सर नमस्कार आराम हुनुहुन्छ? सर हजुरको कार्यक्रम सुनगाभा पब्लिक स्कुलले iso logo handover गर्ने क्रममा सैनामैनाको बाबरी पाटिप्यालेसमा सहभागी हुने अबसर मिलेको थियो । जिबनका अत्यन्त महत्वपूर्ण कुराहरू ग्रहण गर्न पाइयो र अत्यन्त रमाईलो पनि भयो यस्तै कार्यक्रम मैनामा एकचोटी सहभागी हुनपाए lifestyle नै change हुने थियो सर हजुरलाई धेरै धेरै धन्यवाद सर🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻