज। 🎵🎤🎵
@krisnathapa4098
@krisnathapa4098 Год назад
A run is great singular. I like his popular ganga rituhrma chit k h Bethk home please this song bro cast in turbo. I pry to him rest in pace
@dilthebe8037
@dilthebe8037 Год назад
अरुन थापाको जिवनी सुन्न पाउँदा सारै राम्रो लाग्यो र मन छोयो पनि ।
@krishnadahal6942
@krishnadahal6942 2 года назад
नेपाली संगित जगतका होनाहार हस्ती,अरूण म रोएपनी तिमी हासीदिनु------
@dineshthapa3178
@dineshthapa3178 Год назад
मरिसके पछि सम्मान गर्ने हाम्रो समाज र मानसिकता लाई पनि हार्दिक स्रदान्जली!
@jyotishrestha2203
@jyotishrestha2203 7 месяцев назад
Atinyiramro
@jibeshchamlingraiofficial1796
@jibeshchamlingraiofficial1796 2 года назад
अरुण जि को जीवन कथा च्यानलमा राख्नु भएकोमा धन्यवाद कृष्ण जि।गीत त सबै राम्रा छन,तर पनि एउटा छान्नु पर्ने भएकोले त्यो चाहिँ `ऋतुहरुमा तिमी हरियाली वसन्त हौ´छाने है हजुर।
@nepalgunjbanke9165
@nepalgunjbanke9165 2 года назад
Daii ma hjr sang bhet na man thiyo location dinuna hoii dada🙏
@dilkumarililmbu3820
@dilkumarililmbu3820 Год назад
अरुण जी काे छाेटाे जीवनी राख्नु भएकाेमा धन्यवाद वाहाकाे सबै गीतहरु राम्राे छ !ऋतुहरुमा तीमी एकदम राम्राे लाग्छ धन्यवाद !
@mahimauhalai9287
@mahimauhalai9287 Год назад
Dherai dhanyabad jankariko lagi
@romakhatiwada2947
@romakhatiwada2947 Год назад
🤩
@jackyrai271
@jackyrai271 Год назад
@@nepalgunjbanke9165 rie
@Garima-vlog
@Garima-vlog 2 года назад
अति प्रिय गायक,कहिले ननिभ्ने तारा।जहाँ हुनुहुन्छ यो मानव जीवन मा पूरा नभएको सबै सपना अहिले पूरा भैरहेको होस भगवान।मायाले कोहि लाई मानव बनाउछ त कोहिलाई मृत्यु को शैया।RIP legend.
@sanjay1012-
@sanjay1012- Год назад
भावपुर्ण श्रद्धान्जली अरूण थापाज्युप्रति।😢😢💐
@pembayolm0279
@pembayolm0279 Год назад
अति प्रिय गायक अरुण थापाको मार्मिक कथानक जानकारीले स्तब्ध वनें।ऋतुहरुमा तिमी भन्ने गीतले मलाई अौधि लोभ्याएको हो मलाई।
@newvlog602
@newvlog602 Год назад
भावपूर्ण श्रद्धाञ्जली अरुण थापाज्यु प्रति 🙏🙏🙏🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️
@dhakalsantosh3724
@dhakalsantosh3724 Год назад
सबै गीत उत्तिकै राम्रा छन् अरुणका।
@devibahadurgiri7102
@devibahadurgiri7102 2 года назад
मलाई अरुण थापा अत्ति नै मन पर्ने गायक हुन । उहाँ का सारै राम्रा गीत हरु थिए धेरै नै । उहाँको गीत सुनेर कहिले पनि सन्तुष्ट हुँदै न । थ्यो सुनी राख्न मन लागि रहन्थ्यो । उहाँ त्यस्तो गायक हुनु हुन्थ्यो ।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 года назад
Thanks for comment
@jitmayatamang2341
@jitmayatamang2341 Год назад
चाेट के हाे ब्यथा के हाे, वहाकाे याे िगत सारै मन पर्छ । वहाकाे िगतहरू धेरै नै सुन्ने गर्थे ।
@karneshtmg5618
@karneshtmg5618 Год назад
आखाको निध खोसी लाने भन्ने बोलको गित मलाई धेरै मन पर्छ ।
@ujitrai2545
@ujitrai2545 2 года назад
अरुण थापा नेपाली गायकहरू मध्ये एक दुर्लभ स्वर का धनि गायक हुन्
@sumansapkota7392
@sumansapkota7392 Год назад
मनपर्ने गायक । "बोलाउ भने तिमिलाई बात लाग्ने डर नबोलाउ त तिम्रो प्रीतको पाप लाग्ने डर" ।।
@anupamsharma1516
@anupamsharma1516 Год назад
Arum thapa
@santaraisanta6095
@santaraisanta6095 8 месяцев назад
मलाई अति मन पर्ने गायक हुन् अरुण थापा वहाँ को गीत सुन्दा धेरै दुःख लाग्छ मैले जिउँदो देख्न सकिन वहाँ लाई र वहाँ को जिवन कथा सुन्दा त मन भक्कानिन्छन्
@jamunarailimbu8673
@jamunarailimbu8673 Год назад
ऋतु हरुमा मलाई साह्रै मन पर्ने गीत हो, यो साह्रै मन छुने गीत छ।
@NG-bd2wo
@NG-bd2wo Год назад
Malai pani yo geet sunda nikai ananda auu cha
@nischalsiwakoti880
@nischalsiwakoti880 2 года назад
आँखा को निड खोसी लाने मलाई सारै मनपर्ने गीत
@vampireknight4605
@vampireknight4605 Год назад
मलाई मन पर्ने गायक मध्येका एक हुनुहुन्थ्यो अरुण थापा ज्यू। मलाई मन पर्ने गीत मध्ये मेरो फेभरेट गीत ''अाखाँको निद खोसिलाने'' हो। म अझै पनि यो गीत धेरै सुन्छु र गुनगुनाउछु।
@neelamgrg3047
@neelamgrg3047 Месяц назад
रुढिवादी समाजले अरुण, थापा को जिवन मिलेछ धिक्कार छ ति दुर्वध्य हरु लाई ।
@itsmesubashchandra3135
@itsmesubashchandra3135 Год назад
अरुण थापाकाे निधन हुदा प्रज्ञा प्रतिष्ठान काे प्राङगण मा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने म पनि हु तत्कालिन सवै रेडियाे ले उहाकाे मृत्युकाे शाेक मनाएकाे थियाे गलत र भ्रामक रिपाेट भयाे याे ।
@chakrashrestha8189
@chakrashrestha8189 Год назад
Maile sabai geet suneko chhu
@hembahadur1233
@hembahadur1233 Год назад
किन गलत प्रसार गर्छ यो युट्युबेले
@arjundahal7818
@arjundahal7818 Год назад
मलाई अरुण थापा नेपालकै आधुनिक गायकहरुमा १ नंमा पर्नुहुँन्छ ! वहाँका प्राय सबबशे गीत मलाई अझै कण्ठ छ ! सुनाउँने अपशन भए सुनाईदिने थिएँ !
@Nabin812
@Nabin812 Год назад
नेपालि कालजय संगीतका अमर श्रष्टा अरुन थापा प्रति हार्दिक श्रदान्जली
@devibajgai7979
@devibajgai7979 Год назад
अरुन थापाका कृतिहरुले उहाँ अमर रहनुभएकाेछ ।जयहाेस अरुन थापा हाे ।
@upendragurung2981
@upendragurung2981 Год назад
मलाई अरुन थापा दाई को सबै गित मन पर्छ सबै भन्दा मन छुने साझको जुन सङ्गै आउछो तिमी भनेर
@anarbasnet1446
@anarbasnet1446 2 года назад
हार्दिक श्रद्धा सुमन। अरुण थापाजीको biopic प्रकाश शायमिजी अघि बढनु भयो भने बन्न सक्छ भने मेरो बिश्वास छ
@user-xm5ix2bx6h
@user-xm5ix2bx6h 5 месяцев назад
अरुन थापाको जिविस सुन्न पाउदा सारै राम्रो लाग्यो र मन छोटो
@haribhandari7387
@haribhandari7387 Год назад
अरुण थापाको गित मलाई धेरै मन पर्छ।
@pabitrarai6783
@pabitrarai6783 Год назад
बितेर जानु भएको पनि धेरै भयो।सम्झना ताजै।उहांको गीत सुन्दै हुर्केको म।।।अब त बुडी भईसकें।।Rip rip 🙏❤️😢
@yubarajparajuli2416
@yubarajparajuli2416 Год назад
अरुण्थापाकाे बारेमा सामाग्रि तयार् पार्नुहुनेलाइ धन्येबाद् अरुण् का गित् मध्ये मन् पराएकाे रितुहरुमा तिमी बाेल् काे गित् हाे अरु सबै उत्क्रिष्ट नै छन्
@sanjitraianidho5386
@sanjitraianidho5386 Год назад
भुलु भुलु लाग्यो मलाई सपनीमा बोलको गीत सारै मनपर्छ ।
@prakashrai9234
@prakashrai9234 Год назад
सारै राम्रो गायक अरुण थापा सबै गित राम्रो छ यसमा पनि तिमीलाई बोलाउभने निकै राम्रो छ
@rameshtamang7388
@rameshtamang7388 Год назад
म class 6 मा पढ्दा देखिनै स्व : अरुण थापा मगर दाईको गीतहरु सुन्ने गर्थें औं आज पनि time time मा म अरुण दाईको ती गीतहरु सुन्ने गर्दछु । खै दाईको गीतहरु प्राय सबै बेसक नै लाग्छ । दाईको मर्माहत जीवनी सुनेर आफै मर्माहत बनें । दाई मरेर गएपनि दाई को मीठा स्वर सदा सदा विश्व कै नेपालीहरुको ह्रदयामा बसिरहने छन् जस जसले दाईका गीतहरु सुन्ने गर्छन् ।
@rasailydeepak801
@rasailydeepak801 Год назад
अरुण थापाको जीवन कथा प्रस्तुत गरिदिनु भएकोमा धन्यबाद! अरुण थापा मेरो मनपर्ने गायक हुनुहुन्थ्यो र वहॉका सबै गीतहरु अमर छन् ! ती मध्ये जति मायॉ लाए पनि र भुलु -भुलु लाग्यो मलाई अति मन पर्ने गीतहरु हुन ! एऊटा छान्नै पर्दा ऋतुहरुमा तिमी छाने! र फेरि पनि धन्यबाद!
@user-uo5hr7cq3z
@user-uo5hr7cq3z 11 месяцев назад
मैले धेरै सुनेको र मनपराएकाे गित रितुहरुमा तिमि हरियाली बसन्त हाै,नदिहरुमा तिमी पवित्र गंगा हाै!
@shankarpathak6825
@shankarpathak6825 Год назад
सारै नमज्जा लाग्यो उहाको जिबनी सुन्दा/ मर्न त् उहा का प्रेमिका हरु पनि मर्लान र मिस पलिखे उहाका बुबा दाइ पनि मर्लान/ तर अरुण थापा जस्तो मरेपछि पनि शानदार परिचय कसैको नहोला/ हार्दिक नमन अरुण थापा माहान गायक/ प्रज्ञा प्रतिस्ठान र रेडियोनेपाल मिउजिक नेपाल तेसबेलाको नेत्रित्तो माथि खेद र क्षोभ बेक्त गर्दछु/
@dcmagar2661
@dcmagar2661 2 года назад
मत 2056साल देखि सुनेको जब मृत्यु पछि गित बजे टेलिभिजन मा असाधै मार्मिक लगयो अहिले त म आफै गाऊने गर्छु अरूण थापा को गित
@prakashkewalpokharel.4422
@prakashkewalpokharel.4422 Год назад
अरुण थापाले गायेका सबै गीतहरु कर्नपृय छन ।तर सबैभन्दा करनप्रीय गीत रितुहरुमा तिमी नै हो ।
@nirmalakc-vx6cf
@nirmalakc-vx6cf 7 месяцев назад
सबै गीत उतिकै राम्रा छन् आरुन थापाका।।
@gobindlimbu8819
@gobindlimbu8819 Год назад
औधि नै सुमधुर र कणॅप्रिय छन अरूण थापाका गीतहरू।मलाई पनि असाध्य राम्रो लाग्छ।
@khimreshmimagar9175
@khimreshmimagar9175 Год назад
हामि सबै मिस गरिराका छौ अरुण थापालाइ जो जहिले पनि हरेक नेपालिको मन मस्तिष्क मा जिबन्त रहिरहनेछन
@kamalpun5265
@kamalpun5265 Год назад
अति राम्रो लायो अरून थापा को गित मलाई सबै नै मन पर छ
@omsthakalikitchen8201
@omsthakalikitchen8201 Год назад
ओहो आज तपाई ले अरुण को समझाना गराई दिनु भयो . पोखरा काम्पसमा study गर्दा guitar बोकेर मेरो घरमा गाना सुनाऊन आउथ्यो विचारा. मलाई उनको सबै गाना मन परछा तर मेरो फ़ेवरेट चाही चोट के हो
@binodpokhrel5065
@binodpokhrel5065 Год назад
सबै गित मन पर्छ अरुण थापा पर्ती स्रद्दा सुमन
@madanraisikkim3677
@madanraisikkim3677 Год назад
सुप्रसिद्ध गायक अरुण थापाको मार्मिक कथा ब्यथालाई साझा गरिदिनु भएकोमा फलैचा इन्टरटेन्मेन्ट यू ट्यूब च्यानललाई हार्दिक आभार एंव नेपाली संगीत जगतलाई आफ्नो अमर गीतहरु छोडेर जाने लोकप्रिय गायक अरुण थापाको दिवांगत आत्माप्रति सश्रद्धा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। ईश्वर उनको दिवांगत आत्मालाई चिर शान्ति प्रदान गरून् 🙏।
@redrosetou3114
@redrosetou3114 Год назад
Rituharuma timi.. hariyaali basanta haau..we miss u..a big salute..to late Arun thapa
@alekeshar5296
@alekeshar5296 Год назад
अरुण थापा मेरो one of the best singer हो। हरेक गीत मन पर्छ उहाँको। 😘😘😘😘
@sudhasubbalama2086
@sudhasubbalama2086 Год назад
Hardik Shrandhanjali Arun Thapa ji prati! Sabai geet ekdamai priya cha malai.
@yukeshraiofficialchannel8185
मलाई आजिबन मन परि रहने गीत रितु हरुमा तिमी🙏 गित ,संगीतको पिता ,भगवान स्वर्गीय अरुन थापा प्रती हार्दिक श्रद्धाञ्जली र यक अबिसमर्निय जिबनी नेपाली सामु पुराउन भयकोमा यश चेनलका प्रबक्ता कृष्ण ज्युलाइ पनि धेरै धेरै धन्यवाद l जय नेपाली गित जय संगीत
@SawRoseEntertainment
@SawRoseEntertainment Год назад
मर्म स्पर्शी जीवनी। मैले सुन्ने मात्र हैन गाउने गीतहरू - आँखाको निद, चोट के हो, भुलु भूलु लाग्यो, जति माया लाए पनि र ऋतुहरुमा तिमी।
@suryapaudel1767
@suryapaudel1767 Год назад
हामी बाँचेर पनि मरेतुल्य छौं । तपाईं मरेर पनि आफ्ना गीत मार्फत बाँचीरहनु भएको छ । अरूण थापाका सवै गीत राम्रा छन् । मलाई सवैभन्दा मन पर्ने "आँखाको नीद खोसी लाने" हो ।
@sabitapariyar860
@sabitapariyar860 Год назад
पहिला अरुण थापाको गित सुनेको मात्र छु राम्रो पनि अति नै लाग्छ तर अब भाबपुर्ण भएर सुन्छु🙏🙏🙏
@rudralamichhane5792
@rudralamichhane5792 Год назад
Very talented singer.owner of unique voice,arun thapa.salute.
@basantpradhan4322
@basantpradhan4322 Год назад
My favourite singer Late Arun Thapa, he has an amazing voice with full of melodies. I really salute him always and still listening his old songs 'Reetu haruma... Jati maya laye pani. I try to start singing this song in the gatherings which comes first among in my priorities list. Lyrics and music is as simple but remarkable. Really Arun's tregedy reflects in these all songs he sang. Salutations Arun Thapa....!!!!
@pokhreis
@pokhreis Год назад
Sano huda school ko singing competition ma sadhai radio ma bajeko madhye “ritu haru ma timi” sarai mitho lag thiyo ra tehi geet gayera school ma 2nd position payeko ajhai samjhida khusi lagxha.
@Uddhab-Kc
@Uddhab-Kc Год назад
विधवाले सुउँदोको रहर अत्यधिक मन पर्ने मेरो गीत हो ।
@raibspr7797
@raibspr7797 Год назад
Late singer Arun had unique voice, extra ordinary music composition and own style which made his songs all times favourite: R.I.P. !!
@sabitriaryal9332
@sabitriaryal9332 Год назад
अरुण थापाका सबै गीतहरु मार्मिक र हृदय स्पर्सी छन् , धेरै मन पर्छ मलाई !
@khambuvlog
@khambuvlog Год назад
My best Ritu haru ma Timi Pabitra Ganga hw....... miss you Arun dai. lot's of love from Darjeeling
@mankumarrai6170
@mankumarrai6170 Год назад
अरुण को सबै गीत कालजयी छन मलाई मन पर्छ ।
@krishnapanday1319
@krishnapanday1319 Год назад
mahile pani suneko xu😍😍😍😍
@dipakghimire7690
@dipakghimire7690 Год назад
मेरो मन पर्ने गायक अरुन थापा। मलाई उहाँको सबै गित मन पर्छ।
@dinlama198
@dinlama198 Год назад
Ritu haru ma timi was my fvrte..song..such a beautiful composition...💕💕💕💕
@maheshthapa6341
@maheshthapa6341 Год назад
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु अम्बर अटल कहिले ननिभ्ने दियो बनेर अस्ताउनु भएको अरुण थापा प्रति
@BBRai-uo7mj
@BBRai-uo7mj 16 дней назад
बिचारा अरुण थापा तेस्तो महान गायकले मन पराएको युवती संग बस्न पाएन छ, त्यो बिमला को बावू सारै घोर पापी नीच घटिया जाती बादि को संकीर्ण मानषीक्ता बोकेका पशु रहेछ। मलाई उनको गीत भूलू भूलू लाग्यो मलाई अनि रितुहरुमा भन्ने राम्रो लाग्छ
@tankarajdulal5199
@tankarajdulal5199 8 месяцев назад
अमर स्रस्टा 🙏🙏🙏🌹
@kehi_nilo
@kehi_nilo Год назад
Sir!! Regular Viewer of this channel! अरुण थापा को कुन गीत छैन होला र मैले न सुनेको! He is Gem💎💎!! उहाँ को कुन गीत मन पर्दैन भन्नु? र? तर सब भन्दा मन पर्ने! म रोए पनि तिमी हाँसी दिनु..... 🤍 Song always fantasize my mind and sooth my soul🤍! . . sir, भक्त राज आचार्य को बारे मा नी vedio समावेश गर्नुस🙏🏿! प्रतिक्षा रहने छ! Lots oF love ❤
@Pujan7669
@Pujan7669 2 года назад
म अाज पनि अरुन थापा को गित सुन्छु धेरै राम्रो लाग्छ
@gombelagun4418
@gombelagun4418 2 года назад
Arun thapa ko git sarei mitho thio
@bts-army4156
@bts-army4156 Год назад
@@gombelagun4418 8ii
@yeshgaming873
@yeshgaming873 Год назад
Arun tapa just ko sampurna geetharu dherai ramro, ati bhabuk raheko chha,voice pani dherai gahakilo raheko chha.uhanlai dherai--dherai sampan chha hamro.
@yeshgaming873
@yeshgaming873 Год назад
Yesterday Swarland Yesta Swarka Dhani arunthapa j lai dhilai bhaepani desle samman garnai Parnel ho ,thanks.
@rohitkami5425
@rohitkami5425 Год назад
Rohitkime
@user-cg2gh8hm9k
@user-cg2gh8hm9k 10 месяцев назад
केछ र दिउँ तमिलाइ अँशु बहेक् मेरो जिबन्मा 😘😘😘
@laxmithapa2882
@laxmithapa2882 Год назад
My favourite singer arun thapa.🙏🙏❤️❤️
@dipakghimireghimiredipak4788
अरुण थापा का सबै गित कर्णप्रिय छन ।
@rabindrrarai2125
@rabindrrarai2125 Год назад
भुलुं भुलुं लाग्यो मलाई सपनीमा मिठो लाग्दैन विपनि हो.... मिठो लाग्दैन विपनि । रोजुं रोजुं लाग्यो मलाई अधेरी नै , मिठो लाग्दैन उजेली हो....मिठो लाग्दैन उजेली । 🥺😥 RIP legend
@bhojendrathapa9541
@bhojendrathapa9541 2 года назад
एउटा मात्र प्राय : सबै मन पर्छन् ।
@gurungthakur5921
@gurungthakur5921 Год назад
मलाई असाधे मनपर्छ आरुणथापा को साबैगीत हारु
@tashisherpasalaka1091
@tashisherpasalaka1091 Год назад
मलाई स्व अरुण थापाको सबै गित हरु ऋतु हरुमा, दोष कसैलाई,चोट् केहो व्यथा केहो, जती माया लाएपनि,म रोए पनि,तिमी हेर्छौ भने भन्ने बोलको गीत हरु साह्रैमन् पर्छ।।
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Год назад
ऋतुहरुमा हरियाली वसन्त हौ,मेरो सबै भन्दा मन पर्ने गित हो।हार्दिक श्रद्धाञ्जलि अरुण थापा ज्यू।
@ganguthapa47
@ganguthapa47 Год назад
मेरो Fabrate song जति माया लाए पनि 😍😍
@khagendrabudha202
@khagendrabudha202 Год назад
जो सँग स्त्यता छ उ एक्लै हुन्छ त्यो हुन अरूण थापा।
@diwankumarshrees1845
@diwankumarshrees1845 Год назад
अरुण थापा को सबै गित करणप्रिय छ
@biniakhadka8773
@biniakhadka8773 Год назад
Sarai maya lagyo Arun Thapa g ko😢😢
@bidyarajbhandari851
@bidyarajbhandari851 Год назад
सुनेसुने तपाई को आवाज बात झन सबै थाहाभयो धन्न्यबाद छ। दिबंगत आत्मा ले सान्ती पावस।
@dayalapm1014
@dayalapm1014 Год назад
अरुण थापा का गित सबै मन पर्छ।उनका गित युगौ युग सम्म अमर रहने छन।श्रीमती बाट छुट्टिनु नपरेको भए शायद उनी अरु बाच्थे😭😭😭😭😭
@sushmitabhandari3404
@sushmitabhandari3404 Год назад
Rituharu ma timi of course the best one
@kumarsubedi3403
@kumarsubedi3403 Год назад
उनले नेपाली सगित मा गरेको योगदान अति स्मरणीय छ उन्का गित हरु अजर ममर छ्न हार्दिक श्रद्धा सुमन अरुण थापा प्रति
@aalekanchha
@aalekanchha Год назад
आदर्णीय गायक अरुण थापा दाइ संगकाे अन्तिम भेट बागबजारकाे ईन्द्रेणी हाउसमा मगर भाषाकाे त्रैमासिक पत्रीकाकाे आवरण फाेटाे राख्ने क्ममा २०५३ साल असाेजमा हाे ।उहाँकाे सवै गीत मन पर्छ कुनै १ भन्नू पर्दा `ऋतुहरुमा तिमी हरियाली ´ बाेलकाे गीत नै मन पर्छ।
@dhurbarai9590
@dhurbarai9590 8 месяцев назад
I am also big fan of Arun Thapa, good singer.
@janakbahaduraalemagar3802
@janakbahaduraalemagar3802 Год назад
Arun thapa an best singer but now he live only in dream people missing Arun🌹🌹🌹🌹🌹🌷🌷🌷🌺🌺🌺🎆🎆🎆
@kumarjangkarki7159
@kumarjangkarki7159 Год назад
दस दिन पछि गाउन सक्दैन थिए अरुण थापा किनकी, स्वास्थको हिसाबले निकै कमजोर भैसकेका थिए! स्वास्थ राम्रो हुदा जति गाए ती गितहरु कालजयी गितहरु छन र सयौ बर्ससम्म रहने छन!
@amarshrestha7598
@amarshrestha7598 Год назад
Best singer arun thapa magar. Daiko geet .1.jati maya layepani 2. Chot k ho wahako ajhapani sadabhar cha
@ramapaudelramapaudel7149
@ramapaudelramapaudel7149 Год назад
अरुणथापा हरेक उमेरका मानीसहरुको मन मुटुमा बसेका छन
@dipendrarana3914
@dipendrarana3914 Год назад
Late legendary singer Arun Thapa was a very good famous singer of this universe as well as a friend of mine too. I have recorded few songs in NTV studio when I was working as a camera person. I pray lord Pasupatinath to bless him in heaven
@brillientskillsfan4212
@brillientskillsfan4212 Год назад
Jati maya laaye pani song maile dherei suneko ra gaayeko geet ho...swa.arun thapa prati samman...
@dhrubabasnet796
@dhrubabasnet796 Год назад
Ma ta arundaiko fan hu! ! Malai arunka sampurna geetharu man parx!
@punakalaranamagar4729
@punakalaranamagar4729 Год назад
भुलुभलु लाग्यो मलाई सपनिमा भन्ने अति मनपर्छ
@kasukirati7974
@kasukirati7974 Год назад
अरुण थापको गित सबै सुनेको छु र सबै राम्र छ्न।
@sharadkoirala3284
@sharadkoirala3284 Год назад
अरुण थापाको सबै गीत राम्रो लाग्छ र प्राय सँधै सुन्छु। Best song कुन हो भन्नुपर्दा ऋतु हरुमा तिमी बोलको गीत एकदमै मन पर्छ। अरुण थापाको सँझना सँधै आइरहन्छ तर उनी सँधै सँधैका लागि अमर रहनेछन।
@susanlohoniya1464
@susanlohoniya1464 Год назад
Malai Pani Arun thapa ko git ek dam man parxa Ritu haruma time hariyale basanta hai man parxa Ani arun thapa respectet gut Lai Hardik sradanjali
@PhalaichaEntertainment
@PhalaichaEntertainment Год назад
Thanks for comment.
@milanrai3020
@milanrai3020 Год назад
मेरो बेस्ट गायक अरुण थापा
@putungkrizal4722
@putungkrizal4722 2 года назад
अरुण थापाको गित मन नपर्ने सायदै कोहि होलान मैले १०-११ बर्षको छदा पहिलो पल्ट उहाँको गित सुनेको थिय । आजकाल पनि सुन्छु सधै उस्तै कर्णपृय लाग्छ । उहाँको गित यतिसम्म मर्मस्पर्शी छ कि म प्रेममा सफलता पायको मान्छे लाई समेत गित सुन्दा मेरो बियोग भयको आभास हुन्छ । नेपालमा स्रस्टाहरुको कलाकारहरुको कदर नै छैन । उहाँको को आत्माले शान्ति पाओस । हार्दिक श्रद्धाञ्जली 🙏
@basantpradhan4322
@basantpradhan4322 Год назад
I agreed your comments as it is me the same like you. Arun Thapa is shinning star ever!!
@ashokthatal415
@ashokthatal415 Год назад
Malai dherai man parne gayak arun thapa waha ko sabai git haru lokpriya xan
Далее
Jati Maya Laye Pani | Arun Thapa | Nepali Song
5:28
Просмотров 787 тыс.