All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed"
स्वर्गीय दाइ युक्त गुरुङ प्रती सम्झना गर्दै हजुर हरुको यो घुम्ती कार्यक्रम अतिनै रमाईलो र आजको कार्यक्रम अति भावुक लाग्यो हजुर हरुको सधैं सफलताको कामना गर्छु
बिक्रम सम्बत २०४१ चैत्र मा यो बादलुले .........भन्ने लोक गित मेरै स्वर तथा संकलनमा रेडियो नेपालमा रेकर्ड भएको थियो , त्यो गीतमा बाजा संयोजन युक्त सोल्टीलेनै गर्नु भएको हो | मेरा हितैसी साथि ज्ञान घले मार्फत वहाँ संग परिचित भएको थिएँ , त्यस बेला वहाँ भोटेबहाल , काठमाडौँ मा बस्नु हुन्थ्यो , युक्त सोल्टी एक राम्रा लोक गायक तथा संगीतकार हुन् , वहाँ प्रति हार्दिक श्रद्दा सुमन , साथै लोकप्रीय इन्द्रेणी युनिटलाई धेरै -धेरै धन्यवाद दिन चाहन्छु यो असल कामको लागि |
इन्द्रेणी समूहले आज मलाई अत्यन्तै प्रभावित पारेको अवस्था !!! मेरो मन बाट कृष्ण कडेल मनमाया जि लगाएत एबम सम्पुर्ण बाध्य बाधक टिम लाई सलाम सलाम सलाम...यसैगरी अगाडि बढी रहुन ...
दिदी हजुर को सोच बिचार राम्रो छ र सबै दिदी बहिनी को सोच हजुर को जस्तै होस अनि आफ्ना बाबू आमा लाई यसरी नै माया गर्नु होस हजुर माहान हुनु हुन्छ.इन्द्रेणी टीम लाई सलाम छ
यो इन्द्रेणी का प्राए भाग हरु पुरै हेर्न सक्दिन। किन कि येति धेरै भाभुक कुरा हरु सहन सक्ने मुटु छैन मेरो। खै के हुन्छ हेर्दा हेर्दै आँसु ले आँखा बन्द गरिदिन्छ।
rip yukta gurung dai hajurlai shardda suman. hajurle chautari karkram chalauda maile pani geet gaune absar payako thiy real lokgeet ka sarjak ra charchit lokgayak hunuhunthyo
Ati dukhko kura 2033 saalbata radio Nepal chhirepani bibhedma pari 2050 ma matra esthayi padma niyukta hunu yukta Gurung daiko laagi Kati dukhko kuro ho. Jatiya bibhed ho yo. Kahilesamma hami yesto sahane?