रेशम भाई को छुट्ने बेलाको गित को सुरिला मार्मिक गेडा हरू सुन्दा र भुवन भाई को उत्कृष्ट खिचाई, शब्द हरूले हामी हेर्ने मान्छे लाई त कस्तो टाउकै फन न घुमायो यहाँ हरूलाई कस्तो सम्म भयो होला चित्र आफै बोल्छ हजुर 😢😭❤❤👏👏
आहा कति राम्रो सस्कृती । कति रमाइलो नेपाल को मगर नम्बरी हरु ले धेरै कुरा हरु गर्नु हुन्थ्यो साचिकै हो रहेछ । आहा कति रमाइलो । आज याद आयो मेरो नेपाल को नम्बरी हरु को। भुबन सर हजुर लाई धेरै धन्य वाद छ है। -from sikim ,gangtok,india
महिनौ दिन सम्म हेरि रहदा पनि कहिले मन नअघाउने येस्तो मौलिक सस्कृती र रितिरिवाज परम्परा सारै राम्रो अनि शुखी लाग्यो!! भुबन सर यो ३.४ दिनको कौरा र चुद्का नृत्य अनि रेशम आले लाफा, हजुर अनि सम्पुर्ण साथीहरुको सामुहिक गायन पक्छेलाई मनै देखि आभार व्यक्त गर्दछु नृत्य पक्छेमा समेतिनु भएको सम्पुर्ण बैहिनीहरु प्रती पनि उच्च सम्मान छ र आउने दिनहरुमा पनि येसरीनै हाम्रो कलासस्कृती परम्परा रितिरिवाजलाई सधै प्रबन्ध गर्दै जानू होला सह त धन्यवाद सम्पुर्णमा🙏🙏🙏🙏🙏🙏
Kati ramailo k ❤ hami magar haru khaide hunthyo aaide hunthyo vanne jat hau dukha sukha afno thauma xa magar hunu ma gaurab xu ma Nepal aauda ek choti vet haula hai maiti raja? Maiti kina vaneko ho vane mero budi pani thapa mgr ko xori hun so plus tyo gau bata hamro jowai buhari huna paye hami kati proud hunthim hola kasam love you all ❤❤❤❤❤from Scotland 🏴 Uk 🇬🇧🙏
भाग एक देखि भाग ६ सम्म हेरेरियो खुबै रमाइलो भयो तपाईं हरुले बास्ताबिक्त रमाइलो गर्नु भो हामिहरु रिल्मा भुवन सर हजुर लाई धनयबाद कोउरा भिडेयाे पर्स्तुत गर्नु भयाकोमा❤❤