Тёмный

स्वास्थ्यका लागि औषधि होइन आवश्यक छ भान्सा परिवर्तन | Tamasoma Jyotirgamaya | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 1,8 млн
50% 1

#TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
#diet #healthtips
Presenter: Tikaram Yatri
Guest: Dr. Diljan Mansoor, General Physician
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Kushal Raut
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Graphics: Ramesh Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔 रोगबाट मुक्ती ☺️वा वा डा: साब धन्यवाद 💐🙏
@Deepakafleofficial
@Deepakafleofficial 2 года назад
Wow wow so so good line
@sonugodar1016
@sonugodar1016 2 года назад
धेरै राम्रो अर्को भागेको प्रतिक्षामा ।
@prosoyethapa6958
@prosoyethapa6958 2 года назад
A amma yo dd feri yeta ni aaunu vyexa😆😆😍
@barpipalonlinetv141
@barpipalonlinetv141 2 года назад
100%
@chandanikc2872
@chandanikc2872 2 года назад
Ekdam Sahi Kura ..
@pravhatdip28
@pravhatdip28 2 года назад
AP1, को इतिहाँसमा दुई हप्तामै आठ लाख माथी दर्सकले हेरिएको कार्यक्रम तमसोमा को लागि यो पहिलो होला।।🙏🙏🙏🙏
@jessiemoktan4325
@jessiemoktan4325 2 года назад
Hello dear
@pravhatdip28
@pravhatdip28 2 года назад
@@jessiemoktan4325 हजुर नमस्कार। आरामै हुनुहुन्छ।
@santoshkc8513
@santoshkc8513 2 года назад
यो अन्तर्बाता हेरे पछि आज बाट मेरो सुरु भो
@Brobabsbdjnwnsbbs
@Brobabsbdjnwnsbbs 2 года назад
😂😂
@rpthanju
@rpthanju 2 года назад
मेरो पनि ।
@prajitatamang3826
@prajitatamang3826 2 года назад
मेरो पनि सुरु होला जस्तो छ तर अलि सम्भब छैन मेरो लागी
@nsdc1668
@nsdc1668 2 года назад
खोइ कति दिन सुरु हुने हो कुन्नि🙄😂😂
@premikarai8499
@premikarai8499 Месяц назад
​@@nsdc1668😂😂😂😂 ho semmm
@khagendrarajpoudel3614
@khagendrarajpoudel3614 2 года назад
टीकारामज्यू धे रै खुशि लाग्याे र दोस्रो भागको प्रतीक्षामा छौं । 🙏दुबै जनालाई धन्यवाद 🙏
@youthnepal224
@youthnepal224 2 года назад
सुनेर हेरेर नअघाउने सम्वाद साह्रै खुसी लाग्यो धेरैको जीवन वदलियोस सबैलाई शुभकामना फटाहा नेताकार्यकर्ता भन्दा उहालाई पुन: देख्न पाइयोस
@santoshpariyar-ft1bx
@santoshpariyar-ft1bx 2 года назад
Lkk t
@rawalmusic3256
@rawalmusic3256 2 года назад
Klhkkkjlkk
@rawalmusic3256
@rawalmusic3256 2 года назад
Ploh??k
@jeebanmagar2377
@jeebanmagar2377 2 года назад
👏👏
@prkr1390
@prkr1390 2 года назад
Dr. Atkins started this diet and learn how he died.
@shreerai3920
@shreerai3920 2 года назад
यति नम्र बोल्ने, यति convinced गराउनु सक्ने, यति सरल तरिकाले बुझाउने नेपाली डाक्कर मै ले त पहिलो चोटी देखेँ सुनेँ। The best episode lol. Thank you
@gharbetidd4745
@gharbetidd4745 2 года назад
Hajur ko support xu ma
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 2 года назад
अनमोल अन्तर्बार्ता!
@bhubansingh1571
@bhubansingh1571 2 года назад
I agree with your every word. This Doctor knows about food, eating and health. He is very simple, polite and convincing. Please make more videos with him. PS: please, the interviewer must be more soft & polite.
@kumark.ck.ckumar3340
@kumark.ck.ckumar3340 2 года назад
कति रान्रो काम लाग्ने कुरा राम्रो। Dr.
@rameshworsubedi119
@rameshworsubedi119 2 года назад
} pp}} 1 4
@sudarshanghimire2357
@sudarshanghimire2357 2 года назад
एउटा स्वास्थ ब्यक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्यक्तीको एउटामात्र सपना हुन्छ रोगबाट मुक्ती! वा डा: साब धन्यवाद 😍
@kalidasshrestha631
@kalidasshrestha631 2 года назад
एउटा स्वास्थ ब्याक्तीको हजारौं सपनाहरु होलान् तर बिरामी ब्याक्तीको एउटामात्र सपना हुन्छ 🤔 रोगबाट मुक्ती ☺️टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद 💐🙏
@DoctorGuru1008
@DoctorGuru1008 2 года назад
टीकारामज्यू दोस्रो भागको प्रतीक्षामा छौं । 🙏दुबै जनालाई धन्यवाद 🙏
@sundarsubedi1546
@sundarsubedi1546 2 года назад
हो काका । प्रणाम ।
@sarugurung2349
@sarugurung2349 2 года назад
👌👌🙏🙏
@keshavjoshi6150
@keshavjoshi6150 2 года назад
हेल्थी जीवनशैली संक्षेपमा १) खाना दिनमा २-३ पटक(१४-१६ घन्टा को फरक) २)बजारमा पाइने तेल (ट्रान्सफ्यात ) नखाने ३) स्वस्थ निन्द्रा (७-१० घन्टा ) ४)मातोमा उम्रने वा जिबन्त खानेकुरा खाने ५) मज्जाले घाम ताप्ने ६)कसरत गर्ने ( २०-३० मिनेट ) स्याफ्या हुने काम गर्ने समग्रमा गाइबस्तु जस्तो दिन भरी चर्न छोडनु पर्यो 😀
@bhimbishwakarma3722
@bhimbishwakarma3722 2 года назад
माटोमा उम्रेने खाने कुरा मात्रै खाने भन्नले के के पर्छ सर अलि प्रष्ट हुन सकिएन उहाँले माटोमा उम्रने चिज त भन्नू भयो नाम नै किटान गरेर भन्नुभएको भए राम्रो हुने थियो नी होइन र सर ? यदी हजुरलाई थाहा छ भने कमेन्टमा राखिदिनु होला है सर !!
@gyanugautamjayaashanidev383
@gyanugautamjayaashanidev383 2 года назад
good
@umashrestha5386
@umashrestha5386 2 года назад
@@bhimbishwakarma3722 माटो मा नउम्रने चिज चाहिँ के हुन्छ र सबै खाने कुरा माटोमा नै उम्रन्छ नि हजुर packing गरेको खाना बाहेक।
@bhimbishwakarma3722
@bhimbishwakarma3722 2 года назад
@@umashrestha5386 हजुर होनी यस्ता खाने कुरा मात्रै खानुपर्छ भनेर नाम सहित भन्नुभएको भए राम्रो हुने थियो भनेर नी हजुर
@manojbohara4248
@manojbohara4248 2 года назад
र व्रत पनि बस्नु पर्यो ।
@arjulimbu1170
@arjulimbu1170 2 года назад
२ वर्ष देखि यो कार्यक्रम हेर्दै आइरहेको छू मेरो जीवन शैली नै परिवर्तन भएको छ धन्यवाद टीकाराम दाई ....
@ktmexpress4497
@ktmexpress4497 2 года назад
Feel you🙏🏼
@barpipalonlinetv141
@barpipalonlinetv141 2 года назад
100%
@Bikramtamu
@Bikramtamu 2 года назад
Same here🕺
@chandrathapa4989
@chandrathapa4989 2 года назад
Beautiful
@himatgharti438
@himatgharti438 2 года назад
Good sur
@kesharnathpandey341
@kesharnathpandey341 2 года назад
यस्तो राम्रो ज्ञानवर्द्दक कार्यक्रमको लागि टिकाराम सर र डा. साब लाई धेरै धेरै धन्यवाद । अझै विस्तृत रुपमा २ वटा शृङ्खला बनाउनु पर्यो।
@balakrishnasharma24
@balakrishnasharma24 2 года назад
Ghibit BBB
@balakrishnasharma24
@balakrishnasharma24 2 года назад
❤Rgii😂iio M❤p. Zib😊 I’m N N we n 😂 N❤a NMB ❤ p !9 i B agano❤ kk🌉
@bisnupanthi9618
@bisnupanthi9618 Год назад
Great
@narayanibaral4445
@narayanibaral4445 Год назад
Thank you
@Dev.chamling__Official
@Dev.chamling__Official 2 года назад
वाँह वाँह क्या गजब लाईन भन्नुभयो सर अन्त्यमा,एउटा स्वस्थ मान्छेको हजारौ सपना होला तर एउटा रोगीको एउटै मात्र सपना हुन्छ त्यो हो सारा मेरा पैसा ,धनसम्पती लैजाऊ बस मलाई निको बनाऊ ।
@premnand3073
@premnand3073 2 года назад
यस्ता डॉक्टर नै भगवान का साछेत रूप हुन्।बहुत बहुत धन्यावाद। धन्यवाद। धन्यवाद। टिका सर र डॉक्टर साहेब लाई।।धन्यवाद
@shivprasadbhatta1733
@shivprasadbhatta1733 2 года назад
उहाजस्तो मान्छेलाई नेपालिमाझ ल्याउनु भन्यकोमा यातृजिलाइ साधुबाद। उहाँ जस्तो महान डाक्टर लाई बुझ्न एक एपिसोड प्रयाप्त छैन।
@dipeshshrestha3879
@dipeshshrestha3879 2 года назад
सारै राम्रो जानकारी !! स्वास्थ्य शरिर को लागि औसधि नै हो यो जानकारी !!
@sabinashrestha7413
@sabinashrestha7413 2 года назад
यस्तै खालकाे अन्तरवार्ता फेरि फेरि हेर्न पाउ।धेरै नै राम्रो ।धेरै धेरै धन्यवाद हजुरहरुलाई।🙏🙏🙏
@suryarai776
@suryarai776 2 года назад
A
@mahesh_bc428
@mahesh_bc428 2 года назад
धेरै ज्ञान् वर्धक लाग्यो फेरि दोस्रो बसाई होस साथै यो अन्तरबार्ता हेरे पछि आज बाट मेरो सुरु भो 😀
@amitamit684
@amitamit684 2 года назад
आजको अन्तरक्रिया सारै मन पर्यो।एकदम जीवन उपयोगी लाग्यो। टिकाराम जि र डाक्टर साब को आजको बहस ले धेरै कुरा सिक्ने अवसर पायौं।🙏🇳🇵💞
@fairygirl3779
@fairygirl3779 2 года назад
Thank you❤️🥀
@rajanshrestha347
@rajanshrestha347 2 года назад
आजको कार्यक्रम अति नै सान्दर्भीक, सत्य तथ्य विज्ञानमा आधारित र समय सापेक्ष छ। हामी र हाम्रो जस्तो देशमा चाहिने यस्तै कार्यक्रम हो। धन्यवाद छ TV channel र प्रस्तोता लाइ। धार्मिक भन्दा पनि विज्ञान मा आधारित कार्यक्रम प्रस्तुत गर्नु होला।
@panadattapaudel8082
@panadattapaudel8082 2 года назад
अति नै उपयोगी लाग्यो । डा. साबको आर्को भाग पनि छिट्टै ल्याउनु पर्यो है टिकाराम सर ।
@vikramshah8444
@vikramshah8444 2 года назад
Tikaram sir namsker dubara dr sab lai abasya liyar aaunu plz plz
@pandey143bhuwan
@pandey143bhuwan 2 года назад
तमसोमा जोतिर्गमय यो कार्यक्रम ले मेरो सोच्ने शैली , जीवन शैली न बदलेको छ। धन्यवाद टीका जि , धन्यवाद डाक्टरसाब ।
@Aryal20nu
@Aryal20nu 2 года назад
स्वास्थ्य मान्छे को हजारौ सपना हुन्छन होला तर रोगि मान्छे को एउटै सपना हुन्छ कसरि रोग बाट मुक्त हुने 😭😭😘😘😘 heart touching line dr.
@shankeracharya7863
@shankeracharya7863 Год назад
यिनी हुन क्रान्तिकारी डाक्टर । Salute । सलाम वालेकुम। 1St doctor who give prayority to food instead off medicine . हार्दिक नमन। Go ahead Dr. sab.
@USA2023K
@USA2023K Год назад
Sahi vannu vo yo doctor Haina pani dietician ho ......yeslai treatment garna aunna ...diet ko barema matrai tha hunxa
@razanworld2133
@razanworld2133 2 года назад
सारै राम्रो जानकारि दिनु भयो हजुर ले ,Dr साब दिनभरी एसरी बोली रहनु भयो भने पनि म एक सेकेन्ड यत उता नगै सुन्न सक्छु ,कति मिठो बोली 💞💞
@4HealthFreedom
@4HealthFreedom 2 года назад
अत्यन्तै महत्व पुर्ण सन्देश डाक्टर साब । आजको वास्तविक Lifestyle मात्र Style , No Life । हजुरको आजको सन्देशबाट अझै पनि मेरो केही खानपिन र जिवन शैलीमा परिवर्तन गर्नु पर्ने देखेको छु र गर्नेछु ।👌👍🙏🙏🙏
@rahulbista1376
@rahulbista1376 2 года назад
अति आवश्यक कुरा गर्नुभएको डाक्टर साबले धन्यवाद ह्जुर फेरि अर्को भाग हेर्न इच्छा छ छिटो अर्को भागको तयारी गर्नुहोला ।
@LokeshTimilsena7
@LokeshTimilsena7 2 года назад
मेरो जिबनको आजको दिन सम्म हेरेको सुनेको मध्यको सबै भन्दा मन परेको अन्तर्वार्ता यहि हो .. म पनि स्वास्थ्यको मामलामा एकदमै सजग थिय >> यस अन्तरबार्ता पश्चात अझै थप सजग हुने ज्ञान मिल्यो, जिबनमा आजसम्म नसिकेको कुरा एउटा अन्तर्वाता बाट सिके धेरै धेरै धन्यवाद || सबै कुरा व्यबहारमा उतार्न प्रयास गर्ने छु ||
@Bkjoshi450
@Bkjoshi450 2 года назад
Thank you tika sir nd dr sap.. अब भान्सा परिवर्तन भन्ने कुरा सुनियो बुझियो तर के के परिवर्तन गर्ने के खाने, कति खाने, तेस्को लिमिट,परिणाम,समय, तरिका को बारेमा अझै गहिराइमा बुझाउन पाए आभारी हुने थिय।
@bishalkhatiwada899
@bishalkhatiwada899 2 года назад
Brother, I have some of the book so I will provide .
@jhabindraacharya4972
@jhabindraacharya4972 2 года назад
सबै कुरा प्रस्ट छ त
@nirjalanismachannel3344
@nirjalanismachannel3344 2 года назад
36 Hour fasting
@tilakbdrkarki3425
@tilakbdrkarki3425 Год назад
हजुरको सुन्दर प्रस्तुति, अभिनय र प्रतिभा प्रती नमन्🙏 🥰जनकारिमुलक शन्देस सम्प्रेषण गर्नु भएकोमा धन्यवाद डक्टर साहेब।
@dillama886
@dillama886 2 года назад
धेरै प्रभावकारी अन्तरबार्ता । मेरो भान्सा परिवर्तन गर्न धेरै जनाको सहमति हुनु जरुरी छ।
@hanCops_baba
@hanCops_baba 2 года назад
यी कुरा त महँगो बिल तिरेर प्राईभेट हस्पिटलमा गएपनि डाक्टरले भन्दैनन् । कारण - मेडिकल साईन्स नपढेका मान्छेले यी कुरा थाहा पाए भने बिरामी हुँदैनन् । बिरामी नभएपछि हस्पिटल चल्न छोड्छ र जागिर धरापमा पर्छ । डा. मनसुरको जय होस् । धेरै कुरा बुझियो ।
@limbuhemin
@limbuhemin 10 месяцев назад
Yes
@yumistiktok3729
@yumistiktok3729 8 месяцев назад
हो नि हजुर
@sarmilagurung2125
@sarmilagurung2125 6 месяцев назад
Same thinking
@Rjanak
@Rjanak 2 года назад
टीकाराम सर हजूर को शुद्ध नेपाली उच्चारण देखि एक दम सलाम गर्छु सर
@kbbaniya8841
@kbbaniya8841 2 года назад
स्वास्थ्य रहन चाहनेका लागि धेरै महत्वपूर्ण कुरा सुन्न र जान्न पायाै धेरै खुसी लाग्यो
@jiwanilameli
@jiwanilameli 2 года назад
असाध्यै उपयोगी तथा सपाट अन्तर्वार्ता । पात्र द्वयमा नमन् । प्रश्न कर्ता र उत्तरदाता बीचको लय मिलेको वा साँच्चै तमसोमा ज्योर्तिगमय:🙏🙏
@laxmiacharaya9494
@laxmiacharaya9494 2 года назад
Good suggestion Dr sab 🙏🙏
@umatimilsina7717
@umatimilsina7717 2 года назад
Thank you dor
@khadgakharel4235
@khadgakharel4235 2 года назад
टीका सर लाई धेरै धेरै धन्यवाद ।डा.मन्सुर ज्युलाइ जानकारी दिनु भएकाेमा विशेष धन्यवाद छ।
@yekdev_asafal
@yekdev_asafal 2 года назад
जिवनमा पहिलो पटक होला सायद पूरा अन्तरबार्ता सुनेको ।। अन्तरबार्ता सुनेर एकदमै मज्जा आयो । तर केही कुराहरूमा चाहेर पनि डाक्टर साबले भने जस्तो गर्न नसकिने जस्तो लाग्यो तर सक्ने कुराहरुमा प्रयास हमेसा जारी रहनेछ ।। आशा छ आउदा दिनहरुमा पनि पटक पटक सुन्न देख्न पाइयोस्
@girisharyal9020
@girisharyal9020 2 года назад
जीवनको सुधारको लागि साँच्चै उपयोगी। धन्यवाद दुबै जनालाई।
@bidursharma9622
@bidursharma9622 2 года назад
अत्यन्त अहिलेको जनमानस को घैटोमा घाम लाग्ने गरि जो जुन अन्तर्वार्ता भयो निकै आनन्द आयो।धेरै धेरै धन्यवाद ! टिकाराम सर र डा. मनसुर सर लाइ।
@rameshkoirala9303
@rameshkoirala9303 2 года назад
सारा ३ करोड नेपालीको बहुउपयोगी स्वास्थ्य जस्तो सम्बेदनसिल विषयबस्तु उठान गरि शुद्ध नेपाली भाषामा डा. मन्सुर र यात्री सर बाट सुन्न पाइयो, खुसी लाग्यो।
@MadanSuvedi
@MadanSuvedi 2 года назад
ज्ञानले "तमसोमा ज्योतिर्गमय" अभ्यासले "मृत्योर्मा अमृतम गमय।" अति सुन्दर प्रस्तुति ! धेरै आभारी 🙏🙏
@gopalacharya141
@gopalacharya141 2 года назад
आशा छ यो अन्तर्वार्ता हेरेर हामी सबै को स्वास्थ्यमा सुधार आउनेछ। 🙏🏼🙏🏼
@saraswotiacharya7887
@saraswotiacharya7887 2 года назад
थन्यबादडक्टर
@shubhampant07
@shubhampant07 2 года назад
This is one of the best episode i have seen. Too much of knowledge we can gather here. Both the Show Host and Doctor were elegant and humble. Thank you TikaRam Sir for this program.
@tmpproduction6074
@tmpproduction6074 2 года назад
This is one of the best episode
@premthapa1875
@premthapa1875 2 года назад
Thank you Doctor sab
@tikarampariyar5870
@tikarampariyar5870 2 года назад
स्वस्थ्य जिबन र स्वास्थ्य प्रबर्द्धनका लागि जिबनशैलि बदल्नु पर्ने हरेक बिषय लाई सभ्य र सरल तरिकाले बताईदिनुभयाे डाक्टर साब प्रति र शब्दभण्डार मत उहालाई गुगल नै भन्छु दुबै जना प्रति हार्दिक नमन ।
@mycollection6624
@mycollection6624 2 года назад
नाम नै काफी ... "दिल" "जान" .... यात्री सर प्रति आभार !
@dillirajbhusal4268
@dillirajbhusal4268 2 года назад
अत्यन्तै उपयोगी अन्तर्वार्ता टिकाराम सर अनि डाक्टरसाव दुवैजनालाइ धेरै धन्यवाद।
@Enshova
@Enshova 2 года назад
सार्‍है ज्ञानबर्धक अनि स्वस्थ्यबर्धक कुरा अति सरल भाषामा तयार पारिएको अन्तरबार्ता हेर्न फेरि पनि प्रतीक्षामा छौ टिकाराम सर ।
@me2000
@me2000 2 года назад
एकदमै राम्रो भाग हेर्न पाइयो । धन्यबाद टिका सर । मेरो एउटै मात्र जिज्ञासा बाँकी रह्यो सर अफिसमा काम गर्ने र दिनभरी शारीरिक परिश्रम गर्ने व्यक्तिहरुको दैनिक आहार कसरी एउटै हुन सक्छ र होइन ? (सायद यसलाई पनि व्यायामको कोटिमा नै राख्न सकिन्छ होला)। अनि अर्को कुरा यदि युरिक एसिड भएको छ भने गेडागुडी खान हुदैन भन्छ नि त, अनि उनीहरुले कसरी जमिनमा फलेको खाना खान सक्छन र होइन ? अर्को पटक कृपया यसबारे पनि जिज्ञासा राखिदिनु होला।
@PradipKhatri-dt6ni
@PradipKhatri-dt6ni 2 года назад
Jamin ma umrane vanne bitikai Geda gudi matra xaina ni sir , vegetables haru tannai xan ni sir.
@jhabindraacharya4972
@jhabindraacharya4972 2 года назад
यो जीबन पद्दति अपनाए कुनै कुरा खान सकिन्छ
@ishworiacharya2660
@ishworiacharya2660 2 года назад
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@rajendragangster3413
@rajendragangster3413 2 года назад
टिका सर सारिरिक ब्याएम र कडा परिश्रम गर्ने मानिस ले चार घण्टा मा नखाए शरीर काम्न थाल्छ, यसको लागी के गर्नु पर्ला?? आर्को interview मा सोध्नु होला है please
@krishnabasnet2688
@krishnabasnet2688 2 года назад
यो टिप्स हाकिम र एकै ठाँउमा लमो समय बसेर दिन बिताउने, काम गर्ने सौखिनहरुको लागि हो। दैनिक श्रम गर्नेहरुको लागि जति खाए नि पच्छ। यो कुनै टिप्स र व्यायामको आवश्यक पर्दैन। तेसै तन्दुरुस्त हुन्छन। हाम्रा बा आमा घिउ नहुदा शुद्द तोरिको तेल तताएर घिउ जस्तै गरि भात मुछेर खानु हुन्थ्यो, अझै तन्दुरुस्त हुनुन्छ। हामी प्रेसरको रोगी भाइयो
@mauladinmiya5391
@mauladinmiya5391 2 года назад
सम्पुर्ण नेपालीजनहरु मा लागू हुनैपर्ने कुराहरु भन्नू भयो सारै मन पर्यो तेस्तै बोल्ने शैली पनि उतिकै राम्रो भलादमी 🙏🙏💐💐😍😍
@balkrishnabashyal9409
@balkrishnabashyal9409 2 года назад
धन्यबाद टीकारामजी!डा.साहेवलाइ पुन: ल्याउनु हाेला।
@sushmakhadka6542
@sushmakhadka6542 2 года назад
🙏🙏🙏
@evolution3594
@evolution3594 Месяц назад
सारै राम्रो लागो कुराकानी हाम्रो झापाली दाइ र डाक्टर साब दुबैलाई धेरै धेरै धन्बाद फेरि यस्तै अरु जान्कारी मुलक कुराकानीको प्रतिक्षामा छौ हामी
@prakashrajpandeya1042
@prakashrajpandeya1042 2 года назад
यस्ता अन्तर्वाताहरु trending मा आऊन थालेपछि बल्ल नेपाली दर्शकहरुको छनौटको स्तर बढे जस्तो लाग्यो।
@shyamkumargurung7059
@shyamkumargurung7059 2 года назад
साह्रै सान्दर्भिक र ज्ञान वर्धक श्रृङ्खला । धन्यवाद..... वास्तवमा आज मैले सारा रोगको औषधि फेला पारेझै भयो ।
@sunitakc2420
@sunitakc2420 2 года назад
आजको यो अन्तर्वाता एकदमै उत्कृष्ट लाग्यो यात्री जीलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धी यस्तै अन्तर्वाताको अपेक्षा गर्छु। साथै डाक्टर साब लाई पनि धेरैधेरै धन्यवाद🙏🙏🙏🙏
@radhaparajulee1360
@radhaparajulee1360 2 года назад
कस्तो ज्ञानबर्द्क यो हेरेर सारै खुसी लाग्यो प्रयोग मा ल्याउन सके सबै लाई लाभ हुने थियो
@amritshahi8404
@amritshahi8404 2 года назад
अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता।स्वस्थ जीवन जिउने सम्बाद।धन्यवाद डा साप अनि यात्रीजी🙏🙏
@devishrestha4158
@devishrestha4158 2 года назад
सारै काम लाग्ने शब्द भन्नु भयो सरल तरिकाले हजुर हरु लाई धेरै धेरै धन्याबाद ।
@motidai8223
@motidai8223 2 года назад
Thank you Tika Sir you are one and only tv journalist who always pick the right and genuine issue. You are great.
@manulohorungrai1139
@manulohorungrai1139 2 года назад
अब नेपाल जाँदा चाहीँ जसरी पनि डाक्टरसाबलाई भेट्नेछु। यो अन्तर्वार्ताले पनि मलाई धेरै सहयोग गरेको छ। टिकाराम सर र डाक्टरसाब दुवैलाई हार्दिक आभार !
@bharatpariyar7344
@bharatpariyar7344 2 года назад
This is the best interview I ever seen in Tamosoma Jyotirgamaya. Thank you Yatri ji and Doctor!!!
@BADBOY-nu6wb
@BADBOY-nu6wb 2 года назад
सबै भन्दा ठूलो सम्पति भनेको स्वास्थ्य हो, यो श्रृंखला चहि एकदम महत्वपूर्ण लाग्यो मलाई कती सजिलो र सरल तरीका ले बुझाउनु भयो डॉक्टर साप ले हामीले 100% following गर्नु नसके पनि 50% following गर्यो भने पनि हाम्रो जीवन आधा save हुनसकने रहेछ आजको दिन देखि केहि कुराहरु सुरु गरे मैले हामी धेरैजसो कर्मभूमि मा छौ र सबै कुराहरुको सदुपयोग गर्नु हामीलाई असंभव छ किनकी यहाँ तेस्तो सबै सुभीधा सम्पन छैन स्पेशल धन्यवाद छ टिकाराम सरलाई यो संबात को लागि 🙏🏽🙏🏽🙏🏽
@Akshara_mission
@Akshara_mission 2 года назад
फास्टिङ माथि गरिएको रिसर्चलाई 2016 मा नोबेल पुरस्कार मिलिसक्यो, यो माथि अझै छलफल होस् , जय प्रकृति । 🌷🙏🌷
@sushilabasnet8268
@sushilabasnet8268 Год назад
सारै राम्रो कुराहरू सुन्न पाइयो, यहाँहरु दुबैमा धन्यवाद, नमस्कार। नेपाली ले अलिकति ढिलो खानु पर्यो भने आत्तिहाल्छन्।
@atabshome
@atabshome 2 года назад
Priceless information with easy to understand examples. Thank you very much Doctor Mansur🙏. Definitely wants to see and hear him again and again.
@yeshgaming873
@yeshgaming873 2 года назад
Dr. Saheb alkohol hamro sarirlai dainik kati gram chahinchh?
@raxd1010
@raxd1010 2 года назад
Dr...sab jhapa tira pani aaunu paryo....
@jivankumar2331
@jivankumar2331 2 года назад
कति राम्रो सरल भाषामा बुझाइदिनु भयो धेरै धेरै धन्यवाद दिन चाहन्छु 🙏 डा, साब लाइ
@susanyakkha3611
@susanyakkha3611 2 года назад
Thank you very much Doctor Mansur. And thanks to Yatri Sir as well for bringing Dr. Mansir in the program. 👏 👏
@prkr1390
@prkr1390 2 года назад
Dr. Atkins started this diet. Please know what happened to him.
@binodlamichhane6902
@binodlamichhane6902 2 года назад
अति जिवन उपयोगी धेरै कुरा सिक्ने मौका पाइयो इन्टर भिउ हेरि।
@semantakhadka3897
@semantakhadka3897 2 года назад
मैले यो कार्यक्रमका कुनै पनि भाग सके सम्म नछुटाइ हेर्ने प्रयास गरेको छु। सबै कार्यक्रम दमदार नै रहन्छन टिकाराम सरको। धेरै नेपालिमा ग्याटृकको समस्या भएको हुदा डाक्टर साब सग पहिलो अर्को एक एपिसोड कार्यक्रम चाहिँ ग्यास्टृक र अल्सर सग सम्बन्धित बनाइ दिनु भयो भने पुरै तीन करोड नेपाली लाभान्वित हुने थिए। अर्को भाग कार्यक्रम हेर्न आतुर छु डाक्टर साबको🙏🙏।
@saraswatipudasaini9520
@saraswatipudasaini9520 2 года назад
एकदम सहि
@niruhamal3117
@niruhamal3117 2 года назад
नमस्ते टीकाराम Sir, म Ireland बाट, म हजुरले लिनु भएको हरेक अंतर्बरताक़ो नियमित दर्शक हु जती busy भएपनि समय नीकालेर हेर्ने गर्चू । हरेक episode असाध्य मनपर्च। ती मध्हे यो पनि एऊटा हो। आज Dr. ले यति राम्रो संग explanation गर्दिनु भयों की हामि सधै busy रहनेहरुलाई झन सारै प्रभाबकारी लाग्यो तर एऊटा प्रस्न सोध्न मन लागेको त्यो के भने 14 देख़ी 16 hour को gap राखी खादा तेस बीचमा जस्तै की पानी, चिया, कफी, nuts हरु, फलफुल, sugarfree biscuits हरु dark चोक्लेट, दही….Etc. यस्ता चीज़हरु खान हुंच की हूदैंन, अथवा heavy खाना मात्र खान नहूने हो की यि पनि पर्चन यो पनि Dr ले भनदिनु भए सारै आभारी हुने थीए ! Thank you 🙏
@ishor13
@ishor13 Год назад
As I watch this video again after a year and return to it after watching the latest one on sugar, I'm proud to say that I've been able to reduce my weight from 86 Kgs to 70 Kgs. Unfortunately, I'm still struggling to avoid foods cooked with seed oils as it's beyond my control. Here's what worked for me: Practicing 14 hours of intermittent fasting. Cutting out packaged foods and drinks from my diet. Following an exercise routine of walking for an hour daily and running three days a week. Limiting my tea and coffee intake. Ensuring I get 7 hours of quality sleep each night. Hope this helps!
@tolrajaryal9602
@tolrajaryal9602 Год назад
A
@balarampaudel5985
@balarampaudel5985 2 года назад
Dherai Gyanbradhak karyekram Tika sir ,Dr sahab lai Dharai Dhanyebad.Yestai karyekram naya Sunna Pau.
@kamalpandey8967
@kamalpandey8967 2 года назад
Waiting second part desperately. Thank you Tikaram G and Doctor. It is very helpful for me.
@dewalbhandari7284
@dewalbhandari7284 Год назад
m
@dbmanav
@dbmanav 7 месяцев назад
वाउ,! अति नै ज्ञानवर्धक तमसोमा ज्योतिर्गमय को यो एपिसोड ।
@bhavanthapa3498
@bhavanthapa3498 2 года назад
how can i Express my gratitude to Dr Mansur. i can't see much comments unlike stupid political debate has lots of comments and review. Definitely, love to visit you someday. your health cautious massage need to spread out all nationwide. Death rate is so high in nepal no one know taking care themself. wish you good luck Doctor
@prkr1390
@prkr1390 2 года назад
Dr. Atkins started this diet. Please know what happened to him.
@yogeshrai8968
@yogeshrai8968 2 года назад
तमसोमा ज्योतिर्गमयको नियमित दर्शक हु र सम्भवत यो नै उत्कृष्ट अन्तर्वार्ता हो मेरो लागी। धेरै धेरै धन्यवाद यात्री जी र डाक्टर साहेप फेरि दोस्रो अङ्कको प्रतीक्षामा छु ।🙏
@premmuskan8406
@premmuskan8406 2 года назад
Doctor mansoor is shadow of God. He really wants people good health .He tried to explain health related issues in simpleway..god bless you..doctor sir...🖒
@pramiladangol4630
@pramiladangol4630 4 месяца назад
एकदम राम्रो टिप्स दिनुभएको मा र सरल भाषामा बुझाइ दिनुभएको मा डा.साब लाइ धेरै धेरै धन्यवाद छ।
@Neupane52
@Neupane52 2 года назад
धेरैधेरै धन्यबाद🙏 तमसोमा ज्योतिर्गमय:अतिनै महत्वपूर्ण बिषयमा डाक्टरसाब संग अन्तरबार्ता लिईदिनुभएको मा यो भिडियो हेरेर म लगायत सम्पूर्ण नेपालीहरूँको दैनिकी परिबर्तन होस र रोगपूर्ण ज़िन्दगी बीतोस
@yeshgaming873
@yeshgaming873 2 года назад
Si r ! Gham kati bajedekhi kati baje samma, hamile tapne?
@yeshgaming873
@yeshgaming873 2 года назад
Dr. Hajurko mo. No. Paae hunthyo.
@bishalbshah
@bishalbshah 2 года назад
साह्रै उपयोगी। अँग्रेजीमा पनि यो अन्तर्वार्ता भएको भए साथीहरुलाई देखाउन पाइन्थ्यो।
@rameshbhandari9505
@rameshbhandari9505 2 года назад
😆😂😂😆😂😆😆😆😆
@suryasharma4550
@suryasharma4550 2 года назад
Very fruitful interview.Thanks to both of you.Desperately waiting for next episode.
@rameshshrestha2720
@rameshshrestha2720 2 года назад
आज हजुरको अन्तर्वार्ता सुनेर मेरो शरीर को तौल नियन्त्रण गर्न सफल भएको छु धन्यवाद, 🙏🏻
@laxmanneupane2617
@laxmanneupane2617 2 года назад
A Yatri ji, you invited god in your show! what a brilliant program!
@kanjoklama8719
@kanjoklama8719 2 года назад
जीवन उपयाेगी स्वास्थ्य ज्ञान, विज्ञानकाे कुरा अमूल्य सुझाव निरन्तर जाओस । पत्रकार र डा. साहेब दुबैजनालाई धन्यवाद !
@Alibabachalise
@Alibabachalise 2 года назад
Dear Tikaram ji and Dr Saheh, it is very useful and interesting interview in this subject. I will follow your suggestion seriously.
@samiramainali6136
@samiramainali6136 2 года назад
Sarai khusi lagyo dr sahepko kura ramro tarikale bujhau nu bhayo dhanyabad dr
@debendrawf3338
@debendrawf3338 2 года назад
यो intermittent fasting विधि मैले २ बर्ष अघि नै प्रयोग गरिसकेको छु। मेरो तौल ८० किलो थियो यो विधि ६ महिना अपनाउदा २४ किलो घटाएँ अहिले म ५६ किलो छु।
@kailashmishra8716
@kailashmishra8716 2 года назад
सर नमस्कार के के खानु भाे सर
@musicchitwan9771
@musicchitwan9771 2 года назад
K k khanu veio sir
@tararaeyee7224
@tararaeyee7224 5 месяцев назад
wow
@krishnaasharma9409
@krishnaasharma9409 4 месяца назад
Maile ni suru gareko 15 days bhayo 2 kg ghate ko cha
@kamalrai55
@kamalrai55 4 месяца назад
Daily fasting garnu ramro hoina mapani pahile overweight thiye maileni belukaa khaana 5 mahinaa khain tara weight tw ghatyo tara jati gardai gayo uti taul kam hudai kankal jasto bhaye paxi balance diet liyevr exercise daily garn suru gare ahile healthy weight chh fasting garnu raamro ho tara mahinamaa 2 choti garnu thik
@reallifestorynepal9711
@reallifestorynepal9711 2 года назад
नमस्कार डाक्टर । सबै कुरा अति महत्त्वपूर्ण लाग्यो ।यति राम्रो सल्लाह सुझाबकाे लागि हार्दिक धन्यवादछ।सुगर विरामीले छिनछनमा खानुपर्छ भन्ने कुरा छ नि ? धेरै समय नखादा सुगर बढने हुन्छ।के गर्ने ? हजुर जानकारी पाउ ।
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 2 года назад
Thank you tika ji for inviting such an amazing person in this show.
@anjukarki5710
@anjukarki5710 2 года назад
Dr.sabko interview herera Maile pani yo jiban saili lai aajai bata suru gare thankyou Dr.sab sahaj tarikale sabailai manobal badhaidinuvayo 🙏
@sadikshyaniraula3916
@sadikshyaniraula3916 2 года назад
1st time i watching this show,i found it through wrr, thankyou for inviting him and showing us our reality, we as today's generation are follwing alot of fancy stuff, foods, gadgets... hope this generation and as well coming generation would undrestand this.... and please bring him again... thank youu DR CORT
@ganeshkcable
@ganeshkcable 2 года назад
होनी माम।।
@narendrahamal2128
@narendrahamal2128 2 года назад
नेपालमा स्वास्थ्यसम्बन्धी क्रान्ति गर्नु आबस्यक छ । भान्सा नै संसारको सबै भन्दा ठूलो अस्पताल हो र जीवन्त खानेकुराहरू नै औषधि हुन । राेग औंषधी खाएर निकाे हुंदैन, राेग आहार विहार र पथ्यले निकाे हुन्छ । खानेकुराहरुलाई औषधि बनाएर खान सकियो भने हामी पूर्णरुपमा स्वस्थ हुन सक्छौं । भान्सासम्बन्धी मौलिक शिक्षा हरेक नेपालीलाई आबस्यक छ । धन्यबाद डा. दिल जान मन्सुर ।
@Santoshofficial46
@Santoshofficial46 2 года назад
*यो सब धनीमानी हुनीखानी का लागि हो डाक्टर साव गरिवहरुमा तपाईंका कुनै पनि कुरा सम्भव छैनन ।*
@tulsiram6245
@tulsiram6245 2 года назад
एक एक सब्दले मानिसलाई निरोगी राख्न योगदान गर्ने छ। महत्त्वपूर्ण बार्तालपलाको लागि धन्यबाद फेरि पनि उहाँलाई सुन्न पाइयोस् छिटो ।
@prkr1390
@prkr1390 2 года назад
Very informative interview. Found very similar to Atkins’s diet. Omitting grains is not universally recommended. Substituting complex carbohydrates (beans, black or green chickpeas, different types lentils, black rice with coating are very much encouraged). Vegetarian diets are fundamentally good to person who have high acidity in the stomach and non-vegetarian diet to who has alkaline body structure. His approach of presentation is pretty good. Diseases are two types. One came during birth and general environmental (COVID-19); other one is acquired after birth. All diseases acquired is based on what one puts in the stomach. Any disease acquired is because of food choices. The doctor is correct to say do the way your grandmother did. Drink milk; enjoy yogurt, do not put too much oil in cooking vegetables, discourage fried foods, put some NAUNI on “mas ko Dal” to nice in while, ferment vegetables, eat gundruk ko aachar, not dried, sprouted beans=quanti and so on. Don’t forget to enjoy foods recommended during our festivals in Nepal. Eat every day 1 seasonal fruit of your choice almost everyday and sweets during festivals. Your body needs all kinds of foods. Don’t eat processed foods. Goal is to eat only 3/4 of your daily diet based on your age, height and weight. PLEASE DO NOT EAT TOO MUCH. OUR PROBLEM IS EATING TOO MUCH AND INVITING DISEASES. Moderation is the key to avoid any acquired disease. This moderation principle also helps to alleviate diseases passed down. Regarding exercises - go to the temple of your choice, everyday, May be 3 to 4 kilometers away. Meditation always happens when you walk alone to reach the top of mountain in Pashupatinath and Swayambhunath. Fasting is our engrained tradition. Make fasting days on Aaushi, Purnima, Ekadashi and one in the name your god. That is five days a month. At the end of the day eat very very light roti meal and milk. The doctor was right to say eat what your grandmother prescribed. Take at least 20 minutes to eat your meal. If necessary have some mental game playing during meal to prolong the time of meal. Lastly Chew well. Complex carbohydrates are building blocks of one’s health. Regards.
@prkr1390
@prkr1390 2 года назад
All quick weight loss of any kind is not recommended in medical world. Our body has adopted for last from nomadic lifestyle to agricultural lifestyles. Therefore, Atkins’s diet based on meat and vegetables are these days known as crash diets. Eat and enjoy what you like. The rule is do not eat tooooo much. Limit food PORTIONS. LET THE PLATE BE one spoonful less every day. Step one step more every day. This is the key to good health.
@rosyadhikari7053
@rosyadhikari7053 2 года назад
Very informative. Thank you
@nishambista906
@nishambista906 2 года назад
thanks for summarising, he talked about to avoid eating often, but i'm curious what about for those who is trying to gain weight or is going to gym.@@prkr1390
@chanderbahadurmall2690
@chanderbahadurmall2690 2 года назад
धन्य बाद तम्सोमा जोतिर गमये बहुत राम्रो राम्रो विषय र ज्ञान हरु काे प्रसारण गरी रहनु हुन्छ र भविष्यमा पनि एस्तै राम्रा राम्रा ज्ञान हरु नोलीज हरु हासिल हुने छ भन्ने पूर्ण आसरखदछु। धन्य बाद 🌹🌹🌹❤️🙏 चन्द्र मल्ल
@ronin5929
@ronin5929 2 года назад
Such an amazing interview. Very useful and helpful information. I’ll try to live by your advice. Thank you dr.
@rajanmaskey5248
@rajanmaskey5248 2 года назад
Dherai dherai dhanyabad tikaram sir ra dr.diljan sirlai.hajurharuko interview bat dherai kura Janne mauka pae.
@PRAISETHELORD214
@PRAISETHELORD214 Год назад
पहिलो चोटि हेरे यो सो धेरै प्रभावकारी लाग्यो धन्यवाद छ हजुर हरु सबै टिम लाई....
@nisharuchalthakuri333
@nisharuchalthakuri333 2 года назад
thank you so much Tika sir for such fruitful interview.Hats off you doctor sap❤️
@umapandey9986
@umapandey9986 2 года назад
आहा कति सरल तरिका ले बुझाउनुभयो डाक्टर साबले धेरै धेरै धन्यवाद ।
Далее
PUBG MOBILE | Metro Royale: Fun Moments #4
00:16
Просмотров 260 тыс.
ВЫЖИЛ В ДРЕВНЕМ ЕГИПТЕ!
13:09
Просмотров 301 тыс.
PUBG MOBILE | Metro Royale: Fun Moments #4
00:16
Просмотров 260 тыс.